परमेश्वरको मण्डलीद्वारा संयुक्त राष्ट्रसंघलाई अनुदान हस्तान्तरण: संशोधनहरू बीचको भिन्नता

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
 
(यस प्रयोगकर्ताद्वारा गरिएको बीचको एउटा अवतरण देखाइएन)
पङ्क्ति १: पङ्क्ति १:
<!-- interlanguage:start -->
<!-- interlanguage:start -->[[ko:하나님의 교회 유엔 성금 기탁]][[en:The Church of God Donates to the United Nations]][[vi:Hội Thánh của Đức Chúa Trời trao tặng tiền gây quỹ cho Liên Hiệp Quốc]][[es:Donación de la Iglesia de Dios a la ONU]][[pt:Doação da Igreja de Deus à ONU]]<!-- interlanguage:end -->{{그림| UN방문-아이티-성금지원-10만달러-20100629.jpg |정렬=오른쪽섬네일|너비=320px|타이틀=हाइटीका भूकम्प पीडितहरूको सहयोगार्थ १,००,००० अमेरिकी डलर अनुदान}}
[[ko:하나님의 교회 유엔 성금 기탁]][[en:The Church of God Donates to the United Nations]][[vi:Hội Thánh của Đức Chúa Trời trao tặng tiền gây quỹ cho Liên Hiệp Quốc]][[es:Donación de la Iglesia de Dios a la ONU]][[pt:Doação da Igreja de Deus à ONU]]
<!-- interlanguage:end -->
 
{{그림| UN방문-아이티-성금지원-10만달러-20100629.jpg |정렬=오른쪽섬네일|너비=320px|타이틀=हाइटीका भूकम्प पीडितहरूको सहयोगार्थ १,००,००० अमेरिकी डलर अनुदान}}


अन्तर्राष्ट्रिय समुदायमा सक्रियतापूर्वक मानवीय गतिविधिहरू गर्दैआएको [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]]ले सन् २०१०को सुरुमा भूकम्पका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको हाइटीको सहयोगार्थ सन् २०१०मा संयुक्त राष्ट्रसंघलाई १,००,००० अमेरिकी डलर अनुदान गऱ्यो । परमेश्वरको मण्डलीका महासचिव पास्टर गिम जु छल स्वयम्‌ले न्यूयोर्कस्थित यूएनको मुख्यालयको भ्रमण गरी अनुदान हस्तान्तरण गर्नुभयो । अनि यूएनको साझेदारी कार्यालयका एक जना अधिकारीले परमेश्वरको मण्डलीलाई, निरन्तर उनीहरूसँग सहकार्य गर्न सुझाव दिए । सन् २०१८मा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले मानवीय राहत प्रयत्नहरूमा योगदान पुऱ्याउन संयुक्त राष्ट्रसंघको केन्द्रीय आपतकालीन राहत कोष [CERF]लाई १,००,००० अमेरिकी डलर अनुदान गऱ्यो ।  
अन्तर्राष्ट्रिय समुदायमा सक्रियतापूर्वक मानवीय गतिविधिहरू गर्दैआएको [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]]ले सन् २०१०को सुरुमा भूकम्पका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको हाइटीको सहयोगार्थ सन् २०१०मा संयुक्त राष्ट्रसंघलाई १,००,००० अमेरिकी डलर अनुदान गऱ्यो । परमेश्वरको मण्डलीका महासचिव पास्टर गिम जु छल स्वयम्‌ले न्यूयोर्कस्थित यूएनको मुख्यालयको भ्रमण गरी अनुदान हस्तान्तरण गर्नुभयो । अनि यूएनको साझेदारी कार्यालयका एक जना अधिकारीले परमेश्वरको मण्डलीलाई, निरन्तर उनीहरूसँग सहकार्य गर्न सुझाव दिए । सन् २०१८मा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले मानवीय राहत प्रयत्नहरूमा योगदान पुऱ्याउन संयुक्त राष्ट्रसंघको केन्द्रीय आपतकालीन राहत कोष [CERF]लाई १,००,००० अमेरिकी डलर अनुदान गऱ्यो ।  

१०:५२, २० अक्टोबर २०२५को रुपमा हालको पुनरावलोकनहरू

हाइटीका भूकम्प पीडितहरूको सहयोगार्थ १,००,००० अमेरिकी डलर अनुदान
हाइटीका भूकम्प पीडितहरूको सहयोगार्थ १,००,००० अमेरिकी डलर अनुदान

अन्तर्राष्ट्रिय समुदायमा सक्रियतापूर्वक मानवीय गतिविधिहरू गर्दैआएको परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले सन् २०१०को सुरुमा भूकम्पका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको हाइटीको सहयोगार्थ सन् २०१०मा संयुक्त राष्ट्रसंघलाई १,००,००० अमेरिकी डलर अनुदान गऱ्यो । परमेश्वरको मण्डलीका महासचिव पास्टर गिम जु छल स्वयम्‌ले न्यूयोर्कस्थित यूएनको मुख्यालयको भ्रमण गरी अनुदान हस्तान्तरण गर्नुभयो । अनि यूएनको साझेदारी कार्यालयका एक जना अधिकारीले परमेश्वरको मण्डलीलाई, निरन्तर उनीहरूसँग सहकार्य गर्न सुझाव दिए । सन् २०१८मा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले मानवीय राहत प्रयत्नहरूमा योगदान पुऱ्याउन संयुक्त राष्ट्रसंघको केन्द्रीय आपतकालीन राहत कोष [CERF]लाई १,००,००० अमेरिकी डलर अनुदान गऱ्यो ।

अनुदानको पृष्ठभूमि

कोरियाको बुसानमा हाइटीका भूकम्प पीडितहरूको सहयोगार्थ च्यारिटी कन्सर्ट
कोरियाको बुसानमा हाइटीका भूकम्प पीडितहरूको सहयोगार्थ च्यारिटी कन्सर्ट

हाइटीचाहिँ, क्यारिबियन सागरको हिस्पानियोला टापूको पश्चिममा अवस्थित एउटा टापू राष्ट्र हो, र यसको पूर्वमा डोमिनिकन गणतन्त्रको सीमाना छ । सन् २०१० जनवरी १२मा हाइटीको राजधानी पोर्ट-ओ-प्रिन्स नजिकै ७.० रेक्टर स्केलको शक्तिशाली भूकम्प गयो । राष्ट्रपति भवन, राष्ट्रिय सभा भवन, विमानस्थल र अस्पताल जस्ता केही मुख्य भवनहरू भत्किए, अनि केहीचाहिँ क्षतिग्रस्त भए । पोर्ट-ओ-प्रिन्समा भग्नावशेष भएको कारागारबाट करीब ४,००० जना कैदीहरू भागेसँगै अपराधहरू अत्यधिक रूपमा वृद्धि भयो ।[] हाइटीको जनसंख्याको एक तिहाइ अर्थात् ३० लाख मानिसहरू भूकम्पका कारण घाइते भए र २ लाख २० हजार मानिसहरूले ज्यान गुमाए भनी अनुमान गरिएको छ[]

हाइटीको सहयोगार्थ अनुदान गर्न यूएनको भ्रमण

सन् २०१० जून २९ बिहानै परमेश्वरको मण्डलीका पास्टर गिम जु छलज्यूले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयको भ्रमण गर्नुभयो । उहाँले हाइटीको सहयोगार्थ संयुक्त राष्ट्रसंघको केन्द्रीय आपतकालीन राहत कोष [Central Emergency Response Fund CERF]मा १,००,००० अमेरिकी डलर हस्तान्तरण गर्नुभयो । उक्त अनुदान रकमचाहिँ परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको मसीह अर्केस्ट्राले आयोजना गरेको च्यारिटी कन्सर्टमार्फत सङ्कलित रकम थियो । सन् २०१० फेब्रुअरी २१मा, भूकम्प पीडितहरूका लागि आयोजित राहत कार्यमा सहयोग पुऱ्याउने आशाका साथ कोरियाको बुसानस्थित KBS हलमा दुई पटक आयोजना गरिएको कन्सर्टमा स्थानीय सरकार, नगरपालिका र विश्वविद्यालयका प्रमुखहरूसहित करीब ७,००० जना मानिसहरूको सहभागिता रहेको थियो ।[]

अनुदान हस्तान्तरण गर्नुहुँदै पास्टर गिम जु छलज्यूले भन्नुभयो, “निःस्वार्थ बलिदानद्वारा यो सुक्खा र उजाड संसारलाई निको पार्ने कुरा भनेको आमाको प्रेम हो । माता परमेश्वरलाई विश्वास गर्ने हामीचाहिँ सबैभन्दा महान् प्रेम रहेको आमाको प्रेमद्वारा, खाँचोमा परेका विश्वव्यापी छिमेकीहरूलाई सहयोग गर्न चाहन्छौं ।” पृथ्वीको अर्को छेउमा भएर पनि हाइटीका पीडितहरूलाई सम्झेर उनीहरूलाई सहयोग गर्न एकै मन बनाएका कोरियालीहरूप्रति यूएनका अधिकारीहरूले कृतज्ञता व्यक्त गर्दै उनीहरूबाट प्रोत्साहित भएको कुरा बताए । यूएनको मानवीय मामिला समन्वय कार्यालय (UN OCHA)की अधिकारी मोनिका बेलाल्काजारले भनिन्, “संसारलाई उत्तम ठाउँ बनाउनका लागि मण्डलीका सदस्यहरूले एकसाथ मिलेर गर्नुभएको कार्य, भिडियो(परमेश्वरको मण्डली स्वयंसेवा गतिविधि)मार्फत हेरेर म एकदमै प्रभावित भएँ ।”[]

यूएन साझेदारी प्रस्ताव र परमेश्वरको मण्डलीबाट थप अनुदान गरिएको

अनुदान हस्तान्तरण गरेपछि परमेश्वरको मण्डलीका महासचिव पास्टर गिम जु छल र यूएनका साझेदारी कार्यकारी निर्देशक आमिर डोसालले हात मिलाए ।
अनुदान हस्तान्तरण गरेपछि परमेश्वरको मण्डलीका महासचिव पास्टर गिम जु छल र यूएनका साझेदारी कार्यकारी निर्देशक आमिर डोसालले हात मिलाए ।
CERF राहत गतिविधिका लागि १,००,००० अमेरिकी डलर अनुदान
CERF राहत गतिविधिका लागि १,००,००० अमेरिकी डलर अनुदान

संयुक्त राष्ट्रसंघका अधिकारीहरूले, परमेश्वरको मण्डलीले अन्तर्राष्ट्रिय समुदायमा देखाएको परोपकारी भावनाको अत्यधिक प्रशंसा गरे । अनुदान गरेको भोलिपल्ट अर्थात् जून ३०मा, संयुक्त राष्ट्रसंघको परियोजना सेवा कार्यालय[UNOP]का कार्यकारी निर्देशक आमिर दोसलले पास्टर गिम जु छललाई संयुक्त राष्ट्रसंघको मुख्यालयमा आमन्त्रण गरे । तिनले “संयुक्त राष्ट्रसंघको दृष्टिकोणबाट हेर्दा यहाँहरूले वास्तवमै संसारलाई परिवर्तन गर्न सक्नुहुन्छ । गरिबी, भोकमरी र प्रकोपबाट पीडित विश्वभरिका मानिसहरूका लागि  परमेश्वरको मण्डली र संयुक्त राष्ट्रसंघले सँगै कार्य गर्नेछ भनी आशा गर्दछु” भन्दै परमेश्वरको मण्डलीलाई उनीहरूको कार्यालयसँग निरन्तर साझेदारी गर्न आग्रह गरे ।[]

त्यस दिन, पास्टर गिम जु छल र कार्यकारी निर्देशक आमिर डोसालबीच भेटवार्ता भएको खबरलाई यूएनले आफ्नो वेबसाइटमा अपलोड गरी, विश्वमा सबैभन्दा तीव्र गतिमा वृद्धि भएको मण्डलीचाहिँ परमेश्वरको मण्डली हो भनेर परिचय दियो । अहिले विश्वका १५० वटा देशहरूमा १,००० वटाभन्दा बढी परमेश्वरको मण्डलीहरू छन् । साथै सन् २०१८मा थप अनुदानको रूपमा परमेश्वरको मण्डलीले UN CERFलाई राहत कार्यको सहयोगार्थ १,००,००० अमेरिकी डलर हस्तान्तरण गऱ्यो ।

बाह्य कडीहरू

सम्बन्धित भिडियो