परमेश्वरको मण्डलीको सामाजिक सेवा गतिविधि: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| (३ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ४ अवतरण देखाइएन) | |||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
{{그림|육상-경기장-색생의-하나님의-교회-오라-서포터즈-20021010.jpg|정렬=오른쪽섬네일|너비=320px|타이틀=सन् २००२ बुसान एसियाडको मुख्य रङ्गशालामा औरा समर्थकहरूले खेलाडीहरूलाई समर्थन गरिरहेका छन् ।}} | <!-- interlanguage:start -->[[ko:하나님의 교회 사회 공헌 활동]][[en:The Church of God’s Community Service Activities]][[vi:Hội Thánh của Đức Chúa Trời hoạt động cống hiến xã hội]][[es:Actividades de servicio voluntario de la Iglesia de Dios]][[pt:Atividades de Contribuição Social da Igreja de Deus]]<!-- interlanguage:end -->{{그림|육상-경기장-색생의-하나님의-교회-오라-서포터즈-20021010.jpg|정렬=오른쪽섬네일|너비=320px|타이틀=सन् २००२ बुसान एसियाडको मुख्य रङ्गशालामा औरा समर्थकहरूले खेलाडीहरूलाई समर्थन गरिरहेका छन् ।}} | ||
'''[[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज|परमेश्वरको मण्डलीले]]''' सारा मानव-जातिलाई ‘ग्लोबल परिवार’को रूपमा लिँदै विश्वभरि विभिन्न '''सामाजिक सेवा गतिविधिहरू''' गर्दैआएको छ । विश्वका प्रत्येक देश, जाति र विचारधाराको तगारोलाई नाघेर यसले मानव-जातिको शान्ति र खुशीको निम्ति विभिन्न गतिविधिहरू गर्दछ । '''[[पिता परमेश्वर]] र [[माता परमेश्वर|माता परमेश्वरको]]''' '''प्रेममा''' आधारित रहेर, विश्वभरिका सन्तहरूले विपत्ति राहत, भोकमरी तथा गरिबी उन्मूलन र स्वच्छता सहयोगद्वारा पीडितहरूलाई सहयोग गर्न एकजुट भएका छन् । यसको अतिरिक्त, सन्तहरू मानव-कल्याण प्रवर्द्धन, शैक्षिक सहयोग, वातावरण संरक्षण र कोभिड १९ रोकथामलाई समर्थन गर्नलाई विभिन्न गतिविधिहरूमा सरिक भइरहेका छन् । सहयोगचाहिँ प्रत्येक देशको आवश्यकताअनुसार दिने गरिन्छ । मण्डलीले सरकार, संघ-संस्था र विभिन्न क्षेत्रका विज्ञहरूसँग सहकारिता गर्दै प्रभावकारी र व्यवस्थित गतिविधिहरू सञ्चालन गर्दछ । सन् २०२२ सम्ममा परमेश्वरको मण्डलीले आधिकारिक स्वयंसेवा गतिविधिहरू २४,००० पटकभन्दा बढी गरेको छ । | '''[[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज|परमेश्वरको मण्डलीले]]''' सारा मानव-जातिलाई ‘ग्लोबल परिवार’को रूपमा लिँदै विश्वभरि विभिन्न '''सामाजिक सेवा गतिविधिहरू''' गर्दैआएको छ । विश्वका प्रत्येक देश, जाति र विचारधाराको तगारोलाई नाघेर यसले मानव-जातिको शान्ति र खुशीको निम्ति विभिन्न गतिविधिहरू गर्दछ । '''[[पिता परमेश्वर]] र [[माता परमेश्वर|माता परमेश्वरको]]''' '''प्रेममा''' आधारित रहेर, विश्वभरिका सन्तहरूले विपत्ति राहत, भोकमरी तथा गरिबी उन्मूलन र स्वच्छता सहयोगद्वारा पीडितहरूलाई सहयोग गर्न एकजुट भएका छन् । यसको अतिरिक्त, सन्तहरू मानव-कल्याण प्रवर्द्धन, शैक्षिक सहयोग, वातावरण संरक्षण र कोभिड १९ रोकथामलाई समर्थन गर्नलाई विभिन्न गतिविधिहरूमा सरिक भइरहेका छन् । सहयोगचाहिँ प्रत्येक देशको आवश्यकताअनुसार दिने गरिन्छ । मण्डलीले सरकार, संघ-संस्था र विभिन्न क्षेत्रका विज्ञहरूसँग सहकारिता गर्दै प्रभावकारी र व्यवस्थित गतिविधिहरू सञ्चालन गर्दछ । सन् २०२२ सम्ममा परमेश्वरको मण्डलीले आधिकारिक स्वयंसेवा गतिविधिहरू २४,००० पटकभन्दा बढी गरेको छ । | ||
| पङ्क्ति ८२: | पङ्क्ति ८२: | ||
=== अन्तर्राष्ट्रिय साझेदारी === | === अन्तर्राष्ट्रिय साझेदारी === | ||
{{그림|하나님의교회 총회장 UN연설.jpg|정렬=오른쪽섬네일|너비=320px|타이틀=यूएनको CERF उच्चस्तरीय सम्मेलनमा परमेश्वरको मण्डलीका महासचिव पास्टर गिम जु छलद्वारा वक्तव्य <small>(डाटा स्रोत [https://media.un.org UN Web TV])</small><ref>Video: https://media.un.org/en/asset/k14/k142otatsh</ref>}} | {{그림|하나님의교회 총회장 UN연설.jpg|정렬=오른쪽섬네일|너비=320px|타이틀=यूएनको CERF उच्चस्तरीय सम्मेलनमा परमेश्वरको मण्डलीका महासचिव पास्टर गिम जु छलद्वारा वक्तव्य <small>(डाटा स्रोत [https://media.un.org UN Web TV])</small><ref>Video: https://media.un.org/en/asset/k14/k142otatsh</ref>}} | ||
सन् २०१६मा संयुक्त राष्ट्र संघले [https://cerf.un.org/ केन्द्रीय आपतकालीन उद्धार कोष(CERF)] एक उच्च स्तरीय सम्मेलनमा महासचिव पास्टर गिम जु छललाई आमन्त्रण गरिनुका साथै परमेश्वरको मण्डलीले विश्वव्यापी रूपमा गरेको परोपकारी र स्वयंसेवाको गतिविधिलाई उच्चस्तरीय प्रशंसा गरिएको थियो । सम्मेलनमा सहभागी हुनुभएका गिम जु छलले निरन्तर समन्वय गर्ने अठोट | सन् २०१६मा संयुक्त राष्ट्र संघले [https://cerf.un.org/ केन्द्रीय आपतकालीन उद्धार कोष(CERF)] एक उच्च स्तरीय सम्मेलनमा महासचिव पास्टर गिम जु छललाई आमन्त्रण गरिनुका साथै परमेश्वरको मण्डलीले विश्वव्यापी रूपमा गरेको परोपकारी र स्वयंसेवाको गतिविधिलाई उच्चस्तरीय प्रशंसा गरिएको थियो । सम्मेलनमा सहभागी हुनुभएका गिम जु छलले यूएनको वक्तव्यमा, निरन्तर समन्वय गर्ने अठोट व्यक्त गर्नुभयो । सन् २०१०मा महासचिव पास्टर गिम जु छल न्यू योर्कस्थित संयुक्त राष्ट्र संघको सचिवालयमा भ्रमण गर्नुभएर ७.० रेक्टर स्केलको भूकम्पले ग्रस्त हाइटीलाई सहयोग गर्न UN CERFलाई १,००,००० अमेरिकी डलर अनुदान दिनुभयो । त्यस समयमा, यूएनले ‘परमेश्वरको मण्डली’सँग साझेदारीको प्रस्ताव राख्यो ।<br> | ||
<small>{{참고|परमेश्वरको मण्डलीका पास्टर गिम जु छलद्वारा संयुक्त राष्ट्रसंघमा वक्तव्य|परमेश्वरको मण्डलीद्वारा संयुक्त राष्ट्रसंघलाई अनुदान हस्तान्तरण|설명=}}</small> | <small>{{참고|परमेश्वरको मण्डलीका पास्टर गिम जु छलद्वारा संयुक्त राष्ट्रसंघमा वक्तव्य|परमेश्वरको मण्डलीद्वारा संयुक्त राष्ट्रसंघलाई अनुदान हस्तान्तरण|설명=}}</small> | ||
{{quote |सारा संसार | {{quote |सारा संसार भोकमरी, अनिकाल र विपत्तिले ग्रसत भएको छ । अबदेखि परमेश्वरको मण्डली र संयुक्त राष्ट्र संघले सँगै कार्य गर्नेछ भन्ने आशा गर्दछौं । संयुक्त राष्ट्र संघको दृष्टिकोणबाट हेर्दा, तपाईंले वास्तवमै संसारलाई परिवर्तन गर्न सक्नुहुन्छ ।|अमिर डोसल, सन् २०१०मा हाइटीका भूकम्प पीडितहरूलाई सहयोग गर्ने बेलामा संयुक्त राष्ट्र संघका साझेदारी कार्यकारी निर्देशक <ref>[https://watv.org/support/ म परमेश्वरको मण्डलीलाई समर्थन गर्छु], ''WATV.org''</ref>}} | ||
{{그림|교회소식190626-제롬글렌과-함께-하는-ASEZ-간담회-201908.jpg|정렬=오른쪽섬네일|너비=320px| 타이틀=भविष्यविद् जेरोम क्लेटोन ग्लेनको साथमा ASEZ सम्मेलन}} | {{그림|교회소식190626-제롬글렌과-함께-하는-ASEZ-간담회-201908.jpg|정렬=오른쪽섬네일|너비=320px| 타이틀=भविष्यविद् जेरोम क्लेटोन ग्लेनको साथमा ASEZ सम्मेलन}} | ||
परमेश्वरको मण्डलीले विश्वव्यापी गाउँको उज्ज्वल भविष्यको निम्ति सरकारी निकाय, स्थानीय अधिकारी, संघ-संस्था र सबै क्षेत्रका विज्ञहरूसँगको सहकारितामा विभिन्न क्षेत्रमा वातावरण संरक्षण र आपतकालीन विपत्ति राहत सहयोग जस्ता कार्यहरू नियमित रूपमा गर्दैआएको छ । परमेश्वरको मण्डलीको | परमेश्वरको मण्डलीले विश्वव्यापी गाउँको उज्ज्वल भविष्यको निम्ति सरकारी निकाय, स्थानीय अधिकारी, संघ-संस्था र सबै क्षेत्रका विज्ञहरूसँगको सहकारितामा विभिन्न क्षेत्रमा वातावरण संरक्षण र आपतकालीन विपत्ति राहत सहयोग जस्ता कार्यहरू नियमित रूपमा गर्दैआएको छ । परमेश्वरको मण्डलीको विश्वविद्यालय विद्यार्थी स्वयंसेवक सङ्गठन, ASEZले २२६ वटा नागरिक समूह र अन्तर्राष्ट्रिय सङ्गठनहरूसँग मिलेर १६८ वटा देशहरूमा विभिन्न गतिविधिहरू गरेको छ ।<ref>{{Cite web |author= |date=November 17, 2021 |year= |title=कओल्ड ट्राफर्ड सरसफाइ गरेको मण्डलीले अन्तर्राष्ट्रिय वातावरण अवार्ड जित्यो |url=https://news4trafford.co.uk/2021/11/17/church-group-that-cleans-up-old-trafford-wins-international-environmental-award/ |website=News4Trafford |series= |publisher= |isbn= |quote=}}</ref> सन् २०१८ ASEZ जलवायु परिवर्तन प्रतिक्रिया सम्मेलनमा पेरुको सर्वोच्च अदालतका प्रमुख न्यायाधीशको रूपमा कार्यरत् डुबेर्ली रोड्रिगेज टिनिओले कोरियाको भ्रमण गरी वक्तव्य दिए । सन् २०१९ जूनमा, सहस्राब्दी परियोजनाका CEO, भविष्यविद जेरोम क्लेटोन ग्लेनले ASEZ सम्मेलनमा सहभागी भई दिगो भविष्यबारे क्याम्पस विद्यार्थीहरूसँग छलफल गरे ।<ref name="신동아 2019. 6." /> जेरोम ग्लेनले ASEZका सदस्यहरूको गतिविधिलाई अनलाइन प्रवर्द्धन गरिदिएर सहृदयले समर्थन र प्रतिक्रिया दिने वाचा गरे ।<ref>[https://asez.org/jerome1st-2/ जेरोम क्लेटन ग्लेनसँग ASEZ सम्मेलन], ''ASEZ.org'', May 19, 2019</ref> | ||
संयुक्त राष्ट्र संघका पूर्व महासचिव बान गि मुन, र रसायनशास्त्रमा नोबेल पुरस्कार विजेता रोबर्ट हुबेर लगायत विभिन्न क्षेत्रका ५७,००० भन्दा बढी मानिसहरू परमेश्वरको मण्डली स्वयंसेवा गतिविधिमा समर्थन र प्रोत्साहन गर्न सहमत भए । ASEZले २२६ वटा नागरिक समूह र अन्तर्राष्ट्रिय सङ्गठनसँग मिलेर १६८ वटा देशहरूमा विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको छ ।<ref>{{Cite web |author= |date=January 16, 2020 |year= |title=परिवार, छिमेकी र सारा मानव-जातिप्रति संसारको खुशीको पाइला |url=https://weekly.donga.com/3/all/11/1948497/1 |website=Weekly DongA |series= |publisher= |isbn= |quote=}}</ref><br> | संयुक्त राष्ट्र संघका पूर्व महासचिव बान गि मुन, र रसायनशास्त्रमा नोबेल पुरस्कार विजेता रोबर्ट हुबेर लगायत विभिन्न क्षेत्रका ५७,००० भन्दा बढी मानिसहरू परमेश्वरको मण्डली स्वयंसेवा गतिविधिमा समर्थन र प्रोत्साहन गर्न सहमत भए । ASEZले २२६ वटा नागरिक समूह र अन्तर्राष्ट्रिय सङ्गठनसँग मिलेर १६८ वटा देशहरूमा विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको छ ।<ref>{{Cite web |author= |date=January 16, 2020 |year= |title=परिवार, छिमेकी र सारा मानव-जातिप्रति संसारको खुशीको पाइला |url=https://weekly.donga.com/3/all/11/1948497/1 |website=Weekly DongA |series= |publisher= |isbn= |quote=}}</ref><br> | ||
| पङ्क्ति ९४: | पङ्क्ति ९४: | ||
{{그림| 대한민국-3대-정부-대통령-포장-및-표창.jpg|정렬=오른쪽섬네일|너비=320px|타이틀=गणतन्त्र कोरियाका ३ वटा सरकारद्वारा परमेश्वरको मण्डलीलाई राष्ट्रपतीय सङ्गठन प्रशंसा पत्र, योग्यता पदक र राष्ट्रपतीय प्रशंसा पत्र प्रदान गरियो ।}} | {{그림| 대한민국-3대-정부-대통령-포장-및-표창.jpg|정렬=오른쪽섬네일|너비=320px|타이틀=गणतन्त्र कोरियाका ३ वटा सरकारद्वारा परमेश्वरको मण्डलीलाई राष्ट्रपतीय सङ्गठन प्रशंसा पत्र, योग्यता पदक र राष्ट्रपतीय प्रशंसा पत्र प्रदान गरियो ।}} | ||
सामाजिक योगदान व्यापक रूपमा गरेको कदरस्वरूप परमेश्वरको मण्डलीले विभिन्न देशहरूबाट योग्यता पदक, कदर पत्र, र प्रशंसा पत्रहरूसहित गरेर ३,३०० वटाभन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । मण्डलीले गणतन्त्र कोरियाका तीन वटा सरकारहरूबाट | सामाजिक योगदान व्यापक रूपमा गरेको कदरस्वरूप परमेश्वरको मण्डलीले विभिन्न देशहरूबाट योग्यता पदक, कदर पत्र, र प्रशंसा पत्रहरूसहित गरेर ३,३०० वटाभन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । मण्डलीले गणतन्त्र कोरियाका तीन वटा सरकारहरूबाट राष्ट्रपति सङ्गठन प्रशंसा पत्र, योग्यता पदक, र राष्ट्रपति प्रशंसा पत्र प्राप्त गर्नुका साथै संयुक्त राज्य अमेरिकाबाट [[परमेश्वरको मण्डली अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्डले सम्मानित|राष्ट्रपतीय स्वयंसेवा पुरस्कार]] (स्वर्ण : सर्वोत्कृष्ट सङ्गठन पुरस्कार) ४८ पटक प्राप्त गरेको छ । सन् २०१६मा, बेलायतमा अवस्थित परमेश्वरको मण्डलीले बेलायती महारानी स्वयंसेवा अवार्ड प्राप्त गऱ्यो । धार्मिक समूहले यस्तो विशिष्ट अवार्ड पाउनु असाधारण कुरा थियो, र उक्त खबरले देश-विदेशका सञ्चार माध्यमहरूको ध्यानाकर्षण गऱ्यो । परमेश्वरको मण्डलीले विश्वभरि वातावरण संरक्षण गतिविधिहरू गरेबापत् ग्रीन वर्ल्ड अवार्ड र ग्रीन एप्पल अवार्डजस्ता अन्तर्राष्ट्रिय वातावरण अवार्डहरू पनि जितेको छ ।<ref>{{Cite web |author= |date=November 24, 2021 |year= |title=परमेश्वरको मण्डलीका सन्तहरूले जिते, अन्तर्राष्ट्रिय वातावरण अवार्ड |url=https://www.koreatimes.co.kr/www/culture/2021/11/135_319380.html |website=The Korea Times |series= |publisher= |isbn= |quote=}}</ref> | ||
संयुक्त राज्य अमेरिकाको एट्लान्टा नगर परिषद, पेरुको हुवान्कायो नगरपालिका र इक्वेडोरको एस्मेराल्डास नगरपालिका जस्ता स्थानीय सरकारहरूले परमेश्वरको मण्डलीका गतिविधिलाई प्रशंसा गर्ने घोषणा वा सङ्कल्प जारी गरेको छ । संयुक्त राज्य अमेरिकाको डेन्भर, सान डिएगो र स्यार्लट सहरहरूले सन्तहरूको मनोबल बढाउन र नागरिकहरूलाई स्वयंसेवामा सहभागी हुन प्रोत्साहन गर्न मण्डलीसँग सम्बन्धित वार्षिकोत्सव तोकेका छन् ।<ref>{{Cite web |author= |date= |year= |title=परमेश्वरको मण्डली दिवसको घोषणा |url=https://watv.org/award/#:~:text=Proclamation%20of%20the,its%20volunteer%20services. |website=WATV.org |series= |publisher= |isbn= |quote=}}</ref><br> | संयुक्त राज्य अमेरिकाको एट्लान्टा नगर परिषद, पेरुको हुवान्कायो नगरपालिका र इक्वेडोरको एस्मेराल्डास नगरपालिका जस्ता स्थानीय सरकारहरूले परमेश्वरको मण्डलीका गतिविधिलाई प्रशंसा गर्ने घोषणा वा सङ्कल्प जारी गरेको छ । संयुक्त राज्य अमेरिकाको डेन्भर, सान डिएगो र स्यार्लट सहरहरूले सन्तहरूको मनोबल बढाउन र नागरिकहरूलाई स्वयंसेवामा सहभागी हुन प्रोत्साहन गर्न मण्डलीसँग सम्बन्धित वार्षिकोत्सव तोकेका छन् ।<ref>{{Cite web |author= |date= |year= |title=परमेश्वरको मण्डली दिवसको घोषणा |url=https://watv.org/award/#:~:text=Proclamation%20of%20the,its%20volunteer%20services. |website=WATV.org |series= |publisher= |isbn= |quote=}}</ref><br> | ||
| पङ्क्ति १०१: | पङ्क्ति १०१: | ||
*[https://watv.org/ne/volunteer/ <nowiki>''समाज सेवा''</nowiki>]. परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको आधिकारिक वेबसाइट | *[https://watv.org/ne/volunteer/ <nowiki>''समाज सेवा''</nowiki>]. परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको आधिकारिक वेबसाइट | ||
*[https://watv.org/ne/partnership/ <nowiki>''साझेदारी''</nowiki>]. परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको आधिकारिक वेबसाइट | *[https://watv.org/ne/partnership/ <nowiki>''साझेदारी''</nowiki>]. परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको आधिकारिक वेबसाइट | ||
*[https://asez.org/ ASEZ, परमेश्वरको मण्डली | *[https://asez.org/ ASEZ, परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवक सङ्गठन] | ||
*[https://asezwao.org/ ASEZ WAO, परमेश्वरको मण्डली जागिरे युवा | *[https://asezwao.org/ ASEZ WAO, परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन] | ||
*[https://watvaward.org/ne/ WATV विश्वभरिबाट प्राप्त अवार्ड] | *[https://watvaward.org/ne/ WATV विश्वभरिबाट प्राप्त अवार्ड] | ||
== सम्बन्धित भिडियो == | == सम्बन्धित भिडियो == | ||
*'''‘परमेश्वरको मण्डलीको सामाजिक सेवा’''' | *'''‘परमेश्वरको मण्डलीको सामाजिक सेवा’''' | ||
<youtube> | <youtube>SEOMpf7QIdo</youtube> | ||
== सन्दर्भ == | == सन्दर्भ == | ||