उत्तर अमेरिकामा परमेश्वरको मण्डली: संशोधनहरू बीचको भिन्नता

सा Text replacement - "परमेश्वरको मण्डलीको विदेशी सन्त भ्रमण टोली" to "परमेश्वरको मण्डली विदेश भ्रमण टोली"
पङ्क्ति ५: पङ्क्ति ५:
{{그림 | 미국-NY-뉴욕-유월절-링컨센터-20140413.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= न्यूयोर्क क्षेत्रको परमेश्वरको मण्डलीका सन्तहरू न्यूयोर्कको लिङ्कन सेन्टरमा आयोजित निस्तार-चाडको पवित्र सभामा सहभागी भएका थिए ।}}
{{그림 | 미국-NY-뉴욕-유월절-링컨센터-20140413.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= न्यूयोर्क क्षेत्रको परमेश्वरको मण्डलीका सन्तहरू न्यूयोर्कको लिङ्कन सेन्टरमा आयोजित निस्तार-चाडको पवित्र सभामा सहभागी भएका थिए ।}}


[[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज|परमेश्वरको मण्डली]]ले विदेश मिसन सुरु गरेका पहिलो स्थानहरूमध्ये उत्तर अमेरिका पनि पर्दछ । सन् १९९७मा क्यालिफोर्नियाको लस एन्जलसमा सुसमाचार प्रचार गरिएर सन् २०००को दशकमा न्यूयोर्क, कनेक्टिकट, कोलोराडो र इलिनोइसम्म सुसमाचार फैलियो ।<ref>{{Cite web |author= |date= |year= |title=उत्तर अमेरिका |url=https://watv.org/ne/north-america/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> [[नयाँ करार निस्तार-चाड]], ३ चरणका ७ वटा चाडहरू, [[पिता परमेश्वर]] र [[माता परमेश्वर]] जस्ता [[बाइबल]]को सत्यताबाट धेरै जना प्रभावित भएकाले सन्तहरूको सङ्ख्या पनि तीव्र गतिमा वृद्धि भयो । उत्तरी ध्रूव नजिकैको अलास्का र प्रशान्त महासागरमा हावाइ लगायतका प्रत्येक प्रदेशहरूमा मण्डलीहरू स्थापना भएका छन् । यसबाहेक देशभरि नै हाउस चर्च र अफिस चर्चजस्ता स-साना आराधनालयहरू पनि छन् ।<ref>{{Cite web |author= |date=November 17, 2017 |year= |title=[विशेष रिपोर्ट- लुथरको धर्म सुधारको ५००औँ वार्षिकोत्सव - परमेश्वरको मण्डली र बाइबलको सत्यता] परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, २७ लाख जना सन्तहरूको बृहत् गायन |url=https://jmagazine.joins.com/monthly/view/318952 |website=Monthly JoongAng |series= |publisher= |page= |isbn= |quote=}}</ref> जातीय विवाद अझै पनि विद्यमान रहेको संयुक्त राज्य अमेरिकामा सन्तहरूले प्रेम, विचारशीलता र नम्रता जस्ता सद्गुणहरू पालन गर्छन् । [[माताको शिक्षा]]लाई पछ्याउँदै, उनीहरूले प्रेम नै सबैभन्दा ठूलो सद्गुण हो भन्ने कुरालाई महसुस गरी आपसमा प्रेम गर्दै असल उदाहरण देखाउँछन् । अमेरिकी सन्तहरूले कोलम्बिया र भेनेजुयला जस्ता दक्षिण अमेरिकाका धेरै देशहरूमा मण्डली स्थापना गर्नमा निर्णायक भूमिका खेले ।<ref>{{Cite web |author= |date= |year= |title=यरूशलेमबाट सुरु भएर संयुक्त राज्य अमेरिकाभरि फैलिएको प्रचार उत्सव |url=https://english.watv.org/news/content.asp?idx=903&page=4&searchString=jerusalem&menu=O |website=English WATV |series= |publisher= |page= |isbn= |quote=}}</ref> संयुक्त राज्य अमेरिकाको सीमावर्ती रहेको क्यानाडामा सुसमाचारको कार्य भइरहेको छ, अनि एड्मन्टन, भ्यानकुभर, टोरोन्टो र मोन्ट्रियलमा पनि नयाँ मण्डलीहरू स्थापना भएका छन् । कोरियाबाट सुरु भएको मण्डलीमा उत्तर अमेरिकाबाट धेरै मानिसहरू आएका दृश्य देख्न पाउनु अनपेक्षित कुरा थियो । सन् २००१मा पहिलो [[परमेश्वरको मण्डलीको विदेशी सन्त भ्रमण टोली|विदेशी सन्त भ्रमण टोली]]बाट सुरु भएसँगै, [[नयाँ करार]] पुनर्स्थापना भएको ‘अगमवाणीको भूमि’ कोरियामा उत्तर अमेरिकाका सन्तहरूले क्रमिक रूपमा भ्रमण गरिरहेका छन् । भ्रमणको क्रममा उनीहरूले बाइबलको शिक्षा पाउँछन्, स्वर्गीय माताको प्रेम अनुभव गर्छन्, र परमेश्वरप्रतिको आफ्नो विश्वासलाई अझ दह्रिलो बनाउँछन् । भ्रमण टोलीका सहभागीहरू भन्छन्, “मैले केवल बाइबलीय ज्ञानको रूपमा मात्र लिएको परमेश्वरको प्रेम अहिले भने महसुस भएको छ । अब म यो प्रेमलाई व्यवहारमा लागू गर्नेछु, अनि परमेश्वरको अनुग्रह र आशिष्‌ मेरो परिवार, छिमेकी र चिनाजानामाझ पनि बाँड्नेछु ।”<ref>{{Cite web |author= |date= |year= |title=७४औँ विदेशी सन्तको भ्रमण टोली |url=https://watv.org/ne/74th-overseas-visiting-group/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> उत्तर अमेरिकाका सन्तहरूले सारा महादेशभरि नयाँ करारको सत्यता अर्थात् प्रेम बाँड्नको निम्ति विनाविश्राम [[सुसमाचार]]को कार्य गरिरहेका छन् । उनीहरू अनन्त जीवनको वरदान, साँचो स्वतन्त्रता प्रदान गर्नुहुने पिता परमेश्वर र माता परमेश्वरको गवाही दिन प्रयत्न गर्छन् ।
[[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज|परमेश्वरको मण्डली]]ले विदेश मिसन सुरु गरेका पहिलो स्थानहरूमध्ये उत्तर अमेरिका पनि पर्दछ । सन् १९९७मा क्यालिफोर्नियाको लस एन्जलसमा सुसमाचार प्रचार गरिएर सन् २०००को दशकमा न्यूयोर्क, कनेक्टिकट, कोलोराडो र इलिनोइसम्म सुसमाचार फैलियो ।<ref>{{Cite web |author= |date= |year= |title=उत्तर अमेरिका |url=https://watv.org/ne/north-america/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> [[नयाँ करार निस्तार-चाड]], ३ चरणका ७ वटा चाडहरू, [[पिता परमेश्वर]] र [[माता परमेश्वर]] जस्ता [[बाइबल]]को सत्यताबाट धेरै जना प्रभावित भएकाले सन्तहरूको सङ्ख्या पनि तीव्र गतिमा वृद्धि भयो । उत्तरी ध्रूव नजिकैको अलास्का र प्रशान्त महासागरमा हावाइ लगायतका प्रत्येक प्रदेशहरूमा मण्डलीहरू स्थापना भएका छन् । यसबाहेक देशभरि नै हाउस चर्च र अफिस चर्चजस्ता स-साना आराधनालयहरू पनि छन् ।<ref>{{Cite web |author= |date=November 17, 2017 |year= |title=[विशेष रिपोर्ट- लुथरको धर्म सुधारको ५००औँ वार्षिकोत्सव - परमेश्वरको मण्डली र बाइबलको सत्यता] परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, २७ लाख जना सन्तहरूको बृहत् गायन |url=https://jmagazine.joins.com/monthly/view/318952 |website=Monthly JoongAng |series= |publisher= |page= |isbn= |quote=}}</ref> जातीय विवाद अझै पनि विद्यमान रहेको संयुक्त राज्य अमेरिकामा सन्तहरूले प्रेम, विचारशीलता र नम्रता जस्ता सद्गुणहरू पालन गर्छन् । [[माताको शिक्षा]]लाई पछ्याउँदै, उनीहरूले प्रेम नै सबैभन्दा ठूलो सद्गुण हो भन्ने कुरालाई महसुस गरी आपसमा प्रेम गर्दै असल उदाहरण देखाउँछन् । अमेरिकी सन्तहरूले कोलम्बिया र भेनेजुयला जस्ता दक्षिण अमेरिकाका धेरै देशहरूमा मण्डली स्थापना गर्नमा निर्णायक भूमिका खेले ।<ref>{{Cite web |author= |date= |year= |title=यरूशलेमबाट सुरु भएर संयुक्त राज्य अमेरिकाभरि फैलिएको प्रचार उत्सव |url=https://english.watv.org/news/content.asp?idx=903&page=4&searchString=jerusalem&menu=O |website=English WATV |series= |publisher= |page= |isbn= |quote=}}</ref> संयुक्त राज्य अमेरिकाको सीमावर्ती रहेको क्यानाडामा सुसमाचारको कार्य भइरहेको छ, अनि एड्मन्टन, भ्यानकुभर, टोरोन्टो र मोन्ट्रियलमा पनि नयाँ मण्डलीहरू स्थापना भएका छन् । कोरियाबाट सुरु भएको मण्डलीमा उत्तर अमेरिकाबाट धेरै मानिसहरू आएका दृश्य देख्न पाउनु अनपेक्षित कुरा थियो । सन् २००१मा पहिलो [[परमेश्वरको मण्डली विदेश भ्रमण टोली|विदेशी सन्त भ्रमण टोली]]बाट सुरु भएसँगै, [[नयाँ करार]] पुनर्स्थापना भएको ‘अगमवाणीको भूमि’ कोरियामा उत्तर अमेरिकाका सन्तहरूले क्रमिक रूपमा भ्रमण गरिरहेका छन् । भ्रमणको क्रममा उनीहरूले बाइबलको शिक्षा पाउँछन्, स्वर्गीय माताको प्रेम अनुभव गर्छन्, र परमेश्वरप्रतिको आफ्नो विश्वासलाई अझ दह्रिलो बनाउँछन् । भ्रमण टोलीका सहभागीहरू भन्छन्, “मैले केवल बाइबलीय ज्ञानको रूपमा मात्र लिएको परमेश्वरको प्रेम अहिले भने महसुस भएको छ । अब म यो प्रेमलाई व्यवहारमा लागू गर्नेछु, अनि परमेश्वरको अनुग्रह र आशिष्‌ मेरो परिवार, छिमेकी र चिनाजानामाझ पनि बाँड्नेछु ।”<ref>{{Cite web |author= |date= |year= |title=७४औँ विदेशी सन्तको भ्रमण टोली |url=https://watv.org/ne/74th-overseas-visiting-group/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> उत्तर अमेरिकाका सन्तहरूले सारा महादेशभरि नयाँ करारको सत्यता अर्थात् प्रेम बाँड्नको निम्ति विनाविश्राम [[सुसमाचार]]को कार्य गरिरहेका छन् । उनीहरू अनन्त जीवनको वरदान, साँचो स्वतन्त्रता प्रदान गर्नुहुने पिता परमेश्वर र माता परमेश्वरको गवाही दिन प्रयत्न गर्छन् ।


== वर्तमान अवस्था र गतिविधि ==
== वर्तमान अवस्था र गतिविधि ==