निस्तार-चाड: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०३: पङ्क्ति १०३:
पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा इस्राएलीहरूले एक वर्षे थुमा काटेर त्यसको मासु आगोमा पोल्थे र अखमिरी रोटी र तीतो सागसित त्यो खान्थे । त्यो मासु बिहानसम्म राख्न मिल्दैनथ्यो । साथै निस्तार-चाडको थुमाको हाडहरू एउटै पनि भाँचिनुहुँदैनथ्यो ।<ref>{{Cite web |title=व्यवस्था १६:१-७ |url=https://www.bible.com/bible/1483/DEU.16.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=गन्ती ९:११-१२ |url=https://www.bible.com/bible/1483/NUM.9.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=प्रस्थान १२:४२-४७ |url=https://www.bible.com/bible/1483/EXO.12.NNRV |publisher= |quote=}}</ref>

=== पुरानो करारको निस्तार-चाडको इतिहास[सम्पादन गर्ने] ===
=== पुरानो करारको निस्तार-चाडको इतिहास [सम्पादन गर्ने] ===
*'''प्रस्थान'''
*'''प्रस्थान'''
[[file:Israel's_Escape_from_Egypt.jpg|thumb|इस्राएलीहरूले निस्तार-चाड मानेर मिश्रबाट छुटकारा पाए ।]]
[[file:Israel's_Escape_from_Egypt.jpg|thumb|इस्राएलीहरूले निस्तार-चाड मानेर मिश्रबाट छुटकारा पाए ।]]
पङ्क्ति १२३: पङ्क्ति १२३:
हिजकियाको १४औँ वर्षमा अश्शूरका सेनाहरूले धेरै सहरहरूलाई कब्जा गर्दै यरूशलेमलाई घेरा हाल्दै दक्षिणमा यहूदालाई कब्जा गर्न लम्के । तर निस्तार-चाड मानेको दक्षिण यहूदालाई परमेश्वरले बचाउने प्रतिज्ञा गर्नुभएको थियो । त्यसैले उहाँले अश्शूरी सेनाविरुद्ध युद्ध गर्न स्वर्गदूतहरू पठाउनुभयो । परिणामस्वरूप एकै रातमा १ लाख ८५ हजार जना अश्शूरी सेना मारिए र अश्शूरी सेना आएकै बाटो फर्किए ।<ref name="남 유다 구원">{{Cite web |title=२ राजा १९:३०-३५ |url=https://www.bible.com/bible/1483/2KI.19.NNRV |quote=}}</ref> निस्तार-चाडमा रहेको प्रतिज्ञाअनुसार दक्षिण यहूदाले विनाश र विपत्तिबाट सुरक्षा पायो ।

*'''राजा योशियाहको समय'''
*'''राजा योशियाहको समय'''
हिजकियापछि, दक्षिण यहूदाले निस्तार-चाड मान्न रोकेर फेरि हिजकियाले नष्ट गरेका मूर्तिहरू स्थापना गऱ्यो । हिजकियाका पनाति, र यहूदाका १६औँ राजा रहेका योशियाहले आफ्नो शासनकालको अठारौँ वर्षमा, जब [[मन्दिर]] मर्मत भइरहेको थियो, त्यस बेला व्यवस्थाको पुस्तक फेला पारे, र त्यो पढेर निस्तार-चाडको बारेमा थाहा पाए ।<ref>{{Cite web |title=२ राजा २२:३-११ |url=https://www.bible.com/bible/1483/2KI.22.NNRV |quote=}}</ref> योशियाह र मानिसहरूले निस्तार-चाड मान्ने निर्णय गरे, र परमेश्वरको मन्दिरमा भएका मूर्तिहरूलाई सबै हटाए ।<ref>{{Cite web |title=२ राजा २३:३-४ |url=https://www.bible.com/bible/1483/2KI.23.NNRV |quote=}}</ref> निस्तार-चाडपछि इस्राएलीहरूले इस्राएल र यहूदामा भएका सबै मूर्तिहरूलाई नष्ट गरे । न्यायकर्ताहरूको समयदेखि इस्राएलका राजाहरू र यहूदाका राजाहरूको समयसम्म यस्तो निस्तार-चाड कहिल्यै मनाइएको थिएन । त्यसैले बाइबलमा योशियाहलाई आफ्नो सारा हृदय, प्राण र शक्तिले परमेश्वरका सबै नियमहरू पूर्ण रूपमा पालन गरेका राजाको संज्ञा दिइएको हो ।<ref>{{Cite web |title=२ राजा २३:२१-२५ |url=https://www.bible.com/bible/1483/2KI.23.NNRV |quote=}}</ref>
हिजकियाको समयपछि, दक्षिण यहूदाले निस्तार-चाड मान्न रोकेर फेरि हिजकियाले नष्ट गरेका मूर्तिहरू स्थापना गऱ्यो । हिजकियाका पनाति, र यहूदाका १६औँ राजा रहेका योशियाहले आफ्नो शासनकालको अठारौँ वर्षमा, जब [[मन्दिर]] मर्मत भइरहेको थियो, त्यस बेला व्यवस्थाको पुस्तक फेला पारे, र त्यो पढेर निस्तार-चाडको बारेमा थाहा पाए ।<ref>{{Cite web |title=२ राजा २२:३-११ |url=https://www.bible.com/bible/1483/2KI.22.NNRV |quote=}}</ref> योशियाह र मानिसहरूले निस्तार-चाड मान्ने निर्णय गरे, र परमेश्वरको मन्दिरमा भएका मूर्तिहरूलाई सबै हटाए ।<ref>{{Cite web |title=२ राजा २३:३-४ |url=https://www.bible.com/bible/1483/2KI.23.NNRV |quote=}}</ref> निस्तार-चाडपछि इस्राएलीहरूले इस्राएल र यहूदामा भएका सबै मूर्तिहरूलाई नष्ट गरे । न्यायकर्ताहरूको समयदेखि इस्राएलका राजाहरू र यहूदाका राजाहरूको समयसम्म यस्तो निस्तार-चाड कहिल्यै मनाइएको थिएन । त्यसैले बाइबलमा योशियाहलाई आफ्नो सारा हृदय, प्राण र शक्तिले परमेश्वरका सबै नियमहरू पूर्ण रूपमा पालन गरेका राजाको संज्ञा दिइएको हो ।<ref>{{Cite web |title=२ राजा २३:२१-२५ |url=https://www.bible.com/bible/1483/2KI.23.NNRV |quote=}}</ref>

== नयाँ करार निस्तार-चाड[सम्पादन गर्ने] ==
== नयाँ करार निस्तार-चाड[सम्पादन गर्ने] ==
पङ्क्ति १३४: पङ्क्ति १३४:
निस्तार-चाड मानेपछि इस्राएलीहरूले मिश्रबाट छुटकारा पाएको इतिहासचाहिँ येशू ख्रीष्टले [[नयाँ करार निस्तार-चाड]] स्थापना गर्नुभएर मानिसहरूलाई यस पापमय संसारबाट छुटकारा गराउनुहुने विषयको अगमवाणी हो । पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनमा थुमा बलि गरिने दिनमा येशू ख्रीष्टले पत्रुस र यूहन्नालाई पठाउनुभएर निस्तार-चाडको तयारी गर्न लगाउनुभयो ।<ref>{{Cite web |title=लूका २२:७-८ |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |quote=}}</ref> त्यस साँझ, येशू ख्रीष्टले मर्कूसको माथिल्लो तलामा आफ्ना चेलाहरूका गोडा धोइदिनुभयो,<ref name="세족식" />  र सँगै निस्तार-चाड मान्नुभयो । येशू ख्रीष्टले निस्तार-चाडको रोटीलाई उहाँको देह, अनि निस्तार-चाडको दाखमद्यलाई चाहिँ धेरैका निम्ति पाप प्रायश्चितको लागि बगाइने उहाँको रगत हो भन्नुहुँदै नयाँ करार घोषणा गर्नुभयो ।<ref name="마태복음 유월절" />

{{quote5|내용=“अनि जब बेला भयो, तब येशूज्यू आफ्ना चेलाहरूसँग भोजन गर्न बस्नुभयो । येशूले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ ...” अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”|출처=[https://www.bible.com/bible/1483/LUK.22.NNRV लूका २२:१४-२०]}}  
{{quote5|내용=“अनि जब बेला भयो, तब येशूज्यू आफ्ना चेलाहरूसँग भोजन गर्न बस्नुभयो । येशूले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ ...” अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको '''मेरो रगतमा स्थापित गरिने नयाँ करार''' हो ।”|출처=[https://www.bible.com/bible/1483/LUK.22.NNRV लूका २२:१४-२०]}}  

येशूज्यूले निस्तार-चाडको दाखमद्य भएको कचौरा लिनुहुँदै त्यसलाई “मेरो रगतमा स्थापित नयाँ करार” भन्नुभयो, अनि निस्तार-चाडको भोजन खाने ठूलो इच्छा गरेको थिएँ पनि भन्नुभयो । योचाहिँ नयाँ करारको केन्द्रबिन्दु नै निस्तार-चाड हो भन्ने अर्थ हो । निस्तार-चाडको भोलिपल्ट येशूज्यूले, निस्तार-चाडको वास्तविक थुमाको रूपमा क्रूसमा मृत्यु भोग्नुभयो । रोमी सिपाहीहरूले येशूज्यूको दायाँ-बायाँ टाँगिएका दुई जना डाँकूहरूको खुट्टा भाँचे, तर तिनीहरूले येशूज्यूको हड्डीचाहिँ भाँचेनन् । बरु तिनीहरूले येशूज्यूको कोखामा भालाले घोचे । उक्त घटनाद्वारा, निस्तार-चाडको थुमाका हाडहरू भाँचिनुहुँदैन भन्ने अगमवाणी पूरा भयो ।<ref>{{Cite web |title=यूहन्ना १९:३२-३६ |url=https://www.bible.com/bible/1483/JHN.19.NNRV |quote=}}</ref>

पङ्क्ति १५९: पङ्क्ति १५९:
{{quote5|내용=येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने तिमीहरूमा जीवन हुँदैन । मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु ।”|출처=[https://www.bible.com/bible/1483/JHN.6.NNRV यूहन्ना ६:५३-५४]}}

परमेश्वरले हामीलाई नयाँ करार निस्तार-चाडद्वारा अनन्त जीवन दिनु चाहनुको कारणचाहिँ स्वर्गीय राज्य भनेको मृत्यु नहुने ठाउँ भएकोले गर्दा हो । यस मरणशील शरीर लिएर कदापि स्वर्ग प्रवेश गर्न सकिँदैन ।<ref>{{Cite web |title=प्रकाश २१:१-४ |url=https://www.bible.com/bible/1483/REV.21.NNRV |quote=}}</ref> त्यसैले परमेश्वरले नयाँ करार निस्तार-चाडद्वारा आफ्ना प्रजालाई अनन्त जीवन दिनुहुन्छ । [[file:Hezekiah.jpg|thumb|हिजकियाको समयमा निस्तार-चाड मानेपछि मूर्तिहरूलाई हटाएका यहूदाका मानिसहरू ।]]
परमेश्वरले हामीलाई नयाँ करार निस्तार-चाडद्वारा अनन्त जीवन दिनु चाहनुको कारणचाहिँ स्वर्गीय राज्य मृत्यु नहुने ठाउँ भएकोले गर्दा हो । यस मरणशील शरीर लिएर कदापि स्वर्ग प्रवेश गर्न सकिँदैन ।<ref>{{Cite web |title=प्रकाश २१:१-४ |url=https://www.bible.com/bible/1483/REV.21.NNRV |quote=}}</ref> त्यसैले परमेश्वरले नयाँ करार निस्तार-चाडद्वारा आफ्ना प्रजालाई अनन्त जीवन दिनुहुन्छ । [[file:Hezekiah.jpg|thumb|हिजकियाको समयमा निस्तार-चाड मानेपछि मूर्तिहरूलाई हटाएका यहूदाका मानिसहरू ।]]

=== विपत्ति पार[सम्पादन गर्ने] ===
=== विपत्ति पार[सम्पादन गर्ने] ===
पङ्क्ति १६५: पङ्क्ति १६५:

=== पहिलो आज्ञा पूरा[सम्पादन गर्ने] ===
=== पहिलो आज्ञा पूरा[सम्पादन गर्ने] ===
[[दश आज्ञा]]मध्येको “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू” भन्ने [[पहिलो आज्ञा|पहिलो]] आज्ञाभित्र दुई वटा आज्ञाहरू समावेश छन् : “अरू देवताहरूलाई नमान्नू” र “परमेश्वरलाई मात्र मान्नू ।” निस्तार-चाडचाहिँ अन्य देवता-देवीहरूलाई नष्ट गरेर परमेश्वरलाई मात्र मान्न सक्ने गराउने विशेष सत्यता हो । कारण प्रस्थानको समयदेखि नै परमेश्वरले निस्तार-चाडलाई अन्य देवता-देवीहरूलाई नष्ट गर्ने दिनको रूपमा स्थापना गर्नुभयो ।<ref name="애굽 유월절" /> यदि निस्तार-चाडको दिनमा अन्य देवताहरू सबै नष्ट हुन्छन् भने केवल परमेश्वर मात्र बाँकी रहनुहुन्छ भन्ने अर्थ हो यदि हामी निस्तार-चाडलाई महसुस गरेर मान्दछौं भने हामीले अरू देवता-देवीहरूलाई होइन तर केवल परमेश्वरलाई मात्र पुज्न सक्नेछौं । उदाहरणको लागि, परमेश्वरले मोशाको समयमा निस्तार-चाडको रातमा मिश्रका देवताहरूलाई नष्ट गर्नुभएको थियो । हिजकिया र योशियाहको समयमा पनि इस्राएलीहरूले निस्तार-चाड मानेपछि बल्ल मूर्तिहरूलाई हटाई केवल परमेश्वरलाई मात्र मान्न सकेका थिए । नयाँ करारको समयमा पनि यदि हामीले नयाँ करार निस्तार-चाड मान्यौं भने हामीले पहिलो आज्ञा पूर्ण रूपमा पालन गर्न सक्नेछौं ।
[[दश आज्ञा]]मध्येको “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू” भन्ने [[पहिलो आज्ञा|पहिलो]] आज्ञाभित्र दुई वटा आज्ञाहरू समावेश छन् : “अरू देवताहरूलाई नमान्नू” र “परमेश्वरलाई मात्र मान्नू ।” निस्तार-चाडचाहिँ अन्य देवता-देवीहरूलाई नष्ट गरेर परमेश्वरलाई मात्र मान्न सक्ने गराउने विशेष सत्यता हो । कारण प्रस्थानको समयदेखि नै परमेश्वरले निस्तार-चाडलाई अन्य देवता-देवीहरूलाई नष्ट गर्ने दिनको रूपमा स्थापना गर्नुभयो ।<ref name="애굽 유월절" /> यदि निस्तार-चाडको दिनमा अन्य देवताहरू सबै नष्ट भए भने केवल परमेश्वर मात्र बाँकी रहनुहुन्छ । अनि हामीले निस्तार-चाडलाई महसुस गरेर मान्यौं भने हामीले अरू देवता-देवीहरूलाई होइन तर केवल परमेश्वरलाई मात्र पुज्न पुग्नेछौं । उदाहरणको लागि, परमेश्वरले मोशाको समयमा निस्तार-चाडको रातमा मिश्रका देवताहरूलाई नष्ट गर्नुभएको थियो । हिजकिया र योशियाहको समयमा पनि इस्राएलीहरूले निस्तार-चाड मानेपछि बल्ल मूर्तिहरूलाई हटाई केवल परमेश्वरलाई मात्र मान्न सकेका थिए । नयाँ करारको समयमा पनि यदि हामीले नयाँ करार निस्तार-चाड मान्यौं भने हामीले पहिलो आज्ञा पूर्ण रूपमा पालन गर्न सक्नेछौं ।

== यो पनि हेर्नुहोस् ==
== यो पनि हेर्नुहोस् ==
"https://churchofgod.wiki/ne/ne/निस्तार-चाड" बाट अनुप्रेषित