एलोहिम: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५५: पङ्क्ति ५५:
कहिलेकहीँ बाइबलमा, परमेश्वरलाई एक जनाको रूपमा अभिव्यक्त गरिएको पनि पाइन्छ ।<ref>{{Cite web |title=१ तिमोथी २:५ |url=https://www.bible.com/bible/1483/1TI.2.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=१ तिमोथी ६:१५ |url=https://www.bible.com/bible/1483/1TI.6.NNRV |publisher= |quote=}}</ref> यसको कारण पनि, आदम र हव्वाद्वारा जान्न सकिन्छ । सर्पको छलमा परेर असल र खराबको ज्ञान दिने रूखको फल सुरुमा खाएकी व्यक्तिचाहिँ हव्वा थिइन् ।<ref>{{Cite web |title=उत्पत्ति ३:६ |url=https://www.bible.com/bible/1483/GEN.3.NNRV |publisher= |quote=}}</ref> तर बाइबलमा चाहिँ त्यसलाई ‘आदमको पाप’<ref>{{Cite web |title=रोमी ५:१४ |url=https://www.bible.com/bible/1483/ROM.5.NNRV |publisher= |quote=}}</ref> अथवा ‘एक जना मानिसको अपराध’<ref>{{Cite web |title=रोमी ५:१५ |url=https://www.bible.com/bible/1483/ROM.5.NNRV |publisher=}}</ref> भनेर लेखिएको छ । अर्थात् आदम र हव्वालाई एउटै शरीरको रूपमा, अनि आदमलाई चाहिँ प्रतिनिधि पात्रको रूपमा लिइएको छ भन्ने कुरा हो ।<ref>{{Cite web |title=उत्पत्ति २:२२-२४ |url=https://www.bible.com/bible/1483/GEN.2.NNRV |publisher=}}</ref> दुई जनालाई एक व्यक्तिको रूपमा लिइनुको कारणचाहिँ हव्वा आदमको एउटा करङबाट सृष्टि भएकीले हो । आदम र हव्वाचाहिँ दुई फरक व्यक्ति भए तापनि तिनीहरूलाई एकै व्यक्ति, आदमको रूपमा वर्णन गरिएको छ । बाइबलमा उल्लेखित आदम एक जनाको पापले चाहिँ वास्तवमा आदम र हव्वा दुई जनाले सँगै गरेको पापलाई जनाउँछ । आदम र हव्वाचाहिँ परमेश्वरको स्वरूप र प्रतिरूपमा सृष्टि भएका प्रतिलिपि हुन् । यदि आदम र हव्वालाई एउटै शरीर मान्ने हो भने तिनीहरूको वास्तविकता हुनुभएका एलोहिम परमेश्वरलाई पनि उही तरिकाले हेर्न सकिन्छ । हुन त एलोहिम परमेश्वरचाहिँ पिता परमेश्वर र माता परमेश्वर हुनुहुन्छ तापनि उहाँहरूलाई एक परमेश्वरको रूपमा वर्णन गर्न सकिन्छ । योद्वारा, पिता परमेश्वरले सम्पूर्ण कार्य एकलैले गर्नुभएको होइनकि माता परमेश्वरसँगै गर्नुभएको हो भन्ने कुरा बुझ्न सकिन्छ ।

== '''एलोहिम परमेश्वर र जीवनको पानी''' ==
== एलोहिम परमेश्वर र जीवनको पानी ==
बाइबलमा एलोहिम परमेश्वरले सृष्टिको कार्यदेखि लिएर विभिन्न अवस्थाहरूमा सँगै कार्य गर्नुभएको दृश्य देख्न सकिन्छ । उदाहरणको लागि, उहाँहरूले अभिमानी मानिसहरूको बाबेलको धरहरा निर्माण कार्यलाई रोक्न “हामी ओर्लेर जाऔं” भन्नुभयो।<ref>{{Cite web |title=उत्पत्ति ११:१-९ |url=https://www.bible.com/bible/1483/GEN.11.NNRV |publisher=}}</ref> उहाँहरूले यशैया अगमवक्तालाई बोलाउनुभएर “हाम्रा निम्ति को जाने ?” भन्नुभयो ।<ref>{{Cite web |title=यशैया ६:८ |url=https://www.bible.com/bible/1483/ISA.6.NNRV |publisher= |quote=}}</ref> सधैँ सँगै कार्य गर्नुभएका एलोहिम परमेश्वर अन्त्यको समयमा [[पवित्र आत्मा र दुलही]]को रूपमा यो पृथ्वीमा आउनुहुनेछ,<ref>{{Cite web |title=आमोस ८:११ |url=https://www.bible.com/bible/1483/AMO.8.NNRV |publisher=}}</ref> र तिर्खाएका संसारका मानव-जातिलाई [[जीवनको पानी]] दिने कार्य सँगै गर्नुहुनेछ ।

"https://churchofgod.wiki/ne/ne/एलोहिम" बाट अनुप्रेषित