नेदरल्यान्डको रोटरड्याम परमेश्वरको मण्डली: संशोधनहरू बीचको भिन्नता
सा Text replacement - "ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवा सङ्गठन)" to "ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)" |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति १२: | पङ्क्ति १२: | ||
== विशेषता == | == विशेषता == | ||
पश्चिमी यूरोपमा अवस्थित नेदरल्यान्डचाहिँ जर्मनी र बेल्जियमको सीमारेखामा पर्दछ । यो देश वायुघट्ट र घण्टी फूलका लागि प्रसिद्ध छ, जुनचाहिँ देशको राष्ट्रिय प्रतीक हो । जमिनको २६% जति भाग समुद्री सतहमुनि रहेकोले समुद्री पानीको अत्यधिक बहावलाई रोक्न थुप्रै ठाउँहरूमा वायुघट्टहरू बनाइएका छन् । देशको मौसमसँग उपयुक्त रहेको घण्टी | पश्चिमी यूरोपमा अवस्थित नेदरल्यान्डचाहिँ जर्मनी र बेल्जियमको सीमारेखामा पर्दछ । यो देश वायुघट्ट र घण्टी फूलका लागि प्रसिद्ध छ, जुनचाहिँ देशको राष्ट्रिय प्रतीक हो । जमिनको २६% जति भाग समुद्री सतहमुनि रहेकोले समुद्री पानीको अत्यधिक बहावलाई रोक्न थुप्रै ठाउँहरूमा वायुघट्टहरू बनाइएका छन् । देशको मौसमसँग उपयुक्त रहेको घण्टी फूलको खेती र सोधखोज १६औँ शताब्दीको अन्ततिरदेखि व्यापक रूपमा हुँदैआएको छ ।<ref>{{Cite web |author= |date=March 14, 2022 |year= |title=नेदरल्यान्डसम्बन्धी आश्चर्यजनक ३० तथ्यहरू । |url=https://www.expatica.com/nl/moving/about/netherlands-facts-108857/ |website=EXPACTICA |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=April 7, 2021 |year= |title=डच र घण्टी फूल : नेदरल्यान्डमा घण्टी फूल कसरी बन्यो ? |url=https://dutchreview.com/culture/society/tulips-in-the-netherlands-dutch-thing/ |website=DUTCH REVIEW |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
[https://theme.archives.go.kr//next/photo/universiade03List.do सन् २००३ देगु ग्रीष्म युनिभर्सियाड]को ताका, नेदरल्यान्डमा पहिलो चोटि परमेश्वरको मण्डलीको बारेमा परिचय दिइएको थियो । परमेश्वरको मण्डलीले डच खेलाडीहरूलाई स्वागत, भाषा उल्था र खेलमा समर्थन जनाएर नेदरल्यान्डका खेलाडीहरूलाई हौसला प्रदान गऱ्यो । साथै सन्तहरूले खेलाडीहरूलाई परम्परागत विवाह पोशाक देखाउँदै हान्बोग(कोरियाली परम्परागत पोशाक)को सुन्दरता जस्ता कोरियाली संस्कृतिको परिचय पनि दिए । सन्तहरूको जोश देखेर प्रभावित भएका टोली प्रमुख | [https://theme.archives.go.kr//next/photo/universiade03List.do सन् २००३ देगु ग्रीष्म युनिभर्सियाड]को ताका, नेदरल्यान्डमा पहिलो चोटि परमेश्वरको मण्डलीको बारेमा परिचय दिइएको थियो । परमेश्वरको मण्डलीले डच खेलाडीहरूलाई स्वागत, भाषा उल्था र खेलमा समर्थन जनाएर नेदरल्यान्डका खेलाडीहरूलाई हौसला प्रदान गऱ्यो । साथै सन्तहरूले खेलाडीहरूलाई परम्परागत विवाह पोशाक देखाउँदै हान्बोग(कोरियाली परम्परागत पोशाक)को सुन्दरता जस्ता कोरियाली संस्कृतिको परिचय पनि दिए । सन्तहरूको जोश देखेर प्रभावित भएका टोली प्रमुख ह्यान्स भ्यान रोयनले मण्डलीसँग सुमधुर सम्बन्ध गाँस्न चाहे ।<ref>{{Cite web |author= |date= |year= |title=खेलाडीको गाउँमा गरिएको अनौठो विवाह कार्यक्रम |url=https://news.watv.org/internal/content.asp?articleid=i20030819291 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
सन् २००६मा कोरियाली मिसनरीहरूलाई नेदरल्यान्डमा पठाइयो । त्यसपछि आम्स्टर्डाममा र त्यसको ३ वर्षपछि रोटरड्याममा परमेश्वरको मण्डली स्थापना भयो । [https://www.zuid-holland.nl/ जुइद-हल्यान्ड] प्रदेशमा अवस्थित [https://en.rotterdam.info/ रोटरड्याम] नेदरल्यान्डको दोस्रो ठूलो सहर हो । यहाँ [https://www.boijmans.nl/ बोइमान्स भान बेउनिङगेन सङ्ग्रहालय] र [https://www.maritiemmuseum.nl/en मारिटाइम सङ्ग्रहालय] जस्ता थुप्रै सांस्कृतिक आकर्षण स्थलहरू छन् । अतिथिहरूले यहाँको संस्कृति र कलाको आनन्द लिन सकून् भनेर सहरले हरेक वर्ष वार्षिक [https://iffr.com/en अन्तर्राष्ट्रिय चलचित्र महोत्सव]को आयोजना गर्दछ । [https://www.portofrotterdam.com/nl रोटरड्याम बन्दरगाह] यूरोपको सबैभन्दा ठूलो बन्दरगाह हो र यसले यूरोपेली व्यापार केन्द्रको भूमिका निभाउँछ ।<ref>{{Cite web |author= |date= |year= |title=तपाईंलाई अगाडि लैजाने बन्दरगाह |url=https://www.portofrotterdam.com/en/why-rotterdam/port-will-take-you-ahead |website=Port of Rotterdam |series= |publisher= |page= |isbn= |quote=}}</ref> | सन् २००६मा कोरियाली मिसनरीहरूलाई नेदरल्यान्डमा पठाइयो । त्यसपछि आम्स्टर्डाममा र त्यसको ३ वर्षपछि रोटरड्याममा परमेश्वरको मण्डली स्थापना भयो । [https://www.zuid-holland.nl/ जुइद-हल्यान्ड] प्रदेशमा अवस्थित [https://en.rotterdam.info/ रोटरड्याम] नेदरल्यान्डको दोस्रो ठूलो सहर हो । यहाँ [https://www.boijmans.nl/ बोइमान्स भान बेउनिङगेन सङ्ग्रहालय] र [https://www.maritiemmuseum.nl/en मारिटाइम सङ्ग्रहालय] जस्ता थुप्रै सांस्कृतिक आकर्षण स्थलहरू छन् । अतिथिहरूले यहाँको संस्कृति र कलाको आनन्द लिन सकून् भनेर सहरले हरेक वर्ष वार्षिक [https://iffr.com/en अन्तर्राष्ट्रिय चलचित्र महोत्सव]को आयोजना गर्दछ । [https://www.portofrotterdam.com/nl रोटरड्याम बन्दरगाह] यूरोपको सबैभन्दा ठूलो बन्दरगाह हो र यसले यूरोपेली व्यापार केन्द्रको भूमिका निभाउँछ ।<ref>{{Cite web |author= |date= |year= |title=तपाईंलाई अगाडि लैजाने बन्दरगाह |url=https://www.portofrotterdam.com/en/why-rotterdam/port-will-take-you-ahead |website=Port of Rotterdam |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||