परमेश्वरको मण्डलीको सामाजिक सेवा गतिविधि: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
<!-- interlanguage:start -->
[[ko:하나님의 교회 사회 공헌 활동]][[en:The Church of God’s Community Service Activities]][[vi:Hội Thánh của Đức Chúa Trời hoạt động cống hiến xã hội]][[es:Actividades de servicio voluntario de la Iglesia de Dios]][[pt:Atividades de Contribuição Social da Igreja de Deus]]
<!-- interlanguage:end -->
{{그림|육상-경기장-색생의-하나님의-교회-오라-서포터즈-20021010.jpg|정렬=오른쪽섬네일|너비=320px|타이틀=सन् २००२ बुसान एसियाडको मुख्य रङ्गशालामा औरा समर्थकहरूले खेलाडीहरूलाई समर्थन गरिरहेका छन् ।}}

'''[[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज|परमेश्वरको मण्डलीले]]''' सारा मानव-जातिलाई ‘ग्लोबल परिवार’को रूपमा लिँदै विश्वभरि विभिन्न '''सामाजिक सेवा गतिविधिहरू''' गर्दैआएको छ । विश्वका प्रत्येक देश, जाति र विचारधाराको तगारोलाई नाघेर यसले मानव-जातिको शान्ति र खुशीको निम्ति विभिन्न गतिविधिहरू गर्दछ । '''[[पिता परमेश्वर]] र [[माता परमेश्वर|माता परमेश्वरको]]''' '''प्रेममा''' आधारित रहेर, विश्वभरिका सन्तहरूले विपत्ति राहत, भोकमरी तथा गरिबी उन्मूलन र स्वच्छता सहयोगद्वारा पीडितहरूलाई सहयोग गर्न एकजुट भएका छन् । यसको अतिरिक्त, सन्तहरू मानव-कल्याण प्रवर्द्धन, शैक्षिक सहयोग, वातावरण संरक्षण र कोभिड १९ रोकथामलाई समर्थन गर्नलाई विभिन्न गतिविधिहरूमा सरिक भइरहेका छन् । सहयोगचाहिँ प्रत्येक देशको आवश्यकताअनुसार दिने गरिन्छ । मण्डलीले सरकार, संघ-संस्था र विभिन्न क्षेत्रका विज्ञहरूसँग सहकारिता गर्दै प्रभावकारी र व्यवस्थित गतिविधिहरू सञ्चालन गर्दछ । सन् २०२२ सम्ममा परमेश्वरको मण्डलीले आधिकारिक स्वयंसेवा गतिविधिहरू २४,००० पटकभन्दा बढी गरेको छ ।