पुनरुत्थानको दिन: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति २: | पङ्क्ति २: | ||
|above = पुनरुत्थानको दिन | |above = पुनरुत्थानको दिन | ||
|image = [[file:The resurrection day.jpg|thumb|center|''येशूज्यूको पुनरुत्थान र मरियम मग्दलिनी, हेन्रिक होफम्यान]] | |image = [[file:The resurrection day.jpg|thumb|center|''येशूज्यूको पुनरुत्थान र मरियम मग्दलिनी, हेन्रिक होफम्यान]] | ||
| | |नाउँ=पुनरुत्थानको दिन|मिति=अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट(पहिलो आइतबार)|धर्मविधि=आत्मिक आँखा खोल्ने रोटी खाइने|अर्थ=येशूज्यूको पुनरुत्थानको सम्झना}} | ||
| | |||
| | |||
| | |||
'''पुनरुत्थानको दिन'''चाहिँ येशूज्यूले [[क्रूस]]मा मृत्यु भोग्नुभएको ३ दिनपछि उहाँ पुनरुत्थान हुनुभएको कुरालाई सम्झना गर्ने [[परमेश्वरको चाड]] हो । बाइबलमा हेर्ने हो भने पुनरुत्थानको दिनको मितिचाहिँ [[अखमिरी रोटीको चाड]]पछि आउने पहिलो [[शबाथ-दिन|शबाथ]]को भोलिपल्ट(आइतबार) हो । तर बहुसंख्यक मण्डलीहरूले वसन्त विषुवको पूर्णिमापछि आउने पहिलो आइतबारमा यसलाई इस्टर भन्ने नाममा मनाउँछन् । धेरै यूरोपेली देशहरूमा इस्टरअघिको र पछिको दिनमा राष्ट्रिय बिदा दिइन्छ, र यसलाई वर्षभरिको ठूलो बिदाको रूपमा धूमधामले मनाइन्छ । संयुक्त राज्य अमेरिकाका प्रायः सबै विद्यालयहरूमा वसन्तको बिदाचाहिँ इस्टरअघि र पछि पारेर दिइने गरिन्छ । यति खेर कम्पनीहरू पनि बन्द हुन्छन्, र सारा देशभरि बिदाको मनोरञ्जन छाउँछ ।<ref>[https://www.officeholidays.com/countries/france/2022 सन् २०२२मा फ्रान्समा बिदाहरूको सूची]. Public Holidays in France in 2022.</ref><ref>[https://www.feiertage.net/frei-tage.php सन् २०२२मा नर्डरेइन-वेस्टफालेनमा सार्वजनिक बिदाहरू]. Die Feiertage 2022, 2023 n Deutschland.</ref><ref>[https://www.euronext.com/en/trade/trading-hours-holidays सन् २०२२मा व्यापारिक दिनहरूको पात्रो]. Trading Hours & Holidays, ''EURONEXT''.</ref><ref>[https://guardian.ng/news/fg-declares-holidays-for-easter-celebration/ FGले इस्टरको उपलक्ष्यमा बिदा घोषणा गर्दछ]. ''The Guardian'', सन् २०२१ मार्च ३०</ref><ref>[https://www.usatoday.com/picture-gallery/news/2017/04/16/christians-around-the-world-celebrate-easter-sunday/100544548/ विश्वभरिका ख्रीष्टियानहरूले इस्टर सन्डे मनाउँछन्]. ''USA TODAY'', सन् २०१७ अप्रिल १७ | '''पुनरुत्थानको दिन'''चाहिँ येशूज्यूले [[क्रूस]]मा मृत्यु भोग्नुभएको ३ दिनपछि उहाँ पुनरुत्थान हुनुभएको कुरालाई सम्झना गर्ने [[परमेश्वरको चाड]] हो । बाइबलमा हेर्ने हो भने पुनरुत्थानको दिनको मितिचाहिँ [[अखमिरी रोटीको चाड]]पछि आउने पहिलो [[शबाथ-दिन|शबाथ]]को भोलिपल्ट(आइतबार) हो । तर बहुसंख्यक मण्डलीहरूले वसन्त विषुवको पूर्णिमापछि आउने पहिलो आइतबारमा यसलाई इस्टर भन्ने नाममा मनाउँछन् । धेरै यूरोपेली देशहरूमा इस्टरअघिको र पछिको दिनमा राष्ट्रिय बिदा दिइन्छ, र यसलाई वर्षभरिको ठूलो बिदाको रूपमा धूमधामले मनाइन्छ । संयुक्त राज्य अमेरिकाका प्रायः सबै विद्यालयहरूमा वसन्तको बिदाचाहिँ इस्टरअघि र पछि पारेर दिइने गरिन्छ । यति खेर कम्पनीहरू पनि बन्द हुन्छन्, र सारा देशभरि बिदाको मनोरञ्जन छाउँछ ।<ref>[https://www.officeholidays.com/countries/france/2022 सन् २०२२मा फ्रान्समा बिदाहरूको सूची]. Public Holidays in France in 2022.</ref><ref>[https://www.feiertage.net/frei-tage.php सन् २०२२मा नर्डरेइन-वेस्टफालेनमा सार्वजनिक बिदाहरू]. Die Feiertage 2022, 2023 n Deutschland.</ref><ref>[https://www.euronext.com/en/trade/trading-hours-holidays सन् २०२२मा व्यापारिक दिनहरूको पात्रो]. Trading Hours & Holidays, ''EURONEXT''.</ref><ref>[https://guardian.ng/news/fg-declares-holidays-for-easter-celebration/ FGले इस्टरको उपलक्ष्यमा बिदा घोषणा गर्दछ]. ''The Guardian'', सन् २०२१ मार्च ३०</ref><ref>[https://www.usatoday.com/picture-gallery/news/2017/04/16/christians-around-the-world-celebrate-easter-sunday/100544548/ विश्वभरिका ख्रीष्टियानहरूले इस्टर सन्डे मनाउँछन्]. ''USA TODAY'', सन् २०१७ अप्रिल १७ | ||