पिता परमेश्वर र माता परमेश्वर: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति १०: | पङ्क्ति १०: | ||
पिता परमेश्वर र माता परमेश्वरको अस्तित्वचाहिँ बाइबलको पहिलो पुस्तक रहेको उत्पत्तिको पहिलो अध्यायदेखि नै देखिन थाल्छ । आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो । सृष्टिको अन्तिम दिन, अर्थात् छैटौँ दिनमा परमेश्वरले मानव-जातिलाई सृष्टि गर्नुभयो । | पिता परमेश्वर र माता परमेश्वरको अस्तित्वचाहिँ बाइबलको पहिलो पुस्तक रहेको उत्पत्तिको पहिलो अध्यायदेखि नै देखिन थाल्छ । आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो । सृष्टिको अन्तिम दिन, अर्थात् छैटौँ दिनमा परमेश्वरले मानव-जातिलाई सृष्टि गर्नुभयो । | ||
{{quote5 |내용=अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून् ।” यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । -|출처=https://www.bible.com/bible/1483/GEN.1.NNRV }} | {{quote5 |내용=अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून् ।” यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । -|출처=[https://www.bible.com/bible/1483/GEN.1.NNRV उत्पत्ति १:२६-२७] }} | ||
परमेश्वरले आफूलाई ‘हामी’ भनेर अभिव्यक्त गर्नुभयो । अनि परमेश्वरकै स्वरूप र प्रतिरूपमा मानिस सृष्टि गरिँदा, नर र नारी सृष्टि भए । अर्थात् परमेश्वरको स्वरूपभित्र नर स्वरूप र नारी स्वरूप छ भन्ने कुरा हो । कसै-कसैले, यहाँ ‘हामी’ भन्ने शब्दले त्रिएक अर्थात् [[पिता (यहोवा)|पिता]], [[पुत्र (येशू)|पुत्र]] र [[पवित्र आत्मा]]लाई जनाउँछ भनेर तर्क गर्ने गर्छन् । तिनीहरूका जिद्दीअनुसार सोच्ने हो भने त्रिएकमध्ये कुनै एक जनाले चाहिँ नारी स्वरूप लिएको हुनुपर्छ । किनभने परमेश्वरको स्वरूपमा सृष्टि भएका मानिसहरू नर र नारी थिए । कसै-कसैले चाहिँ त्रिएक परमेश्वर भनेको ३ जना अलग-अलग अस्तित्व(व्यक्ति) हुन् भन्दै जिद्दी गर्ने गर्छन् । यदि त्यसो हो भने ३ किसिमका मानिसहरू सृष्टि हुनुपर्थ्यो । तर [[त्रिएक]]को सिद्धान्तलाई हेर्ने हो भने पिता, पुत्र र पवित्र आत्माचाहिँ नर स्वरूपका परमेश्वर हुनुहुन्छ । यसकारण आकाश र पृथ्वी सृष्टि गर्नुभएका, र ‘हाम्रै’ भन्नुहुँदै आफ्नै स्वरूपमा मानिसलाई सृष्टि गर्नुभएका परमेश्वर दुई स्वरूपका हुनुहुन्छ : नर स्वरूपका परमेश्वर र नारी स्वरूपकी परमेश्वर । | परमेश्वरले आफूलाई ‘हामी’ भनेर अभिव्यक्त गर्नुभयो । अनि परमेश्वरकै स्वरूप र प्रतिरूपमा मानिस सृष्टि गरिँदा, नर र नारी सृष्टि भए । अर्थात् परमेश्वरको स्वरूपभित्र नर स्वरूप र नारी स्वरूप छ भन्ने कुरा हो । कसै-कसैले, यहाँ ‘हामी’ भन्ने शब्दले त्रिएक अर्थात् [[पिता (यहोवा)|पिता]], [[पुत्र (येशू)|पुत्र]] र [[पवित्र आत्मा]]लाई जनाउँछ भनेर तर्क गर्ने गर्छन् । तिनीहरूका जिद्दीअनुसार सोच्ने हो भने त्रिएकमध्ये कुनै एक जनाले चाहिँ नारी स्वरूप लिएको हुनुपर्छ । किनभने परमेश्वरको स्वरूपमा सृष्टि भएका मानिसहरू नर र नारी थिए । कसै-कसैले चाहिँ त्रिएक परमेश्वर भनेको ३ जना अलग-अलग अस्तित्व(व्यक्ति) हुन् भन्दै जिद्दी गर्ने गर्छन् । यदि त्यसो हो भने ३ किसिमका मानिसहरू सृष्टि हुनुपर्थ्यो । तर [[त्रिएक]]को सिद्धान्तलाई हेर्ने हो भने पिता, पुत्र र पवित्र आत्माचाहिँ नर स्वरूपका परमेश्वर हुनुहुन्छ । यसकारण आकाश र पृथ्वी सृष्टि गर्नुभएका, र ‘हाम्रै’ भन्नुहुँदै आफ्नै स्वरूपमा मानिसलाई सृष्टि गर्नुभएका परमेश्वर दुई स्वरूपका हुनुहुन्छ : नर स्वरूपका परमेश्वर र नारी स्वरूपकी परमेश्वर । | ||
| पङ्क्ति २३: | पङ्क्ति २३: | ||
२,००० वर्षअघि येशूज्यूले, स्वर्गमा पिता परमेश्वर हुनुहुन्छ भनी सिकाउनुभयो । | २,००० वर्षअघि येशूज्यूले, स्वर्गमा पिता परमेश्वर हुनुहुन्छ भनी सिकाउनुभयो । | ||
{{quote5 |내용=“तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ’, . . .”|출처=https://www.bible.com/bible/1483/MAT.6.NNRV }} | {{quote5 |내용=“तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ’, . . .”|출처=[https://www.bible.com/bible/1483/MAT.6.NNRV मत्ती ६:९] }} | ||
येशूज्यूको शिक्षाअनुसार, प्रेरित पावलले स्वर्गमा माता परमेश्वर हुनुहुन्छ भनी लेखे । | येशूज्यूको शिक्षाअनुसार, प्रेरित पावलले स्वर्गमा माता परमेश्वर हुनुहुन्छ भनी लेखे । | ||
{{quote5 |내용=तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् ।|출처=https://www.bible.com/bible/1483/GAL.4.NNRV }} | {{quote5 |내용=तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् ।|출처=[https://www.bible.com/bible/1483/GAL.4.NNRV गलाती ४:२६] }} | ||
यहाँ ‘हामी’ले प्रेरित पावल लगायतका मुक्ति पाउने सन्तहरूलाई जनाउँछ । मुक्ति पाउने प्रजाले पिता | यहाँ ‘हामी’ले प्रेरित पावल लगायतका मुक्ति पाउने सन्तहरूलाई जनाउँछ । मुक्ति पाउने प्रजाले पिता | ||
| पङ्क्ति ४१: | पङ्क्ति ४१: | ||
''बुबा'' भनेको घरमा प्रयोग हुने सम्बोधन हो, र यसले सन्तान भएको पुरुषलाई जनाउँछ । कुनै पनि पुरुष ''बुबा'' बन्नको निम्ति उसको आफ्नै सन्तान हुनुपर्छ । [[परमेश्वरलाई पिता भनेर पुकारिनुको कारण|परमेश्वरका पनि सन्तानहरू भएकाले उहाँलाई ‘पिता’ भनिएको हो ।]] परमेश्वरले मुक्ति पाउनेहरूलाई ‘मेरा छोरा-छोरी’ भन्नुभएको छ । | ''बुबा'' भनेको घरमा प्रयोग हुने सम्बोधन हो, र यसले सन्तान भएको पुरुषलाई जनाउँछ । कुनै पनि पुरुष ''बुबा'' बन्नको निम्ति उसको आफ्नै सन्तान हुनुपर्छ । [[परमेश्वरलाई पिता भनेर पुकारिनुको कारण|परमेश्वरका पनि सन्तानहरू भएकाले उहाँलाई ‘पिता’ भनिएको हो ।]] परमेश्वरले मुक्ति पाउनेहरूलाई ‘मेरा छोरा-छोरी’ भन्नुभएको छ । | ||
{{quote5 |내용=... “म तिमीहरूलाई ग्रहण गर्नेछु । म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ ।”|출처=https://www.bible.com/bible/1483/2CO.6.NNRV }} | {{quote5 |내용=... “म तिमीहरूलाई ग्रहण गर्नेछु । म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ ।”|출처=[https://www.bible.com/bible/1483/2CO.6.NNRV २ कोरिन्थी ६:१७-१८] }} | ||
बुबा एकलैले सन्तान जन्माउन सक्नुहुन्न । सन्तानलाई गर्भमा बोकेर अन्त्यमा जन्माउने भूमिकाचाहिँ आमाले निर्वाह गर्नुहुन्छ । आमा हुनुहुन्न भने सन्तान पनि हुन सक्दैन, र सन्तान छैन भने कुनै पनि पुरुष ''बुबा'' बन्न सक्दैन । ''बुबा'' भन्ने सम्बोधनले, सन्तान र आमा पनि अवश्य हुनुहुन्छ भन्ने कुरालाई बुझाउँछ । त्योजस्तै ''पिता परमेश्वर'' भन्ने सम्बोधनले पनि माता परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्छ । | बुबा एकलैले सन्तान जन्माउन सक्नुहुन्न । सन्तानलाई गर्भमा बोकेर अन्त्यमा जन्माउने भूमिकाचाहिँ आमाले निर्वाह गर्नुहुन्छ । आमा हुनुहुन्न भने सन्तान पनि हुन सक्दैन, र सन्तान छैन भने कुनै पनि पुरुष ''बुबा'' बन्न सक्दैन । ''बुबा'' भन्ने सम्बोधनले, सन्तान र आमा पनि अवश्य हुनुहुन्छ भन्ने कुरालाई बुझाउँछ । त्योजस्तै ''पिता परमेश्वर'' भन्ने सम्बोधनले पनि माता परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्छ । | ||
{{quote5 |내용=तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् ।|출처=https://www.bible.com/bible/1483/GAL.4.NNRV }} | {{quote5 |내용=तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् ।|출처=[https://www.bible.com/bible/1483/GAL.4.NNRV गलाती ४:२६] }} | ||
पार्थिव परिवारचाहिँ बुबा, आमा र सन्तानद्वारा गठन भएजस्तै, [[स्वर्गीय परिवार]] पनि पिता परमेश्वर, माता परमेश्वर र उहाँका सन्तान(सन्त)हरूद्वारा गठन हुन्छ । | पार्थिव परिवारचाहिँ बुबा, आमा र सन्तानद्वारा गठन भएजस्तै, [[स्वर्गीय परिवार]] पनि पिता परमेश्वर, माता परमेश्वर र उहाँका सन्तान(सन्त)हरूद्वारा गठन हुन्छ । | ||
| पङ्क्ति ५४: | पङ्क्ति ५४: | ||
[[यूहन्ना (प्रेरित)|प्रेरित यूहन्ना]]ले परमेश्वरबाट पाएको दर्शनमार्फत, भविष्यमा हुने कुरा देखेपछि प्रकाशको पुस्तक लेखेका हुन् । जसमध्येको एक नै [[स्वर्गीय विवाह-भोज]] सम्बन्धी प्रकाश हो ।<ref>{{Cite web |title=प्रकाश १:१ |url=https://www.bible.com/bible/1483/REV.1.NNRV |quote=}}</ref> उक्त प्रकाशमा, थुमाको विवाहको दिन आउनेछ, र उहाँकी दुलहीले स्वयम् तयार हुनुभएको छ भनेर लेखिएको छ । अनि विवाह-भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् भनिएको छ । | [[यूहन्ना (प्रेरित)|प्रेरित यूहन्ना]]ले परमेश्वरबाट पाएको दर्शनमार्फत, भविष्यमा हुने कुरा देखेपछि प्रकाशको पुस्तक लेखेका हुन् । जसमध्येको एक नै [[स्वर्गीय विवाह-भोज]] सम्बन्धी प्रकाश हो ।<ref>{{Cite web |title=प्रकाश १:१ |url=https://www.bible.com/bible/1483/REV.1.NNRV |quote=}}</ref> उक्त प्रकाशमा, थुमाको विवाहको दिन आउनेछ, र उहाँकी दुलहीले स्वयम् तयार हुनुभएको छ भनेर लेखिएको छ । अनि विवाह-भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् भनिएको छ । | ||
{{quote5 |내용=“... किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् । चहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरन तिनलाई दिइयो ।” चहकिलो मलमलको वस्त्र सन्तहरूका धार्मिक कार्य हुन् । अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् ।”|출처=https://www.bible.com/bible/1483/REV.19.NNRV }} | {{quote5 |내용=“... किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् । चहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरन तिनलाई दिइयो ।” चहकिलो मलमलको वस्त्र सन्तहरूका धार्मिक कार्य हुन् । अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् ।”|출처=[https://www.bible.com/bible/1483/REV.19.NNRV प्रकाश १९:७-९] }} | ||
यहाँ ‘थुमा’ले येशूज्यूलाई जनाउँछ ।<ref>{{Cite web |title=यूहन्ना १:२९ |url=https://www.bible.com/bible/1483/JHN.1.NNRV}}</ref> माथिको अगमवाणी लेखिनुअगावै येशूज्यू स्वर्ग उचालिनुभएको थियो । त्यसैले यहाँ उल्लेखित थुमाले [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|दोस्रो आगमनका येशूज्यू]]लाई जनाउँछ । ‘निमन्त्रणा पाउनेहरू’ भन्नाले अनन्त जीवनको आशिष् पाउने परमेश्वरका प्रजा हुन् । अनि दुलहा हुनुभएका थुमासँगै देखा पर्नुहुने ‘दुलही’चाहिँ ‘[[थुमाकी पत्नी (दुलही)|थुमाकी पत्नी]]’ हुनुहुन्छ । प्रकाश अध्याय २१मा हेर्ने हो भने दुलहीचाहिँ स्वर्गदेखि तलतिर झर्नुहुने यरूशलेम हुनुहुन्छ । | यहाँ ‘थुमा’ले येशूज्यूलाई जनाउँछ ।<ref>{{Cite web |title=यूहन्ना १:२९ |url=https://www.bible.com/bible/1483/JHN.1.NNRV}}</ref> माथिको अगमवाणी लेखिनुअगावै येशूज्यू स्वर्ग उचालिनुभएको थियो । त्यसैले यहाँ उल्लेखित थुमाले [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|दोस्रो आगमनका येशूज्यू]]लाई जनाउँछ । ‘निमन्त्रणा पाउनेहरू’ भन्नाले अनन्त जीवनको आशिष् पाउने परमेश्वरका प्रजा हुन् । अनि दुलहा हुनुभएका थुमासँगै देखा पर्नुहुने ‘दुलही’चाहिँ ‘[[थुमाकी पत्नी (दुलही)|थुमाकी पत्नी]]’ हुनुहुन्छ । प्रकाश अध्याय २१मा हेर्ने हो भने दुलहीचाहिँ स्वर्गदेखि तलतिर झर्नुहुने यरूशलेम हुनुहुन्छ । | ||
{{quote5 |내용=... सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” ... र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए ।|출처=https://www.bible.com/bible/1483/REV.21.NNRV }} | {{quote5 |내용=... सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” ... र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए ।|출처=[https://www.bible.com/bible/1483/REV.21.NNRV प्रकाश २१:९-१०] }} | ||
स्वर्गीय यरूशलेमले माता परमेश्वरलाई सङ्केत गर्दछ ।<ref>{{Cite web |title=गलाती ४:२६ |url=https://www.bible.com/bible/1483/GAL.4.NNRV}}</ref> स्वर्गमा रहनुभएकी माता परमेश्वर यो पृथ्वीमा ओर्लिआउनुहुने कुरालाई प्रेरित यूहन्नाले ‘स्वर्गदेखि तलतिर झर्नुहुने यरूशलेम’को रूपमा वर्णन गरे । साथै तिनले स्वर्गीय विवाह-भोजमा दुलही देखा पर्नुहुने विषयलाई पनि उल्लेख गरे । अर्थात् स्वर्गीय विवाह भोजचाहिँ, दोस्रो आगमनका ख्रीष्ट हुनुभएका पिता परमेश्वर र उहाँकी दुलही हुनुभएकी माता परमेश्वर यो संसारमा आउनुभएर सन्तहरूलाई मुक्तिमा डोऱ्याउनुहुनेछ, र त्यसपछि सन्तहरूले स्वर्गको महिमा उपभोग गर्नेछन् भन्ने कुराको अगमवाणी हो । | स्वर्गीय यरूशलेमले माता परमेश्वरलाई सङ्केत गर्दछ ।<ref>{{Cite web |title=गलाती ४:२६ |url=https://www.bible.com/bible/1483/GAL.4.NNRV}}</ref> स्वर्गमा रहनुभएकी माता परमेश्वर यो पृथ्वीमा ओर्लिआउनुहुने कुरालाई प्रेरित यूहन्नाले ‘स्वर्गदेखि तलतिर झर्नुहुने यरूशलेम’को रूपमा वर्णन गरे । साथै तिनले स्वर्गीय विवाह-भोजमा दुलही देखा पर्नुहुने विषयलाई पनि उल्लेख गरे । अर्थात् स्वर्गीय विवाह भोजचाहिँ, दोस्रो आगमनका ख्रीष्ट हुनुभएका पिता परमेश्वर र उहाँकी दुलही हुनुभएकी माता परमेश्वर यो संसारमा आउनुभएर सन्तहरूलाई मुक्तिमा डोऱ्याउनुहुनेछ, र त्यसपछि सन्तहरूले स्वर्गको महिमा उपभोग गर्नेछन् भन्ने कुराको अगमवाणी हो । | ||
| पङ्क्ति ६६: | पङ्क्ति ६६: | ||
प्रकाश अध्याय १९मा उल्लेखित थुमा र उहाँकी दुलहीलाई प्रकाश अध्याय २२मा [[पवित्र आत्मा र दुलही]] भनिएको छ । | प्रकाश अध्याय १९मा उल्लेखित थुमा र उहाँकी दुलहीलाई प्रकाश अध्याय २२मा [[पवित्र आत्मा र दुलही]] भनिएको छ । | ||
{{quote5 |내용=पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लेओस् ।|출처=https://www.bible.com/bible/1483/REV.22.NNRV }} | {{quote5 |내용=पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लेओस् ।|출처=[https://www.bible.com/bible/1483/REV.22.NNRV प्रकाश २२:१७] }} | ||
योचाहिँ अन्त्यका दिनहरूमा पवित्र आत्मा र दुलही देखा पर्नुभएर जीवनको पानी दिनुहुने विषयको अगमवाणी हो । त्रिएकका अनुसार पिता, पुत्र र पवित्र आत्मा एकै हुनुभएकोले पवित्र आत्मा स्वयम् पिता परमेश्वर हुनुहुन्छ । यसकारण पवित्र आत्माकी दुलहीचाहिँ माता परमेश्वर हुनुहुन्छ । पिता परमेश्वर र माता परमेश्वर देखा पर्नुको उद्देश्यचाहिँ मानव-जातिलाई [[जीवनको पानी]] अर्थात् अनन्त जीवन दिनको निम्ति हो । पुरानो करारको समयमा [[यहोवा]]ले जीवनको पानी दिनुभयो<ref>{{Cite web |title=यर्मिया २:१३ |url=https://www.bible.com/bible/1483/JER.2.NNRV}}</ref> र २,००० वर्षअघि चाहिँ येशूज्यूले जीवनको पानी दिनुभयो ।<ref>{{Cite web |title=यूहन्ना ४:१४ |url=https://www.bible.com/bible/1483/JHN.4.NNRV |quote=}}</ref><ref>{{Cite web |title=यूहन्ना ७:३७ |url=https://www.bible.com/bible/1483/JHN.7.NNRV |quote=}}</ref> यस अन्तिम पवित्र आत्माको युगमा पवित्र आत्मा र दुलहीले जीवनको पानी दिनुहुन्छ । योचाहिँ पिता परमेश्वर र माता परमेश्वर नै यस पवित्र आत्माको युगका मुक्तिदाता हुनुहुन्छ भन्ने अर्थ हो । | योचाहिँ अन्त्यका दिनहरूमा पवित्र आत्मा र दुलही देखा पर्नुभएर जीवनको पानी दिनुहुने विषयको अगमवाणी हो । त्रिएकका अनुसार पिता, पुत्र र पवित्र आत्मा एकै हुनुभएकोले पवित्र आत्मा स्वयम् पिता परमेश्वर हुनुहुन्छ । यसकारण पवित्र आत्माकी दुलहीचाहिँ माता परमेश्वर हुनुहुन्छ । पिता परमेश्वर र माता परमेश्वर देखा पर्नुको उद्देश्यचाहिँ मानव-जातिलाई [[जीवनको पानी]] अर्थात् अनन्त जीवन दिनको निम्ति हो । पुरानो करारको समयमा [[यहोवा]]ले जीवनको पानी दिनुभयो<ref>{{Cite web |title=यर्मिया २:१३ |url=https://www.bible.com/bible/1483/JER.2.NNRV}}</ref> र २,००० वर्षअघि चाहिँ येशूज्यूले जीवनको पानी दिनुभयो ।<ref>{{Cite web |title=यूहन्ना ४:१४ |url=https://www.bible.com/bible/1483/JHN.4.NNRV |quote=}}</ref><ref>{{Cite web |title=यूहन्ना ७:३७ |url=https://www.bible.com/bible/1483/JHN.7.NNRV |quote=}}</ref> यस अन्तिम पवित्र आत्माको युगमा पवित्र आत्मा र दुलहीले जीवनको पानी दिनुहुन्छ । योचाहिँ पिता परमेश्वर र माता परमेश्वर नै यस पवित्र आत्माको युगका मुक्तिदाता हुनुहुन्छ भन्ने अर्थ हो । | ||
| पङ्क्ति ९१: | पङ्क्ति ९१: | ||
* [https://ahnsahnghong.com/ne/ ख्रीष्ट आन साङ होङज्यू] | * [https://ahnsahnghong.com/ne/ ख्रीष्ट आन साङ होङज्यू] | ||
== | == सन्दर्भ सामग्रीहरू == | ||
<references/> | <references/> | ||
[[श्रेणी:पिता परमेश्वर]] | [[श्रेणी:पिता परमेश्वर]] | ||
[[श्रेणी:माता परमेश्वर]] | [[श्रेणी:माता परमेश्वर]] | ||
[[श्रेणी:बाइबलीय ज्ञान]] | [[श्रेणी:बाइबलीय ज्ञान]] | ||