अन्तिम भोज: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
|||
| पङ्क्ति २: | पङ्क्ति २: | ||
== उत्कृष्ट कलाकृतिको सामग्री == | == उत्कृष्ट कलाकृतिको सामग्री == | ||
''अन्तिम भोज''चाहिँ प्रायः पश्चिमी धार्मिक कलामा प्रयोग गरिने एक ऐतिहासिक सामग्री हो ।<ref>{{Cite web |author= |date=April 17, 2014 |year= |title=दा भिन्सी र अन्य कलाकारहरूले व्याख्या गरेको अन्तिम भोज |url=https://guardianlv.com/2014/04/the-last-supper-interpreted-by-da-vinci-and-other-artists/ |website=LIBERTY VOICE |series= |publisher= |page= |isbn= |quote=}}</ref> प्रारम्भिक ख्रीष्टियान गुफा-चिहानहरूमा पनि, यसमा आधारित भित्तेचित्रहरू देख्न सकिन्छ । यसमा, येशूज्यूले [[क्रूसको कष्ट|क्रूसमा कष्ट भोग्नु]]भन्दा अघिल्लो | ''अन्तिम भोज''चाहिँ प्रायः पश्चिमी धार्मिक कलामा प्रयोग गरिने एक ऐतिहासिक सामग्री हो ।<ref>{{Cite web |author= |date=April 17, 2014 |year= |title=दा भिन्सी र अन्य कलाकारहरूले व्याख्या गरेको अन्तिम भोज |url=https://guardianlv.com/2014/04/the-last-supper-interpreted-by-da-vinci-and-other-artists/ |website=LIBERTY VOICE |series= |publisher= |page= |isbn= |quote=}}</ref> प्रारम्भिक ख्रीष्टियान गुफा-चिहानहरूमा पनि, यसमा आधारित भित्तेचित्रहरू देख्न सकिन्छ । यसमा, येशूज्यूले [[क्रूसको कष्ट|क्रूसमा कष्ट भोग्नु]]भन्दा अघिल्लो दिन, आफ्ना १२ जना चेलाहरूसँगै भोजन गर्नुभएको कुरा चित्रण गरिएको छ । विगतमा, चित्रकारहरूले आफूले चाहेको चित्र कोर्नेभन्दा पनि अरूको अर्डरअनुसार चित्र कोर्ने गर्थे । त्यस बेलाका ग्राहकहरू प्रायः कुलीन मानिसहरू र पूजाहारीहरू भएकाले, त्यो समयका कलात्मक कामहरू ऐतिहासिक वा धार्मिक चित्रहरूमा केन्द्रित हुन्थ्यो । विशेष गरी, आयुक्तहरू र चित्रकारहरूले मुक्तिको अर्थलाई झल्काउन, साथै मृत्युअघि येशूज्यूको अन्तिम भोजन, र चेलाको विश्वासघात आदि अन्तिम भोजमा समाविष्ट चिन्तित भावहरूलाई चित्रकलाद्वारा व्यक्त गर्न चाहन्थे ।<ref>[https://www.britannica.com/topic/Last-Supper-fresco-by-Leonardo-da-Vinci लियोनार्दो दा भिन्सीद्वारा कोरिएको अन्तिम भोज], ''Britannica''</ref> | ||
येशूज्यूको अन्तिम भोजको दृश्यलाई थुप्रै चित्रकारहरूले कोरेका छन् । पुनर्जागरण चित्रकलाका अग्रगामी गियोटो डि बोन्डोनद्वारा चित्रित ''अन्तिम भोज'',<ref>{{Cite web |author= |title=अन्तिम भोज |url=https://www.thehistoryofart.org/giotto/last-supper/ |website=The History of Art |series= |publisher= |page= |isbn= |quote=}}</ref> उत्तरी पुनर्जागरणको विशेषताहरू देखाउने ''डिएरिक बाउट्स''द्वारा चित्रित अन्तिम भोज,<ref>रोबर्ट सुकाले, प्रारम्भिक पुनर्जागरण, Early Renaissance, Masterpieces of Western Art: A History of Art in 900 Individual Studies from the Gothic to the Present Day, TASCHEN; पुनर्प्रिन्ट संस्करण, पेज १३०, सन् २००२ सेप्टेम्बर १, </ref> स्पेनी चित्रकार हुआन देहुआनेसद्वारा चित्रित ''अन्तिम भोज'' इत्यादि । तर तीमध्ये<ref>स्टिफन फार्थिङ, मर्नुअघि हेर्नुपर्ने १,००१ चित्रहरू, London : Cassell Illustrated, सन् २००६</ref> सर्वप्रियचाहिँ लियोनार्दो दा | येशूज्यूको अन्तिम भोजको दृश्यलाई थुप्रै चित्रकारहरूले कोरेका छन् । पुनर्जागरण चित्रकलाका अग्रगामी गियोटो डि बोन्डोनद्वारा चित्रित ''अन्तिम भोज'',<ref>{{Cite web |author= |title=अन्तिम भोज |url=https://www.thehistoryofart.org/giotto/last-supper/ |website=The History of Art |series= |publisher= |page= |isbn= |quote=}}</ref> उत्तरी पुनर्जागरणको विशेषताहरू देखाउने ''डिएरिक बाउट्स''द्वारा चित्रित अन्तिम भोज,<ref>रोबर्ट सुकाले, प्रारम्भिक पुनर्जागरण, Early Renaissance, Masterpieces of Western Art: A History of Art in 900 Individual Studies from the Gothic to the Present Day, TASCHEN; पुनर्प्रिन्ट संस्करण, पेज १३०, सन् २००२ सेप्टेम्बर १, </ref> स्पेनी चित्रकार हुआन देहुआनेसद्वारा चित्रित ''अन्तिम भोज'' इत्यादि । तर तीमध्ये<ref>स्टिफन फार्थिङ, मर्नुअघि हेर्नुपर्ने १,००१ चित्रहरू, London : Cassell Illustrated, सन् २००६</ref> सर्वप्रियचाहिँ लियोनार्दो दा भिन्चीद्वारा चित्रित ''अन्तिम भोज'' हो ।<div style="text-align:center; width:auto; margin-left:auto; margin-right:auto;"> | ||
<gallery ;="" gallery="" widths="240" heights="200" caption="'''अन्तिम भोज'''"> | <gallery ;="" gallery="" widths="240" heights="200" caption="'''अन्तिम भोज'''"> | ||
चित्र:Dieric Bouts - Altarpiece of the Holy Sacrament - WGA03002.jpg|डिएरिक बाउट्स, (सन् १४१५-१४७५), सेन्ट पिटर्स चर्च, लुभेन, बेल्जियम | चित्र:Dieric Bouts - Altarpiece of the Holy Sacrament - WGA03002.jpg|डिएरिक बाउट्स, (सन् १४१५-१४७५), सेन्ट पिटर्स चर्च, लुभेन, बेल्जियम | ||
चित्र:Leonardo da Vinci (1452-1519) - The Last Supper (1495-1498).jpg|लियोनार्दो दा | चित्र:Leonardo da Vinci (1452-1519) - The Last Supper (1495-1498).jpg|लियोनार्दो दा भिन्ची, (सन् १४५२-१५१९), सान्टा मारिया डेले ग्राजी, मिलान, ईटाली | ||
चित्र:Valentin de Boulogne, Last Supper.jpg|भ्यालेन्टिन डे बोलोग्ने, (सन् १५९१-१६३२), प्राचीन कलाको राष्ट्रिय दीर्घा, रोम | चित्र:Valentin de Boulogne, Last Supper.jpg|भ्यालेन्टिन डे बोलोग्ने, (सन् १५९१-१६३२), प्राचीन कलाको राष्ट्रिय दीर्घा, रोम | ||
</gallery> | </gallery> | ||
| पङ्क्ति १३: | पङ्क्ति १३: | ||
== लियोनार्दो दा भिन्सीद्वारा चित्रित अन्तिम भोज == | == लियोनार्दो दा भिन्सीद्वारा चित्रित अन्तिम भोज == | ||
लियोनार्दो दा | लियोनार्दो दा भिन्चीले सन् १४९५देखि करीब २ वर्ष लगाएर ईटालीको मिलान सान्टा मारिया डेले ग्राजीको भोजनालयको भित्तामा यो चित्र कोरे । तिनको सिर्जना, सुन्दरता र उत्कृष्ट विषयलाई सम्हाल्ने उत्तम तरिकाका कारण यो कृतिलाई [https://www.britannica.com/event/Renaissance पुनर्जागरण]को उत्कृष्ट कृतिको रूपमा मूल्याङ्कन गरिएको हो । अस्ट्रियामा जन्मेका एक जना बेलायती कला इतिहासकार अर्न्स्ट ह्यान्स जोसेफ गोम्ब्रिचले, लियोनार्दो दा भिन्चीको अन्तिम भोजलाई “मानव प्रतिभाले गरेको महान् चमत्कारमध्येको एक” भनेका छन् ।<ref>The Story of Art Paperback, इ.एच्. गोम्ब्रिच, फाइडन प्रेस, १६औँ संस्करण, सन् १९९५ अप्रिल ९, पेज २१७, ISBN-10:0714832472</ref> यसबाहेक धेरै विद्वान्हरू र आलोचकहरूले पनि यो कलाको उच्च प्रशंसा गरेका छन् । तीमध्ये एन्डी वार्होलले यसको मूल्यको कदर गर्दै समयको पर्वाह नगरी यसैको आधारमा कृतिहरू रचना गरे ।<ref>Leonardo da Vinci, the Last Supper, A Cosmic Drama and an Act of Redemption, The painting's influence | ||
through the centuries, टेम्पल लज प्रकाशन, सन् २००५, पेज ८६-८७, ISBN : 1902636759</ref> साथै यो कृतिलाई युनेस्कोको विश्व सम्पदा सूचीमा पनि राखिएको छ ।<ref>{{Cite web |author= |date= |year= |title=Church and Dominican Convent of Santa Maria delle Grazie with "The Last Supper" by लियोनार्दो दा भिन्ची |url=https://whc.unesco.org/en/list/93/ |website=UNESCO |series= |publisher= |page= |isbn= |quote=}}</ref> | through the centuries, टेम्पल लज प्रकाशन, सन् २००५, पेज ८६-८७, ISBN : 1902636759</ref> साथै यो कृतिलाई युनेस्कोको विश्व सम्पदा सूचीमा पनि राखिएको छ ।<ref>{{Cite web |author= |date= |year= |title=Church and Dominican Convent of Santa Maria delle Grazie with "The Last Supper" by लियोनार्दो दा भिन्ची |url=https://whc.unesco.org/en/list/93/ |website=UNESCO |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
| पङ्क्ति २०: | पङ्क्ति २०: | ||
=== विषयवस्तु र दृश्य === | === विषयवस्तु र दृश्य === | ||
यो कृतिको मुख्य विषयवस्तु ‘अन्तिम भोज’ हो, | यो कृतिको मुख्य विषयवस्तु ‘अन्तिम भोज’ हो, जुन येशूज्यूले क्रूसमा मृत्यु भोग्नुभन्दा अघिल्लो दिन आफ्ना चेलाहरूसँगै खानुभएको थियो । येशूज्यूले, एक जना चेलाले उहाँलाई पक्राइदिनेछ भनेर भन्नुहुँदा, चेलाहरूको प्रतिक्रियालाई यो दृश्यमा चित्रण गरिएको छ ।<ref name="저물 때">{{Cite web |title=मत्ती २६:२०-२२ |url=https://www.bible.com/bible/1483/MAT.26.NNRV |publisher= |quote=}}</ref><ref>The Story of Leonardo Da Vinci 500 Years After His Death, आन्टोन आर.ई. पिएरुची, एट्लान्टिक प्रकाशन</ref> येशूज्यूले यो कसको विषयमा भन्नुभएको हो भन्ने कुरा अनिश्चित भएर चेलाहरूले एक-अर्कालाई हेराहेर गरेका कुरा [[यूहन्नाको सुसमाचार]]मा लेखिएको छ ।<ref>{{Cite web |title=यूहन्ना १३:२१-२२ |url=https://www.bible.com/bible/1483/JHN.13.NNRV |publisher= |quote=}}</ref> लियोनार्दो दा भिन्चीले यही क्षणको चित्र कोर्न चाहेका थिए । चित्रमा येशूज्यू र उहाँका चेलाहरूको विभिन्न किसिमका अभिव्यक्ति र हाउभाउ देख्न सकिन्छ । | ||
{{quote5 |내용=“साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूमध्ये एक जनाले मलाई पक्राइदिनेछ ।” उहाँले कसको विषयमा भन्नुभएको हो भनी अनिश्चित भएर चेलाहरूले एक-अर्कालाई हेराहेर गरे । . . . तब सिमोन पत्रुसले तिनलाई इशारा गरेर सोधे, “उहाँले यो कसको विषयमा भन्नुभएको हो ?” येशूको छातीमा त्यसरी अड़ेस लागेर नै तिनले उहाँलाई सोधे, “प्रभु, त्यो को हो ?” |출처=[https://www.bible.com/bible/1483/JHN.13.NNRV यूहन्ना १३:२१-२५]}} | {{quote5 |내용=“साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूमध्ये एक जनाले मलाई पक्राइदिनेछ ।” उहाँले कसको विषयमा भन्नुभएको हो भनी अनिश्चित भएर चेलाहरूले एक-अर्कालाई हेराहेर गरे । . . . तब सिमोन पत्रुसले तिनलाई इशारा गरेर सोधे, “उहाँले यो कसको विषयमा भन्नुभएको हो ?” येशूको छातीमा त्यसरी अड़ेस लागेर नै तिनले उहाँलाई सोधे, “प्रभु, त्यो को हो ?” |출처=[https://www.bible.com/bible/1483/JHN.13.NNRV यूहन्ना १३:२१-२५]}} | ||
[https://whc.unesco.org/ UNESCO विश्व सम्पदा सम्मेलन]को वर्णनअनुसार ख्रीष्टका दुवै छेउमा ३-३ जनाको दरले रहेका ४ समूहको चित्रण गरिएको थियो । चित्रको बायाँपट्टि '''पहिलो समूह'''मा बारथोलोमाइ, अल्फयसका छोरा याकूब र येशूज्यूको वचन सुनेर छक्क परेका अन्द्रियास छन् । '''दोस्रो समूह'''मा पत्रुस, यहूदा र यूहन्ना छन् । उग्र स्वभावका पत्रुसचाहिँ यूहन्नातिर अडेस लागेर कानेखुसी गरिरहेका छन्, र यूहन्नाचाहिँ अजानमा यहूदालाई अगाडि ठेलिरहेका छन् । यहूदाको उपस्थितिलाई पनि अरूहरूको जत्तिकै जोड दिइएको छ । बीचदेखि दायाँतिरको '''तेस्रो समूह'''मा, येशूज्यूलाई छक्क परेर हेर्ने थोमा, यूहन्नाका भाइ याकूब, र आफ्नो ईमानदारितालाई निश्चित गर्न जोशिला देखिएका फिलिप छन् । दायाँपट्टिको '''चौथो समूह'''मा मत्ती, थेदियस र सिमोन छन् । तिनीहरू आपसी छलफलमै व्यस्त भएकाले तिनीहरूको ध्यान येशूज्यूतिर छैन । ''अन्तिम भोज''मा केही साङ्केतिक कुराहरू पनि चित्रण गरिएको पाइन्छ । पत्रुसको हातमा भएको चक्कुले चाहिँ भविष्यमा तिनले, येशूज्यूलाई पक्रन खोज्ने सिपाहीको कान छिनाउनलाई प्रयोग गर्ने कुरालाई दर्शाउँछ । अनि यहूदाको हातमा भएको पैसाको | [https://whc.unesco.org/ UNESCO विश्व सम्पदा सम्मेलन]को वर्णनअनुसार ख्रीष्टका दुवै छेउमा ३-३ जनाको दरले रहेका ४ समूहको चित्रण गरिएको थियो । चित्रको बायाँपट्टि '''पहिलो समूह'''मा बारथोलोमाइ, अल्फयसका छोरा याकूब र येशूज्यूको वचन सुनेर छक्क परेका अन्द्रियास छन् । '''दोस्रो समूह'''मा पत्रुस, यहूदा र यूहन्ना छन् । उग्र स्वभावका पत्रुसचाहिँ यूहन्नातिर अडेस लागेर कानेखुसी गरिरहेका छन्, र यूहन्नाचाहिँ अजानमा यहूदालाई अगाडि ठेलिरहेका छन् । यहूदाको उपस्थितिलाई पनि अरूहरूको जत्तिकै जोड दिइएको छ । बीचदेखि दायाँतिरको '''तेस्रो समूह'''मा, येशूज्यूलाई छक्क परेर हेर्ने थोमा, यूहन्नाका भाइ याकूब, र आफ्नो ईमानदारितालाई निश्चित गर्न जोशिला देखिएका फिलिप छन् । दायाँपट्टिको '''चौथो समूह'''मा मत्ती, थेदियस र सिमोन छन् । तिनीहरू आपसी छलफलमै व्यस्त भएकाले तिनीहरूको ध्यान येशूज्यूतिर छैन । ''अन्तिम भोज''मा केही साङ्केतिक कुराहरू पनि चित्रण गरिएको पाइन्छ । पत्रुसको हातमा भएको चक्कुले चाहिँ भविष्यमा तिनले, येशूज्यूलाई पक्रन खोज्ने सिपाहीको कान छिनाउनलाई प्रयोग गर्ने कुरालाई दर्शाउँछ । अनि यहूदाको हातमा भएको पैसाको थैलीले चाहिँ, यहूदाले ३० चाँदीका सिक्कामा येशूज्यूलाई पक्राइदिने कुरालाई सङ्केत गर्दछ ।<ref>{{Cite web |author= |date= |year= |title=अन्तिम भोज |url=https://www.britannica.com/topic/Last-Supper-fresco-by-Leonardo-da-Vinci#:~:text=simple%20composition.-,Subject,-The%20subject%20of |website=Britannica |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=अन्तिम भोज |url=https://www.khanacademy.org/humanities/ap-art-history/early-europe-and-colonial-americas/renaissance-art-europe-ap/a/leonardo-last-supper |website=Khan Academy |series= |publisher= |page= |isbn= |quote=}}</ref> टेबिलमा राखिएको रोटी र दाखमद्यचाहिँ केवल रात्री भोजन मात्र होइन तर त्यसले भोलिपल्ट येशूज्यूले क्रूसमा बगाउनुहुने उहाँको देह र रगतलाई सङ्केत गर्दछ ।<ref name="원하였노라">{{Cite web |title=लूका २२:१५-२० |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |quote=}}</ref> | ||
=== चित्रको संरचना र कोर्ने कला === | === चित्रको संरचना र कोर्ने कला === | ||
१५औँ शताब्दीतिर फ्लोरेन्समा यही विषयसँग सम्बन्धित चित्रहरूमा, चेलाहरूलाई येशूज्यूको दुवैपट्टि राखिएको तर यहूदालाई चाहिँ छुट्टै राखिएको देख्न सकिन्छ । दा | १५औँ शताब्दीतिर फ्लोरेन्समा यही विषयसँग सम्बन्धित चित्रहरूमा, चेलाहरूलाई येशूज्यूको दुवैपट्टि राखिएको तर यहूदालाई चाहिँ छुट्टै राखिएको देख्न सकिन्छ । दा भिन्चीको चित्रमा चाहिँ यहूदालाई छुट्टै राखिएको छैन तर चेलाहरूका माझमा नै राखिएको देखिन्छ ।<ref>{{Cite web |author= |year= |title=अन्तिम भोज |url=https://digitalcommons.lasalle.edu/last_supper_iconography/2/ |website=ला स्याल्ले विश्वविद्यालय डिजिटल कमन्स |series= |publisher= |isbn= |quote=}}</ref> | ||
अझ भन्नुपर्दा, तिनले समतल सतहमा गहिराइको दृष्टिभ्रम सिर्जना गर्न रेखीय परिदृश्यलाई सदुपयोग गरे, जुनचाहिँ पुनर्जागरण कलाको विशेषता नै हो । येशूज्यूको शिरमा अवस्थित [https://www.nationalgallery.org.uk/paintings/glossary/vanishing-point#:~:text=The%20vanishing%20point%20in%20paintings,all%20receding%20parallel%20lines%20meet. लोप बिन्दु]लाई केन्द्र बनाएर परिदृश्यलाई व्यक्त गरिएको छ । यसले चित्रमा रहेको पर्खाललाई वास्तविक पर्खालसँग जोडिएको जस्तो, अनि हलको कुनातिर अन्तिम भोज गरिएको जस्तो देखाउँछ । साथै उही विषयवस्तु भए तापनि यसअघि कोरिएका चित्रहरूभन्दा फरक, यो चित्रमा चाहिँ येशूज्यू र उहाँका चेलाहरूको शिरमा प्रकाशचक्र राखिएको छैन । यस चित्रमा दा | अझ भन्नुपर्दा, तिनले समतल सतहमा गहिराइको दृष्टिभ्रम सिर्जना गर्न रेखीय परिदृश्यलाई सदुपयोग गरे, जुनचाहिँ पुनर्जागरण कलाको विशेषता नै हो । येशूज्यूको शिरमा अवस्थित [https://www.nationalgallery.org.uk/paintings/glossary/vanishing-point#:~:text=The%20vanishing%20point%20in%20paintings,all%20receding%20parallel%20lines%20meet. लोप बिन्दु]लाई केन्द्र बनाएर परिदृश्यलाई व्यक्त गरिएको छ । यसले चित्रमा रहेको पर्खाललाई वास्तविक पर्खालसँग जोडिएको जस्तो, अनि हलको कुनातिर अन्तिम भोज गरिएको जस्तो देखाउँछ । साथै उही विषयवस्तु भए तापनि यसअघि कोरिएका चित्रहरूभन्दा फरक, यो चित्रमा चाहिँ येशूज्यू र उहाँका चेलाहरूको शिरमा प्रकाशचक्र राखिएको छैन । यस चित्रमा दा भिन्चीले येशूज्यूको पछाडिका ३ वटा झ्यालहरूबाट आएको उज्यालो प्रकाशले येशूज्यूलाई घेरेको कुरा चित्रण गरेका छन् । तिनले पात्रहरूमा त्रि-आयामिक प्रभाव सिर्जना गर्न प्रकाशको प्रयोग गरे, र कपडाहरूमा मुजा र टेबिलमा प्लेटहरू जस्ता थोकलाई स्पष्टसँग चित्रण गरेका छन् ।{{quote |यो चित्रमा उही विषयवस्तुका पुराना प्रतिनिधित्वसँग मिल्दोजुल्दो हुने कुरा केही छैन । यी परम्परागत चित्रहरूमा, प्रेरितहरू टेबिलमा पङ्तिबद्ध रूपमा शान्तसँग बसेको स्वरूप प्रायः देखिन्छ । केवल यहूदा मात्र अरूहरूबाट अलग बसेको छ, र येशूज्यूले विनम्रतापूर्वक पवित्र धर्मविधि सुरु गरिरहनुभएको छ । नयाँ चित्रचाहिँ यी अन्य चित्रहरूभन्दा धेरै फरक छ ।|작가=''कलाको कहानी'', अर्न्स्ट ह्यान्स जोसेफ गोम्ब्रिच}} | ||
दा | दा भिन्चीले पनि, चित्रकला प्रविधिको पुरानो तरिका प्रयोग नगर्ने निर्णय गरे । एउटा उत्कृष्ट कलाकृति सिर्जना गर्नका लागि, तिनले अण्डाको पहेँलो भागको रङ्गद्वारा चित्र कोरिने टेम्पेरा प्रविधिको प्रयोग गरे, र फ्रेस्को प्रविधि प्रयोग गरेनन् । किनभने फ्रेस्को प्रविधिमा चाहिँ एक चोटि चित्र बनाएपछि त्यसलाई परिमार्जन गर्न गाह्रो पर्थ्यो । टेम्पेरा प्रविधिमा, उज्याला रङ्गहरू देखिने र विस्तृत रूपमा वर्णन गर्न सकिने फाइदा थियो । तर भित्ते-चित्रहरूमा चाहिँ यो सजिलै उप्किने भएकोले यसमा बेफाइदा पनि थियो । परिणामस्वरूप दा भिन्सीद्वारा चित्रित ‘अन्तिम भोज’को चित्रमा ढुसी र चिरा देखिन थाल्यो, अनि भोजनालयमा चिसोको कारणले त्यो चित्र उप्किन थाल्यो । | ||
भनिन्छ, १६औँ शताब्दीको प्रारम्भतिर यी चित्रहरूको अवस्था बिग्रिसकेको थियो,<ref>{{Cite web |author= |date=November 1, 1998 |year= |title=Leonardo's Last Supper restored: A wreck, but an authentic wreck |url=https://www.theartnewspaper.com/1998/11/01/leonardos-last-supper-restored-a-wreck-but-an-authentic-wreck |website=द आर्ट न्यूजपेपर |series= |publisher= |page= |isbn= |quote=}}</ref> अनि तीमाथि बाढी र युद्धका कारण यसले आफ्नो वास्तविक रूप गुमाइसकेको थियो ।<ref>{{Cite web |author= |date=August 15, 2014 |year= |title=हामीले दा भिन्चीको अन्तिम भोजलाई झण्डै सदाको लागि गुमाएको दिन ! |url=https://the-rearview-mirror.com/2014/08/15/the-day-we-almost-lost-da-vincis-the-last-supper-forever/ |website=रियरभिउ मिरर |series= |publisher= |page= |isbn= |quote=}}</ref> सन् १९७०को दशकको अन्ततिर | भनिन्छ, १६औँ शताब्दीको प्रारम्भतिर यी चित्रहरूको अवस्था बिग्रिसकेको थियो,<ref>{{Cite web |author= |date=November 1, 1998 |year= |title=Leonardo's Last Supper restored: A wreck, but an authentic wreck |url=https://www.theartnewspaper.com/1998/11/01/leonardos-last-supper-restored-a-wreck-but-an-authentic-wreck |website=द आर्ट न्यूजपेपर |series= |publisher= |page= |isbn= |quote=}}</ref> अनि तीमाथि बाढी र युद्धका कारण यसले आफ्नो वास्तविक रूप गुमाइसकेको थियो ।<ref>{{Cite web |author= |date=August 15, 2014 |year= |title=हामीले दा भिन्चीको अन्तिम भोजलाई झण्डै सदाको लागि गुमाएको दिन ! |url=https://the-rearview-mirror.com/2014/08/15/the-day-we-almost-lost-da-vincis-the-last-supper-forever/ |website=रियरभिउ मिरर |series= |publisher= |page= |isbn= |quote=}}</ref> सन् १९७०को दशकको अन्ततिर ईटाली सरकारले त्यो चित्रलाई पुनर्स्थापन गर्न थाल्यो, र पुनर्स्थापनपछि त्यो चित्रलाई सन् १९९९मा सार्वजनिक गरिदियो ।<ref>{{Cite web |author= |date=1999 |year= |title=दा भिन्चीको पहेली : अन्तिम भोजको पुनर्स्थापना |url=https://www.bbc.com/news/av/magazine-36466835 |website=BBC News |series= |publisher= |page= |isbn= |quote=}}</ref> चित्रमा कुनै क्षति नहोस् भनेर प्रत्येक व्यक्तिलाई अवलोकन समय १५ मिनेट मात्र दिइएको थियो । तापनि यस उत्कृष्ट कलाकृति हेर्न मिलानमा आउने मानिसहरूको घुइँचो थियो ।<ref>{{Cite web |author= |date=August 27, 2022 |year= |title=विश्वप्रसिद्ध चित्रमध्येको एक रहेको ‘अन्तिम भोज’सँगको मेरो १५ मिनेट |url=https://www.thestar.com.my/lifestyle/travel/2022/08/27/15-minutes-with-one-of-the-world039s-most-famous-paintings |website=द स्टार |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
== अन्तिम भोज(The Last Supper)को बाइबलीय नाउँ, ''निस्तार-चाड'' == | == अन्तिम भोज(The Last Supper)को बाइबलीय नाउँ, ''निस्तार-चाड'' == | ||