ढाँचा:대문/알고계신가요

परमेश्वरको मण्डली विश्वकोशबाट
Pyc1948 (वार्तालाप | मेरो योगदानहरू) द्वारा १४:२२, १० अक्टोबर २०२४को संशोधन
(अन्तर) ← पुरानो संशोधन | हालको पुनरावलोकन (अन्तर) | नयाँ संशोधन → (अन्तर)
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

पवित्र आत्माचाहिँ परमेश्वरका आत्मालाई जनाउने शब्द हो । बाइबलमा उत्पत्तिको पहिलो अध्यायको सुरुमै यो शब्द आएको छ । “परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्थ्यो” (उत्पत्ति १:२) भनिएको छ । यहाँ पवित्र आत्माचाहिँ ‘परमेश्वरका आत्मा’ हुनुहुन्छ ।