पिता परमेश्वर र माता परमेश्वर: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७: पङ्क्ति १७:

=== परमेश्वरको बहुवचन नाउँ, एलोहिम ===
=== परमेश्वरको बहुवचन नाउँ, एलोहिम ===
{{그림 |히브리어 사전 엘로힘_ne.jpg|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=एलोहिमको अर्थ}}
{{그림 |히브리어-사전-엘로힘 ne.jpg|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=एलोहिमको अर्थ}}
हिब्रू भाषामा लेखिएको पुरानो करार बाइबलमा परमेश्वरलाई करीब २,५०० पटक ''[[एलोहिम]](''אֱלֹהִים'')'' भनेर लेखिएको छ । त्यसैले आकाश, पृथ्वी र मानव-जातिलाई सृष्टि गर्नुभएका परमेश्वरलाई उत्पत्तिको पुस्तकमा ''एलोहिम'' भनेर सम्बोधन गरिएको छ ।<ref>{{Cite web |title=उत्पत्ति १:१ |url=https://biblehub.com/interlinear/genesis/1-1.htm |website=Bible Hub |quote=בְּרֵאשִׁ֖ית בָּרָ֣א אֱלֹהִ֑ים אֵ֥ת הַשָּׁמַ֖יִם וְאֵ֥ת הָאָֽרֶץ}}</ref> हिब्रू भाषामा ‘परमेश्वर’ भन्ने शब्दको एकवचनचाहिँ ''‘[[एलोहा]]’'' हो । एलोहा भन्ने शब्दमा जब ''इम्'' भन्ने प्रत्यय थपिन्छ, तब त्यो ''‘एलोहिम’'' बन्दछ, जसको अर्थ ''‘परमेश्वरहरू’'' हो । यसले परमेश्वर एक जना मात्र होइन तर एक जनाभन्दा बढी हुनुहुन्छ भन्ने अर्थ बुझाउँछ ।