पवित्रस्थान (पवित्र वासस्थान): संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति ३: | पङ्क्ति ३: | ||
== नाम == | == नाम == | ||
पुरानो करार बाइबलमा, ''पवित्रस्थान'' भन्ने शब्दलाई हिब्रू भाषामा ''मिक्दास'' (מִקְדָּשׁ)<ref>{{Cite web |url=https://biblehub.com/hebrew/4720.htm/ |title=4720. Miqdash or miqqedash |website=Bible Hub |date= |author= |page= |quote= }}</ref> अथवा ''कोदेश (קֹדֶשׁ)''<ref>{{Cite web |url=https://biblehub.com/hebrew/6944.htm/ |title= 6944. qodesh |website=Bible Hub |date= |author= |page= |quote= }}</ref> भनेर लेखिएको छ, जसको अर्थ हो, ‘पवित्र थोक’ हो । पवित्रस्थानलाई, परमेश्वर आफ्ना मानिसहरूका माझमा बस्नुहुने ठाउँ<ref name="거할 성소">{{Cite web |url=https://www. | पुरानो करार बाइबलमा, ''पवित्रस्थान'' भन्ने शब्दलाई हिब्रू भाषामा ''मिक्दास'' (מִקְדָּשׁ)<ref>{{Cite web |url=https://biblehub.com/hebrew/4720.htm/ |title=4720. Miqdash or miqqedash |website=Bible Hub |date= |author= |page= |quote= }}</ref> अथवा ''कोदेश (קֹדֶשׁ)''<ref>{{Cite web |url=https://biblehub.com/hebrew/6944.htm/ |title= 6944. qodesh |website=Bible Hub |date= |author= |page= |quote= }}</ref> भनेर लेखिएको छ, जसको अर्थ हो, ‘पवित्र थोक’ हो । पवित्रस्थानलाई, परमेश्वर आफ्ना मानिसहरूका माझमा बस्नुहुने ठाउँ<ref name="거할 성소">{{Cite web |title=प्रस्थान २५:८ |url=https://www.bible.com/bible/1483/EXO.25.NNRV |publisher= |quote=}}</ref> अथवा परमेश्वरको मन्दिर भनिन्थ्यो ।<ref name="하나님의 집">{{Cite web |title=यर्मिया ५१:५१ |url=https://www.bible.com/bible/1483/JER.51.NNRV |publisher= |quote=}}</ref> | ||
कहिलेकहीँ पवित्रस्थानले बाहिरी कोठालाई मात्र जनाउँछ, र कहिले चाहिँ यसले बाहिरी र भित्री दुवै कोठालाई जनाउँछ, जसलाई महा-पवित्रस्थान पनि भनिन्छ । खुलाएर भन्नुपर्दा, यसले बाहिरी कोठा र भित्री कोठा रहेको संरचना(पवित्र वासस्थान) अथवा पूरै भवन(मन्दिर)लाई जनाउँछ । पवित्रस्थान बनेपछि, यसलाई ''पवित्र वासस्थान'' भन्न थालियो, किनभने यो बाटेको धागोद्वारा बनाइएको पाल थियो । साथै यहाँ परमेश्वरसित भेट गर्न सकिने भएकोले यसलाई ''भेट हुने पाल'' पनि भनिन्थ्यो । यो ठाउँमा गवाहीको सन्दूक ([[करारको सन्दूक]]) राखिने भएकोले यसलाई ''गवाहीको पाल'' पनि भन्ने गरिन्थ्यो ।<ref>{{Cite web |url=https://www. | कहिलेकहीँ पवित्रस्थानले बाहिरी कोठालाई मात्र जनाउँछ, र कहिले चाहिँ यसले बाहिरी र भित्री दुवै कोठालाई जनाउँछ, जसलाई महा-पवित्रस्थान पनि भनिन्छ । खुलाएर भन्नुपर्दा, यसले बाहिरी कोठा र भित्री कोठा रहेको संरचना(पवित्र वासस्थान) अथवा पूरै भवन(मन्दिर)लाई जनाउँछ । पवित्रस्थान बनेपछि, यसलाई ''पवित्र वासस्थान'' भन्न थालियो, किनभने यो बाटेको धागोद्वारा बनाइएको पाल थियो । साथै यहाँ परमेश्वरसित भेट गर्न सकिने भएकोले यसलाई ''भेट हुने पाल'' पनि भनिन्थ्यो । यो ठाउँमा गवाहीको सन्दूक ([[करारको सन्दूक]]) राखिने भएकोले यसलाई ''गवाहीको पाल'' पनि भन्ने गरिन्थ्यो ।<ref>{{Cite web |title=गन्ती ९:१५ |url=https://www.bible.com/bible/1483/NUM.9.NNRV |publisher= |quote=}}</ref> | ||
== पवित्रस्थानको संरचना == | == पवित्रस्थानको संरचना == | ||
[[file:Tabernacle.png |thumb | 350px |पवित्रस्थानको रेखाचित्र]] | [[file:Tabernacle.png |thumb | 350px |पवित्रस्थानको रेखाचित्र]] | ||
[[मोशा]]ले बनाएको पवित्र वासस्थानचाहिँ चौडाइ ५० हात र लमाइ १०० हात भएको,<ref>{{Cite web |url=https://www. | [[मोशा]]ले बनाएको पवित्र वासस्थानचाहिँ चौडाइ ५० हात र लमाइ १०० हात भएको,<ref>{{Cite web |title=प्रस्थान २७:९-१८ |url=https://www.bible.com/bible/1483/EXO.27.NNRV |publisher= |quote=}}</ref> आयत आकारको अस्थायी मन्दिर थियो, जसलाई हिजोआजका पालहरूजस्तै सजिलैसित ठड्याउन र खोलेर राख्न मिल्थ्यो । इस्राएलीहरू उजाड-स्थानमा हिँडिरहनुपरेकोले तिनीहरूले एक ठाउँमा एउटा स्थायी भवन बनाउन सकेनन् । | ||
पवित्रस्थानको सबैभन्दा महत्त्वपूर्ण संरचना रहेको पवित्र वासस्थानचाहिँ हेर्दाखेरि एउटा जस्तो देखिन्थ्यो । तर त्यसको भित्री भागमा चाहिँ अगाडिको कोठा(पवित्रस्थान) र पछाडिको कोठा(महा-पवित्रस्थान)लाई अलग गर्ने एउटा पर्दा राखिएको थियो । पवित्रस्थान निर्माण गरिँदा, दिशा तोकिएको थियो: यसको पछाडिको भाग, जहाँ महा-पवित्रस्थान थियो, त्योचाहिँ पश्चिमतिर फर्केको हुनुपर्थ्यो भने यसको अगाडिको भाग, जहाँ प्रवेशद्वार थियो, त्योचाहिँ पूर्वतिर फर्केको हुनुपर्थ्यो ।<ref>{{Cite web |url=https://www. | पवित्रस्थानको सबैभन्दा महत्त्वपूर्ण संरचना रहेको पवित्र वासस्थानचाहिँ हेर्दाखेरि एउटा जस्तो देखिन्थ्यो । तर त्यसको भित्री भागमा चाहिँ अगाडिको कोठा(पवित्रस्थान) र पछाडिको कोठा(महा-पवित्रस्थान)लाई अलग गर्ने एउटा पर्दा राखिएको थियो । पवित्रस्थान निर्माण गरिँदा, दिशा तोकिएको थियो: यसको पछाडिको भाग, जहाँ महा-पवित्रस्थान थियो, त्योचाहिँ पश्चिमतिर फर्केको हुनुपर्थ्यो भने यसको अगाडिको भाग, जहाँ प्रवेशद्वार थियो, त्योचाहिँ पूर्वतिर फर्केको हुनुपर्थ्यो ।<ref>{{Cite web |title=प्रस्थान २६:२२ |url=https://www.bible.com/bible/1483/EXO.26.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=गन्ती ३:३८ |url=https://www.bible.com/bible/1483/NUM.3.NNRV |publisher= |quote=}}</ref> | ||
पछि, यसलाई अस्थायी पालबाट एउटा स्थायी मन्दिरमा सारियो । यद्यपि यसको आधारभूत संरचना र दिशा भने उही नै रह्यो । | पछि, यसलाई अस्थायी पालबाट एउटा स्थायी मन्दिरमा सारियो । यद्यपि यसको आधारभूत संरचना र दिशा भने उही नै रह्यो । | ||
| पङ्क्ति २०: | पङ्क्ति २०: | ||
{{그림 |외소 진설병 상 금촛대 분향단_en.jpg|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=भेटीका रोटीका लागि टेबिल, सुनको सामदान र धूपको वेदी}} | {{그림 |외소 진설병 상 금촛대 분향단_en.jpg|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=भेटीका रोटीका लागि टेबिल, सुनको सामदान र धूपको वेदी}} | ||
बाहिरी पवित्रस्थानचाहिँ पवित्रस्थानको ढोकादेखि पर्दाको अगाडिसम्मको भाग हो । त्यहाँ भेटीका रोटीका लागि टेबिल, सुनको सामदान र धूपको वेदी थियो ।<br> | बाहिरी पवित्रस्थानचाहिँ पवित्रस्थानको ढोकादेखि पर्दाको अगाडिसम्मको भाग हो । त्यहाँ भेटीका रोटीका लागि टेबिल, सुनको सामदान र धूपको वेदी थियो ।<br> | ||
* '''भेटीको रोटीका लागि टेबिल :''' यो टेबिल बबुल काठद्वारा बनेको थियो, जसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ डेढ हात थियो । त्यो निखुर सुनले मोहोरिएको थियो र त्यसका चारैतिर सुनको बिट बनाइएको थियो । टेबिलमा उपस्थितिको रोटी([https://www.britannica.com/topic/shewbread भेटीको रोटी]) सधैँ राखिन्थ्यो, अनि सुनका थाल र भाँडाहरू साथै करुवा र कचौराहरू पनि राख्ने गरिन्थ्यो । उपस्थितिको रोटी मसिनो पीठोले पकाएर छ-छ वटाको लहर गरी दुई ताँती टेबिलमा राख्ने गरिन्थ्यो । हरेक शबाथमा, नयाँ रोटी राख्ने गरिन्थ्यो । अनि त्यो रोटीलाई प्रधान पूजाहारी र तिनका छोराले पवित्र वासस्थानको चोकमा बसेर खाने गर्थे ।<ref>{{Cite web |url=https://www. | * '''भेटीको रोटीका लागि टेबिल :''' यो टेबिल बबुल काठद्वारा बनेको थियो, जसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ डेढ हात थियो । त्यो निखुर सुनले मोहोरिएको थियो र त्यसका चारैतिर सुनको बिट बनाइएको थियो । टेबिलमा उपस्थितिको रोटी([https://www.britannica.com/topic/shewbread भेटीको रोटी]) सधैँ राखिन्थ्यो, अनि सुनका थाल र भाँडाहरू साथै करुवा र कचौराहरू पनि राख्ने गरिन्थ्यो । उपस्थितिको रोटी मसिनो पीठोले पकाएर छ-छ वटाको लहर गरी दुई ताँती टेबिलमा राख्ने गरिन्थ्यो । हरेक शबाथमा, नयाँ रोटी राख्ने गरिन्थ्यो । अनि त्यो रोटीलाई प्रधान पूजाहारी र तिनका छोराले पवित्र वासस्थानको चोकमा बसेर खाने गर्थे ।<ref>{{Cite web |title=प्रस्थान २५:२३-३० |url=https://www.bible.com/bible/1483/EXO.25.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=लेवी २४:८-९ |url=https://www.bible.com/bible/1483/LEV.24.NNRV |publisher= |quote=}}</ref> | ||
* '''सुनको सामदान''' : सामदानको दुवैपट्टि ३-३ वटा गरेर जम्मा ७ वटा हाँगाहरू, र प्रत्येक हाँगाको छेउमा बदामको फूलजस्तै एउटा कचौरा राख्ने गरिन्थ्यो । हाँगा, कचौरा, फूल र कोपिलाहरू सबै त्यही एउटै टुक्रा पिटेको निखुर सुनबाट बनाइएको हुनुपर्थ्यो ।<ref>{{Cite web |url=https://www. | * '''सुनको सामदान''' : सामदानको दुवैपट्टि ३-३ वटा गरेर जम्मा ७ वटा हाँगाहरू, र प्रत्येक हाँगाको छेउमा बदामको फूलजस्तै एउटा कचौरा राख्ने गरिन्थ्यो । हाँगा, कचौरा, फूल र कोपिलाहरू सबै त्यही एउटै टुक्रा पिटेको निखुर सुनबाट बनाइएको हुनुपर्थ्यो ।<ref>{{Cite web |title=प्रस्थान २५:३१-४० |url=https://www.bible.com/bible/1483/EXO.25.NNRV |publisher= |quote=}}</ref> त्यहाँ निखुर सुनले बनेको मोसादानी र सलेदाका चिम्टा राखिनुका साथै सामदानको अगाडि उज्यालो पार्नलाई सात वटा दियो प्रयोग गर्ने गरिन्थ्यो । पूजाहारीहरूले कुटेका भद्राक्षको शुद्ध तेलद्वारा दियोहरू बालेर त्यसलाई साँझदेखि बिहानसम्म राख्ने गर्थे ।<ref>{{Cite web |title=प्रस्थान २७:२०-२१ |url=https://www.bible.com/bible/1483/EXO.27.NNRV |publisher= |quote=}}</ref> | ||
* '''धूपको वेदी''' : योचाहिँ बबुल काठले बनेको वेदी हो, जसको लमाइ एक हात, चौडाइ एक हात र उचाइ दुई हात थियो । माथिका चारै कुनाहरूमा सीङ थिए, र त्यो निखुर सुनले मोहोरिनुका साथै त्यसका वरिपरि सुनको बिट बनाइएको थियो । प्रत्येक बिहान र साँझ प्रधान पूजाहारीले सुगन्धित मसलाको धूप वेदीमा बाल्ने गर्थे ।<ref>{{Cite web |url=https://www. | * '''धूपको वेदी''' : योचाहिँ बबुल काठले बनेको वेदी हो, जसको लमाइ एक हात, चौडाइ एक हात र उचाइ दुई हात थियो । माथिका चारै कुनाहरूमा सीङ थिए, र त्यो निखुर सुनले मोहोरिनुका साथै त्यसका वरिपरि सुनको बिट बनाइएको थियो । प्रत्येक बिहान र साँझ प्रधान पूजाहारीले सुगन्धित मसलाको धूप वेदीमा बाल्ने गर्थे ।<ref>{{Cite web |title=प्रस्थान ३०:१-१० |url=https://www.bible.com/bible/1483/EXO.30.NNRV |publisher= |quote=}}</ref> | ||
=== भित्री पवित्रस्थान (महा-पवित्रस्थान) === | === भित्री पवित्रस्थान (महा-पवित्रस्थान) === | ||
| पङ्क्ति २८: | पङ्क्ति २८: | ||
योचाहिँ पर्दापछाडिको भित्री भाग हो । यसको लमाइ, चौडाइ र उचाइ बराबर हुन्छ । [[करारको सन्दूक]] राखिएको ठाउँ भित्री पवित्रस्थान हो, जहाँ [[दश आज्ञा]] राखिन्छ । यो अति पवित्र ठाउँ भएकोले यसलाई [[महा-पवित्रस्थान]] भनिन्छ । महा-पवित्रस्थानभित्रचाहिँ कसैलाई पनि प्रवेश गर्ने अनुमति थिएन । '''वर्षमा एक चोटि, त्यो पनि [[प्रायश्चितको दिन]]मा पाप-बलिद्वारा''' पवित्र तेलले '''अभिषेक गरिएका प्रधान''' | योचाहिँ पर्दापछाडिको भित्री भाग हो । यसको लमाइ, चौडाइ र उचाइ बराबर हुन्छ । [[करारको सन्दूक]] राखिएको ठाउँ भित्री पवित्रस्थान हो, जहाँ [[दश आज्ञा]] राखिन्छ । यो अति पवित्र ठाउँ भएकोले यसलाई [[महा-पवित्रस्थान]] भनिन्छ । महा-पवित्रस्थानभित्रचाहिँ कसैलाई पनि प्रवेश गर्ने अनुमति थिएन । '''वर्षमा एक चोटि, त्यो पनि [[प्रायश्चितको दिन]]मा पाप-बलिद्वारा''' पवित्र तेलले '''अभिषेक गरिएका प्रधान''' | ||
'''पूजाहारी''' मात्र प्रवेश गर्न पाउँथे ।<ref>{{Cite web |url=https://www. | '''पूजाहारी''' मात्र प्रवेश गर्न पाउँथे ।<ref>{{Cite web |title=लेवी १६:६-३४ |url=https://www.bible.com/bible/1483/LEV.16.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=हिब्रू ९:१-७ |url=https://www.bible.com/bible/1483/HEB.9.NNRV |publisher= |quote=}}</ref> | ||
* '''पर्दा :''' करूबको बुट्टा भरिएको पर्दाले पवित्रस्थानको भित्री र बाहिरी भागलाई अलग गरेको थियो । भित्री पवित्रस्थानमा प्रवेश गर्नका लागि पर्दा हुँदै जानुपर्थ्यो ।<ref>{{Cite web |url=https://www. | * '''पर्दा :''' करूबको बुट्टा भरिएको पर्दाले पवित्रस्थानको भित्री र बाहिरी भागलाई अलग गरेको थियो । भित्री पवित्रस्थानमा प्रवेश गर्नका लागि पर्दा हुँदै जानुपर्थ्यो ।<ref>{{Cite web |title=प्रस्थान २६:३१-३३ |url=https://www.bible.com/bible/1483/EXO.26.NNRV |publisher= |quote=}}</ref> | ||
* '''करारको सन्दूक :''' पवित्र वासस्थानका सामग्रीहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण भाग नै करारको सन्दूक हो । यो बबुल काठले बनेको हुन्छ, र यसको लमाइ साढे दुई हात, चौडाइ साढे एक हात र उचाइ साढे एक हात आधा हुन्छ । यो निखुर सुनले मोहोरिनुका साथै यसमा चारैतिर सुनको बिट बनाइएको हुन्छ । यसका चारै खुट्टामा सुनका चार वटा मुन्द्रा लगाइएको हुन्छ, अनि लेवीहरूले सन्दूक बोक्नका लागि त्यसका दुवैतिर भएका मुन्द्राहरूमा डन्डाहरू हाले । तिनीहरूले गवाहीका शिला-पाटी(दश आज्ञाको शिला-पाटी)लाई करारको सन्दूकभित्र राखे ।<ref>{{Cite web |url=https://www. | * '''करारको सन्दूक :''' पवित्र वासस्थानका सामग्रीहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण भाग नै करारको सन्दूक हो । यो बबुल काठले बनेको हुन्छ, र यसको लमाइ साढे दुई हात, चौडाइ साढे एक हात र उचाइ साढे एक हात आधा हुन्छ । यो निखुर सुनले मोहोरिनुका साथै यसमा चारैतिर सुनको बिट बनाइएको हुन्छ । यसका चारै खुट्टामा सुनका चार वटा मुन्द्रा लगाइएको हुन्छ, अनि लेवीहरूले सन्दूक बोक्नका लागि त्यसका दुवैतिर भएका मुन्द्राहरूमा डन्डाहरू हाले । तिनीहरूले गवाहीका शिला-पाटी(दश आज्ञाको शिला-पाटी)लाई करारको सन्दूकभित्र राखे ।<ref>{{Cite web |title=प्रस्थान २५:१०-१६ |url=https://www.bible.com/bible/1483/EXO.25.NNRV |publisher= |quote=}}</ref> | ||
* '''सन्दूकको ढक्कन''' : करारको सन्दूकलाई ढाक्ने त्यो भागलाई ‘सन्दूकको ढक्कन’ भनिन्थ्यो । परमेश्वरले कृपा-आसनको माथि भएका दुई करूबका बीचबाट मोशासित भेट गर्ने कुरा मोशालाई बताउनुभयो । यी करूबहरूले चाहिँ अदनको बगैँचामा जीवनको रूखको पहरा गरिरहेका करूबहरूलाई जनाउँछ । अनि यहाँ भनिएको परमेश्वरको अनुग्रहले चाहिँ, मानिसहरूलाई दिइएको पाप-क्षमालाई जनाउँछ । सन्दूकको ढक्कनलाई ‘कृपा-आसन’ पनि भनिन्छ ।<ref>{{Cite web |url=https://www. | * '''सन्दूकको ढक्कन''' : करारको सन्दूकलाई ढाक्ने त्यो भागलाई ‘सन्दूकको ढक्कन’ भनिन्थ्यो । परमेश्वरले कृपा-आसनको माथि भएका दुई करूबका बीचबाट मोशासित भेट गर्ने कुरा मोशालाई बताउनुभयो । यी करूबहरूले चाहिँ अदनको बगैँचामा जीवनको रूखको पहरा गरिरहेका करूबहरूलाई जनाउँछ । अनि यहाँ भनिएको परमेश्वरको अनुग्रहले चाहिँ, मानिसहरूलाई दिइएको पाप-क्षमालाई जनाउँछ । सन्दूकको ढक्कनलाई ‘कृपा-आसन’ पनि भनिन्छ ।<ref>{{Cite web |title=प्रस्थान २५:१७-२१ |url=https://www.bible.com/bible/1483/EXO.25.NNRV |publisher= |quote=}}</ref> | ||
=== पवित्र वासस्थानको चोक === | === पवित्र वासस्थानको चोक === | ||
{{그림 |물두멍과 번제단_en.jpg |너비= 300px |정렬=오른쪽섬네일 |타이틀=बाटा र होमबलिको वेदी}} | {{그림 |물두멍과 번제단_en.jpg |너비= 300px |정렬=오른쪽섬네일 |타이틀=बाटा र होमबलिको वेदी}} | ||
योचाहिँ पवित्र वासस्थान(पूर्वी ढोका)को प्रवेशद्वारबाट प्रवेश गर्दा देखिने ठूलो ठाउँ हो । पवित्र वासस्थानको चोकमा ६० वटा खम्बाहरू र मसिनो गरी बाटेका सूती कपडाका ३०० हात लामो पर्दाले बार लगाइएको हुन्छ । ती खम्बाहरू पाँच हात(लगभग २.२५ मिटर) अग्लो भएकाले, ढोकाद्वारा बाहेक पवित्र वासस्थानभित्र के भइरहेको छ भनी हेर्न असम्भव थियो । | योचाहिँ पवित्र वासस्थान(पूर्वी ढोका)को प्रवेशद्वारबाट प्रवेश गर्दा देखिने ठूलो ठाउँ हो । पवित्र वासस्थानको चोकमा ६० वटा खम्बाहरू र मसिनो गरी बाटेका सूती कपडाका ३०० हात लामो पर्दाले बार लगाइएको हुन्छ । ती खम्बाहरू पाँच हात(लगभग २.२५ मिटर) अग्लो भएकाले, ढोकाद्वारा बाहेक पवित्र वासस्थानभित्र के भइरहेको छ भनी हेर्न असम्भव थियो । | ||
* '''होमबलिको वेदी''' : योचाहिँ परमेश्वरलाई बलिदान चढाउनका लागि काँसाले बनाइएको वेदी हो ।<ref>{{Cite web |url=https://www. | * '''होमबलिको वेदी''' : योचाहिँ परमेश्वरलाई बलिदान चढाउनका लागि काँसाले बनाइएको वेदी हो ।<ref>{{Cite web |title=प्रस्थान २७:१-८ |url=https://www.bible.com/bible/1483/EXO.27.NNRV |publisher= |quote=}}</ref> पूजाहारीहरूले पवित्रस्थानमा प्रवेश गर्न र धूप बाल्नका लागि होमबलिको वेदीबाट आगो ल्याउने गर्थे ।<ref name="불1">{{Cite web |title=गन्ती १६:४२-४६ |url=https://www.bible.com/bible/1483/NUM.16.NNRV |publisher= |quote=}}</ref><ref name="불2">{{Cite web |title=लेवी १६:१२ |url=https://www.bible.com/bible/1483/LEV.16.NNRV |publisher= |quote=}}</ref> | ||
* '''बाटा''' : योचाहिँ पूजाहारीहरूले हात र गोडा धुने पानीको बाटा हो । यसलाई होमबलिको वेदी र भेट हुने पालको प्रवेशद्वारको बीचमा राख्ने गरिन्थ्यो । पूजाहारीहरूले पवित्रस्थानमा प्रवेश गर्नुभन्दा अघि आफ्ना हात र गोडा धुने गर्थे ।<ref>{{Cite web |url=https://www. | * '''बाटा''' : योचाहिँ पूजाहारीहरूले हात र गोडा धुने पानीको बाटा हो । यसलाई होमबलिको वेदी र भेट हुने पालको प्रवेशद्वारको बीचमा राख्ने गरिन्थ्यो । पूजाहारीहरूले पवित्रस्थानमा प्रवेश गर्नुभन्दा अघि आफ्ना हात र गोडा धुने गर्थे ।<ref>{{Cite web |title=प्रस्थान ३०:१७-२२ |url=https://www.bible.com/bible/1483/EXO.30.NNRV |publisher= |quote=}}</ref> | ||
== पवित्र वासस्थान र इस्राएलको इतिहास == | == पवित्र वासस्थान र इस्राएलको इतिहास == | ||
[[file:Kitto Setting Up the Tabernacle.jpg |thumb | 250px |पवित्र वासस्थान निर्माण]] | [[file:Kitto Setting Up the Tabernacle.jpg |thumb | 250px |पवित्र वासस्थान निर्माण]] | ||
[[file:Holman The Tabernacle.jpg|thumb | 250px | पवित्र वासस्थानको माथि, दिनमा बादलको खामो र रातमा आगोको खामो थियो, जसले परमेश्वरको उपस्थितिलाई सङ्केत गर्दछ ।]] | [[file:Holman The Tabernacle.jpg|thumb | 250px | पवित्र वासस्थानको माथि, दिनमा बादलको खामो र रातमा आगोको खामो थियो, जसले परमेश्वरको उपस्थितिलाई सङ्केत गर्दछ ।]] | ||
मोशाले सीनै पर्वतमा [[दश आज्ञा]]को शिला-पाटी प्राप्त गर्दा परमेश्वरले तिनलाई स्वर्गीय पवित्रस्थान देखाउनुभयो ।<ref>{{Cite web |url=https://www. | मोशाले सीनै पर्वतमा [[दश आज्ञा]]को शिला-पाटी प्राप्त गर्दा परमेश्वरले तिनलाई स्वर्गीय पवित्रस्थान देखाउनुभयो ।<ref>{{Cite web |title=प्रस्थान २५:१-९ |url=https://www.bible.com/bible/1483/EXO.25.NNRV |publisher= |quote=}}</ref><ref name="히 8:5">{{Cite web |title=हिब्रू ८:५ |url=https://www.bible.com/bible/1483/HEB.8.NNRV |publisher= |quote=}}</ref> पर्वतबाट ओर्लेपछि मोशाले मानिसहरूलाई परमेश्वरको वचन सुनाए, र पवित्र वासस्थान निर्माण गर्नका लागि सुन, चाँदी, काँसा र बबुल काठ जस्ता विभिन्न भेटीहरू, र सिपालु मानिसहरू आवश्यक पर्ने कुरा बताए ।<ref>{{Cite web |title=प्रस्थान ३५:४-१९ |url=https://www.bible.com/bible/1483/EXO.35.NNRV |publisher= |quote=}}</ref> इस्राएलीहरूमध्ये राजीखुशीले दिन चाहनेहरू सबैले पवित्र वासस्थान निर्माणका लागि भेटी ल्याए ।<ref>{{Cite web |title=प्रस्थान ३५:२०-२९ |url=https://www.bible.com/bible/1483/EXO.35.NNRV |publisher= |quote=}}</ref> तिनीहरूले हरेक दिन राजीखुशीका भेटीहरू ल्याएकाले पवित्र वासस्थान निर्माण गर्ने सामानहरूचाहिँ चाहिएको भन्दा ज्यादा भयो । तब मोशाले मानिसहरूलाई थप सामान ल्याउन रोके ।<ref>{{Cite web |title=प्रस्थान ३५:३०-३६:७ |url=https://www.bible.com/bible/1483/EXO.35.NNRV |publisher= |quote=}}</ref> परमेश्वरका आत्माले भरिएका बजलेल र ओहोलीआब, र हरेक निपुण मानिसले पवित्र वासस्थान निर्माण गर्नका लागि करारको सन्दूक, पूजाहारीहरूको पोशाक लगायत सबै गरगहनाहरू बनाए । तब मोशाले ती कामहरू हेरे, र जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो, तिनीहरूले त्यस्तै नै गरे । अनि मोशाले ती सबैलाई आशीर्वाद मागिदिए । प्रस्थानपछिको दोस्रो वर्षको पहिलो महीनाको पहिलो दिनमा परमेश्वरले आज्ञा गर्नुभएबमोजिम मोशाले पवित्र वासस्थान निर्माणका लागि गरगहनाहरू ल्याए, अनि करारको सन्दूकमा दश आज्ञा(गवाहीको शिला-पाटी) राखेर चोकको प्रवेशद्वारमा पर्दा टाँगे । तब भेट हुने पाललाई बादलले छोप्यो, र परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो । दिनमा चाहिँ बादलको खामो र रातमा चाहिँ आगोको खामो भएर परमेश्वरको बादल पवित्र वासस्थानमाथि देखा पर्थ्यो ।<ref>{{Cite web |title=गन्ती ९:१५ |url=https://www.bible.com/bible/1483/NUM.9.NNRV |publisher= |quote=}}</ref> त्यस बेलादेखि सारा यात्राभरि इस्राएलका सबै घरानाहरूले देख्ने गरेर दिनमा बादलको खामो र रातमा चाहिँ आगोको खामोको रूपमा पवित्र वासस्थानमाथि रहिरहन्थ्यो । | ||
जब पवित्र वासस्थान निर्माण भयो, तब परमेश्वरले भेट हुने पाल(पवित्र वासस्थान)<ref>{{Cite web |url=https://www. | जब पवित्र वासस्थान निर्माण भयो, तब परमेश्वरले भेट हुने पाल(पवित्र वासस्थान)<ref>{{Cite web |title=लेवी १:१ |url=https://www.bible.com/bible/1483/LEV.1.NNRV |publisher= |quote=}}</ref>बाट मोशालाई बोलाउनुभयो, र पवित्रस्थानमा परमेश्वरलाई [[पुरानो करारको बलिदान|बलि]] चढाउने विधि विस्तृत रूपमा सिकाइदिनुभयो । परमेश्वरको वचनअनुसार, मोशाले हारून र तिनका छोराहरूलाई पूजाहारी नियुक्त गरे । बलिदान चढाएपछि मोशा र हारून भेट हुने पालभित्र प्रवेश गरे र बाहिर निस्केर मानिसहरूलाई आशीर्वाद दिए । तब परमेश्वरको महिमा सबै मानिसहरूमा प्रकट भयो । परमेश्वरको सामुन्नेबाट आगो निस्क्यो र वेदीमा भएको होमबलि र बोसोलाई भस्म पाऱ्यो । | ||
पछि, हारूनका दुई छोराहरू नादाब र अबीहूले, परमप्रभुले आज्ञा नगर्नुभएको आगो हालेर बलिदान चढाए ।<ref name="불1" /><ref name="불2" /> त्यतिखेर परमप्रभुबाट आगो निस्केर उनीहरूलाई भस्म पाऱ्यो, र उनीहरू परमप्रभुको सामु मरे ।<ref>{{Cite web |url=https://www. | पछि, हारूनका दुई छोराहरू नादाब र अबीहूले, परमप्रभुले आज्ञा नगर्नुभएको आगो हालेर बलिदान चढाए ।<ref name="불1" /><ref name="불2" /> त्यतिखेर परमप्रभुबाट आगो निस्केर उनीहरूलाई भस्म पाऱ्यो, र उनीहरू परमप्रभुको सामु मरे ।<ref>{{Cite web |title=लेवी १०:१-२ |url=https://www.bible.com/bible/1483/LEV.10.NNRV |publisher= |quote=}}</ref> तिनीहरूको मृत्युपछि, परमेश्वरले हारूनलाई मृत्युबाट बच्नका लागि सन्दूकको ढक्कनको सामुन्ने पर्दाभित्र महा-पवित्रस्थानमा मनपरी नआउन भन्नुभयो (लेवी १६:१-२)<ref>{{Cite web |title=लेवी १६:१-२ |url=https://www.bible.com/bible/1483/LEV.16.NNRV |publisher= |quote=}}</ref> । अनि पवित्रस्थानमा प्रवेश गर्दा, हारूनले आफ्नो र आफ्नो घरानाको निम्ति प्रायश्चित गर्न र मृत्युबाट बच्नको लागि आगोमा धूप हाल्नुपर्ने कुरा बताउनुभयो । पवित्र वासस्थान निर्माण भएपछि, इस्राएलका [[बाह्र जना गुप्तचर|बाह्र कुलहरू]]ले '''''उत्तर,''''' '''''दक्षिण,''''' '''''पूर्व''''', र '''''पश्चिम''''' गरेर चारै दिशामा तीन-तीन वटा कुलका दरले पवित्र वासस्थानको वरिपरि छाउनी हाले । यहूदा, इस्साखार र जबूलूनका कुलहरू पूर्वमा, रूबेन, शिमियोन र गादका कुलहरू दक्षिणमा, एफ्राइम, मनश्शे र बेन्यामीन कुलहरू पश्चिममा, दान, आशेर र नप्तालीका कुलहरू उत्तरमा र लेवीहरू पवित्र वासस्थानको वरिपरि थिए । लेवीको कुललाई पवित्रस्थानको सेवा गर्ने जिम्मा दिइएको थियो, र तिनीहरूले प्रत्येक कुलको आम्दानीको दशांशको हक पाउँथे ।<ref>{{Cite web |title=गन्ती ३:५-८ |url=https://www.bible.com/bible/1483/NUM.3.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=गन्ती १८:२१ |url=https://www.bible.com/bible/1483/NUM.18.NNRV |publisher= |quote=}}</ref> इस्राएलीहरू प्रत्येकले आ-आफ्नो कुल र परिवारअनुसार छाउनी हाले । जब-जब पालमाथिबाट बादल हट्थ्यो, तब-तब इस्राएलीहरू प्रस्थान गर्थे, र जुन ठाउँमा बादल अडिन्थ्यो, त्यहीँ नै इस्राएलीहरूले पाल टाँग्थे ।<ref>{{Cite web |title=गन्ती २:१-३४ |url=https://www.bible.com/bible/1483/NUM.2.NNRV |publisher= |quote=}}</ref> बादल चाहे दुई दिन, एक महिना अथवा एक वर्ष, जति लामो समयसम्म पवित्र वासस्थानको माथि रहन्थ्यो, त्यो अवधिभर इस्राएलीहरू प्रस्थान गर्दैनथे । | ||
मोशाको पालामा बनाइएको पवित्र वासस्थानचाहिँ पछि इस्राएलीहरू कनानको भूमिमा प्रवेश गरेपछि शीलोमा निर्माण गरियो, र परमेश्वरको [[करारको सन्दूक]] पवित्र वासस्थानमा राखियो ।<ref>{{Cite web |url=https://www. | मोशाको पालामा बनाइएको पवित्र वासस्थानचाहिँ पछि इस्राएलीहरू कनानको भूमिमा प्रवेश गरेपछि शीलोमा निर्माण गरियो, र परमेश्वरको [[करारको सन्दूक]] पवित्र वासस्थानमा राखियो ।<ref>{{Cite web |title=यहोशू १८:१ |url=https://www.bible.com/bible/1483/JOS.18.NNRV |publisher= |quote=}}</ref> [[सोलोमन]]को पालामा, मोरीयाह डाँडामा [[यरूशलेम]] मन्दिर स्थापना गरियो, र तिनीहरूले पवित्रस्थानलाई मन्दिरमा सारे । | ||
== पवित्रस्थानको भूमिका र अर्थ == | == पवित्रस्थानको भूमिका र अर्थ == | ||
| पङ्क्ति ५४: | पङ्क्ति ५४: | ||
=== परमेश्वर वास गर्नुहुने ठाउँ === | === परमेश्वर वास गर्नुहुने ठाउँ === | ||
पवित्रस्थानलाई पवित्र ठाउँको रूपमा लिइनुको सबैभन्दा महत्त्वपूर्ण कारणचाहिँ परमेश्वर त्यहाँ वास गर्नुहुने भएकोले हो । पवित्रस्थानलाई परमेश्वर वास गर्नुहुने परमप्रभुको घर भनिन्थ्यो,<ref name="거할 성소" /><ref>{{Cite web |title=भजनसंग्रह १२२:१ |url=https://www.bible.com/bible/1483/PSA.122.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=भजनसंग्रह १३४:१ |url=https://www.bible.com/bible/1483/PSA.134.NNRV |publisher= |quote=}}</ref> र त्योचाहिँ परमेश्वर आफ्ना प्रजाहरूसँग वास गर्नुहुन्छ भन्ने कुराको सङ्केत पनि थियो ।<ref>{{Cite web |title=भजनसंग्रह ११४:२ |url=https://www.bible.com/bible/1483/PSA.114.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=हबकूक २:२० |url=https://www.bible.com/bible/1483/HAB.2.NNRV |publisher= |quote=}}</ref> तिनीहरूले त्यो | |||
ठाउँमा परमेश्वरसित भेट गर्ने भएकोले त्यसलाई भेट हुने पाल पनि भनिन्थ्यो ।<ref>{{Cite web |title=प्रस्थान २५:२२ |url=https://www.bible.com/bible/1483/EXO.25.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=प्रस्थान ३१:७ |url=https://www.bible.com/bible/1483/EXO.31.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=प्रस्थान ३३:७ |url=https://www.bible.com/bible/1483/EXO.33.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=गन्ती ११:२६ |url=https://www.bible.com/bible/1483/NUM.11.NNRV |publisher= |quote=}}</ref> | |||
=== दश आज्ञा राखिएको ठाउँ === | === दश आज्ञा राखिएको ठाउँ === | ||
परमेश्वरको आज्ञा, दश आज्ञाचाहिँ करारको सन्दूकको महा-पवित्रस्थानको भित्री भागमा राखिएको थियो ।<ref>{{Cite web |url=https://www. | परमेश्वरको आज्ञा, दश आज्ञाचाहिँ करारको सन्दूकको महा-पवित्रस्थानको भित्री भागमा राखिएको थियो ।<ref>{{Cite web |title=उत्पत्ति ३:२४ |url=https://www.bible.com/bible/1483/GEN.3.NNRV |publisher= |quote=}}</ref> परमेश्वरले करारको सन्दूकमा दश आज्ञाहरू राखिदिनुभएर त्यसमाथि(सन्दूकमाथि) दुई करूब अर्थात् स्वर्गदूतहरू भएको ढक्कन राखिदिनुभयो । अदनको बगैँचामा जीवनको रूखलाई पहरा गर्ने दुई करूबहरू करारको सन्दूकमा पनि राखिनाले, त्यहाँ जीवनको फल छ भन्ने कुरालाई दर्शाउँछ । | ||
पापीहरूलाई जीवनको रूखको फल खान निषेध गर्नका लागि अदनको बगैँचामा जीवनको रूखलाई पहरा गर्ने करूबहरू र चारैतिर घुमिरहने ज्वालामय तरवार राखिएको थियो । त्यसै गरी महा-पवित्रस्थानमा करारको सन्दूकलाई पहरा गर्ने दुई करूबहरूसित पनि ज्वालामय तरवार थियो । यसकारण यदि कोही जथाभावी करारको सन्दूकको नजिक गयो भने ऊ मारिन्थ्यो । उज्जाहले संयोगवश करारको सन्दूकलाई छुँदा तिनी त्यहीँ मरे ।<ref>{{Cite web |url=https://www. | पापीहरूलाई जीवनको रूखको फल खान निषेध गर्नका लागि अदनको बगैँचामा जीवनको रूखलाई पहरा गर्ने करूबहरू र चारैतिर घुमिरहने ज्वालामय तरवार राखिएको थियो । त्यसै गरी महा-पवित्रस्थानमा करारको सन्दूकलाई पहरा गर्ने दुई करूबहरूसित पनि ज्वालामय तरवार थियो । यसकारण यदि कोही जथाभावी करारको सन्दूकको नजिक गयो भने ऊ मारिन्थ्यो । उज्जाहले संयोगवश करारको सन्दूकलाई छुँदा तिनी त्यहीँ मरे ।<ref>{{Cite web |title=२ शमूएल ६:६-७ |url=https://www.bible.com/bible/1483/2SA.6.NNRV |publisher= |quote=}}</ref> त्यसै गरी हारूनका दुई छोराहरूले परमेश्वरको विधिलाई मिचेकाले तिनीहरू आगोद्वारा भस्म भए ।<ref>{{Cite web |title=लेवी १०:१-२ |url=https://www.bible.com/bible/1483/LEV.10.NNRV |publisher= |quote=}}</ref> फेरि भन्नुपर्दा, जीवनको फलको सट्टामा दश आज्ञा दिइएको हुनाले नै येशूज्यूले यस्तो शिक्षा दिनुभयो, “तिमी जीवनमा प्रवेश गर्न इच्छा गर्दछौ भने आज्ञाहरू पालन गर ।”<ref>{{Cite web |title=मत्ती १९:१७ |url=https://www.bible.com/bible/1483/MAT.19.NNRV |publisher= |quote=}}</ref> | ||
=== पाप क्षमा हुने ठाउँ === | === पाप क्षमा हुने ठाउँ === | ||
परमेश्वर वास गर्नुहुने पवित्रस्थानमा पाप क्षमा गरिन्थ्यो । परमेश्वरले जीवनको फलको सट्टामा दिनुभएको दश आज्ञालाई पापीले सीधै ग्रहण गर्न सक्दैनथे । “रगत नबगाईकन पापको क्षमा हुनै सक्दैन”(हिब्रू ९:२२)<ref>{{Cite web |url=https://www. | परमेश्वर वास गर्नुहुने पवित्रस्थानमा पाप क्षमा गरिन्थ्यो । परमेश्वरले जीवनको फलको सट्टामा दिनुभएको दश आज्ञालाई पापीले सीधै ग्रहण गर्न सक्दैनथे । “रगत नबगाईकन पापको क्षमा हुनै सक्दैन”(हिब्रू ९:२२)<ref>{{Cite web |title=हिब्रू ९:२२ |url=https://www.bible.com/bible/1483/HEB.9.NNRV |publisher= |quote=}}</ref> भनेर लेखिएजस्तै पाप-क्षमाको लागि पाप-बलिको रगत बगाइन आवश्यक थियो । [[कयिन र हाबिल|हाबिल]]को समयदेखि नै, रगत बलि गर्ने रीति मौखिक रूपमा हस्तान्तरण हुँदैआएर मोशाको पालामा यसलाई संहिताबद्ध गरियो । पुरानो करारको समयमा, पूजाहारीहरूले [[मोशाको व्यवस्था]]अनुसार मानिसहरूका पाप-क्षमाको निम्ति पवित्रस्थानमा पशु-बलिको रगत चढाउँथे । शबाथ-दिन र चाडहरूमा चढाइने बलिदानद्वारा, मानिसहरूका पापहरू केही समयको लागि पवित्रस्थानमा सारिन्थ्यो, र अन्ततः [[प्रायश्चितको दिन]]मा ती पापहरू छाडा छोडिने बोकामा सारिन्थ्यो । योचाहिँ नयाँ करारको समयमा सन्तहरूको पाप अस्थायी रूपमा ख्रीष्टमा सारिने, र त्यसपछि चाहिँ चाडमार्फत शैतान(दियाबलस)मा सारिने कुराको छाया हो । छाडा छोडिने बोका [https://www.britannica.com/topic/scapegoat एकलास ठाउँ]मा भौंतारिएर मरेसँगै मानिसहरूका सबै पापहरू क्षमा हुन्थ्यो । | ||
=== पार्थिव पवित्रस्थान र स्वर्गीय पवित्रस्थान === | === पार्थिव पवित्रस्थान र स्वर्गीय पवित्रस्थान === | ||
मोशाले बनाएको पार्थिव पवित्रस्थानचाहिँ स्वर्गीय पवित्रस्थानको नकल र छाया हो ।<ref name="히 8:5" /> पार्थिव पवित्रस्थानमा प्रवेश गरेर जीवनको फल प्राप्त गर्नको निम्ति चाहिँ पाप-बलिको रगतद्वारा पहिला शुद्ध हुनुपर्थ्यो । त्योजस्तै स्वर्गीय पवित्रस्थानमा भएको जीवनको रूखमा जानको निम्ति, थुमा हुनुभएका ख्रीष्टको रगतद्वारा पहिला शुद्ध हुनुपर्छ ।<ref>{{Cite web |title=हिब्रू १०:१९-२० |url=https://www.bible.com/bible/1483/HEB.10.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=प्रकाश २२:१४ |url=https://www.bible.com/bible/1483/REV.22.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=प्रकाश ७:१४ |url=https://www.bible.com/bible/1483/REV.7.NNRV |publisher= |quote=}}</ref> ख्रीष्टको अनमोल रगतलाई सङ्केत गर्ने सबै चाडहरू मानेमा हामीहरू जीवनमा प्रवेश गर्न सक्नेछौं । | |||
मोशाले बनाएको पार्थिव पवित्रस्थानचाहिँ स्वर्गीय पवित्रस्थानको नकल र छाया हो ।<ref name="히 8:5" /> पार्थिव पवित्रस्थानमा प्रवेश गरेर जीवनको फल प्राप्त गर्नको निम्ति चाहिँ पाप-बलिको रगतद्वारा पहिला शुद्ध हुनुपर्थ्यो । त्योजस्तै स्वर्गीय पवित्रस्थानमा भएको जीवनको रूखमा जानको निम्ति, थुमा हुनुभएका ख्रीष्टको रगतद्वारा पहिला शुद्ध हुनुपर्छ ।<ref>{{Cite web |url=https://www. | |||
== यो पनि हेर्नुहोस् == | == यो पनि हेर्नुहोस् == | ||