पवित्र आत्मा र दुलही: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
|||
| पङ्क्ति ८३: | पङ्क्ति ८३: | ||
तुलनात्मक रूपमा भन्नुपर्दा, २,००० वर्षअघि [[शरीरमा आउनुभएका परमेश्वर(देह धारण)|शरीरमा आउनुभएका]] येशूज्यू जस्तै, पवित्र आत्मा र दुलही पनि मानिसको रूपमा आउनुभएर जीवनको पानी अर्थात् मुक्ति दिनुहुन्छ । | तुलनात्मक रूपमा भन्नुपर्दा, २,००० वर्षअघि [[शरीरमा आउनुभएका परमेश्वर(देह धारण)|शरीरमा आउनुभएका]] येशूज्यू जस्तै, पवित्र आत्मा र दुलही पनि मानिसको रूपमा आउनुभएर जीवनको पानी अर्थात् मुक्ति दिनुहुन्छ । | ||
=== | === के दुलही''' '''भनेको साँच्चैको सहर हो ? === | ||
कसै-कसैले दुलही भनेको माता परमेश्वर होइनकि स्वर्गदेखि तलतिर झरिरहेको साँच्चैको सहर हो भन्ने गर्छन् ।<ref>{{Cite web |title=प्रकाश २१:९-१० |url=https://www.bible.com/bible/1483/REV.21.NNRV |quote=}}</ref> यदि यो जिद्दी सही हो भने प्रकाश अध्याय १९ र अध्याय २१मा ‘थुमा’ भनेर अभिव्यक्त गरिनुभएका पवित्र आत्मा पनि साँच्चैको थुमा हुनुपर्छ । स्वर्गीय विवाह-भोजका दुलहालाई थुमाको रूपमा वर्णन गरिएको छ, तर त्योचाहिँ साँच्चैको जनावरलाई जनाइएको होइन । त्यसै गरी स्वर्गीय यरूशलेम सहरको रूपमा वर्णन गरिनुभएकी दुलही पनि साँच्चैको सहर होइन । | कसै-कसैले दुलही भनेको माता परमेश्वर होइनकि स्वर्गदेखि तलतिर झरिरहेको साँच्चैको सहर हो भन्ने गर्छन् ।<ref>{{Cite web |title=प्रकाश २१:९-१० |url=https://www.bible.com/bible/1483/REV.21.NNRV |quote=}}</ref> यदि यो जिद्दी सही हो भने प्रकाश अध्याय १९ र अध्याय २१मा ‘थुमा’ भनेर अभिव्यक्त गरिनुभएका पवित्र आत्मा पनि साँच्चैको थुमा हुनुपर्छ । स्वर्गीय विवाह-भोजका दुलहालाई थुमाको रूपमा वर्णन गरिएको छ, तर त्योचाहिँ साँच्चैको जनावरलाई जनाइएको होइन । त्यसै गरी स्वर्गीय यरूशलेम सहरको रूपमा वर्णन गरिनुभएकी दुलही पनि साँच्चैको सहर होइन । | ||
=== जीवनको पानी दिनुभएका येशूज्यू === | === जीवनको पानी दिनुभएका येशूज्यू === | ||