मोशा: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति ३१: पङ्क्ति ३१:

अनि कूवानेर समस्यामा परेका मिद्यानी पूजाहारी यित्रो(रूएल)<ref>{{Cite web |title=प्रस्थान २:१८ |url=https://www.bible.com/bible/1483/EXO.2.NNRV |publisher= |quote=}}</ref> का ७ जना छोरीहरूलाई मोशाले मद्दत गरे । त्यहाँ मोशाले यित्रोकी छोरी सिप्पोरासँग<ref>{{Cite web |date= |title=प्रस्थान २:११-२२ |url=https://www.bible.com/bible/1483/EXO.2.NNRV}}</ref> विवाह गरे, र दुई जना छोरा जन्माए । अनि ४० वर्षसम्म भेडा चराउँदै गोठालाको जीवन जिए ।

* '''आफ्ना जातिलाई छुटकारा गराउने मिशन पाए'''
* '''आफ्ना जातिलाई छुटकारा गराउने मिसन पाए'''
{{그림 |애굽에서 노예 생활을 하는 이스라엘 백성들.jpg|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=मिश्रमा दासत्वमा रहेका इस्राएलीहरू}}समय बित्दैजाँदा मिश्रमा नयाँ राजा नियुक्त भए । तर इस्राएलीहरू भने अझै पनि कठो र श्रमको कामले पेलिएका थिए । परमेश्वरले तिनीहरूको सुस्केरा र पुकारा सुन्नुभयो, र उहाँले [[अब्राहाम]], [[इसहाक]] र [[याकूबको पुस्तक|याकूब]]सित बाँध्नुभएको आफ्नो करार सम्झनुभयो, र इस्राएलीहरूमाथि नजर राख्नुभयो ।<ref>{{Cite web |title=प्रस्थान २:२३-२५ |url=https://www.bible.com/bible/1483/EXO.2.NNRV |publisher= |quote=}}</ref>

एक दिन मोशा आफ्ना भेडाबाख्रालाई चराउँदै होरेब(सीनै) पर्वततिर पुगे,<ref name="장인 이드로">{{Cite web |title=प्रस्थान ३:१ |url=https://www.bible.com/bible/1483/EXO.3.NNRV |publisher= |quote=}}</ref> र त्यहाँ तिनले एउटा जलिरहेको पोथ्रा देखे । तिनी त्यसको नजिक जान खोज्दा, परमेश्वरले तिनलाई भन्नुभयो, “यता नजिक नआइज । तेरो खुट्टाबाट जुत्ता फुकाल्, किनभने तँ उभिएको यो ठाउँ पवित्र भूमि हो ।” तब मोशा डराए, र परमेश्वरले इस्राएलीहरूलाई मिश्रबाट छुटकारा गराएर दूध र मह बग्ने कनान देशमा लैजाने आफ्नो योजनाबारे मोशालाई बताउनुभयो । उहाँले इस्राएलीहरूलाई छुटकारा गराउने मिशन मोशालाई सुम्पनुभयो ।<ref>{{Cite web |date= |title=प्रस्थान ३:२-१० |url=https://www.bible.com/bible/1483/EXO.3.NNRV}}</ref>
एक दिन मोशा आफ्ना भेडाबाख्रालाई चराउँदै होरेब(सीनै) पर्वततिर पुगे,<ref name="장인 이드로">{{Cite web |title=प्रस्थान ३:१ |url=https://www.bible.com/bible/1483/EXO.3.NNRV |publisher= |quote=}}</ref> र त्यहाँ तिनले एउटा जलिरहेको पोथ्रा देखे । तिनी त्यसको नजिक जान खोज्दा, परमेश्वरले तिनलाई भन्नुभयो, “यता नजिक नआइज । तेरो खुट्टाबाट जुत्ता फुकाल्, किनभने तँ उभिएको यो ठाउँ पवित्र भूमि हो ।” तब मोशा डराए, र परमेश्वरले इस्राएलीहरूलाई मिश्रबाट छुटकारा गराएर दूध र मह बग्ने कनान देशमा लैजाने आफ्नो योजनाबारे मोशालाई बताउनुभयो । उहाँले इस्राएलीहरूलाई छुटकारा गराउने मिसन मोशालाई सुम्पनुभयो ।<ref>{{Cite web |date= |title=प्रस्थान ३:२-१० |url=https://www.bible.com/bible/1483/EXO.3.NNRV}}</ref>

मोशाले आफू त्यो कामको लागि योग्य छैन भनी सोचे । तर परमेश्वरले तिनलाई प्रोत्साहन गर्नुहुँदै उहाँ तिनीसँग रहनुहुने कुरा बताउनुभयो ।<ref>[https://www.bible.com/bible/1483/EXO.3.NNRV प्रस्थान ३:११-१२]</ref> इस्राएलीहरूले मोशाको कुरालाई विश्वास गर्न सक्ने त्यस्तो पत्यारिलो प्रमाण के छ, भनी मोशाले परमेश्वरलाई सोधे । तब परमेश्वरले, मोशाको हातमा भएको लहुरोलाई क्षणभरमै सर्पमा परिणत गराइदिनुभयो, र तिनको हातमा कुष्ठरोग जस्ता चमत्कारहरू देखाउनुभयो ।<ref>{{Cite web |title=प्रस्थान ४:२-७ |url=https://www.bible.com/bible/1483/EXO.4.NNRV |publisher=}}</ref> आफ्नो आँखाअगि परमेश्वरको अद्भुत शक्ति देखेर पनि, आफू बोल्नमा सिपालु नभएको कुराप्रति बहाना गर्दै हिचकिचाए ।<ref>{{Cite web |title=प्रस्थान ४:१० |url=https://www.bible.com/bible/1483/EXO.4.NNRV |publisher= |quote=}}</ref> तब परमेश्वरले “मानिसको मुख बनाउनेचाहिँ [[सृष्टिकर्ता]]ले हो, म तँलाई सहायता गर्नेछु” भन्नुभयो । तर मोशाले परमेश्वरलाई “यो मिशन अरू कोही सक्षम व्यक्तिलाई नै दिनुहोस्” भनी बिन्ती गर्दा, परमेश्वर मोशासित क्रोधित हुनुभयो र तिनलाई भन्नुभयो, “तेरा दाजु [[हारून]]ले चाहिँ तेरो तर्फबाट इस्राएलीहरूसँग कुरा गर्नेछ ।” त्यसपछि मोशाले त्यो मिशनलाई स्वीकारे र आफ्ना ससुरा यित्रोसँग बिदा मागेर आफ्नो परिवारलाई लिएर मिश्रतिर लागे । त्यस बेला मोशा ८० वर्ष पुगेका थिए ।<ref>{{Cite web |title=प्रेरित ७:२३-३० |url=https://www.bible.com/bible/1483/ACT.7.NNRV |publisher= |quote=}}</ref>
मोशाले आफू त्यो कामको लागि योग्य छैन भनी सोचे । तर परमेश्वरले तिनलाई प्रोत्साहन गर्नुहुँदै उहाँ तिनीसँग रहनुहुने कुरा बताउनुभयो ।<ref>[https://www.bible.com/bible/1483/EXO.3.NNRV प्रस्थान ३:११-१२]</ref> इस्राएलीहरूले मोशाको कुरालाई विश्वास गर्न सक्ने त्यस्तो पत्यारिलो प्रमाण के छ, भनी मोशाले परमेश्वरलाई सोधे । तब परमेश्वरले, मोशाको हातमा भएको लहुरोलाई क्षणभरमै सर्पमा परिणत गराइदिनुभयो, र तिनको हातमा कुष्ठरोग जस्ता चमत्कारहरू देखाउनुभयो ।<ref>{{Cite web |title=प्रस्थान ४:२-७ |url=https://www.bible.com/bible/1483/EXO.4.NNRV |publisher=}}</ref> आफ्नो आँखाअगि परमेश्वरको अद्भुत शक्ति देखेर पनि, आफू बोल्नमा सिपालु नभएको कुराप्रति बहाना गर्दै मोशा हिचकिचाइरहे ।<ref>{{Cite web |title=प्रस्थान ४:१० |url=https://www.bible.com/bible/1483/EXO.4.NNRV |publisher= |quote=}}</ref> तब परमेश्वरले “मानिसको मुख बनाउनेचाहिँ [[सृष्टिकर्ता]]ले हो, म तँलाई सहायता गर्नेछु” भन्नुभयो । तर मोशाले परमेश्वरलाई “यो मिसन अरू कोही सक्षम व्यक्तिलाई नै दिनुहोस्” भनी बिन्ती गर्दा, परमेश्वर मोशासित क्रोधित हुनुभयो र तिनलाई भन्नुभयो, “तेरा दाजु [[हारून]]ले चाहिँ तेरो तर्फबाट इस्राएलीहरूसँग कुरा गर्नेछ ।” त्यसपछि मोशाले त्यो मिसनलाई स्वीकारे र आफ्ना ससुरा यित्रोसँग बिदा मागेर आफ्नो परिवारलाई लिएर मिश्रतिर लागे । त्यस बेला मोशा ८० वर्ष पुगेका थिए ।<ref>{{Cite web |title=प्रेरित ७:२३-३० |url=https://www.bible.com/bible/1483/ACT.7.NNRV |publisher= |quote=}}</ref>

=== प्रस्थान र उजाड-स्थानको जीवन ===
=== प्रस्थान र उजाड-स्थानको जीवन ===
पङ्क्ति ६८: पङ्क्ति ६८:
मोशा र हारूनले अग्रिम रूपमा बताएजस्तै ९ वटा विपत्तिहरू झऱ्यो । तैपनि फारोले इस्राएलीहरूलाई जान दिएनन् । अन्ततः परमेश्वरले मिश्रमा जेठो सन्तान सबैलाई नाश गर्ने दशौँ विपत्ति झार्नुभयो । मोशा र हारूनले इस्राएलीहरूको जीवन बचाउन सकून भनेर परमेश्वरले उनीहरूलाई त्यस १०औँ विपत्तिबाट बच्ने तरिका सिकाउनुभयो । '''अन्तिम विपत्तिबाट पार हुने तरिका''' भनेकै '''[[निस्तार-चाड]] मान्नु''' थियो ।

इस्राएलीहरूले निस्तार-चाड मानेका रात, फारोको जेठो छोरादेखि लिएर गाईबस्तुहरूका पहिले बियाएकाहरूसमेत सबै मारिए । मिश्रमा ठूलो रुवाबासी भयो । तर परमेश्वरको वचनअनुसार निस्तार-चाड मानेका इस्राएलीहरू भने विपत्तिबाट पार भए । अन्ततः फारोले इस्राएलीहरूलाई जान दिए ।<ref>{{Cite web |title=प्रस्थान १२:२९-३१ |url=https://www.bible.com/bible/1483/EXO.12.NNRV |publisher=}}</ref>
इस्राएलीहरूले निस्तार-चाड मानेको रात, फारोको जेठो छोरादेखि लिएर गाईबस्तुहरूका पहिले बियाएकाहरूसमेत सबै मारिए । मिश्रमा ठूलो रुवाबासी भयो । तर परमेश्वरको वचनअनुसार निस्तार-चाड मानेका इस्राएलीहरू भने विपत्तिबाट पार भए । अन्ततः फारोले इस्राएलीहरूलाई जान दिए ।<ref>{{Cite web |title=प्रस्थान १२:२९-३१ |url=https://www.bible.com/bible/1483/EXO.12.NNRV |publisher=}}</ref>

विपत्तिबाट उद्धार पाएका इस्राएलीहरूलाई परमेश्वरले भन्नुभयो, “तिमीहरूले निस्तार-चाडलाई एउटा रहिरहने विधि स्वरूप मान्नू
विपत्तिबाट उद्धार पाएका इस्राएलीहरूलाई परमेश्वरले भन्नुभयो, “तिमीहरूले निस्तार-चाडलाई एउटा रहिरहने विधि स्वरूप मान्नू ।”

{{quote5 |내용= यो परमप्रभुको निस्तार-चाड हो । त्यस रात म मिश्र भएर जानेछु, र मिश्रका मानिस र पशु दुवैका पहिले जन्मेका र बियाएकाहरूलाई मार्नेछु, र मिश्रका सबै देवताहरूका विरुद्धमा म इन्साफ गर्नेछु । म परमप्रभु हुँ । तिमीहरू बसेका घरहरूमा त्यो रगत तिमीहरूका निम्ति चिन्ह हुनेछ । जब म त्यो रगत देख्नेछु तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु, र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुनेछैन । त्यो दिन तिमीहरूका निम्ति एउटा स्मरणीय दिन हुनेछ, र तिमीहरूले त्यो दिन परमप्रभुको निम्ति चाड मनाउनेछौ । तिमीहरूले यो पुस्तौँसम्म एउटा रहिरहने विधि स्वरूप मान्नू ।”|출처= [https://www.bible.com/bible/1483/EXO.12.NNRV प्रस्थान १२:११-१४]}}

पङ्क्ति ७६: पङ्क्ति ७६:
==== लाल समुद्रको चमत्कार ====
==== लाल समुद्रको चमत्कार ====
{{그림 |홍해 바다 앞에서 지팡이를 든 모세.jpg|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=लाल समुद्रको अगि लहुरो लिएका मोशा}}
{{그림 |홍해 바다 앞에서 지팡이를 든 모세.jpg|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=लाल समुद्रको अगि लहुरो लिएका मोशा}}
{{그림 |갈라진 홍해를 건너가는 이스라엘 백성들.jpg |너비= 300px |정렬=오른쪽섬네일 |타이틀=लाल समुद्र तरिरहेका इस्राएलीहरू}}
{{그림 |갈라진 홍해를 건너가는 이스라엘 백성들.jpg |너비= 300px |정렬=오른쪽섬네일 |타이틀=लाल समुद्र तर्दै इस्राएलीहरू}}
निस्तार-चाडको शक्तिद्वारा [[प्रस्थान|मिश्रबाट निस्केका इस्राएलीहरू]] [[लाल समुद्र]]को अगि आइपुगे, र त्यहाँ तिनीहरूले पाल टाँगेर बसे ।<ref>{{Cite web |title=प्रस्थान १४:१-२ |url=https://www.bible.com/bible/1483/EXO.14.NNRV |publisher= |quote=}}</ref> ठीक त्यही बेला फारोको मन बद्लियो र तिनले ६०० असल-असल रथहरू र मिश्रका अरू सबै रथहरू लिएर इस्राएलीहरूलाई खेदे । इस्राएलीहरू डराएर परमेश्वरलाई पुकार्दै, मोशाको विरुद्धमा यसो भनेर गनगनाए, “उजाड-स्थानमा मर्नुभन्दा त बरु हामीलाई मिश्रीहरूकै सेवा गर्न छोडिदिएको भए असल हुनेथियो ।”<ref>{{Cite web |title=प्रस्थान १४:६-१२ |url=https://www.bible.com/bible/1483/EXO.14.NNRV |publisher=}}</ref> परमेश्वर स्वयम्‌ले हामीहरूका निम्ति लड्नुहुनेछ भन्दै मोशाले इस्राएलीहरूलाई आश्वासन दिए ।

पङ्क्ति ९५: पङ्क्ति ९५:
इस्राएलीहरू भेला भएको समयमा परमेश्वरले सीनै पर्वतबाट ओर्लनुभएर [[दश आज्ञा]] घोषणा गर्नुभयो ।<ref>{{Cite web |title=प्रस्थान २०:१-१७ |url=https://www.bible.com/bible/1483/EXO.20.NNRV |publisher=}}</ref> परमेश्वरको सोर सीधै सुन्यो भने मरिने हो कि भनेर इस्राएलीहरू साह्रै डराए । यसैले तिनीहरूले मोशालाई परमेश्वरको तर्फबाट उहाँको वचन सुनाइदिन आग्रह गरे ।<ref name="우뢰소리">{{Cite web |title=प्रस्थान २०:१८-१९ |url=https://www.bible.com/bible/1483/EXO.20.NNRV |publisher= |quote=}}</ref> त्यो समयमा परमेश्वरलाई आमने-सामने भेट गरेका व्यक्तिचाहिँ मोशा मात्र थिए ।<ref>{{Cite web |title=प्रस्थान ३३:११ |url=https://www.bible.com/bible/1483/EXO.33.NNRV |publisher= |quote=}}</ref> मानिसहरूले परमेश्वरको आवाजलाई गर्जनको रूपमा सुने, तर मोशाले चाहिँ त्यो सुनेर ठीकसँग बुझे ।<ref name="우뢰소리" /> परमेश्वरले मानिसहरूलाई तिनीहरूका पालतिर जान लगाउनुभयो, र मोशालाई चाहिँ छुट्टै बोलाउनुभयो । त्यसपछि उहाँले [[परमेश्वरको चाड|३ चरणका ७ वटा चाडहरू]] लगायत सबै नियम र विधिहरू सिकाउनुभयो ।<ref>{{Cite web |title=प्रस्थान २३:१४-१७ |url=https://www.bible.com/bible/1483/EXO.23.NNRV |publisher=}}</ref> मोशाले मानिसहरूलाई परमेश्वरको वचनहरू सुनाउँदा, तिनीहरूले एकैसाथ परमेश्वरका सबै वचनहरू पालन गर्ने कुरा बताए ।<ref>{{Cite web |title=प्रस्थान २४:३ |url=https://www.bible.com/bible/1483/EXO.24.NNRV |publisher= |quote=}}</ref>

व्यवस्था र आज्ञा लेखिएका शिला-पाटीहरू दिन परमेश्वरले मोशालाई सीनै पर्वतमा बोलाउनुभयो ।<ref>{{Cite web |title=प्रस्थान २४:१२ |url=https://www.bible.com/bible/1483/EXO.24.NNRV |publisher= |quote=}}</ref> त्यस दिनदेखि, मोशा सीनै पर्वतमा उक्लिए र त्यहाँ तिनले केही नखाईकन ४० दिन र ४० रात बिताए ।<ref>{{Cite web |title=प्रस्थान २४:१५-१८ |url=https://www.bible.com/bible/1483/EXO.24.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=व्यवस्था ९:९ |url=https://www.bible.com/bible/1483/DEU.9.NNRV |publisher= |quote=}}</ref> परमेश्वरले उहाँ आफ्ना प्रजामाझ बस्ने इच्छाका साथ लागि एउटा [[पवित्रस्थान (पवित्र वासस्थान)|पवित्रस्थान(पवित्र वासस्थान)]] बनाउन मोशालाई आज्ञा दिनुभयो । उहाँले मोशालाई पवित्रस्थानको संरचना, आकार, आकृति र सामग्रीबारे विस्तृत रूपमा देखाउनुभयो र त्यसैअनुसार बनाउन भन्नुभयो ।<ref>{{Cite web |title=प्रस्थान २५:१-९ |url=https://www.bible.com/bible/1483/EXO.25.NNRV |publisher=}}</ref> साथै उहाँले तिनलाई ढुङ्गाका दुई वटा पाटी अर्थात् दश आज्ञाका शिला-पाटीहरू ल्याउन भन्नुभएर त्यसलाई [[महा-पवित्रस्थान]]भित्र [[करारको सन्दूक]]मा राख्न लगाउनुभयो । त्यसपछि उहाँले गवाहीको सन्दूकमा भएका दुई करूब([[स्वर्गदूत]])हरूको बीचमा भएको कृपा-आसनमा मोशासित भेट गर्ने, र त्यहीँबाट इस्राएलीहरूका लागि सबै आज्ञाहरू दिने कुरा बताउनुभयो ।<ref>{{Cite web |title=प्रस्थान २५:२१-२२ |url=https://www.bible.com/bible/1483/EXO.25.NNRV |publisher= |quote=}}</ref> परमेश्वरले सीनै पर्वतमा मोशासित कुराकानी गरिसक्नुभएपछि, उहाँका आफ्नै औँलाले लेखेका दुई वटा शिला-पाटी(दश आज्ञा)हरू उहाँले तिनलाई दिनुभयो ।<ref>{{Cite web |title=प्रस्थान ३१:१८ |url=https://www.bible.com/bible/1483/EXO.31.NNRV |publisher= |quote=}}</ref>
व्यवस्था र आज्ञा लेखिएका शिला-पाटीहरू दिन परमेश्वरले मोशालाई सीनै पर्वतमा बोलाउनुभयो ।<ref>{{Cite web |title=प्रस्थान २४:१२ |url=https://www.bible.com/bible/1483/EXO.24.NNRV |publisher= |quote=}}</ref> त्यस दिनदेखि, मोशा सीनै पर्वतमा उक्लिए र त्यहाँ तिनले केही नखाईकन ४० दिन र ४० रात बिताए ।<ref>{{Cite web |title=प्रस्थान २४:१५-१८ |url=https://www.bible.com/bible/1483/EXO.24.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=व्यवस्था ९:९ |url=https://www.bible.com/bible/1483/DEU.9.NNRV |publisher= |quote=}}</ref> परमेश्वरले उहाँ आफ्ना प्रजामाझ बस्ने इच्छाका साथ एउटा [[पवित्रस्थान (पवित्र वासस्थान)|पवित्रस्थान(पवित्र वासस्थान)]] बनाउन मोशालाई आज्ञा गर्नुभयो । उहाँले मोशालाई पवित्रस्थानको संरचना, आकार, आकृति र सामग्रीबारे विस्तृत रूपमा देखाउनुभयो र त्यसैअनुसार बनाउन भन्नुभयो ।<ref>{{Cite web |title=प्रस्थान २५:१-९ |url=https://www.bible.com/bible/1483/EXO.25.NNRV |publisher=}}</ref> साथै उहाँले तिनलाई ढुङ्गाका दुई वटा पाटी अर्थात् दश आज्ञाका शिला-पाटीहरू ल्याउन भन्नुभएर त्यसलाई [[महा-पवित्रस्थान]]भित्र [[करारको सन्दूक]]मा राख्न लगाउनुभयो । त्यसपछि उहाँले गवाहीको सन्दूकमा भएका दुई करूब([[स्वर्गदूत]])हरूको बीचमा भएको कृपा-आसनमा मोशासित भेट गर्ने, र त्यहीँबाट इस्राएलीहरूका लागि सबै आज्ञाहरू दिने कुरा बताउनुभयो ।<ref>{{Cite web |title=प्रस्थान २५:२१-२२ |url=https://www.bible.com/bible/1483/EXO.25.NNRV |publisher= |quote=}}</ref> परमेश्वरले सीनै पर्वतमा मोशासित कुराकानी गरिसक्नुभएपछि, उहाँका आफ्नै औँलाले लेखेका दुई वटा शिला-पाटी(दश आज्ञा)हरू उहाँले तिनलाई दिनुभयो ।<ref>{{Cite web |title=प्रस्थान ३१:१८ |url=https://www.bible.com/bible/1483/EXO.31.NNRV |publisher= |quote=}}</ref>
*सीनै पर्वतमा दश आज्ञा प्राप्त गरेका मोशा(''द टेन कमान्डमेन्ट्स'' नामक चलचित्रको एक दृश्य)
*सीनै पर्वतमा दश आज्ञा प्राप्त गरेका मोशा(''द टेन कमान्डमेन्ट्स'' नामक चलचित्रको एक दृश्य)
<youtube width="400" height="250">4MkCFlsWvVQ</youtube>
<youtube width="400" height="250">4MkCFlsWvVQ</youtube>
पङ्क्ति १०१: पङ्क्ति १०१:
==== सुनको बाछाको मूर्तिलाई पुजेको घटना ====
==== सुनको बाछाको मूर्तिलाई पुजेको घटना ====
{{그림 |금송아지 우상 숭배2.jpg |너비= 300px |정렬=오른쪽섬네일 |타이틀=सुनको बाछाको मूर्तिलाई पुजेका इस्राएलीहरू}}
{{그림 |금송아지 우상 숭배2.jpg |너비= 300px |정렬=오른쪽섬네일 |타이틀=सुनको बाछाको मूर्तिलाई पुजेका इस्राएलीहरू}}
[[file:Mosesonmountsinai.jpg |thumb | px |<''सीनै पर्वतमा मोशा''>, दानिएले दा भोल्तेर्रा(Daniele da Volterra), सन् १५४५-१५५५]]मोशा ४० दिनसम्म सीनै पर्वतबाट नओर्लेकाले मानिसहरू हारूनकहाँ आए, र मोशालाई के भयो भन्ने कुरा थाहा नभएकोले अब तिनीहरूलाई डोऱ्याउनका लागि देवताहरू बनाउन लगाए । मानिसहरूले आफूसँग भएका सबै सुनका कुण्डल ल्याए र हारूनले त्यसलाई पगालेर त्यसबाट बाछा आकारको एउटा मूर्ति बनाए । तिनीहरूले बाछाकै सामु एउटा वेदी बनाए, र त्यस सुनको बाछालाई ‘उनीहरूलाई मिश्रबाट निकालेर ल्याउने देवता’को संज्ञा दिए । तिनीहरू त्यहाँ खानपान गर्नलाई बसे, अनि त्यसपछि मोजमा डुब्नलाई उठे । हारूनले यसो भनेर घोषणा गरे, “भोलि परमप्रभुको निम्ति एउटा चाड हुनेछ ।”<ref>{{Cite web |title=प्रस्थान ३२:१-६ |url=https://www.bible.com/bible/1483/EXO.32.NNRV |publisher=}}</ref>  
[[file:Mosesonmountsinai.jpg |thumb | px |<''सीनै पर्वतमा मोशा''>, दानिएले दा भोल्तेर्रा(Daniele da Volterra), सन् १५४५-१५५५]]मोशा ४० दिनसम्म सीनै पर्वतबाट नओर्लेकाले मानिसहरू हारूनकहाँ आए, र मोशालाई के भयो भन्ने कुरा थाहा नभएकोले अब तिनीहरूलाई डोऱ्याउनका लागि देवताहरू बनाउन लगाए । मानिसहरूले आफूसँग भएका सबै सुनका कुण्डल ल्याए र हारूनले त्यसलाई पगालेर त्यसबाट बाछा आकारको एउटा मूर्ति बनाए । तिनीहरूले बाछाकै सामु एउटा वेदी बनाए, र त्यस सुनको बाछालाई ‘तिनीहरूलाई मिश्रबाट निकालेर ल्याउने देवता’को संज्ञा दिए । तिनीहरू त्यहाँ खानपान गर्नलाई बसे, अनि त्यसपछि मोजमा डुब्नलाई उठे । हारूनले यसो भनेर घोषणा गरे, “भोलि परमप्रभुको निम्ति एउटा चाड हुनेछ ।”<ref>{{Cite web |title=प्रस्थान ३२:१-६ |url=https://www.bible.com/bible/1483/EXO.32.NNRV |publisher=}}</ref>  

भ्रष्ट भएर [[मूर्ति|मूति]] पुजेका मानिसहरूदेखि परमेश्वर क्रोधित हुनुभयो र तिनीहरूलाई भस्म गर्नेछु भन्नुभयो । मोशाले परमेश्वरलाई त्यसो नगर्न बिन्ती गर्दा, परमेश्वरले तिनको साँचो मन देख्नुभएर कुनै विपत्ति झार्नुभएन ।<ref>{{Cite web |date= |title=प्रस्थान ३२:७-१४ |url=https://www.bible.com/bible/1483/EXO.32.NNRV}}</ref>

जब मोशा सीनै पर्वतबाट तल ओर्लिए, तब मानिसहरूले सुनको बाछा आकारको मूतिलाई पुजिरहेको तिनले देखे । मोशा रीसले चूर भए, र तिनले शिला-पाटीलाई पर्वतको फेदीमा फ्याँकेर फुटाइदिए । त्यसपछि जब तिनले परमेश्वरको पक्षमा भएका र नभएकाहरूलाई छुट्ट्याए तब लेवीका सन्तानहरू परमेश्वरको पक्षमा उभिए । अनि तिनै लेवी कुलका सन्तानहरूद्वारा मोशाले, सुनको बाछा पुज्नेहरूलाई दण्ड दिए । त्यस दिन ३,००० जना मानिसहरू मारिए ।<ref name="놋뱀사건">{{Cite web |date= |title=प्रस्थान ३२:१५-२८ |url=https://www.bible.com/bible/1483/EXO.32.NNRV}}</ref>
जब मोशा सीनै पर्वतबाट तल ओर्लिए, तब मानिसहरूले सुनको बाछा आकारको मूतिलाई पुजिरहेको तिनले देखे । मोशा रीसले चूर भए, र तिनले शिला-पाटीलाई पर्वतको फेदीमा फ्याँकेर फुटाइदिए । त्यसपछि जब तिनले परमेश्वरको पक्षमा भएका र नभएकाहरूलाई छुट्ट्याए, तब लेवीका सन्तानहरू परमेश्वरको पक्षमा उभिए । अनि तिनै लेवी कुलका सन्तानहरूद्वारा मोशाले, सुनको बाछा पुज्नेहरूलाई दण्ड दिए । त्यस दिन ३,००० जना मानिसहरू मारिए ।<ref name="놋뱀사건">{{Cite web |date= |title=प्रस्थान ३२:१५-२८ |url=https://www.bible.com/bible/1483/EXO.32.NNRV}}</ref>

==== दोस्रो पटक दश आज्ञाको शिला-पाटी प्राप्त गरेका ====
==== दोस्रो पटक दश आज्ञाको शिला-पाटी प्राप्त गरेका ====
पङ्क्ति ११६: पङ्क्ति ११६:
लेवी कुलका कोरह, अनि रूबेन कुलका दातान, अबीराम र ओनले पूजाहारी पदको लालसा गर्दै २५० जना अगुवाहरूसँगको मिलोमतोमा एउटा छुट्टै दल बनाई मोशा र हारूनविरुद्ध विद्रोह गरे । यसरी तिनीहरूले आफ्नो पद र ओहदालाई भुलेर बाँडिन खोजेकाले मोशाले तिनीहरूलाई हप्काए तर केही सीप लागेन ।

जब कोरह र तिनका दलहरू मोशा र हारूनको विरुद्धमा जम्मा भए तब परमेश्वरको महिमा प्रकट भयो । परमेश्वरले कोरह र तिनका दललाई एकै चोटि भस्म गर्न लाग्नुभएकोले उहाँले मोशा र हारूनलाई तिनीहरूका पालबाट पर हट्न भन्नुभयो । तिनीहरू त्यहाँबाट हट्नासाथ धरती फाट्यो । अनि धरतीले आफ्नो मुख बाएर उनीहरू उनीहरूका घरानाहरू अर्थात् कोरहतर्फका सबै मानिसहरू र उनीहरूका मालताललाई समेत निलिहाल्यो । परमेश्वरकहाँबाट बर्सिएको आगोले २५० जना अगुवाहरूलाई भस्म गऱ्यो ।
जब कोरह र तिनका दलहरू मोशा र हारूनको विरुद्धमा जम्मा भए, तब परमेश्वरको महिमा प्रकट भयो । परमेश्वरले कोरह र तिनका दललाई एकै चोटि भस्म गर्न लाग्नुभएकोले उहाँले मोशा र हारूनलाई तिनीहरूका पालबाट पर हट्न भन्नुभयो । तिनीहरू त्यहाँबाट हट्नासाथ धरती फाट्यो । अनि धरतीले आफ्नो मुख बाएर तिनीहरू तिनीहरूका घरानाहरू अर्थात् कोरहतर्फका सबै मानिसहरू र तिनीहरूका मालताललाई समेत निलिहाल्यो । परमेश्वरकहाँबाट बर्सिएको आगोले २५० जना अगुवाहरूलाई भस्म गऱ्यो ।

भोलिपल्ट इस्राएलीहरूका जम्मै समुदायले मोशा र हारूनका विरुद्धमा यसो भनेर गनगनाए, “तपाईंहरूले नै परमेश्वरका प्रजालाई मार्नुभएको हो ।” तब परमेश्वर क्रोधित हुनुभएर ती मानिसहरूमाथि पनि विपत्ति झारिदिनुभयो । त्यो विपत्तिमा १४,७०० जना मानिसहरू मारिए ।<ref>{{Cite web |date= |title=गन्ती १६ |url=https://www.bible.com/bible/1483/NUM.16.NNRV}}</ref>

==== मोशाको गल्ती ====
==== मोशाको गल्ती ====
[[file:Poussin, Nicolas - Moses Striking Water from the Rock - 1649.jpg |thumb | px |''चट्टानमा हिर्काइरहेका मोशा'', निकोलस पउसिन<Nicolas Poussin> सन् १६४९]]
[[file:Poussin, Nicolas - Moses Striking Water from the Rock - 1649.jpg |thumb | px |''चट्टानमा हिर्काउँदै मोशा'', निकोलस पौसिन<Nicolas Poussin> सन् १६४९]]
इस्राएलीहरू कादेशमा बसिरहेका बेला त्यहाँ पिउने पानी थिएन । मानिसहरूले मोशा र हारूनसित यसो भन्दै गनगनाए, “मिश्रबाट किन हामीलाई यस खराब ठाउँमा ल्याउनुभयो ?” परमेश्वरले मोशा र हारूनलाई भन्नुभयो, “यो लहुरो लिएर समुदायलाई जम्मा गर । तिनीहरूका आँखाकै सामुन्ने यस चट्टानलाई हुकुम गर्‌ र चट्टानबाट पानी निस्कनेछ ।”

पङ्क्ति १४५: पङ्क्ति १४५:

==== मोशाको मृत्यु ====
==== मोशाको मृत्यु ====
नेबो डाँडामा मोशाको मृत्यु भयो र त्यहीँ तिनलाई गाडियो । तिनको मृत्यु हुँदा तिनी १२० वर्षका थिए । तिनका आँखा कमजोर भएका थिएनन्, तिनको बल पनि घटेको थिएन । त्यस समयदेखि इस्राएलीहरूमा मोशाजस्तो कोही अगमवक्ता खडा भएको छैन, जसलाई परमप्रभुले मुखामुख चिन्नुहुन्थ्यो । इस्राएलीहरूले शोक र विलाप गर्दै मोशाको लागि तीस दिनसम्म विलाप गरे ।<ref>{{Cite web |title=व्यवस्था ३४:७-१० |url=https://www.bible.com/bible/1483/DEU.34.NNRV |publisher= |quote=}}</ref>
नेबो डाँडामा मोशाको मृत्यु भयो र त्यहीँ तिनलाई गाडियो । तिनको मृत्यु हुँदा तिनी १२० वर्षका थिए । तिनका आँखा कमजोर भएका थिएनन्, तिनको बल पनि घटेको थिएन । त्यस समयदेखि इस्राएलीहरूमा मोशाजस्तो कोही अगमवक्ता खडा भएको छैन, जसलाई परमप्रभुले मुखामुख चिन्नुहुन्थ्यो । इस्राएलीहरूले शोक र विलाप गर्दै मोशाको लागि ३० दिनसम्म विलाप गरे ।<ref>{{Cite web |title=व्यवस्था ३४:७-१० |url=https://www.bible.com/bible/1483/DEU.34.NNRV |publisher= |quote=}}</ref>

== मोशाको जीवनको सारांश ==
== मोशाको जीवनको सारांश ==
पङ्क्ति १५७: पङ्क्ति १५७:
| [[File:Nina Foch in The Ten Commandments trailer.jpg|180px]]
| [[File:Nina Foch in The Ten Commandments trailer.jpg|180px]]
| ・फारोले हिब्रू बालक(छोरा)लाई मार्न आदेश दिए
| ・फारोले हिब्रू बालक(छोरा)लाई मार्न आदेश दिए
・लेवीका कुलका बुबा-आमाबाट जन्मिए
・लेवी कुलका बुबा-आमाबाट जन्मिए

・नील नदीमा मिश्री राजकुमारीद्वारा भेट्टाइए
・नील नदीमा मिश्री राजकुमारीद्वारा भेट्टाइए
पङ्क्ति २०५: पङ्क्ति २०५:

== नयाँ करार बाइबलमा मोशा ==
== नयाँ करार बाइबलमा मोशा ==
पुरानो करार र नयाँ करारबीचमा छाया र वास्तविकताको सम्बन्ध छ ।<ref>{{Cite web |title=हिब्रू ८:५-६ |url=https://www.bible.com/bible/1483/HEB.8.NNRV |publisher= |quote=}}</ref> पुरानो करारको समयमा देखा परेका मोशाले नयाँ करारको समयमा [[येशू ख्रीष्ट|येशूज्यू]]लाई सङ्केत गर्दछन् ।<ref>{{Cite web |title=व्यवस्था १८:१७-१८ |url=https://www.bible.com/bible/1483/DEU.18.NNRV |publisher= |quote=}}</ref> त्यसैले बाइबलमा येशूज्यलाई मोशाजस्तै अगमवक्ता भनिएको छ ।
पुरानो करार र नयाँ करारबीच छाया र वास्तविकताको सम्बन्ध छ ।<ref>{{Cite web |title=हिब्रू ८:५-६ |url=https://www.bible.com/bible/1483/HEB.8.NNRV |publisher= |quote=}}</ref> पुरानो करारको समयमा देखा परेका मोशाले नयाँ करारको समयमा [[येशू ख्रीष्ट|येशूज्यू]]लाई सङ्केत गर्दछन् ।<ref>{{Cite web |title=व्यवस्था १८:१७-१८ |url=https://www.bible.com/bible/1483/DEU.18.NNRV |publisher= |quote=}}</ref> त्यसैले बाइबलमा येशूज्यलाई मोशाजस्तै अगमवक्ता भनिएको छ ।

{{quote5 |내용= “र उहाँले तपाईंहरूका निम्ति अघिबाटै नियुक्त गर्नुभएको ख्रीष्ट, अर्थात् येशूलाई पठाइदिनुहुन्छ । मोशाले भनेका थिए, ‘परमप्रभु परमेश्वरले मलाई खड़ा गर्नुभएजस्तै तिमीहरूका दाजुभाइहरूका माझबाट एक जना अगमवक्ता तिमीहरूका निम्ति खड़ा गर्नुहुनेछ। उहाँले तिमीहरूलाई जे-जे भन्नुहुनेछ ती सबै कुरा तिमीहरूले सुन्नुपर्छ । . . .’  शमूएलदेखि लिएर त्यसपछिका सबै अगमवक्ताहरू जत्तिले बोलेका छन्, ती सबले यिनै दिनहरूको घोषणा गरेका छन् ।”|출처=[https://www.bible.com/bible/1483/ACT.3.NNRV प्रेरित ३:२०-२४]}}

"https://churchofgod.wiki/ne/ne/मोशा" बाट अनुप्रेषित