परमेश्वरको मण्डलीको सामाजिक सेवा गतिविधि: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३: पङ्क्ति ३:


== सामाजिक सेवाको पृष्ठभूमि ==  
== सामाजिक सेवाको पृष्ठभूमि ==  
परमेश्वरले सृजनुभएको यो पृथ्वीमा, सबै मानिसहरू '''एउटै परिवारसरह जिइरहेका छन्''' । औद्योगिकरणले दूरसञ्चार, सरसफाइ, चिकित्सा र उड्डयन जस्ता सबै क्षेत्रहरूमा उल्लेखनीय विकास ल्याएको छ । तापनि मानव-जाति युद्ध, भोकमरी, विभिन्न प्रकोप र रोगहरूको जोखिममा छन् । १ अरब मानिसहरू खाद्यान्न अभावले ग्रसित छन् ।<ref>[https://reliefweb.int/report/world/world-one-billion-empty-plates A World of One Billion Empty Plates], ''reliefweb'', September 23, 2022</ref> साथै भूमण्डलीय उष्मीकरणले ल्याएको जलवायु परिवर्तनबाट निम्तिने भूकम्प, आँधी र खडेरीजस्ता प्राकृतिक प्रकोपका कारण अझ ठूलो क्षति भइरहेको छ । कोभिड १९ जस्ता नयाँ सङ्क्रामक रोगहरू विश्वभरि फैलिएर धेरैको जीवनमा असर पारिरहेको छ । भौतिकवाद, व्यक्तिवाद र स्वार्थले ग्रस्त मानव-जातिलाई सहयोगी हातको नित्तान्त आवश्यक छ ।<ref>[https://onlinelibrary.wiley.com/doi/full/10.1111/ijcs.12137 Does a money-is-all attitude cause alienation? A cross-cultural comparison of Korea, the US and Sweden], Sunwoo Kim, ''Wiley Online Library'', September 5, 2014</ref><ref>Individualism in the United States: A Transformation in American Political Thought, Stephanie M. Walls, ''Bloomsbury'', February 26, 2015</ref>
परमेश्वरले सृजनुभएको यो पृथ्वीमा, सबै मानिसहरू '''एउटै परिवारसरह जिइरहेका छन्''' । औद्योगिकरणले दूरसञ्चार, सरसफाइ, चिकित्सा र उड्डयन जस्ता सबै क्षेत्रहरूमा उल्लेखनीय विकास ल्याएको छ । तापनि मानव-जाति युद्ध, भोकमरी, विभिन्न प्रकोप र रोगहरूको जोखिममा छन् । १ अरब मानिसहरू खाद्यान्न अभावले ग्रसित छन् ।<ref>[https://reliefweb.int/report/world/world-one-billion-empty-plates एक अरब रित्तो प्लेटहरूको संसार], ''reliefweb'', September 23, 2022</ref> साथै भूमण्डलीय उष्मीकरणले ल्याएको जलवायु परिवर्तनबाट निम्तिने भूकम्प, आँधी र खडेरीजस्ता प्राकृतिक प्रकोपका कारण अझ ठूलो क्षति भइरहेको छ । कोभिड १९ जस्ता नयाँ सङ्क्रामक रोगहरू विश्वभरि फैलिएर धेरैको जीवनमा असर पारिरहेको छ । भौतिकवाद, व्यक्तिवाद र स्वार्थले ग्रस्त मानव-जातिलाई सहयोगी हातको नित्तान्त आवश्यक छ ।<ref>[https://onlinelibrary.wiley.com/doi/full/10.1111/ijcs.12137 के पैसाले सबै कुरामा फाटो ल्याउँछ ? कोरिया, अमेरिका र स्वीडेनको आपसी-संस्कृतिबीच तुलना], Sunwoo Kim, ''Wiley Online Library'', September 5, 2014</ref><ref>संयुक्त राज्यमा व्यक्तिवाद हाबी : अमेरिकी राजनीतिक विचारमा परिवर्तन, Stephanie M. Walls, Bloomsbury, सन् २०१५ फेब्रुअरी २६</ref>


== लक्ष्य र भिजन ==
== लक्ष्य र भिजन ==
{{그림|하나님의-교회-자원봉사-목표와-비전_en.PNG |정렬=오른쪽섬네일 |너비=320px |타이틀=आमाको प्रेम / मानव-जातिको शान्ति र खुशी}}
{{그림|하나님의-교회-자원봉사-목표와-비전_en.PNG |정렬=오른쪽섬네일 |너비=320px |타이틀=आमाको प्रेम / मानव-जातिको शान्ति र खुशी}}
यो कठोर संसारमा सबैभन्दा आवश्यक कुरा नै '''साँचो प्रेम''' हो । मानव-जातिको खुशी र मुक्तिको निम्ति असीमित बलिदान र प्रेमको उदाहरण देखाउनुहुने [[पिता परमेश्वर]] र [[माता परमेश्वर|माता परमेश्वरले]] “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू”<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=mathew+22%3A39&version=NIV |title=Matthew 22:39 |publisher= }}</ref> र “संसारको नून र ज्योति बन्नू” भन्ने शिक्षा दिनुभएको छ ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Matthew+5%3A13-14&version=NIV |title=Matthew 5:13-14 |publisher= |quote=}}</ref> त्यो शिक्षा र उदाहरणलाई पछ्याउँदै परमेश्वरको मण्डलीले जीवन बचाउने प्रयास, मानव अधिकार संरक्षण, वातावरण संरक्षण, र मानव सद्भावद्वारा  विश्वका करीब ८ अरब मानव-जातिको उज्जवल भविष्य निर्माण गर्न विश्वव्यापी रूपमा मानवीय गतिविधिहरू गर्दैआएको छ । दिगो शान्ति र खुशी प्राप्त गर्न परिवार, छिमेकी र विश्वव्यापी गाउँ एकजुट होऊन् भनेर '''सबै सन्तहरूले''' '''पारिवारिक प्रेममा आधारित रहेर मानव प्रेमलाई''' व्यवहारमा लागू गरिरहेका छन् ।
यो कठोर संसारमा सबैभन्दा आवश्यक कुरा नै '''साँचो प्रेम''' हो । मानव-जातिको खुशी र मुक्तिको निम्ति असीमित बलिदान र प्रेमको उदाहरण देखाउनुहुने [[पिता परमेश्वर]] र [[माता परमेश्वर|माता परमेश्वरले]] “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू”<ref>{{Cite web |title=मत्ती २२:३९ |url=https://www.bible.com/bible/1483/MAT.22.NNRV |publisher=}}</ref> र “संसारको नून र ज्योति बन्नू” भन्ने शिक्षा दिनुभएको छ ।<ref>{{Cite web |title=मत्ती ५:१३-१४ |url=https://www.bible.com/bible/1483/MAT.5.NNRV |publisher= |quote=}}</ref> त्यो शिक्षा र उदाहरणलाई पछ्याउँदै परमेश्वरको मण्डलीले जीवन बचाउने प्रयास, मानव अधिकार संरक्षण, वातावरण संरक्षण, र मानव सद्भावद्वारा  विश्वका करीब ८ अरब मानव-जातिको उज्जवल भविष्य निर्माण गर्न विश्वव्यापी रूपमा मानवीय गतिविधिहरू गर्दैआएको छ । दिगो शान्ति र खुशी प्राप्त गर्न परिवार, छिमेकी र विश्वव्यापी गाउँ एकजुट होऊन् भनेर '''सबै सन्तहरूले''' '''पारिवारिक प्रेममा आधारित रहेर मानव प्रेमलाई''' व्यवहारमा लागू गरिरहेका छन् ।




पङ्क्ति २०: पङ्क्ति २०:
{{그림 | 2022-설맞이-이웃사랑-나누기-220118.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= सन् २०२२ नयाँ वर्षको अवसरमा छिमेकी-प्रेम बाँड्दै}}
{{그림 | 2022-설맞이-이웃사랑-나누기-220118.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= सन् २०२२ नयाँ वर्षको अवसरमा छिमेकी-प्रेम बाँड्दै}}


परमेश्वरको मण्डलीले आकस्मिक राहत वितरण, गरिबी तथा भोकमरी उन्मूलन, स्वास्थ्य तथा स्वच्छता सहयोग, खानेपानी तथा सरसफाइ सहयोग, मानव-कल्याण प्रवर्धन, शैक्षिक सहयोग, वातावरण संरक्षण जस्ता  सामाजिक गतिविधिहरू बृहत् रूपमा गर्दछ । हालसालै कोभिड-१९ले गर्दा सारा विश्व ग्रस्त हुँदा परमेश्वरको मण्डलीले भने महामारी रोकथामको सहयोगार्थ अनेक प्रयासहरू गरिरहेको छ । यी गतिविधिहरू अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्ने साझा लक्ष्यको सूची रहेको [https://sdgs.un.org/goals दिगो विकास लक्ष्यहरू(SDGs)]सँग समानान्तर छन् ।<ref>[https://www.un.org/sustainabledevelopment/ 17 Goals to Transform Our World], SUSTAINABLE DEVELOPMENT GOALS, ''UN''</ref> यी दिगो विकास लक्ष्यहरूचाहिँ यूएनको महासभामा अन्तर्राष्ट्रिय समुदायले सन् २०३०सम्ममा हासिल गर्ने सङ्कल्प गरेको एजेन्डा हो । '''‘कसैलाई पनि नछुटाऔं'''(Leave no one behind)’ भन्ने नाराअन्तर्गत मानव-जातिको दिगो विकासका लागि यसमा १७ वटा लक्ष्यहरू र १६९ वटा विस्तृत लक्ष्यहरू समावेश गरिएका छन् ।<ref>[https://www.un.org/en/desa/leaving-no-one-behind Leaving no one behind], ''United Nations''</ref> यूएनका दिगो विकास लक्ष्यहरू हासिल गर्न परमेश्वरको मण्डलीले प्रत्येक देशमा विभिन्न गतिविधिहरू आयोजना गरिरहेको छ । यसमा मानिसहरूको ध्यानाकर्षण गर्न र जनचेतना जगाउन परमेश्वरको मण्डलीले फोरम, गोष्ठी र हस्ताक्षर सङ्कलन अभियान आयोजना गर्दछ ।<ref>{{Cite web |url=https://asez.org/summit2019/ |title=ASEZ Global Summit 2019: A Quantum Leap for Change towards Zero Crime|website=ASEZ.org |publisher= |date= |year= |author=  |series= |isbn= |quote= }}</ref><ref>[https://asez.org/sign-asez/ ASEZ Proposal for UN SDGs], ''ASEZ.org''</ref>
परमेश्वरको मण्डलीले आकस्मिक राहत वितरण, गरिबी तथा भोकमरी उन्मूलन, स्वास्थ्य तथा स्वच्छता सहयोग, खानेपानी तथा सरसफाइ सहयोग, मानव-कल्याण प्रवर्धन, शैक्षिक सहयोग, वातावरण संरक्षण जस्ता  सामाजिक गतिविधिहरू बृहत् रूपमा गर्दछ । हालसालै कोभिड-१९ले गर्दा सारा विश्व ग्रस्त हुँदा परमेश्वरको मण्डलीले भने महामारी रोकथामको सहयोगार्थ अनेक प्रयासहरू गरिरहेको छ । यी गतिविधिहरू अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्ने साझा लक्ष्यको सूची रहेको [https://sdgs.un.org/goals दिगो विकास लक्ष्यहरू(SDGs)]सँग समानान्तर छन् ।<ref>[https://www.un.org/sustainabledevelopment/ हाम्रो संसारलाई परिवर्तन गर्ने १७ वटा लक्ष्यहरू], दिगो विकास लक्ष्यहरू, यूएन</ref> यी दिगो विकास लक्ष्यहरूचाहिँ यूएनको महासभामा अन्तर्राष्ट्रिय समुदायले सन् २०३०सम्ममा हासिल गर्ने सङ्कल्प गरेको एजेन्डा हो । '''‘कसैलाई पनि नछुटाऔं'''(Leave no one behind)’ भन्ने नाराअन्तर्गत मानव-जातिको दिगो विकासका लागि यसमा १७ वटा लक्ष्यहरू र १६९ वटा विस्तृत लक्ष्यहरू समावेश गरिएका छन् ।<ref>[https://www.un.org/en/desa/leaving-no-one-behind कसैलाई पनि नछुटाऔं], ''यूएन''</ref> यूएनका दिगो विकास लक्ष्यहरू हासिल गर्न परमेश्वरको मण्डलीले प्रत्येक देशमा विभिन्न गतिविधिहरू आयोजना गरिरहेको छ । यसमा मानिसहरूको ध्यानाकर्षण गर्न र जनचेतना जगाउन परमेश्वरको मण्डलीले फोरम, गोष्ठी र हस्ताक्षर सङ्कलन अभियान आयोजना गर्दछ ।<ref>{{Cite web |author= |date= |year= |title=सन् २०१९ ASEZ विश्वव्यापी शिखर सम्मेलन : शून्य अपराधतर्फ परिवर्तनका लागि एक क्यान्टम छलाङ |url=https://asez.org/summit2019/ |website=ASEZ.org |series= |publisher= |isbn= |quote=}}</ref><ref>[https://asez.org/sign-asez/ UN SDGsका लागि ASEZ प्रस्ताव], ''ASEZ.org''</ref>
{| class="wikitable"
{| class="wikitable"
|+'''समाजमा परमेश्वरको मण्डलीको योगदान'''
|+'''समाजमा परमेश्वरको मण्डलीको योगदान'''
पङ्क्ति ४२: पङ्क्ति ४२:
{{그림|네팔-지진피해-복구-지원-세르뚱.jpg|정렬=오른쪽섬네일|너비=320px|타이틀=सन् २०१५मा नेपालमा भूकम्प जाँदा पुनर्स्थापनाको लागि गरिएको स्वयंसेवा}}
{{그림|네팔-지진피해-복구-지원-세르뚱.jpg|정렬=오른쪽섬네일|너비=320px|타이틀=सन् २०१५मा नेपालमा भूकम्प जाँदा पुनर्स्थापनाको लागि गरिएको स्वयंसेवा}}


विश्वभरिका परमेश्वरको मण्डलीहरूले भूकम्प, आँधी, भुमरी, भारी हिमपात जस्ता दुर्घटना तथा विभिन्न प्रकोपले ग्रस्त मानिसहरूको जीवन बचाउन प्रयत्न गरिरहेका छन् । सन् २०१४मा सेवल पानीजहाज डुबानका मृतकहरूको शोकाकुल परिवारहरूका लागि मण्डलीले नि:शुल्क भोजन शिविर राखेर अन्तिमसम्मै सेवा प्रदान गऱ्यो । मण्डलीले मृतकका परिवारलाई मात्र होइन तर सरकारी अधिकारीहरू, स्वयंसेवकहरू र मिडिया कर्मचारीहरू समेत गरेर १५,००० जनालाई ४४ दिनसम्म निःशुल्क भोजन वितरण गरे ।<ref>{{Cite web |url=https://www.donga.com/news/Culture/article/all/20160713/79165977/1 |title=[World Mission Society Church of God] They were there where pain was |website=The DongA Ilbo |publisher= |date=July 14, 2016 |year= |author= |series= |isbn= |quote= }}</ref> सन् २०१५मा, नेपालमा ठूलो भूकम्प जाँदा, मण्डलीका सन्तहरूले पराकम्पनको जोखिममा पनि उद्धार तथा मर्मत-सम्भार कार्यमा अग्रसर हुनुका साथै उच्च हिमाली क्षेत्रका विपन्न बासिन्दाहरूका लागि १४ पटकसम्म हेलिकप्टरबाट खाद्यान्न आपूर्ति गरे ।<ref>{{Cite web |url=https://woman.donga.com/3/all/12/2409706/1 |title=Warm Support to Overcome COVID-19, Making Brighter Future in Global Community |website=Woman DongA |publisher= |date=February 1, 2021 |year= |author=  |series= |isbn= |quote= }}</ref><br>भूकम्पले गर्दा विद्यालयको भवन क्षतिग्रस्त भएर अस्थायी पाल टाँगेर कक्षा लिइरहेका विद्यार्थीहरूका लागि परमेश्वरको मण्डलीले ‘मदर्स स्कूल क्याम्पेन’ गरेर विद्यालयको भवन पुनर्निर्माण गरिदियो । सन् २०१५को जुलाईमा नेपालको शिक्षा मन्त्रालयसँग MOU हस्ताक्षर गरेपछि, यसले भूकम्पबाट क्षतिग्रस्त भएका विद्यालयहरूको पुनर्निर्माणका लागि सिन्धुपाल्चोकमा ‘मदर्स स्कूल १’ र काभ्रेमा ‘मदर्स स्कूल २’ क्रमश: स्थापना गऱ्यो ।<ref>{{Cite web |url=https://english.watv.org/social/content.asp?idx=45059&page=2 |title=Completion Ceremony for Shree Bhawani Primary School Building in Nepal |website=English WATV.org |publisher= |date=November 28, 2016 |year= |author=  |series= |isbn= |quote= }}</ref>
विश्वभरिका परमेश्वरको मण्डलीहरूले भूकम्प, आँधी, भुमरी, भारी हिमपात जस्ता दुर्घटना तथा विभिन्न प्रकोपले ग्रस्त मानिसहरूको जीवन बचाउन प्रयत्न गरिरहेका छन् । सन् २०१४मा सेवल पानीजहाज डुबानका मृतकहरूको शोकाकुल परिवारहरूका लागि मण्डलीले नि:शुल्क भोजन शिविर राखेर अन्तिमसम्मै सेवा प्रदान गऱ्यो । मण्डलीले मृतकका परिवारलाई मात्र होइन तर सरकारी अधिकारीहरू, स्वयंसेवकहरू र मिडिया कर्मचारीहरू समेत गरेर १५,००० जनालाई ४४ दिनसम्म निःशुल्क भोजन वितरण गरे ।<ref>{{Cite web |author= |date=July 14, 2016 |year= |title=[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज] जहाँ-जहाँ पीडा थियो, त्यहाँ उनीहरू थिए |url=https://www.donga.com/news/Culture/article/all/20160713/79165977/1 |website=The DongA Ilbo |series= |publisher= |isbn= |quote=}}</ref> सन् २०१५मा, नेपालमा ठूलो भूकम्प जाँदा, मण्डलीका सन्तहरूले पराकम्पनको जोखिममा पनि उद्धार तथा मर्मत-सम्भार कार्यमा अग्रसर हुनुका साथै उच्च हिमाली क्षेत्रका विपन्न बासिन्दाहरूका लागि १४ पटकसम्म हेलिकप्टरबाट खाद्यान्न आपूर्ति गरे ।<ref>{{Cite web |author= |date=February 1, 2021 |year= |title=कोभिड १९लाई जित्नको लागि न्यानो समर्थन, विश्वव्यापी समुदायमा उज्ज्वल भविष्य बनाउने |url=https://woman.donga.com/3/all/12/2409706/1 |website=Woman DongA |series= |publisher= |isbn= |quote=}}</ref><br>भूकम्पले गर्दा विद्यालयको भवन क्षतिग्रस्त भएर अस्थायी पाल टाँगेर कक्षा लिइरहेका विद्यार्थीहरूका लागि परमेश्वरको मण्डलीले ‘मदर्स स्कूल क्याम्पेन’ गरेर विद्यालयको भवन पुनर्निर्माण गरिदियो । सन् २०१५को जुलाईमा नेपालको शिक्षा मन्त्रालयसँग MOU हस्ताक्षर गरेपछि, यसले भूकम्पबाट क्षतिग्रस्त भएका विद्यालयहरूको पुनर्निर्माणका लागि सिन्धुपाल्चोकमा ‘मदर्स स्कूल १’ र काभ्रेमा ‘मदर्स स्कूल २’ क्रमश: स्थापना गऱ्यो ।<ref>{{Cite web |author= |date=November 28, 2016 |year= |title=नेपालमा श्री भवानी प्राथमिक विद्यालय भवनको समापन समारोह |url=https://english.watv.org/social/content.asp?idx=45059&page=2 |website=English WATV.org |series= |publisher= |isbn= |quote=}}</ref>
{{quote |भूकम्पले गर्दा हामीहरू एकदमै कठिन अवस्थामा थियौं । नेपाल सरकार लगायत कुनै संघ-संस्थाहरूभन्दा पहिला परमेश्वरको मण्डलीले भूकम्प गएका ठाउँहरूमा गएर विद्यालय स्थापना गरिदियो । विद्यार्थी र उनीहरूका अभिभावकका लागि परमेश्वरको मण्डलीले देखाएको समर्थन र प्रेमप्रति म एकदमै आभारी र हर्षित छु ।|रुद्र हरि भण्डारी, शिक्षा विभाग प्रमुख, सिन्धुपाल्चोक, नेपाल <ref>{{Cite web |url=https://shindonga.donga.com/3/all/13/839335/1 |title=Humanitarian Work Came From Mother’s Heart |website=Shindonga |publisher= |date=February 2, 2017|year= |author=  |series= |isbn= |quote= }}</ref>}}
{{quote |भूकम्पले गर्दा हामीहरू एकदमै कठिन अवस्थामा थियौं । नेपाल सरकार लगायत कुनै संघ-संस्थाहरूभन्दा पहिला परमेश्वरको मण्डलीले भूकम्प गएका ठाउँहरूमा गएर विद्यालय स्थापना गरिदियो । विद्यार्थी र उनीहरूका अभिभावकका लागि परमेश्वरको मण्डलीले देखाएको समर्थन र प्रेमप्रति म एकदमै आभारी र हर्षित छु ।|रुद्र हरि भण्डारी, शिक्षा विभाग प्रमुख, सिन्धुपाल्चोक, नेपाल <ref>{{Cite web |url=https://shindonga.donga.com/3/all/13/839335/1 |title=Humanitarian Work Came From Mother’s Heart |website=Shindonga |publisher= |date=February 2, 2017|year= |author=  |series= |isbn= |quote= }}</ref>}}