नयाँ करार: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
<!-- interlanguage:start -->
[[ko:새 언약]][[en:New Covenant]][[vi:Giao ước mới]][[es:Nuevo pacto]][[pt:A Nova Aliança]]
<!-- interlanguage:end -->
{{그림 |최후의 만찬 유월절.jpg|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=येशूज्यूले निस्तार-चाडको पवित्र भोजमा नयाँ करार स्थापना गर्नुभयो ।}}

नयाँ करारको शाब्दिक अर्थ '''‘नयाँ प्रतिज्ञा'''’ हो । ख्रीष्टियान धर्ममा यसले, [[येशू ख्रीष्ट]]ले मानव-जातिको मुक्तिको निम्ति गर्नुभएको नयाँ प्रतिज्ञालाई जनाउँछ । तर ठीक विपरीत, मोशाको समयमा स्थापित करारलाई चाहिँ [[पुरानो करार बाइबल|पुरानो करार]] भनिन्छ, जसको अर्थ हो, ‘लामो समय अघिदेखिको प्रतिज्ञा ।’ यस्तो अभिव्यक्तिबाट [[नयाँ करार बाइबल|नयाँ करार]] र [[पुरानो करार]] भन्ने शब्द बनेको हो । नयाँ करार भन्ने शब्द सबैभन्दा सुरुमा देखा परेको चाहिँ [[यर्मिया (बाइबल)|यर्मिया]]को पुस्तकमा हो । [[यहोवा]] परमेश्वरले नयाँ करार स्थापना गर्नेछु भनेर अगमवाणी गर्नुभयो । अनि [[शरीरमा आउनुभएका परमेश्वर(देह धारण)|शरीरमा आउनुभएका परमेश्वर]], येशूज्यूले नयाँ करार स्थापना गर्नुभयो । येशूज्यूले क्रूसमा कष्ट भोग्नुअघि आफ्ना चेलाहरूसँगै मान्नुभएको निस्तार-चाडको पवित्र भोजमा नयाँ करार स्थापना गर्नुभयो । [[यूहन्नाको सुसमाचार]]मा चाहिँ यसलाई ‘[[नयाँ आज्ञा]]’ भनेर लेखिएको छ ।  

"https://churchofgod.wiki/ne/ne/नयाँ_करार" बाट अनुप्रेषित