मोशा: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
|||
| पङ्क्ति ३०: | पङ्क्ति ३०: | ||
मोशा ४० वर्षका हुँदा, तिनले आफ्ना मानिसहरूलाई साथ दिने निधो गरे ।<ref>{{Cite web |title=प्रेरित ७:२३ |url=https://www.bible.com/bible/1483/ACT.7.NNRV |publisher= |quote=}}</ref> एक दिन तिनी आफ्ना मानिसहरू अर्थात् हिब्रूहरू काम गरिरहेको ठाउँमा गए । एक जना हिब्रूलाई मिश्रीले हिर्काइरहेको देखेर तिनी साह्रै क्रोधित भए र त्यसलाई मारेर बालुवामा पुरिदिए । भोलिपल्ट फेरि बाहिर निस्कँदा, दुई जना हिब्रूहरू आपसमा कुटपिट गरिरहेका तिनले देखे । तिनीहरूको झगडा मिलाउने क्रममा मोशाले थाहा पाए, कि तिनले एक जना मिश्रीको हत्या गरेको कुरा फिँजिन लागेछ । यो कुरा थाहा पाएपछि फारोले मोशालाई मार्ने विचार गरे । तब मोशा फारोदेखि भागेर [https://www.britannica.com/place/Midian मिद्यान] देशमा गए । | मोशा ४० वर्षका हुँदा, तिनले आफ्ना मानिसहरूलाई साथ दिने निधो गरे ।<ref>{{Cite web |title=प्रेरित ७:२३ |url=https://www.bible.com/bible/1483/ACT.7.NNRV |publisher= |quote=}}</ref> एक दिन तिनी आफ्ना मानिसहरू अर्थात् हिब्रूहरू काम गरिरहेको ठाउँमा गए । एक जना हिब्रूलाई मिश्रीले हिर्काइरहेको देखेर तिनी साह्रै क्रोधित भए र त्यसलाई मारेर बालुवामा पुरिदिए । भोलिपल्ट फेरि बाहिर निस्कँदा, दुई जना हिब्रूहरू आपसमा कुटपिट गरिरहेका तिनले देखे । तिनीहरूको झगडा मिलाउने क्रममा मोशाले थाहा पाए, कि तिनले एक जना मिश्रीको हत्या गरेको कुरा फिँजिन लागेछ । यो कुरा थाहा पाएपछि फारोले मोशालाई मार्ने विचार गरे । तब मोशा फारोदेखि भागेर [https://www.britannica.com/place/Midian मिद्यान] देशमा गए । | ||
अनि कूवानेर समस्यामा परेका मिद्यानी पूजाहारी यित्रो(रूएल)<ref>{{Cite web |title=प्रस्थान २:१८ |url=https://www.bible.com/bible/1483/EXO.2.NNRV |publisher= |quote=}}</ref>का ७ जना छोरीहरूलाई मोशाले मद्दत गरे । त्यहाँ मोशाले यित्रोकी छोरी सिप्पोरासँग<ref>{{Cite web |date= |title=प्रस्थान २:११-२२ |url=https://www.bible.com/bible/1483/EXO.2.NNRV}}</ref> विवाह गरे, र दुई जना छोरा जन्माए । अनि ४० वर्षसम्म भेडा चराउँदै गोठालाको जीवन जिए । | अनि कूवानेर समस्यामा परेका मिद्यानी पूजाहारी यित्रो(रूएल)<ref>{{Cite web |title=प्रस्थान २:१८ |url=https://www.bible.com/bible/1483/EXO.2.NNRV |publisher= |quote=}}</ref> का ७ जना छोरीहरूलाई मोशाले मद्दत गरे । त्यहाँ मोशाले यित्रोकी छोरी सिप्पोरासँग<ref>{{Cite web |date= |title=प्रस्थान २:११-२२ |url=https://www.bible.com/bible/1483/EXO.2.NNRV}}</ref> विवाह गरे, र दुई जना छोरा जन्माए । अनि ४० वर्षसम्म भेडा चराउँदै गोठालाको जीवन जिए । | ||
* '''आफ्ना जातिलाई छुटकारा गराउने मिशन पाए''' | * '''आफ्ना जातिलाई छुटकारा गराउने मिशन पाए''' | ||
{{그림 |애굽에서 노예 생활을 하는 이스라엘 백성들.jpg|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=मिश्रमा दासत्वमा रहेका इस्राएलीहरू}}समय बित्दैजाँदा मिश्रमा नयाँ राजा नियुक्त भए । तर इस्राएलीहरू भने अझै पनि कठो र श्रमको कामले पेलिएका थिए । परमेश्वरले तिनीहरूको सुस्केरा र पुकारा सुन्नुभयो, र उहाँले [[अब्राहाम]], [[इसहाक]] र [[याकूबको पुस्तक|याकूब]]सित बाँध्नुभएको आफ्नो करार सम्झनुभयो, र इस्राएलीहरूमाथि नजर राख्नुभयो ।<ref>{{Cite web |title=प्रस्थान २:२३-२५ |url=https://www.bible.com/bible/1483/EXO.2.NNRV |publisher= |quote=}}</ref> | {{그림 |애굽에서 노예 생활을 하는 이스라엘 백성들.jpg|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=मिश्रमा दासत्वमा रहेका इस्राएलीहरू}}समय बित्दैजाँदा मिश्रमा नयाँ राजा नियुक्त भए । तर इस्राएलीहरू भने अझै पनि कठो र श्रमको कामले पेलिएका थिए । परमेश्वरले तिनीहरूको सुस्केरा र पुकारा सुन्नुभयो, र उहाँले [[अब्राहाम]], [[इसहाक]] र [[याकूबको पुस्तक|याकूब]]सित बाँध्नुभएको आफ्नो करार सम्झनुभयो, र इस्राएलीहरूमाथि नजर राख्नुभयो ।<ref>{{Cite web |title=प्रस्थान २:२३-२५ |url=https://www.bible.com/bible/1483/EXO.2.NNRV |publisher= |quote=}}</ref> | ||