ढाँचा:대문/알고계신가요

परमेश्वरको मण्डली विश्वकोशबाट
Pyc1948 (वार्तालाप | मेरो योगदानहरू) द्वारा १४:२२, १० अक्टोबर २०२४को संशोधन
(अन्तर) ← पुरानो संशोधन | हालको पुनरावलोकन (अन्तर) | नयाँ संशोधन → (अन्तर)
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

सन्तहरूले परमेश्वरलाई आराधना वा प्रार्थना गर्दा अनिवार्य रूपमा घुम्टोको नियम पालन गर्नुपर्छ, र यसबारे १ कोरिन्थी अध्याय ११मा उल्लेख गरिएको छ । विशेष गरी पुरुषले आफ्नो शिरलाई केहीले पनि ढाक्नुहुँदैन तर स्त्रीले चाहिँ आफ्नो शिरमा घुम्टो हाल्नुपर्छ ।