एलोहिम: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति २१: | पङ्क्ति २१: | ||
एलोहिम भन्ने बहुवचन शब्दबाहेक पनि परमेश्वरले ‘हामी’ भन्ने प्रथम पुरुष बहुवचन सर्वनामको पनि प्रयोग गर्नुभएको छ । | एलोहिम भन्ने बहुवचन शब्दबाहेक पनि परमेश्वरले ‘हामी’ भन्ने प्रथम पुरुष बहुवचन सर्वनामको पनि प्रयोग गर्नुभएको छ । | ||
{{quote5 |내용= | {{quote5 |내용=तब परमेश्वरले भन्नुभयो, “अब हामी मानिसलाई '''हाम्रै''' स्वरूपमा, '''हाम्रै''' प्रतिरूपमा '''बनाऔं''' ।” |출처=[https://www.bible.com/bible/1483/GEN.1.NNRV उत्पत्ति १:२६, सरल नेपाली]}} | ||
बाइबलमा हेर्ने हो भने परमेश्वरले | बाइबलमा हेर्ने हो भने परमेश्वरले “अब म मानिसलाई मेरै स्वरूपमा, मेरै प्रतिरूपमा बनाउँछु” भन्नुभएन तर बारम्बार “हामी” र “बनाऔं” भन्नुभयो । यदि परमेश्वर एक जना मात्र हुनुभएको भए उहाँले ‘हामी’ नभएर ‘म’ भन्नुहुनेथियो । परमेश्वरलाई ‘पिता’ भनेर पुकार्ने, अनि परमेश्वरचाहिँ एक जना मात्र हुनुहुन्छ भनेर विश्वास गर्दैआएका ख्रीष्टियानहरूमाझ ‘परमेश्वर’ भन्ने शब्दको बहुवचन रूपले धेरै प्रश्नहरू खडा गरेको छ । {{quote |उत्पत्ति अध्याय १को उत्कर्ष र यसको मुख्य रहस्यचाहिँ ‘मानव’ वा ‘मानवता’ भन्ने अर्थ बोकेको हिब्रू शब्द, ‘आदम’को सृष्टिसम्बन्धी वर्णनमा रहेको छ । परमेश्वरले भन्नुभयो, “उज्यालो होस् ।” तर यहाँचाहिँ परमेश्वरले “मानिस होस्” भन्नुभएन । बरु उहाँले “मानिस(आदम)लाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं” भन्नुभयो (उत्पत्ति १:२६) । ... बाइबलको अर्थ लगाउने मानिसहरूको निम्ति यो वाक्यांश, लामो समयदेखि एउटा रहस्य बन्दैआएको छ ।|बाइबलभित्रका रहस्यहरू, Reader’s Digest Association, Inc., सन् १९८८, पेज नं. २१}} | ||
यस विषयमा धर्मविद्हरूको फरक-फरक धारणा छ । कसैले ‘हामी’ भन्नाले परमेश्वर र स्वर्गदूतहरू हुन् भन्ने गर्छन् भने कसैले चाहिँ त्रिएक हो भन्ने गर्छन् । कसैले त्यो बहुवचन शब्दचाहिँ परमेश्वरको महिमा व्यक्त गर्नको निम्ति प्रयोग भएको मात्र हो भन्ठान्छन् । अनि कसैले चाहिँ बाइबल लेखिएको समयमा वरपरका बहुदेववादी मानिसहरूको प्रभाव भएकोले हो भनेर जिद्दी गर्छन् । यदि ‘हामी’ भन्ने शब्दले परमेश्वर र स्वर्गदूतहरूलाई जनाएको हो भने स्वर्गदूत पनि सृष्टिकर्ता हुने भएकाले मानव-जातिले ती स्वर्गदूतहरूको पनि सेवा गर्नुपर्छ । तर बाइबलमा हेर्ने हो भने स्वर्गदूतहरूचाहिँ मुक्ति पाउने सन्तहरूलाई सेवा गर्ने आत्माहरू,<ref>{{Cite web |title=हिब्रू १:१४ |url=https://www.bible.com/bible/1483/HEB.1.NNRV |publisher= |quote=}}</ref> र ती सन्तहरूद्वारा इन्साफ गरिनेहरू हुन् भनिएको छ ।<ref>{{Cite web |title=१ कोरिन्थी ६:३ |url=https://www.bible.com/bible/1483/1CO.6.NNRV |publisher=}}</ref> साथै [[त्रिएक]] भनेको पिता, पुत्र र पवित्र आत्मा, एकै र उही पिता परमेश्वर हुनुभएकोले त्रिएकलाई बहुवचन भन्नै मिल्दैन । अनि पहिलो आज्ञामा “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू”<ref>{{Cite web |title=प्रस्थान २०:३ |url=https://www.bible.com/bible/1483/EXO.20.NNRV |publisher= |quote=}}</ref> भनिएकोले बहुदेववादी मानिसहरूको प्रभावका कारण परमेश्वर शब्द बहुवचनमा लेखिएको हो | यस विषयमा धर्मविद्हरूको फरक-फरक धारणा छ । कसैले ‘हामी’ भन्नाले परमेश्वर र स्वर्गदूतहरू हुन् भन्ने गर्छन् भने कसैले चाहिँ त्रिएक हो भन्ने गर्छन् । कसैले त्यो बहुवचन शब्दचाहिँ परमेश्वरको महिमा व्यक्त गर्नको निम्ति प्रयोग भएको मात्र हो भन्ठान्छन् । अनि कसैले चाहिँ बाइबल लेखिएको समयमा वरपरका बहुदेववादी मानिसहरूको प्रभाव भएकोले हो भनेर जिद्दी गर्छन् । यदि ‘हामी’ भन्ने शब्दले परमेश्वर र स्वर्गदूतहरूलाई जनाएको हो भने स्वर्गदूत पनि सृष्टिकर्ता हुने भएकाले मानव-जातिले ती स्वर्गदूतहरूको पनि सेवा गर्नुपर्छ । तर बाइबलमा हेर्ने हो भने स्वर्गदूतहरूचाहिँ मुक्ति पाउने सन्तहरूलाई सेवा गर्ने आत्माहरू हुन्,<ref>{{Cite web |title=हिब्रू १:१४ |url=https://www.bible.com/bible/1483/HEB.1.NNRV |publisher= |quote=}}</ref> र ती सन्तहरूद्वारा इन्साफ गरिनेहरू हुन् भनिएको छ ।<ref>{{Cite web |title=१ कोरिन्थी ६:३ |url=https://www.bible.com/bible/1483/1CO.6.NNRV |publisher=}}</ref> साथै [[त्रिएक]] भनेको पिता, पुत्र र पवित्र आत्मा, एकै र उही पिता परमेश्वर हुनुभएकोले त्रिएकलाई बहुवचन भन्नै मिल्दैन । अनि पहिलो आज्ञामा “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू”<ref>{{Cite web |title=प्रस्थान २०:३ |url=https://www.bible.com/bible/1483/EXO.20.NNRV |publisher= |quote=}}</ref> भनिएकोले बहुदेववादी मानिसहरूको प्रभावका कारण परमेश्वर भन्ने शब्द बहुवचनमा लेखिएको हो भन्नुचाहिँ तर्कहीन जिद्दी मात्र हो । | ||
== एलोहिमचाहिँ पिता परमेश्वर र माता परमेश्वर == | == एलोहिमचाहिँ पिता परमेश्वर र माता परमेश्वर == | ||
| पङ्क्ति ३०: | पङ्क्ति ३०: | ||
उत्पत्ति १:२६मा उल्लेखित ‘एलोहिम’ र ‘हामी’ भन्ने बहुवचन शब्दसम्बन्धी प्रश्नचाहिँ यसपछिको अर्को पदद्वारा सजिलै बुझ्न सकिन्छ । | उत्पत्ति १:२६मा उल्लेखित ‘एलोहिम’ र ‘हामी’ भन्ने बहुवचन शब्दसम्बन्धी प्रश्नचाहिँ यसपछिको अर्को पदद्वारा सजिलै बुझ्न सकिन्छ । | ||
{{quote5 |내용=यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । |출처=[https://www.bible.com/bible/1483/GEN.1.NNRV उत्पत्ति | {{quote5 |내용=यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । |출처=[https://www.bible.com/bible/1483/GEN.1.NNRV उत्पत्ति १:२७]}} | ||
परमेश्वरको स्वरूपमा सृष्टि भएका मानिसचाहिँ नर र नारी हुन् । सृष्टि भएका मानव-जातिलाई हेरेमा, दुई वटा यथार्थता जान्न सकिन्छ : परमेश्वर दुई जना हुनुहुन्छ, अनि नर स्वरूप र नारी स्वरूपमा हुनुहुन्छ । हामीले छायालाई हेरेमा वास्तविकताबारे जान्न सक्छौं । यदि नर र नारीचाहिँ वास्तविकता हुनुभएका परमेश्वरको स्वरूपमा सृष्टि भएका हुन् भने परमेश्वर पनि नर र नारी स्वरूपमा अस्तित्वमा हुनुहुन्छ भन्ने अर्थ हो । येशूज्यूले “हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ” भन्नुहुँदै, प्रार्थनाद्वारा नर स्वरूपका परमेश्वरको विषयमा शिक्षा दिनुभयो । | परमेश्वरको स्वरूपमा सृष्टि भएका मानिसचाहिँ नर र नारी हुन् । सृष्टि भएका मानव-जातिलाई हेरेमा, दुई वटा यथार्थता जान्न सकिन्छ : परमेश्वर दुई जना हुनुहुन्छ, अनि नर स्वरूप र नारी स्वरूपमा हुनुहुन्छ । हामीले छायालाई हेरेमा वास्तविकताबारे जान्न सक्छौं । यदि नर र नारीचाहिँ वास्तविकता हुनुभएका परमेश्वरको स्वरूपमा सृष्टि भएका हुन् भने परमेश्वर पनि नर र नारी स्वरूपमा अस्तित्वमा हुनुहुन्छ भन्ने अर्थ हो । येशूज्यूले “हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ” भन्नुहुँदै, प्रार्थनाद्वारा नर स्वरूपका परमेश्वरको विषयमा शिक्षा दिनुभयो । | ||
| पङ्क्ति ४०: | पङ्क्ति ४०: | ||
{{quote5 |내용=तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । |출처=[https://www.bible.com/bible/1483/GAL.4.NNRV गलाती ४:२६]}} | {{quote5 |내용=तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । |출처=[https://www.bible.com/bible/1483/GAL.4.NNRV गलाती ४:२६]}} | ||
मुक्ति पाउने परमेश्वरका सन्तानहरूका लागि पिता परमेश्वर मात्र | मुक्ति पाउने परमेश्वरका सन्तानहरूका लागि पिता परमेश्वर मात्र होइनकि माता परमेश्वर पनि हुनुहुन्छ । “अब हामी मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं” भन्नुहुँदै नर र नारी सृष्टि गर्नुभएका एलोहिम परमेश्वरचाहिँ [[पिता परमेश्वर]] र [[माता परमेश्वर]] हुनुहुन्छ । | ||
== आदम र हव्वाद्वारा सङ्केत गरिनुभएका एलोहिम परमेश्वर == | == आदम र हव्वाद्वारा सङ्केत गरिनुभएका एलोहिम परमेश्वर == | ||
| पङ्क्ति ५३: | पङ्क्ति ५३: | ||
आदमले ख्रीष्ट अर्थात् पिता परमेश्वरलाई सङ्केत गर्छन् र तिनकी पत्नी [[हव्वा]]ले चाहिँ माता परमेश्वरलाई सङ्केत गर्छिन् । ''हव्वा'' नाउँको अर्थ ''जीवन'' हो । उनीचाहिँ केवल ३ सन्तान कयिन, हाबिल र शेतकी मात्र आमा होइनन् तर ‘सबै जीवितहरूकी आमा हुन्’ भनिएको छ ।<ref>{{Cite web |title=उत्पत्ति ३:२० |url=https://www.bible.com/bible/1483/GEN.3.NNRV |publisher= |quote=}}</ref> योचाहिँ परमेश्वरका सन्तानहरूले अन्तिम हव्वाको रूपमा सङ्केत गरिनुभएकी माता परमेश्वरबाट अनन्त जीवन प्राप्त गर्नेछन् भन्ने कुराको अगमवाणी हो । | आदमले ख्रीष्ट अर्थात् पिता परमेश्वरलाई सङ्केत गर्छन् र तिनकी पत्नी [[हव्वा]]ले चाहिँ माता परमेश्वरलाई सङ्केत गर्छिन् । ''हव्वा'' नाउँको अर्थ ''जीवन'' हो । उनीचाहिँ केवल ३ सन्तान कयिन, हाबिल र शेतकी मात्र आमा होइनन् तर ‘सबै जीवितहरूकी आमा हुन्’ भनिएको छ ।<ref>{{Cite web |title=उत्पत्ति ३:२० |url=https://www.bible.com/bible/1483/GEN.3.NNRV |publisher= |quote=}}</ref> योचाहिँ परमेश्वरका सन्तानहरूले अन्तिम हव्वाको रूपमा सङ्केत गरिनुभएकी माता परमेश्वरबाट अनन्त जीवन प्राप्त गर्नेछन् भन्ने कुराको अगमवाणी हो । | ||
कहिलेकहीँ बाइबलमा, परमेश्वरलाई एक जनाको रूपमा अभिव्यक्त गरिएको पनि पाइन्छ ।<ref>{{Cite web |title=१ तिमोथी २:५ |url=https://www.bible.com/bible/1483/1TI.2.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=१ तिमोथी ६:१५ |url=https://www.bible.com/bible/1483/1TI.6.NNRV |publisher= |quote=}}</ref> यसको कारण पनि, आदम र हव्वाद्वारा जान्न सकिन्छ । सर्पको छलमा परेर असल र खराबको ज्ञान दिने रूखको फल सुरुमा खाएकी व्यक्तिचाहिँ हव्वा थिइन् ।<ref>{{Cite web |title=उत्पत्ति ३:६ |url=https://www.bible.com/bible/1483/GEN.3.NNRV |publisher= |quote=}}</ref> तर बाइबलमा चाहिँ त्यसलाई ‘आदमको पाप’<ref>{{Cite web |title=रोमी ५:१४ |url=https://www.bible.com/bible/1483/ROM.5.NNRV |publisher= |quote=}}</ref> अथवा ‘एक जना मानिसको अपराध’<ref>{{Cite web |title=रोमी ५:१५ |url=https://www.bible.com/bible/1483/ROM.5.NNRV |publisher=}}</ref> भनेर लेखिएको छ । अर्थात् आदम र हव्वालाई एउटै शरीरको रूपमा, अनि आदमलाई चाहिँ प्रतिनिधि पात्रको रूपमा लिइएको छ भन्ने कुरा हो ।<ref>{{Cite web |title=उत्पत्ति २:२२-२४ |url=https://www.bible.com/bible/1483/GEN.2.NNRV |publisher=}}</ref> दुई जनालाई एक व्यक्तिको रूपमा लिइनुको कारणचाहिँ हव्वा आदमको एउटा करङबाट सृष्टि भएकीले हो । आदम र हव्वाचाहिँ दुई फरक व्यक्ति भए तापनि | कहिलेकहीँ बाइबलमा, परमेश्वरलाई एक जनाको रूपमा अभिव्यक्त गरिएको पनि पाइन्छ ।<ref>{{Cite web |title=१ तिमोथी २:५ |url=https://www.bible.com/bible/1483/1TI.2.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=१ तिमोथी ६:१५ |url=https://www.bible.com/bible/1483/1TI.6.NNRV |publisher= |quote=}}</ref> यसको कारण पनि, आदम र हव्वाद्वारा जान्न सकिन्छ । सर्पको छलमा परेर असल र खराबको ज्ञान दिने रूखको फल सुरुमा खाएकी व्यक्तिचाहिँ हव्वा थिइन् ।<ref>{{Cite web |title=उत्पत्ति ३:६ |url=https://www.bible.com/bible/1483/GEN.3.NNRV |publisher= |quote=}}</ref> तर बाइबलमा चाहिँ त्यसलाई ‘आदमको पाप’<ref>{{Cite web |title=रोमी ५:१४ |url=https://www.bible.com/bible/1483/ROM.5.NNRV |publisher= |quote=}}</ref> अथवा ‘एक जना मानिसको अपराध’<ref>{{Cite web |title=रोमी ५:१५ |url=https://www.bible.com/bible/1483/ROM.5.NNRV |publisher=}}</ref> भनेर लेखिएको छ । अर्थात् आदम र हव्वालाई एउटै शरीरको रूपमा, अनि आदमलाई चाहिँ प्रतिनिधि पात्रको रूपमा लिइएको छ भन्ने कुरा हो ।<ref>{{Cite web |title=उत्पत्ति २:२२-२४ |url=https://www.bible.com/bible/1483/GEN.2.NNRV |publisher=}}</ref> दुई जनालाई एक व्यक्तिको रूपमा लिइनुको कारणचाहिँ हव्वा आदमको एउटा करङबाट सृष्टि भएकीले गर्दा हो । आदम र हव्वाचाहिँ दुई फरक व्यक्ति भए तापनि उनीहरूलाई एक व्यक्ति, आदमको रूपमा वर्णन गरिएको छ । बाइबलमा उल्लेखित आदम एक जनाको पापले चाहिँ वास्तवमा आदम र हव्वा दुई जनाले सँगै गरेको पापलाई जनाउँछ । आदम र हव्वाचाहिँ परमेश्वरको स्वरूप र प्रतिरूपमा सृष्टि भएका प्रतिलिपि हुन् । यदि आदम र हव्वालाई एउटै शरीर मान्ने हो भने तिनीहरूको वास्तविकता हुनुभएका एलोहिम परमेश्वरलाई पनि उही तरिकाले हेर्न सकिन्छ । हुन त एलोहिम परमेश्वरचाहिँ पिता परमेश्वर र माता परमेश्वर हुनुहुन्छ, तापनि उहाँहरूलाई एक परमेश्वरको रूपमा वर्णन गर्न सकिन्छ । योद्वारा, पिता परमेश्वरले सम्पूर्ण कार्य एकलैले गर्नुभएको होइनकि माता परमेश्वरसँगै गर्नुभएको हो भन्ने कुरा बुझ्न सकिन्छ । | ||
== एलोहिम परमेश्वर र जीवनको पानी == | == एलोहिम परमेश्वर र जीवनको पानी == | ||