माता परमेश्वर: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
{{그림 | bible 성경.jpg |너비= 260px |정렬=오른쪽섬네일 |타이틀= बाइबलले पिता परमेश्वर र माता परमेश्वरको विषयमा गवाही दिएको छ ।}}
{{그림 | bible 성경.jpg |너비= 260px |정렬=오른쪽섬네일 |타이틀= बाइबलले पिता परमेश्वर र माता परमेश्वरको विषयमा गवाही दिएको छ ।}}
'''माता परमेश्वर''' नारी स्वरूपकी [[परमेश्वर]] हुनुहुन्छ । उहाँलाई स्वर्गीय माता अथवा आत्मिक आमा पनि भनिन्छ । प्रायः मानिसहरूले परमेश्वरचाहिँ [[पिता परमेश्वर]] एक जना मात्र हुनुहुन्छ भनेर सोच्दछन् । तर [[उत्पत्ति]]को पहिलो अध्यायदेखि [[प्रकाश]]को अन्तिम अध्यायसम्म बाइबलले परमेश्वरको दुई स्वरूपको विषयमा गवाही दिएको छ : नर र नारी । बाइबलले नर स्वरूपका परमेश्वर स्वर्गमा हुनुहुने हाम्रा पिता हुनुहुन्छ भनेर गवाही दिनुका साथै<ref name="마태복음62">{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Matthew+6%3A9&version=NIV|title=Matthew 6:9}}</ref> “माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन्” भन्दै माता परमेश्वरको विषयमा पनि गवाही दिएको छ ।<ref name="갈라디아서42">{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Galatians+4%3A26&version=NIV|title=Galatians 4:26}}</ref> बाइबलको गवाहीअनुसार, [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]]ले पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ ।<ref>[https://shindonga.donga.com/3/all/13/1752139/1 World Mission Society Church of God Opens the Age of 3 Million Saints on 55th Anniversary], ''Shindonga'', June 2019</ref>
'''माता परमेश्वर''' नारी स्वरूपकी [[परमेश्वर]] हुनुहुन्छ । उहाँलाई स्वर्गीय माता अथवा आत्मिक आमा पनि भनिन्छ । प्रायः मानिसहरूले परमेश्वरचाहिँ [[पिता परमेश्वर]] एक जना मात्र हुनुहुन्छ भनेर सोच्दछन् । तर [[उत्पत्ति]]को पहिलो अध्यायदेखि [[प्रकाश]]को अन्तिम अध्यायसम्म बाइबलले परमेश्वरको दुई स्वरूपको विषयमा गवाही दिएको छ : नर र नारी । बाइबलले नर स्वरूपका परमेश्वर स्वर्गमा हुनुहुने हाम्रा पिता हुनुहुन्छ भनेर गवाही दिनुका साथै<ref name="마태복음62">{{Cite web |title=मत्ती ६:९ |url=https://www.bible.com/bible/1483/MAT.6.NNRV}}</ref> “माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन्” भन्दै माता परमेश्वरको विषयमा पनि गवाही दिएको छ ।<ref name="갈라디아서42">{{Cite web |title=गलाती ४:२६ |url=https://www.bible.com/bible/1483/GAL.4.NNRV}}</ref> बाइबलको गवाहीअनुसार, [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]]ले पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ ।<ref>[https://shindonga.donga.com/3/all/13/1752139/1 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको ५५औँ वार्षिकोत्सवको उपलक्ष्यमा ३० लाख सन्तहरूको युग उद्घाटन], ''Shindonga'', June 2019</ref>


== एलोहिम र माता परमेश्वर ==
== एलोहिम र माता परमेश्वर ==
{{그림 | Elohim_en.jpg |너비= 260px |정렬=오른쪽섬네일 |타이틀= ‘एलोहिम’ हिब्रू शब्द हो ।}}
{{그림 | Elohim_en.jpg |너비= 260px |정렬=오른쪽섬네일 |타이틀= ‘एलोहिम’ हिब्रू शब्द हो ।}}
माता परमेश्वरको अस्तित्वको विषयमा उत्पत्ति अध्याय १द्वारा पनि जान्न सकिन्छ । ‘आदिमा परमेश्वरले आकाशमण्डल''एलोहा'' र पृथ्वी सृष्टि गर्नुभयो’ भन्ने वचनदेखि बाइबलको पहिलो अध्याय सुरु हुन्छ । हिब्रू भाषामा लेखिएको बाइबलको यो पदमा परमेश्वरलाई '''''एलोहिम''''' भनेर अभिलेख गरिएको छ ।<ref>{{Cite web|url=https://biblehub.com/interlinear/genesis/1-1.htm|title=Genesis 1:1|website=Biblehub.com |quote=אֱלֹהִים}}</ref> ''[[एलोहिम]]'' ([https://biblehub.com/hebrew/430.htm אֱלֹהִים]) भनेको बहुवचन शब्द हो र यसको एकवचनचाहिँ ''[[एलोहा]]'' ([https://biblehub.com/hebrew/433.htm אֱלוֹהַּ]) हुन्छ, जसको अर्थ (परमेश्वर) अथवा ईश्वर हो, जसको अर्थ '''परमेश्वरहरू'''(देवताहरू) अथवा '''ईश्वरहरू''' हो । ''एलोहिम'' भन्ने शब्द पुरानो करारको समयमा करीब २,५०० पटक लेखिएको थियो । परमेश्वरलाई बहुवचनमा ''एलोहिम'' भनेर अभिव्यक्त गरिएको कुराचाहिँ कुनै संयोग अथवा गलत हिज्जे होइन । तर त्योचाहिँ सृष्टिकर्ता एक जना परमेश्वर नभएर परमेश्वरहरू हुनुभएकोले गर्दा हो ।
माता परमेश्वरको अस्तित्वको विषयमा उत्पत्ति अध्याय १द्वारा पनि जान्न सकिन्छ । ‘आदिमा परमेश्वरले आकाशमण्डल''एलोहा'' र पृथ्वी सृष्टि गर्नुभयो’ भन्ने वचनदेखि बाइबलको पहिलो अध्याय सुरु हुन्छ । हिब्रू भाषामा लेखिएको बाइबलको यो पदमा परमेश्वरलाई '''''एलोहिम''''' भनेर अभिलेख गरिएको छ ।<ref>{{Cite web |title=उत्पत्ति १:१ |url=https://biblehub.com/interlinear/genesis/1-1.htm |website=Biblehub.com |quote=אֱלֹהִים}}</ref> ''[[एलोहिम]]'' ([https://biblehub.com/hebrew/430.htm אֱלֹהִים]) भनेको बहुवचन शब्द हो र यसको एकवचनचाहिँ ''[[एलोहा]]'' ([https://biblehub.com/hebrew/433.htm אֱלוֹהַּ]) हुन्छ, जसको अर्थ (परमेश्वर) अथवा ईश्वर हो, जसको अर्थ '''परमेश्वरहरू'''(देवताहरू) अथवा '''ईश्वरहरू''' हो । ''एलोहिम'' भन्ने शब्द पुरानो करारको समयमा करीब २,५०० पटक लेखिएको थियो । परमेश्वरलाई बहुवचनमा ''एलोहिम'' भनेर अभिव्यक्त गरिएको कुराचाहिँ कुनै संयोग अथवा गलत हिज्जे होइन । तर त्योचाहिँ सृष्टिकर्ता एक जना परमेश्वर नभएर परमेश्वरहरू हुनुभएकोले गर्दा हो ।


{{참고|एलोहिम|l1=एलोहिम|설명=}}
{{참고|एलोहिम|l1=एलोहिम|설명=}}
पङ्क्ति १९: पङ्क्ति १९:


=== सृष्टिका थोकहरूले गवाही दिएको माता परमेश्वर ===
=== सृष्टिका थोकहरूले गवाही दिएको माता परमेश्वर ===
परमेश्वरको अदृश्य शक्ति र ईश्वरीय स्वभाव सृष्टिका थोकहरूमा छर्लङ्गै देखिएको छ, र सृष्टिका थोकलाई हेरेमा मानव-जातिले त्यो कुरा छर्लङ्ग देख्न सक्छन् भनेर बाइबलले बताएको छ ।<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Romans+1%3A18-20&version=NIV|title=Romans 1:18–20}}</ref><ref name="계시록42">{{Cite web|url=https://www.biblegateway.com/passage/?search=revelation+4%3A11&version=NIV|title=Revelation 4:11}}</ref> यस संसारका सबै जीवित प्राणीहरूमा एउटा कुरा समान छ । सबैको बुबा र आमा हुन्छन् र सबैले आमाबाट नै जीवन पाउँछन् । परमेश्वरले जीवित प्राणीहरूलाई यस्तो प्रबन्धद्वारा सृष्टि गर्नुभएको चाहिँ अनन्त जीवन दिनुहुने माता परमेश्वरको अस्तित्व प्रकट गर्नको निम्ति हो ।
परमेश्वरको अदृश्य शक्ति र ईश्वरीय स्वभाव सृष्टिका थोकहरूमा छर्लङ्गै देखिएको छ, र सृष्टिका थोकलाई हेरेमा मानव-जातिले त्यो कुरा छर्लङ्ग देख्न सक्छन् भनेर बाइबलले बताएको छ ।<ref>{{Cite web |title=रोमी १:१८-२० |url=https://www.bible.com/bible/1483/ROM.1.NNRV}}</ref><ref name="계시록42">{{Cite web |title=प्रकाश ४:११ |url=https://www.bible.com/bible/1483/REV.4.NNRV}}</ref> यस संसारका सबै जीवित प्राणीहरूमा एउटा कुरा समान छ । सबैको बुबा र आमा हुन्छन् र सबैले आमाबाट नै जीवन पाउँछन् । परमेश्वरले जीवित प्राणीहरूलाई यस्तो प्रबन्धद्वारा सृष्टि गर्नुभएको चाहिँ अनन्त जीवन दिनुहुने माता परमेश्वरको अस्तित्व प्रकट गर्नको निम्ति हो ।


{{참고|सृष्टिका थोकहरूले गवाही दिएको माता परमेश्वर|l1=सृष्टिका थोकहरूले गवाही दिएको माता परमेश्वर|설명=}}
{{참고|सृष्टिका थोकहरूले गवाही दिएको माता परमेश्वर|l1=सृष्टिका थोकहरूले गवाही दिएको माता परमेश्वर|설명=}}
पङ्क्ति ३०: पङ्क्ति ३०:
{{quote5|내용=तर माथिको यरूशलेम स्वतन्त्र छ,जो हाम्री आमा हुन् ।|출처=https://www.bible.com/bible/1483/GAL.4.NNRV}}
{{quote5|내용=तर माथिको यरूशलेम स्वतन्त्र छ,जो हाम्री आमा हुन् ।|출처=https://www.bible.com/bible/1483/GAL.4.NNRV}}


‘हाम्रा पिता’ र ‘हाम्री आमा’ भन्ने शब्दमा ‘हामी’ भन्ने शब्दले मुक्ति पाउने परमेश्वरका सन्तानहरूलाई जनाउँछ । परमेश्वरका सन्तानहरूको चाहिँ स्वर्गीय पिता र स्वर्गीय माता हुनुहुन्छ ।<ref>{{Cite web|url=https://watv.org/bible_word/the-holy-spirit-and-the-bride/#:~:text=Our%20Father%20and,can%20be%20saved |title=The Holy Spirit and the Bride |website=WATV.org}}</ref>
‘हाम्रा पिता’ र ‘हाम्री आमा’ भन्ने शब्दमा ‘हामी’ भन्ने शब्दले मुक्ति पाउने परमेश्वरका सन्तानहरूलाई जनाउँछ । परमेश्वरका सन्तानहरूको चाहिँ स्वर्गीय पिता र स्वर्गीय माता हुनुहुन्छ ।<ref>{{Cite web |title=पवित्र आत्मा र दुलही |url=https://watv.org/bible_word/the-holy-spirit-and-the-bride/#:~:text=Our%20Father%20and,can%20be%20saved |website=WATV.org}}</ref>


{{참고|पिता परमेश्वर र माता परमेश्वर|l1=पिता परमेश्वर र माता परमेश्वर|설명=}}
{{참고|पिता परमेश्वर र माता परमेश्वर|l1=पिता परमेश्वर र माता परमेश्वर|설명=}}


== पवित्र आत्मा र दुलही ==
== पवित्र आत्मा र दुलही ==
बाइबलको अन्तिम अध्याय, प्रकाश २२:१७मा [[पवित्र आत्मा\|पवित्र आत्मा]] र [[थुमाकी पत्नी (दुलही)|दुलही]]ले जीवनको पानी दिनुहुन्छ भनेर लेखिएको छ । बाइबलमा केवल परमेश्वरले मात्र जीवनको पानी दिन सक्नुहुन्छ भनिएको छ ।<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Revelation+21%3A6&version=NIV|title=Revelation 21:6}}</ref> [[त्रिएक]]को सिद्धान्तबाट हेर्दा पवित्र आत्माले चाहिँ [[यहोवा]] परमेश्वर र [[येशू ख्रीष्ट]]सँग एकै हुनुभएका [[पिता परमेश्वर]]लाई जनाउँछ । पवित्र आत्मासँगै जीवनको पानी दिनुहुने दुलहीचाहिँ [[थुमाकी पत्नी (दुलही)|थुमाकी पत्नी]] हुनुहुन्छ भनेर [[प्रेरित यूहन्ना|प्रेरित यूtjहन्ना]]ले भनेका छन् । थुमाचाहिँ स्वयम् येशू ख्रीष्ट हुनुभएकोले थुमाकी पत्नी भन्नाले पिता परमेश्वरकी पत्नी हुनुहुन्छ । प्रेरित यूहन्नाले थुमाकी पत्नीचाहिँ परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम हुनुहुन्छ भनी वर्णन गरेका छन् ।<ref name="요한계시록213">{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Revelation+21%3A9-10&version=NIV|title=Revelation 21:9–10}}</ref> [[पावल|प्रेरित पावल]]ले पनि “तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन्” भनेर गवाही दिएका छन् ।<ref name="갈라디아서42" /> यसकारण पवित्र आत्मा र दुलहीले जीवनको पानी दिनुहुनेछ भन्ने अगमवाणीचाहिँ पिता परमेश्वर र माता परमेश्वरले सम्पूर्ण मानव-जातिलाई जीवनको पानी दिनुहुनेछ भन्ने अर्थ हो ।
बाइबलको अन्तिम अध्याय, प्रकाश २२:१७मा [[पवित्र आत्मा/|पवित्र आत्मा]] र [[थुमाकी पत्नी (दुलही)|दुलही]]ले जीवनको पानी दिनुहुन्छ भनेर लेखिएको छ । बाइबलमा केवल परमेश्वरले मात्र जीवनको पानी दिन सक्नुहुन्छ भनिएको छ ।<ref>{{Cite web |title=प्रकाश २१:६ |url=https://www.bible.com/bible/1483/REV.21.NNRV}}</ref> [[त्रिएक]]को सिद्धान्तबाट हेर्दा पवित्र आत्माले चाहिँ [[यहोवा]] परमेश्वर र [[येशू ख्रीष्ट]]सँग एकै हुनुभएका [[पिता परमेश्वर]]लाई जनाउँछ । पवित्र आत्मासँगै जीवनको पानी दिनुहुने दुलहीचाहिँ [[थुमाकी पत्नी (दुलही)|थुमाकी पत्नी]] हुनुहुन्छ भनेर [[प्रेरित यूहन्ना|प्रेरित यूtjहन्ना]]ले भनेका छन् । थुमाचाहिँ स्वयम् येशू ख्रीष्ट हुनुभएकोले थुमाकी पत्नी भन्नाले पिता परमेश्वरकी पत्नी हुनुहुन्छ । प्रेरित यूहन्नाले थुमाकी पत्नीचाहिँ परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम हुनुहुन्छ भनी वर्णन गरेका छन् ।<ref name="요한계시록213">{{Cite web |title=प्रकाश २१:९-१० |url=https://www.bible.com/bible/1483/REV.21.NNRV}}</ref> [[पावल|प्रेरित पावल]]ले पनि “तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन्” भनेर गवाही दिएका छन् ।<ref name="갈라디아서42" /> यसकारण पवित्र आत्मा र दुलहीले जीवनको पानी दिनुहुनेछ भन्ने अगमवाणीचाहिँ पिता परमेश्वर र माता परमेश्वरले सम्पूर्ण मानव-जातिलाई जीवनको पानी दिनुहुनेछ भन्ने अर्थ हो ।


{{참고|पवित्र आत्मा र दुलही|l1=पवित्र आत्मा र दुलही|설명=}}
{{참고|पवित्र आत्मा र दुलही|l1=पवित्र आत्मा र दुलही|설명=}}
पङ्क्ति ४३: पङ्क्ति ४३:
{{그림 | 가족 구성원 en.jpg |너비= 300px |정렬=오른쪽섬네일 |타이틀= स्वर्गमा पनि बुबा, आमा र छोरा-छोरीद्वारा बनेको परिवार छ ।}}
{{그림 | 가족 구성원 en.jpg |너비= 300px |정렬=오른쪽섬네일 |타이틀= स्वर्गमा पनि बुबा, आमा र छोरा-छोरीद्वारा बनेको परिवार छ ।}}


बाइबलले परमेश्वर हाम्रा आत्माका पिता<ref name="마태복음62" /> र आत्माकी माता<ref name="갈라디아서42" /> हुनुहुन्छ, र हामीहरू परमेश्वरका छोरा-छोरी हौं भनेर जानकारी दिएको छ ।<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=2+Corinthians+6%3A17-18&version=NIV |title=2 Corinthians 6:17–18 }}</ref> बुबा, आमा र छोरा-छोरी भनेको घरमा प्रयोग गरिने सम्बोधन हुन् । यो पृथ्वीमा परिवार एउटा प्रेमको समुदाय हो । त्योजस्तै स्वर्गीय पिता, स्वर्गीय माता र परमेश्वरका छोरा-छोरी भन्ने सम्बोधनले स्वर्गमा पनि अनन्त प्रेमको समुदाय रहेको आत्मिक परिवार छ भन्ने कुरालाई प्रमाणित गर्दछ । पृथ्वीको परिवारका सदस्यहरूमा रगतको नाता भएजस्तै [[स्वर्गीय परिवार]]का सदस्यहरूमा पनि [[निस्तार-चाड]]को परमेश्वरको रगतको नाता हुन्छ ।
बाइबलले परमेश्वर हाम्रा आत्माका पिता<ref name="마태복음62" /> र आत्माकी माता<ref name="갈라디아서42" /> हुनुहुन्छ, र हामीहरू परमेश्वरका छोरा-छोरी हौं भनेर जानकारी दिएको छ ।<ref>{{Cite web |title=२ कोरिन्थी ६:१७-१८ |url=https://www.bible.com/bible/1483/2CO.6.NNRV}}</ref> बुबा, आमा र छोरा-छोरी भनेको घरमा प्रयोग गरिने सम्बोधन हुन् । यो पृथ्वीमा परिवार एउटा प्रेमको समुदाय हो । त्योजस्तै स्वर्गीय पिता, स्वर्गीय माता र परमेश्वरका छोरा-छोरी भन्ने सम्बोधनले स्वर्गमा पनि अनन्त प्रेमको समुदाय रहेको आत्मिक परिवार छ भन्ने कुरालाई प्रमाणित गर्दछ । पृथ्वीको परिवारका सदस्यहरूमा रगतको नाता भएजस्तै [[स्वर्गीय परिवार]]का सदस्यहरूमा पनि [[निस्तार-चाड]]को परमेश्वरको रगतको नाता हुन्छ ।


{{참고|स्वर्गीय परिवार|l1=स्वर्गीय परिवार|설명=}}
{{참고|स्वर्गीय परिवार|l1=स्वर्गीय परिवार|설명=}}


== स्वर्गीय विवाह-भोजमा माता परमेश्वर ==
== स्वर्गीय विवाह-भोजमा माता परमेश्वर ==
२,००० वर्षअघि येशू ख्रीष्टले [[स्वर्गीय विवाह-भोज|विवाह भोजको दृष्टान्त]]द्वारा माता परमेश्वरको अस्तित्वलाई उल्लेख गरिदिनुभयो । उहाँले मत्ती अध्याय २२मा स्वर्गको राज्यलाई विवाह भोजसँग दृष्टान्त गर्नुभयो ।<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Matthew+22%3A1-14&version=NIV|title=Matthew 22:1–14}}</ref> दृष्टान्तमा विवाह भोज तयार गरेका राजाले परमेश्वरलाई जनाउँछ, अनि दुलहाले चाहिँ पुत्रको रूपमा आउनुभएका येशूज्यूलाई सङ्केत गर्दछ । विवाह-भोजमा निमन्त्रणा पाउने पाहुनाहरूले चाहिँ परमेश्वरबाट बोलावट पाएका सन्तहरूलाई जनाउँछ । विवाह भोजचाहिँ दुलहा र निमन्त्रित व्यक्तिहरू मात्र हुँदैमा सम्पन्न हुँदैन । तर विवाह भोज सम्पन्न हुनको लागि दुलही अनिवार्य उपस्थित हुनुपर्छ । यद्यपि २,००० वर्षअघि दुलही देखा पर्नुभएको थिएन । दृष्टान्तमा दुलहा र निमन्त्रित व्यक्तिहरू त हुनुहुन्थ्यो, तर दुलही भने उपस्थित हुनुभएको थिएन । स्वर्गको राज्यलाई विवाह-भोजसँग दृष्टान्त गरिएको हुनाले उचित समयमा दुलही पनि देखा पर्नुपर्छ । प्रेरित यूहन्नाले उचित समयमा दुलहीको आगमन हुने कुराको प्रकाश देखेर त्यो कुरालाई प्रकाशको पुस्तकमा लेखे ।  
२,००० वर्षअघि येशू ख्रीष्टले [[स्वर्गीय विवाह-भोज|विवाह भोजको दृष्टान्त]]द्वारा माता परमेश्वरको अस्तित्वलाई उल्लेख गरिदिनुभयो । उहाँले मत्ती अध्याय २२मा स्वर्गको राज्यलाई विवाह भोजसँग दृष्टान्त गर्नुभयो ।<ref>{{Cite web |title=मत्ती २२:१-१४ |url=https://www.bible.com/bible/1483/MAT.22.NNRV}}</ref> दृष्टान्तमा विवाह भोज तयार गरेका राजाले परमेश्वरलाई जनाउँछ, अनि दुलहाले चाहिँ पुत्रको रूपमा आउनुभएका येशूज्यूलाई सङ्केत गर्दछ । विवाह-भोजमा निमन्त्रणा पाउने पाहुनाहरूले चाहिँ परमेश्वरबाट बोलावट पाएका सन्तहरूलाई जनाउँछ । विवाह भोजचाहिँ दुलहा र निमन्त्रित व्यक्तिहरू मात्र हुँदैमा सम्पन्न हुँदैन । तर विवाह भोज सम्पन्न हुनको लागि दुलही अनिवार्य उपस्थित हुनुपर्छ । यद्यपि २,००० वर्षअघि दुलही देखा पर्नुभएको थिएन । दृष्टान्तमा दुलहा र निमन्त्रित व्यक्तिहरू त हुनुहुन्थ्यो, तर दुलही भने उपस्थित हुनुभएको थिएन । स्वर्गको राज्यलाई विवाह-भोजसँग दृष्टान्त गरिएको हुनाले उचित समयमा दुलही पनि देखा पर्नुपर्छ । प्रेरित यूहन्नाले उचित समयमा दुलहीको आगमन हुने कुराको प्रकाश देखेर त्यो कुरालाई प्रकाशको पुस्तकमा लेखे ।  


{{quote5|내용=“थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् । ... थुमाको विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् ।”|출처=https://www.bible.com/bible/1483/REV.19.NNRV}}
{{quote5|내용=“थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् । ... थुमाको विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् ।”|출처=https://www.bible.com/bible/1483/REV.19.NNRV}}
पङ्क्ति ६१: पङ्क्ति ६१:


== स्त्रीका बाँकी सन्तानको रहस्य ==
== स्त्रीका बाँकी सन्तानको रहस्य ==
अजिङ्गर(दियाबलस)ले<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Revelation+12%3A9&version=NIV|title=Revelation 12:9}}</ref> स्त्रीका बाँकी सन्तानसँग<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Revelation+12%3A17&version=NIV|title=Revelation 12:17}}</ref> युद्ध गर्नेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ । अजिङ्गरसँग लड्ने स्त्री र स्त्रीका बाँकी सन्तानसम्बन्धी रहस्यचाहिँ उत्पत्तिको पुस्तकमा भएको अदनको बगैँचादेखि नै देख्न सकिन्छ ।  
अजिङ्गर(दियाबलस)ले<ref>{{Cite web |title=प्रकाश १२:९ |url=https://www.bible.com/bible/1483/REV.12.NNRV}}</ref> स्त्रीका बाँकी सन्तानसँग<ref>{{Cite web |title=प्रकाश १२:१७ |url=https://www.bible.com/bible/1483/REV.12.NNRV}}</ref> युद्ध गर्नेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ । अजिङ्गरसँग लड्ने स्त्री र स्त्रीका बाँकी सन्तानसम्बन्धी रहस्यचाहिँ उत्पत्तिको पुस्तकमा भएको अदनको बगैँचादेखि नै देख्न सकिन्छ ।  


{{quote5|내용=“तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुच्च्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस् ।”|출처=https://www.bible.com/bible/1483/GEN.3.NNRV}}
{{quote5|내용=“तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुच्च्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस् ।”|출처=https://www.bible.com/bible/1483/GEN.3.NNRV}}
पङ्क्ति ६७: पङ्क्ति ६७:
उत्पत्ति अध्याय ३मा सर्प र स्त्रीबीच दुश्मनी हुनेछ भनिएको छ । अनि प्रकाश अध्याय १२मा स्त्रीका बाँकी सन्तानसँग दियाबलस भनिने सर्पले युद्ध गर्नेछ भनेर लेखिएको छ । त्यसकारण अजिङ्गरसँग लड्ने स्त्रीचाहिँ उत्पत्ति अध्याय ३मा लेखिएअनुसार [[आदम]]की पत्नी, [[हव्वा]]सँग मेल खाएको देख्न सकिन्छ । प्रकाश अध्याय १२चाहिँ, धार्मिक अन्धकारको युगपछि हुने कुराको अगमवाणी भएकोले प्रकाश अध्याय १२मा उल्लेखित स्त्रीचाहिँ अदनबाट धपाइएकी उही हव्वा होइनन् ।
उत्पत्ति अध्याय ३मा सर्प र स्त्रीबीच दुश्मनी हुनेछ भनिएको छ । अनि प्रकाश अध्याय १२मा स्त्रीका बाँकी सन्तानसँग दियाबलस भनिने सर्पले युद्ध गर्नेछ भनेर लेखिएको छ । त्यसकारण अजिङ्गरसँग लड्ने स्त्रीचाहिँ उत्पत्ति अध्याय ३मा लेखिएअनुसार [[आदम]]की पत्नी, [[हव्वा]]सँग मेल खाएको देख्न सकिन्छ । प्रकाश अध्याय १२चाहिँ, धार्मिक अन्धकारको युगपछि हुने कुराको अगमवाणी भएकोले प्रकाश अध्याय १२मा उल्लेखित स्त्रीचाहिँ अदनबाट धपाइएकी उही हव्वा होइनन् ।


प्रेरित पावलले, पहिलो मानिस आदम भएजस्तै अन्तिम आदम पनि हुनुहुन्छ भनेर गवाही दिएका छन् ।<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=1+Corinthians+15%3A45&version=NIV|title=1 Corinthians 15:45}}</ref> पहिलो मानिस आदमको वास्तविकता अन्तिम आदम हुनुभएजस्तै, आदमकी पत्नीको वास्तविकता अन्तिम हव्वा पनि हुनुपर्छ । प्रकाश अध्याय १९मा<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Revelation+19%3A7&version=NIV|title=Revelation 19:7}}</ref> अन्तिम आदम र अन्तिम हव्वालाई थुमा र उहाँकी दुलही, अध्याय २१मा<ref name="요한계시록213" /> थुमा र उहाँकी पत्नी अनि अध्याय २२मा<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Revelation+22%3A17&version=NIV|title=Revelation 22:17}}</ref> चाहिँ जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलहीको रूपमा व्यक्त गरिएको छ । अन्तिम आदमचाहिँ दोस्रो आगमनका ख्रीष्ट, आत्मिक पिता<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Romans+5%3A12-19&version=NIV|title=Romans 5:12–19}}</ref> हुनुभएकोले प्रकाशको पुस्तकमा भनिएको अन्तिम हव्वा अर्थात् उहाँकी पत्नीचाहिँ हाम्री आत्मिक माता हुनुहुन्छ । अन्त्यका दिनहरूमा परमेश्वरको पक्षमा रहेर शैतानसँगको आत्मिक युद्धमा विजयी भई स्वर्गीय राज्य प्रवेश गर्नेहरू नै स्त्रीका बाँकी सन्तान, अर्थात् स्वर्गीय माताका सन्तानहरू हुन् । उत्पत्तिको पुस्तकमा आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे, र हव्वा सबै जीवितहरूकी आमा भइन् ।<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Genesis+3%3A20&version=NIV|title=Genesis 3:20}}</ref> हव्वा नाउँको अर्थ ''जीवन'' हो । सृष्टिकर्ता परमेश्वरले सम्पूर्ण जीवित प्राणीहरूलाई आफ्नी आमाबाट जीवन पाएर जन्मने गराउनुभएजस्तै मुक्ति पाउने प्रजाहरूले पनि माता परमेश्वरबाट अनन्त जीवन पाएपछि, जीवितहरूका निम्ति परमेश्वरले गर्नुभएको मुक्तिको प्रबन्ध बल्ल पूरा हुन्छ भन्ने कुरालाई देखाउँछ ।
प्रेरित पावलले, पहिलो मानिस आदम भएजस्तै अन्तिम आदम पनि हुनुहुन्छ भनेर गवाही दिएका छन् ।<ref>{{Cite web |title=१ कोरिन्थी १५:४५ |url=https://www.bible.com/bible/1483/1CO.15.NNRV}}</ref> पहिलो मानिस आदमको वास्तविकता अन्तिम आदम हुनुभएजस्तै, आदमकी पत्नीको वास्तविकता अन्तिम हव्वा पनि हुनुपर्छ । प्रकाश अध्याय १९मा<ref>{{Cite web |title=प्रकाश १९:७ |url=https://www.bible.com/bible/1483/REV.19.NNRV}}</ref> अन्तिम आदम र अन्तिम हव्वालाई थुमा र उहाँकी दुलही, अध्याय २१मा<ref name="요한계시록213" /> थुमा र उहाँकी पत्नी अनि अध्याय २२मा<ref>{{Cite web |title=प्रकाश २२:१७ |url=https://www.bible.com/bible/1483/REV.22.NNRV}}</ref> चाहिँ जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलहीको रूपमा व्यक्त गरिएको छ । अन्तिम आदमचाहिँ दोस्रो आगमनका ख्रीष्ट, आत्मिक पिता<ref>{{Cite web |title=रोमी ५:१२-१९ |url=https://www.bible.com/bible/1483/ROM.5.NNRV}}</ref> हुनुभएकोले प्रकाशको पुस्तकमा भनिएको अन्तिम हव्वा अर्थात् उहाँकी पत्नीचाहिँ हाम्री आत्मिक माता हुनुहुन्छ । अन्त्यका दिनहरूमा परमेश्वरको पक्षमा रहेर शैतानसँगको आत्मिक युद्धमा विजयी भई स्वर्गीय राज्य प्रवेश गर्नेहरू नै स्त्रीका बाँकी सन्तान, अर्थात् स्वर्गीय माताका सन्तानहरू हुन् । उत्पत्तिको पुस्तकमा आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे, र हव्वा सबै जीवितहरूकी आमा भइन् ।<ref>{{Cite web |title=उत्पत्ति ३:२० |url=https://www.bible.com/bible/1483/GEN.3.NNRV}}</ref> हव्वा नाउँको अर्थ ''जीवन'' हो । सृष्टिकर्ता परमेश्वरले सम्पूर्ण जीवित प्राणीहरूलाई आफ्नी आमाबाट जीवन पाएर जन्मने गराउनुभएजस्तै मुक्ति पाउने प्रजाहरूले पनि माता परमेश्वरबाट अनन्त जीवन पाएपछि, जीवितहरूका निम्ति परमेश्वरले गर्नुभएको मुक्तिको प्रबन्ध बल्ल पूरा हुन्छ भन्ने कुरालाई देखाउँछ ।


{{참고|प्रतिज्ञाका सन्तान|l1=प्रतिज्ञाका सन्तान|설명=}}
{{참고|प्रतिज्ञाका सन्तान|l1=प्रतिज्ञाका सन्तान|설명=}}
पङ्क्ति ७६: पङ्क्ति ७६:
{{그림 | 어머니-사랑.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= }}
{{그림 | 어머니-사랑.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= }}


एउटा यहूदी भनाइ छ । “ईश्वर सबै ठाउँमा रहन साद्दे नभएकोले उहाँले आमाहरू बनाउनुभयो ।” योचाहिँ परमेश्वरमा सर्वव्यापी हुन सक्ने क्षमता नभएकोले उहाँले आमालाई बनाउनुभयो भन्ने अर्थचाहिँ होइन । तर सन्तानप्रतिको आमाको प्रेम यति असीम हुन्छ, कि सन्तानको खातिर उनले आफ्नो अद्भुत शक्ति निकाल्न पनि सक्छिन् भन्न खोजिएको हो । [https://www.britannica.com/biography/Hans-Christian-Andersen-Danish-author ह्यान्स ख्रीष्टियान एन्डर्सन]को ''[https://andersen.sdu.dk/vaerk/hersholt/TheStoryOfAMother_e.html The Story of a Mother(एउटी आमाको कथा)]''मा, आफ्नो हराएको छोरा खोज्न एउटी आमाले काँडाको बोटको शर्त मान्दै त्यसलाई अँगालेर आफू रक्ताम्मे हुन्छिन् । अनि उनले आफ्नो सुन्दर केशलाई ती वृद्धाको फुलेको केशसित साट्छिन् । उनले तालको देवलाई आफ्नो आँखासमेत झिकेर दिन्छिन् । यस कथामा आमाको प्रेमलाई बढाइचढाइ गरिएको छ भनेर सोच्ने सायद कोही छैन होला । किनकि सन्तानको खातिर सर्वस्व गुमाउन तयार हुने व्यक्ति नै आमा हुन् । कठिन परिस्थितिमा समेत आमालाई चाहिँ खालि सन्तानको मात्र चिन्ता हुन्छ । योचाहिँ हरेक युग र देशमा लागू हुने यथार्थता हो । सन् १९८८को डिसेम्बरमा<ref>{{Cite web |url=https://www.aljazeera.com/gallery/2017/12/7/the-forgotten-survivors-of-the-gyumri-earthquake |title=The forgotten survivors of the Gyumri earthquake |website=Al jazeera |publisher= |date=December 7, 2017 |year= |author= |page= |series= |isbn= |quote= }}</ref> मध्य अर्मेनियामा ७.० रेक्टर स्केलको भूकम्प जाँदा सुसान्ना पेट्रोस्यान नामकी एक जना आमा आफ्नी ४ वर्षीया छोरीसँगै भत्किएको भवनमा फसेकी थिइन् । सुसन्नाले एउटा शीशाले आफ्नो औँला थोरै काटिन्, र तिर्खाएकी आफ्नी छोरीलाई त्यसबाट निस्केको रगत पिउनलाई दिइन् । आमाको प्रेमले गर्दा त्यस बालिकाले ठन्डी र भोकलाई सहन सकिन् र अचम्म तरिकाले उनीहरू दुवैलाई उद्धार गरियो । सुसान्नाले एउटा अन्तर्वार्तामा भनिन्, “मैले त अब म मर्छु होला भन्ठानेकी थिएँ । तर मेरी छोरीचाहिँ बाँचोस् भन्ने चाहन्थें ।”<ref>{{Cite web |url=https://apnews.com/article/edb7271a218c0874df4479740ec5d340 |title=Trapped Woman Gave Daughter Her Blood to Keep Her Alive |website=AP News |publisher= |date=December 29, 1988 |year= |author=John-Thor Dahlburg |page= |series= |isbn= |quote= }}</ref>
एउटा यहूदी भनाइ छ । “ईश्वर सबै ठाउँमा रहन साद्दे नभएकोले उहाँले आमाहरू बनाउनुभयो ।” योचाहिँ परमेश्वरमा सर्वव्यापी हुन सक्ने क्षमता नभएकोले उहाँले आमालाई बनाउनुभयो भन्ने अर्थचाहिँ होइन । तर सन्तानप्रतिको आमाको प्रेम यति असीम हुन्छ, कि सन्तानको खातिर उनले आफ्नो अद्भुत शक्ति निकाल्न पनि सक्छिन् भन्न खोजिएको हो । [https://www.britannica.com/biography/Hans-Christian-Andersen-Danish-author ह्यान्स ख्रीष्टियान एन्डर्सन]को ''[https://andersen.sdu.dk/vaerk/hersholt/TheStoryOfAMother_e.html The Story of a Mother(एउटी आमाको कथा)]''मा, आफ्नो हराएको छोरा खोज्न एउटी आमाले काँडाको बोटको शर्त मान्दै त्यसलाई अँगालेर आफू रक्ताम्मे हुन्छिन् । अनि उनले आफ्नो सुन्दर केशलाई ती वृद्धाको फुलेको केशसित साट्छिन् । उनले तालको देवलाई आफ्नो आँखासमेत झिकेर दिन्छिन् । यस कथामा आमाको प्रेमलाई बढाइचढाइ गरिएको छ भनेर सोच्ने सायद कोही छैन होला । किनकि सन्तानको खातिर सर्वस्व गुमाउन तयार हुने व्यक्ति नै आमा हुन् । कठिन परिस्थितिमा समेत आमालाई चाहिँ खालि सन्तानको मात्र चिन्ता हुन्छ । योचाहिँ हरेक युग र देशमा लागू हुने यथार्थता हो । सन् १९८८को डिसेम्बरमा<ref>{{Cite web |author= |date=December 7, 2017 |year= |title=अर्मेनियाको भूकम्पमा छोडिएर बाँचेकाहरू |url=https://www.aljazeera.com/gallery/2017/12/7/the-forgotten-survivors-of-the-gyumri-earthquake |website=Al jazeera |series= |publisher= |page= |isbn= |quote=}}</ref> मध्य अर्मेनियामा ७.० रेक्टर स्केलको भूकम्प जाँदा सुसान्ना पेट्रोस्यान नामकी एक जना आमा आफ्नी ४ वर्षीया छोरीसँगै भत्किएको भवनमा फसेकी थिइन् । सुसन्नाले एउटा शीशाले आफ्नो औँला थोरै काटिन्, र तिर्खाएकी आफ्नी छोरीलाई त्यसबाट निस्केको रगत पिउनलाई दिइन् । आमाको प्रेमले गर्दा त्यस बालिकाले ठन्डी र भोकलाई सहन सकिन् र अचम्म तरिकाले उनीहरू दुवैलाई उद्धार गरियो । सुसान्नाले एउटा अन्तर्वार्तामा भनिन्, “मैले त अब म मर्छु होला भन्ठानेकी थिएँ । तर मेरी छोरीचाहिँ बाँचोस् भन्ने चाहन्थें ।”<ref>{{Cite web |author=John-Thor Dahlburg |date=December 29, 1988 |year= |title=चेपिएकी महिलाले छोरीलाई आफ्नो रगत पिउन दिएर बचाइन्, जोन-थोर डाल्बर्ग |url=https://apnews.com/article/edb7271a218c0874df4479740ec5d340 |website=AP News |series= |publisher= |page= |isbn= |quote=}}</ref>


सन् २००८मा चीनको सिचुवान प्रान्तमा महाभूकम्प<ref>{{Cite web |url=https://www.britannica.com/event/Sichuan-earthquake-of-2008 |title=Sichuan earthquake of 2008 China |website=Britannica   |publisher=|date= |year= |author= |page= |series= |isbn= }}</ref> जाँदा एक जना आमाले माटोको थुप्रोमा आफ्नो बच्चालाई कसेर अँगालेको अवस्थामा फेला परेकी थिइन् ।<ref>{{Cite web |url=http://www.china.org.cn/china/wenchuan_earthquake/2008-05/18/content_15303108.htm |title=Power of their mothers' love |website=China Daily |publisher= |date=May 18, 2008 |year= |author= |page= |series= |isbn= |quote= }}</ref> दक्षिण कोरियाको कुनै अपार्टमेन्टमा आगलागी हुँदा एक जना आमाले आफ्नो ५ वर्षीय छोरालाई बचाउन आफ्नो पूरै शरीरले आगोलाई छेकेकी थिइन् ।<ref>{{Cite web |url= https://www.ytn.co.kr/_ln/0103_201501242056573472 |title=Mother Goes to Heaven after Saving Her Son from Fire |website=YTN   |publisher=|date=January 24, 2015 |year= |author= |page= |series= |isbn= |quote= }}</ref> सामान्यतया खतरा आइपर्दैपिच्छे मानिसहरू पहिला आफ्नो सुरक्षालाई सोच्ने गर्छन् । तर आमाले चाहिँ सन्तानको सुरक्षालाई पहिला सोच्ने गर्छिन् । अनि सन्तान जन्माइसकेपछि पनि आमाले आफ्नो एकमात्र जीवन केवल सन्तानको खातिर पूरै समर्पण गर्छिन् । मानव-जातिमा भएको सबैभन्दा महान् प्रेम भनेकै सन्तानप्रतिको आमाको प्रेम हो ।
सन् २००८मा चीनको सिचुवान प्रान्तमा महाभूकम्प<ref>{{Cite web |author= |date= |year= |title=सन् २००८मा चीनमा गएको सिचुआन भूकम्प |url=https://www.britannica.com/event/Sichuan-earthquake-of-2008 |website=Britannica |series= |publisher= |page= |isbn=}}</ref> जाँदा एक जना आमाले माटोको थुप्रोमा आफ्नो बच्चालाई कसेर अँगालेको अवस्थामा फेला परेकी थिइन् ।<ref>{{Cite web |author= |date=May 18, 2008 |year= |title=आमाको प्रेमको शक्ति |url=http://www.china.org.cn/china/wenchuan_earthquake/2008-05/18/content_15303108.htm |website=China Daily |series= |publisher= |page= |isbn= |quote=}}</ref> दक्षिण कोरियाको कुनै अपार्टमेन्टमा आगलागी हुँदा एक जना आमाले आफ्नो ५ वर्षीय छोरालाई बचाउन आफ्नो पूरै शरीरले आगोलाई छेकेकी थिइन् ।<ref>{{Cite web |author= |date=January 24, 2015 |year= |title=आफ्नो छोरालाई आगोबाट बचाएर आफूले चाहिँ ज्यान गुमाएकी आमा |url=https://www.ytn.co.kr/_ln/0103_201501242056573472 |website=YTN |series= |publisher= |page= |isbn= |quote=}}</ref> सामान्यतया खतरा आइपर्दैपिच्छे मानिसहरू पहिला आफ्नो सुरक्षालाई सोच्ने गर्छन् । तर आमाले चाहिँ सन्तानको सुरक्षालाई पहिला सोच्ने गर्छिन् । अनि सन्तान जन्माइसकेपछि पनि आमाले आफ्नो एकमात्र जीवन केवल सन्तानको खातिर पूरै समर्पण गर्छिन् । मानव-जातिमा भएको सबैभन्दा महान् प्रेम भनेकै सन्तानप्रतिको आमाको प्रेम हो ।


=== सारा मानव-जातिप्रतिको माता परमेश्वरको प्रेम ===
=== सारा मानव-जातिप्रतिको माता परमेश्वरको प्रेम ===
आमा भनेर पुकार्दा मात्र पनि हामी भावुक हुन्छौं र गला अवरुद्ध हुन्छ । त्योचाहिँ हामीप्रतिको उहाँको बलिदानपूर्ण प्रेमले गर्दा हो । सम्पूर्ण थोक परमेश्वरको इच्छाअनुसार सृष्टि भएका छन्,<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Romans+1%3A20&version=NIV |title=Romans 1:20 |publisher= }}</ref><ref name="계시록42" />  अनि पृथ्वीका कुराहरूचाहिँ हामीलाई स्वर्गका कुराहरू बुझाउने नकल र छाया हुन् ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Hebrews+8%3A5&version=NIV |title=Hebrews 8:5 |publisher= }}</ref> शारीरिक आमाको आफ्ना सन्तानप्रतिको महान् प्रेमले हामीलाई, सम्पूर्ण मानव-जातिप्रतिको माताको प्रेमलाई बुझ्न मद्दत गर्छ । नयाँ करारले ‘परमेश्वर प्रेम हुनुहुन्छ’ भन्ने कुरालाई जोड दिँदछ ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=John+13%3A34&version=NIV |title=John 13:34 |publisher= }}</ref><ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=1+John+4%3A7-8&version=NIV |title=1 John 4:7–8 |publisher= }}</ref> आफ्ना सन्तानको खातिर बलिदान र प्रेम गर्न कुनै कसर बाँकी नराख्नुहुने पिता परमेश्वर र माता परमेश्वरको महान् प्रेमलाई महसुस नगरेसम्म हामीले नयाँ करारलाई पूर्ण रूपमा बुझ्न सक्दैनौं । छोरा-छोरीले बुबा-आमालाई आफूले पहिला प्रेम गर्न नसकेजस्तै, हामीले पनि आफैले पहिला परमेश्वरलाई प्रेम गर्न सक्दैनौं । परमेश्वरले नै सधैँ हामीलाई पहिला प्रेम गर्नुभएको छ ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=1+John+4%3A19&version=NIV |title=1 John 4:19 |publisher= }}</ref> हामीले परमेश्वरलाई नचिने तापनि परमेश्वरले लगातार हामीलाई प्रेम गर्नुभएर आफ्नो आँखाको नानीझैँ राखिरहनुभएको छ । परमेश्वरका सन्तानहरूले स्वर्गमा पाप गरेर यस पृथ्वीमा आउँदा समेत उनीहरूप्रतिको परमेश्वरको प्रेम रोकिएको छैन । बाइबलमा स्वर्गीय यरूशलेमको<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Revelation+22%3A17&version=NIV |title=Revelation 22:17 |publisher= }}</ref><ref name="요한계시록213" /> रूपमा सङ्केत गरिनुभएकी दुलहीले जीवनको पानी दिनुहुनेछ, र सन्तानहरूले उहाँबाट सान्त्वना पाउनेछन् भनेर अगमवाणी गरिएको छ ।  
आमा भनेर पुकार्दा मात्र पनि हामी भावुक हुन्छौं र गला अवरुद्ध हुन्छ । त्योचाहिँ हामीप्रतिको उहाँको बलिदानपूर्ण प्रेमले गर्दा हो । सम्पूर्ण थोक परमेश्वरको इच्छाअनुसार सृष्टि भएका छन्,<ref>{{Cite web |title=रोमी १:२० |url=https://www.bible.com/bible/1483/ROM.1.NNRV |publisher=}}</ref><ref name="계시록42" />  अनि पृथ्वीका कुराहरूचाहिँ हामीलाई स्वर्गका कुराहरू बुझाउने नकल र छाया हुन् ।<ref>{{Cite web |title=हिब्रू ८:५ |url=https://www.bible.com/bible/1483/HEB.8.NNRV |publisher=}}</ref> शारीरिक आमाको आफ्ना सन्तानप्रतिको महान् प्रेमले हामीलाई, सम्पूर्ण मानव-जातिप्रतिको माताको प्रेमलाई बुझ्न मद्दत गर्छ । नयाँ करारले ‘परमेश्वर प्रेम हुनुहुन्छ’ भन्ने कुरालाई जोड दिँदछ ।<ref>{{Cite web |title=यूहन्ना १३:३४ |url=https://www.bible.com/bible/1483/JHN.13.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=१ यूहन्ना ४:७-८ |url=https://www.bible.com/bible/1483/1JN.4.NNRV |publisher=}}</ref> आफ्ना सन्तानको खातिर बलिदान र प्रेम गर्न कुनै कसर बाँकी नराख्नुहुने पिता परमेश्वर र माता परमेश्वरको महान् प्रेमलाई महसुस नगरेसम्म हामीले नयाँ करारलाई पूर्ण रूपमा बुझ्न सक्दैनौं । छोरा-छोरीले बुबा-आमालाई आफूले पहिला प्रेम गर्न नसकेजस्तै, हामीले पनि आफैले पहिला परमेश्वरलाई प्रेम गर्न सक्दैनौं । परमेश्वरले नै सधैँ हामीलाई पहिला प्रेम गर्नुभएको छ ।<ref>{{Cite web |title=१ यूहन्ना ४:१९ |url=https://www.bible.com/bible/1483/1JN.4.NNRV |publisher=}}</ref> हामीले परमेश्वरलाई नचिने तापनि परमेश्वरले लगातार हामीलाई प्रेम गर्नुभएर आफ्नो आँखाको नानीझैँ राखिरहनुभएको छ । परमेश्वरका सन्तानहरूले स्वर्गमा पाप गरेर यस पृथ्वीमा आउँदा समेत उनीहरूप्रतिको परमेश्वरको प्रेम रोकिएको छैन । बाइबलमा स्वर्गीय यरूशलेमको<ref>{{Cite web |title=प्रकाश २२:१७ |url=https://www.bible.com/bible/1483/REV.22.NNRV |publisher=}}</ref><ref name="요한계시록213" /> रूपमा सङ्केत गरिनुभएकी दुलहीले जीवनको पानी दिनुहुनेछ, र सन्तानहरूले उहाँबाट सान्त्वना पाउनेछन् भनेर अगमवाणी गरिएको छ ।  


{{quote5 |내용= “हे यरूशलेमलाई प्रेम गर्ने हो, तिमीहरू सबै त्यससित आनन्द गर, र त्यसको निम्ति प्रसन्न होओ । हे त्यसको निम्ति शोक गर्ने हो, आनन्दले प्रफुल्लित होओ । किनकि त्यसका सान्त्वना दिने स्तन चुसेर तिमीहरू सन्तुष्ट हुनेछौ, र दूध पूरै चुसेर त्यसको प्रशस्तपनमा आनन्दित हुनेछौ ।” किनकि परमप्रभु यसो भन्नुहुन्छ, “म शान्तिलाई नदीझैँ र जाति-जातिहरूको सम्पत्ति उर्लंदो खोलाझैँ त्यसतर्फ बढाउनेछु । तिमीहरू दूध चुस्नेछौ र तिमीहरू आँगमा बोकिनेछौ, र घुँडामा खेलाइनेछौ । आमाले आफ्ना बालकलाई सान्त्वना दिएझैँ म तिमीहरूलाई सान्त्वना दिनेछु । र तिमीहरूले यरूशलेमको कारण सान्त्वना पाउनेछौ ।” |출처= https://www.bible.com/bible/1483/ISA.66.NNRV}}
{{quote5 |내용= “हे यरूशलेमलाई प्रेम गर्ने हो, तिमीहरू सबै त्यससित आनन्द गर, र त्यसको निम्ति प्रसन्न होओ । हे त्यसको निम्ति शोक गर्ने हो, आनन्दले प्रफुल्लित होओ । किनकि त्यसका सान्त्वना दिने स्तन चुसेर तिमीहरू सन्तुष्ट हुनेछौ, र दूध पूरै चुसेर त्यसको प्रशस्तपनमा आनन्दित हुनेछौ ।” किनकि परमप्रभु यसो भन्नुहुन्छ, “म शान्तिलाई नदीझैँ र जाति-जातिहरूको सम्पत्ति उर्लंदो खोलाझैँ त्यसतर्फ बढाउनेछु । तिमीहरू दूध चुस्नेछौ र तिमीहरू आँगमा बोकिनेछौ, र घुँडामा खेलाइनेछौ । आमाले आफ्ना बालकलाई सान्त्वना दिएझैँ म तिमीहरूलाई सान्त्वना दिनेछु । र तिमीहरूले यरूशलेमको कारण सान्त्वना पाउनेछौ ।” |출처= https://www.bible.com/bible/1483/ISA.66.NNRV}}


बाइबलको अगमवाणीअनुसार यो पृथ्वीमा आउनुभएकी माता परमेश्वरले, पश्चात्ताप गरेर उहाँकहाँ फर्कने सन्तानहरूलाई अनन्त जीवन दिनुहुन्छ । जीवन जन्मनु खुशीको कुरा हो, तर यो प्रक्रियामा आमाको पीडा पनि सँगसँगै हुन्छ । अनन्त जीवन पाउनुभन्दा खुशीको कुरा अरू केही छैन । यो खुशीको पछाडि पनि माता परमेश्वरको पीडा र समर्पण छ । हामी सानो छँदा, आमाले हाम्रो निम्ति कति धेरै दुःख गर्दैहुनुहुन्छ भन्ने कुरा हामीले बुझेका हुँदैनौं । तर हुर्किंदैजाँदा, हामी त्यो कुरालाई महसुस गर्छौं र आमालाई धन्यवाद दिने गर्छौं । त्योजस्तै, हुर्किएका सन्तानहरूले पनि माता परमेश्वरको प्रेम र बलिदानलाई महसुस गरेर उहाँलाई धन्यवाद र महिमा चढाउने परिपक्व विश्वास लिन्छन् । {{quote |मैले माताको असीम प्रेमलाई महसुस गरेको छु । विगतमा हामीले थुप्रै गल्तीहरू गरेका भए पनि माताले हामीलाई न्यानो गरी स्वागत गर्नुभयो । माता परमेश्वरको प्रेमबारे जान्न र महसुस गर्न चाहने सन्तहरूलाई म यसो भन्न चाहन्छु, “कोरियामा जानुहोस् । मातालाई भेट्नुभयो भने तपाईंले पिता-माताको प्रेम र बलिदानलाई महसुस गर्नुहुनेछ ।”|३९औँ विदेशी सन्त भ्रमण टोलीसँगको अन्तर्वार्ताबाट<ref>{{Cite web |url=https://news.watv.org/over/content.asp?articleid=o20090211570 |title=Mother is Surely Love [Japan] 39th Overseas Visiting Group |website=WATV News |publisher=  |date=February 11, 2010 |year= |author= |page= |series= |isbn= |quote= }}</ref> }}
बाइबलको अगमवाणीअनुसार यो पृथ्वीमा आउनुभएकी माता परमेश्वरले, पश्चात्ताप गरेर उहाँकहाँ फर्कने सन्तानहरूलाई अनन्त जीवन दिनुहुन्छ । जीवन जन्मनु खुशीको कुरा हो, तर यो प्रक्रियामा आमाको पीडा पनि सँगसँगै हुन्छ । अनन्त जीवन पाउनुभन्दा खुशीको कुरा अरू केही छैन । यो खुशीको पछाडि पनि माता परमेश्वरको पीडा र समर्पण छ । हामी सानो छँदा, आमाले हाम्रो निम्ति कति धेरै दुःख गर्दैहुनुहुन्छ भन्ने कुरा हामीले बुझेका हुँदैनौं । तर हुर्किंदैजाँदा, हामी त्यो कुरालाई महसुस गर्छौं र आमालाई धन्यवाद दिने गर्छौं । त्योजस्तै, हुर्किएका सन्तानहरूले पनि माता परमेश्वरको प्रेम र बलिदानलाई महसुस गरेर उहाँलाई धन्यवाद र महिमा चढाउने परिपक्व विश्वास लिन्छन् । {{quote |मैले माताको असीम प्रेमलाई महसुस गरेको छु । विगतमा हामीले थुप्रै गल्तीहरू गरेका भए पनि माताले हामीलाई न्यानो गरी स्वागत गर्नुभयो । माता परमेश्वरको प्रेमबारे जान्न र महसुस गर्न चाहने सन्तहरूलाई म यसो भन्न चाहन्छु, “कोरियामा जानुहोस् । मातालाई भेट्नुभयो भने तपाईंले पिता-माताको प्रेम र बलिदानलाई महसुस गर्नुहुनेछ ।”|३९औँ विदेशी सन्त भ्रमण टोलीसँगको अन्तर्वार्ताबाट<ref>{{Cite web |url=https://news.watv.org/over/content.asp?articleid=o20090211570 |title=माता निश्चय नै प्रेम हुनुहुन्छ’ [जापान] ३९औँ विदेशी सन्त भ्रमण टोली |website=WATV News |publisher=  |date=February 11, 2010 |year= |author= |page= |series= |isbn= |quote= }}</ref> }}


== सम्बन्धित भिडियोहरू ==
== सम्बन्धित भिडियोहरू ==