ढाँचा:알고계신가요/아버지 하나님과 어머니 하나님

Pyc1948 (वार्तालाप | मेरो योगदानहरू) ("<onlyinclude> <div></div> '''पिता परमेश्वर र माता परमेश्वरचाहिँ''' नर स्वरूपका परमेश्वर र नारी स्वरूपकी परमेश्वरलाई जनाउने सम्बोधन हुन् । पिता परमेश्वरको बारेमा चाहिँ जानेका तर..." सँग पृष्ठ सिर्जना गरियो) द्वारा १४:१८, १० अक्टोबर २०२४को संशोधन

पिता परमेश्वर र माता परमेश्वरचाहिँ नर स्वरूपका परमेश्वर र नारी स्वरूपकी परमेश्वरलाई जनाउने सम्बोधन हुन् । पिता परमेश्वरको बारेमा चाहिँ जानेका तर माता परमेश्वरको बारेमा चाहिँ नजानेका मानिसहरू संसारमा धेरै छन् । यद्यपि बाइबलले चाहिँ उत्पत्तिदेखि प्रकाशको पुस्तकसम्म पिता परमेश्वर र माता परमेश्वरको अस्तित्वलाई प्रमाणित गरेको छ ।