शबाथ-दिन: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
<!-- interlanguage:start --> | <!-- interlanguage:start -->[[ko:안식일]][[en:Sabbath]][[vi:Ngày Sabát]][[es:El Día de Reposo]][[pt:Sábado]]<!-- interlanguage:end -->'''शबाथ-दिन'''चाहिँ परमेश्वरले [[६ दिनको सृष्टि-कार्य|६ दिनको सृष्टि]] कार्यपछि सातौँ दिनमा विश्राम गर्नुभएको कुराबाट उत्पन्न भएको परमेश्वरको आज्ञा हो । परमेश्वरले [[दश आज्ञा]]मध्ये चौथो आज्ञाको रूपमा “शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू” भन्नुभयो । | ||
[[ko:안식일]][[en:Sabbath]][[vi:Ngày Sabát]][[es:El Día de Reposo]][[pt:Sábado]] | |||
<!-- interlanguage:end --> | |||
'''शबाथ-दिन'''चाहिँ परमेश्वरले [[६ दिनको सृष्टि-कार्य|६ दिनको सृष्टि]] कार्यपछि सातौँ दिनमा विश्राम गर्नुभएको कुराबाट उत्पन्न भएको परमेश्वरको आज्ञा हो । परमेश्वरले [[दश आज्ञा]]मध्ये चौथो आज्ञाको रूपमा “शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू” भन्नुभयो । | |||
येशूज्यूले [[नयाँ करार]]को शबाथ-दिन मानेर उदाहरण देखाउनुभयो । त्यो उदाहरणलाई पछ्याउँदै सुरुको मण्डलीका प्रेरितहरू र सन्तहरूले पनि नयाँ करारको शबाथ-दिन माने । हामीले युगको अन्त्यसम्मै शबाथ-दिन मान्नुपर्छ भनेर [[बाइबल]]मा लेखिएको छ । शबाथ-दिनचाहिँ परमेश्वर र उहाँका प्रजाबीचको चिन्ह र अनन्त विश्रामको प्रतीक हो । यसकारण नयाँ करारको शबाथ-दिन मान्नेहरू मात्र [[स्वर्ग|स्वर्गको राज्य]]मा प्रवेश गर्न सक्नेछन् । | येशूज्यूले [[नयाँ करार]]को शबाथ-दिन मानेर उदाहरण देखाउनुभयो । त्यो उदाहरणलाई पछ्याउँदै सुरुको मण्डलीका प्रेरितहरू र सन्तहरूले पनि नयाँ करारको शबाथ-दिन माने । हामीले युगको अन्त्यसम्मै शबाथ-दिन मान्नुपर्छ भनेर [[बाइबल]]मा लेखिएको छ । शबाथ-दिनचाहिँ परमेश्वर र उहाँका प्रजाबीचको चिन्ह र अनन्त विश्रामको प्रतीक हो । यसकारण नयाँ करारको शबाथ-दिन मान्नेहरू मात्र [[स्वर्ग|स्वर्गको राज्य]]मा प्रवेश गर्न सक्नेछन् । | ||