एलोहिम: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१: पङ्क्ति २१:
एलोहिम भन्ने बहुवचन शब्दबाहेक पनि परमेश्वरले ‘हामी’ भन्ने प्रथम पुरुष बहुवचन सर्वनामको पनि प्रयोग गर्नुभएको छ ।  

{{quote5 |내용=अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं ।” |출처=https://www.bible.com/bible/1483/GEN.1.NNRV}}  
{{quote5 |내용=अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं ।” |출처=[https://www.bible.com/bible/1483/GEN.1.NNRV उत्पत्ति १:२६]}}  

बाइबलमा हेर्ने हो भने परमेश्वरले “मानिसलाई आफ्नै स्वरूपमा, मेरै प्रतिरूपमा बनाउँछु” भन्नुभएन तर बारम्बार “हाम्रै” र “बनाऔं” भन्नुभयो । यदि परमेश्वर एक जना मात्र हुनुभएको भए उहाँले ‘हाम्रै’ नभएर ‘मेरै’ भन्नुहुनेथियो । परमेश्वरलाई ‘पिता’ भनेर पुकार्ने र परमेश्वरचाहिँ एक जना मात्र हुनुहुन्छ भनेर विश्वास गर्दैआएका ख्रीष्टियानहरूमाझ ‘परमेश्वर’ भन्ने शब्दको बहुवचन रूपले धेरै प्रश्नहरू खडा गरेको छ । {{quote |उत्पत्ति अध्याय १को उत्कर्ष र यसको मुख्य रहस्यचाहिँ ‘मानव’ वा ‘मानवता’ भन्ने अर्थ बोकेको हिब्रू शब्द, ‘आदम’को सृष्टिसम्बन्धी वर्णनमा रहेको छ । परमेश्वरले भन्नुभयो, “उज्यालो होस् ।” तर यहाँचाहिँ परमेश्वरले “मानिस होस्” भन्नुभएन । बरु उहाँले “मानिस(आदम)लाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं” भन्नुभयो (उत्पत्ति १:२६) । ... बाइबलको अर्थ लगाउने मानिसहरूको निम्ति यो वाक्यांश, लामो समयदेखि एउटा रहस्य बन्दैआएको छ ।|बाइबलभित्रका रहस्यहरू, Reader’s Digest Association, Inc., सन् १९८८, पेज नं. २१}}

पङ्क्ति ३०: पङ्क्ति ३०:
उत्पत्ति १:२६मा उल्लेखित ‘एलोहिम’ र ‘हामी’ भन्ने बहुवचन शब्दसम्बन्धी प्रश्नचाहिँ यसपछिको अर्को पदद्वारा सजिलै बुझ्न सकिन्छ ।

{{quote5 |내용=यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । |출처=https://www.bible.com/bible/1483/GEN.1.NNRV}}
{{quote5 |내용=यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । |출처=[https://www.bible.com/bible/1483/GEN.1.NNRV उत्पत्ति:१:२७]}}

परमेश्वरको स्वरूपमा सृष्टि भएका मानिसचाहिँ नर र नारी हुन् । सृष्टि भएका मानव-जातिलाई हेरेमा, दुई वटा यथार्थता जान्न सकिन्छ : परमेश्वर दुई जना हुनुहुन्छ, अनि नर स्वरूप र नारी स्वरूपमा हुनुहुन्छ । हामीले छायालाई हेरेमा वास्तविकताबारे जान्न सक्छौं । यदि नर र नारीचाहिँ वास्तविकता हुनुभएका परमेश्वरको स्वरूपमा सृष्टि भएका हुन् भने परमेश्वर पनि नर र नारी स्वरूपमा अस्तित्वमा हुनुहुन्छ भन्ने अर्थ हो । येशूज्यूले “हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ” भन्नुहुँदै, प्रार्थनाद्वारा नर स्वरूपका परमेश्वरको विषयमा शिक्षा दिनुभयो ।

{{quote5 |내용= “तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर : ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, ...’ ” |출처=https://www.bible.com/bible/1483/MAT.6.NNRV}}
{{quote5 |내용= “तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर : ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, ...’ ” |출처=[https://www.bible.com/bible/1483/MAT.6.NNRV मत्ती ६:९]}}

''बुबा'' भन्ने पदवीचाहिँ सन्तान भएको पुरुषलाई मात्र दिन मिल्छ । तर गर्भधारण गरेर सन्तानलाई जन्माउने भूमिकाचाहिँ आमाले निर्वाह गर्छिन् । आमा अस्तित्वमा भएमा सन्तान पनि अस्तित्वमा रहन सक्छ र कुनै पुरुषले ''बुबा'' भन्ने पदवी पाउन सक्छ । बुबा हुनुहुन्छ भने त्यहाँ निश्चय नै आमा पनि हुनुहुन्छ भन्ने अर्थ हो । हामीले परमेश्वरलाई पिता भनेर पुकार्नुपर्छ भनेर येशूज्यूले सिकाउनुभएकोले माताको अस्तित्व पनि अवश्य हुनुपर्छ ।

{{quote5 |내용=तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । |출처=https://www.bible.com/bible/1483/GAL.4.NNRV}}
{{quote5 |내용=तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । |출처=[https://www.bible.com/bible/1483/GAL.4.NNRV गलाती ४:२६]}}

मुक्ति पाउने परमेश्वरका सन्तानहरूका लागि पिता परमेश्वर मात्र होइकि माता परमेश्वर पनि हुनुहुन्छ । “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं” भन्नुहुँदै नर र नारी सृष्टि गर्नुभएका एलोहिम परमेश्वरचाहिँ [[पिता परमेश्वर]] र [[माता परमेश्वर]] हुनुहुन्छ ।

पङ्क्ति ४७: पङ्क्ति ४७:
परमेश्वरको स्वरूपमा सृष्टि भएको पहिलो मानिस [[आदम]] हुन् । बाइबलमा, जसरी पहिलो मानिस आदम थिए, त्यसै गरी अन्तिम आदम अर्थात् ख्रीष्ट पनि हुनुहुन्छ भनेर जानकारी दिइएको छ ।

{{quote5 |내용= ती आदमचाहिँ आउनुहुनेको प्रतिरूप थिए । |출처= https://www.bible.com/bible/1483/ROM.5.NNRV}}
{{quote5 |내용= ती आदमचाहिँ आउनुहुनेको प्रतिरूप थिए । |출처= [https://www.bible.com/bible/1483/ROM.5.NNRV रोमी ५:१४]}}

{{quote5 |내용= “पहिलो मानिस आदम जीवित प्राणी भयो ।” अन्तिम आदम जीवन दिने आत्मा भयो । |출처= https://www.bible.com/bible/1483/1CO.15.NNRV}}
{{quote5 |내용= “पहिलो मानिस आदम जीवित प्राणी भयो ।” अन्तिम आदम जीवन दिने आत्मा भयो । |출처= [https://www.bible.com/bible/1483/1CO.15.NNRV १ कोरिन्थी १५:४४-४५]}}

आदमले ख्रीष्ट अर्थात् पिता परमेश्वरलाई सङ्केत गर्छन् र तिनकी पत्नी [[हव्वा]]ले चाहिँ माता परमेश्वरलाई सङ्केत गर्छिन् । ''हव्वा'' नाउँको अर्थ ''जीवन'' हो । उनीचाहिँ केवल ३ सन्तान कयिन, हाबिल र शेतकी मात्र आमा होइनन् तर ‘सबै जीवितहरूकी आमा हुन्’ भनिएको छ ।<ref>{{Cite web |title=उत्पत्ति ३:२० |url=https://www.bible.com/bible/1483/GEN.3.NNRV |publisher= |quote=}}</ref> योचाहिँ परमेश्वरका सन्तानहरूले अन्तिम हव्वाको रूपमा सङ्केत गरिनुभएकी माता परमेश्वरबाट अनन्त जीवन प्राप्त गर्नेछन् भन्ने कुराको अगमवाणी हो ।

पङ्क्ति ५८: पङ्क्ति ५८:
बाइबलमा एलोहिम परमेश्वरले सृष्टिको कार्यदेखि लिएर विभिन्न अवस्थाहरूमा सँगै कार्य गर्नुभएको दृश्य देख्न सकिन्छ । उदाहरणको लागि, उहाँहरूले अभिमानी मानिसहरूको बाबेलको धरहरा निर्माण कार्यलाई रोक्न “हामी ओर्लेर जाऔं” भन्नुभयो।<ref>{{Cite web |title=उत्पत्ति ११:१-९ |url=https://www.bible.com/bible/1483/GEN.11.NNRV |publisher=}}</ref> उहाँहरूले यशैया अगमवक्तालाई बोलाउनुभएर “हाम्रा निम्ति को जाने ?” भन्नुभयो ।<ref>{{Cite web |title=यशैया ६:८ |url=https://www.bible.com/bible/1483/ISA.6.NNRV |publisher= |quote=}}</ref> सधैँ सँगै कार्य गर्नुभएका एलोहिम परमेश्वर अन्त्यको समयमा [[पवित्र आत्मा र दुलही]]को रूपमा यो पृथ्वीमा आउनुहुनेछ,<ref>{{Cite web |title=आमोस ८:११ |url=https://www.bible.com/bible/1483/AMO.8.NNRV |publisher=}}</ref> र तिर्खाएका संसारका मानव-जातिलाई [[जीवनको पानी]] दिने कार्य सँगै गर्नुहुनेछ ।

{{quote5 |내용= पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् । |출처= https://www.bible.com/bible/1483/REV.22.NNRV}}
{{quote5 |내용= पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् । |출처= [https://www.bible.com/bible/1483/REV.22.NNRV प्रकाश २२:१७]}}

[[त्रिएक]]का अनुसार, पवित्र आत्माचाहिँ पिता परमेश्वर हुनुहुन्छ । स्वर्गदूतले प्रेरित [[यूहन्ना (प्रेरित)|यूहन्ना]]लाई [[थुमाकी पत्नी (दुलही)|थुमाकी पत्नी]], उहाँकी दुलही देखाउनेछु भनेर स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम देखाए ।<ref>{{Cite web |title=प्रकाश २१:९-१० |url=https://www.bible.com/bible/1483/REV.21.NNRV |publisher=}}</ref> स्वर्गीय यरूशलेमले माता परमेश्वरलाई सङ्केत गर्दछ ।<ref>{{Cite web |title=गलाती ४:२६ |url=https://www.bible.com/bible/1483/GAL.4.NNRV |publisher= |quote=}}</ref> जीवनको पानी प्राप्त गर्नको निम्ति हामीहरू एलोहिम हुनुभएका [[पिता परमेश्वर]] र [[माता परमेश्वर]]कहाँ जानुपर्छ ।<ref>{{Cite web |first= |date= |year= |title=एलोहिम परमेश्वरहरू |url=https://watv.org/bible_word/elohim-gods/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> यसरी आदिदेखि अन्त्यसम्म, एलोहिम परमेश्वरले मानव-जातिको मुक्तिको निम्ति सँगै कार्य गर्दैआउनुभएको छ ।

पङ्क्ति ७५: पङ्क्ति ७५:
<youtube>ZzDCGXgOp2E</youtube>
<youtube>ZzDCGXgOp2E</youtube>

== फुटनोट ==
== सन्दर्भ सामग्रीहरू ==
<references />
<references />
[[श्रेणी:बाइबलीय ज्ञान]]
[[श्रेणी:बाइबलीय ज्ञान]]
[[श्रेणी:बाइबलीय शब्दावली]]
[[श्रेणी:बाइबलीय शब्दावली]]
[[श्रेणी:माता परमेश्वर]]
[[श्रेणी:माता परमेश्वर]]
"https://churchofgod.wiki/ne/ne/एलोहिम" बाट अनुप्रेषित