एलोहिम: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
{{그림 |Elohim_en.jpg |너비= 250px |정렬=오른쪽섬네일 |타이틀=हिब्रूमा ‘एलोहिम’}} | {{그림 |Elohim_en.jpg |너비= 250px |정렬=오른쪽섬네일 |타이틀=हिब्रूमा ‘एलोहिम’}}'''एलोहिम'''(אֱלֹהִים)चाहिँ पुरानो करार बाइबलमा ‘परमेश्वरलाई जनाउन सबैभन्दा बढी प्रयोग भएको हिब्रू बहुवचन शब्द हो । यसको शाब्दिक अर्थचाहिँ ''परमेश्वरहरू'' हो, जसले '''पिता परमेश्वर''' र '''माता परमेश्वर'''लाई जनाउँछ । आकाश र पृथ्वी सृष्टि भएको समयदेखि लिएर नयाँ आकाश र नयाँ पृथ्वी आउने अन्त्यको दिनसम्म, एलोहिम परमेश्वरले एकसाथ मुक्तिको कार्यलाई नेतृत्व गर्नुहुन्छ । | ||
'''एलोहिम'''(אֱלֹהִים)चाहिँ पुरानो करार बाइबलमा ‘परमेश्वरलाई जनाउन सबैभन्दा बढी प्रयोग भएको हिब्रू बहुवचन शब्द हो । यसको शाब्दिक अर्थचाहिँ ''परमेश्वरहरू'' हो, जसले '''पिता परमेश्वर''' र '''माता परमेश्वर'''लाई जनाउँछ । आकाश र पृथ्वी सृष्टि भएको समयदेखि लिएर नयाँ आकाश र नयाँ पृथ्वी आउने अन्त्यको दिनसम्म, एलोहिम परमेश्वरले एकसाथ मुक्तिको कार्यलाई नेतृत्व गर्नुहुन्छ । | |||
== एलोहिमको अर्थ == | == एलोहिमको अर्थ == | ||
''परमेश्वर'' भन्ने एकवचन शब्दलाई हिब्रू भाषामा ''[[एल् (हिब्रू)|एल्]]'' र ''[[एलोहा]]'' भनिन्छ । ''एलोहा'' शब्दमा ''इम(ים)'' प्रत्यय जोडेपछि एलोहिम हुन्छ, जसको अर्थ हो, परमेश्वरहरू । परमेश्वरलाई जनाउने यी तीन शब्दहरूमध्ये अत्यधिक मात्रामा प्रयोग भएको शब्दचाहिँ ''एलोहिम'' हो, जुन पुरानो करार बाइबलमा करीब २,५०० पटक प्रयोग भएको छ । ''एलोहिम'' भन्ने शब्द बाइबलको पहिलो अध्यायदेखि नै देखा पर्छ । [[उत्पत्ति]] १:१मा ‘आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो’ भनिएको छ । यो पदको हिब्रू अनुवादमा, ‘परमेश्वर’ भन्ने शब्दलाई ''एलोहिम'' भनेर प्रयोग गरिएको छ । | |||
{{quote5 |내용= בְּרֵאשִׁ֖ית בָּרָ֣א אֱלֹהִ֑ים אֵ֥ת הַשָּׁמַ֖יִם וְאֵ֥ת הָאָֽרֶץ׃ |출처= [https://biblehub.com/interlinear/genesis/1.htm हिब्रू बाइबल, उत्पत्ति १:१]}} | {{quote5 |내용= בְּרֵאשִׁ֖ית בָּרָ֣א אֱלֹהִ֑ים אֵ֥ת הַשָּׁמַ֖יִם וְאֵ֥ת הָאָֽרֶץ׃ |출처= [https://biblehub.com/interlinear/genesis/1.htm हिब्रू बाइबल, उत्पत्ति १:१]}} | ||
| पङ्क्ति २८: | पङ्क्ति २३: | ||
{{quote5 |내용=अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं ।” |출처=https://www.bible.com/bible/1483/GEN.1.NNRV}} | {{quote5 |내용=अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं ।” |출처=https://www.bible.com/bible/1483/GEN.1.NNRV}} | ||
बाइबलमा हेर्ने हो भने परमेश्वरले “मानिसलाई आफ्नै स्वरूपमा, मेरै प्रतिरूपमा बनाउँछु” भन्नुभएन तर बारम्बार “हाम्रै” र “बनाऔं” भन्नुभयो । यदि परमेश्वर एक जना मात्र हुनुभएको भए उहाँले ‘हाम्रै’ नभएर ‘मेरै’ भन्नुहुनेथियो । परमेश्वरलाई ‘पिता’ भनेर पुकार्ने र परमेश्वरचाहिँ एक जना मात्र हुनुहुन्छ भनेर विश्वास गर्दैआएका ख्रीष्टियानहरूमाझ ‘परमेश्वर’ भन्ने शब्दको बहुवचन रूपले धेरै प्रश्नहरू खडा गरेको छ । {{quote |उत्पत्ति अध्याय १को उत्कर्ष र यसको मुख्य रहस्यचाहिँ ‘मानव’ वा ‘मानवता’ भन्ने अर्थ बोकेको हिब्रू शब्द, ‘आदम’को सृष्टिसम्बन्धी वर्णनमा रहेको छ । परमेश्वरले भन्नुभयो, “उज्यालो होस् ।” तर यहाँचाहिँ परमेश्वरले “मानिस होस्” भन्नुभएन । बरु उहाँले “मानिस(आदम)लाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं” भन्नुभयो (उत्पत्ति १:२६) । ... बाइबलको अर्थ लगाउने मानिसहरूको निम्ति यो वाक्यांश, लामो समयदेखि एउटा रहस्य बन्दैआएको छ ।|बाइबलभित्रका रहस्यहरू, Reader’s Digest Association, Inc., सन् १९८८, पेज नं. २१}} | |||
यस विषयमा धर्मविद्हरूको फरक-फरक धारणा छ । कसैले ‘हामी’ भन्नाले परमेश्वर र स्वर्गदूतहरू हुन् भन्ने गर्छन् भने कसैले चाहिँ त्रिएक हो भन्ने गर्छन् । कसैले त्यो बहुवचन शब्दचाहिँ परमेश्वरको महिमा व्यक्त गर्नको निम्ति प्रयोग भएको मात्र हो भन्ठान्छन् । अनि कसैले चाहिँ बाइबल लेखिएको समयमा वरपरका बहुदेववादी मानिसहरूको प्रभाव भएकोले हो भनेर जिद्दी गर्छन् । यदि ‘हामी’ भन्ने शब्दले परमेश्वर र स्वर्गदूतहरूलाई जनाएको हो भने स्वर्गदूत पनि सृष्टिकर्ता हुने भएकाले मानव-जातिले ती स्वर्गदूतहरूको पनि सेवा गर्नुपर्छ । तर बाइबलमा हेर्ने हो भने स्वर्गदूतहरूचाहिँ मुक्ति पाउने सन्तहरूलाई सेवा गर्ने आत्माहरू,<ref>{{Cite web |title=हिब्रू १:१४ |url=https://www.bible.com/bible/1483/HEB.1.NNRV |publisher= |quote=}}</ref> र ती सन्तहरूद्वारा इन्साफ गरिनेहरू हुन् भनिएको छ ।<ref>{{Cite web |title=१ कोरिन्थी ६:३ |url=https://www.bible.com/bible/1483/1CO.6.NNRV |publisher=}}</ref> साथै [[त्रिएक]] भनेको पिता, पुत्र र पवित्र आत्मा, एकै र उही पिता परमेश्वर हुनुभएकोले त्रिएकलाई बहुवचन भन्नै मिल्दैन । अनि पहिलो आज्ञामा “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू”<ref>{{Cite web |title=प्रस्थान २०:३ |url=https://www.bible.com/bible/1483/EXO.20.NNRV |publisher= |quote=}}</ref> भनिएकोले बहुदेववादी मानिसहरूको प्रभावका कारण परमेश्वर शब्द बहुवचनमा लेखिएको हो भन्ने कुरा तर्कहीन जिद्दी हो । | |||
बाइबलमा हेर्ने हो भने परमेश्वरले “मानिसलाई आफ्नै स्वरूपमा, मेरै प्रतिरूपमा बनाउँछु” भन्नुभएन तर बारम्बार “हाम्रै” र “बनाऔं” भन्नुभयो । यदि परमेश्वर एक जना मात्र हुनुभएको भए उहाँले ‘हाम्रै’ नभएर ‘मेरै’ भन्नुहुनेथियो । परमेश्वरलाई ‘पिता’ भनेर पुकार्ने र परमेश्वरचाहिँ एक जना मात्र हुनुहुन्छ भनेर विश्वास गर्दैआएका ख्रीष्टियानहरूमाझ ‘परमेश्वर’ भन्ने शब्दको बहुवचन रूपले धेरै प्रश्नहरू खडा गरेको छ । | |||
{{quote |उत्पत्ति अध्याय १को उत्कर्ष र यसको मुख्य रहस्यचाहिँ ‘मानव’ वा ‘मानवता’ भन्ने अर्थ बोकेको हिब्रू शब्द, ‘आदम’को सृष्टिसम्बन्धी वर्णनमा रहेको छ । परमेश्वरले भन्नुभयो, “उज्यालो होस् ।” तर यहाँचाहिँ परमेश्वरले “मानिस होस्” भन्नुभएन । बरु उहाँले “मानिस(आदम)लाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं” भन्नुभयो (उत्पत्ति १:२६) । ... बाइबलको अर्थ लगाउने मानिसहरूको निम्ति यो वाक्यांश, लामो समयदेखि एउटा रहस्य बन्दैआएको छ ।|बाइबलभित्रका रहस्यहरू, Reader’s Digest Association, Inc., सन् १९८८, पेज नं. २१}} | |||
यस विषयमा धर्मविद्हरूको फरक-फरक धारणा छ । कसैले ‘हामी’ भन्नाले परमेश्वर र स्वर्गदूतहरू हुन् भन्ने गर्छन् भने कसैले चाहिँ त्रिएक हो भन्ने गर्छन् । कसैले त्यो बहुवचन शब्दचाहिँ परमेश्वरको महिमा व्यक्त गर्नको निम्ति प्रयोग भएको मात्र हो भन्ठान्छन् । अनि कसैले चाहिँ बाइबल लेखिएको समयमा वरपरका बहुदेववादी मानिसहरूको प्रभाव भएकोले हो भनेर जिद्दी गर्छन् । यदि ‘हामी’ भन्ने शब्दले परमेश्वर र स्वर्गदूतहरूलाई जनाएको हो भने स्वर्गदूत पनि सृष्टिकर्ता हुने भएकाले मानव-जातिले ती स्वर्गदूतहरूको पनि सेवा गर्नुपर्छ । तर बाइबलमा हेर्ने हो भने स्वर्गदूतहरूचाहिँ मुक्ति पाउने सन्तहरूलाई सेवा गर्ने आत्माहरू, र ती सन्तहरूद्वारा इन्साफ गरिनेहरू हुन् भनिएको छ । साथै त्रिएक भनेको पिता, पुत्र र पवित्र आत्मा, एकै र उही पिता परमेश्वर हुनुभएकोले त्रिएकलाई बहुवचन भन्नै मिल्दैन । अनि पहिलो आज्ञामा “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू” भनिएकोले बहुदेववादी मानिसहरूको प्रभावका कारण परमेश्वर शब्द बहुवचनमा लेखिएको हो भन्ने कुरा तर्कहीन जिद्दी हो । | |||
== एलोहिमचाहिँ पिता परमेश्वर र माता परमेश्वर == | == एलोहिमचाहिँ पिता परमेश्वर र माता परमेश्वर == | ||
{{그림 |우리의 형상을 따라_en.jpg|너비= 270px |정렬=오른쪽섬네일 |타이틀=हामीले परमेश्वरको स्वरूपमा सृष्टि भएका मानिसलाई हेरेमा एलोहिम परमेश्वरको बारेमा बुझ्न सक्छौं ।}} | {{그림 |우리의 형상을 따라_en.jpg|너비= 270px |정렬=오른쪽섬네일 |타이틀=हामीले परमेश्वरको स्वरूपमा सृष्टि भएका मानिसलाई हेरेमा एलोहिम परमेश्वरको बारेमा बुझ्न सक्छौं ।}} | ||
उत्पत्ति १:२६मा उल्लेखित ‘एलोहिम’ र ‘हामी’ भन्ने बहुवचन शब्दसम्बन्धी प्रश्नचाहिँ यसपछिको अर्को पदद्वारा सजिलै बुझ्न सकिन्छ । | उत्पत्ति १:२६मा उल्लेखित ‘एलोहिम’ र ‘हामी’ भन्ने बहुवचन शब्दसम्बन्धी प्रश्नचाहिँ यसपछिको अर्को पदद्वारा सजिलै बुझ्न सकिन्छ । | ||
{{quote5 |내용=यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । |출처=https://www.bible.com/bible/1483/GEN.1.NNRV}} | {{quote5 |내용=यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । |출처=https://www.bible.com/bible/1483/GEN.1.NNRV}} | ||
परमेश्वरको स्वरूपमा सृष्टि भएका मानिसचाहिँ नर र नारी हुन् । सृष्टि भएका मानव-जातिलाई हेरेमा, दुई वटा यथार्थता जान्न सकिन्छ : परमेश्वर दुई जना हुनुहुन्छ, अनि नर स्वरूप र नारी स्वरूपमा हुनुहुन्छ । हामीले छायालाई हेरेमा वास्तविकताबारे जान्न सक्छौं । यदि नर र नारीचाहिँ वास्तविकता हुनुभएका परमेश्वरको स्वरूपमा सृष्टि भएका हुन् भने परमेश्वर पनि नर र नारी स्वरूपमा अस्तित्वमा हुनुहुन्छ भन्ने अर्थ हो । येशूज्यूले “हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ” भन्नुहुँदै, प्रार्थनाद्वारा नर स्वरूपका परमेश्वरको विषयमा शिक्षा दिनुभयो । | परमेश्वरको स्वरूपमा सृष्टि भएका मानिसचाहिँ नर र नारी हुन् । सृष्टि भएका मानव-जातिलाई हेरेमा, दुई वटा यथार्थता जान्न सकिन्छ : परमेश्वर दुई जना हुनुहुन्छ, अनि नर स्वरूप र नारी स्वरूपमा हुनुहुन्छ । हामीले छायालाई हेरेमा वास्तविकताबारे जान्न सक्छौं । यदि नर र नारीचाहिँ वास्तविकता हुनुभएका परमेश्वरको स्वरूपमा सृष्टि भएका हुन् भने परमेश्वर पनि नर र नारी स्वरूपमा अस्तित्वमा हुनुहुन्छ भन्ने अर्थ हो । येशूज्यूले “हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ” भन्नुहुँदै, प्रार्थनाद्वारा नर स्वरूपका परमेश्वरको विषयमा शिक्षा दिनुभयो । | ||
{{quote5 |내용= “तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर : ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, ...’ ” |출처=https://www.bible.com/bible/1483/MAT.6.NNRV}} | {{quote5 |내용= “तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर : ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, ...’ ” |출처=https://www.bible.com/bible/1483/MAT.6.NNRV}} | ||
''बुबा'' भन्ने पदवीचाहिँ सन्तान भएको पुरुषलाई मात्र दिन मिल्छ । तर गर्भधारण गरेर सन्तानलाई जन्माउने भूमिकाचाहिँ आमाले निर्वाह गर्छिन् । आमा अस्तित्वमा भएमा सन्तान पनि अस्तित्वमा रहन सक्छ र कुनै पुरुषले ''बुबा'' भन्ने पदवी पाउन सक्छ । बुबा हुनुहुन्छ भने त्यहाँ निश्चय नै आमा पनि हुनुहुन्छ भन्ने अर्थ हो । हामीले परमेश्वरलाई पिता भनेर पुकार्नुपर्छ भनेर येशूज्यूले सिकाउनुभएकोले माताको अस्तित्व पनि अवश्य हुनुपर्छ । | ''बुबा'' भन्ने पदवीचाहिँ सन्तान भएको पुरुषलाई मात्र दिन मिल्छ । तर गर्भधारण गरेर सन्तानलाई जन्माउने भूमिकाचाहिँ आमाले निर्वाह गर्छिन् । आमा अस्तित्वमा भएमा सन्तान पनि अस्तित्वमा रहन सक्छ र कुनै पुरुषले ''बुबा'' भन्ने पदवी पाउन सक्छ । बुबा हुनुहुन्छ भने त्यहाँ निश्चय नै आमा पनि हुनुहुन्छ भन्ने अर्थ हो । हामीले परमेश्वरलाई पिता भनेर पुकार्नुपर्छ भनेर येशूज्यूले सिकाउनुभएकोले माताको अस्तित्व पनि अवश्य हुनुपर्छ । | ||
| पङ्क्ति ५६: | पङ्क्ति ४०: | ||
{{quote5 |내용=तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । |출처=https://www.bible.com/bible/1483/GAL.4.NNRV}} | {{quote5 |내용=तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । |출처=https://www.bible.com/bible/1483/GAL.4.NNRV}} | ||
मुक्ति पाउने परमेश्वरका सन्तानहरूका लागि पिता परमेश्वर मात्र होइकि माता परमेश्वर पनि हुनुहुन्छ । “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं” भन्नुहुँदै नर र नारी सृष्टि गर्नुभएका एलोहिम परमेश्वरचाहिँ [[पिता परमेश्वर]] र [[माता परमेश्वर]] हुनुहुन्छ । | |||
मुक्ति पाउने परमेश्वरका सन्तानहरूका लागि पिता परमेश्वर मात्र होइकि माता परमेश्वर पनि हुनुहुन्छ । “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं” भन्नुहुँदै नर र नारी सृष्टि गर्नुभएका एलोहिम परमेश्वरचाहिँ पिता परमेश्वर र माता परमेश्वर हुनुहुन्छ । | |||
== आदम र हव्वाद्वारा सङ्केत गरिनुभएका एलोहिम परमेश्वर == | == आदम र हव्वाद्वारा सङ्केत गरिनुभएका एलोहिम परमेश्वर == | ||
आदम र हव्वाचाहिँ विशेष गरी सृष्टिकर्ता परमेश्वरको स्वरूप र प्रतिरूपमा सृष्टि भएका हुन्, जसलाई पृथ्वीका सम्पूर्ण जीवित प्राणीहरूमाथि अधिकार गर्ने अनुमति दिइयो ।<ref>{{Cite web |title=उत्पत्ति १:२८ |url=https://www.bible.com/bible/1483/GEN.1.NNRV |publisher= |quote=}}</ref> यसमा मानव-जातिको मुक्तिदातालाई प्रकट गराउन चाहनुहुने परमेश्वरको इच्छा समावेश छ ।<ref>{{Cite web |title=प्रकाश ४:११ |url=https://www.bible.com/bible/1483/REV.4.NNRV |publisher= |quote=}}</ref> | |||
परमेश्वरको स्वरूपमा सृष्टि भएको पहिलो मानिस आदम हुन् । बाइबलमा, जसरी पहिलो मानिस आदम थिए, त्यसै गरी अन्तिम आदम अर्थात् ख्रीष्ट पनि हुनुहुन्छ भनेर जानकारी दिइएको छ । | परमेश्वरको स्वरूपमा सृष्टि भएको पहिलो मानिस [[आदम]] हुन् । बाइबलमा, जसरी पहिलो मानिस आदम थिए, त्यसै गरी अन्तिम आदम अर्थात् ख्रीष्ट पनि हुनुहुन्छ भनेर जानकारी दिइएको छ । | ||
{{quote5 |내용= ती आदमचाहिँ आउनुहुनेको प्रतिरूप थिए । |출처= https://www.bible.com/bible/1483/ROM.5.NNRV}} | {{quote5 |내용= ती आदमचाहिँ आउनुहुनेको प्रतिरूप थिए । |출처= https://www.bible.com/bible/1483/ROM.5.NNRV}} | ||
| पङ्क्ति ७२: | पङ्क्ति ५१: | ||
{{quote5 |내용= “पहिलो मानिस आदम जीवित प्राणी भयो ।” अन्तिम आदम जीवन दिने आत्मा भयो । |출처= https://www.bible.com/bible/1483/1CO.15.NNRV}} | {{quote5 |내용= “पहिलो मानिस आदम जीवित प्राणी भयो ।” अन्तिम आदम जीवन दिने आत्मा भयो । |출처= https://www.bible.com/bible/1483/1CO.15.NNRV}} | ||
आदमले ख्रीष्ट अर्थात् पिता परमेश्वरलाई सङ्केत गर्छन् र तिनकी पत्नी [[हव्वा]]ले चाहिँ माता परमेश्वरलाई सङ्केत गर्छिन् । ''हव्वा'' नाउँको अर्थ ''जीवन'' हो । उनीचाहिँ केवल ३ सन्तान कयिन, हाबिल र शेतकी मात्र आमा होइनन् तर ‘सबै जीवितहरूकी आमा हुन्’ भनिएको छ ।<ref>{{Cite web |title=उत्पत्ति ३:२० |url=https://www.bible.com/bible/1483/GEN.3.NNRV |publisher= |quote=}}</ref> योचाहिँ परमेश्वरका सन्तानहरूले अन्तिम हव्वाको रूपमा सङ्केत गरिनुभएकी माता परमेश्वरबाट अनन्त जीवन प्राप्त गर्नेछन् भन्ने कुराको अगमवाणी हो । | |||
कहिलेकहीँ बाइबलमा, परमेश्वरलाई एक जनाको रूपमा अभिव्यक्त गरिएको पनि पाइन्छ । यसको कारण पनि, आदम र हव्वाद्वारा जान्न सकिन्छ । सर्पको छलमा परेर असल र खराबको ज्ञान दिने रूखको फल सुरुमा खाएकी व्यक्तिचाहिँ हव्वा थिइन् । तर बाइबलमा चाहिँ त्यसलाई ‘आदमको पाप’ अथवा ‘एक जना मानिसको अपराध’ भनेर लेखिएको छ । अर्थात् आदम र हव्वालाई एउटै शरीरको रूपमा, अनि आदमलाई चाहिँ प्रतिनिधि पात्रको रूपमा लिइएको छ भन्ने कुरा हो । दुई जनालाई एक व्यक्तिको रूपमा लिइनुको कारणचाहिँ हव्वा आदमको एउटा करङबाट सृष्टि भएकीले हो । आदम र हव्वाचाहिँ दुई फरक व्यक्ति भए तापनि तिनीहरूलाई एकै व्यक्ति, आदमको रूपमा वर्णन गरिएको छ । बाइबलमा उल्लेखित आदम एक जनाको पापले चाहिँ वास्तवमा आदम र हव्वा दुई जनाले सँगै गरेको पापलाई जनाउँछ । आदम र हव्वाचाहिँ परमेश्वरको स्वरूप र प्रतिरूपमा सृष्टि भएका प्रतिलिपि हुन् । यदि आदम र हव्वालाई एउटै शरीर मान्ने हो भने तिनीहरूको वास्तविकता हुनुभएका एलोहिम परमेश्वरलाई पनि उही तरिकाले हेर्न सकिन्छ । हुन त एलोहिम परमेश्वरचाहिँ पिता परमेश्वर र माता परमेश्वर हुनुहुन्छ तापनि उहाँहरूलाई एक परमेश्वरको रूपमा वर्णन गर्न सकिन्छ । योद्वारा, पिता परमेश्वरले सम्पूर्ण कार्य एकलैले गर्नुभएको होइनकि माता परमेश्वरसँगै गर्नुभएको हो भन्ने कुरा बुझ्न सकिन्छ । | कहिलेकहीँ बाइबलमा, परमेश्वरलाई एक जनाको रूपमा अभिव्यक्त गरिएको पनि पाइन्छ ।<ref>{{Cite web |title=१ तिमोथी २:५ |url=https://www.bible.com/bible/1483/1TI.2.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=१ तिमोथी ६:१५ |url=https://www.bible.com/bible/1483/1TI.6.NNRV |publisher= |quote=}}</ref> यसको कारण पनि, आदम र हव्वाद्वारा जान्न सकिन्छ । सर्पको छलमा परेर असल र खराबको ज्ञान दिने रूखको फल सुरुमा खाएकी व्यक्तिचाहिँ हव्वा थिइन् ।<ref>{{Cite web |title=उत्पत्ति ३:६ |url=https://www.bible.com/bible/1483/GEN.3.NNRV |publisher= |quote=}}</ref> तर बाइबलमा चाहिँ त्यसलाई ‘आदमको पाप’<ref>{{Cite web |title=रोमी ५:१४ |url=https://www.bible.com/bible/1483/ROM.5.NNRV |publisher= |quote=}}</ref> अथवा ‘एक जना मानिसको अपराध’<ref>{{Cite web |title=रोमी ५:१५ |url=https://www.bible.com/bible/1483/ROM.5.NNRV |publisher=}}</ref> भनेर लेखिएको छ । अर्थात् आदम र हव्वालाई एउटै शरीरको रूपमा, अनि आदमलाई चाहिँ प्रतिनिधि पात्रको रूपमा लिइएको छ भन्ने कुरा हो ।<ref>{{Cite web |title=उत्पत्ति २:२२-२४ |url=https://www.bible.com/bible/1483/GEN.2.NNRV |publisher=}}</ref> दुई जनालाई एक व्यक्तिको रूपमा लिइनुको कारणचाहिँ हव्वा आदमको एउटा करङबाट सृष्टि भएकीले हो । आदम र हव्वाचाहिँ दुई फरक व्यक्ति भए तापनि तिनीहरूलाई एकै व्यक्ति, आदमको रूपमा वर्णन गरिएको छ । बाइबलमा उल्लेखित आदम एक जनाको पापले चाहिँ वास्तवमा आदम र हव्वा दुई जनाले सँगै गरेको पापलाई जनाउँछ । आदम र हव्वाचाहिँ परमेश्वरको स्वरूप र प्रतिरूपमा सृष्टि भएका प्रतिलिपि हुन् । यदि आदम र हव्वालाई एउटै शरीर मान्ने हो भने तिनीहरूको वास्तविकता हुनुभएका एलोहिम परमेश्वरलाई पनि उही तरिकाले हेर्न सकिन्छ । हुन त एलोहिम परमेश्वरचाहिँ पिता परमेश्वर र माता परमेश्वर हुनुहुन्छ तापनि उहाँहरूलाई एक परमेश्वरको रूपमा वर्णन गर्न सकिन्छ । योद्वारा, पिता परमेश्वरले सम्पूर्ण कार्य एकलैले गर्नुभएको होइनकि माता परमेश्वरसँगै गर्नुभएको हो भन्ने कुरा बुझ्न सकिन्छ । | ||
== '''एलोहिम परमेश्वर र जीवनको पानी''' == | == '''एलोहिम परमेश्वर र जीवनको पानी''' == | ||
बाइबलमा एलोहिम परमेश्वरले सृष्टिको कार्यदेखि लिएर विभिन्न अवस्थाहरूमा सँगै कार्य गर्नुभएको दृश्य देख्न सकिन्छ । उदाहरणको लागि, उहाँहरूले अभिमानी मानिसहरूको बाबेलको धरहरा निर्माण कार्यलाई रोक्न “हामी ओर्लेर जाऔं” भन्नुभयो।<ref>{{Cite web |title=उत्पत्ति ११:१-९ |url=https://www.bible.com/bible/1483/GEN.11.NNRV |publisher=}}</ref> उहाँहरूले यशैया अगमवक्तालाई बोलाउनुभएर “हाम्रा निम्ति को जाने ?” भन्नुभयो ।<ref>{{Cite web |title=यशैया ६:८ |url=https://www.bible.com/bible/1483/ISA.6.NNRV |publisher= |quote=}}</ref> सधैँ सँगै कार्य गर्नुभएका एलोहिम परमेश्वर अन्त्यको समयमा [[पवित्र आत्मा र दुलही]]को रूपमा यो पृथ्वीमा आउनुहुनेछ,<ref>{{Cite web |title=आमोस ८:११ |url=https://www.bible.com/bible/1483/AMO.8.NNRV |publisher=}}</ref> र तिर्खाएका संसारका मानव-जातिलाई [[जीवनको पानी]] दिने कार्य सँगै गर्नुहुनेछ । | |||
{{quote5 |내용= पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् । |출처= https://www.bible.com/bible/1483/REV.22.NNRV}} | {{quote5 |내용= पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् । |출처= https://www.bible.com/bible/1483/REV.22.NNRV}} | ||
[[त्रिएक]]का अनुसार, पवित्र आत्माचाहिँ पिता परमेश्वर हुनुहुन्छ । स्वर्गदूतले प्रेरित [[यूहन्ना (प्रेरित)|यूहन्ना]]लाई [[थुमाकी पत्नी (दुलही)|थुमाकी पत्नी]], उहाँकी दुलही देखाउनेछु भनेर स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम देखाए ।<ref>{{Cite web |title=प्रकाश २१:९-१० |url=https://www.bible.com/bible/1483/REV.21.NNRV |publisher=}}</ref> स्वर्गीय यरूशलेमले माता परमेश्वरलाई सङ्केत गर्दछ ।<ref>{{Cite web |title=गलाती ४:२६ |url=https://www.bible.com/bible/1483/GAL.4.NNRV |publisher= |quote=}}</ref> जीवनको पानी प्राप्त गर्नको निम्ति हामीहरू एलोहिम हुनुभएका [[पिता परमेश्वर]] र [[माता परमेश्वर]]कहाँ जानुपर्छ ।<ref>{{Cite web |first= |date= |year= |title=एलोहिम परमेश्वरहरू |url=https://watv.org/bible_word/elohim-gods/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> यसरी आदिदेखि अन्त्यसम्म, एलोहिम परमेश्वरले मानव-जातिको मुक्तिको निम्ति सँगै कार्य गर्दैआउनुभएको छ । | |||
== यो पनि हेर्नुहोस् == | == यो पनि हेर्नुहोस् == | ||
*[[एल् (हिब्रू)]] | |||
*[[एलोहा]] | *[[एलोहा]] | ||
*[[माता परमेश्वर]] | *[[माता परमेश्वर]] | ||
*[[थुमाकी पत्नी (दुलही)]] | *[[थुमाकी पत्नी (दुलही)]] | ||
| पङ्क्ति १०७: | पङ्क्ति ७७: | ||
== फुटनोट == | == फुटनोट == | ||
<references /> | <references /> | ||
[[श्रेणी:बाइबलीय ज्ञान]] | |||
[[ | [[श्रेणी:बाइबलीय शब्दावली]] | ||
[[ | [[श्रेणी:माता परमेश्वर]] | ||
[[ | |||