स्वर्गीय विवाह-भोज: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| (३ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ७ अवतरण देखाइएन) | |||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
[[ | <!-- interlanguage:start -->[[ko:천국 혼인 잔치]][[en:Heavenly Wedding Banquet]][[vi:Tiệc cưới Nước Thiên Đàng]][[es:El banquete de bodas celestial]][[pt:O Banquete de Bodas Celestial]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:천국 혼인 잔치]][[en:Heavenly Wedding Banquet]][[vi:Tiệc cưới Nước Thiên Đàng]][[es:El banquete de bodas celestial]][[pt:O Banquete de Bodas Celestial]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:천국 혼인 잔치]][[en:Heavenly Wedding Banquet]][[vi:Tiệc cưới Nước Thiên Đàng]][[es:El banquete de bodas celestial]][[pt:O Banquete de Bodas Celestial]]<!-- interlanguage:end -->'''स्वर्गीय विवाह-भोज'''चाहिँ [[येशू ख्रीष्ट|येशूज्यू]]ले आफ्ना चेलाहरूलाई दिनुभएको दृष्टान्त हो । विवाह-भोजमा सहभागी हुने सन्तहरूले मुक्ति पाउनेछन् र उनीहरू अनन्त स्वर्गीय राज्यमा प्रवेश गर्नेछन् भनेर दृष्टान्तले वर्णन गर्दछ । विवाह भनेको जीवनकै महत्त्वपूर्ण र हर्षपूर्ण कुरा भएजस्तै, स्वर्ग जाने कुरा पनि उस्तै नै हो । स्वर्गको राज्यलाई विवाह-भोजसँग दृष्टान्त गर्नुको अर्को उद्देश्य भनेको दुलही चिनाउनु हो । दुलहा, दुलही र निमन्त्रित व्यक्तिहरूको सहभागितामा गरिने विवाह-भोजद्वारा हामीले मुक्तिदाता परमेश्वरको बारेमा जान्न सक्छौं । | ||
'''स्वर्गीय विवाह-भोज'''चाहिँ [[येशू ख्रीष्ट|येशूज्यू]]ले आफ्ना चेलाहरूलाई दिनुभएको दृष्टान्त हो । विवाह-भोजमा सहभागी हुने सन्तहरूले मुक्ति पाउनेछन् र उनीहरू अनन्त स्वर्गीय राज्यमा प्रवेश गर्नेछन् भनेर दृष्टान्तले वर्णन गर्दछ । विवाह भनेको जीवनकै महत्त्वपूर्ण र हर्षपूर्ण कुरा भएजस्तै, स्वर्ग जाने कुरा पनि उस्तै नै हो । स्वर्गको राज्यलाई विवाह-भोजसँग दृष्टान्त गर्नुको अर्को उद्देश्य भनेको दुलही चिनाउनु हो । दुलहा, दुलही र निमन्त्रित व्यक्तिहरूको सहभागितामा गरिने विवाह-भोजद्वारा हामीले मुक्तिदाता परमेश्वरको बारेमा जान्न सक्छौं । | |||
== विवाह-भोजको दृष्टान्त == | == विवाह-भोजको दृष्टान्त == | ||
| पङ्क्ति २६: | पङ्क्ति २५: | ||
=== दुलही(माता परमेश्वर) === | === दुलही(माता परमेश्वर) === | ||
{{그림 | | {{그림 |천국혼인잔치2_ne.jpg|너비= 280px |정렬=오른쪽섬네일 |타이틀=स्वर्गीय विवाह-भोजकी दुलहीचाहिँ निमन्त्रणा पाएका सन्तहरूभन्दा आधारभूत रूपमा फरक हुनुहुन्छ ।}} | ||
<small>{{참고|थुमाकी पत्नी(दुलही)|설명=}}</small> | <small>{{참고|थुमाकी पत्नी (दुलही)|설명=थुमाकी पत्नी (दुलही)}}</small> | ||
मत्ती अध्याय २२मा उल्लेखित विवाह-भोजको दृष्टान्तमा दुलही उल्लेख गरिएको छैन, जो विवाह-भोजमा उपस्थित हुनुपर्थ्यो । योचाहिँ दुलही अस्तित्वमा नै नहुनुभएकोले होइनकि येशूज्यूको समयमा दुलही देखा पर्ने उचित समय नभएकोले हो । दुलहीचाहिँ उचित समयमा देखा पर्नुहुने भएकोले येशूज्यूले स्वर्गीय राज्यलाई विवाह-भोजसँग तुलना गर्नुभएको हो । | मत्ती अध्याय २२मा उल्लेखित विवाह-भोजको दृष्टान्तमा दुलही उल्लेख गरिएको छैन, जो विवाह-भोजमा उपस्थित हुनुपर्थ्यो । योचाहिँ दुलही अस्तित्वमा नै नहुनुभएकोले होइनकि येशूज्यूको समयमा दुलही देखा पर्ने उचित समय नभएकोले हो । दुलहीचाहिँ उचित समयमा देखा पर्नुहुने भएकोले येशूज्यूले स्वर्गीय राज्यलाई विवाह-भोजसँग तुलना गर्नुभएको हो । | ||
| पङ्क्ति ४७: | पङ्क्ति ४६: | ||
{{quote5 |내용= पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लेओस् । |출처= [https://www.bible.com/bible/1483/REV.22.NNRV प्रकाश २२:१७]}} | {{quote5 |내용= पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लेओस् । |출처= [https://www.bible.com/bible/1483/REV.22.NNRV प्रकाश २२:१७]}} | ||
प्रकाश अध्याय १९ र २१मा, स्वर्गीय पिता र स्वर्गीय मातालाई '''थुमा र दुलही''' अर्थात् '''थुमा र उहाँकी पत्नी''' भनिएको छ, अनि प्रकाश अध्याय २२मा चाहिँ '''पवित्र आत्मा र दुलही''' भनिएको छ । यी सबै वचनहरूले, अन्त्यका दिनहरूमा स्वर्गीय पिता र माता सँगै देखा पर्नुहुने | प्रकाश अध्याय १९ र २१मा, स्वर्गीय पिता र स्वर्गीय मातालाई '''थुमा र दुलही''' अर्थात् '''थुमा र उहाँकी पत्नी''' भनिएको छ, अनि प्रकाश अध्याय २२मा चाहिँ '''पवित्र आत्मा र दुलही''' भनिएको छ । यी सबै वचनहरूले, अन्त्यका दिनहरूमा स्वर्गीय पिता र माता सँगै देखा पर्नुहुने कुरालाई अगमवाणी गरेको छ । अन्त्यका दिनहरूमा उहाँहरू देखा पर्नुको उद्देश्यचाहिँ हामीलाई जीवनको पानी दिनको निम्ति हो । जीवनको पानीले अनन्त जीवन अर्थात् मुक्तिलाई जनाउँछ । दुलही हुनुभएकी माता देखा पर्नुभएपछि सन्तहरूले जीवनको पानी अर्थात् अनन्त जीवन प्राप्त गरेर स्वर्गीय राज्य प्रवेश गर्न सक्नेछन् । त्यसैले विवाह-भोजमा सहभागी हुने सन्तहरू धन्यका हुन् । बाइबलमा माताका सन्तानलाई ‘[[प्रतिज्ञाका सन्तान]]’ भनिएको छ ।<ref>{{Cite web |title=गलाती ४:२६-२८ |url=https://www.bible.com/bible/1483/GAL.4.NNRV |publisher= |quote=}}</ref> [[पिता परमेश्वर र माता परमेश्वर]] अर्थात् [[पवित्र आत्मा र दुलही]]लाई विश्वास गरेर पछ्याउनेहरूले विवाह-भोजमा चुनिएका प्रतिज्ञाको सन्तानको रूपमा स्वर्गको महिमा प्राप्त गर्नेछन् । <small>{{참고|पवित्र आत्मा र दुलही|설명=}}</small> | ||
== स्वर्गीय विवाह पोशाक == | == स्वर्गीय विवाह पोशाक == | ||
हरेक समारोहमा औपचारिक पोशाक भएजस्तै, विवाहमा निमन्त्रणा पाएका पाहुनाहरूले पनि औपचारिक पोशाक लगाउने गर्छन् । स्वर्गीय विवाह-भोजको सन्दर्भमा पनि उस्तै हो । तर राजाले तयार गरेको विवाह-भोजको दृष्टान्तमा हेर्ने हो भने एक जना मानिस विवाहको पोशाक नपहिरी आएको देखिन्छ । | हरेक समारोहमा औपचारिक पोशाक भएजस्तै, विवाहमा निमन्त्रणा पाएका पाहुनाहरूले पनि औपचारिक पोशाक लगाउने गर्छन् । स्वर्गीय विवाह-भोजको सन्दर्भमा पनि उस्तै हो । तर राजाले तयार गरेको विवाह-भोजको दृष्टान्तमा हेर्ने हो भने एक जना मानिस विवाहको पोशाक नपहिरी आएको देखिन्छ । | ||
{{quote5 |내용= “तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, तब तिनले विवाहको पोशाक नलगाएको एक जना मानिसलाई देखे । तिनले त्यसलाई सोधे, ‘मित्र, विवाहको पोशाक नपहिरी तपाईं कसरी यहाँ भित्र आउनुभयो ?’ त्यो निरुत्तर भयो । “तब राजाले सेवकहरूलाई भने, ‘त्यसका हात-खुट्टा बाँधेर त्यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्’ | {{quote5 |내용= “तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, तब तिनले विवाहको पोशाक नलगाएको एक जना मानिसलाई देखे । तिनले त्यसलाई सोधे, ‘मित्र, विवाहको पोशाक नपहिरी तपाईं कसरी यहाँ भित्र आउनुभयो ?’ त्यो निरुत्तर भयो । “तब राजाले सेवकहरूलाई भने, ‘त्यसका हात-खुट्टा बाँधेर त्यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्’ ।” |출처= [https://www.bible.com/bible/1483/MAT.22.NNRV मत्ती २२:११-१३]}} | ||
[[file:The Parable of the Ten Virgins (section) by Phoebe Traquair, Mansfield Traquair Church, Edinburgh.JPG |thumb | 280px |फोबी आन्ना ट्राक्वेयरको चित्र, दश कन्याको दृष्टान्त ]] | [[file:The Parable of the Ten Virgins (section) by Phoebe Traquair, Mansfield Traquair Church, Edinburgh.JPG |thumb | 280px |फोबी आन्ना ट्राक्वेयरको चित्र, दश कन्याको दृष्टान्त ]] | ||
अन्त्यमा विवाह पोशाक नपहिरनेहरूलाई बाहिर फ्याँकिन्छ । तीचाहिँ निमन्त्रणा पाएका तर नचुनिएका मानिसहरू हुन् । स्वर्गीय विवाह-भोजमा सहभागी हुनको निम्ति अनिवार्य विवाहको पोशाक पहिरिनुपर्छ । लेखिएको छ, “किनकि तिमीहरूमध्ये जतिको ख्रीष्टमा बप्तिस्मा भयो, तिमीहरू सबैले ख्रीष्टलाई धारण गरेका छौ ।”<ref>{{Cite web |title=गलाती ३:२७ |url=https://www.bible.com/bible/1483/GAL.3.NNRV |publisher= |quote=}}</ref> विवाहको पोशाक पहिरिनु भनेको परमेश्वरको करार रहेको [[बप्तिस्मा]] लिएर ख्रीष्टको उदाहरणलाई पछ्याउँदै जिउनु हो । जब हामी ख्रीष्टको उदाहरणलाई पछ्याउँदै [[परमेश्वरको आज्ञा|परमेश्वरका आज्ञाहरू]] पालन गर्छौं, र धार्मिक कार्य गरेर नयाँ गरी जन्मन्छौं तब हामी परमेश्वरका सन्तानको रूपमा चुनिएर [[स्वर्ग|स्वर्गको राज्य]]मा प्रवेश गर्न सक्नेछौं । साथै हामीले दुलही हुनुभएकी [[स्वर्गीय माता]]को महिमा गर्न सक्नेछौं ।<ref>{{Cite web |title=यशैया ४९:१८ |url=https://www.bible.com/bible/1483/ISA.49.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=प्रकाश १९:८ |url=https://www.bible.com/bible/1483/REV.19.NNRV |publisher= |quote=}}</ref> | अन्त्यमा विवाह पोशाक नपहिरनेहरूलाई बाहिर फ्याँकिन्छ । तीचाहिँ निमन्त्रणा पाएका तर नचुनिएका मानिसहरू हुन् । स्वर्गीय विवाह-भोजमा सहभागी हुनको निम्ति अनिवार्य विवाहको पोशाक पहिरिनुपर्छ । लेखिएको छ, “किनकि तिमीहरूमध्ये जतिको ख्रीष्टमा बप्तिस्मा भयो, तिमीहरू सबैले ख्रीष्टलाई धारण गरेका छौ ।”<ref>{{Cite web |title=गलाती ३:२७ |url=https://www.bible.com/bible/1483/GAL.3.NNRV |publisher= |quote=}}</ref> विवाहको पोशाक पहिरिनु भनेको परमेश्वरको करार रहेको [[बप्तिस्मा]] लिएर ख्रीष्टको उदाहरणलाई पछ्याउँदै जिउनु हो । जब हामी ख्रीष्टको उदाहरणलाई पछ्याउँदै [[परमेश्वरको आज्ञा|परमेश्वरका आज्ञाहरू]] पालन गर्छौं, र धार्मिक कार्य गरेर नयाँ गरी जन्मन्छौं तब हामी परमेश्वरका सन्तानको रूपमा चुनिएर [[स्वर्ग|स्वर्गको राज्य]]मा प्रवेश गर्न सक्नेछौं । साथै हामीले दुलही हुनुभएकी [[स्वर्गीय माता]]को महिमा गर्न सक्नेछौं ।<ref>{{Cite web |title=यशैया ४९:१८ |url=https://www.bible.com/bible/1483/ISA.49.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=प्रकाश १९:८ |url=https://www.bible.com/bible/1483/REV.19.NNRV |publisher= |quote=}}</ref> | ||