ढाँचा:소개/새 언약 복음

Pyc1948 (वार्तालाप | मेरो योगदानहरू) (Text replacement - "View More" to "थप जानकारी") द्वारा ११:३१, ११ अक्टोबर २०२४को संशोधन
(अन्तर) ← पुरानो संशोधन | हालको पुनरावलोकन (अन्तर) | नयाँ संशोधन → (अन्तर)

सुसमाचार भनेको खुशीको समाचार, असल समाचार हो, जसलाई विस्तारित रूपमा नयाँ करार भन्न सकिन्छ । नयाँ करारको केन्द्रीय सत्य नै निस्तार चाड हो । निस्तार-चाडचाहिँ येशूज्यूको देह खाएर र रगत पिएर अनन्त जीवन र पाप-क्षमा पाइने सत्यता हो।