थ्याङ्क्सगिभिङ डे: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
 
(२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ३ अवतरण देखाइएन)
पङ्क्ति १: पङ्क्ति १:
[[File:Thanksgiving-Brownscombe.jpg|thumb|प्लाइमाउथमा मानिएको पहिलो थ्याङ्क्सगिभिङ डे, जेनी अगस्टा ब्राउनस्कोम्बे]]
<!-- interlanguage:start -->[[ko:추수감사절]][[en:Thanksgiving Day]][[vi:Lễ tạ ơn]][[es:Día de Acción de Gracias]][[pt:Dia de Ação de Graças]]<!-- interlanguage:end -->'''थ्याङ्क्सगिभिङ डे''' भनेको फसल दिनुभएका परमेश्वरलाई धन्यवाद दिने अर्थमा विशेष गरेर प्रोटेस्टेन्ट मण्डलीमा मनाइने एउटा चाड हो । यद्यपि थ्याङ्क्सगिभिङ डे बाइबलमा उल्लेखित [[परमेश्वरको आज्ञा]] अथवा [[परमेश्वरको चाड|चाड]] होइन । योचाहिँ १७औँ शताब्दीतिर बेलायतका [https://www.history.com/topics/colonial-america/puritanism#:~:text=The%20Puritans%20were%20members%20of,not%20rooted%20in%20the%20Bible. प्युरिटनहरू]<ref>{{Cite web |author= |date=May 23, 2018 |year= |title=प्युरिटन्स |url=https://www.encyclopedia.com/history/modern-europe/british-and-irish-history/puritans |website=Encyclopedia.com |series= |publisher= |page= |isbn= |quote=}}</ref> अमेरिकातिर बसाइँ सरेपछि शरदको पहिलो बाली कटनी गरेर परमेश्वरलाई धन्यवाद चढाएका कार्यबाट उत्पत्ति भएको दिन हो ।
'''थ्याङ्क्सगिभिङ डे''' भनेको फसल दिनुभएका परमेश्वरलाई धन्यवाद दिने अर्थमा विशेष गरेर प्रोटेस्टेन्ट मण्डलीमा मनाइने एउटा चाड हो । यद्यपि थ्याङ्क्सगिभिङ डे बाइबलमा उल्लेखित [[परमेश्वरको आज्ञा]] अथवा [[परमेश्वरको चाड|चाड]] होइन । योचाहिँ १७औँ शताब्दीतिर बेलायतका [https://www.history.com/topics/colonial-america/puritanism#:~:text=The%20Puritans%20were%20members%20of,not%20rooted%20in%20the%20Bible. प्युरिटनहरू]<ref>{{Cite web |author= |date=May 23, 2018 |year= |title=प्युरिटन्स |url=https://www.encyclopedia.com/history/modern-europe/british-and-irish-history/puritans |website=Encyclopedia.com |series= |publisher= |page= |isbn= |quote=}}</ref> अमेरिकातिर बसाइँ सरेपछि शरदको पहिलो बाली कटनी गरेर परमेश्वरलाई धन्यवाद चढाएका कार्यबाट उत्पत्ति भएको दिन हो ।


== थ्याङ्क्सगिभिङ सम्बन्धी बाइबलको अवधारणा ==
== थ्याङ्क्सगिभिङ सम्बन्धी बाइबलको अवधारणा ==
केही मण्डलीहरूले थ्याङ्क्सगिभिङ डेलाई बाइबलमा उल्लेखित [[अगौटे फलको चाड]], [[साताहरूको चाड]] र [[छाप्रो-वासको चाड]]सँग तुलना गर्दै व्याख्या गर्छन् ।<ref name="드림" /><ref>साधारण बाइबलीय निर्देशनहरू, अगौटे फल : विश्वभरिबाट स्टिवार्डसिप विचार र कहानीहरू, पल आर्. लिन्डहोम, पेज ८१</ref> तर थ्याङ्क्सगिभिङ डे र बाइबलका चाडहरूबीच कुनै सम्बन्ध छैन । माथि उल्लेखित चाडहरू फसलको कटनीसँग सम्बन्धित भए तापनि ती चाडहरू फरक-फरक मितिमा फरक-फरक तरिकाले मनाइन्छ । साथै ती चाडहरूमा थ्याङ्क्सगिभिङ डेभन्दा बिलकुलै फरक अर्थ रहेको छ । अझ भन्नुपर्दा, पुरानो करारको अगौटे फलको चाड, साताहरूको चाड र छाप्रो-वासको चाडलाई ख्रीष्टले नयाँ करारको समयमा पूर्ण रूपले पूरा गर्नुभयो । बाइबलमा, अगौटे फलको चाडलाई पुनरुत्थानको दिनको रूपमा मनाइन्छ, र सुतिजानेहरूमध्येमा प्रथम फलको रूपमा [[येशूज्यूको पुनरुत्थान|पुनरुत्थान हुनुभएका येशूज्यूको]] शक्तिलाई सम्झना गरिन्छ । त्यसै गरी साताहरूको चाडचाहिँ पेन्तिकोसको दिनमा परिवर्तन भयो, जुन दिनमा परमेश्वरले सुरुको मण्डलीमाथि पवित्र आत्मा खन्याउनुभएको थियो । अन्त्यमा छाप्रो-वासको चाडचाहिँ अन्तिम झरी पवित्र आत्माको शक्तिद्वारा परमेश्वरका प्रजाहरू भेला भएपछि पूरा हुन्छ । तसर्थ नयाँ करारको समयमा, यी तीनै वटा चाडहरू फसलको कटनीसँग सम्बन्धित छैनन् । तैपनि कतिपय मण्डलीहरूले नयाँ करारको समयमा समेत ती चाडहरूलाई फसलको कटनीसँग जोड्ने गर्छन् । कारण तिनीहरूले पुरानो करारका चाडहरू र नयाँ करारका चाडहरूलाई वर्गीकरण गर्न जान्दैनन् ।  
केही मण्डलीहरूले थ्याङ्क्सगिभिङ डेलाई बाइबलमा उल्लेखित [[अगौटे फलको चाड]], [[साताहरूको चाड]] र [[छाप्रो-वासको चाड]]सँग तुलना गर्दै व्याख्या गर्छन् ।<ref name="드림" /><ref>साधारण बाइबलीय निर्देशनहरू, अगौटे फल : विश्वभरिबाट स्टिवार्डसिप विचार र कहानीहरू, पल आर्. लिन्डहोम, पेज ८१</ref> तर थ्याङ्क्सगिभिङ डे र बाइबलका चाडहरूबीच कुनै सम्बन्ध छैन । माथि उल्लेखित चाडहरू फसलको कटनीसँग सम्बन्धित भए तापनि ती चाडहरू फरक-फरक मितिमा फरक-फरक तरिकाले मनाइन्छ । साथै ती चाडहरूमा थ्याङ्क्सगिभिङ डेभन्दा बिलकुलै फरक अर्थ रहेको छ । अझ भन्नुपर्दा, पुरानो करारको अगौटे फलको चाड, साताहरूको चाड र छाप्रो-वासको चाडलाई ख्रीष्टले नयाँ करारको समयमा पूर्ण रूपले पूरा गर्नुभयो । बाइबलमा, अगौटे फलको चाडलाई पुनरुत्थानको दिनको रूपमा मनाइन्छ, र सुतिजानेहरूमध्येमा प्रथम फलको रूपमा [[येशूज्यूको पुनरुत्थान|पुनरुत्थान हुनुभएका येशूज्यूको]] शक्तिलाई सम्झना गरिन्छ । त्यसै गरी साताहरूको चाडचाहिँ पेन्तिकोसको दिनमा परिवर्तन भयो, जुन दिनमा परमेश्वरले सुरुको मण्डलीमाथि पवित्र आत्मा खन्याउनुभएको थियो । अन्त्यमा छाप्रो-वासको चाडचाहिँ अन्तिम झरी पवित्र आत्माको शक्तिद्वारा परमेश्वरका प्रजाहरू भेला भएपछि पूरा हुन्छ । तसर्थ नयाँ करारको समयमा, यी तीनै वटा चाडहरू फसलको कटनीसँग सम्बन्धित छैनन् । तैपनि कतिपय मण्डलीहरूले नयाँ करारको समयमा समेत ती चाडहरूलाई फसलको कटनीसँग जोड्ने गर्छन् । कारण तिनीहरूले पुरानो करारका चाडहरू र नयाँ करारका चाडहरूलाई वर्गीकरण गर्न जान्दैनन् ।  


मानिसको रीतिथिति मान्दै परमेश्वरको आज्ञा इन्कार गर्नेहरूलाई नयाँ करार बाइबलमा येशूज्यूले हप्काउनुभएको छ ।<ref>{{Cite web |title=मर्कूस ७:६:७ |url=https://www.bible.com/bible/1483/MRK.7.NNRV |publisher= |quote=}}</ref> बाइबलमा थ्याङ्क्सगिभिङ डे उल्लेख नगरिएकोले, केही प्रोटेस्टेन्ट ख्रीष्टियानहरूले थ्याङ्सगिभिङ डे लगायत [[क्रिसमस]] जस्ता मानव निर्मित बिदाका दिनलाई आलोचना गर्ने गर्छन् । यद्यपि बाइबलमा भएको परमेश्वरको वचनलाई पछ्याउने [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]]ले चाहिँ वर्तमान मण्डलीहरूले मान्ने गरेको थ्याङ्क्सगिभिङ डेजस्ता मानिसको नियम मान्दैन ।<ref name="드림" />
मानिसको रीतिथिति मान्दै परमेश्वरको आज्ञा इन्कार गर्नेहरूलाई येशूज्यूले नयाँ करार बाइबलमा हप्काउनुभएको छ ।<ref>{{Cite web |title=मर्कूस ७:६:७ |url=https://www.bible.com/bible/1483/MRK.7.NNRV |publisher= |quote=}}</ref> बाइबलमा थ्याङ्क्सगिभिङ डे उल्लेख नगरिएकोले, केही प्रोटेस्टेन्ट ख्रीष्टियानहरूले थ्याङ्क्सगिभिङ डे लगायत [[क्रिसमस]] जस्ता मानव निर्मित बिदाका दिनलाई आलोचना गर्ने गर्छन् । यद्यपि बाइबलमा भएको परमेश्वरको वचनलाई पछ्याउने [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]]ले चाहिँ वर्तमान मण्डलीहरूले मान्ने गरेको थ्याङ्क्सगिभिङ डेजस्ता मानिसको नियम मान्दैन ।<ref name="드림" />


== थ्याङ्क्सगिभिङ डेको उत्पत्ति ==
== थ्याङ्क्सगिभिङ डेको उत्पत्ति ==
प्युरिटनहरूचाहिँ सन् १६२०मा [https://www.britannica.com/topic/Mayflower-ship मेफ्लावर] नामक जहाजमा आन्ध्र महासागरको कठिन यात्रा गर्नुअघि, बेलायतको मण्डली (एङ्गलिकन मण्डली)को सतावटबाट उम्कन नेदरल्यान्डतिर भागेका बेलायती प्रोटेस्टेन्ट ख्रीष्टियानहरू थिए । तिनीहरू म्यासेचुसेट्सको केप कोडमा पुगे, र त्यसको नाउँ ‘[https://www.britannica.com/place/Plymouth-Massachusetts प्लाइमाउथ]’ राखे ।<ref>{{Cite web |author= |date=June 8, 2018 |year= |title=प्लाइमाउथ कोलोनी |url=https://www.encyclopedia.com/history/united-states-and-canada/us-history/plymouth-colony |website= |series= |publisher=Encyclopedia.com |isbn= |quote=}}</ref>  
प्युरिटनहरूचाहिँ सन् १६२०मा [https://www.britannica.com/topic/Mayflower-ship मेफ्लावर] नामक जहाजमा आन्ध्र महासागरको कठिन यात्रा गर्नुअघि, बेलायतको मण्डली (एङ्गलिकन मण्डली)को सतावटबाट उम्कन नेदरल्यान्डतिर भागेका बेलायती प्रोटेस्टेन्ट ख्रीष्टियानहरू थिए । तिनीहरू म्यासेचुसेट्सको केप कोडमा पुगे, र त्यसको नाउँ ‘[https://www.britannica.com/place/Plymouth-Massachusetts प्लाइमाउथ]’ राखे ।<ref>{{Cite web |author= |date=June 8, 2018 |year= |title=प्लाइमाउथ कोलोनी |url=https://www.encyclopedia.com/history/united-states-and-canada/us-history/plymouth-colony |website= |series= |publisher=Encyclopedia.com |isbn= |quote=}}</ref>  


६५ दिनको जहाजी यात्रापछि नयाँ महादेशमा आइपुगेका तिनीहरूले चिसो मौसम र भोजन अभावको सामना गरे । त्यो समयमा मेफ्लावरमा भएका १०२ जना मानिसहरूमध्ये ४४ जना मरे । जब त्यहाँका स्थानीय अमेरिकी वाम्पानोआग जातिका मानिसहरूले ती प्युरिटनहरूलाई भोजन प्रदान गरी बाली उब्जाउने र खेती गर्ने तरिका सिकाइदिए तब बल्ल तिनीहरूको अवस्थामा सुधार हुँदैगयो । त्यसको अर्को वर्ष सन् १६२१को अन्त्यतिर, प्युरिटनहरूले तिनीहरूको पहिलो उब्जनीको खुशी मनाउन ती स्थानीय अमेरिकीहरूलाई आमन्त्रण गरे । तिनीहरूले पहिलो कटनीको अन्नबालीसँगै टर्की काटेर चाड मनाउँदै परमेश्वरलाई धन्यवाद चढाए । संयुक्त राज्य अमेरिकामा यो दिनलाई पहिलो थ्याङ्क्सगिभिङ डेको रूपमा लिइन्छ । त्यस बेलादेखि, संयुक्त राज्य अमेरिकामा पहिलो पटक देखा परेको थ्याङ्क्सगिभिङ डेको प्रभावले गर्दा विभिन्न देशहरूमा परम्परागत प्रथाको रूपमा मनाउने गरिएको कटनीको चाडलाई मण्डलीको बिदाको रूपमा मनाउन थालिएको हो ।<ref name="파이낸스">{{인용|url=https://www.history.com/topics/thanksgiving/history-of-thanksgiving#:~:text=In%201621%2C%20the%20Plymouth%20colonists,by%20individual%20colonies%20and%20states.|title=सन् २०२२ थ्याङ्क्सगिभिङ|publisher=History.com|date=October 27, 2009}}</ref>
६५ दिनको जहाजी यात्रापछि नयाँ महादेशमा आइपुगेका तिनीहरूले चिसो मौसम र भोजन अभावको सामना गरे । त्यो समयमा मेफ्लावरमा भएका १०२ जना मानिसहरूमध्ये ४४ जना मरे । जब त्यहाँका स्थानीय अमेरिकी वाम्पानोआग जातिका मानिसहरूले ती प्युरिटनहरूलाई भोजन प्रदान गरी बाली उब्जाउने र खेती गर्ने तरिका सिकाइदिए, तब बल्ल तिनीहरूको अवस्थामा सुधार हुँदैगयो । त्यसको अर्को वर्ष सन् १६२१को अन्त्यतिर, प्युरिटनहरूले तिनीहरूको पहिलो उब्जनीको खुशी मनाउन ती स्थानीय अमेरिकीहरूलाई आमन्त्रण गरे । तिनीहरूले पहिलो कटनीको अन्नबालीसँगै टर्की काटेर चाड मनाउँदै परमेश्वरलाई धन्यवाद चढाए । संयुक्त राज्य अमेरिकामा यो दिनलाई पहिलो थ्याङ्क्सगिभिङ डेको रूपमा लिइन्छ । त्यस बेलादेखि, संयुक्त राज्य अमेरिकामा पहिलो पटक देखा परेको थ्याङ्क्सगिभिङ डेको प्रभावले गर्दा विभिन्न देशहरूमा परम्परागत प्रथाको रूपमा मनाउने गरिएको कटनीको चाडलाई मण्डलीको बिदाको रूपमा मनाउन थालिएको हो ।<ref name="파이낸스">{{인용|url=https://www.history.com/topics/thanksgiving/history-of-thanksgiving#:~:text=In%201621%2C%20the%20Plymouth%20colonists,by%20individual%20colonies%20and%20states.|title=सन् २०२२ थ्याङ्क्सगिभिङ|publisher=History.com|date=October 27, 2009}}</ref>


== देश र धार्मिक सम्प्रदायअनुसार थ्याङ्क्सगिभिङको मिति र विशेषता ==
== देश र धार्मिक सम्प्रदायअनुसार थ्याङ्क्सगिभिङको मिति र विशेषता ==
पङ्क्ति २९: पङ्क्ति २८:


* '''जर्मनी'''
* '''जर्मनी'''
: जर्मन थ्याङ्क्सगिभिङ डे, जसलाई ‘अर्न्टेडाङ्काफेस’(''Erntedankfes'')चाहिँ सामान्यतया अक्टोबरको पहिलो आइतबारमा मनाइन्छ । तर अङ्गुर र बियर जस्ता क्षेत्रीय विशेष उत्पादनद्वारा यो चाड मनाइने भएकोले क्षेत्रअनुसार मिति फरक हुन्छ ।<ref>{{Cite web |author= |date=November 7, 2021 |year= |title="विश्वभरिका अन्य १५ वटा देशहरूले यसरी थ्याङ्क्सगिभिङ मनाउँछन् |url=https://allthatsinteresting.com/thanksgiving-in-other-countries/3 |website=ati |series= |publisher= |isbn= |quote=}}</ref> जर्मनीको सुसमाचार प्रचार मण्डलीमा सेन्ट माइकल दिवस(सेप्टेम्बर २९)पछि आउने आइतबारलाई थ्याङ्क्सगिभिङ डेको रूपमा मनाइन्छ ।<ref name="민족문화">[https://www.asiae.co.kr/article/2010092201331217643 यदि छुसक बिदाको दिन हो भने, जर्मनहरूको कटनीको पर्व एउटा उत्सव हो], Asia Economy, September 22, 2010</ref><ref name="아시아">[http://encykorea.aks.ac.kr/Contents/Item/E0057868 थ्याङ्क्सगिभिङ डे], Encyclopedia of Korean Culture</ref><ref>हिटलरको छायामा प्रचार : तेस्रो रेइचमा प्रतिरोधको प्रवचन, Dean G. Stroud, पेज ९५</ref>
: जर्मन थ्याङ्क्सगिभिङ डे, जसलाई ‘अर्न्टेडाङ्काफेस’(''Erntedankfes'') भनिन्छ, योचाहिँ सामान्यतया अक्टोबरको पहिलो आइतबारमा मनाइन्छ । तर अङ्गुर र बियर जस्ता क्षेत्रीय विशेष उत्पादनद्वारा यो चाड मनाइने भएकोले क्षेत्रअनुसार मिति फरक हुन्छ ।<ref>{{Cite web |author= |date=November 7, 2021 |year= |title="विश्वभरिका अन्य १५ वटा देशहरूले यसरी थ्याङ्क्सगिभिङ मनाउँछन् |url=https://allthatsinteresting.com/thanksgiving-in-other-countries/3 |website=ati |series= |publisher= |isbn= |quote=}}</ref> जर्मनीको सुसमाचार प्रचार मण्डलीमा सेन्ट माइकल दिवस(सेप्टेम्बर २९)पछि आउने आइतबारलाई थ्याङ्क्सगिभिङ डेको रूपमा मनाइन्छ ।<ref name="민족문화">[https://www.asiae.co.kr/article/2010092201331217643 यदि छुसक बिदाको दिन हो भने, जर्मनहरूको कटनीको पर्व एउटा उत्सव हो], Asia Economy, September 22, 2010</ref><ref name="아시아">[http://encykorea.aks.ac.kr/Contents/Item/E0057868 थ्याङ्क्सगिभिङ डे], Encyclopedia of Korean Culture</ref><ref>हिटलरको छायामा प्रचार : तेस्रो रेइचमा प्रतिरोधको प्रवचन, Dean G. Stroud, पेज ९५</ref>


* '''दक्षिण कोरिया'''
* '''दक्षिण कोरिया'''
: कोरियामा प्रेस्बिटेरियन र मेथोडिस्ट मण्डलीहरू लगायत अधिकांश प्रोटेस्टेन्ट मण्डलीहरूले नोभेम्बरको तेस्रो आइतबारलाई थ्याङ्क्सगिभिङ डेको रूपमा मनाउँछन् । कोरियाली मण्डलीहरूले यस अमेरिकी बिदाको दिन मनाउन थाल्नुको कारणचाहिँ अमेरिकी मिसनरीहरूको प्रभावले गर्दा हो, जो कोरियामा प्रचार गर्न थालेको प्रभावले थियो । सन् १९०४मा कोरियाका प्रेस्बिटेरियनहरूको सम्मेलनले सौर्य पात्रोअनुसार नोभेम्बर ११लाई थ्याङ्क्सगिभिङ डेको रूपमा मान्ने निर्णय गऱ्यो । त्यसपछि सन् १९०८मा, यो दिनलाई नोभेम्बर महिनाको अन्तिम बिहिबार मनाउने निर्णय गरियो, अनि फेरि सन् १९१४मा नोभेम्बर महिनाको तेस्रो बुधबारमा मान्ने निर्णय गरियो । योचाहिँ ख्रीष्टियान मिसनरी पहिलो पटक कोरियामा आएको दिनलाई सम्झना गर्नलाई बनाइएको दिन थियो । सन् १९२१मा प्रेस्बिटेरियन र मेथोडिस्ट संयुक्त परिषदको बैठकद्वारा, नोभेम्बरको दोस्रो बुधबारमा मनाउने निर्णय भएपछि देशभरिका प्रोटेस्टेन्ट मण्डलीहरूले यो चाड मनाउन थाले ।<ref name="민족문화" /><ref name="드림">[https://watv.org/bible_word/feast-of-tabernacles-and-thanksgiving-day/ छाप्रो-वासको चाड र थ्याङ्क्सगिभिङ डेबीच कुनचाहिँ सही हो ?], WATV.org</ref> धार्मिक क्षेत्रमा आबद्ध केही मानिसहरूले “अमेरिकी थ्याङ्क्सगिभिङ कोरियामा चाहिँ किन मान्नुपऱ्यो र ?” भनेर प्रश्न उठाएका हुनाले, तिनीहरूले यसलाई कोरियाको परम्परागत कटनीको चाड रहेको छुसकतिर मनाउने सल्लाह दिए । केही ठूला मण्डली वा सम्प्रदायहरूले चाहिँ आफ्नो पादरी कार्यतालिकासँग मिलाएर हरेक वर्ष अक्टोबरदेखि नोभेम्बरसम्म आफैले मिति तोक्ने गर्छन् ।  
: कोरियामा प्रेस्बिटेरियन र मेथोडिस्ट मण्डलीहरू लगायत अधिकांश प्रोटेस्टेन्ट मण्डलीहरूले नोभेम्बरको तेस्रो आइतबारलाई थ्याङ्क्सगिभिङ डेको रूपमा मनाउँछन् । कोरियाली मण्डलीहरूले यस अमेरिकी बिदाको दिन मनाउन थाल्नुको कारणचाहिँ अमेरिकी मिसनरीहरूको प्रभावले गर्दा हो, जो कोरियामा प्रचार गर्न थालेको प्रभावले थियो । सन् १९०४मा कोरियाका प्रेस्बिटेरियनहरूको सम्मेलनले सौर्य पात्रोअनुसार नोभेम्बर ११लाई थ्याङ्क्सगिभिङ डेको रूपमा मान्ने निर्णय गऱ्यो । त्यसपछि सन् १९०८मा, यो दिनलाई नोभेम्बर महिनाको अन्तिम बिहीबार मनाउने निर्णय गरियो, अनि फेरि सन् १९१४मा नोभेम्बर महिनाको तेस्रो बुधबारमा मान्ने निर्णय गरियो । योचाहिँ ख्रीष्टियान मिसनरी पहिलो पटक कोरियामा आएको दिनलाई सम्झना गर्नलाई बनाइएको दिन थियो । सन् १९२१मा प्रेस्बिटेरियन र मेथोडिस्ट संयुक्त परिषदको बैठकद्वारा, नोभेम्बरको दोस्रो बुधबारमा मनाउने निर्णय भएपछि देशभरिका प्रोटेस्टेन्ट मण्डलीहरूले यो चाड मनाउन थाले ।<ref name="민족문화" /><ref name="드림">[https://watv.org/bible_word/feast-of-tabernacles-and-thanksgiving-day/ छाप्रो-वासको चाड र थ्याङ्क्सगिभिङ डेबीच कुनचाहिँ सही हो ?], WATV.org</ref> धार्मिक क्षेत्रमा आबद्ध केही मानिसहरूले “अमेरिकी थ्याङ्क्सगिभिङ कोरियामा चाहिँ किन मान्नुपऱ्यो र ?” भनेर प्रश्न उठाएका हुनाले, तिनीहरूले यसलाई कोरियाको परम्परागत कटनीको चाड रहेको छुसकतिर मनाउने सल्लाह दिए । केही ठूला मण्डली वा सम्प्रदायहरूले चाहिँ आफ्नो पादरी कार्यतालिकासँग मिलाएर हरेक वर्ष अक्टोबरदेखि नोभेम्बरसम्म आफैले मिति तोक्ने गर्छन् ।  


* '''क्याथोलिक मण्डली'''
* '''क्याथोलिक मण्डली'''