क्रूस: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति १५: पङ्क्ति १५:
क्रूसचाहिँ ई.पू. छैटौँ शताब्दीदेखि ई.सं. चौथो शताब्दीसम्म प्राचीन पश्चिममा अपराधीहरूलाई क्रूसमा टाँगेर मृत्युदण्ड दिन प्रयोग गरिएको फ्रेम थियो ।<ref>{{인용|url=https://www.worldhistory.org/crucifixion/|title=क्रूसीकरण|website=WORLD HISTORY ENCYCLOPEDIA|publisher=|date=|year=|author=|series=|isbn=|quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=क्रूस |url=https://www.biblestudytools.com/dictionaries/smiths-bible-dictionary/cross.html |website=Bible Study Tools |series= |publisher= |page= |isbn= |quote=}}</ref> भनिन्छ, क्रूसीकरणलाई आविष्कार गरेका मानिसहरूचाहिँ कार्थेजका फोनिसियालीहरू अथवा फारसीहरू थिए । यसले प्राचीन बेबिलोन (बेबिलोनिया), मिश्र, र अश्शूरका मानिसहरूमा पनि प्रभाव पारेको थियो । फारसमा क्रूसीकरणको बारेमा सिकेका अलेक्जेण्डर महान्‌ले ग्रीसमा समेत यो प्रथा फैलाए । अनि जब रोमीहरूले चाहिँ दोस्रो प्यूनिक युद्ध जिते तब तिनीहरूले कार्थेजको फोनिसियालीहरूबाट यसबारे सिके, र रोमी साम्राज्यमा प्रयोग गरे । पछि रोमी साम्राज्यले, अपराधीहरूलाई सबैभन्दा क्रूर र कठोर तरिकाले मृत्यु दण्ड दिन क्रूसीकरणलाई प्रयोग गऱ्यो । क्रूसीकरणचाहिँ प्रायः दोषी व्यक्तिलाई क्रूसमा बाँधेर वा झुण्ड्याएर दिइने मृत्युदण्ड थियो । रोमले यसलाई मुख्यतया जघन्य अपराध गरेका अपराधीहरू, देशद्रोहीहरू, र दासहरूलाई सजाय दिनलाई प्रयोग गऱ्यो । क्रूसीकरणचाहिँ सबैभन्दा क्रूर र अपमानजनक दण्ड थियो । रोमी वकील जुलियस पउलसद्वारा सङ्कलन गरिएको फौजदारी संहिताका अनुसार रोमको पालामा ३ किसिमका सजायलाई सबैभन्दा क्रूर सजाय मानिन्थ्यो, जसमध्येको पहिलोचाहिँ क्रूसीकरण थियो । रोमी राजनीतिज्ञ सिसेरोले क्रूसीकरणलाई “सबैभन्दा क्रूर र घृणित दण्ड” भनेर व्यक्त गरे, अनि यहूदी इतिहासकार जोसेफसले चाहिँ यसलाई “सबैभन्दा कठोर मृत्यु” भनेर व्यक्त गरे ।<ref>{{Cite web |date=December 2003 |title=क्रूसीकरणको इतिहास र प्याथोलोजी, चिकित्सा राष्ट्रिय पुस्तकालय |url=https://pubmed.ncbi.nlm.nih.gov/14750495/ |website=National Library of MedicinePub Med |quote=}}</ref>

त्यो समयमा क्रूसीकरणका विभिन्न तरिकाहरू थिए । सामान्यतया दोषी मानिसलाई कोर्रा लगाइन्थ्यो, र त्यसलाई क्रूसको तेर्सो काठलाई सजाय स्थलसम्म घिसार्न लगाइन्थ्यो, जहाँ क्रूसको ठाडो भागचाहिँ जमिनमा पहिल्यै तय भइसकेको हुन्थ्यो । दोषीका दुवै हातलाई तन्काएर त्यसका दुवै नाडीमा बेसरी कीला ठोकी चरम पीडा दिइन्थ्यो । त्यसपछि क्रूसको तेर्सो काठलाई ठाडो काठसम्म माथि उठाइन्छ, जुनचाहिँ जमिनबाट लगभग ९ देखि १२ फिट (करीब ३ मिटर) जति हुन्छ । त्यसपछि दोषीको गोडालाई बेसरी बाँधेर ठाडो काठमा कीलाले ठोकिन्थ्यो । विज्ञहरूका अनुसार क्रूसीकरणले शारीरिक रूपमा चरम र घातक पीडा निम्त्याउँछ । दोषीलाई ठाडो गरी झुण्डाउँदा त्यसका मांसपेशीहरूमा असर पर्छ, डायफ्रामले राम्ररी काम गर्न सक्दैन, जसले गर्दा रक्त सञ्चारमा समस्या, अङ्ग निष्क्रियता, श्वास-प्रश्वासमा अवरोध, झटका र अन्तिममा मृत्यु निम्त्याउन सक्छ ।<ref>{{Cite web |author= |date= |year= |title=क्रूसीकरण |url=https://www.britannica.com/topic/crucifixion-capital-punishment |website=Britannica |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>चिकित्सा प्रमाण, भाग ३, पुनरुत्थानबारे अनुसन्धान, मृत्युको कारण, ख्रीष्टको मामिला, पेज नं. १८१-१८२, Lee Strobel, Zondervan Publishing House, सन् १९९८</ref>
त्यो समयमा क्रूसीकरणका विभिन्न तरिकाहरू थिए । सामान्यतया दोषी मानिसलाई कोर्रा लगाइन्थ्यो, र त्यसलाई क्रूसको तेर्सो काठलाई सजाय स्थलसम्म घिसार्न लगाइन्थ्यो, जहाँ क्रूसको ठाडो भागचाहिँ जमिनमा पहिल्यै तय भइसकेको हुन्थ्यो । दोषीका दुवै हातलाई तन्काएर त्यसका दुवै नाडीमा बेसरी कीला ठोकी चरम पीडा दिइन्थ्यो । त्यसपछि क्रूसको तेर्सो काठलाई ठाडो काठसम्म माथि उठाइन्थ्यो, जुनचाहिँ जमिनबाट लगभग ९ देखि १२ फिट (करीब ३ मिटर) जति हुन्थ्यो । त्यसपछि दोषीको गोडालाई बेसरी बाँधेर ठाडो काठमा कीलाले ठोकिन्थ्यो । विज्ञहरूका अनुसार क्रूसीकरणले शारीरिक रूपमा चरम र घातक पीडा निम्त्याउँछ । दोषीलाई ठाडो गरी झुण्ड्याउँदा त्यसका मांसपेशीहरूमा असर पर्छ, डायफ्रामले राम्ररी काम गर्न सक्दैन, जसले गर्दा रक्त सञ्चारमा समस्या, अङ्ग निष्क्रियता, श्वास-प्रश्वासमा अवरोध, झटका र अन्तिममा मृत्यु निम्त्याउन सक्छ ।<ref>{{Cite web |author= |date= |year= |title=क्रूसीकरण |url=https://www.britannica.com/topic/crucifixion-capital-punishment |website=Britannica |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>चिकित्सा प्रमाण, भाग ३, पुनरुत्थानबारे अनुसन्धान, मृत्युको कारण, ख्रीष्टको मामिला, पेज नं. १८१-१८२, Lee Strobel, Zondervan Publishing House, सन् १९९८</ref>

== क्रूसका प्रकार ==
== क्रूसका प्रकार ==
{{그림 |가톨릭백과사전 십자가의 종류.jpg |너비= 250px |정렬=오른쪽섬네일 |타이틀=क्रूसका प्रकार<ref><i>क्याथोलिक विश्वकोश</i>, खण्ड ४, The Encyclopedia Press, Inc, सन् १९१३, पेज ५३८</ref>}}
{{그림 |가톨릭백과사전 십자가의 종류.jpg |너비= 250px |정렬=오른쪽섬네일 |타이틀=क्रूसका प्रकार<ref><i>क्याथोलिक विश्वकोश</i>, खण्ड ४, The Encyclopedia Press, Inc, सन् १९१३, पेज ५३८</ref>}}

युग र क्षेत्रका आधारमा विभिन्न आकारमा क्रूसहरू बनाइन्थ्यो । उदाहरणको लागि प्राचीन मिश्रमा प्रयोग गरिने अँख क्रूस, सेल्ट जातिको सूर्य देवता पुज्ने विधिबाट व्युत्पन्न भएको सेल्टिक क्रूस, पश्चिमी मण्डलीहरूमा प्रयोग गरिने ल्याटिन क्रूस, र दोस्रो विश्व युद्धको समयमा नाजीको चिन्हको रूपमा प्रयोग गरिएको स्वस्तिक क्रूस । क्याथोलिक मण्डलीमा विभिन्न प्रकारका क्रूसहरू छन् । क्याथोलिक विश्वकोशको कुनै एउटा पेजमा ४० वटा विभिन्न किसिमका क्रूसहरू देख्न सकिन्छ । गैर-ख्रीष्टियान धर्मको प्रभावविना यदि येशूज्यूको बलिदानलाई मात्र दर्शाउने हो भने पनि सबै मण्डलीहरूमा एकै किसिमको क्रूस हुनुपर्छ । मण्डलीभित्र धेरै किसिमका क्रूसहरू छन् भन्ने यथार्थताद्वारा क्रूसचाहिँ विभिन्न गैर-ख्रीष्टियान धर्महरूको प्रभावमा परेर बनाइएको चीज हो भन्ने कुरा जान्न सकिन्छ ।
युग र क्षेत्रको आधारमा विभिन्न आकारमा क्रूसहरू बनाइन्थ्यो । उदाहरणको लागि प्राचीन मिश्रमा प्रयोग गरिने अँख क्रूस, सेल्ट जातिको सूर्य देवता पुज्ने विधिबाट व्युत्पन्न भएको सेल्टिक क्रूस, पश्चिमी मण्डलीहरूमा प्रयोग गरिने ल्याटिन क्रूस, र दोस्रो विश्व युद्धको समयमा नाजीको चिन्हको रूपमा प्रयोग गरिएको स्वस्तिक क्रूस । क्याथोलिक मण्डलीमा विभिन्न प्रकारका क्रूसहरू छन् । क्याथोलिक विश्वकोशको कुनै एउटा पेजमा ४० वटा विभिन्न किसिमका क्रूसहरू देख्न सकिन्छ । गैर-ख्रीष्टियान धर्मको प्रभावविना यदि येशूज्यूको बलिदानलाई मात्र दर्शाउने हो भने पनि सबै मण्डलीहरूमा एकै किसिमको क्रूस हुनुपर्छ । मण्डलीभित्र धेरै किसिमका क्रूसहरू छन् भन्ने यथार्थताद्वारा क्रूसचाहिँ विभिन्न गैर-ख्रीष्टियान धर्महरूको प्रभावमा परेर बनाइएको चीज हो भन्ने कुरा जान्न सकिन्छ ।

== ख्रीष्टियान धर्ममा क्रूस भित्रियो ==
== ख्रीष्टियान धर्ममा क्रूस भित्रियो ==

=== इतिहास ===
=== इतिहास ===
रोमी साम्राज्यका कन्स्टेन्टाइन पहिलोको पालादेखि ख्रीष्टियान मण्डलीहरूमा क्रूसलाई ख्रीष्टियान धर्मको प्रतीकको रूपमा प्रयोग गर्न थालिएको हो (ई.सं. ३०६-३३७सम्म) ।<ref name="십자가">क्रूस, Baker's Dictionary of Theology, Everett F. Harrison, Baker Book House, सन् १९६०, पेज १५२</ref> यसले, येशूज्यूपछि करीब ३०० वर्ष अर्थात् कन्स्टेन्टाइनको पालासम्म पनि मण्डलीमा क्रूस राखिएको थिएन भन्ने कुरालाई प्रमाणित गर्दछ । रोमीहरूले क्रूसीकरणचाहिँ सबैभन्दा जघन्य अपराधीहरूलाई मात्र मृत्युदण्ड दिइने साधन हो भन्ने खालको घृणाको भाव लिएका थिए । सुरु-सुरुका ख्रीष्टियानहरूका लागि, क्रूसचाहिँ नाम मात्र लिँदा पनि डरले काँप्ने साधन थियो । त्यसैले यसलाई सौन्दर्यीकरण गर्नु जोखिमको विषय थिएन ।<ref name="십자가" /> कारण क्रूसचाहिँ रोमी साम्राज्यले सुरुको मण्डलीका सन्तहरूलाई सताउने क्रममा ख्रीष्टियानहरूलाई मृत्युदण्ड दिनलाई प्रयोग गरेको साधन थियो । भनिन्छ, कि प्रेरित पत्रुस पनि क्रूसमा उँधोमुन्टो झुण्डाइएर शहीद भएका थिए ।<ref>{{Cite web |title=यूहन्ना २१:१८-१९ |url=https://www.bible.com/bible/1483/JHN.21.NNRV |quote=}}</ref><ref>पत्रुसलाई क्रूसमा उँधोमुन्टो टाँगियो, 1001 Days That Shaped the World, माइकल वुड, क्विन्टेसेन्स, अक्टोबर १३, पेज ८९</ref> अन्ततः कन्स्टेन्टाइनको पालामा आएपछि बल्ल क्रूसीकरण प्रथा रद्द गरियो ।
रोमी साम्राज्यका कन्स्टेन्टाइन पहिलोको पालादेखि ख्रीष्टियान मण्डलीहरूमा क्रूसलाई ख्रीष्टियान धर्मको प्रतीकको रूपमा प्रयोग गर्न थालिएको हो (ई.सं. ३०६-३३७सम्म) ।<ref name="십자가">क्रूस, Baker's Dictionary of Theology, Everett F. Harrison, Baker Book House, सन् १९६०, पेज १५२</ref> यसले, येशूज्यूपछि करीब ३०० वर्ष अर्थात् कन्स्टेन्टाइनको पालासम्म पनि मण्डलीमा क्रूस राखिएको थिएन भन्ने कुरालाई प्रमाणित गर्दछ । रोमीहरूले क्रूसीकरणचाहिँ सबैभन्दा जघन्य अपराधीहरूलाई मात्र मृत्युदण्ड दिइने साधन हो भन्ने खालको घृणाको भाव लिएका थिए । सुरु-सुरुका ख्रीष्टियानहरूका लागि, क्रूसचाहिँ नाम मात्र लिँदा पनि डरले काँप्ने साधन थियो । त्यसैले यसलाई सौन्दर्यीकरण गर्नु जोखिमको विषय थिएन ।<ref name="십자가" /> कारण क्रूसचाहिँ रोमी साम्राज्यले सुरुको मण्डलीका सन्तहरूलाई सताउने क्रममा ख्रीष्टियानहरूलाई मृत्युदण्ड दिनलाई प्रयोग गरेको साधन थियो । भनिन्छ, कि प्रेरित पत्रुस पनि क्रूसमा उँधोमुन्टो झुण्डयाइएर शहीद भएका थिए ।<ref>{{Cite web |title=यूहन्ना २१:१८-१९ |url=https://www.bible.com/bible/1483/JHN.21.NNRV |quote=}}</ref><ref>पत्रुसलाई क्रूसमा उँधोमुन्टो टाँगियो, 1001 Days That Shaped the World, माइकल वुड, क्विन्टेसेन्स, अक्टोबर १३, पेज ८९</ref> अन्ततः कन्स्टेन्टाइनको पालामा आएपछि बल्ल क्रूसीकरण प्रथा रद्द गरियो ।

{{quote |तिनले(कन्स्टेन्टाइनले) क्रूसलाई विशेष श्रद्धाको दृष्टिले हेरे । . . . तिनले अदालतको सहयोगद्वारा रोमीहरूको बीचबाट क्रूसीकरणको प्रथालाई हटाए । |Nicene and Post-Nicene Fathers: दोस्रो शृङ्खला खण्ड २ सुकरात, सोजोमेनस : Church Histories, कोसिमो क्लासिक्स, सन् २००७, पेज २४५}}

"https://churchofgod.wiki/ne/ne/क्रूस" बाट अनुप्रेषित