नेदरल्यान्डको रोटरड्याम परमेश्वरको मण्डली: संशोधनहरू बीचको भिन्नता
"{{지역교회 |image={{그림| 네덜란드-로테르담-하나님의-교회.jpg |너비=320px|타이틀=भवनको दृश्य}} |Name=नेदरल्यान्डको रोटरड्याम परमेश्वरको मण्डली |वर्ग=मण्डली|उद्देश्य=आराधना, सुसमाचार प्रचार, समाज सेवा|स्थान=..." सँग पृष्ठ सिर्जना गरियो |
कुनै सम्पादन सारांश छैन |
||
| (२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ९ अवतरण देखाइएन) | |||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
{{지역교회 | <!-- interlanguage:start -->[[ko:네덜란드 로테르담 하나님의 교회]][[en:The Church of God in Rotterdam, Netherlands]][[vi:Hội Thánh của Đức Chúa Trời Rotterdam, Hà Lan]][[es:Iglesia de Dios de Róterdam, Países Bajos]][[pt:Igreja de Deus em Roterdã, Países Baixos]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:네덜란드 로테르담 하나님의 교회]][[en:The Church of God in Rotterdam, Netherlands]][[vi:Hội Thánh của Đức Chúa Trời Rotterdam, Hà Lan]][[es:Iglesia de Dios de Róterdam, Países Bajos]][[pt:Igreja de Deus em Roterdã, Países Baixos]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:네덜란드 로테르담 하나님의 교회]][[en:The Church of God in Rotterdam, Netherlands]][[vi:Hội Thánh của Đức Chúa Trời Rotterdam, Hà Lan]][[es:Iglesia de Dios de Róterdam, Países Bajos]][[pt:Igreja de Deus em Roterdã, Países Baixos]]<!-- interlanguage:end -->{{지역교회 | ||
|image={{그림| 네덜란드-로테르담-하나님의-교회.jpg |너비=320px|타이틀=भवनको दृश्य}} | |image={{그림| 네덜란드-로테르담-하나님의-교회.jpg |너비=320px|타이틀=भवनको दृश्य}} | ||
|Name=नेदरल्यान्डको रोटरड्याम परमेश्वरको मण्डली | |Name=नेदरल्यान्डको रोटरड्याम परमेश्वरको मण्डली | ||
|वर्ग=मण्डली|उद्देश्य=आराधना, सुसमाचार प्रचार, समाज सेवा|स्थान=[https://goo.gl/maps/RRxxKNdNi2g4NM9g9 नेदरल्यान्डको दक्षिण हल्यान्ड, रोटरड्याम]|आबद्ध=[[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]]|वेबसाइट=[https://watv.org/ne/home परमेश्वरको मण्डलीको आधिकारिक वेबसाइट]}} | |वर्ग=मण्डली|उद्देश्य=आराधना, सुसमाचार प्रचार, समाज सेवा|स्थान=[https://goo.gl/maps/RRxxKNdNi2g4NM9g9 नेदरल्यान्डको दक्षिण हल्यान्ड, रोटरड्याम]|आबद्ध=[[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]]|वेबसाइट=[https://watv.org/ne/home परमेश्वरको मण्डलीको आधिकारिक वेबसाइट]}} | ||
'''नेदरल्यान्डको रोटरड्याममा रहेको परमेश्वरको मण्डली''' सन् २००९ अगस्टमा दक्षिण हल्यान्डको रोटरड्याममा स्थापना भएको थियो । सन् २०१० अप्रिलमा यो मण्डली नयाँ मन्दिरमा सारियो । यसको आधिकारिक नाउँ ‘नेदरल्यान्डको रोटरड्याम परमेश्वरको मण्डली विश्व सुसमाचार समाज’ हो । | '''नेदरल्यान्डको रोटरड्याममा रहेको परमेश्वरको मण्डली''' सन् २००९ अगस्टमा दक्षिण हल्यान्डको रोटरड्याममा स्थापना भएको थियो । सन् २०१० अप्रिलमा यो मण्डली नयाँ मन्दिरमा सारियो । यसको आधिकारिक नाउँ ‘नेदरल्यान्डको रोटरड्याम परमेश्वरको मण्डली विश्व सुसमाचार समाज’ हो । | ||
| पङ्क्ति १३: | पङ्क्ति १२: | ||
== विशेषता == | == विशेषता == | ||
पश्चिमी यूरोपमा अवस्थित नेदरल्यान्डचाहिँ जर्मनी र बेल्जियमको सीमारेखामा पर्दछ । यो देश वायुघट्ट र घण्टी फूलका लागि प्रसिद्ध छ, जुनचाहिँ देशको राष्ट्रिय प्रतीक हो । जमिनको २६% जति भाग समुद्री सतहमुनि रहेकोले समुद्री पानीको अत्यधिक बहावलाई रोक्न थुप्रै ठाउँहरूमा वायुघट्टहरू बनाइएका छन् । देशको मौसमसँग उपयुक्त रहेको घण्टी | पश्चिमी यूरोपमा अवस्थित नेदरल्यान्डचाहिँ जर्मनी र बेल्जियमको सीमारेखामा पर्दछ । यो देश वायुघट्ट र घण्टी फूलका लागि प्रसिद्ध छ, जुनचाहिँ देशको राष्ट्रिय प्रतीक हो । जमिनको २६% जति भाग समुद्री सतहमुनि रहेकोले समुद्री पानीको अत्यधिक बहावलाई रोक्न थुप्रै ठाउँहरूमा वायुघट्टहरू बनाइएका छन् । देशको मौसमसँग उपयुक्त रहेको घण्टी फूलको खेती र सोधखोज १६औँ शताब्दीको अन्ततिरदेखि व्यापक रूपमा हुँदैआएको छ ।<ref>{{Cite web |author= |date=March 14, 2022 |year= |title=नेदरल्यान्डसम्बन्धी आश्चर्यजनक ३० तथ्यहरू । |url=https://www.expatica.com/nl/moving/about/netherlands-facts-108857/ |website=EXPACTICA |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=April 7, 2021 |year= |title=डच र घण्टी फूल : नेदरल्यान्डमा घण्टी फूल कसरी बन्यो ? |url=https://dutchreview.com/culture/society/tulips-in-the-netherlands-dutch-thing/ |website=DUTCH REVIEW |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
[https://theme.archives.go.kr//next/photo/universiade03List.do सन् २००३ देगु ग्रीष्म युनिभर्सियाड]को ताका, नेदरल्यान्डमा पहिलो चोटि परमेश्वरको मण्डलीको बारेमा परिचय दिइएको थियो । परमेश्वरको मण्डलीले डच खेलाडीहरूलाई स्वागत, भाषा उल्था र खेलमा समर्थन जनाएर नेदरल्यान्डका खेलाडीहरूलाई हौसला प्रदान गऱ्यो । साथै सन्तहरूले खेलाडीहरूलाई परम्परागत विवाह पोशाक देखाउँदै हान्बोग(कोरियाली परम्परागत पोशाक)को सुन्दरता जस्ता कोरियाली संस्कृतिको परिचय पनि दिए । सन्तहरूको जोश देखेर प्रभावित भएका टोली प्रमुख | [https://theme.archives.go.kr//next/photo/universiade03List.do सन् २००३ देगु ग्रीष्म युनिभर्सियाड]को ताका, नेदरल्यान्डमा पहिलो चोटि परमेश्वरको मण्डलीको बारेमा परिचय दिइएको थियो । परमेश्वरको मण्डलीले डच खेलाडीहरूलाई स्वागत, भाषा उल्था र खेलमा समर्थन जनाएर नेदरल्यान्डका खेलाडीहरूलाई हौसला प्रदान गऱ्यो । साथै सन्तहरूले खेलाडीहरूलाई परम्परागत विवाह पोशाक देखाउँदै हान्बोग(कोरियाली परम्परागत पोशाक)को सुन्दरता जस्ता कोरियाली संस्कृतिको परिचय पनि दिए । सन्तहरूको जोश देखेर प्रभावित भएका टोली प्रमुख ह्यान्स भ्यान रोयनले मण्डलीसँग सुमधुर सम्बन्ध गाँस्न चाहे ।<ref>{{Cite web |author= |date= |year= |title=खेलाडीको गाउँमा गरिएको अनौठो विवाह कार्यक्रम |url=https://news.watv.org/internal/content.asp?articleid=i20030819291 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
सन् २००६मा कोरियाली मिसनरीहरूलाई नेदरल्यान्डमा पठाइयो । त्यसपछि आम्स्टर्डाममा र त्यसको ३ वर्षपछि रोटरड्याममा परमेश्वरको मण्डली स्थापना भयो । [https://www.zuid-holland.nl/ जुइद-हल्यान्ड] प्रदेशमा अवस्थित [https://en.rotterdam.info/ रोटरड्याम] नेदरल्यान्डको दोस्रो ठूलो सहर हो । यहाँ [https://www.boijmans.nl/ बोइमान्स भान बेउनिङगेन सङ्ग्रहालय] र [https://www.maritiemmuseum.nl/en मारिटाइम सङ्ग्रहालय] जस्ता थुप्रै सांस्कृतिक आकर्षण स्थलहरू छन् । अतिथिहरूले यहाँको संस्कृति र कलाको आनन्द लिन सकून् भनेर सहरले हरेक वर्ष वार्षिक [https://iffr.com/en अन्तर्राष्ट्रिय चलचित्र महोत्सव]को आयोजना गर्दछ । [https://www.portofrotterdam.com/nl रोटरड्याम बन्दरगाह] यूरोपको सबैभन्दा ठूलो बन्दरगाह हो र यसले यूरोपेली व्यापार केन्द्रको भूमिका निभाउँछ ।<ref>{{Cite web |author= |date= |year= |title=तपाईंलाई अगाडि लैजाने बन्दरगाह |url=https://www.portofrotterdam.com/en/why-rotterdam/port-will-take-you-ahead |website=Port of Rotterdam |series= |publisher= |page= |isbn= |quote=}}</ref> | सन् २००६मा कोरियाली मिसनरीहरूलाई नेदरल्यान्डमा पठाइयो । त्यसपछि आम्स्टर्डाममा र त्यसको ३ वर्षपछि रोटरड्याममा परमेश्वरको मण्डली स्थापना भयो । [https://www.zuid-holland.nl/ जुइद-हल्यान्ड] प्रदेशमा अवस्थित [https://en.rotterdam.info/ रोटरड्याम] नेदरल्यान्डको दोस्रो ठूलो सहर हो । यहाँ [https://www.boijmans.nl/ बोइमान्स भान बेउनिङगेन सङ्ग्रहालय] र [https://www.maritiemmuseum.nl/en मारिटाइम सङ्ग्रहालय] जस्ता थुप्रै सांस्कृतिक आकर्षण स्थलहरू छन् । अतिथिहरूले यहाँको संस्कृति र कलाको आनन्द लिन सकून् भनेर सहरले हरेक वर्ष वार्षिक [https://iffr.com/en अन्तर्राष्ट्रिय चलचित्र महोत्सव]को आयोजना गर्दछ । [https://www.portofrotterdam.com/nl रोटरड्याम बन्दरगाह] यूरोपको सबैभन्दा ठूलो बन्दरगाह हो र यसले यूरोपेली व्यापार केन्द्रको भूमिका निभाउँछ ।<ref>{{Cite web |author= |date= |year= |title=तपाईंलाई अगाडि लैजाने बन्दरगाह |url=https://www.portofrotterdam.com/en/why-rotterdam/port-will-take-you-ahead |website=Port of Rotterdam |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
रोटरड्याममा रहेको परमेश्वरको मण्डलीका सन्तहरूले बाइबलमा अभिलिखित परमेश्वरको शिक्षालाई अनुसरण गर्दछन् । विगतमा सन्तहरूले [[पिता परमेश्वर]] र [[माता परमेश्वर]]को प्रेमलाई अनुभव गर्न र [[नयाँ करार]]को सत्यता अझ गहिरो गरी अध्ययन गर्न [[परमेश्वरको मण्डली विदेश भ्रमण टोली|विदेश भ्रमण टोली]]<ref>{{Cite web |author= |date= |year= |title=६६औँ विदेशी सन्तको भ्रमण टोली |url=https://english.watv.org/news/content.asp?idx=41446&page=1&searchString=netherland&back=all |website=English WATV |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=विदेशी सन्तको भ्रमण टोली |url=https://watv.org/ne/overseas-visiting-group/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref>को हिस्सा भई कोरिया भ्रमण गर्दथे । बाइबलीय शिक्षा र माताको प्रेमलाई अझ गहिरो गरी बुझेर, उनीहरू आफ्नो समाजमा एकता निर्माण गर्नलाई स्वयंसेवा कार्य गर्दछन् अनि [[ख्रीष्टियान]] भएअनुरूप असल उदाहरण देखाउन प्रयत्न गर्दछन् । | |||
रोटरड्याममा रहेको परमेश्वरको मण्डलीका सन्तहरूले बाइबलमा अभिलिखित परमेश्वरको शिक्षालाई अनुसरण गर्दछन् । विगतमा सन्तहरूले [[पिता परमेश्वर]] र [[माता परमेश्वर]]को प्रेमलाई अनुभव गर्न र [[नयाँ करार]]को सत्यता अझ गहिरो गरी अध्ययन गर्न [[परमेश्वरको | |||
उनीहरू वातावरण संरक्षण गर्नका लागि<ref>{{Cite web |author= |date=March 19, 2019 |year= |title=TV Charlois Wijkjournaal |url=https://www.youtube.com/watch?v=k0KwwQLEiy8 |website=TV ZUID |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 30, 2012 |year= |title=नयाँ यरूशलेम दिवसको सम्झनामा यूरोपका विभिन्न सहरहरूमा वातावरण सरसफाइ अभियान |url=https://news.watv.org/over/content.asp?articleid=o20121230515 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref> सहरहरूमा सडक सरसफाइ अनि धेरैको जीवन बचाउन [[निस्तार-चाडको प्रेम, जीवन बचाउने रक्तदान अभियान|रक्तदान अभियान]] गरेर ठूलो उत्साह र जोश प्रवाह गर्दछन् ।<ref>{{Cite web |date=April 27, 2018 |title=सन् २०१८ निस्तार-चाडको उपलक्ष्यमा बृहत् रक्तदान अभियान |url=http://www.kyeongin.com/main/view.php?key=20180426010011536 |website=Kyeongin Ilbo |publisher=}}</ref> साथै बालबालिकाहरूलाई आशा र हौसला दिन उनीहरूले हुगस्ट्राट स्क्वेयरमा दुई हप्तासम्म ''रोगी बालबालिकाहरूको सहयोगार्थ उपहार दान कार्यक्रम''को आयोजना पनि गरे ।<ref>{{Cite web |author= |date=April 30, 2013 |year= |title=निस्तार-चाडको तयारी गर्दै, विश्वभरिका छिमेकीहरूसँग प्रेम बाँड्दै । |url=https://news.watv.org/internal/content.asp?articleid=i20130430245 |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> यसको अतिरिक्त उनीहरूले छिमेकीहरूप्रतिको आफ्नो प्रेमलाई व्यक्त गर्न वृद्धाश्रममा गएर ज्येष्ठ नागरिकहरूलाई बाहिर हिँडडुल गर्न सहयोग पनि गर्छन् ।<ref>{{Cite web |author= |date=July 11, 2018 |year= |title=परमेश्वरको मण्डलीद्वारा इन्छनमा १३औँ समर्पणको समारोह राखिएको |url=http://www.joongang.tv/news/articleView.html?idxno=8604 |website=Joongang.tv |series= |publisher= |page= |isbn= |quote=}}</ref> | उनीहरू वातावरण संरक्षण गर्नका लागि<ref>{{Cite web |author= |date=March 19, 2019 |year= |title=TV Charlois Wijkjournaal |url=https://www.youtube.com/watch?v=k0KwwQLEiy8 |website=TV ZUID |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 30, 2012 |year= |title=नयाँ यरूशलेम दिवसको सम्झनामा यूरोपका विभिन्न सहरहरूमा वातावरण सरसफाइ अभियान |url=https://news.watv.org/over/content.asp?articleid=o20121230515 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref> सहरहरूमा सडक सरसफाइ अनि धेरैको जीवन बचाउन [[निस्तार-चाडको प्रेम, जीवन बचाउने रक्तदान अभियान|रक्तदान अभियान]] गरेर ठूलो उत्साह र जोश प्रवाह गर्दछन् ।<ref>{{Cite web |date=April 27, 2018 |title=सन् २०१८ निस्तार-चाडको उपलक्ष्यमा बृहत् रक्तदान अभियान |url=http://www.kyeongin.com/main/view.php?key=20180426010011536 |website=Kyeongin Ilbo |publisher=}}</ref> साथै बालबालिकाहरूलाई आशा र हौसला दिन उनीहरूले हुगस्ट्राट स्क्वेयरमा दुई हप्तासम्म ''रोगी बालबालिकाहरूको सहयोगार्थ उपहार दान कार्यक्रम''को आयोजना पनि गरे ।<ref>{{Cite web |author= |date=April 30, 2013 |year= |title=निस्तार-चाडको तयारी गर्दै, विश्वभरिका छिमेकीहरूसँग प्रेम बाँड्दै । |url=https://news.watv.org/internal/content.asp?articleid=i20130430245 |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> यसको अतिरिक्त उनीहरूले छिमेकीहरूप्रतिको आफ्नो प्रेमलाई व्यक्त गर्न वृद्धाश्रममा गएर ज्येष्ठ नागरिकहरूलाई बाहिर हिँडडुल गर्न सहयोग पनि गर्छन् ।<ref>{{Cite web |author= |date=July 11, 2018 |year= |title=परमेश्वरको मण्डलीद्वारा इन्छनमा १३औँ समर्पणको समारोह राखिएको |url=http://www.joongang.tv/news/articleView.html?idxno=8604 |website=Joongang.tv |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
आशाको सन्देश बाँड्न आफ्नो बिदाको बेला पारेर भ्रमण गर्न आएका कोरियाली सन्तहरूको पनि संलग्नतामा यस क्षेत्रका ASEZ सदस्यहरूले अपराध रोकथाम अभियान गरे । उनीहरूले “आमाको प्रेमद्वारा एकसाथ अपराध मुक्त संसार बनाऔं” भने । [[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा | आशाको सन्देश बाँड्न आफ्नो बिदाको बेला पारेर भ्रमण गर्न आएका कोरियाली सन्तहरूको पनि संलग्नतामा यस क्षेत्रका ASEZ सदस्यहरूले अपराध रोकथाम अभियान गरे । उनीहरूले “आमाको प्रेमद्वारा एकसाथ अपराध मुक्त संसार बनाऔं” भने । [[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)|ASEZ WAO]] सदस्यहरूले पनि समाजलाई वातावरण संरक्षणको महत्त्व थाहा दिन सार्वजनिक संस्थाहरूसँगको सहकारितामा सडक सरसफाइ, प्लास्टिकको प्रयोग घटाउने अभियान र वृक्षारोपणजस्ता वातावरण सुधारसम्बन्धी गतिविधिहरू गरिरहेका छन् ।<ref>{{Cite web |author= |date=August 1, 2018 |year= |title=परमेश्वरको मण्डली क्याम्पस विद्यार्थी स्वयंसेवा संगठन ASEZ, र जागिरे युवा स्वयंसेवा सङ्गठन ASEZ WAOद्वारा सन् २०१८ ग्रीष्ममा विदेश स्वयंसेवा |url=https://news.watv.org/internal/content.asp?articleid=o20180801907 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
{{앨범 | {{앨범 | ||