दाऊद: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
|||
| (२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ५ अवतरण देखाइएन) | |||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
{{Template:성경인물 | <!-- interlanguage:start -->[[ko:다윗]][[en:David]][[vi:Đavít]][[es:David]][[pt:Davi]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:다윗]][[en:David]][[vi:Đavít]][[es:David]][[pt:Davi]]<!-- interlanguage:end -->{{Template:성경인물 | ||
|image=[[File:King David - Sir Peter Paul Rubens.png|''King David'' by Peter Paul Rubens, 1616|thumb|center|200px|राजा दाऊद, पिटर पल रुबेन्स]] | |image=[[File:King David - Sir Peter Paul Rubens.png|''King David'' by Peter Paul Rubens, 1616|thumb|center|200px|राजा दाऊद, पिटर पल रुबेन्स]] | ||
|above=दाऊद | |above=दाऊद | ||
| पङ्क्ति ११: | पङ्क्ति ११: | ||
=== जन्म === | === जन्म === | ||
[[File:David the Shepherd, Elizabeth Jane Gardner.jpg|thumb|200px|''गोठालो दाऊद'', एलिजाबेथ जेन गार्डनर, सन् | [[File:David the Shepherd, Elizabeth Jane Gardner.jpg|thumb|200px|''गोठालो दाऊद'', एलिजाबेथ जेन गार्डनर, सन् १८९५]] | ||
दाऊदचाहिँ यहूदाको कुलमा मोआबी स्त्री [[रूथ]] र बोअजका पनाति, र यिशैका कान्छो छोराको रूपमा जन्मेका थिए ।<ref>{{Cite web |title=मत्ती १:५-६ |url=https://www.bible.com/bible/1483/MAT.1.NNRV |quote=}}</ref> [[१ शमूएल|१ शमूएलको पुस्तक]]मा, दाऊदका ७ जना दाजुहरू थिए भनिएको छ ।<ref>{{Cite web |title=१ शमूएल १६:१०-११ |url=https://www.bible.com/bible/1483/1SA.16.NNRV |quote=}}</ref> तर [[१ इतिहास|१ इतिहासको पुस्तक]]मा चाहिँ केवल ६ जनाको नाउँ (एलीआब, अबीनादाब, शिमेअ, नतनेल, राद्दै, ओसेम) मात्र उल्लेख गरिएको छ । इतिहासको पुस्तकबाट दाऊदका एक जना दाजुको नाउँ हटाइनुको कारणचाहिँ सायद सानैमा तिनको मृत्यु भएकोले अथवा तिनी खासै महत्त्वपूर्ण नभएकोले हुन सक्छ भनेर अनुमान गरिएको छ । दाऊदका दुई जना बहिनीहरू थिए– सरूयाह र अबीगेल ।<ref>{{Cite web |title=१ इतिहास २:१३-१६ |url=https://www.bible.com/bible/1483/1CH.2.NNRV |quote=}}</ref> | दाऊदचाहिँ यहूदाको कुलमा मोआबी स्त्री [[रूथ]] र बोअजका पनाति, र यिशैका कान्छो छोराको रूपमा जन्मेका थिए ।<ref>{{Cite web |title=मत्ती १:५-६ |url=https://www.bible.com/bible/1483/MAT.1.NNRV |quote=}}</ref> [[१ शमूएल|१ शमूएलको पुस्तक]]मा, दाऊदका ७ जना दाजुहरू थिए भनिएको छ ।<ref>{{Cite web |title=१ शमूएल १६:१०-११ |url=https://www.bible.com/bible/1483/1SA.16.NNRV |quote=}}</ref> तर [[१ इतिहास|१ इतिहासको पुस्तक]]मा चाहिँ केवल ६ जनाको नाउँ (एलीआब, अबीनादाब, शिमेअ, नतनेल, राद्दै, ओसेम) मात्र उल्लेख गरिएको छ । इतिहासको पुस्तकबाट दाऊदका एक जना दाजुको नाउँ हटाइनुको कारणचाहिँ सायद सानैमा तिनको मृत्यु भएकोले अथवा तिनी खासै महत्त्वपूर्ण नभएकोले हुन सक्छ भनेर अनुमान गरिएको छ । दाऊदका दुई जना बहिनीहरू थिए– सरूयाह र अबीगेल ।<ref>{{Cite web |title=१ इतिहास २:१३-१६ |url=https://www.bible.com/bible/1483/1CH.2.NNRV |quote=}}</ref> | ||
| पङ्क्ति ४७: | पङ्क्ति ४७: | ||
=== सियोन(यरूशलेम)को विजय === | === सियोन(यरूशलेम)को विजय === | ||
प्रस्थानपछि कनानमा बसोबास गरेको करीब २०० वर्षसम्म जातीय गठबन्धनद्वारा जोडिएका इस्राएलका १२ कुलको आपसी सम्बन्ध खुकुलो थियो । राजनीतिक र प्रशासनिक केन्द्र नहुनु पनि ठूलो समस्याको विषय बनेको थियो । इस्राएलका कुलहरूमा भएको एकमात्र समानता भनेको परमेश्वरप्रतिको तिनीहरूको विश्वास थियो । मानिसहरूबीच ऐक्यबद्धता निर्माण गर्न र राष्ट्रिय स्तरमा मानिसहरूलाई एक गराउन एउटा राजधानी सहरको खाँचो थियो, जुनचाहिँ राष्ट्रिय विश्वासको केन्द्र बन्न सक्थ्यो । दाऊदले, इस्राएलीहरूले त्यस बेलासम्म कब्जा गर्न नसकेको यबूसीहरूको केन्द्र रहेको सियोन सहर, यरूशलेमलाई रोजे । पहाडमा अवस्थित यो ठाउँ, दीर्घकालीन युद्ध भइरहँदा समेत कसैले कब्जा गर्न नसकेको त्यस्तो एउटा अजेय गढी थियो ।<ref> | प्रस्थानपछि कनानमा बसोबास गरेको करीब २०० वर्षसम्म जातीय गठबन्धनद्वारा जोडिएका इस्राएलका १२ कुलको आपसी सम्बन्ध खुकुलो थियो । राजनीतिक र प्रशासनिक केन्द्र नहुनु पनि ठूलो समस्याको विषय बनेको थियो । इस्राएलका कुलहरूमा भएको एकमात्र समानता भनेको परमेश्वरप्रतिको तिनीहरूको विश्वास थियो । मानिसहरूबीच ऐक्यबद्धता निर्माण गर्न र राष्ट्रिय स्तरमा मानिसहरूलाई एक गराउन एउटा राजधानी सहरको खाँचो थियो, जुनचाहिँ राष्ट्रिय विश्वासको केन्द्र बन्न सक्थ्यो । दाऊदले, इस्राएलीहरूले त्यस बेलासम्म कब्जा गर्न नसकेको यबूसीहरूको केन्द्र रहेको सियोन सहर, यरूशलेमलाई रोजे । पहाडमा अवस्थित यो ठाउँ, दीर्घकालीन युद्ध भइरहँदा समेत कसैले कब्जा गर्न नसकेको त्यस्तो एउटा अजेय गढी थियो ।<ref>दाऊदको राज्य, बाइबलीय संसार : एक सचित्र कला एट्लस, National Geographic, सन् २००७ नोभेम्बर ६, पेज १७९-१८२</ref> तर दाऊद राजा हुनेबित्तिकै तिनी सियोनको गढीतर्फ अगि बढे । तिनले कुन बाटो प्रयोग गरे भन्ने कुरा प्रष्ट त छैन, तर तिनले पानी तान्न प्रयोग गरिने चट्टानको पर्खाल चढेर सियोनलाई सजिलैसित कब्जा गरे । सियोन सहरलाई ‘दाऊदको सहर’ पनि भनिन्थ्यो ।<ref name="시온성" /> यरूशलेम, जहाँ सियोन सहर अवस्थित थियो, त्यो नै एकीकृत इस्राएलको राजधानी बन्यो, र दाऊदले करारको सन्दूकलाई ओबेद-एदोमको घरबाट नयाँ राजधानीमा सारे ।<ref name="언약궤" /> | ||
=== क्षेत्र विस्तार === | === क्षेत्र विस्तार === | ||