स्त्रीको घुम्टोको नियम: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
 
(२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ४ अवतरण देखाइएन)
पङ्क्ति १: पङ्क्ति १:
{{그림 | 하나님의교회 세계복음선교협회 새예루살렘 판교성전 예배.jpg |정렬=오른쪽섬네일 |너비=300px |타이틀=परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा आराधना}}
<!-- interlanguage:start -->[[ko:수건 문제]][[en:Women’s Veil]][[vi:Vấn đề khăn trùm]][[es:La regla del velo]][[pt:A Questão do Véu]]<!-- interlanguage:end -->{{그림 | 하나님의교회 세계복음선교협회 새예루살렘 판교성전 예배.jpg |정렬=오른쪽섬네일 |너비=300px |타이틀=परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा आराधना}}
सन्तहरूले परमेश्वरलाई आराधना वा प्रार्थना गर्दा अनिवार्य रूपमा '''घुम्टोको नियम''' पालन गर्नुपर्छ, र यसबारे १ कोरिन्थी अध्याय ११मा उल्लेख गरिएको छ । विशेष गरी पुरुषले आफ्नो शिरलाई केहीले पनि ढाक्नुहुँदैन तर स्त्रीले चाहिँ आफ्नो शिरमा घुम्टो हाल्नुपर्छ । कोरिन्थको मण्डलीलाई पठाएका पत्रमा प्रेरित पावलले, ख्रीष्टको शिक्षामा आधारित घुम्टोको नियमबारे वर्णन गरेका छन् । तिनले परमेश्वरको सृष्टिको प्रबन्ध प्रबन्ध र प्रकृतिको नियमलाई उल्लेख गर्दै, सबै मण्डलीहरूले घुम्टोको नियम पालन गर्नुपर्ने कुरालाई जोड दिएका छन् ।
सन्तहरूले परमेश्वरलाई आराधना वा प्रार्थना गर्दा अनिवार्य रूपमा '''घुम्टोको नियम''' पालन गर्नुपर्छ, र यसबारे १ कोरिन्थी अध्याय ११मा उल्लेख गरिएको छ । विशेष गरी पुरुषले आफ्नो शिरलाई केहीले पनि ढाक्नुहुँदैन तर स्त्रीले चाहिँ आफ्नो शिरमा घुम्टो हाल्नुपर्छ । कोरिन्थको मण्डलीलाई पठाएका पत्रमा प्रेरित पावलले, ख्रीष्टको शिक्षामा आधारित घुम्टोको नियमबारे वर्णन गरेका छन् । तिनले परमेश्वरको सृष्टिको प्रबन्ध प्रबन्ध र प्रकृतिको नियमलाई उल्लेख गर्दै, सबै मण्डलीहरूले घुम्टोको नियम पालन गर्नुपर्ने कुरालाई जोड दिएका छन् ।


पङ्क्ति ४१: पङ्क्ति ४१:


=== बाइबल अनुवादका उप-शीर्षकहरू ===
=== बाइबल अनुवादका उप-शीर्षकहरू ===
बाइबलको विषयवस्तुहरू सजिलै बुझ्न सकियोस् भनेर त्यसलाई अनुच्छेदमा विभाजन गरिएको छ, र ती प्रत्येक विषयवस्तुसँग मिल्ने उप-शीर्षक लेखिएका बाइबलका अनुवादहरू देख्न सकिन्छ ।    
बाइबलका विषयवस्तुहरू सजिलै बुझ्न सकियोस् भनेर त्यसलाई अनुच्छेदमा विभाजन गरिएको छ, र ती प्रत्येक विषयवस्तुसँग मिल्ने उप-शीर्षक लेखिएका बाइबलका अनुवादहरू देख्न सकिन्छ ।    


केही बाइबल अनुवादहरूमा चाहिँ, पाठकवृन्दले बाइबलका विषयवस्तु सजिलै बुझून् भनेर अनुच्छेद विभाजन गरिएर प्रत्येक विषयवस्तुका लागि उप-शीर्षकहरू समेत राखिएका छन् ।  ती बाइबलका अनुवादहरूमा, १ कोरिन्थी अध्याय ११को उप-शीर्षकचाहिँ ‘स्त्रीले आफ्नो शिर ढाक्ने कुरा’ भनेर राखिएको छ ।  १ कोरिन्थी अध्याय ११मा, प्रार्थना वा आराधना समयमा स्त्रीले शिर ढाक्ने विषयमा केन्द्रित मामिलाबारे जानकारी दिइएको छ । १ कोरिन्थी अध्याय ११का उप-शीर्षकहरूलाई कोरियाली बाइबल अनुवादमा निम्नानुसार लेखिएको छ ।
केही बाइबल अनुवादहरूमा चाहिँ, पाठकवृन्दले बाइबलका विषयवस्तु सजिलै बुझून् भनेर अनुच्छेद विभाजन गरिएर प्रत्येक विषयवस्तुका लागि उप-शीर्षकहरू समेत राखिएका छन् ।  ती बाइबलका अनुवादहरूमा, १ कोरिन्थी अध्याय ११को उप-शीर्षकचाहिँ ‘स्त्रीले आफ्नो शिर ढाक्ने कुरा’ भनेर राखिएको छ ।  १ कोरिन्थी अध्याय ११मा, प्रार्थना वा आराधना समयमा स्त्रीले शिर ढाक्ने विषयमा केन्द्रित मामिलाबारे जानकारी दिइएको छ । १ कोरिन्थी अध्याय ११का उप-शीर्षकहरूलाई अन्य अनुवादहरूमा निम्नानुसार लेखिएको छ ।
{| class="wikitable"
{| class="wikitable"
!'''अङ्ग्रेजी अनुवाद'''
!'''अङ्ग्रेजी अनुवाद'''
पङ्क्ति ८२: पङ्क्ति ८२:
</gallery>
</gallery>


पपल टायराचाहिँ राज्याभिषेक समारोहतिर पोपले प्रयोग गर्ने गर्थे । तर सन् १९६३मा पोप पल छैटौँको राज्याभिषेकपछि यो प्रयोग गरिएको छैन ।<ref>{{인용|url=https://www.lastampa.it/vatican-insider/en/2011/07/16/news/the-pope-and-the-papal-tiara-s-symbolic-power-1.36956948/|title=पोप, र पपल मुकुटको साङ्केतिक शक्ति|publisher=|website=LA STAMPA|date=|author=}}</ref> माइटरचाहिँ शिरमा लगाइने उच्च र चुच्चो पहिरन हो । अमेरिकामा यसलाई माइटर र बेलायतमा चाहिँ माइट्रे भनिन्छ ।<ref>{{인용|url=https://dictionary.cambridge.org/ko/%EC%82%AC%EC%A0%84/%EC%98%81%EC%96%B4/mitre|title=माइट्रे|publisher=|website=Cambridge Dictionary|date=|author=}}</ref> त्यसै गरी ल्याटिनमा यसलाई मित्रा भनिन्छ ।<ref>{{인용|url=https://www.catholic.com/magazine/print-edition/miters#:~:text=The%20word%20miter%20(or%20mitre)%20in%20English%20is%20derived%20directly%20from%20the%20Greek%20and%20Latin%20word%C2%A0mitra%2C%20meaning%20crown.|title=माइटर्स|publisher=|website=Catholic Answers|date=March 1, 1992|author=}}</ref> यो प्रचीन फारसको मिथ्रा संस्कृतिबाट उत्पन्न भएको हो । जुकेटोचाहिँ गोलार्ध आकारको स्कलक्याप(skullcap) हो, जसलाई पिलियोलस भनिन्छ ।<ref>{{인용|url=https://www.catholicculture.org/culture/library/dictionary/index.cfm?id=37238&randomterm=false|title=जुचेटो|publisher=|website=Catholic Culture|date=|author=}}</ref> बिरेटाचाहिँ रोमन क्याथोलिकका पादरीहरूले लगाउने ३ वा ४ वटा चुच्चो भएको वर्गाकार टोपी हो, जसलाई कहिलेकहीँ धागो वा प्वाँखका गुच्छाले सजाइन्छ ।<ref>{{인용|url=https://www.catholicculture.org/culture/library/dictionary/index.cfm?id=32182&randomterm=false|title=बिरेटा|publisher=|website=Catholic Culture|date=|author=}}</ref> वास्तवमा बिरेटाको चुच्चोमा ३ वा ४ वटा प्वाँखहरू हुन सक्छन् । साथै बिरेटाको रङचाहिँ पदअनुसार फरक हुन्छ ।<ref>{{인용|url=https://books.google.co.kr/books?id=uqJixgEACAAJ&pg=PA69&source=gbs_toc_r&cad=2#v=onepage&q&f=false|title=क्याथोलिक शब्दहरूको उत्पत्ति: A Discursive Dictionary|publisher=|website=The Catholic University of America Press|date=January 24, 2020|author=Anthony Lo Bello}}</ref> गालेरोचाहिँ रोमन क्याथोलिक कार्डिनलहरूले प्रयोग गर्ने रातो र फराकिलो बुट्टेदार तार भएको टोपी हो ।<ref>{{인용|url=https://www.merriam-webster.com/dictionary/galero|title=गालेरो|publisher=|website=Merriam Webster Dictionary|date=|author=}}</ref>  
पपल टायराचाहिँ राज्याभिषेक समारोहतिर पोपले प्रयोग गर्ने गर्थे । तर सन् १९६३मा पोप पल छैटौँको राज्याभिषेकपछि यो प्रयोग गरिएको छैन ।<ref>{{인용|url=https://www.lastampa.it/vatican-insider/en/2011/07/16/news/the-pope-and-the-papal-tiara-s-symbolic-power-1.36956948/|title=पोप, र पपल मुकुटको साङ्केतिक शक्ति|publisher=|website=LA STAMPA|date=|author=}}</ref> माइटरचाहिँ शिरमा लगाइने उच्च र चुच्चो पहिरन हो । अमेरिकामा यसलाई माइटर र बेलायतमा चाहिँ माइट्रे भनिन्छ ।<ref>{{인용|url=https://dictionary.cambridge.org/ko/%EC%82%AC%EC%A0%84/%EC%98%81%EC%96%B4/mitre|title=माइट्रे|publisher=|website=Cambridge Dictionary|date=|author=}}</ref> त्यसै गरी ल्याटिनमा यसलाई मित्रा भनिन्छ ।<ref>{{인용|url=https://www.catholic.com/magazine/print-edition/miters#:~:text=The%20word%20miter%20(or%20mitre)%20in%20English%20is%20derived%20directly%20from%20the%20Greek%20and%20Latin%20word%C2%A0mitra%2C%20meaning%20crown.|title=माइटर्स|publisher=|website=Catholic Answers|date=March 1, 1992|author=}}</ref> यो प्राचीन फारसको मिथ्रा संस्कृतिबाट उत्पन्न भएको हो । जुकेटोचाहिँ गोलार्ध आकारको स्कलक्याप(skullcap) हो, जसलाई पिलियोलस भनिन्छ ।<ref>{{인용|url=https://www.catholicculture.org/culture/library/dictionary/index.cfm?id=37238&randomterm=false|title=जुचेटो|publisher=|website=Catholic Culture|date=|author=}}</ref> बिरेटाचाहिँ रोमन क्याथोलिकका पादरीहरूले लगाउने ३ वा ४ वटा चुच्चो भएको वर्गाकार टोपी हो, जसलाई कहिलेकहीँ धागो वा प्वाँखका गुच्छाले सजाइन्छ ।<ref>{{인용|url=https://www.catholicculture.org/culture/library/dictionary/index.cfm?id=32182&randomterm=false|title=बिरेटा|publisher=|website=Catholic Culture|date=|author=}}</ref> वास्तवमा बिरेटाको चुच्चोमा ३ वा ४ वटा प्वाँखहरू हुन सक्छन् । साथै बिरेटाको रङचाहिँ पदअनुसार फरक हुन्छ ।<ref>{{인용|url=https://books.google.co.kr/books?id=uqJixgEACAAJ&pg=PA69&source=gbs_toc_r&cad=2#v=onepage&q&f=false|title=क्याथोलिक शब्दहरूको उत्पत्ति: A Discursive Dictionary|publisher=|website=The Catholic University of America Press|date=January 24, 2020|author=Anthony Lo Bello}}</ref> गालेरोचाहिँ रोमन क्याथोलिक कार्डिनलहरूले प्रयोग गर्ने रातो र फराकिलो बुट्टेदार तार भएको टोपी हो ।<ref>{{인용|url=https://www.merriam-webster.com/dictionary/galero|title=गालेरो|publisher=|website=Merriam Webster Dictionary|date=|author=}}</ref>  


पूर्वी अर्थोडक्स मण्डलीका कतिपय थोकहरू रोमन क्याथोलिक मण्डलीसँग मिल्दोजुल्दो देखिन्छ । आराधना समयमा स्त्री सन्तहरूले शिरमा घुम्टो हाल्ने गर्छन्, र बिशपले चाहिँ क्रूस र चिन्ह(पवित्रजनको चित्र)ले सिङ्गारिएको माइटर लगाउँछन् ।<ref>{{인용|url=https://www.nst.com.my/opinion/columnists/2022/01/765262/old-believers-making-comeback-russia|title=रुसमा पुराना विश्वासीहरूको फिर्ती हुँदै|publisher=|website=NEW STRAITS TIMES|date=January 23, 2022|author=|quote=}}</ref><ref>{{인용|url=https://www.rbth.com/lifestyle/331402-women-russican-church-head-cover|title=अर्थोडक्स मण्डलीमा किन स्त्रीहरूले घुम्टो ढाक्छन् ?|publisher=|website=Russia Beyond|date=December 11, 2019|author=|quote=}}</ref><ref>{{인용|url=https://www.catholicregister.org/faith/item/21714-pope-russian-orthodox-patriarch-to-meet-in-cuba-vatican-announces|title=पोप र रुसी अर्थोडक्सका प्रमुखको क्युबामा भेटवार्ता, भ्याटिकनको घोषणा|website=The Catholic Register|date=February 5, 2016|quote=}}</ref><ref>988 भ्याद्भिरेल ख्रीष्टियान धर्म अपनाए, Christian History Issue #28, ''Christian History Institute'', सन् १९९०</ref>
पूर्वी अर्थोडक्स मण्डलीका कतिपय थोकहरू रोमन क्याथोलिक मण्डलीसँग मिल्दोजुल्दो देखिन्छन् । आराधना समयमा स्त्री सन्तहरूले शिरमा घुम्टो हाल्ने गर्छन्, र बिशपले चाहिँ क्रूस र चिन्ह(पवित्रजनको चित्र)ले सिङ्गारिएको माइटर लगाउँछन् ।<ref>{{인용|url=https://www.nst.com.my/opinion/columnists/2022/01/765262/old-believers-making-comeback-russia|title=रुसमा पुराना विश्वासीहरूको फिर्ती हुँदै|publisher=|website=NEW STRAITS TIMES|date=January 23, 2022|author=|quote=}}</ref><ref>{{인용|url=https://www.rbth.com/lifestyle/331402-women-russican-church-head-cover|title=अर्थोडक्स मण्डलीमा किन स्त्रीहरूले घुम्टो ढाक्छन् ?|publisher=|website=Russia Beyond|date=December 11, 2019|author=|quote=}}</ref><ref>{{인용|url=https://www.catholicregister.org/faith/item/21714-pope-russian-orthodox-patriarch-to-meet-in-cuba-vatican-announces|title=पोप र रुसी अर्थोडक्सका प्रमुखको क्युबामा भेटवार्ता, भ्याटिकनको घोषणा|website=The Catholic Register|date=February 5, 2016|quote=}}</ref><ref>988 भ्याद्भिरेल ख्रीष्टियान धर्म अपनाए, Christian History Issue #28, ''Christian History Institute'', सन् १९९०</ref>


=== प्रोटेस्टेन्ट मण्डलीहरू ===
=== प्रोटेस्टेन्ट मण्डलीहरू ===
पङ्क्ति ९२: पङ्क्ति ९२:
[[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]]ले बाइबलको शिक्षाअनुसार आराधना गर्दा, पुरुषहरूले आफ्नो शिर ढाक्दैनन् र स्त्रीहरूले चाहिँ शिरमा घुम्टो हाल्छन् । २,००० वर्षअघि येशू ख्रीष्टले प्रचार गर्नुभएको र प्रेरितहरूले पालन गरेका नयाँ करारको सत्यता पुनर्स्थापना भएको परमेश्वरको मण्डलीले सुरुको मण्डलीको विधिस्वरूप घुम्टोको नियम पालन गर्दछ ।<ref>{{인용|url=http://jmagazine.joins.com/monthly/view/318953|title=[विशेष जानकारी ● लुथरको ५०० वर्षको धर्म सुधार _परमेश्वरको मण्डली र बाइबलको सत्यता] तिनीहरू के विश्वास गर्छन् र के पालन गर्छन् ?|website=Monthly JoongAng|publisher=|date=November 17, 2017|author=|quote=}}</ref> स्त्रीको घुम्टोको नियमचाहिँ मानिसद्वारा होइन तर स्वयम् परमेश्वरद्वारा स्थापित र घोषित नियम हो भनेर यो मण्डलीले जोड दिँदछ ।<ref>गिम जु छल, करार र आज्ञा, ''मल्कीसेदेक प्रकाशन कम्पनी प्रा.लि.''</ref>  
[[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]]ले बाइबलको शिक्षाअनुसार आराधना गर्दा, पुरुषहरूले आफ्नो शिर ढाक्दैनन् र स्त्रीहरूले चाहिँ शिरमा घुम्टो हाल्छन् । २,००० वर्षअघि येशू ख्रीष्टले प्रचार गर्नुभएको र प्रेरितहरूले पालन गरेका नयाँ करारको सत्यता पुनर्स्थापना भएको परमेश्वरको मण्डलीले सुरुको मण्डलीको विधिस्वरूप घुम्टोको नियम पालन गर्दछ ।<ref>{{인용|url=http://jmagazine.joins.com/monthly/view/318953|title=[विशेष जानकारी ● लुथरको ५०० वर्षको धर्म सुधार _परमेश्वरको मण्डली र बाइबलको सत्यता] तिनीहरू के विश्वास गर्छन् र के पालन गर्छन् ?|website=Monthly JoongAng|publisher=|date=November 17, 2017|author=|quote=}}</ref> स्त्रीको घुम्टोको नियमचाहिँ मानिसद्वारा होइन तर स्वयम् परमेश्वरद्वारा स्थापित र घोषित नियम हो भनेर यो मण्डलीले जोड दिँदछ ।<ref>गिम जु छल, करार र आज्ञा, ''मल्कीसेदेक प्रकाशन कम्पनी प्रा.लि.''</ref>  
{{quote|आफूले बाइबलको शिक्षा पालन गरेको कुरामा परमेश्वरको मण्डली विश्वस्त छ ।  तिनीहरू बाइबलको शिक्षाअनुसार पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्छन् र २,००० वर्षअघिको सुरुको परमेश्वरको मण्डलीले गरेजस्तै नयाँ करार निस्तार-चाड, शबाथ-दिन, घुम्टोको नियम लगायत ७ वटा चाडहरू सबै पालन गर्छन् ।| <big>''Monthly JoongAng''</big>, सन् २०१७ डिसेम्बर <ref>{{Cite web |url=https://jmagazine.joins.com/monthly/view/318952 |title= [विशेष लेख ● लुथरको ५०० वर्षको धर्म-सुधार - परमेश्वरको मण्डली र बाइबलको सत्यता] परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका २७ लाख जना सदस्यहरूको ‘भव्य गायन’ |website=Monthly JoongAng |publisher=|date=November 17, 2017}}</ref>}}
{{quote|आफूले बाइबलको शिक्षा पालन गरेको कुरामा परमेश्वरको मण्डली विश्वस्त छ ।  तिनीहरू बाइबलको शिक्षाअनुसार पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्छन् र २,००० वर्षअघिको सुरुको परमेश्वरको मण्डलीले गरेजस्तै नयाँ करार निस्तार-चाड, शबाथ-दिन, घुम्टोको नियम लगायत ७ वटा चाडहरू सबै पालन गर्छन् ।| <big>''Monthly JoongAng''</big>, सन् २०१७ डिसेम्बर <ref>{{Cite web |url=https://jmagazine.joins.com/monthly/view/318952 |title= [विशेष लेख ● लुथरको ५०० वर्षको धर्म-सुधार - परमेश्वरको मण्डली र बाइबलको सत्यता] परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका २७ लाख जना सदस्यहरूको ‘भव्य गायन’ |website=Monthly JoongAng |publisher=|date=November 17, 2017}}</ref>}}
{{quote|– आराधना समयमा स्त्रीहरूले शिर ढाक्ने कुरा पनि के बाइबलको शिक्षा हो ? “मैले अघि नै उल्लेख गरेजस्तै हाम्रो विश्वासचाहिँ बाइबलमा आधारित छ । आराधना समयमा पुरुषहरूले आफ्नो शिर ढाक्नुहुँदैन तर स्त्रीहरूले चाहिँ शिरमा घुम्टो हाल्नुपर्छ भनेर बाइबलले सिकाउँदछ । सुरुको मण्डलीले पनि त्यसै गरेका थिए । १ कोरिन्थी ११मा घुम्टोको नियमबारे विस्तृत रूपमा लेखिएको छ । दुर्भाग्यवश २,००० वर्ष बितेर वर्तमान समय र युगसम्म आइपुग्दा पनि धेरै मण्डलीहरू यो सानो कुरामा समेत बाइबलको शिक्षाविपरीत जाने गर्दछन् । आराधना गर्दा स्त्रीहरूले आफ्नो शिर ढाक्दैनन्, अनि पुरुष पूजाहारीले चाहिँ आराधना समयमा आफ्नो शिर ढाक्ने गर्छन् । यदि प्रेरित पत्रुस, यूहन्ना र पावल यस वर्तमान युगमा आएर यो अवस्थालाई देखे भने तिनीहरूले “हाम्रो मण्डलीसँग दुरुस्त मिल्ने एकमात्र मण्डली नै परमेश्वरको मण्डली हो” भनेर पक्कै पनि भन्नेथिए । | <big>''Monthly Chosun''</big>, सन् २०२० मार्च <ref>{{Cite web |url=http://monthly.chosun.com/client/news/viw.asp?ctcd=E&nNewsNumb=202003100052 |title=[धार्मिक भ्रमण अन्तर्वार्ता] परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका महासचिव पास्टर गिम जु छल |website=Monthly Chosun |publisher= |date=March 2020 }}</ref>}}
{{quote|– आराधना समयमा स्त्रीहरूले शिर ढाक्ने कुरा पनि के बाइबलको शिक्षा हो ? “मैले अघि नै उल्लेख गरेजस्तै हाम्रो विश्वासचाहिँ बाइबलमा आधारित छ । आराधना समयमा पुरुषहरूले आफ्नो शिर ढाक्नुहुँदैन तर स्त्रीहरूले चाहिँ शिरमा घुम्टो हाल्नुपर्छ भनेर बाइबलले सिकाउँदछ । सुरुको मण्डलीले पनि त्यसै गरेका थिए । १ कोरिन्थी ११मा घुम्टोको नियमबारे विस्तृत रूपमा लेखिएको छ । दुर्भाग्यवश २,००० वर्ष बितेर वर्तमान समय र युगसम्म आइपुग्दा पनि धेरै मण्डलीहरू यो सानो कुरामा समेत बाइबलको शिक्षाविपरीत जाने गर्दछन् । आराधना गर्दा स्त्रीहरूले आफ्नो शिर ढाक्दैनन्, अनि पुरुष पूजाहारीले चाहिँ आराधना समयमा आफ्नो शिर ढाक्ने गर्छन् । यदि प्रेरित पत्रुस, यूहन्ना र पावल यस वर्तमान युगमा आएर यो अवस्थालाई देखे भने तिनीहरूले “हाम्रो मण्डलीसँग दुरुस्त मिल्ने एकमात्र मण्डली नै परमेश्वरको मण्डली हो” भनेर पक्कै पनि भन्नेछन् । | <big>''Monthly Chosun''</big>, सन् २०२० मार्च <ref>{{Cite web |url=http://monthly.chosun.com/client/news/viw.asp?ctcd=E&nNewsNumb=202003100052 |title=[धार्मिक भ्रमण अन्तर्वार्ता] परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका महासचिव पास्टर गिम जु छल |website=Monthly Chosun |publisher= |date=March 2020 }}</ref>}}
विश्वभरिका परमेश्वरको मण्डलीका पुरुष सन्तहरूले आफ्नो शिरमा केही हाल्दैनन् र स्त्री सन्तहरूले चाहिँ शिरमा घुम्टो हाल्छन् ।
विश्वभरिका परमेश्वरको मण्डलीका पुरुष सन्तहरूले आफ्नो शिरमा केही हाल्दैनन् र स्त्री सन्तहरूले चाहिँ शिरमा घुम्टो हाल्छन् ।