परमेश्वरको मण्डली विश्व सुसमाचार समाज: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति २३: | पङ्क्ति २३: | ||
하나님의 교회는 예수님이 세운 [[새 언약]] 진리와 초대교회 신앙의 회복, 아버지 하나님과 어머니 하나님의 사랑으로 전 세계 인류에게 구원과 행복을 전하는 것을 목표로 선교와 봉사를 진행한다. 성도들은 하나님의 자녀로서 신의 성품에 참예하기 위해 인격 도야에 힘쓰는 동시에 가정과 이웃, 사회와 국가에 기여한다. 그 공로로 대한민국 대통령 단체표창,<ref name="대통령상">[https://watv.org/ne/award/ कोरियाली राष्ट्रपतीय प्रशंसा-पत्र], WATV अवार्ड</ref> 영국 여왕 자원봉사상,<ref name="영국여왕상">[https://ukzion.watv.org/queens-award/ बेलायती महारानी स्वयंसेवा अवार्ड] ''WATV बेलायत सियोन''</ref> 미국 대통령 자원봉사상<ref name=":4">{{Cite web |url=https://watv.org/ne/award/ |title=संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय स्वयंसेवा अवार्ड, |website=WATV अवार्ड |publisher= |date= |year= |first= |page= |series= |isbn= |quote= }}</ref>등 각국 정부와 기관에서 3300여 회 상을 받았다. | 하나님의 교회는 예수님이 세운 [[새 언약]] 진리와 초대교회 신앙의 회복, 아버지 하나님과 어머니 하나님의 사랑으로 전 세계 인류에게 구원과 행복을 전하는 것을 목표로 선교와 봉사를 진행한다. 성도들은 하나님의 자녀로서 신의 성품에 참예하기 위해 인격 도야에 힘쓰는 동시에 가정과 이웃, 사회와 국가에 기여한다. 그 공로로 대한민국 대통령 단체표창,<ref name="대통령상">[https://watv.org/ne/award/ कोरियाली राष्ट्रपतीय प्रशंसा-पत्र], WATV अवार्ड</ref> 영국 여왕 자원봉사상,<ref name="영국여왕상">[https://ukzion.watv.org/queens-award/ बेलायती महारानी स्वयंसेवा अवार्ड] ''WATV बेलायत सियोन''</ref> 미국 대통령 자원봉사상<ref name=":4">{{Cite web |url=https://watv.org/ne/award/ |title=संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय स्वयंसेवा अवार्ड, |website=WATV अवार्ड |publisher= |date= |year= |first= |page= |series= |isbn= |quote= }}</ref>등 각국 정부와 기관에서 3300여 회 상을 받았다. | ||
'''परमेश्वरको मण्डली विश्व सुसमाचार समाज''' (यस उप्रान्त '''‘परमेश्वरको मण्डली’''')लाई सन् १९६४मा [[आन साङ होङ|आन साङ होङज्यू]]ले स्थापना गर्नुभयो । यो मण्डलीले बाइबलअनुसार पिता परमेश्वर र माता | '''परमेश्वरको मण्डली विश्व सुसमाचार समाज''' (यस उप्रान्त '''‘परमेश्वरको मण्डली’''')लाई सन् १९६४मा [[आन साङ होङ|आन साङ होङज्यू]]ले स्थापना गर्नुभयो । यो मण्डलीले बाइबलअनुसार [[पिता परमेश्वर]] र [[माता परमेश्वर]]लाई विश्वास गर्दछ र उहाँहरूको शिक्षालाई पछ्याउँदछ । योचाहिँ २,००० वर्षअघि [[येशू ख्रीष्ट]] जानुभएको अनि पत्रुस, यूहन्ना र पावलजस्ता प्रेरितहरू जाने गरेको सुरुको मण्डलीको मूल शिक्षालाई जस्ताको तस्तै पछ्याउने मण्डली हो । स्थापना भएको ५० वर्षभित्र १७५ वटा देशहरूमा करीब ७,५०० वटा मण्डलीहरू गरेर यो विश्वव्यापी रूपमा विस्तार पिता परमेश्वरभएको छ । दर्तित सदस्यहरूको संख्या सन् २०२२ जनवरीसम्ममा ३३ लाख थियो । परमेश्वरको मण्डलीले, पिता परमेश्वर र माता परमेश्वरको प्रेमद्वारा सारा संसारका मानव-जातिलाई मुक्तिको सत्यता र खुशी बाँड्ने उद्देश्यका साथ प्रचार र स्वयंसेवाको कार्य गर्दछ । जुनचाहिँ येशूज्यूले सिकाउनुभएको [[नयाँ करार]]को सत्यता र सुरुको मण्डलीको विश्वास पुनर्स्थापन भएकोले सम्भव छ । मण्डलीका सन्तहरूले परमेश्वरका सन्तान भएअनुरूप आफ्नो परिवार, छिमेकी, समुदाय र देशप्रति सकारात्मक योगदान पुऱ्याउन सक्दो कोसिस गर्दै, ख्रीष्टको ईश्वरीय स्वभावमा सहभागी हुन आफ्नो स्वभावलाई निर्खान प्रयत्न गर्छन् । त्यो परिश्रम र योगदानको कदरस्वरूप परमेश्वरको मण्डलीले कोरियाको राष्ट्रपतीय सङ्गठन प्रशंसा-पत्र, बेलायती महारानी स्वयंसेवा अवार्ड, संयुक्त राज्य अमेरिकाबाट राष्ट्रपतीय स्वयंसेवा अवार्ड लगायत , अन्य विभिन्न सरकारी निकाय तथा संस्थाहरूबाट करीब ३,३०० वटा अवार्डहरू प्राप्त गरेको छ । | ||
== '''परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको वर्तमान अवस्था''' == | == '''परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको वर्तमान अवस्था''' == | ||
{{그림 | 대한민국-옥천고앤컴연수원-하나님의교회-2만명-직분자-기념촬영.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= | {{그림 | 대한민국-옥천고앤컴연수원-하나님의교회-2만명-직분자-기념촬영.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= कोरियाभित्रका पदासीन तथा जिम्मावाल सदस्यहरू लगायत विदेशी सन्तको भ्रमण टोली ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठानमा भेला भए ।}} | ||
한국의 [[하나님의 교회 총회|총회]]와 대표 교회를 중심으로 세계 175개국에 7500여 하나님의 교회가 설립돼 있다. 그중 한국에는 수도 서울을 비롯해 6대 광역시와 세종특별자치시, 9개 도 전역에 400여 교회가 있다. 총회는 경기 성남시 분당구에 소재하며, 대표 교회는 총회 인근의 판교신도시에 위치한 [[새예루살렘 판교성전]]이다. 국내외 성도들의 교육 및 행사 등을 위해 충북 옥천군과 영동군, 세종시, 경기 용인시, 제주 서귀포시에 5개 연수 시설을 갖췄고, 목회자 양성·파송을 위한 [[하나님의교회 총회신학원|총회신학원]]을 운영 중이다.<br> | 한국의 [[하나님의 교회 총회|총회]]와 대표 교회를 중심으로 세계 175개국에 7500여 하나님의 교회가 설립돼 있다. 그중 한국에는 수도 서울을 비롯해 6대 광역시와 세종특별자치시, 9개 도 전역에 400여 교회가 있다. 총회는 경기 성남시 분당구에 소재하며, 대표 교회는 총회 인근의 판교신도시에 위치한 [[새예루살렘 판교성전]]이다. 국내외 성도들의 교육 및 행사 등을 위해 충북 옥천군과 영동군, 세종시, 경기 용인시, 제주 서귀포시에 5개 연수 시설을 갖췄고, 목회자 양성·파송을 위한 [[하나님의교회 총회신학원|총회신학원]]을 운영 중이다.<br> | ||
코로나19 팬데믹 이전까지 해마다 세계 각국에서 1500명 내외의 성도들이 [[하나님의 교회 해외성도 방문단|해외성도 방문단]] 프로그램을 통해 한국을 다녀갔다. 현재 전 세계 330만 성도가 지구촌 재난 극복과 인류 행복을 위해 선교와 봉사에 힘쓰고 있다. | 코로나19 팬데믹 이전까지 해마다 세계 각국에서 1500명 내외의 성도들이 [[하나님의 교회 해외성도 방문단|해외성도 방문단]] 프로그램을 통해 한국을 다녀갔다. 현재 전 세계 330만 성도가 지구촌 재난 극복과 인류 행복을 위해 선교와 봉사에 힘쓰고 있다. | ||
गणतन्त्र कोरिया(यस उप्रान्त ‘कोरिया’)मा रहेको प्रधान कार्यालय र प्रतिनिधि मण्डलीलाई केन्द्र बनाउँदै, परमेश्वरको मण्डली विश्वका १७५ वटा देशहरूमा ७,५०० वटाभन्दा बढी विस्तार भएको छ । कोरियामा मात्र पनि राजधानी सउलमा, ६ वटा महानगरपालिकाहरूमा, सेजोङ विशेष स्वशासित सहरमा र अन्य ९ वटा प्रदेशहरूमा ४०० वटाभन्दा बढी मण्डलीहरू छन् । यसको प्रधान कार्यालय ग्यङगी-दो, सङनाम-सि, बुन्दाङ-गुमा अवस्थित छ र प्रतिनिधि मण्डली नयाँ यरूशलेम फान्ग्यो | गणतन्त्र कोरिया(यस उप्रान्त ‘कोरिया’)मा रहेको [[परमेश्वरको मण्डली प्रधान कार्यालय|प्रधान कार्यालय]] र प्रतिनिधि मण्डलीलाई केन्द्र बनाउँदै, परमेश्वरको मण्डली विश्वका १७५ वटा देशहरूमा ७,५०० वटाभन्दा बढी विस्तार भएको छ । कोरियामा मात्र पनि राजधानी सउलमा, ६ वटा महानगरपालिकाहरूमा, सेजोङ विशेष स्वशासित सहरमा र अन्य ९ वटा प्रदेशहरूमा ४०० वटाभन्दा बढी मण्डलीहरू छन् । यसको प्रधान कार्यालय ग्यङगी-दो, सङनाम-सि, बुन्दाङ-गुमा अवस्थित छ र प्रतिनिधि मण्डली [[नयाँ यरूशलेम फान्ग्यो मन्दिर]]चाहिँ प्रधान कार्यालय नजिकैको फान्ग्यो न्यु टाउनमा अवस्थित छ । कोरियामा विश्वभरिका सन्तहरूको शिक्षण तथा कार्यक्रमको लागि ओग्छन, यङदोङ, सेजोङ, योङिन र सग्वीफोमा ५ वटा प्रशिक्षण प्रतिष्ठानहरू छन् । अनि पादरी कर्मचारीहरूलाई शिक्षण दिएर कुनै मण्डलीमा पठाउने कार्य सञ्चालन गर्नलाई [[परमेश्वरको मण्डली आध्यात्मिक प्रशिक्षालय|आध्यात्मिक प्रशिक्षालय]] पनि छ । कोभिड-१९ महामारी फैलिनु अघिसम्म प्रत्येक वर्ष [[परमेश्वरको मण्डली विदेशी सन्तको भ्रमण टोली|विदेशी सन्तको भ्रमण टोली]] कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष विश्वभरिबाट १,५०० जना जति सन्तहरूले कोरियाको भ्रमण गर्ने गर्दथे । हाम्रो विश्वव्यापी गाउँभरि विपत्ति झर्दा उद्धार र सहयोग कार्यमा लागि परेर विभिन्न स्वयंसेवा लगायत मानव-जातिलाई खुशी दिलाउने प्रचार कार्य गर्ने सन्तहरू विश्वभरिमा ३३ लाख जना छन् । | ||
== | == प्रतिष्ठान र सुविधा-स्थलहरू == | ||
{{그림 | 하나님의교회 총회 업무빌딩.jpg|너비= 320px |정렬=오른쪽섬네일 |타이틀= | {{그림 | 하나님의교회 총회 업무빌딩.jpg|너비= 320px |정렬=오른쪽섬네일 |타이틀= परमेश्वरको मण्डलीको कार्यालय}} | ||
=== | === प्रधान कार्यालय === | ||
[[하나님의 교회 총회|총회]]는 전 세계 모든 교회와 성도가 참된 신앙을 영위하며 하나님의 뜻을 올바르게 실천할 수 있도록, [[예배]]·전도·교육·행정·전산 등 다방면에서 지원하며 전 세계 선교를 이끌어가는 대표 기관이다. "너희는 가서 모든 족속으로 제자를 삼아 ... 내가 너희에게 분부한 모든 것을 가르쳐 지키게 하라"<ref name=":1">{{Cite web |title=मत्ती २८:१९-२० |url=https://www.biblegateway.com/passage/?search=Matthew+28%3A19-20&version=NIV |quote=यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु ।}}</ref> 하신 예수 그리스도의 말씀대로 온 인류에게 새 언약 [[복음]]을 전파하는 일에 앞장선다. | [[하나님의 교회 총회|총회]]는 전 세계 모든 교회와 성도가 참된 신앙을 영위하며 하나님의 뜻을 올바르게 실천할 수 있도록, [[예배]]·전도·교육·행정·전산 등 다방면에서 지원하며 전 세계 선교를 이끌어가는 대표 기관이다. "너희는 가서 모든 족속으로 제자를 삼아 ... 내가 너희에게 분부한 모든 것을 가르쳐 지키게 하라"<ref name=":1">{{Cite web |title=मत्ती २८:१९-२० |url=https://www.biblegateway.com/passage/?search=Matthew+28%3A19-20&version=NIV |quote=यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु ।}}</ref> 하신 예수 그리스도의 말씀대로 온 인류에게 새 언약 [[복음]]을 전파하는 일에 앞장선다. | ||
=== | [[परमेश्वरको मण्डली प्रधान कार्यालय|प्रधान कार्यालय]]चाहिँ [[आराधना]], प्रचार, शिक्षा, प्रशासन, कम्प्युटिङ जस्ता क्षेत्रहरूमा विश्वभरिका सबै मण्डलीहरू र सन्तहरूलाई विश्वासको साँचो जीवन बिताउन समर्थन गर्ने, अनि परमेश्वरको इच्छालाई सही तरिकाले कार्यान्वयन गर्न मद्दत गरेर विश्व सुसमाचारलाई नेतृत्व गर्ने परमेश्वरको मण्डलीको प्रतिनिधि संस्था हो । “जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, . . . मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ” भन्नुभएका येशू ख्रीष्टको वचनअनुसार परमेश्वरको मण्डलीचाहिँ संसारका सबै मानिसहरूलाई नयाँ करार [[सुसमाचार]] प्रचार गर्ने कार्यमा अग्रसर छ । | ||
=== आबद्ध निकायहरू === | |||
전 세계 선교는 물론 성도들의 바른 신앙 함양을 위해 하나님의 교회는 영상선교센터, 출판선교센터, 새노래선교센터 등 전문성과 역량을 갖춘 산하 기관을 통해 다양한 교육·문화 콘텐츠를 제작, 보급한다. | 전 세계 선교는 물론 성도들의 바른 신앙 함양을 위해 하나님의 교회는 영상선교센터, 출판선교센터, 새노래선교센터 등 전문성과 역량을 갖춘 산하 기관을 통해 다양한 교육·문화 콘텐츠를 제작, 보급한다. | ||
*''' | |||
विश्व सुसमाचारमा समर्थन गर्न र सन्तहरूमा सही विश्वास हुर्काउन परमेश्वरको मण्डलीले भिडियो मिसन सेन्टर, प्रकाशन मिसन सेन्टर र नयाँ भजन मिसन सेन्टर जस्ता पेशेवर र सक्षम विभागहरूद्वारा विभिन्न शैक्षिक तथा सांस्कृतिक सामग्रीहरू उत्पादन र वितरण गर्दैआएको छ । | |||
*'''भिडियो मिसन सेन्टर''' | |||
:영상선교센터는 동시 중계와 촬영, 영상 편집 시스템을 기반으로 다채로운 영상물을 제작한다. 교회 소개 영상, 설교 및 뉴스, 진리 교육 등 여러 분야의 영상들이 약 70개 언어로 번역되어 전 세계 하나님의 교회에 보급된다. [https://watv.org 공식 홈페이지]와 [https://www.youtube.com/channel/UCCt6a9NfNoLZGCEfw3iMRnA 유튜브 채널]에 접속하면 언제 어디서든 콘텐츠를 시청할 수 있다. | :영상선교센터는 동시 중계와 촬영, 영상 편집 시스템을 기반으로 다채로운 영상물을 제작한다. 교회 소개 영상, 설교 및 뉴스, 진리 교육 등 여러 분야의 영상들이 약 70개 언어로 번역되어 전 세계 하나님의 교회에 보급된다. [https://watv.org 공식 홈페이지]와 [https://www.youtube.com/channel/UCCt6a9NfNoLZGCEfw3iMRnA 유튜브 채널]에 접속하면 언제 어디서든 콘텐츠를 시청할 수 있다. | ||
*''' | :भिडियो मिसन सेन्टरले लाइभ भिडियो शुटिङ गर्ने, अनि भिडियो सम्पादन प्रणालीद्वारा विभिन्न भिडियोहरू निर्माण गर्ने गर्दछ । मण्डलीको परिचयात्मक भिडियो, प्रवचन तथा समाचार, र सत्यता शिक्षण आदि विभिन्न विधाका भिडियोहरू करीब ७० वटा भाषाहरूमा अनुवाद भएर विश्वभरिका परमेश्वरको मण्डलीहरूमा वितरण गरिन्छ । मण्डलीको [https://watv.org/ne/home आधिकारिक वेबसाइट] र [https://www.youtube.com/@wmscog_ne युट्युब च्यानल]मा मण्डलीको बारेमा जहाँ र जुनसुकै बेलामा पनि जानकारी पाउन सकिन्छ । | ||
*'''प्रकाशन मिसन सेन्टर''' | |||
:출판선교센터는 간행물과 책자들을 각국 언어로 번역, 출판하여 [[엘로힘]] 하나님의 진리와 사랑을 지구촌 곳곳에 전한다. [[재림 예수님 (재림 그리스도)|재림 그리스도]] 안상홍님이 집필한 진리책자와 하나님의 뜻을 전하는 설교집, 포토에세이와 수필집, 동화집 등 다양한 장르의 출판물을 통해 하나님의 가르침을 배우고 사랑을 깨닫도록 돕는다. 하나님의 교회 대표 월간지 [[엘로히스트]]와 청소년을 위한 [[소울]], 가족애 증진을 위한 [[안식일을 준비하는 행복한 가정|행복한 가정]] 등 정기간행물도 매달 발간한다. | :출판선교센터는 간행물과 책자들을 각국 언어로 번역, 출판하여 [[엘로힘]] 하나님의 진리와 사랑을 지구촌 곳곳에 전한다. [[재림 예수님 (재림 그리스도)|재림 그리스도]] 안상홍님이 집필한 진리책자와 하나님의 뜻을 전하는 설교집, 포토에세이와 수필집, 동화집 등 다양한 장르의 출판물을 통해 하나님의 가르침을 배우고 사랑을 깨닫도록 돕는다. 하나님의 교회 대표 월간지 [[엘로히스트]]와 청소년을 위한 [[소울]], 가족애 증진을 위한 [[안식일을 준비하는 행복한 가정|행복한 가정]] 등 정기간행물도 매달 발간한다. | ||
*''' | :प्रकाशन मिसन सेन्टरले पुस्तक र प्रकाशन सामग्रीहरूलाई विभिन्न भाषाहरूमा अनुवाद गरी विश्वभरि [[एलोहिम]] परमेश्वरको सत्यता र प्रेम पुऱ्याउँदछ । [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|दोस्रो आगमनका ख्रीष्ट]] आन साङ होङज्यूद्वारा लिखित सत्यताका पुस्तकहरू, अनि परमेश्वरको इच्छा जानकारी दिने प्रवचन सङ्ग्रह, तस्वीर निबन्धहरू, निबन्ध सङ्ग्रह, बाल कथा सङ्ग्रह जस्ता विभिन्न प्रकाशन सामग्रीले सन्तहरूलाई परमेश्वरको शिक्षा सिक्न र उहाँको प्रेमलाई महसुस गर्न मद्दत गर्छ । यसले परमेश्वरको मण्डलीको प्रतिनिधि मासिक पुस्तक ''[[एलोहिष्ट]]'', युवाहरूको पुस्तक ''[[सोल]]'' अनि पारिवारिक प्रेमलाई प्रवर्धन गर्ने ''[[शबाथको तयारी गर्ने खुशी परिवार|खुशी परिवार]]'' जस्ता मासिक पत्रिका प्रकाशन गर्छ । | ||
*'''नयाँ भजन मिसन सेन्टर''' | |||
:새노래선교센터는 만국 공통어인 음악을 통해 하나님의 사랑을 세계에 전하고 있다. 엘로힘 하나님을 찬양하는 새노래를 제작·보급할 뿐 아니라, 성도들로 구성된 메시아오케스트라를 창단해(2000년) 정성스러운 연주로 수준 높은 음악 콘텐츠를 제공한다. 메시아오케스트라는 정기연주회와 가족·이웃초청 연주회, 칠레·아이티 지진 이재민 돕기 자선연주회 등 크고 작은 행사를 열어 이웃과 함께하고 있다. | :새노래선교센터는 만국 공통어인 음악을 통해 하나님의 사랑을 세계에 전하고 있다. 엘로힘 하나님을 찬양하는 새노래를 제작·보급할 뿐 아니라, 성도들로 구성된 메시아오케스트라를 창단해(2000년) 정성스러운 연주로 수준 높은 음악 콘텐츠를 제공한다. 메시아오케스트라는 정기연주회와 가족·이웃초청 연주회, 칠레·아이티 지진 이재민 돕기 자선연주회 등 크고 작은 행사를 열어 이웃과 함께하고 있다. | ||
:नयाँ भजन मिसन सेन्टरले सबै देशको साझा भाषा रहेको सङ्गीतद्वारा विश्वभरि परमेश्वरको प्रेम बाँड्दछ । यसले एलोहिम परमेश्वरलाई महिमा दिने नयाँ भजन उत्पादन गर्ने र वितरण गर्ने मात्र होइन तर सन् २०००मा गठित मसीह अर्केस्ट्राको हृदयस्पर्शी धूनद्वारा उच्चस्तरीय सङ्गीत निर्माण तथा वितरण पनि गर्दछ । मसीह अर्केस्ट्राले आफ्नो समुदायका छिमेकी र परिवारको हित र मनोरञ्जनको लागि नियमित रूपमा कन्सर्टको आयोजना गर्दछ । यसले चिली र हाइटीका भूकम्प पीडितहरूका लागि ठूलो तथा सानो मापनमा च्यारिटी कन्सर्ट पनि सञ्चालन गर्दछ । | |||
=== | === प्रशिक्षण प्रतिष्ठानहरू === | ||
{{그림 | 하나님의교회-전의산연수원.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= 하나님의교회 전의산연수원}} | {{그림 | 하나님의교회-전의산연수원.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= 하나님의교회 전의산연수원}} | ||
하나님의 교회 연수시설로는 전국에 5개 연수원이 건립돼 있다. 최초로 설립된 전의산연수원은 세종시에 위치하며 목회자 모임 및 성도 교육이 활발히 이뤄져왔다. 충북의 옥천고앤컴연수원은 1만 명 이상이 함께할 수 있는 대규모 시설을 갖추고 있다. 인접한 영동군에 있는 엘로힘연수원은 다양한 교육시설과 더불어 한국의 자연 정취를 풍성히 담고 있어 해외성도 방문단이 빼놓지 않고 찾는 곳이다. 총회와 가까운 용인시에 위치한 동백연수원은 국내외 성도들의 소규모 교육 장소로 유용하다. 가장 최근 서귀포시에 설립된 WMC연수원은 제주도 특유의 문화·지리적 이점을 살려 전 세계인에게 한국을 알리는 민간 외교의 장으로서 활용이 기대된다. | 하나님의 교회 연수시설로는 전국에 5개 연수원이 건립돼 있다. 최초로 설립된 전의산연수원은 세종시에 위치하며 목회자 모임 및 성도 교육이 활발히 이뤄져왔다. 충북의 옥천고앤컴연수원은 1만 명 이상이 함께할 수 있는 대규모 시설을 갖추고 있다. 인접한 영동군에 있는 엘로힘연수원은 다양한 교육시설과 더불어 한국의 자연 정취를 풍성히 담고 있어 해외성도 방문단이 빼놓지 않고 찾는 곳이다. 총회와 가까운 용인시에 위치한 동백연수원은 국내외 성도들의 소규모 교육 장소로 유용하다. 가장 최근 서귀포시에 설립된 WMC연수원은 제주도 특유의 문화·지리적 이점을 살려 전 세계인에게 한국을 알리는 민간 외교의 장으로서 활용이 기대된다. | ||
=== | कोरियामा परमेश्वरको मण्डलीका ५ वटा प्रशिक्षण प्रतिष्ठानहरू छन् । जनिसान प्रशिक्षण प्रतिष्ठानचाहिँ पादरी कर्मचारीहरूको भेला र मण्डलीका सन्तहरूको शिक्षणलाई सक्रियतापूर्वक सञ्चालन गरिने सेजोङ सहरमा स्थापित पहिलो शैक्षिक संस्थान हो । उत्तरी छुङछङ प्रदेशमा अवस्थित ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठानचाहिँ १०,००० जनाको सीट क्षमता भएको अत्यन्त विशाल संरचना हो । उत्तरी छुङछङ प्रदेशको यङदोङ-गुनमा अवस्थित एलोहिम प्रशिक्षण प्रतिष्ठानमा कोरियाको सुन्दर प्राकृतिक परिदृश्यहरूले भरिपूर्ण विभिन्न शैक्षिक सुविधा-स्थलहरू छन् । विदेशी सन्त भ्रमण टोलीलाई यस ठाउँको भ्रमण नगराइने त कुरै भएन । प्रधान कार्यालयको नजिकै अवस्थित दोङबेग प्रशिक्षण प्रतिष्ठानचाहिँ सन्तहरूलाई सानो मापनमा शैक्षिक भेला गर्न उपयोगी छ । तीमध्ये सबैभन्दा नयाँ प्रशिक्षण प्रतिष्ठान रहेको सग्विफोको WMC प्रशिक्षण प्रतिष्ठानचाहिँ विश्वभरिबाट जेजु घुम्न आउने मानिसहरूलाई नयाँ करारको सुसमाचार बाँड्ने शैक्षिक ठाउँको रूपमा प्रयोग हुने अपेक्षा गरिएको छ । | ||
*[[ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठान]]<ref>{{Cite web|url=http://www.okinews.com/news/articleView.html?idxno=28301 |title=하나님의교회 연수원 개관 |publisher=옥천신문 |date=2005. 11. 11.}}</ref> | |||
*[[एलोहिम प्रशिक्षण प्रतिष्ठान]]<ref>[https://elohim.watv.org/index.asp 엘로힘연수원 홈페이지]</ref> | |||
*[[दोङबेग प्रशिक्षण प्रतिष्ठान, कोरिया]] | |||
*[[जनिसान प्रशिक्षण प्रतिष्ठान]] | |||
*[[WMC प्रशिक्षण प्रतिष्ठान]]<ref>{{Cite web|url=http://www.kyeonggi.com/news/articleView.html?mod=news&act=articleView&idxno=1219174 |title=하나님의교회, 제주에 새 연수시설과 성전 설립 |publisher=경기일보 |date=2016. 8. 8.}}</ref> | |||
=== आध्यात्मिक प्रशिक्षालय === | |||
{{그림 | 하나님의교회 총회신학원.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= परमेश्वरको मण्डलीको आध्यात्मिक प्रशिक्षालय}} | {{그림 | 하나님의교회 총회신학원.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= परमेश्वरको मण्डलीको आध्यात्मिक प्रशिक्षालय}} | ||
| पङ्क्ति ६७: | पङ्क्ति ७६: | ||
하나님의 교회는 목회자 양성 기관인 [[하나님의교회 총회신학원|총회신학원]]을 운영하고 있다. 충북 옥천군 [[옥천고앤컴연수원]] 내에 위치해 있으며, 진리·경건·실천의 교육 이념을 바탕으로 하나님의 교회를 이끌어갈 목회자를 양성, 파송한다. 교육 과목은 목회학, 목회윤리, 설교, 성경역사, 성경개론, 비교종교학, 교회행정학 등이다.<ref>{{Cite web|url=https://www.wmcts.org/subject/subject01.asp |title=교육과목 |website=하나님의교회 총회신학원 웹사이트}}</ref> 전도, 봉사 등 실습이 포함된 4년간의 교육을 수료한 목회자들은 국내와 세계 여러 나라의 주요 도시뿐 아니라 산간 오지까지 날아가 하나님의 뜻을 받들고 사역한다. | 하나님의 교회는 목회자 양성 기관인 [[하나님의교회 총회신학원|총회신학원]]을 운영하고 있다. 충북 옥천군 [[옥천고앤컴연수원]] 내에 위치해 있으며, 진리·경건·실천의 교육 이념을 바탕으로 하나님의 교회를 이끌어갈 목회자를 양성, 파송한다. 교육 과목은 목회학, 목회윤리, 설교, 성경역사, 성경개론, 비교종교학, 교회행정학 등이다.<ref>{{Cite web|url=https://www.wmcts.org/subject/subject01.asp |title=교육과목 |website=하나님의교회 총회신학원 웹사이트}}</ref> 전도, 봉사 등 실습이 포함된 4년간의 교육을 수료한 목회자들은 국내와 세계 여러 나라의 주요 도시뿐 아니라 산간 오지까지 날아가 하나님의 뜻을 받들고 사역한다. | ||
पादरी कर्मचारीको विकास र तालीमको लागि परमेश्वरको मण्डलीले आफ्नै आध्यात्मिक प्रशिक्षालय सञ्चालन गर्ने गर्दछ । यो कोरियाको छुङछङबुग-दो, ओग्छनको ओग्छन गो एन्ड कम प्रशिक्षण | पादरी कर्मचारीको विकास र तालीमको लागि परमेश्वरको मण्डलीले आफ्नै [[परमेश्वरको मण्डली आध्यात्मिक प्रशिक्षालय|आध्यात्मिक प्रशिक्षालय]] सञ्चालन गर्ने गर्दछ । यो कोरियाको छुङछङबुग-दो, ओग्छनको [[ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठान]]मा अवस्थित छ । यो ठाउँमा बाइबलीय सत्यताको विचारधारा, भक्ति र परमेश्वरको शिक्षालाई व्यवहारमा लागू गर्ने कुरामा आधारित रहेर परमेश्वरको मण्डलीलाई डोऱ्याउने भावी पादरी कर्मचारीलाई शिक्षा र तालीम दिइन्छ । शिक्षणको विषयमा पादरी आध्यात्मविद्या, पादरी आचारसंहिता, प्रवचन विकास, बाइबलीय इतिहास, बाइबल संरचनाको परिचय, तुलनात्मक धार्मिक अध्ययन, उपयुक्त मण्डली प्रशासन आदि पर्दछ । ४ वर्षे शिक्षण प्रोग्रामभित्र प्रचार र स्वयंसेवा जस्ता व्यावहारिक तालीम पनि पर्दछ, र यो सकिएपछि पादरी कर्मचारीहरू परमेश्वरको इच्छाअनुसार विश्वका मुख्य सहर अथवा दुर्गम क्षेत्रमा पादरी कार्य गर्नको निम्ति उडान भर्छन् । | ||
=== ऐतिहासिक सङ्ग्रहालय === | === ऐतिहासिक सङ्ग्रहालय === | ||
| पङ्क्ति ७४: | पङ्क्ति ८३: | ||
सन् २००६मा उद्घाटन गरिएको परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालयले बाइबलीय इतिहासको त्रि-आयामिक प्रतिनिधित्वलाई दर्शाउँदछ । यस सङ्ग्रहालयभित्र, बाइबलको आधारमा बनाइएको मानव-जातिको सुरुवातको नमूना, मानव-इतिहास र बाइबलमा अभिलिखित भविष्य, मुक्तिको सिद्धान्त र परमेश्वरको मण्डलीको विकासको नमूनाका दृश्यहरू एकै झलकमा देख्न सकिन्छ । आगन्तुकहरूले विभिन्न सूक्ष्म नमूना, भिडियो र वास्तविक ऐतिहासिक वस्तुहरूद्वारा ६६ भागको पुस्तक बाइबलका कहानीहरू र अभिलेखहरूलाई देख्न, सुन्न र अनुभव गर्न सक्छन् । ऐतिहासिक सङ्ग्रहालयमा ८ वटा हलहरू छन् । स्वर्ग हल, पुरानो करार हल, नयाँ करार हल, धार्मिक अन्धकार हल, स्वर्गीय पिता हल, स्वर्गीय माता हल, परमेश्वरको मण्डली हल र भविष्य हल ।<ref>{{Cite web |date=2014-01-16 |title=मानव-जातिको भूत, वर्तमान र भविष्यमा एकै झलकमा |url=http://www.kyeonggi.com/news/articleView.html?idxno=733778 |website=ग्यङगी इल्बो}}</ref> | सन् २००६मा उद्घाटन गरिएको परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालयले बाइबलीय इतिहासको त्रि-आयामिक प्रतिनिधित्वलाई दर्शाउँदछ । यस सङ्ग्रहालयभित्र, बाइबलको आधारमा बनाइएको मानव-जातिको सुरुवातको नमूना, मानव-इतिहास र बाइबलमा अभिलिखित भविष्य, मुक्तिको सिद्धान्त र परमेश्वरको मण्डलीको विकासको नमूनाका दृश्यहरू एकै झलकमा देख्न सकिन्छ । आगन्तुकहरूले विभिन्न सूक्ष्म नमूना, भिडियो र वास्तविक ऐतिहासिक वस्तुहरूद्वारा ६६ भागको पुस्तक बाइबलका कहानीहरू र अभिलेखहरूलाई देख्न, सुन्न र अनुभव गर्न सक्छन् । ऐतिहासिक सङ्ग्रहालयमा ८ वटा हलहरू छन् । स्वर्ग हल, पुरानो करार हल, नयाँ करार हल, धार्मिक अन्धकार हल, स्वर्गीय पिता हल, स्वर्गीय माता हल, परमेश्वरको मण्डली हल र भविष्य हल ।<ref>{{Cite web |date=2014-01-16 |title=मानव-जातिको भूत, वर्तमान र भविष्यमा एकै झलकमा |url=http://www.kyeonggi.com/news/articleView.html?idxno=733778 |website=ग्यङगी इल्बो}}</ref> | ||
== | == '''परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको इतिहास''' == | ||
; | ; सुरुवाती चरण सन् १९४८ – १९८५ | ||
{{그림|대한민국-인천낙섬-하나님의교회.jpg|정렬=오른쪽섬네일|너비=320px|타이틀= | {{그림|대한민국-인천낙섬-하나님의교회.jpg|정렬=오른쪽섬네일|너비=320px|타이틀=कोरियाको इन्छन, नाग्सम परमेश्वरको मण्डली}} | ||
* | *सन् १९४८ आन साङ होङज्यूको बप्तिस्मा(कोरियाको इन्छन, नाग्सम) | ||
* | *सन् १९६४ परमेश्वरको मण्डली स्थापना | ||
* | *सन् १९८५ आन साङ होङज्यूको स्वर्गारोहण | ||
; | ;विकास चरण सन् १९८६ – २००० | ||
* | *सन् १९८८ दर्तित सदस्य संख्या : १०,००० जना | ||
* | *सन् १९९५ जनिसान प्रशिक्षण प्रतिष्ठान स्थापना | ||
* | *सन् १९९७ विदेशमा ३ वटा मण्डली स्थापना | ||
* | *सन् २००० दर्तित सदस्य संख्या : ३,००,००० जना | ||
* | *सन् २००० नयाँ यरूशलेम मन्दिर(हाल [[नयाँ यरूशलेम इमे मन्दिर, कोरिया|नयाँ यरूशलेम इमे मन्दिर]]) स्थापना | ||
* | *सन् २००० मसीह अर्केस्ट्रा गठन । | ||
{{그림|새예루살렘 이매성전.jpg|정렬=오른쪽섬네일|너비=320px|타이틀= | {{그림|새예루살렘 이매성전.jpg|정렬=오른쪽섬네일|너비=320px|타이틀=परमेश्वरको मण्डली नयाँ यरूशलेम इमे मन्दिर}} | ||
{{그림| 하나님의교회-역사관.jpg |정렬=오른쪽섬네일|너비=320px|타이틀= | {{그림| 하나님의교회-역사관.jpg |정렬=오른쪽섬네일|너비=320px|타이틀=परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालयको भित्री भाग}} | ||
; | ;'''प्रगति चरण २००१ – २०१३''' | ||
* | *सन् २००१ विदेशमा ७ वटा मण्डली स्थापना | ||
* | *सन् २००१ पहिलो विदेशी सन्त भ्रमण टोली (अमेरिकाबाट) | ||
* | *सन् २००२ एलोहिम प्रशिक्षण प्रतिष्ठान स्थापना | ||
* | *सन् २००३ दर्तित सदस्य संख्या : ५,००,००० जना | ||
* | *सन् २००३ परमेश्वरको मण्डलीको प्रधान कार्यालय WMC भवन उद्घाटन | ||
* | *सन् २००३ कोरियाली सरकारबाट राष्ट्रपतीय अवार्डले सम्मानित | ||
* | *सन् २००४ कोरियाली सरकारबाट योग्यताको क्रम अवार्डले सम्मानित | ||
* | *सन् २००४ कोरियाली सरकारबाट कदर पदकले सम्मानित | ||
* | *सन् २००५ ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठान उद्घाटन | ||
* | *सन् २००६ परमेश्वरको मण्डली ऐतिहासिक सङ्ग्रहालय स्थापना | ||
* | *सन् २००८ दर्तित सदस्य संख्या : १०,००,००० जना | ||
* | *सन् २००९ विश्व क्याम्पस मिशन आयोजना | ||
* | *सन् २०११ दोङबेग प्रशिक्षण प्रतिष्ठान उद्घाटन | ||
* | *सन् २०११ अमेरिकी सरकारद्वारा राष्ट्रपतीय स्वयंसेवा अवार्ड (स्वर्ण, आजीवन अवार्ड)ले सम्मानित | ||
* | *सन् २०१३ दर्तित सदस्य संख्या : २०,००,००० जना | ||
* | *सन् २०१३ परमेश्वरको मण्डली विश्व सुसमाचार समाज फाउन्डेसन दर्ता | ||
* | *सन् २०१३ अन्तर्राष्ट्रिय बाइबल गोष्ठी आयोजना | ||
* | *सन् २०१३ ‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी आयोजना | ||
; | ;समृद्धि चरण सन् २०१४ – वर्तमान | ||
* | *सन् २०१४ जयन्ती वर्ष : परमेश्वरको मण्डली स्थापनाको ५०औँ वार्षिकोत्सव | ||
{{그림| 하나님의 교회-대통령단체표창 전수식(1).jpg |정렬=오른쪽섬네일|너비=320px|타이틀=대통령 단체표창을 전수받는 하나님의 교회 총회장 김주철 목사}} | {{그림| 하나님의 교회-대통령단체표창 전수식(1).jpg |정렬=오른쪽섬네일|너비=320px|타이틀=대통령 단체표창을 전수받는 하나님의 교회 총회장 김주철 목사}} | ||