माता परमेश्वर: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति ३: | पङ्क्ति ३: | ||
== एलोहिम र माता परमेश्वर == | == एलोहिम र माता परमेश्वर == | ||
{{그림 | | {{그림 | Elohim_ne.jpg |너비= 260px |정렬=오른쪽섬네일 |타이틀= ‘एलोहिम’ हिब्रू शब्द हो ।}} | ||
माता परमेश्वरको अस्तित्वको विषयमा उत्पत्ति अध्याय १द्वारा पनि जान्न सकिन्छ । ‘आदिमा परमेश्वरले आकाशमण्डल''एलोहा'' र पृथ्वी सृष्टि गर्नुभयो’ भन्ने वचनदेखि बाइबलको पहिलो अध्याय सुरु हुन्छ । हिब्रू भाषामा लेखिएको बाइबलको यो पदमा परमेश्वरलाई '''''एलोहिम''''' भनेर अभिलेख गरिएको छ ।<ref>{{Cite web |title=उत्पत्ति १:१ |url=https://biblehub.com/interlinear/genesis/1-1.htm |website=Biblehub.com |quote=אֱלֹהִים}}</ref> ''[[एलोहिम]]'' ([https://biblehub.com/hebrew/430.htm אֱלֹהִים]) भनेको बहुवचन शब्द हो र यसको एकवचनचाहिँ ''[[एलोहा]]'' ([https://biblehub.com/hebrew/433.htm אֱלוֹהַּ]) हुन्छ, जसको अर्थ (परमेश्वर) अथवा ईश्वर हो, जसको अर्थ '''परमेश्वरहरू'''(देवताहरू) अथवा '''ईश्वरहरू''' हो । ''एलोहिम'' भन्ने शब्द पुरानो करारको समयमा करीब २,५०० पटक लेखिएको थियो । परमेश्वरलाई बहुवचनमा ''एलोहिम'' भनेर अभिव्यक्त गरिएको कुराचाहिँ कुनै संयोग अथवा गलत हिज्जे होइन । तर त्योचाहिँ सृष्टिकर्ता एक जना परमेश्वर नभएर परमेश्वरहरू हुनुभएकोले गर्दा हो । | माता परमेश्वरको अस्तित्वको विषयमा उत्पत्ति अध्याय १द्वारा पनि जान्न सकिन्छ । ‘आदिमा परमेश्वरले आकाशमण्डल''एलोहा'' र पृथ्वी सृष्टि गर्नुभयो’ भन्ने वचनदेखि बाइबलको पहिलो अध्याय सुरु हुन्छ । हिब्रू भाषामा लेखिएको बाइबलको यो पदमा परमेश्वरलाई '''''एलोहिम''''' भनेर अभिलेख गरिएको छ ।<ref>{{Cite web |title=उत्पत्ति १:१ |url=https://biblehub.com/interlinear/genesis/1-1.htm |website=Biblehub.com |quote=אֱלֹהִים}}</ref> ''[[एलोहिम]]'' ([https://biblehub.com/hebrew/430.htm אֱלֹהִים]) भनेको बहुवचन शब्द हो र यसको एकवचनचाहिँ ''[[एलोहा]]'' ([https://biblehub.com/hebrew/433.htm אֱלוֹהַּ]) हुन्छ, जसको अर्थ (परमेश्वर) अथवा ईश्वर हो, जसको अर्थ '''परमेश्वरहरू'''(देवताहरू) अथवा '''ईश्वरहरू''' हो । ''एलोहिम'' भन्ने शब्द पुरानो करारको समयमा करीब २,५०० पटक लेखिएको थियो । परमेश्वरलाई बहुवचनमा ''एलोहिम'' भनेर अभिव्यक्त गरिएको कुराचाहिँ कुनै संयोग अथवा गलत हिज्जे होइन । तर त्योचाहिँ सृष्टिकर्ता एक जना परमेश्वर नभएर परमेश्वरहरू हुनुभएकोले गर्दा हो । | ||