निस्तार-चाड: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७: पङ्क्ति ७:
The Passover is the core truth of the [[New Covenant|new covenant]] which God established to save all humanity. On the evening of the 14th day of the first month by the sacred calendar, [[Jesus Christ]] established the new covenant by keeping the Passover with His disciples with bread and wine representing His flesh and blood. Just as in the times of the Old Testament, when the Israelites were freed from Egypt by keeping the Passover and entered the land of Canaan, in the times of the New Testament, God's people are given eternal life and freed from the sinful world by keeping the [[The New Covenant Passover|Passover of the new covenant]], and enter the [[Heaven|kingdom of heaven]].  

बाइबलमा ३ चरणका ७ वटा चाडहरूमध्ये पहिलो नै '''निस्तार-चाड''' हो । पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा मनाइने यो चाड ग्रेगोरियन पात्रो(सौर्य पात्रो)अनुसार मार्च र अप्रिलको बीचतिर पर्दछ । ७ वटा चाडलाई ३ चरणमा वर्गीकरण गरिएको छ : अखमिरी रोटीको चाड, साताहरूको चाड र छाप्रो-वासको चाड । निस्तार-चाडचाहिँ पहिलो चरणमा रहेको अखमिरी रोटीको चाड अन्तर्गत पर्दछ । निस्तार-चाड, परमेश्वरले मानव-जातिको मुक्तिको निम्ति स्थापना गर्नुभएको नयाँ करारको केन्द्रीय सत्यता हो । पवित्र पात्रोअनुसार पहिलो महिनाको चौधौँ दिनको साँझमा, येशू ख्रीष्टले उहाँको देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यद्वारा चेलाहरूसँगै निस्तार-चाड मान्नुभएर नयाँ करार स्थापना गर्नुभयो । पुरानो करारको समयमा इस्राएलीहरूले निस्तार-चाड मानेर मिश्रबाट छुटकारा पाई कनानको भूमिमा प्रवेश गरेका थिए । त्योजस्तै नयाँ करारको समयमा पनि परमेश्वरका प्रजाले नयाँ करार निस्तार-चाड मानेमा उनीहरूले अनन्त जीवन पाउनेछन् र यस पापमय संसारबाट छुटकारा पाई स्वर्गको राज्यमा प्रवेश गर्नेछन् ।  
[[बाइबल]]मा ३ चरणका ७ वटा चाडहरूमध्ये पहिलो नै '''निस्तार-चाड''' हो । पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा मनाइने यो चाड [https://www.britannica.com/topic/Gregorian-calendar ग्रेगोरियन पात्रो](सौर्य पात्रो)अनुसार मार्च र अप्रिलको बीचतिर पर्दछ । ७ वटा चाडलाई ३ चरणमा वर्गीकरण गरिएको छ : [[अखमिरी रोटीको चाड]], [[साताहरूको चाड]] [[छाप्रो-वासको चाड]] । निस्तार-चाडचाहिँ पहिलो चरणमा रहेको अखमिरी रोटीको चाड अन्तर्गत पर्दछ । निस्तार-चाड, परमेश्वरले मानव-जातिको मुक्तिको निम्ति स्थापना गर्नुभएको [[नयाँ करार]]को केन्द्रीय सत्यता हो । पवित्र पात्रोअनुसार पहिलो महिनाको चौधौँ दिनको साँझमा, [[येशू ख्रीष्ट]]ले उहाँको देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यद्वारा चेलाहरूसँगै निस्तार-चाड मान्नुभएर नयाँ करार स्थापना गर्नुभयो । पुरानो करारको समयमा इस्राएलीहरूले निस्तार-चाड मानेर मिश्रबाट छुटकारा पाई कनानको भूमिमा प्रवेश गरेका थिए । त्योजस्तै नयाँ करारको समयमा पनि परमेश्वरका प्रजाले [[नयाँ करार निस्तार-चाड]] मानेमा उनीहरूले अनन्त जीवन पाउनेछन् र यस पापमय संसारबाट छुटकारा पाई [[स्वर्ग|स्वर्गको राज्य]]मा प्रवेश गर्नेछन् ।  

== निस्तार-चाडको उत्पत्ति र अर्थ ==
== निस्तार-चाडको उत्पत्ति र अर्थ ==
पङ्क्ति १९: पङ्क्ति १९:
The Passover mentioned in the book of [[Exodus]] is as follows in each language.

प्रस्थानको पुस्तकमा उल्लेखित निस्तार-चाडलाई प्रत्येक भाषामा निम्नानुसार भनिन्छ ।
[[प्रस्थान]]को पुस्तकमा उल्लेखित निस्तार-चाडलाई प्रत्येक भाषामा निम्नानुसार भनिन्छ ।
{| class="wikitable"
{| class="wikitable"
!'''भाषा'''
!'''भाषा'''
पङ्क्ति ११८: पङ्क्ति ११८:
The Passover was kept for the first time around the 15th century B.C. in the time of [[Moses]]. God inflicted ten plagues on Egypt to free the Israelites who had been slaves in Egypt for about 400 years. Before the tenth plague came upon the land, the plague that struck down every firstborn, God allowed the Israelites to keep the Passover.  

ई.पू. १५औँ शताब्दीतिर मोशाको पालामा पहिलो चोटि निस्तार-चाड मनाइयो । करीब ४०० वर्षसम्म मिश्रको दासत्वमा रहेका इस्राएलीहरूलाई छुटकारा दिलाउन परमेश्वरले मिश्रमा दश विपत्तिहरू झार्नुभयो । यसरी पहिले जन्मेकाहरूलाई नाश गर्ने दशौँ विपत्ति झारिनुअघि परमेश्वरले इस्राएलीहरूलाई निस्तार-चाड मान्न लगाउनुभयो ।  
ई.पू. १५औँ शताब्दीतिर [[मोशा]]को पालामा पहिलो चोटि निस्तार-चाड मनाइयो । करीब ४०० वर्षसम्म मिश्रको दासत्वमा रहेका इस्राएलीहरूलाई छुटकारा दिलाउन परमेश्वरले मिश्रमा दश विपत्तिहरू झार्नुभयो । यसरी पहिले जन्मेकाहरूलाई नाश गर्ने दशौँ विपत्ति झारिनुअघि परमेश्वरले इस्राएलीहरूलाई निस्तार-चाड मान्न लगाउनुभयो ।  

{{quote5|내용=“यो परमप्रभुको निस्तार-चाड हो । त्यस रात म मिश्र भएर जानेछु, र मिश्रका मानिस र पशु दुवै पहिले जन्मेका र बियाएकाहरूलाई मार्नेछु, र मिश्रका सबै देवताहरूका विरुद्धमा म इन्साफ गर्नेछु । म परमप्रभु हुँ । तिमीहरू बसेका घरहरूमा त्यो रगत तिमीहरूका निम्ति चिन्ह हुनेछ । जब म त्यो रगत देख्नेछु तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु, र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुनेछैन । त्यो दिन तिमीहरूका निम्ति एउटा स्मरणीय दिन हुनेछ, र तिमीहरूले त्यो दिन परमप्रभुको निम्ति चाड मनाउनेछौ । तिमीहरूले यो पुस्तौँसम्म एउटा रहिरहने विधि स्वरूप मान्नू ।”|출처=[https://www.bible.com/bible/1483/EXO.12.NNRV प्रस्थान १२:११-१४]}}

पङ्क्ति १२९: पङ्क्ति १२९:
After coming out of Egypt, the Israelites completed building the [[Sanctuary (Tabernacle)|tabernacle]] on the first day of the first month of the following year,<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Exodus+40%3A17&version=NIV|title=Exodus 40:17|quote=}}</ref> and celebrated the Passover a second time in the desert of Sinai on the 14th day of that month.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Numbers+9%3A1-5&version=NIV|title=Numbers 9:1–5|quote=}}</ref> God said that those who could not keep the Passover because they were ceremonially unclean on account of a dead body or because they were on a long journey, should celebrate the Passover on the evening of the 14th day of the second month in accordance with all its rules and regulations. God warned that they must keep the Passover, and that those who did not keep the Passover would be cut off from the people.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Numbers+9%3A9-13&version=NIV|title=Numbers 9:9–13|quote=}}</ref><br>However, the Bible has no record of the Israelites keeping the Passover for 38 years after they came out of Egypt and kept it in the second year. At the end of their journey in the desert, when they crossed the [[Jordan]] and reached the city of [[Jericho]], God commanded them to conduct [[circumcision]]. This was because all the men twenty years of age or older, who came out of Egypt, died in the desert (except for Joshua and Caleb<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Numbers+14%3A29-30&version=NIV|title=Numbers 14:29–30|quote=}}</ref>) and in addition, those who were born in the desert, were not circumcised.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Joshua+5%3A2-5&version=NIV|title=Joshua 5:2–5|quote=}}</ref> Therefore, since only those who were circumcised could keep the Passover, the fact that they had not been circumcised means that they had not kept the Passover.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Exodus+12%3A48&version=NIV|title=Exodus 12:48|quote=}}</ref> After circumcision was conducted, the Israelites kept the Passover on the plains of Jericho, and entered the land of Canaan that very year.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Joshua+5%3A10-12&version=NIV|title=Joshua 5:10–12|quote=}}</ref>

मिश्रबाट निस्केको दोस्रो वर्षको पहिलो महिनाको पहिलो दिनमा इस्राएलीहरूले पवित्र वासस्थान निर्माण कार्य पूरा गरे, र सोही महिनाको १४औँ दिनमा सीनैको उजाड-स्थानमा दोस्रो पल्ट निस्तार-चाड माने । अनि मान्छेको लाश छोएर अशुद्ध भएकाले अथवा टाढा यात्रामा गएकाले निस्तार-चाड मान्न नसकेका मानिसहरूले चाहिँ दोस्रो महिनाको १४औँ दिनको साँझमा निस्तार-चाडको सम्पूर्ण नियम र विधिअनुसार चाड मान्नुपर्छ भनेर परमेश्वरले भन्नुभयो । तिनीहरू सबैले निस्तार-चाड मानून् र यदि कसैले चाड मान्दैन भने त्यो मानिस परमेश्वरका प्रजाहरूबाट बहिष्कृत हुनेछ भनेर परमेश्वरले चेताउनी दिनुभयो ।  
मिश्रबाट निस्केको दोस्रो वर्षको पहिलो महिनाको पहिलो दिनमा इस्राएलीहरूले [[पवित्रस्थान (पवित्र वासस्थान)|पवित्र वासस्थान]] निर्माण कार्य पूरा गरे, र सोही महिनाको १४औँ दिनमा सीनैको उजाड-स्थानमा दोस्रो पल्ट निस्तार-चाड माने । अनि मान्छेको लाश छोएर अशुद्ध भएकाले अथवा टाढा यात्रामा गएकाले निस्तार-चाड मान्न नसकेका मानिसहरूले चाहिँ दोस्रो महिनाको १४औँ दिनको साँझमा निस्तार-चाडको सम्पूर्ण नियम र विधिअनुसार चाड मान्नुपर्छ भनेर परमेश्वरले भन्नुभयो । तिनीहरू सबैले निस्तार-चाड मानून् र यदि कसैले चाड मान्दैन भने त्यो मानिस परमेश्वरका प्रजाहरूबाट बहिष्कृत हुनेछ भनेर परमेश्वरले चेताउनी दिनुभयो ।  

तर मिश्रबाट निस्केर दोस्रो वर्षमा निस्तार-चाड मानेपछि इस्राएलीहरूले ३८ वर्ष लामो समयसम्म निस्तार-चाड माने भन्ने अभिलेख बाइबलमा कतै पनि छैन । उजाड-स्थानको यात्राको अन्तिममा जब तिनीहरू यर्दन नदी तरेर यरीहोमा आइपुगे, तब परमेश्वरले तिनीहरू सबैलाई खतना गर्नू भनी आज्ञा गर्नुभयो । किनभने मिश्रबाट निस्केका २० वर्षदेखि उँभोका सबै पुरुषहरू(यहोशू र कालेबबाहेक) उजाड-स्थानमै मरे । अनि उजाड-स्थानमा जन्मिएकाहरूमध्ये कसैको पनि खतना गरिएको थिएन । तसर्थ खतना गरेकाहरूले मात्र निस्तार-चाड मान्न सके । तिनीहरूको खतना भएको थिएन भन्नाले तिनीहरूले निस्तार-चाड मानेका थिएनन् भन्ने अर्थ हो । खतना गरिएपछि, इस्राएलीहरूले यरीहोको मैदानमा निस्तार-चाड माने, र सोही वर्ष कनान देश प्रवेश गरे ।
तर मिश्रबाट निस्केर दोस्रो वर्षमा निस्तार-चाड मानेपछि इस्राएलीहरूले ३८ वर्ष लामो समयसम्म निस्तार-चाड माने भन्ने अभिलेख बाइबलमा कतै पनि छैन । उजाड-स्थानको यात्राको अन्तिममा जब तिनीहरू [[यर्दन नदी|यर्दन]] नदी तरेर [[यरीहो]]मा आइपुगे, तब परमेश्वरले तिनीहरू सबैलाई [[खतना]] गर्नू भनी आज्ञा गर्नुभयो । किनभने मिश्रबाट निस्केका २० वर्षदेखि उँभोका सबै पुरुषहरू(यहोशू र कालेबबाहेक) उजाड-स्थानमै मरे । अनि उजाड-स्थानमा जन्मिएकाहरूमध्ये कसैको पनि खतना गरिएको थिएन । तसर्थ खतना गरेकाहरूले मात्र निस्तार-चाड मान्न सके । तिनीहरूको खतना भएको थिएन भन्नाले तिनीहरूले निस्तार-चाड मानेका थिएनन् भन्ने अर्थ हो । खतना गरिएपछि, इस्राएलीहरूले यरीहोको मैदानमा निस्तार-चाड माने, र सोही वर्ष कनान देश प्रवेश गरे ।
*'''राजा हिजकियाको समय'''
*'''राजा हिजकियाको समय'''
Throughout the history of the Israelites, God’s power has been revealed through the Passover. Let us look to the time of Hezekiah, about 800 years after the time of Moses. Hezekiah was the thirteenth king of the [[southern Kingdom of Judah]]. In those days, Israel had been divided into the southern Kingdom of Judah and the [[northern Kingdom of Israel]].  

पङ्क्ति १३७: पङ्क्ति १३७:
As soon as King Hezekiah was enthroned, he made the decision to keep the Passover, with the hope that his nation would be at peace and protected by God’s grace. Hezekiah sent his couriers throughout the two kingdoms of Judah and Israel to deliver the news to come to [[Jerusalem]] to celebrate the Passover. However, most of the Israelites in the north, because they had not kept the Passover for about 250 years since the time when Israel was divided into two kingdoms, ridiculed the couriers and their message. In the end, only the people of the southern Kingdom of Judah kept the Passover with the Israelites in the north who humbled themselves and came to Jerusalem to keep it.<ref name="히스기야 유월절">{{Cite web|url=https://www.biblegateway.com/passage/?search=2+Chronicles+30%3A1-12&version=NIV|title=2 Chronicles 30:1–12|quote=}}</ref> After keeping the Passover, the people removed all the [[Idol|idols]] from inside the temple and also broke down the altars that were being used to sacrifice and worship other gods, not even knowing they were committing idolatry.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=2+Chronicles+31%3A1+&version=NIV|title=2 Chronicles 31:1|quote=}}</ref><br>Three years later, Assyria, a powerful nation at the time, invaded and besieged Israel in the north and surrounded Samaria, the capital city of Israel, eventually capturing it after three years. Northern Israel, which did not celebrate the Passover, was completely destroyed around 721 BC.<ref>[https://www.esv.org/resources/esv-global-study-bible/introduction-to-1-2-kings/ Introduction to 1–2 Kings], ''ESV''</ref> The Bible explains that the fundamental cause of the destruction of Northern Israel was because they violated God’s covenant.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=2+Kings+18%3A9-12&version=NIV|title=2 Kings 18:9–12|quote=}}</ref><br>In the fourteenth year of Hezekiah, the Assyrian army also invaded Judah in the south, conquered many cities, and narrowed their siege on Jerusalem. God promised salvation to Judah in the south, which celebrated the Passover, and sent an angel to fight against the Assyrian soldiers. As a result, over 185,000 Assyrian soldiers were killed overnight and the Assyrian army retreated.<ref name="남 유다 구원">{{Cite web|url=https://www.biblegateway.com/passage/?search=2+Kings+19%3A30-35&version=NIV|title=2 Kings 19:30–35|quote=}}</ref> According to the promise contained in the Passover, Judah in the south was protected from disasters and escaped its destruction.

इस्राएलीहरूको इतिहासमा हेर्दा, परमेश्वरको शक्तिचाहिँ निस्तार-चाडद्वारा प्रकट हुँदैआएको छ । मोशाको समयपछि करीब ८०० वर्षपछिको हिजकियाको समयलाई हेरौं । हिजकिया दक्षिण यहूदाका १३औँ राजा थिए । ती दिनहरूमा, इस्राएलचाहिँ दक्षिण यहूदा र उत्तर इस्राएल गरी दुई भागमा विभाजित थियो । राजा हिजकिया राजसिंहासनमा बस्नेबित्तिकै तिनले परमेश्वरको अनुग्रहभित्र आफ्ना प्रजाको सुरक्षा र शान्तिको आशा गर्दै निस्तार-चाड मान्ने निर्णय गरे । हिजकियाले यरूशलेममा निस्तार-चाड मान्न आऊन् भनी निम्तो दिएर इस्राएल र यहूदा दुवैतिर समाचारवाहकहरू पठाए । तर इस्राएल दुई भागमा विभाजित भएको समयदेखि करीब २५० वर्षसम्म उत्तर इस्राएलका धेरै मानिसहरूले निस्तार-चाड नमानेका हुनाले तिनीहरूले समाचारवाहकहरूको सन्देशलाई गिल्ला र हाँसो गरे । अन्ततः दक्षिण यहूदाका मानिसहरू लगायत विनम्र भएर चाड मान्न यरूशलेममा आएका उत्तर इस्राएलका केही मानिसहरूले मात्र निस्तार-चाड माने । निस्तार-चाड मानेपछि मानिसहरूले मन्दिरभित्र भएका सबै मूर्तिहरू हटाउनुका साथै आफूले पनि थाहै नपाई मूर्तिपूजा गरी अन्य देवतालाई बलि चढाउन र आराधना गर्नमा प्रयोग हुँदैआएका जम्मै वेदीहरूलाई तिनीहरूले नष्ट गरे ।  
इस्राएलीहरूको इतिहासमा हेर्दा, परमेश्वरको शक्तिचाहिँ निस्तार-चाडद्वारा प्रकट हुँदैआएको छ । मोशाको समयपछि करीब ८०० वर्षपछिको हिजकियाको समयलाई हेरौं । हिजकिया [[दक्षिण यहूदा राज्य|दक्षिण यहूदा]]का १३औँ राजा थिए । ती दिनहरूमा, इस्राएलचाहिँ दक्षिण यहूदा र [[उत्तर इस्राएलको राज्य|उत्तर इस्राएल]] गरी दुई भागमा विभाजित थियो । राजा हिजकिया राजसिंहासनमा बस्नेबित्तिकै तिनले परमेश्वरको अनुग्रहभित्र आफ्ना प्रजाको सुरक्षा र शान्तिको आशा गर्दै निस्तार-चाड मान्ने निर्णय गरे । हिजकियाले [[यरूशलेम]]मा निस्तार-चाड मान्न आऊन् भनी निम्तो दिएर इस्राएल र यहूदा दुवैतिर समाचारवाहकहरू पठाए । तर इस्राएल दुई भागमा विभाजित भएको समयदेखि करीब २५० वर्षसम्म उत्तर इस्राएलका धेरै मानिसहरूले निस्तार-चाड नमानेका हुनाले तिनीहरूले समाचारवाहकहरूको सन्देशलाई गिल्ला र हाँसो गरे । अन्ततः दक्षिण यहूदाका मानिसहरू लगायत विनम्र भएर चाड मान्न यरूशलेममा आएका उत्तर इस्राएलका केही मानिसहरूले मात्र निस्तार-चाड माने । निस्तार-चाड मानेपछि मानिसहरूले मन्दिरभित्र भएका सबै [[मूर्ति|मूर्तिहरू]] हटाउनुका साथै आफूले पनि थाहै नपाई मूर्तिपूजा गरी अन्य देवतालाई बलि चढाउन र आराधना गर्नमा प्रयोग हुँदैआएका जम्मै वेदीहरूलाई तिनीहरूले नष्ट गरे ।  

त्यसको ३ वर्षपछि शक्तिशाली अश्शूर देशले उत्तर इस्राएललाई घेरेर इस्राएलको राजधानी सामरियालाई घेरा हाल्यो र त्यसको ३ वर्षपछि त्यसलाई कब्जा गऱ्यो । निस्तार-चाड नमानेको उत्तर इस्राएल ई.पू. ७२१तिर पूर्ण रूपमा नष्ट भयो । उत्तर इस्राएल विनाश हुनुको मुख्य कारणचाहिँ तिनीहरूले परमेश्वरको करारलाई बेवास्ता गरेकाले हो भनेर बाइबलमा लेखिएको छ ।  

पङ्क्ति १४५: पङ्क्ति १४५:
After Hezekiah, the southern Kingdom of Judah stopped celebrating the Passover and once again set up the very idols Hezekiah had destroyed. Josiah, the sixteenth king of Judah, the great-grandson of Hezekiah, read the Book of the Law, which was found while the [[temple]] was being repaired in his eighteenth year, and came to realize the Passover.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=2+Kings+22%3A3-11&version=NIV|title=2 Kings 22:3–11|quote=}}</ref> Josiah and the people decided to celebrate the Passover, and removed the idols they had served in the temple of God.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=2+Kings+23%3A3-4&version=NIV|title=2 Kings 23:3–4|quote=}}</ref> After the Passover, they destroyed all the idols in Israel and Judah. Not since the days of the judges, nor throughout the days of the kings of Israel and the kings of Judah, had any such Passover been observed. So Josiah was written in the Bible as a king who completely obeyed all the laws of God with all his heart, soul, and strength.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=2+Kings+23%3A21-25&version=NIV|title=2 Kings 23:21–25|quote=}}</ref>

हिजकियापछि, दक्षिण यहूदाले निस्तार-चाड मान्न रोकेर फेरि हिजकियाले नष्ट गरेका मूर्तिहरू स्थापना गऱ्यो । हिजकियाका पनाति, र यहूदाका १६औँ राजा रहेका योशियाहले आफ्नो शासनकालको अठारौँ वर्षमा, जब मन्दिर मर्मत भइरहेको थियो, त्यस बेला व्यवस्थाको पुस्तक फेला पारे, र त्यो पढेर निस्तार-चाडको बारेमा थाहा पाए । योशियाह र मानिसहरूले निस्तार-चाड मान्ने निर्णय गरे, र परमेश्वरको मन्दिरमा भएका मूर्तिहरूलाई सबै हटाए । निस्तार-चाडपछि इस्राएलीहरूले इस्राएल र यहूदामा भएका सबै मूर्तिहरूलाई नष्ट गरे । न्यायकर्ताहरूको समयदेखि इस्राएलका राजाहरू र यहूदाका राजाहरूको समयसम्म यस्तो निस्तार-चाड कहिल्यै मनाइएको थिएन । त्यसैले बाइबलमा योशियाहलाई आफ्नो सारा हृदय, प्राण र शक्तिले परमेश्वरका सबै नियमहरू पूर्ण रूपमा पालन गरेका राजाको संज्ञा दिइएको हो ।
हिजकियापछि, दक्षिण यहूदाले निस्तार-चाड मान्न रोकेर फेरि हिजकियाले नष्ट गरेका मूर्तिहरू स्थापना गऱ्यो । हिजकियाका पनाति, र यहूदाका १६औँ राजा रहेका योशियाहले आफ्नो शासनकालको अठारौँ वर्षमा, जब [[मन्दिर]] मर्मत भइरहेको थियो, त्यस बेला व्यवस्थाको पुस्तक फेला पारे, र त्यो पढेर निस्तार-चाडको बारेमा थाहा पाए । योशियाह र मानिसहरूले निस्तार-चाड मान्ने निर्णय गरे, र परमेश्वरको मन्दिरमा भएका मूर्तिहरूलाई सबै हटाए । निस्तार-चाडपछि इस्राएलीहरूले इस्राएल र यहूदामा भएका सबै मूर्तिहरूलाई नष्ट गरे । न्यायकर्ताहरूको समयदेखि इस्राएलका राजाहरू र यहूदाका राजाहरूको समयसम्म यस्तो निस्तार-चाड कहिल्यै मनाइएको थिएन । त्यसैले बाइबलमा योशियाहलाई आफ्नो सारा हृदय, प्राण र शक्तिले परमेश्वरका सबै नियमहरू पूर्ण रूपमा पालन गरेका राजाको संज्ञा दिइएको हो ।

== नयाँ करार निस्तार-चाड[सम्पादन गर्ने] ==

पङ्क्ति १५६: पङ्क्ति १५६:
The history of the deliverance of the Israelites from Egypt after keeping the Passover was a prophecy that Jesus Christ would establish [[The New Covenant Passover|the Passover of the new covenant]] and free people from this sinful world. Jesus Christ sent Peter and John to prepare for the Passover on the 14th day of the first month by the sacred calendar when it was customary to sacrifice the Passover lamb.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Luke+22%3A7-8&version=NIV|title=Luke 22:7–8|quote=}}</ref> That evening, Jesus Christ washed His disciples’ feet in Mark’s upper room<ref name="세족식" /> and celebrated the Passover together. Jesus Christ proclaimed the new covenant, saying that the Passover bread is His flesh and that the Passover wine is His blood, which was poured out for many for the forgiveness of sins.<ref name="마태복음 유월절" />

निस्तार-चाड मानेपछि इस्राएलीहरूले मिश्रबाट छुटकारा पाएको इतिहासचाहिँ येशू ख्रीष्टले नयाँ करार निस्तार-चाड स्थापना गर्नुभएर मानिसहरूलाई यस पापमय संसारबाट छुटकारा गराउनुहुने विषयको अगमवाणी हो । पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनमा थुमा बलि गरिने दिनमा येशू ख्रीष्टले पत्रुस र यूहन्नालाई पठाउनुभएर निस्तार-चाडको तयारी गर्न लगाउनुभयो । त्यस साँझ, येशू ख्रीष्टले मर्कूसको माथिल्लो तलामा आफ्ना चेलाहरूका गोडा धोइदिनुभयो,  र सँगै निस्तार-चाड मान्नुभयो । येशू ख्रीष्टले निस्तार-चाडको रोटीलाई उहाँको देह, अनि निस्तार-चाडको दाखमद्यलाई चाहिँ धेरैका निम्ति पाप प्रायश्चितको लागि बगाइने उहाँको रगत हो भन्नुहुँदै नयाँ करार घोषणा गर्नुभयो ।  
निस्तार-चाड मानेपछि इस्राएलीहरूले मिश्रबाट छुटकारा पाएको इतिहासचाहिँ येशू ख्रीष्टले [[नयाँ करार निस्तार-चाड]] स्थापना गर्नुभएर मानिसहरूलाई यस पापमय संसारबाट छुटकारा गराउनुहुने विषयको अगमवाणी हो । पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनमा थुमा बलि गरिने दिनमा येशू ख्रीष्टले पत्रुस र यूहन्नालाई पठाउनुभएर निस्तार-चाडको तयारी गर्न लगाउनुभयो । त्यस साँझ, येशू ख्रीष्टले मर्कूसको माथिल्लो तलामा आफ्ना चेलाहरूका गोडा धोइदिनुभयो,  र सँगै निस्तार-चाड मान्नुभयो । येशू ख्रीष्टले निस्तार-चाडको रोटीलाई उहाँको देह, अनि निस्तार-चाडको दाखमद्यलाई चाहिँ धेरैका निम्ति पाप प्रायश्चितको लागि बगाइने उहाँको रगत हो भन्नुहुँदै नयाँ करार घोषणा गर्नुभयो ।  

{{quote5|내용=“अनि जब बेला भयो, तब येशूज्यू आफ्ना चेलाहरूसँग भोजन गर्न बस्नुभयो । येशूले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ ...” अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”|출처=[https://www.bible.com/bible/1483/LUK.22.NNRV लूका २२:१४-२०]}}  

पङ्क्ति १७७: पङ्क्ति १७७:
The Israelites’ 40-year long journey in the desert showed what would happen in the New Testament times.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=1+Corinthians+10%3A1-11&version=NIV|title=1 Corinthians 10:1–11|quote=}}</ref> The history of the Israelites keeping the Passover and being liberated from Egypt and entering Canaan after forty years in the desert was a prophecy that God’s people of the New Testament would keep the Passover, be set free from the sinful world, and enter the [[Heaven|kingdom of heaven]], the spiritual Canaan.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Hebrews+3%3A15-19&version=NIV|title=Hebrews 3:15-19|quote=}}</ref><ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Hebrews+4%3A6-11&version=NIV|title=Hebrews 4:6–11|quote=}}</ref> <br>There is no record of the Israelites keeping the Passover after they kept it a second time in the Desert of Sinai, until just before they entered Canaan. In the same way, in the New Testament times, the Passover was not celebrated for nearly 1,600 years after the Council of Nicaea was held in AD 325. The fact that the Israelites celebrated the Passover just before entering Canaan was a prophecy showing that the new covenant Passover, which had not been kept for a long time, would be restored just before God’s people enter heaven, the heavenly Canaan.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Isaiah+25%3A6-9&version=NIV|title=Isaiah 25:6–9|quote=}}</ref> Just as the Israelites entered Canaan only after keeping the Passover, people can enter the kingdom of heaven, the spiritual Canaan, only after keep the new covenant.

इस्राएलीहरूको ४० वर्षको लामो उजाड-स्थानको यात्राले नयाँ करारको समयमा हुन आउने कुरालाई देखाएको छ । इस्राएलीहरूले निस्तार-चाड मानेर मिश्रबाट छुटकारा पाई उजाड-स्थानको ४० वर्षको यात्रापछि कनानमा प्रवेश गरेको इतिहासचाहिँ नयाँ करारको युगका प्रजाले निस्तार-चाड मानेर पापको संसारबाट छुटकारा पाई आत्मिक कनान रहेको स्वर्गको राज्य प्रवेश गर्ने कुराको अगमवाणी हो ।  
इस्राएलीहरूको ४० वर्षको लामो उजाड-स्थानको यात्राले नयाँ करारको समयमा हुन आउने कुरालाई देखाएको छ । इस्राएलीहरूले निस्तार-चाड मानेर मिश्रबाट छुटकारा पाई उजाड-स्थानको ४० वर्षको यात्रापछि कनानमा प्रवेश गरेको इतिहासचाहिँ नयाँ करारको युगका प्रजाले निस्तार-चाड मानेर पापको संसारबाट छुटकारा पाई आत्मिक कनान रहेको [[स्वर्ग|स्वर्गको राज्य]] प्रवेश गर्ने कुराको अगमवाणी हो ।  

इस्राएलीहरूले सीनैको उजाड-स्थानमा दोस्रो पल्ट निस्तार-चाड मानेपछि, कनान प्रवेश गर्नुभन्दा ठीकअघिसम्म निस्तार-चाड माने भन्ने अभिलेख बाइबलमा कतै पनि छैन । त्योजस्तै नयाँ करारको समयमा पनि ई.सं. ३२५मा निकेयामा गरिएको धार्मिक सम्मेलनपछि करीब १,६०० वर्षसम्म निस्तार-चाड कतै पनि मनाइएन । इस्राएलीहरूले कनानमा प्रवेश गर्नुभन्दा ठीकअघि निस्तार-चाड मानेका कुराचाहिँ लामो समयसम्म नमनाइएको नयाँ करार निस्तार-चाड, परमेश्वरका प्रजाहरू स्वर्गीय कनानमा प्रवेश गर्नुभन्दा ठीकअघि पुनर्स्थापना हुनेछ भन्ने कुराको अगमवाणी हो । इस्राएलीहरूले निस्तार-चाड मानेपछि बल्ल कनानमा प्रवेश गरेजस्तै, हामीले पनि नयाँ करार मानेपछि बल्ल हामीहरू आत्मिक कनान रहेको स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछौं ।

पङ्क्ति १८४: पङ्क्ति १८४:
The [[Bible]] teaches that all people die because of their sins.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Romans+6%3A23&version=NIV|title=Romans 6:23|quote=}}</ref> Since they cannot avoid death, they live as slaves to sin all their lives.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=John+8%3A34&version=NIV|title=John 8:34|quote=}}</ref> The only way to be freed from sin is to be clothed with the grace of Christ’s precious blood shed on the cross.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Ephesians+1%3A7&version=NIV|title=Ephesians 1:7|quote=}}</ref> Jesus Christ said that the Passover wine is His blood shed for many for the forgiveness of sins. Therefore, we must keep the new covenant Passover to receive the forgiveness of sins through the blood of Christ. Just as the Israelites in the Old Testament times kept the Passover and were freed from Egypt, people in the New Testament times keep the new covenant Passover and are freed from this sinful world.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Romans+8%3A1-2+&version=NIV|title=Romans 8:1–2|quote=}}</ref>

सबै मानिसहरू आफ्नो पापले गर्दा मृत्यु भोग्दछन् भनेर बाइबलमा भनिएको छ । यसरी मृत्युबाट उम्कन नसक्ने भएकाले तिनीहरू जीवनभर पापको दास भएर जिउँछन् । पापबाट छुटकारा पाउने एकमात्र तरिका भनेको क्रूसमा बगाइएको ख्रीष्टको अनमोल रगतको अनुग्रह धारण गर्नु हो । येशू ख्रीष्टले, निस्तार-चाडको दाखमद्यलाई, पापको प्रायश्चितको निम्ति बगाइएको उहाँले रगत भन्नुभयो । यसकारण ख्रीष्टको रगतद्वारा पाप-क्षमा पाउन हामीले नयाँ करार निस्तार-चाड मान्नुपर्छ । जसरी पुरानो करारको समयका इस्राएलीहरूले निस्तार-चाड मानेर मिश्रबाट छुटकारा पाए, त्यसरी नै नयाँ करारको समयका प्रजाले पनि नयाँ करार निस्तार-चाड मानेर यस पापमय संसारबाट छुटकारा पाउँछन् ।
सबै मानिसहरू आफ्नो पापले गर्दा मृत्यु भोग्दछन् भनेर [[बाइबल]]मा भनिएको छ । यसरी मृत्युबाट उम्कन नसक्ने भएकाले तिनीहरू जीवनभर पापको दास भएर जिउँछन् । पापबाट छुटकारा पाउने एकमात्र तरिका भनेको क्रूसमा बगाइएको ख्रीष्टको अनमोल रगतको अनुग्रह धारण गर्नु हो । येशू ख्रीष्टले, निस्तार-चाडको दाखमद्यलाई, पापको प्रायश्चितको निम्ति बगाइएको उहाँले रगत भन्नुभयो । यसकारण ख्रीष्टको रगतद्वारा पाप-क्षमा पाउन हामीले नयाँ करार निस्तार-चाड मान्नुपर्छ । जसरी पुरानो करारको समयका इस्राएलीहरूले निस्तार-चाड मानेर मिश्रबाट छुटकारा पाए, त्यसरी नै नयाँ करारको समयका प्रजाले पनि नयाँ करार निस्तार-चाड मानेर यस पापमय संसारबाट छुटकारा पाउँछन् ।

=== अनन्त जीवन[सम्पादन गर्ने] ===
=== अनन्त जीवन[सम्पादन गर्ने] ===
"https://churchofgod.wiki/ne/ne/निस्तार-चाड" बाट अनुप्रेषित