अन्तिम भोज: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
 
(२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ४ अवतरण देखाइएन)
पङ्क्ति १: पङ्क्ति १:
'''अन्तिम भोज'''ले, [[येशू ख्रीष्ट]]ले क्रूसमा मृत्यु भोग्नुभन्दा अघिल्लो रात आफ्ना चेलाहरूसँग मान्नुभएको अन्तिम भोजलाई जनाउँछ । यसको बाइबलीय नाउँ '''निस्तार-चाडको पवित्र भोज''' हो । योचाहिँ पुनर्जागरणको युगमा ईटालीका चित्रकार लियोनार्दो दा भिन्सीद्वारा चित्रित भित्तेचित्रको रूपमा परिचित छ ।<ref>{{Cite web |author= |date= |year= |title=अन्तिम भोज |url=https://www.encyclopedia.com/food/encyclopedias-almanacs-transcripts-and-maps/last-supper |website=Encyclopedia.com |series= |publisher= |page= |isbn= |quote=}}</ref> ''अन्तिम भोज'' अर्थात् [[निस्तार-चाड]]को दृश्यबारे लेखिएको सुसमाचारका ४ वटा पुस्तकहरूमा यस विश्व प्रसिद्ध चित्रको कलात्मक मूल्यको पछाडि मानव-जातिलाई मुक्ति दिलाउने ख्रीष्टको करार लुकेको छ भनी देख्न सकिन्छ । कारण अन्तिम निस्तार-चाडको पवित्र भोजमा येशूज्यूले सारा मानव-जातिलाई पाप-क्षमा र अनन्त जीवन दिनको निम्ति जीवनको व्यवस्था स्थापना गर्नुभयो । [[file:최후의 만찬 유월절.jpg |thumb | px | ''अन्तिम भोज''को रूपमा परिचित निस्तार-चाडको पवित्र भोजमा येशूज्यूले पाप-क्षमा र अनन्त जीवनको प्रतिज्ञा भएको नयाँ करार स्थापना गर्नुभयो ।]]
<!-- interlanguage:start -->[[ko:최후의 만찬]][[en:The Last Supper]][[vi:Bữa ăn tối cuối cùng]][[es:La última cena]][[pt:A Última Ceia]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:최후의 만찬]][[en:The Last Supper]][[vi:Bữa ăn tối cuối cùng]][[es:La última cena]][[pt:A Última Ceia]]<!-- interlanguage:end -->'''अन्तिम भोज'''ले, [[येशू ख्रीष्ट]]ले क्रूसमा मृत्यु भोग्नुभन्दा अघिल्लो रात आफ्ना चेलाहरूसँग मान्नुभएको अन्तिम भोजलाई जनाउँछ । यसको बाइबलीय नाउँ '''निस्तार-चाडको पवित्र भोज''' हो । योचाहिँ पुनर्जागरणको युगमा ईटालीका चित्रकार लियोनार्दो दा भिन्सीद्वारा चित्रित भित्तेचित्रको रूपमा परिचित छ ।<ref>{{Cite web |author= |date= |year= |title=अन्तिम भोज |url=https://www.encyclopedia.com/food/encyclopedias-almanacs-transcripts-and-maps/last-supper |website=Encyclopedia.com |series= |publisher= |page= |isbn= |quote=}}</ref> ''अन्तिम भोज'' अर्थात् [[निस्तार-चाड]]को दृश्यबारे लेखिएको सुसमाचारका ४ वटा पुस्तकहरूमा यस विश्व प्रसिद्ध चित्रको कलात्मक मूल्यको पछाडि मानव-जातिलाई मुक्ति दिलाउने ख्रीष्टको करार लुकेको छ भनी देख्न सकिन्छ । कारण अन्तिम निस्तार-चाडको पवित्र भोजमा येशूज्यूले सारा मानव-जातिलाई पाप-क्षमा र अनन्त जीवन दिनको निम्ति जीवनको व्यवस्था स्थापना गर्नुभयो । [[file:최후의 만찬 유월절.jpg |thumb | px | ''अन्तिम भोज''को रूपमा परिचित निस्तार-चाडको पवित्र भोजमा येशूज्यूले पाप-क्षमा र अनन्त जीवनको प्रतिज्ञा भएको नयाँ करार स्थापना गर्नुभयो ।]]


== उत्कृष्ट कलाकृतिको सामग्री ==
== उत्कृष्ट कलाकृतिको सामग्री ==
''अन्तिम भोज''चाहिँ प्रायः पश्चिमी धार्मिक कलामा प्रयोग गरिने एक ऐतिहासिक सामग्री हो ।<ref>{{Cite web |author= |date=April 17, 2014 |year= |title=दा भिन्सी र अन्य कलाकारहरूले व्याख्या गरेको अन्तिम भोज |url=https://guardianlv.com/2014/04/the-last-supper-interpreted-by-da-vinci-and-other-artists/ |website=LIBERTY VOICE |series= |publisher= |page= |isbn= |quote=}}</ref> प्रारम्भिक ख्रीष्टियान गुफा-चिहानहरूमा पनि, यसमा आधारित भित्तेचित्रहरू देख्न सकिन्छ । यसमा, येशूज्यूले [[क्रूसको कष्ट|क्रूसमा कष्ट भोग्नु]]भन्दा अघिल्लो दिन, आफ्ना १२ जना चेलाहरूसँगै भोजन गर्नुभएको कुरा चित्रण गरिएको छ । विगतमा, चित्रकारहरूले आफूले चाहेको चित्र कोर्नेभन्दा पनि अरूको अर्डरअनुसार चित्र कोर्ने गर्थे । त्यस बेलाका ग्राहकहरू प्रायः कुलीन मानिसहरू र पूजाहारीहरू भएकाले, त्यो समयका कलात्मक कामहरू ऐतिहासिक वा धार्मिक चित्रहरूमा केन्द्रित हुन्थ्यो । विशेष गरी, आयुक्तहरू र चित्रकारहरूले मुक्तिको अर्थलाई झल्काउन, साथै मृत्युअघि येशूज्यूको अन्तिम भोजन, र चेलाको विश्वासघात आदि अन्तिम भोजमा समाविष्ट चिन्तित भावहरूलाई चित्रकलाद्वारा व्यक्त गर्न चाहन्थे ।<ref>[https://www.britannica.com/topic/Last-Supper-fresco-by-Leonardo-da-Vinci लियोनार्दो दा भिन्सीद्वारा कोरिएको अन्तिम भोज], ''Britannica''</ref>
''अन्तिम भोज''चाहिँ प्रायः पश्चिमी धार्मिक कलामा प्रयोग गरिने एक ऐतिहासिक सामग्री हो ।<ref>{{Cite web |author= |date=April 17, 2014 |year= |title=दा भिन्ची र अन्य कलाकारहरूले व्याख्या गरेको अन्तिम भोज |url=https://guardianlv.com/2014/04/the-last-supper-interpreted-by-da-vinci-and-other-artists/ |website=LIBERTY VOICE |series= |publisher= |page= |isbn= |quote=}}</ref> प्रारम्भिक ख्रीष्टियान गुफा-चिहानहरूमा पनि, यसमा आधारित भित्तेचित्रहरू देख्न सकिन्छ । यसमा, येशूज्यूले [[क्रूसको कष्ट|क्रूसमा कष्ट भोग्नु]]भन्दा अघिल्लो दिन, आफ्ना १२ जना चेलाहरूसँगै भोजन गर्नुभएको कुरा चित्रण गरिएको छ । विगतमा, चित्रकारहरूले आफूले चाहेको चित्र कोर्नेभन्दा पनि अरूको अर्डरअनुसार चित्र कोर्ने गर्थे । त्यस बेलाका ग्राहकहरू प्रायः कुलीन मानिसहरू र पूजाहारीहरू भएकाले, त्यो समयका कलात्मक कामहरू ऐतिहासिक वा धार्मिक चित्रहरूमा केन्द्रित हुन्थ्यो । विशेष गरी, आयुक्तहरू र चित्रकारहरूले मुक्तिको अर्थलाई झल्काउन, साथै मृत्युअघि येशूज्यूको अन्तिम भोजन, र चेलाको विश्वासघात आदि अन्तिम भोजमा समाविष्ट चिन्तित भावहरूलाई चित्रकलाद्वारा व्यक्त गर्न चाहन्थे ।<ref>[https://www.britannica.com/topic/Last-Supper-fresco-by-Leonardo-da-Vinci लियोनार्दो दा भिन्चीद्वारा कोरिएको अन्तिम भोज], ''Britannica''</ref>


येशूज्यूको अन्तिम भोजको दृश्यलाई थुप्रै चित्रकारहरूले कोरेका छन् । पुनर्जागरण चित्रकलाका अग्रगामी गियोटो डि बोन्डोनद्वारा चित्रित ''अन्तिम भोज'',<ref>{{Cite web |author= |title=अन्तिम भोज |url=https://www.thehistoryofart.org/giotto/last-supper/ |website=The History of Art |series= |publisher= |page= |isbn= |quote=}}</ref> उत्तरी पुनर्जागरणको विशेषताहरू देखाउने ''डिएरिक बाउट्स''द्वारा चित्रित अन्तिम भोज,<ref>रोबर्ट सुकाले, प्रारम्भिक पुनर्जागरण, Early Renaissance, Masterpieces of Western Art: A History of Art in 900 Individual Studies from the Gothic to the Present Day, TASCHEN; पुनर्प्रिन्ट संस्करण, पेज १३०, सन् २००२ सेप्टेम्बर १, </ref> स्पेनी चित्रकार हुआन देहुआनेसद्वारा चित्रित ''अन्तिम भोज'' इत्यादि । तर तीमध्ये<ref>स्टिफन फार्थिङ, मर्नुअघि हेर्नुपर्ने १,००१ चित्रहरू, London : Cassell Illustrated, सन् २००६</ref> सर्वप्रियचाहिँ लियोनार्दो दा भिन्चीद्वारा चित्रित ''अन्तिम भोज'' हो ।<div style="text-align:center; width:auto; margin-left:auto; margin-right:auto;">
येशूज्यूको अन्तिम भोजको दृश्यलाई थुप्रै चित्रकारहरूले कोरेका छन् । पुनर्जागरण चित्रकलाका अग्रगामी गियोटो डि बोन्डोनद्वारा चित्रित ''अन्तिम भोज'',<ref>{{Cite web |author= |title=अन्तिम भोज |url=https://www.thehistoryofart.org/giotto/last-supper/ |website=The History of Art |series= |publisher= |page= |isbn= |quote=}}</ref> उत्तरी पुनर्जागरणको विशेषताहरू देखाउने ''डिएरिक बाउट्स''द्वारा चित्रित अन्तिम भोज,<ref>रोबर्ट सुकाले, प्रारम्भिक पुनर्जागरण, Early Renaissance, Masterpieces of Western Art: A History of Art in 900 Individual Studies from the Gothic to the Present Day, TASCHEN; पुनर्प्रिन्ट संस्करण, पेज १३०, सन् २००२ सेप्टेम्बर १, </ref> स्पेनी चित्रकार हुआन देहुआनेसद्वारा चित्रित ''अन्तिम भोज'' इत्यादि । तर तीमध्ये<ref>स्टिफन फार्थिङ, मर्नुअघि हेर्नुपर्ने १,००१ चित्रहरू, London : Cassell Illustrated, सन् २००६</ref> सर्वप्रियचाहिँ लियोनार्दो दा भिन्चीद्वारा चित्रित ''अन्तिम भोज'' हो ।<div style="text-align:center; width:auto; margin-left:auto; margin-right:auto;">
"https://churchofgod.wiki/ne/ne/अन्तिम_भोज" बाट अनुप्रेषित