स्वर्गीय परिवार: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
|||
| पङ्क्ति ४: | पङ्क्ति ४: | ||
== प्रेमको शिखर, परिवार == | == प्रेमको शिखर, परिवार == | ||
[[file:2007 Snow-Hill-Island Luyten-De-Hauwere-Emperor-Penguin-109.jpg |thumb | 250px | सम्राट पेन्गुइनको परिवार]] | [[file:2007 Snow-Hill-Island Luyten-De-Hauwere-Emperor-Penguin-109.jpg |thumb | 250px | सम्राट पेन्गुइनको परिवार]] | ||
परिवारचाहिँ प्रेमको शिखर हो । प्रेमद्वारा विवाहमा बाँधिएका दम्पतीले सन्तान जन्माएर उनीहरूलाई प्रेमपूर्वक हुर्काउने ठाउँलाई नै घर भनिन्छ । परिवारका सदस्यहरूबीचको प्रेम, वैवाहिक प्रेम, पितृप्रेम, मातृप्रेम, भातृ-प्रेम र सन्तानोचित प्रेम नै खुशी जीवनको मुख्य सद्गुण हो ।<ref>{{Cite web |author= |date=October 31, 2017 |year= |title=हार्वर्ड विश्वविद्यालयले गरेको, ‘वयस्क जीवनको सबैभन्दा लामो अध्ययन’ले, तपाईं कसरी खुशी र सफल बन्न सक्नुहुन्छ भन्ने कुरा देखाएको छ । |url=https://www.cnbc.com/2018/03/20/this-harvard-study-reveals-how-you-can-be-happier-and-more-successful.html#:~:text=The%20ongoing%20Harvard%20study%20is,said%20in%20the%20TED%20Talk. |website=CNBC |series= |page= |isbn= |quote=}}</ref> सन्तानप्रतिको बुबा-आमाको प्रेम निःस्वार्थ हुन्छ, जुन जनावरको संसारमा पनि लागू हुन्छ । [https://www.fishbase.se/summary/24828 काँडे माछा] र [https://www.britannica.com/animal/emperor-penguin सम्राट पेन्गुइन]हरूमा बलियो पितृ प्रेम हुन्छ । बुबा काँडे माछाले अण्डाहरूलाई ताजा अक्सिजन आपूर्ति गर्छ, अनि १५ दिनसम्म भोकै रहेर आक्रमणकारीहरूसित लड्छ । जब अन्डाबाट बचेरा कोरलिन्छ तब बुबा पेन्गुइन शक्तिहीन भएर अन्ततः मर्छ । मरेको त्यस बुबाको शरीर साना | परिवारचाहिँ प्रेमको शिखर हो । प्रेमद्वारा विवाहमा बाँधिएका दम्पतीले सन्तान जन्माएर उनीहरूलाई प्रेमपूर्वक हुर्काउने ठाउँलाई नै घर भनिन्छ । परिवारका सदस्यहरूबीचको प्रेम, वैवाहिक प्रेम, पितृप्रेम, मातृप्रेम, भातृ-प्रेम र सन्तानोचित प्रेम नै खुशी जीवनको मुख्य सद्गुण हो ।<ref>{{Cite web |author= |date=October 31, 2017 |year= |title=हार्वर्ड विश्वविद्यालयले गरेको, ‘वयस्क जीवनको सबैभन्दा लामो अध्ययन’ले, तपाईं कसरी खुशी र सफल बन्न सक्नुहुन्छ भन्ने कुरा देखाएको छ । |url=https://www.cnbc.com/2018/03/20/this-harvard-study-reveals-how-you-can-be-happier-and-more-successful.html#:~:text=The%20ongoing%20Harvard%20study%20is,said%20in%20the%20TED%20Talk. |website=CNBC |series= |page= |isbn= |quote=}}</ref> सन्तानप्रतिको बुबा-आमाको प्रेम निःस्वार्थ हुन्छ, जुन जनावरको संसारमा पनि लागू हुन्छ । [https://www.fishbase.se/summary/24828 काँडे माछा] र [https://www.britannica.com/animal/emperor-penguin सम्राट पेन्गुइन]हरूमा बलियो पितृ प्रेम हुन्छ । बुबा काँडे माछाले अण्डाहरूलाई ताजा अक्सिजन आपूर्ति गर्छ, अनि १५ दिनसम्म भोकै रहेर आक्रमणकारीहरूसित लड्छ । जब अन्डाबाट बचेरा कोरलिन्छ तब बुबा पेन्गुइन शक्तिहीन भएर अन्ततः मर्छ । मरेको त्यस बुबाको शरीर साना बचेराहरूका लागि आहारा बन्छ ।<ref>{{Cite web |url=https://www.britannica.com/animal/stickleback |title=Stickleback |website=Britannica |date= |author= |page= |quote= }}</ref><ref>{{Cite web |author= |date=August 14, 2019 |title=पेन्गुइन र त्यसका बचेराहरू :अद्भुत बुबा-आमा |url=https://www.penguinsinternational.org/2019/08/14/penguin-parenting-super-parents/ |website=Penguins International |page= |quote=}}</ref> बुबा पेन्गुइनले करीब २ महिनासम्म अण्डालाई ओथारो दिन्छ । उसले भोकभोकै अण्डालाई –६० डिग्री सेल्सियसको बरफिलो तापक्रम र परभक्षीहरूबाट जोगाउँछ । मातृप्रेमचाहिँ चराहरू र स्तनधारी जनावरहरूमा प्रायः देखिन्छ । | ||
साना जीवजन्तुले मात्र होइन तर विवेकी प्राणी मानिसले पनि, आफ्ना बालबच्चा जोखिममा पर्दा तर्क नगरी आफ्नो अन्तर्ज्ञानलाई पछ्याउने गर्छन् । आफ्नो सन्तानलाई बचाउन आफ्नै प्राणसमेत दिएका बुबा-आमाका घटनाहरू मिडियामा प्रायः आइरहन्छ । गर्भमा रहेको आफ्नो बच्चालाई बचाउन केमोथेरापी गर्न इन्कार गरी मृत्यु भोगेकी एक आमा !<ref>{{Cite web |author= |date=October 16, 2011 |year= |title=आफ्नो बच्चाको जीवन बचाउन ओक्लाहोमाकी एक जना क्यान्सर पीडितले आफ्नो प्राण बेच्छिन् |url=https://www.oklahoman.com/story/news/nation-world/2011/10/16/oklahoma-cancer-patient-trades-her-life-so-her-baby-could-survive/61126593007/ |website=THE OKLAHOMAN |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=September 17, 2021 |year= |title=एतान बाइरन : हिरासत युद्धको केन्द्रमा भएको केबलकार दुर्घटनामा परेर बाँचेका यात्री |url=https://www.theguardian.com/world/2021/sep/17/eitan-biran-the-cable-car-crash-survivor-at-centre-of-custody-battle |website=Support the Guardian |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=May 8, 2013 |year= |title=सन् २०१३मा मातृप्रेमको हृदयविदारक कहानी, बौद्धिक अपाङ्गता भएकी छोरीलाई ट्रकको किचाइबाट बचाउन आफू होम्मिएकी आमा |url=http://www.busan.com/view/busan/view.php?code=20130508000181 |website=Busan Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref> खसेको केबल-कारमा छोरालाई अँगालोमा च्यापेर बचाएका एक बुबा ! ट्रक हुँइकिएर आएको बेला कुदेर गई आफ्नो बच्चालाई ठेलेर आफूचाहिँ त्यसमा होम्मिएकी एक आमा ! चाहे जुनसुकै उमेर र क्षेत्र होस्, परिवारचाहिँ प्रेममा बसालिएको जीवनको गुँड हो ।{{quote |मानिसको सबैभन्दा प्रभावशाली र महान् सद्गुण उत्पन्न हुने, बलियो हुने र सधैँ कायम रहने ठाउँ नै परिवार र घर हो भन्ने कुरामा कुनै शङ्का छैन । | साना जीवजन्तुले मात्र होइन तर विवेकी प्राणी मानिसले पनि, आफ्ना बालबच्चा जोखिममा पर्दा तर्क नगरी आफ्नो अन्तर्ज्ञानलाई पछ्याउने गर्छन् । आफ्नो सन्तानलाई बचाउन आफ्नै प्राणसमेत दिएका बुबा-आमाका घटनाहरू मिडियामा प्रायः आइरहन्छ । गर्भमा रहेको आफ्नो बच्चालाई बचाउन केमोथेरापी गर्न इन्कार गरी मृत्यु भोगेकी एक आमा !<ref>{{Cite web |author= |date=October 16, 2011 |year= |title=आफ्नो बच्चाको जीवन बचाउन ओक्लाहोमाकी एक जना क्यान्सर पीडितले आफ्नो प्राण बेच्छिन् |url=https://www.oklahoman.com/story/news/nation-world/2011/10/16/oklahoma-cancer-patient-trades-her-life-so-her-baby-could-survive/61126593007/ |website=THE OKLAHOMAN |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=September 17, 2021 |year= |title=एतान बाइरन : हिरासत युद्धको केन्द्रमा भएको केबलकार दुर्घटनामा परेर बाँचेका यात्री |url=https://www.theguardian.com/world/2021/sep/17/eitan-biran-the-cable-car-crash-survivor-at-centre-of-custody-battle |website=Support the Guardian |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=May 8, 2013 |year= |title=सन् २०१३मा मातृप्रेमको हृदयविदारक कहानी, बौद्धिक अपाङ्गता भएकी छोरीलाई ट्रकको किचाइबाट बचाउन आफू होम्मिएकी आमा |url=http://www.busan.com/view/busan/view.php?code=20130508000181 |website=Busan Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref> खसेको केबल-कारमा छोरालाई अँगालोमा च्यापेर बचाएका एक बुबा ! ट्रक हुँइकिएर आएको बेला कुदेर गई आफ्नो बच्चालाई ठेलेर आफूचाहिँ त्यसमा होम्मिएकी एक आमा ! चाहे जुनसुकै उमेर र क्षेत्र होस्, परिवारचाहिँ प्रेममा बसालिएको जीवनको गुँड हो ।{{quote |मानिसको सबैभन्दा प्रभावशाली र महान् सद्गुण उत्पन्न हुने, बलियो हुने र सधैँ कायम रहने ठाउँ नै परिवार र घर हो भन्ने कुरामा कुनै शङ्का छैन । | ||
| पङ्क्ति ३६: | पङ्क्ति ३८: | ||
{{quote5 |내용= “म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ ।” |출처= [https://www.bible.com/bible/1483/2CO.6.NNRV २ कोरिन्थी ६:१७-१८]}} | {{quote5 |내용= “म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ ।” |출처= [https://www.bible.com/bible/1483/2CO.6.NNRV २ कोरिन्थी ६:१७-१८]}} | ||
परमेश्वरचाहिँ मुक्ति पाउनेहरूका पिता हुनुहुन्छ, र तिनीहरू उहाँका छोरा-छोरीहरू हुन् । त्यसै गरी मुक्ति पाउने सन्तहरू आपसमा दाजुभाइ-दिदीबहिनीहरू हुन् । पार्थिव परिवारमा बुबा र सन्तान भएजस्तै स्वर्गीय परिवारमा पनि पिता परमेश्वर र सन्तानहरू | परमेश्वरचाहिँ मुक्ति पाउनेहरूका पिता हुनुहुन्छ, र तिनीहरू उहाँका छोरा-छोरीहरू हुन् । त्यसै गरी मुक्ति पाउने सन्तहरू आपसमा दाजुभाइ-दिदीबहिनीहरू हुन् । पार्थिव परिवारमा बुबा र सन्तान भएजस्तै स्वर्गीय परिवारमा पनि पिता परमेश्वर र सन्तानहरू हुनुहुन्छ । | ||
=== आमा === | === आमा === | ||
| पङ्क्ति ५१: | पङ्क्ति ५३: | ||
== निस्तार-चाडद्वारा गाँसिएको रगतको सम्बन्ध == | == निस्तार-चाडद्वारा गाँसिएको रगतको सम्बन्ध == | ||
{{그림 |천국 가족과 지상 가족_ne.jpg |너비= 280px |정렬=오른쪽섬네일 |타이틀=परमेश्वरका सन्तानहरू निस्तार-चाडद्वारा स्वर्गीय परिवारको हिस्सा भई स्वर्गीय पिता र माताबाट अनन्त जीवन प्राप्त गर्छन् । }} | {{그림 |천국 가족과 지상 가족_ne.jpg |너비= 280px |정렬=오른쪽섬네일 |타이틀=परमेश्वरका सन्तानहरू निस्तार-चाडद्वारा स्वर्गीय परिवारको हिस्सा भई स्वर्गीय पिता र माताबाट अनन्त जीवन प्राप्त गर्छन् । }} | ||
परिवारचाहिँ | परिवारचाहिँ रगतद्वारा गाँसिएको हुन्छ । मानिसको जीवनमा अरूहरूसँग गाँसिने विभिन्न सम्बन्धमध्ये परिवारचाहिँ रगतले गाँसिने भएकोले अन्य मानवीय सम्बन्धहरूभन्दा यो फरक छ । “पानीभन्दा रगत अलि बाक्लो हुन्छ” भनिएजस्तै अन्य सम्बन्धहरूभन्दा पारिवारिक सम्बन्ध अझ प्रगाढ हुन्छ । यो उखान धेरै भाषाहरूमा देख्न सकिन्छ ।<ref>{{Cite web |author= |date= |year= |title=पानीभन्दा रगत अझ बाक्लो हुन्छ |url=https://dictionary.cambridge.org/dictionary/english-chinese-traditional/blood-is-thicker-than-water |website=Cambridge Dictionary |series= |publisher= |page= |isbn= |quote=}}</ref> छायाको रूपमा रहेको पार्थिव परिवारका सन्तानहरूमा बुबा-आमाको रगतको उत्तराधिकार भएजस्तै स्वर्गीय परिवारका सन्तानहरूमा पनि परमेश्वरको रगतको उत्तराधिकार हुनुपर्छ । | ||
{{quote5 |내용= येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन । मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ ...” |출처= [https://www.bible.com/bible/1483/JHN.6.NNRV यूहन्ना ६:५३-५४]}} | {{quote5 |내용= येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन । मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ ...” |출처= [https://www.bible.com/bible/1483/JHN.6.NNRV यूहन्ना ६:५३-५४]}} | ||
| पङ्क्ति ५९: | पङ्क्ति ६१: | ||
{{quote5 |내용= तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । ... तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।” |출처= [https://www.bible.com/bible/1483/MAT.26.NNRV मत्ती २६:१९, २६-२८]}} | {{quote5 |내용= तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । ... तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।” |출처= [https://www.bible.com/bible/1483/MAT.26.NNRV मत्ती २६:१९, २६-२८]}} | ||
चेलाहरूसँग निस्तार-चाड मान्ने क्रममा येशूज्यूले तिनीहरूलाई रोटी दिनुहुँदै “यो मेरो शरीर हो” भन्नुभयो, अनि दाखमद्य दिनुहुँदै “यो मेरो रगत हो” भन्नुभयो । सन्तानहरूको मुक्तिको निम्ति क्रूसमा छेडिनुभएर रगत बगाउनुभएका परमेश्वरको प्रेम र बलिदान निस्तार-चाडमा समावेश छ । यस्तो महान् प्रेमलाई हृदयमा खोपेर साँचो विश्वासद्वारा निस्तार-चाडमा सहभागी हुनेहरूले परमेश्वरको रगत ग्रहण गर्न, स्वर्गीय परिवारको हिस्सा बन्न र अनन्त जीवन प्राप्त गर्न सक्नेछन् । परमेश्वरलाई ‘पिता’ भनेर मुखले पुकार्दैमा हामी परमेश्वरका सन्तान हुन सक्दैनौं । नयाँ करार निस्तार-चाड मानेमा<ref>{{Cite web |title=लूका २२:१९-२० |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |publisher= |quote=}}</ref> परमेश्वर र हामीबीच रगतको सम्बन्ध गाँसिन्छ । हामीहरू परमेश्वरको रगत ग्रहण गरेका परमेश्वरका सन्तान हौं भन्ने कुराको स्पष्ट प्रमाण नै निस्तार-चाड हो । “तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर”<ref>{{Cite web |title=यूहन्ना १३:३४ |url=https://www.bible.com/bible/1483/JHN.13.NNRV |publisher= |quote=}}</ref> भन्ने वचनजस्तै, निस्तार-चाडद्वारा परमेश्वरको प्रेमलाई बुझेका सन्तानहरूले मात्र एक-अर्कालाई एउटै शरीरझैँ प्रेम गर्न सक्छन् । यसरी प्रेरित पावलले, निस्तार-चाडको रोटीमा सहभागी भएका सन्तहरू ख्रीष्टसँग एउटै शरीर हुनुका साथै सबै जना एउटै शरीर बन्दछन् | चेलाहरूसँग निस्तार-चाड मान्ने क्रममा येशूज्यूले तिनीहरूलाई रोटी दिनुहुँदै “यो मेरो शरीर हो” भन्नुभयो, अनि दाखमद्य दिनुहुँदै “यो मेरो रगत हो” भन्नुभयो । सन्तानहरूको मुक्तिको निम्ति क्रूसमा छेडिनुभएर रगत बगाउनुभएका परमेश्वरको प्रेम र बलिदान निस्तार-चाडमा समावेश छ । यस्तो महान् प्रेमलाई हृदयमा खोपेर साँचो विश्वासद्वारा निस्तार-चाडमा सहभागी हुनेहरूले परमेश्वरको रगत ग्रहण गर्न, स्वर्गीय परिवारको हिस्सा बन्न र अनन्त जीवन प्राप्त गर्न सक्नेछन् । परमेश्वरलाई ‘पिता’ भनेर मुखले पुकार्दैमा हामी परमेश्वरका सन्तान हुन सक्दैनौं । नयाँ करार निस्तार-चाड मानेमा<ref>{{Cite web |title=लूका २२:१९-२० |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |publisher= |quote=}}</ref> परमेश्वर र हामीबीच रगतको सम्बन्ध गाँसिन्छ । हामीहरू परमेश्वरको रगत ग्रहण गरेका परमेश्वरका सन्तान हौं भन्ने कुराको स्पष्ट प्रमाण नै निस्तार-चाड हो । “तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर”<ref>{{Cite web |title=यूहन्ना १३:३४ |url=https://www.bible.com/bible/1483/JHN.13.NNRV |publisher= |quote=}}</ref> भन्ने वचनजस्तै, निस्तार-चाडद्वारा परमेश्वरको प्रेमलाई बुझेका सन्तानहरूले मात्र एक-अर्कालाई एउटै शरीरझैँ प्रेम गर्न सक्छन् । यसरी प्रेरित पावलले, निस्तार-चाडको रोटीमा सहभागी भएका सन्तहरू ख्रीष्टसँग एउटै शरीर हुनुका साथै सबै जना एउटै शरीर बन्दछन् भनेका छन् ।<ref>{{Cite web |title=१ कोरिन्थी १०:१६-१७ |url=https://www.bible.com/bible/1483/1CO.10.NNRV |publisher= |quote=}}</ref> निस्तार-चाड मानेर हामीहरू परमेश्वरमा एउटै परिवार बन्दछौं र एकले अर्कालाई आफ्नै शरीरलाई झैँ प्रेम गर्न पुग्छौं । छायाको रूपमा रहेको पार्थिव परिवार जस्तै, स्वर्गीय परिवार पनि प्रेमको समुदाय हो । | ||
== परमेश्वरको उत्तराधिकारीको महिमा == | == परमेश्वरको उत्तराधिकारीको महिमा == | ||
| पङ्क्ति ६६: | पङ्क्ति ६८: | ||
{{quote5 |내용= त्योचाहिँ हामी परमेश्वरका सन्तान हौं भनी पवित्र आत्माले हाम्रो आत्मासँग गवाही दिनुभएको हो । र सन्तान हौं भनेता उत्तराधिकारी पनि हौं, परमेश्वरका उत्तराधिकारी र ख्रीष्टसँग साझे-उत्तराधिकारी । उहाँसँग दुःख भोग्छौं भनेता हामी उहाँसँगै महिमित पनि हुनेछौं । म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्यससँग वर्तमान समयका कष्टहरू तुलना गर्न योग्य छैनन् । |출처= [https://www.bible.com/bible/1483/ROM.8.NNRV रोमी ८:१६-१८]}} | {{quote5 |내용= त्योचाहिँ हामी परमेश्वरका सन्तान हौं भनी पवित्र आत्माले हाम्रो आत्मासँग गवाही दिनुभएको हो । र सन्तान हौं भनेता उत्तराधिकारी पनि हौं, परमेश्वरका उत्तराधिकारी र ख्रीष्टसँग साझे-उत्तराधिकारी । उहाँसँग दुःख भोग्छौं भनेता हामी उहाँसँगै महिमित पनि हुनेछौं । म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्यससँग वर्तमान समयका कष्टहरू तुलना गर्न योग्य छैनन् । |출처= [https://www.bible.com/bible/1483/ROM.8.NNRV रोमी ८:१६-१८]}} | ||
परमेश्वरका उत्तराधिकारीहरूले स्वर्गमा सदासर्वदा राज्य गर्नेछन् ।<ref>{{Cite web |title=प्रकाश २२:५ |url=https://www.bible.com/bible/1483/REV.22.NNRV |publisher= |quote=}}</ref> परमेश्वरले आफ्ना सन्तानहरूका निम्ति तयार पारिदिनुभएको स्वर्गीय राज्यलाई ‘आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका कुरा’ भनेर वर्णन गरिएको छ ।<ref>{{Cite web |title=१ कोरिन्थी २:९ |url=https://www.bible.com/bible/1483/1CO.2.NNRV |publisher= |quote=}}</ref> तर त्यो महिमाचाहिँ कष्टपछि मात्र आउँछ । “मुकुट लगाउन चाहनेले त्यसको भार धान्न सक्नुपर्छ”<ref>मुकुट लगाउने शिर, पेज ६०, हेन्री चौथो, भाग २, विलियम सेक्सपियर, जर्ज स्टिभन्स</ref> भन्ने भनाइजस्तै जुनसुकै युग अथवा देश होस्, राजपरिवारका सन्तानहरूलाई दिइने तालीम कडा हुन्छ ।<ref>{{Cite web |author= |date= |year=May 6, 2018 |title=जोसन राजवंशका उत्तराधिकारीहरूको शिक्षण |url=https://www.joongang.co.kr/article/22599301#home |website=The JoongAng |series= |publisher= |page= |isbn= |quote=}}</ref> हुन त उनीहरूको शैक्षिक प्रक्रिया अलि कष्टकर त हुन्छ तर ज्ञान र गुणले निपुण भएका राजा बन्नलाई त्यो अत्यावश्यक छ । परमेश्वरका उत्तराधिकारीहरूले पनि जीवनको मुकुट प्राप्त गर्न यो पृथ्वीमा कठिनाइहरू भोग्नुपर्छ ।<ref>{{Cite web |title=प्रकाश २:१० |url=https://www.bible.com/bible/1483/REV.2.NNRV |publisher= |quote=}}</ref> | परमेश्वरका उत्तराधिकारीहरूले स्वर्गमा सदासर्वदा राज्य गर्नेछन् ।<ref>{{Cite web |title=प्रकाश २२:५ |url=https://www.bible.com/bible/1483/REV.22.NNRV |publisher= |quote=}}</ref> परमेश्वरले आफ्ना सन्तानहरूका निम्ति तयार पारिदिनुभएको स्वर्गीय राज्यलाई ‘आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका कुरा’ भनेर वर्णन गरिएको छ ।<ref>{{Cite web |title=१ कोरिन्थी २:९ |url=https://www.bible.com/bible/1483/1CO.2.NNRV |publisher= |quote=}}</ref> तर त्यो महिमाचाहिँ कष्टपछि मात्र आउँछ । “मुकुट लगाउन चाहनेले त्यसको भार धान्न सक्नुपर्छ”<ref>मुकुट लगाउने शिर, पेज ६०, हेन्री चौथो, भाग २, विलियम सेक्सपियर, जर्ज स्टिभन्स</ref> भन्ने भनाइजस्तै जुनसुकै युग अथवा देश होस्, राजपरिवारका सन्तानहरूलाई दिइने तालीम कडा हुन्छ ।<ref>{{Cite web |author= |date= |year=May 6, 2018 |title=जोसन राजवंशका उत्तराधिकारीहरूको शिक्षण |url=https://www.joongang.co.kr/article/22599301#home |website=The JoongAng |series= |publisher= |page= |isbn= |quote=}}</ref> हुन त उनीहरूको शैक्षिक प्रक्रिया अलि कष्टकर त हुन्छ तर ज्ञान र गुणले निपुण भएका राजा बन्नलाई त्यो अत्यावश्यक छ । परमेश्वरका उत्तराधिकारीहरूले पनि जीवनको मुकुट प्राप्त गर्न यो पृथ्वीमा कठिनाइहरू भोग्नुपर्छ ।<ref>{{Cite web |title=प्रकाश २:१० |url=https://www.bible.com/bible/1483/REV.2.NNRV |publisher= |quote=}}</ref> उनीहरूले स्वर्गमा उपभोग गर्ने महिमाको तुलनामा वर्तमान कष्ट केही पनि होइन । परमेश्वरका सन्तानहरू स्वर्गका हुन्, र उनीहरूमा [[स्वर्गदूत]]को जस्तै आत्मिक शरीर छ ।<ref>{{Cite web |title=१ कोरिन्थी १५:४९ |url=https://www.bible.com/bible/1483/1CO.15.NNRV |publisher= |quote=}}</ref> यो संसारमा शरीरमा भएकाले उनीहरू कोही छोरा-छोरीको रूपमा त कोही बुबा-आमाको रूपमा छन् । तर यो संसारबाट बिदा भएर परमेश्वरको सामु उभिँदा उनीहरू सबै जना परमेश्वरका सन्तानको रूपमा जिउनेछन् । स्वर्गका उत्तराधिकारीहरूले [[पिता परमेश्वर र माता परमेश्वर|स्वर्गीय पिता र स्वर्गीय माता]]<ref>{{Cite web |title=मत्ती २३:८-९ |url=https://www.bible.com/bible/1483/MAT.23.NNRV |publisher= |quote=}}</ref>भित्र रहेर आपसमा भातृप्रेम कायम राख्दै, ब्रह्माण्डमा भएका प्रत्येक ताराहरूको भ्रमण गर्नेछन् ।<ref>{{인용|url=https://ahnsahnghong.com/ne/teaching/visitors-from-the-angelic-world/|title=अध्याय १८ परमेश्वरको जीवित सासद्वारा आत्मा बनिएको, अध्याय २२ कस्तो शरीरमा पुनरुत्थान हुन्छौं होला ? स्वर्गदूतको संसारबाट आएका पाहुनाहरू, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड, सन् २०११ जनवरी १|website=Melchizedek Pub. Co., Ltd|publisher=|date=January 1, 2011|year=|author=Ahnsahnghong|page=|series=|quote=}}</ref> | ||
== यो पनि हेर्नुहोस् == | == यो पनि हेर्नुहोस् == | ||