स्वर्गीय परिवार: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३: पङ्क्ति १३:
परिवारचाहिँ परमेश्वरले सृजनुभएको प्रेमको समुदाय हो, जहाँ परिवारजनहरू एक-अर्कालाई प्रेम गर्दै शान्तिमा रहेको परमेश्वर चाहनुहुन्छ ।<ref>{{Cite web |title=एफिसी ५:२२-२५ |url=https://www.bible.com/bible/1483/EPH.5.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=एफिसी ६:१-४ |url=https://www.bible.com/bible/1483/EPH.6.NNRV |publisher= |quote=}}</ref> प्रेमद्वारा बाँधिएको पार्थिव परिवार छाया हो, र वास्तविकताचाहिँ स्वर्गीय परिवार हो । परमेश्वरले [[मोशा]]लाई [[पवित्रस्थान (पवित्र वासस्थान)|पवित्रस्थान]] बनाउन लगाउनुहुँदा, उहाँले [[सीनै पर्वत]]मा स्वर्गीय पवित्रस्थान देखाइदिनुभयो र त्यसको नमूनाबमोजिम बनाउन भन्नुभयो ।<ref>{{Cite web |title=प्रस्थान २५:४० |url=https://www.bible.com/bible/1483/EXO.25.NNRV |publisher= |quote=}}</ref> यसलाई उल्लेख गर्दै प्रेरित पावलले, पृथ्वीका थोकहरूचाहिँ स्वर्गका थोकहरूका नकल र छाया हुन् भनी वर्णन गरे ।  

{{quote5 |내용= तिनीहरूले स्वर्गीय पवित्रस्थानको नकल र छायाको सेवा गर्दछन्, किनकि मोशाले पवित्र वासस्थान बनाउन लाग्दा परमेश्वरको यस्तो आदेश पाएका थिए, “पर्वतमा तिमीलाई देखाइदिएको नमूनाबमोजिम तिमीले सब थोक बनाउनू ।” |출처= https://www.bible.com/bible/1483/HEB.8.NNRV}}
{{quote5 |내용= तिनीहरूले स्वर्गीय पवित्रस्थानको नकल र छायाको सेवा गर्दछन्, किनकि मोशाले पवित्र वासस्थान बनाउन लाग्दा परमेश्वरको यस्तो आदेश पाएका थिए, “पर्वतमा तिमीलाई देखाइदिएको नमूनाबमोजिम तिमीले सब थोक बनाउनू ।” |출처= [https://www.bible.com/bible/1483/HEB.8.NNRV हिब्रू ८:५]}}

नकल र छायाको भूमिका भनेको मानिसहरूलाई त्यसको वास्तविकता थाहा दिनु हो । हामीले ग्लोबको नमूनाद्वारा पृथ्वीलाई एकै नजरमा हेर्न सक्छौं । त्यसै गरी हातको छायाद्वारा हामीले हातको आकार अनुमान गर्न सक्छौं । परमेश्वरले यो पृथ्वीमा स्वर्गीय थोकहरूको नकल र छाया बनाइदिनुको कारणचाहिँ त्योद्वारा हामीलाई स्वर्गको सिद्धान्त थाहा दिनको निम्ति हो । परमेश्वरले मोशालाई पवित्रस्थान बनाउन लगाउनु मात्र भएन तर स्वर्गीय राज्यको विषयमा थाहा दिन यो पृथ्वीमा धेरै कुराहरू सृष्टि गर्नुभयो ।<ref>{{Cite web |title=रोमी १:२० |url=https://www.bible.com/bible/1483/ROM.1.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=प्रकाश ४:११ |url=https://www.bible.com/bible/1483/REV.4.NNRV |publisher= |quote=}}</ref> जसमध्येको एक नै परिवारिक प्रणाली हो । समाजको सानो एकाइ परिवारचाहिँ परमेश्वरले पहिलो मानिस रहेका [[आदम]] र [[हव्वा]]लाई सृष्टि गर्नुभएर तिनीहरूलाई दम्पतीको रूपमा सँगै राख्नुभएपछि बल्ल सुरु भएको हो ।<ref name="창세기1">{{Cite web |title=उत्पत्ति १:२७-२८ |url=https://www.bible.com/bible/1483/GEN.1.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=उत्पत्ति २:१८ |url=https://www.bible.com/bible/1483/GEN.2.NNRV |publisher= |quote=}}</ref> “फल्दै-फुल्दै र वृद्धि हुँदैजाओ” भन्ने परमेश्वरको वचनअनुसार आदम र हव्वाले सन्तान जन्माएर परिवार निर्माण गरे । परमेश्वरले मानव-जातिद्वारा निर्माण गर्नुभएको पार्थिव परिवारद्वारा हामीले स्वर्गीय परिवारको बारेमा बुझ्न सक्छौं ।

पङ्क्ति २३: पङ्क्ति २३:
शब्दकोशमा ''बुबा'' भन्ने शब्दलाई, सन्तानलाई जन्म दिने पुरुष, अथवा सन्तानले आफूलाई बोलाउने सम्बोधन भनेर परिभाषित गरिएको छ ।<ref>{{Cite web |author= |date= |year= |title=पिता |url=https://www.merriam-webster.com/dictionary/father |website=Merriam-Webster Dictionary |series= |publisher= |page= |isbn= |quote=}}</ref> नयाँ करार बाइबलमा परमेश्वरलाई हाम्रा ''पिता'' भनेर सम्बोधन गरिएको छ ।  

{{quote5 |내용= यसबाहेक हामीलाई ताडना दिने हाम्रा शारीरिक बुबा थिए, र हामीले तिनको आदर गऱ्यौं । के झन् बढी हाम्रा आत्माका पिताको अधीनमा बसेर हामीले जीवन प्राप्त गर्दैनौं र ? |출처= https://www.bible.com/bible/1483/HEB.12.NNRV}}
{{quote5 |내용= यसबाहेक हामीलाई ताडना दिने हाम्रा शारीरिक बुबा थिए, र हामीले तिनको आदर गऱ्यौं । के झन् बढी हाम्रा आत्माका पिताको अधीनमा बसेर हामीले जीवन प्राप्त गर्दैनौं र ? |출처= [https://www.bible.com/bible/1483/HEB.12.NNRV हिब्रू १२:९]}}

यो पृथ्वीमा जन्मेका जो कोहीका पनि बुबा हुन्छन् । हामीले शारीरिक बुबाको आदर गर्नुपरेजस्तै आत्माका पिताको पनि आदर गर्नुपर्छ भनेर बाइबलले शिक्षा दिएको छ । यसले हाम्रा शारीरिक बुबा मात्र होइनकि आत्माका पिता पनि हुनुहुन्छ भन्ने कुरा देखाउँछ । हाम्रा आत्माका पिताचाहिँ मानव-जातिमा [[आत्मा|जीवनको सास(आत्मा)]] फुकिदिनुभएका परमेश्वर हुनुहुन्छ ।<ref>{{Cite web |title=उत्पत्ति २:७ |url=https://www.bible.com/bible/1483/GEN.2.NNRV |publisher= |quote=}}</ref> शरीरमा जन्माउनुभएका व्यक्तिलाई ''बुबा'' भनिएजस्तै, आत्मालाई अस्तित्वमा ल्याउनुभएका परमेश्वरलाई ''पिता'' भनेर पुकारिन्छ । [[येशू ख्रीष्ट|येशू]]ज्यूले आफ्ना चेलाहरूलाई परमेश्वर हाम्रा पिता हुनुहुन्छ भनी सिकाउनुभयो ।

{{quote5 |내용= “तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस् ...’ ” |출처= https://www.bible.com/bible/1483/MAT.6.NNRV}}
{{quote5 |내용= “तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस् ...’ ” |출처= [https://www.bible.com/bible/1483/MAT.6.NNRV मत्ती ६:९]}}

येशूज्यूले सिकाउनुभएको [[प्रभुको प्रार्थना]]चाहिँ “हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ”बाट सुरु हुन्छ । यहाँ ‘स्वर्गमा हुनुहुने पिता’ले [[परमेश्वर]]लाई जनाउँछ ।<ref>{{Cite web |title=मत्ती ६:८ |url=https://www.bible.com/bible/1483/MAT.6.NNRV |publisher= |quote=}}</ref> त्यस बेला इस्राएलीहरू र परमेश्वरबीच ''राजा र प्रजा'', अनि ''मालिक र दास''को बलियो सम्बन्ध स्थापना भइसकेको थियो ।<ref>{{Cite web |title=प्रस्थान ४:१० |url=https://www.bible.com/bible/1483/EXO.4.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=भजनसंग्रह ४७:२ |url=https://www.bible.com/bible/1483/PSA.47.NNRV |publisher= |quote=}}</ref> तैपनि येशूज्यू आउनुभएर परमेश्वर हाम्रा ''पिता'' हुनुहुन्छ भनेर शिक्षा दिनुभयो । परमेश्वर हाम्रा पिता हुनुहुन्छ भन्ने येशूज्यूको शिक्षाले स्वर्गमा पनि परिवार छ भन्ने कुरा जानकारी दिन्छ । किनकि ''बुबा'' भन्ने शब्दचाहिँ केवल घरमा प्रयोग गरिन्छ । यो पृथ्वीमा परिवारिक प्रणाली भएजस्तै स्वर्गमा पनि परिवारिक प्रणाली छ । यसै गरी, पार्थिव परिवारमा बुबा हुनुभएजस्तै स्वर्गीय परिवारमा पनि '''[[पिता परमेश्वर]]''' हुनुहुन्छ ।

पङ्क्ति ३४: पङ्क्ति ३४:
बुबा भन्ने शब्दले अनिवार्य सन्तान पनि छ भन्ने कुरा बुझाउँछ । सन्तान नभएको पुरुषलाई ''बुबा'' भन्न मिल्दैन । परमेश्वरका पनि सन्तान भएकाले उहाँलाई ''पिता'' भनिएको हो ।  

{{quote5 |내용= “म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ ।”  |출처= https://www.bible.com/bible/1483/2CO.6.NNRV}}
{{quote5 |내용= “म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ ।”  |출처= [https://www.bible.com/bible/1483/2CO.6.NNRV २ कोरिन्थी ६:१७-१८]}}

परमेश्वरचाहिँ मुक्ति पाउनेहरूका पिता हुनुहुन्छ, र तिनीहरू उहाँका छोरा-छोरीहरू हुन् । त्यसै गरी मुक्ति पाउने सन्तहरू आपसमा दाजुभाइ-दिदीबहिनीहरू हुन् । पार्थिव परिवारमा बुबा र सन्तान भएजस्तै स्वर्गीय परिवारमा पनि पिता परमेश्वर र सन्तानहरू छन् ।

पङ्क्ति ४१: पङ्क्ति ४१:
आमाचाहिँ परिवारको मेरुदण्ड हो । आमा छैन भने सन्तान जन्मन सक्दैन र सन्तान छैन भने कुनै पनि पुरुष बुबा बन्न सक्दैन । पार्थिव परिवारमा रहेको आमाको अस्तित्वले, वास्तविकता रहेको स्वर्गीय परिवारमा पनि आमा हुनुहुन्छ भन्ने कुरा देखाउँछ ।  

{{quote5 |내용= तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । |출처= https://www.bible.com/bible/1483/GAL.4.NNRV}}
{{quote5 |내용= तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । |출처= [https://www.bible.com/bible/1483/GAL.4.NNRV गलाती ४:२६]}}

यहाँ ‘माथि’ले स्वर्ग अर्थात् स्वर्गको राज्यलाई जनाउँछ र ‘हाम्री’ले चाहिँ मुक्ति पाउने सन्तानहरूलाई जनाउँछ । मुक्ति पाउने परमेश्वरका प्रजाहरूचाहिँ स्वर्गीय परिवारका सदस्य हुनुका साथै पिता परमेश्वर र '''[[माता परमेश्वर]]'''का सन्तान हुन् । जसरी आमाको निर्णायक भूमिकाद्वारा सन्तानले जीवन पाउँछ, त्यसरी नै स्वर्गीय सन्तानहरूले पनि माता परमेश्वरद्वारा अनन्त जीवन प्राप्त गर्छन् । यसकारण जब हामी पिता परमेश्वरको साथै माता परमेश्वरलाई पनि विश्वास गर्छौं तब हामी गलाती ४:२६मा उल्लेखित ‘हामी’ भन्ने समूहमा परेर मुक्ति पाउन सक्छौं । परमेश्वरले मानिसलाई सृष्टि गर्नुभएको दृश्यद्वारा हामीले माता परमेश्वर हुनुहुन्छ भन्ने कुरा जान्न सक्छौं ।

{{quote5 |내용= अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून् ।” यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । |출처= https://www.bible.com/bible/1483/GEN.1.NNRV}}
{{quote5 |내용= अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून् ।” यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । |출처= [https://www.bible.com/bible/1483/GEN.1.NNRV उत्पत्ति १:२६-२७]}}

परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं” भन्नुभयो । परिणामस्वरूप नर र नारी सृष्टि भए । यसले नर स्वरूपका ‘पिता परमेश्वर’ र नारी स्वरूपकी ‘माता परमेश्वर’ हुनुहुन्छ भन्ने कुरा देखाउँछ । यस पार्थिव परिवारमा छोरा-छोरीहरूका बुबा-आमा हुन्छन् र उनीहरू बुबा-आमाको स्वरूपमा जन्मन्छन् । त्योजस्तै परमेश्वरका सन्तानहरूका पनि पिता र माता हुनुहुन्छ ।

पङ्क्ति ५३: पङ्क्ति ५३:
परिवारचाहिँ रगतले गाँसिएको हुन्छ । मानिसको जीवनमा अरूहरूसँग गाँसिने विभिन्न सम्बन्धमध्ये परिवारचाहिँ रगतले गाँसिने भएकोले अन्य मानवीय सम्बन्धहरूभन्दा यो फरक छ । “पानीभन्दा रगत अलि बाक्लो हुन्छ” भनिएजस्तै अन्य सम्बन्धहरूभन्दा पारिवारिक सम्बन्ध अझ बलियो हुन्छ । यो उखान धेरै भाषाहरूमा देख्न सकिन्छ ।<ref>{{Cite web |author= |date= |year= |title=पानीभन्दा रगत अझ बाक्लो हुन्छ |url=https://dictionary.cambridge.org/dictionary/english-chinese-traditional/blood-is-thicker-than-water |website=Cambridge Dictionary |series= |publisher= |page= |isbn= |quote=}}</ref> छायाको रूपमा रहेको पार्थिव परिवारका सन्तानहरूमा बुबा-आमाको रगतको उत्तराधिकार भएजस्तै स्वर्गीय परिवारका सन्तानहरूमा पनि परमेश्वरको रगतको उत्तराधिकार हुनुपर्छ ।   

{{quote5 |내용= येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन । मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ ...” |출처= https://www.bible.com/bible/1483/JHN.6.NNRV}}
{{quote5 |내용= येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन । मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ ...” |출처= [https://www.bible.com/bible/1483/JHN.6.NNRV यूहन्ना ६:५३-५४]}}

[[ख्रीष्ट]]को देह खानु र रगत पिउनु भनेको परमेश्वरको रगत ग्रहण गर्नु हो । अनन्तकाल जिउनुहुने परमेश्वरको रगत ग्रहण गरेपछि, हामीहरू परमेश्वरका सन्तान हुन्छौं र अनन्तकाल जिउन सक्नेछौं । येशूज्यूले हामीलाई उहाँको देह खान र रगत पिउन सकिने विधिस्वरूप नयाँ करार [[निस्तार-चाड]] मान्न आदेश गर्नुभयो ।  

{{quote5 |내용= तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । ... तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।” |출처= https://www.bible.com/bible/1483/MAT.26.NNRV}}
{{quote5 |내용= तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । ... तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।” |출처= [https://www.bible.com/bible/1483/MAT.26.NNRV मत्ती २६:१९, २६-२८]}}

चेलाहरूसँग निस्तार-चाड मान्ने क्रममा येशूज्यूले तिनीहरूलाई रोटी दिनुहुँदै “यो मेरो शरीर हो” भन्नुभयो, अनि दाखमद्य दिनुहुँदै “यो मेरो रगत हो” भन्नुभयो । सन्तानहरूको मुक्तिको निम्ति क्रूसमा छेडिनुभएर रगत बगाउनुभएका परमेश्वरको प्रेम र बलिदान निस्तार-चाडमा समावेश छ । यस्तो महान् प्रेमलाई हृदयमा खोपेर साँचो विश्वासद्वारा निस्तार-चाडमा सहभागी हुनेहरूले परमेश्वरको रगत ग्रहण गर्न, स्वर्गीय परिवारको हिस्सा बन्न र अनन्त जीवन प्राप्त गर्न सक्नेछन् । परमेश्वरलाई ‘पिता’ भनेर मुखले पुकार्दैमा हामी परमेश्वरका सन्तान हुन सक्दैनौं । नयाँ करार निस्तार-चाड मानेमा<ref>{{Cite web |title=लूका २२:१९-२० |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |publisher= |quote=}}</ref> परमेश्वर र हामीबीच रगतको सम्बन्ध गाँसिन्छ । हामीहरू परमेश्वरको रगत ग्रहण गरेका परमेश्वरका सन्तान हौं भन्ने कुराको स्पष्ट प्रमाण नै निस्तार-चाड हो । “तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर”<ref>{{Cite web |title=यूहन्ना १३:३४ |url=https://www.bible.com/bible/1483/JHN.13.NNRV |publisher= |quote=}}</ref>  भन्ने वचनजस्तै, निस्तार-चाडद्वारा परमेश्वरको प्रेमलाई बुझेका सन्तानहरूले मात्र एक-अर्कालाई एउटै शरीरझैँ प्रेम गर्न सक्छन् । यसरी प्रेरित पावलले, निस्तार-चाडको रोटीमा सहभागी भएका सन्तहरू ख्रीष्टसँग एउटै शरीर हुनुका साथै सबै जना एउटै शरीर बन्दछन् भने ।<ref>{{Cite web |title=१ कोरिन्थी १०:१६-१७ |url=https://www.bible.com/bible/1483/1CO.10.NNRV |publisher= |quote=}}</ref> निस्तार-चाड मानेर हामीहरू परमेश्वरमा एउटै परिवार बन्दछौं र एकले अर्कालाई आफ्नै शरीरलाई झैँ प्रेम गर्न पुग्नेछौं । छायाको रूपमा रहेको पार्थिव परिवार जस्तै, स्वर्गीय परिवार पनि प्रेमको समुदाय हो ।

पङ्क्ति ६४: पङ्क्ति ६४:
[[बाइबल]]ले परमेश्वरका सन्तानहरूचाहिँ राजाहरूका राजा हुनुभएका परमेश्वरका उत्तराधिकारी हुन्, र हामीले परमेश्वरका उत्तराधिकारीको रूपमा लिनुपर्ने मनोवृत्तिको बारेमा सिकाएको छ ।  

{{quote5 |내용= त्योचाहिँ हामी परमेश्वरका सन्तान हौं भनी पवित्र आत्माले हाम्रो आत्मासँग गवाही दिनुभएको हो । र सन्तान हौं भनेता उत्तराधिकारी पनि हौं, परमेश्वरका उत्तराधिकारी र ख्रीष्टसँग साझे-उत्तराधिकारी । उहाँसँग दुःख भोग्छौं भनेता हामी उहाँसँगै महिमित पनि हुनेछौं । म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्यससँग वर्तमान समयका कष्टहरू तुलना गर्न योग्य छैनन् । |출처= https://www.bible.com/bible/1483/ROM.8.NNRV}}
{{quote5 |내용= त्योचाहिँ हामी परमेश्वरका सन्तान हौं भनी पवित्र आत्माले हाम्रो आत्मासँग गवाही दिनुभएको हो । र सन्तान हौं भनेता उत्तराधिकारी पनि हौं, परमेश्वरका उत्तराधिकारी र ख्रीष्टसँग साझे-उत्तराधिकारी । उहाँसँग दुःख भोग्छौं भनेता हामी उहाँसँगै महिमित पनि हुनेछौं । म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्यससँग वर्तमान समयका कष्टहरू तुलना गर्न योग्य छैनन् । |출처= [https://www.bible.com/bible/1483/ROM.8.NNRV रोमी ८:१६-१८]}}

परमेश्वरका उत्तराधिकारीहरूले स्वर्गमा सदासर्वदा राज्य गर्नेछन् ।<ref>{{Cite web |title=प्रकाश २२:५ |url=https://www.bible.com/bible/1483/REV.22.NNRV |publisher= |quote=}}</ref> परमेश्वरले आफ्ना सन्तानहरूका निम्ति तयार पारिदिनुभएको स्वर्गीय राज्यलाई ‘आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका कुरा’ भनेर वर्णन गरिएको छ ।<ref>{{Cite web |title=१ कोरिन्थी २:९ |url=https://www.bible.com/bible/1483/1CO.2.NNRV |publisher= |quote=}}</ref> तर त्यो महिमाचाहिँ कष्टपछि मात्र आउँछ । “मुकुट लगाउन चाहनेले त्यसको भार धान्न सक्नुपर्छ”<ref>मुकुट लगाउने शिर, पेज ६०, हेन्री चौथो, भाग २, विलियम सेक्सपियर, जर्ज स्टिभन्स</ref>  भन्ने भनाइजस्तै जुनसुकै युग अथवा देश होस्, राजपरिवारका सन्तानहरूलाई दिइने तालीम कडा हुन्छ ।<ref>{{Cite web |author= |date= |year=May 6, 2018 |title=जोसन राजवंशका उत्तराधिकारीहरूको शिक्षण |url=https://www.joongang.co.kr/article/22599301#home |website=The JoongAng |series= |publisher= |page= |isbn= |quote=}}</ref> हुन त उनीहरूको शैक्षिक प्रक्रिया अलि कष्टकर त हुन्छ तर ज्ञान र गुणले निपुण भएका राजा बन्नलाई त्यो अत्यावश्यक छ । परमेश्वरका उत्तराधिकारीहरूले पनि जीवनको मुकुट प्राप्त गर्न यो पृथ्वीमा कठिनाइहरू भोग्नुपर्छ ।<ref>{{Cite web |title=प्रकाश २:१० |url=https://www.bible.com/bible/1483/REV.2.NNRV |publisher= |quote=}}</ref> तिनीहरूले स्वर्गमा उपभोग गर्ने महिमाको तुलनामा तिनीहरूले भोग्ने कष्ट केही पनि होइन । परमेश्वरका सन्तानहरू स्वर्गका हुन्, र तिनीहरूमा [[स्वर्गदूत]]को जस्तै आत्मिक शरीर छ ।<ref>{{Cite web |title=१ कोरिन्थी १५:४९ |url=https://www.bible.com/bible/1483/1CO.15.NNRV |publisher= |quote=}}</ref> यो संसारमा शरीरमा भएकाले उनीहरू कोही छोरा-छोरीको रूपमा त कोही बुबा-आमाको रूपमा छन् । तर यो संसारबाट बिदा भएर परमेश्वरको सामु उभिँदा उनीहरू सबै जना परमेश्वरका सन्तानको रूपमा जिउनेछन् । स्वर्गका उत्तराधिकारीहरूले [[पिता परमेश्वर र माता परमेश्वर|स्वर्गीय पिता र स्वर्गीय माता]]<ref>{{Cite web |title=मत्ती २३:८-९ |url=https://www.bible.com/bible/1483/MAT.23.NNRV |publisher= |quote=}}</ref>भित्र रहेर आपसमा भातृप्रेम कायम राख्दै, ब्रह्माण्डमा भएका प्रत्येक ताराहरूको भ्रमण गर्नेछन् ।<ref>{{인용|url=https://ahnsahnghong.com/ne/teaching/visitors-from-the-angelic-world/|title=अध्याय १८ परमेश्वरको जीवित सासद्वारा आत्मा बनिएको, अध्याय २२ कस्तो शरीरमा पुनरुत्थान हुन्छौं होला ? स्वर्गदूतको संसारबाट आएका पाहुनाहरू, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड, सन् २०११ जनवरी १|website=Melchizedek Pub. Co., Ltd|publisher=|date=January 1, 2011|year=|author=Ahnsahnghong|page=|series=|quote=}}</ref>

पङ्क्ति ८१: पङ्क्ति ८१:
<youtube>2o8J7NDWNY0</youtube>
<youtube>2o8J7NDWNY0</youtube>

== फुटनोट ==
== सन्दर्भ सामग्रीहरू ==
<references />
<references />
[[श्रेणी:बाइबलीय ज्ञान]]
[[श्रेणी:बाइबलीय ज्ञान]]
[[श्रेणी:माता परमेश्वर]]
[[श्रेणी:माता परमेश्वर]]