आराधना: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
|||
| (२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ४ अवतरण देखाइएन) | |||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
शाब्दिक रूपमा ''आराधना'' भनेको ‘ईश्वरप्रतिको आदर, श्रद्धा’ हो । विस्तृत रूपमा भन्नुपर्दा, पुरानो करारको समयमा बलिदान चढाइएजस्तै, आफू होचिएर परमेश्वरलाई श्रद्धा गर्नको लागि गरिने कार्यलाई नै आराधना भन्न सकिन्छ । तर सामान्यतया यसलाई, प्रार्थना अथवा स्तुतिद्वारा परमेश्वरलाई गरिने उपासनाको रूपमा प्रयोग गर्ने गरिएको पाइन्छ । | <!-- interlanguage:start -->[[ko:예배]][[en:Worship]][[vi:Thờ phượng]][[es:El culto]][[pt:Culto]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:예배]][[en:Worship]][[vi:Thờ phượng]][[es:El culto]][[pt:Culto]]<!-- interlanguage:end -->शाब्दिक रूपमा ''आराधना'' भनेको ‘ईश्वरप्रतिको आदर, श्रद्धा’ हो । विस्तृत रूपमा भन्नुपर्दा, पुरानो करारको समयमा बलिदान चढाइएजस्तै, आफू होचिएर परमेश्वरलाई श्रद्धा गर्नको लागि गरिने कार्यलाई नै आराधना भन्न सकिन्छ । तर सामान्यतया यसलाई, प्रार्थना अथवा स्तुतिद्वारा परमेश्वरलाई गरिने उपासनाको रूपमा प्रयोग गर्ने गरिएको पाइन्छ । | ||
{{그림 |하나님의교회 세계복음선교협회 새예루살렘 판교성전 예배.jpg|너비= 400px |정렬=오른쪽섬네일 |타이틀=आराधना गरिरहेको स्वरूप, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिर}} | {{그림 |하나님의교회 세계복음선교협회 새예루살렘 판교성전 예배.jpg|너비= 400px |정렬=오른쪽섬네일 |타이틀=आराधना गरिरहेको स्वरूप, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिर}} | ||
| पङ्क्ति ६२: | पङ्क्ति ६२: | ||
=== विशेष आराधना === | === विशेष आराधना === | ||
विशेष | विशेष उपलक्ष्यमा गरिने विशेष आराधना पनि हुन्छ । साथै मण्डलीमा सम्झनात्मक आराधना, पारिवारिक आराधना जस्ता विशेष अवसरका आराधनाहरू पनि हुन्छन् । | ||
== | == आराधनाको क्रम == | ||
बाइबलमा आराधनाको आधारभूत | बाइबलमा आराधनाको आधारभूत क्रम यही नै हो भनेर लेखिएको त छैन, तर येशूज्यू र प्रेरितहरूको कार्यलाई हेरेमा सुरुको मण्डलीको आराधनाको क्रम जान्न सकिन्छ । सुरुको मण्डलीको समयमा विभिन्न ठाउँहरूमा आराधना गरिन्थ्यो, जस्तै सन्तहरूको घरमा, बाहिरी | ||
ठाउँहरूमा, र यहूदीहरू भेला हुने [[सभाघर|सभाघरहरू]]मा आदि । | ठाउँहरूमा, र यहूदीहरू भेला हुने [[सभाघर|सभाघरहरू]]मा आदि । | ||
* '''प्रवचन''' : येशूज्यूले शबाथ-दिनमा सभाघरमा गएर प्रवचन दिनुहुँदै उदाहरण देखाउनुभयो ।<ref>{{Cite web |title=मर्कूस १:२१ |url=https://www.bible.com/bible/1483/MRK.1.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=लूका ४:१६ |url=https://www.bible.com/bible/1483/LUK.4.NNRV |publisher= |quote=}}</ref> प्रेरितहरूले पनि सभाघरमा आराधना गर्दै प्रवचन दिए ।<ref>{{Cite web |title=प्रेरित १३:१३-४४ |url=https://www.bible.com/bible/1483/ACT.13.NNRV |publisher= |quote=}}</ref> | * '''प्रवचन''' : येशूज्यूले शबाथ-दिनमा सभाघरमा गएर प्रवचन दिनुहुँदै उदाहरण देखाउनुभयो ।<ref>{{Cite web |title=मर्कूस १:२१ |url=https://www.bible.com/bible/1483/MRK.1.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=लूका ४:१६ |url=https://www.bible.com/bible/1483/LUK.4.NNRV |publisher= |quote=}}</ref> प्रेरितहरूले पनि सभाघरमा आराधना गर्दै प्रवचन दिए ।<ref>{{Cite web |title=प्रेरित १३:१३-४४ |url=https://www.bible.com/bible/1483/ACT.13.NNRV |publisher= |quote=}}</ref> | ||
* '''प्रार्थना''' : आराधनालाई प्रार्थना समय पनि भन्न सकिन्छ । पावल र सिलासले शबाथ-दिनमा आराधना गर्ने ठाउँ खोजेका कुरालाई बाइबलमा, तिनीहरूले ‘प्रार्थना गर्ने ठाउँ’ खोजेका थिए भनेर लेखिएको पाइन्छ ।<ref>{{Cite web |title=प्रेरित १६:१३ |url=https://www.bible.com/bible/1483/ACT.16.NNRV |publisher= |quote=}}</ref> | * '''प्रार्थना''' : आराधनालाई प्रार्थना समय पनि भन्न सकिन्छ । पावल र सिलासले शबाथ-दिनमा आराधना गर्ने ठाउँ खोजेका कुरालाई बाइबलमा, तिनीहरूले ‘प्रार्थना गर्ने ठाउँ’ खोजेका थिए भनेर लेखिएको पाइन्छ ।<ref>{{Cite web |title=प्रेरित १६:१३ |url=https://www.bible.com/bible/1483/ACT.16.NNRV |publisher= |quote=}}</ref> | ||
* ''' | * '''स्तुति :''' आराधना समयमा प्रशंसा पनि सँगै गरिन्छ । सन्तहरू एकसाथ भेला हुँदा भजन गाउनुपर्छ, वचन अध्ययन गर्नुपर्छ भनेर प्रेरित पावलले बताएका छन् ।<ref>{{Cite web |title=१ कोरन्थी १४:२६-४० |url=https://www.bible.com/bible/1483/1CO.14.NNRV |publisher= |quote=}}</ref> | ||
* '''चाडको धर्मविधि''': चाडको आराधनाको अर्थअनुसार केही चाडहरूमा विशेष धर्मविधि गरिन्छ । बाइबलमा हेर्दा, निस्तार-चाडमा पवित्र भोज र पुनरुत्थानको दिनमा रोटी भाँचेर खाएको कुरा लेखिएको छ ।<ref>{{Cite web |title=१ कोरिन्थी ११:२३-२६ |url=https://www.bible.com/bible/1483/1CO.11.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=प्रेरित २०:७ |url=https://www.bible.com/bible/1483/ACT.20.NNRV |publisher= |quote=}}</ref> | * '''चाडको धर्मविधि''': चाडको आराधनाको अर्थअनुसार केही चाडहरूमा विशेष धर्मविधि गरिन्छ । बाइबलमा हेर्दा, निस्तार-चाडमा पवित्र भोज र पुनरुत्थानको दिनमा रोटी भाँचेर खाएको कुरा लेखिएको छ ।<ref>{{Cite web |title=१ कोरिन्थी ११:२३-२६ |url=https://www.bible.com/bible/1483/1CO.11.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=प्रेरित २०:७ |url=https://www.bible.com/bible/1483/ACT.20.NNRV |publisher= |quote=}}</ref> | ||