बाइबल: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
{{그림 | Old Bible.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= परमेश्वरको इच्छा र वचन अभिलिखित पुस्तक बाइबल}}
{{그림 | Old Bible.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= परमेश्वरको इच्छा र वचन अभिलिखित पुस्तक बाइबल}}
धर्मशास्त्र अथवा '''बाइबल'''चाहिँ [[पवित्र आत्मा]]को प्रेरणा<ref name="벧후1">{{Cite web |url=https://www.biblegateway.com/passage/?search=2+Peter+1%3A20-21&version=NIV |title=2 Peter 1:20–21 |quote= }}</ref> पाएका मानिसहरूद्वारा परमेश्वरको इच्छा र विचारलाई अभिलेख गरिएको पुस्तक हो । ख्रीष्टियान र यहूदी धर्ममा यसलाई पवित्र शास्त्रको रूपमा प्रयोग गर्ने गरिन्छ । यो पुस्तक ई.पू. १५०० देखि ई.सं. ९६सम्म गरेर करीब १,६०० वर्षको अवधिभित्र लेखिएको थियो । यसलाई, येशूज्यूको जन्म हुनुअघि लेखिएको [[पुरानो करार बाइबल|पुरानो करार]](३९ वटा पुस्तक), र येशूज्यू जन्मनुभएपछि लेखिएको [[नयाँ करार बाइबल|नयाँ करार]](२७ वटा पुस्तक) गरेर दुई भागमा वर्गीकरण गरिएको छ । बाइबलचाहिँ फरक युग र वातावरणमा जिएका दर्जनौँ मानिसहरूद्वारा लेखिएको भए तापनि बाइबलका सबै वचनहरूमा एकरूपता र समानता छ । यसले बाइबलका लेखकचाहिँ परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्दछ । बाइबल, मानव-जातिलाई मुक्ति दिनुहुने [[ख्रीष्ट]]को विषयमा गवाही दिने पुस्तक हो । योचाहिँ मानव-जातिको विगत र वर्तमानबारे थाहा दिने र भविष्यको कुरा  
धर्मशास्त्र अथवा '''बाइबल'''चाहिँ [[पवित्र आत्मा]]को प्रेरणा<ref name="벧후1">{{Cite web |title=२ पत्रुस १:२०-२१ |url=https://www.bible.com/bible/1483/2PE.1.NNRV |quote=}}</ref> पाएका मानिसहरूद्वारा परमेश्वरको इच्छा र विचारलाई अभिलेख गरिएको पुस्तक हो । ख्रीष्टियान र यहूदी धर्ममा यसलाई पवित्र शास्त्रको रूपमा प्रयोग गर्ने गरिन्छ । यो पुस्तक ई.पू. १५०० देखि ई.सं. ९६सम्म गरेर करीब १,६०० वर्षको अवधिभित्र लेखिएको थियो । यसलाई, येशूज्यूको जन्म हुनुअघि लेखिएको [[पुरानो करार बाइबल|पुरानो करार]](३९ वटा पुस्तक), र येशूज्यू जन्मनुभएपछि लेखिएको [[नयाँ करार बाइबल|नयाँ करार]](२७ वटा पुस्तक) गरेर दुई भागमा वर्गीकरण गरिएको छ । बाइबलचाहिँ फरक युग र वातावरणमा जिएका दर्जनौँ मानिसहरूद्वारा लेखिएको भए तापनि बाइबलका सबै वचनहरूमा एकरूपता र समानता छ । यसले बाइबलका लेखकचाहिँ परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्दछ । बाइबल, मानव-जातिलाई मुक्ति दिनुहुने [[ख्रीष्ट]]को विषयमा गवाही दिने पुस्तक हो । योचाहिँ मानव-जातिको विगत र वर्तमानबारे थाहा दिने र भविष्यको कुरा  


अगमवाणी गर्ने, र मानव-जातिलाई स्वर्गको राज्यतिर डोऱ्याउने निर्देशिका पनि हो ।
अगमवाणी गर्ने, र मानव-जातिलाई स्वर्गको राज्यतिर डोऱ्याउने निर्देशिका पनि हो ।
पङ्क्ति १७: पङ्क्ति १७:
मानिसको नाङ्गो आँखाले सूक्ष्मजीव अथवा सूक्ष्मकणको संसारलाई देख्न सक्दैन, र टाढाको ब्रह्माण्डको संसारलाई पनि देख्न सक्दैन । तर सूक्ष्मदर्शक यन्त्रद्वारा हेरेमा सूक्ष्मजीवहरूको अस्तित्वलाई देख्न सकिन्छ, र दूरदर्शक यन्त्रद्वारा हेरेमा टाढाको अन्तरिक्षमा रहेका ताराहरूलाई पनि देख्न सकिन्छ ।  
मानिसको नाङ्गो आँखाले सूक्ष्मजीव अथवा सूक्ष्मकणको संसारलाई देख्न सक्दैन, र टाढाको ब्रह्माण्डको संसारलाई पनि देख्न सक्दैन । तर सूक्ष्मदर्शक यन्त्रद्वारा हेरेमा सूक्ष्मजीवहरूको अस्तित्वलाई देख्न सकिन्छ, र दूरदर्शक यन्त्रद्वारा हेरेमा टाढाको अन्तरिक्षमा रहेका ताराहरूलाई पनि देख्न सकिन्छ ।  


त्यसोभए परमेश्वरको अस्तित्वलाई चाहिँ केद्वारा निश्चित गर्न सकिन्छ होला ? बाइबलद्वारा । बाइबलले, अदृश्य हुनुभएका परमेश्वरको अस्तित्वलाई जानकारी दिने आत्मिक दूरदर्शक यन्त्र र आत्मिक सूक्ष्मदर्शक यन्त्रको काम गर्छ । भोलि के हुन्छ भन्ने कुरा कसैलाई थाहा छैन ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Proverbs+27%3A1&version=NIV |title=Proverbs 27:1 |publisher= |quote= }}</ref><ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Luke+12%3A20&version=NIV |title=Luke 12:20 |publisher= |quote= }}</ref> तर बाइबलमा चाहिँ परमेश्वर शरीरमा आउनुहुने बारे<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Isaiah+53%3A1-5&version=NIV |title=Isaiah 53:1–5 |publisher= |quote= }}</ref><ref>[https://www.biblegateway.com/passage/?search=Matthew+27%3A26-30&OLWordSearchRange=beg&version=NIV Matthew 27:26-30], [https://www.biblegateway.com/passage/?search=Matthew+27%3A35&OLWordSearchRange=beg&version=NIV 35]</ref><ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=John+19%3A34&version=NIV |title=John 19:34 |publisher= |quote= }}</ref> र उहाँको मृत्युपछिको अवस्थाबारे समेत प्रष्टसँग अगमवाणी गरिएको थियो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Isaiah+53%3A9&version=NIV |title=Isaiah 53:9 |publisher= |quote= }}</ref><ref>[https://www.biblegateway.com/passage/?search=Matthew+27%3A38&OLWordSearchRange=beg&version=NIV Matthew 27:38], [https://www.biblegateway.com/passage/?search=Matthew+27%3A57-60&OLWordSearchRange=beg&version=NIV 57–60]</ref> संसारका थुप्रै देशहरूको उदय र पतनबारे<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Daniel+8%3A1%2C+20-22&version=NIV |title=Daniel 8:1, 20–22 |publisher= |quote= }}</ref> सयौँ, हजारौँ वर्ष अघिदेखि नै अगमवाणी गरिएका थिए र ती सबै जस्ताको तस्तै पूरा भए । यसले, भविष्यको बारेमा अगमवाणी गर्नुहुने र पूरा गर्नुहुने परमेश्वरको अस्तित्वबारे गवाही दिन्छ ।
त्यसोभए परमेश्वरको अस्तित्वलाई चाहिँ केद्वारा निश्चित गर्न सकिन्छ होला ? बाइबलद्वारा । बाइबलले, अदृश्य हुनुभएका परमेश्वरको अस्तित्वलाई जानकारी दिने आत्मिक दूरदर्शक यन्त्र र आत्मिक सूक्ष्मदर्शक यन्त्रको काम गर्छ । भोलि के हुन्छ भन्ने कुरा कसैलाई थाहा छैन ।<ref>{{Cite web |title=हितोपदेश २७:१ |url=https://www.bible.com/bible/1483/PRO.27.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=लूका १२:२० |url=https://www.bible.com/bible/1483/LUK.12.NNRV |publisher= |quote=}}</ref> तर बाइबलमा चाहिँ परमेश्वर शरीरमा आउनुहुने बारे<ref>{{Cite web |title=यशैया ५३:१-५ |url=https://www.bible.com/bible/1483/ISA.53.NNRV |publisher= |quote=}}</ref><ref>[https://www.bible.com/bible/1483/MAT.27.NNRV मत्ती २७:२६-३०, ३५]</ref><ref>{{Cite web |title=यूहन्ना १९:३४ |url=https://www.bible.com/bible/1483/JHN.19.NNRV |publisher= |quote=}}</ref> र उहाँको मृत्युपछिको अवस्थाबारे समेत प्रष्टसँग अगमवाणी गरिएको थियो ।<ref>{{Cite web |title=यशैया ५३:९ |url=https://www.bible.com/bible/1483/ISA.53.NNRV |publisher= |quote=}}</ref><ref>[https://www.bible.com/bible/1483/MAT.27.NNRV मत्ती २७:३८, ५७-६०]</ref> संसारका थुप्रै देशहरूको उदय र पतनबारे<ref>[https://www.bible.com/bible/1483/DAN.8.NNRV दानिएल ८:, २०-२२]</ref> सयौँ, हजारौँ वर्ष अघिदेखि नै अगमवाणी गरिएका थिए र ती सबै जस्ताको तस्तै पूरा भए । यसले, भविष्यको बारेमा अगमवाणी गर्नुहुने र पूरा गर्नुहुने परमेश्वरको अस्तित्वबारे गवाही दिन्छ ।


{{quote5 |내용= तिमीहरू आफैलाई सोधौला, “कुनै वचन परमप्रभुद्वारा बोलिएको होइन भनेर हामी कसरी जान्ने ?” कुनै अगमवक्ताले परमप्रभुको नाउँमा बोलेको वचन पूरा भएन वा सत्य ठहरेन भने, त्यो परमप्रभुले भन्नुभएको वचन होइन । सो त्यही अगमवक्ताको मनगढन्त कुरा हो ।  
{{quote5 |내용= तिमीहरू आफैलाई सोधौला, “कुनै वचन परमप्रभुद्वारा बोलिएको होइन भनेर हामी कसरी जान्ने ?” कुनै अगमवक्ताले परमप्रभुको नाउँमा बोलेको वचन पूरा भएन वा सत्य ठहरेन भने, त्यो परमप्रभुले भन्नुभएको वचन होइन । सो त्यही अगमवक्ताको मनगढन्त कुरा हो ।  
पङ्क्ति २७: पङ्क्ति २७:
{{quote5 |내용= “तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन् ।” |출처= [https://www.bible.com/bible/1483/JHN.5.NNRV यूहन्ना ५:३९]}}
{{quote5 |내용= “तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन् ।” |출처= [https://www.bible.com/bible/1483/JHN.5.NNRV यूहन्ना ५:३९]}}


स्वर्ग भनेको फेरिचाहिँ मृत्यु नहुने ठाउँ<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Revelation+21%3A4&version=NIV |title=Revelation 21:4 |publisher= |quote= }}</ref> भएकोले त्यो संसारमा जानको निम्ति मानव-जातिले अनन्त जीवन पाएको हुनुपर्छ । अनन्त जीवन दिनुहुने मुक्तिदातालाई चिन्न सकिने माध्यम नै बाइबल हो । ख्रीष्टको विषयमा गरिएका सबै अगमवाणीहरू येशूज्यूद्वारा पूरा भयो भन्ने यथार्थताले, येशूज्यू नै जीवनको पानीको मूल अर्थात् ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा देखाउँछ ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=John+4%3A14&version=NIV |title=John 4:14 |publisher= |quote= }}</ref> त्यसै गरी अन्त्यको समयमा [[जीवनको पानी]]को मूल हुनुभएका [[पवित्र आत्मा]]([[पिता परमेश्वर]]) र [[थुमाकी पत्नी (दुलही)|दुलही]]([[माता परमेश्वर]])को विषयमा पनि बाइबलका थुप्रै अगमवाणीहरूद्वारा गवाही दिइएको छ ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Revelation+22%3A17&version=NIV |title=Revelation 22:17 |publisher= |quote= }}</ref>
स्वर्ग भनेको फेरिचाहिँ मृत्यु नहुने ठाउँ<ref>{{Cite web |title=प्रकाश २१:४ |url=https://www.bible.com/bible/1483/REV.21.NNRV |publisher= |quote=}}</ref> भएकोले त्यो संसारमा जानको निम्ति मानव-जातिले अनन्त जीवन पाएको हुनुपर्छ । अनन्त जीवन दिनुहुने मुक्तिदातालाई चिन्न सकिने माध्यम नै बाइबल हो । ख्रीष्टको विषयमा गरिएका सबै अगमवाणीहरू येशूज्यूद्वारा पूरा भयो भन्ने यथार्थताले, येशूज्यू नै जीवनको पानीको मूल अर्थात् ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा देखाउँछ ।<ref>{{Cite web |title=यूहन्ना ४:१४ |url=https://www.bible.com/bible/1483/JHN.4.NNRV |publisher= |quote=}}</ref> त्यसै गरी अन्त्यको समयमा [[जीवनको पानी]]को मूल हुनुभएका [[पवित्र आत्मा]]([[पिता परमेश्वर]]) र [[थुमाकी पत्नी (दुलही)|दुलही]]([[माता परमेश्वर]])को विषयमा पनि बाइबलका थुप्रै अगमवाणीहरूद्वारा गवाही दिइएको छ ।<ref>{{Cite web |title=प्रकाश २२:१७ |url=https://www.bible.com/bible/1483/REV.22.NNRV |publisher= |quote=}}</ref>


=== बुद्धि र शिक्षा प्रदान ===
=== बुद्धि र शिक्षा प्रदान ===
साथै सन्तहरूले लिनुपर्ने सही व्यवहार र चरित्रसम्बन्धी पनि बाइबलमा धेरै शिक्षाहरू उल्लेखित छन् । बाइबलचाहिँ ख्रीष्टियानहरूलाई परमेश्वरमा मिल्ने सुन्दर स्वरूपमा परिवर्तन गराएर स्वर्गमा सदासर्वदा राज्य गराउन चाहनुहुने परमेश्वरको प्रेमको शिक्षा समाविष्ट पुस्तक हो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Revelation+22%3A5&version=NIV |title=Revelation 22:5 |publisher= |quote= }}</ref>
साथै सन्तहरूले लिनुपर्ने सही व्यवहार र चरित्रसम्बन्धी पनि बाइबलमा धेरै शिक्षाहरू उल्लेखित छन् । बाइबलचाहिँ ख्रीष्टियानहरूलाई परमेश्वरमा मिल्ने सुन्दर स्वरूपमा परिवर्तन गराएर स्वर्गमा सदासर्वदा राज्य गराउन चाहनुहुने परमेश्वरको प्रेमको शिक्षा समाविष्ट पुस्तक हो ।<ref>{{Cite web |title=प्रकाश २२:५ |url=https://www.bible.com/bible/1483/REV.22.NNRV |publisher= |quote=}}</ref>


{{quote5 |내용= तिमी बाल्यकालदेखि पवित्र-धर्मशास्त्रसँग परिचित छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीलाई शिक्षा दिन सक्छ । सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ । |출처= [https://www.bible.com/bible/1483/2TI.3.NNRV २ तिमोथी ३:१५-१७]}}
{{quote5 |내용= तिमी बाल्यकालदेखि पवित्र-धर्मशास्त्रसँग परिचित छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीलाई शिक्षा दिन सक्छ । सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ । |출처= [https://www.bible.com/bible/1483/2TI.3.NNRV २ तिमोथी ३:१५-१७]}}
पङ्क्ति ३७: पङ्क्ति ३७:


=== बाइबलको मूल भाषा ===
=== बाइबलको मूल भाषा ===
पुरानो करार बाइबलका अधिकांश पुस्तकहरू हिब्रू भाषामा लेखिएका थिए । एज्रा, यर्मिया र दानिएल जस्ता केही पुस्तकहरू मात्र आरमेइक भाषामा लेखिएका थिए । कारण बेबिलोन(नियो-बेबिलोनिया)को कैदमा परेपछि यहूदीहरूले आरमेइक भाषा धेरै बोल्न लागे, जुनचाहिँ बेबिलोन र फारसको मुख्य भाषा थियो । अनि नयाँ करार बाइबल ग्रीक भाषामा लेखिएको थियो, जुनचाहिँ त्यस बेला रोमी साम्राज्यको आम भाषा थियो । अन्यजातिहरूले पनि उद्धार पाऊन् भन्ने आशा गर्दै प्रेरितहरूले नयाँ करार बाइबललाई ग्रीक भाषामा लेखे । तर मत्तीको सुसमाचार र हिब्रूको पुस्तकचाहिँ यहूदीहरूका लागि भनेर सुरुमा हिब्रू भाषामा लेखिएका थिए भन्ने जानकारी प्राप्त भएको छ ।<ref>[https://books.google.co.kr/books?id=dClHAQAAMAAJ&pg=PT127#v=onepage&q&f=false The Ecclesiastical History of Eusebius Pamphilus, Bishop of Cesarea, in Palestine], 1860, pg. 127</ref><ref>The Ecclesiastical History of Eusebius Pamphilus, Bishop of Cesarea, in Palestine; In Ten Books, TheClassics.us, September 12, 2013, pg. 124</ref><small>{{참고|‘बाइबलको मूल भाषा’|설명=}}</small>
पुरानो करार बाइबलका अधिकांश पुस्तकहरू हिब्रू भाषामा लेखिएका थिए । एज्रा, यर्मिया र दानिएल जस्ता केही पुस्तकहरू मात्र आरमेइक भाषामा लेखिएका थिए । कारण बेबिलोन(नियो-बेबिलोनिया)को कैदमा परेपछि यहूदीहरूले आरमेइक भाषा धेरै बोल्न लागे, जुनचाहिँ बेबिलोन र फारसको मुख्य भाषा थियो । अनि नयाँ करार बाइबल ग्रीक भाषामा लेखिएको थियो, जुनचाहिँ त्यस बेला रोमी साम्राज्यको आम भाषा थियो । अन्यजातिहरूले पनि उद्धार पाऊन् भन्ने आशा गर्दै प्रेरितहरूले नयाँ करार बाइबललाई ग्रीक भाषामा लेखे । तर मत्तीको सुसमाचार र हिब्रूको पुस्तकचाहिँ यहूदीहरूका लागि भनेर सुरुमा हिब्रू भाषामा लेखिएका थिए भन्ने जानकारी प्राप्त भएको छ ।<ref>[https://books.google.co.kr/books?id=dClHAQAAMAAJ&pg=PT127#v=onepage&q&f=false The Ecclesiastical History of Eusebius Pamphilus, Bishop of Cesarea, in Palestine], सन् १८६०, पेज १२७</ref><ref>The Ecclesiastical History of Eusebius Pamphilus, Bishop of Cesarea, in Palestine; In Ten Books, TheClassics.us, सन् २०१३ सेप्टेम्बर १२, पेज १२४</ref><small>{{참고|‘बाइबलको मूल भाषा’|설명=}}</small>


=== बाइबलको नाउँ ===
=== बाइबलको नाउँ ===
नयाँ करार बाइबलमा उल्लेखित ‘''धर्मशास्त्र''’ भन्ने शब्दले त्यस बेलाका यहूदीहरूले पढ्ने गरेको पुरानो करार बाइबललाई जनाउँछ । यसलाई ग्रीक भाषामा ‘''ग्राफे''’ भनिन्छ, जसको अर्थ हो, ‘''लिखित कुरा''’ । येशूज्यू र प्रेरितहरूले पुरानो करार बाइबललाई ‘[[मोशा]] र सबै अगमवक्ताहरूका लेख’,<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Luke+24%3A27&version=NIV |title=Luke 24:27 |publisher= |quote= }}</ref> ‘मोशाको व्यवस्था र अगमवक्ताहरूको लेख र भजनसंग्रह’,<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Luke+24%3A44&version=NIV |title=Luke 24:44 |publisher= |quote= }}</ref> ‘मोशाको व्यवस्था र अगमवक्ताहरूको पुस्तक’ भनेर वर्णन गर्नुभएको छ ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Acts+28%3A23&version=NIV |title=Acts 28:23 |publisher= |quote= }}</ref> अङ्ग्रेजी शब्द ''Bible''(बाइबल)चाहिँ ‘''Biblos''(बिब्लोस)’ भन्ने ग्रीक शब्दबाट व्युत्पन्न भएको हो, जसको अर्थ हो, पुस्तक । ‘पुस्तक’ भन्ने अर्थ बोकेको शब्द ‘बिब्लिओन’चाहिँ ‘''बिब्लोस''’बाट व्युत्पन्न भएको हो, र ल्याटिन शब्द ‘''बिब्लिआ''’चाहिँ ‘''बिब्लिओन''(पुस्तक)’ शब्दको बहुवचन रहेको ‘''बिब्लिआ''(पुस्तक)’बाट बनेको हो । ल्याटिन शब्द ‘''बिब्लिआ''’चाहिँ अङ्ग्रेजी शब्द ‘''बाइबल''’को व्युत्पत्ति हो । अनि नयाँ करार बाइबलमा पनि ‘''बिब्लोस''’ र ‘''बिब्लिओन''’ भन्ने शब्द
नयाँ करार बाइबलमा उल्लेखित ‘''धर्मशास्त्र''’ भन्ने शब्दले त्यस बेलाका यहूदीहरूले पढ्ने गरेको पुरानो करार बाइबललाई जनाउँछ । यसलाई ग्रीक भाषामा ‘''ग्राफे''’ भनिन्छ, जसको अर्थ हो, ‘''लिखित कुरा''’ । येशूज्यू र प्रेरितहरूले पुरानो करार बाइबललाई ‘[[मोशा]] र सबै अगमवक्ताहरूका लेख’,<ref>{{Cite web |title=लूका २४:२७ |url=https://www.bible.com/bible/1483/LUK.24.NNRV |publisher= |quote=}}</ref> ‘मोशाको व्यवस्था र अगमवक्ताहरूको लेख र भजनसंग्रह’,<ref>{{Cite web |title=लूका २४:४४ |url=https://www.bible.com/bible/1483/LUK.24.NNRV |publisher= |quote=}}</ref> ‘मोशाको व्यवस्था र अगमवक्ताहरूको पुस्तक’ भनेर वर्णन गर्नुभएको छ ।<ref>{{Cite web |title=प्रेरित २८:२३ |url=https://www.bible.com/bible/1483/ACT.28.NNRV |publisher= |quote=}}</ref> अङ्ग्रेजी शब्द ''Bible''(बाइबल)चाहिँ ‘''Biblos''(बिब्लोस)’ भन्ने ग्रीक शब्दबाट व्युत्पन्न भएको हो, जसको अर्थ हो, पुस्तक । ‘पुस्तक’ भन्ने अर्थ बोकेको शब्द ‘बिब्लिओन’चाहिँ ‘''बिब्लोस''’बाट व्युत्पन्न भएको हो, र ल्याटिन शब्द ‘''बिब्लिआ''’चाहिँ ‘''बिब्लिओन''(पुस्तक)’ शब्दको बहुवचन रहेको ‘''बिब्लिआ''(पुस्तक)’बाट बनेको हो । ल्याटिन शब्द ‘''बिब्लिआ''’चाहिँ अङ्ग्रेजी शब्द ‘''बाइबल''’को व्युत्पत्ति हो । अनि नयाँ करार बाइबलमा पनि ‘''बिब्लोस''’ र ‘''बिब्लिओन''’ भन्ने शब्द प्रयोग भएका छन् । NIV बाइबलमा यसलाई ‘पुस्तक’ अथवा ‘मुट्ठा’ भनेर अनुवाद गरिएको छ ।
 
प्रयोग भएका छन् । NIV बाइबलमा यसलाई ‘पुस्तक’ अथवा ‘मुट्ठा’ भनेर अनुवाद गरिएको छ ।


== बाइबलको संरचना ==
== बाइबलको संरचना ==
बाइबलमा जम्मा ६६ वटा पुस्तकहरू छन् । बाइबल २ भागमा विभाजित छ : येशूज्यू आउनुअघि लेखिएको पुरानो करार बाइबल र येशूज्यू आउनुभएपछि लेखिएको नयाँ करार बाइबल । पुरानो करार बाइबल भन्नाले उत्पत्तिदेखि मलाकीसम्मका ३९ वटा पुस्तकहरू हुन्, जुन ई.पू. १५०० देखि ई.पू. ४००को बीचमा लेखिएका थिए । त्यसै गरी नयाँ करार बाइबल भन्नाले मत्तीदेखि प्रकाशसम्मका २७ वटा पुस्तकहरू हुन् । अहिले हामीले प्रयोग गरिरहेको बाइबलचाहिँ समयको क्रमअनुसार होइन तर पुस्तकको विशेषताअनुसार मिलाएर राखिएको छ । साथै बाइबल लेखिएको समयमा अध्याय र पदहरू छुट्ट्याइएका थिएनन् । भनिन्छ, बाइबलका अध्यायहरू विभाजत गरिएको चाहिँ ई.सं. १३औँ शताब्दीतिर हो ।<ref>{{Cite web |url= https://www.blueletterbible.org/Comm/stewart_don/faq/bible-special/question8-why-is-the-bible-divided-into-chapters-and-verses.cfm|title= WHY IS THE BIBLE DIVIDED INTO CHAPTERS AND VERSES?|website= Blue Letter Bible|publisher= |year= |author= |page= |series= |isbn= |quote= }}</ref> १६औँ शताब्दीको मध्यतिर जब स्टेफानस नामक फ्रान्सेली मुद्रकले ग्रीक भाषामा नयाँ करार बाइबल प्रकाशित गरे, सोही बेला बाइबलका पदहरू पहिलो चोटि विभाजन गरियो । सन् १५६०मा अङ्ग्रेजी भाषामा प्रकाशित जेनेभा बाइबलकै आधारमा, अहिलेको बाइबलको अध्याय र पद विभाजित भएको हो ।<ref>The 1560 Geneva Bible (The 1560 Geneva Bible Giant Print Edition, First Printing, Facsimile) Unknown Binding</ref>
बाइबलमा जम्मा ६६ वटा पुस्तकहरू छन् । बाइबल २ भागमा विभाजित छ : येशूज्यू आउनुअघि लेखिएको पुरानो करार बाइबल र येशूज्यू आउनुभएपछि लेखिएको नयाँ करार बाइबल । पुरानो करार बाइबल भन्नाले उत्पत्तिदेखि मलाकीसम्मका ३९ वटा पुस्तकहरू हुन्, जुन ई.पू. १५०० देखि ई.पू. ४००को बीचमा लेखिएका थिए । त्यसै गरी नयाँ करार बाइबल भन्नाले मत्तीदेखि प्रकाशसम्मका २७ वटा पुस्तकहरू हुन् । अहिले हामीले प्रयोग गरिरहेको बाइबलचाहिँ समयको क्रमअनुसार होइन तर पुस्तकको विशेषताअनुसार मिलाएर राखिएको छ । साथै बाइबल लेखिएको समयमा अध्याय र पदहरू छुट्ट्याइएका थिएनन् । भनिन्छ, बाइबलका अध्यायहरू विभाजत गरिएको चाहिँ ई.सं. १३औँ शताब्दीतिर हो ।<ref>{{Cite web |author= |year= |title=बाइबल किन अध्याय र पदहरूमा वर्गीकृत छ ? |url=https://www.blueletterbible.org/Comm/stewart_don/faq/bible-special/question8-why-is-the-bible-divided-into-chapters-and-verses.cfm |website=Blue Letter Bible |series= |publisher= |page= |isbn= |quote=}}</ref> १६औँ शताब्दीको मध्यतिर जब स्टेफानस नामक फ्रान्सेली मुद्रकले ग्रीक भाषामा नयाँ करार बाइबल प्रकाशित गरे, सोही बेला बाइबलका पदहरू पहिलो चोटि विभाजन गरियो । सन् १५६०मा अङ्ग्रेजी भाषामा प्रकाशित जेनेभा बाइबलकै आधारमा, अहिलेको बाइबलको अध्याय र पद विभाजित भएको हो ।<ref>सन् १५६० जेनेभा बाइबल (सन् १५६० जेनेभा बाइबल ठूलो अक्षर मुद्रण सम्पादन, पहिलो मुद्रण, Facsimile) अपरिचित बाइन्डिङ</ref>


=== पुरानो करार बाइबलका ३९ वटा पुस्तकहरू ===
=== पुरानो करार बाइबलका ३९ वटा पुस्तकहरू ===
पङ्क्ति ५६: पङ्क्ति ५४:


=== बाइबलको सर्वाधिकार ===
=== बाइबलको सर्वाधिकार ===
परमेश्वरको वचन रहेको बाइबलको पनि सर्वाधिकार छ । बाइबलमा लिखित परमेश्वरको वचनले मानव-जातिको मुक्ति र इन्साफलाई निर्धारण गर्दछ । परमेश्वरले मुक्तिसँग सीधै सम्बन्धित रहेको बाइबल, मानव-जातिलाई जस्ताको तस्तै थम्याउन चाहनुभएकोले उहाँले बाइबलको वचनमा अलिकति पनि थपघट नगर्न भन्नुभयो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Deuteronomy+4%3A2&version=NIV |title=Deuteronomy 4:2 |publisher= |quote= }}</ref>
परमेश्वरको वचन रहेको बाइबलको पनि सर्वाधिकार छ । बाइबलमा लिखित परमेश्वरको वचनले मानव-जातिको मुक्ति र इन्साफलाई निर्धारण गर्दछ । परमेश्वरले मुक्तिसँग सीधै सम्बन्धित रहेको बाइबल, मानव-जातिलाई जस्ताको तस्तै थम्याउन चाहनुभएकोले उहाँले बाइबलको वचनमा अलिकति पनि थपघट नगर्न भन्नुभयो ।<ref>{{Cite web |title=व्यवस्था ४:२ |url=https://www.bible.com/bible/1483/DEU.4.NNRV |publisher= |quote=}}</ref>


{{quote5 |내용= यस पुस्तकको अगमवाणीका वचन सुन्ने हरेक मानिसलाई म चेताउनी दिन्छु: यदि कसैले तिनमा थप्यो भने यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्वरले त्यसमाथि थपिदिनुहुनेछ । अनि कसैले यस अगमवाणीको पुस्तकका वचनबाट केही घटायो भने, यस पुस्तकमा लेखिएका जीवनको वृक्ष र पवित्र सहरबाट त्यसले पाउने हिस्सा परमेश्वरले त्यसबाट खोस्नुहुनेछ । |출처= [https://www.bible.com/bible/1483/REV.22.NNRV प्रकाश २२:१८-१९]}}
{{quote5 |내용= यस पुस्तकको अगमवाणीका वचन सुन्ने हरेक मानिसलाई म चेताउनी दिन्छु: यदि कसैले तिनमा थप्यो भने यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्वरले त्यसमाथि थपिदिनुहुनेछ । अनि कसैले यस अगमवाणीको पुस्तकका वचनबाट केही घटायो भने, यस पुस्तकमा लेखिएका जीवनको वृक्ष र पवित्र सहरबाट त्यसले पाउने हिस्सा परमेश्वरले त्यसबाट खोस्नुहुनेछ । |출처= [https://www.bible.com/bible/1483/REV.22.NNRV प्रकाश २२:१८-१९]}}


यस्तो चेताउनीद्वारा परमेश्वर स्वयम्‌ले बाइबललाई संरक्षण गर्नुभएको कुरा हामी अनुमान लगाउन सक्छौं । कोही पनि नष्ट नहोऊन्, तर सबै जनाले मुक्ति पाऊन् भन्ने परमेश्वर चाहनुहुन्छ ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=2+Peter+3%3A9&version=NIV |title=2 Peter 3:9 |publisher= |quote= }}</ref> तर यदि बाइबल नष्ट अथवा परिवर्तन भयो भने कसैले पनि मुक्ति पाउन सक्दैन । तसर्थ बाइबलको सर्वाधिकारचाहिँ जीवित परमेश्वर स्वयम्‌ले सुनिश्चित गर्नुभएको छ ।
यस्तो चेताउनीद्वारा परमेश्वर स्वयम्‌ले बाइबललाई संरक्षण गर्नुभएको कुरा हामी अनुमान लगाउन सक्छौं । कोही पनि नष्ट नहोऊन्, तर सबै जनाले मुक्ति पाऊन् भन्ने परमेश्वर चाहनुहुन्छ ।<ref>{{Cite web |title=२ पत्रुस ३:९ |url=https://www.bible.com/bible/1483/2PE.3.NNRV |publisher= |quote=}}</ref> तर यदि बाइबल नष्ट अथवा परिवर्तन भयो भने कसैले पनि मुक्ति पाउन सक्दैन । तसर्थ बाइबलको सर्वाधिकारचाहिँ जीवित परमेश्वर स्वयम्‌ले सुनिश्चित गर्नुभएको छ ।


=== बाइबलको अभिलेख र संरक्षण ===
=== बाइबलको अभिलेख र संरक्षण ===
पङ्क्ति ६८: पङ्क्ति ६६:
*'''पुरानो करार बाइबल'''<br>
*'''पुरानो करार बाइबल'''<br>
हुन त पुरानो करार बाइबलका मूल लिपिहरू अहिले अस्तित्वमा त छैनन् तर त्यसका विषयवस्तुहरू पाण्डुलिपिद्वारा हस्तान्तरण भएका छन् । इस्राएलमा [[शास्त्री|शास्त्रीहरू]] थिए, जसले बाइबललाई प्रतिलिपि गर्ने र निरीक्षण गर्ने गर्थे । ती पाण्डुलिपि बनाउने प्रक्रिया एकदम विस्तृत थियो । शास्त्रीहरूले बाइबललाई प्रतिलिपि गर्दा, त्यसमा भएका विषयवस्तु फेरबदल नहुने गरी एक-एक अक्षरको गन्ती गर्दै मूल ग्रन्थलाई हिफाजत गर्थे ।{{quote |एपिओनविरुद्ध, पुस्तक १ <br> हामीले हाम्रै जातिका यी पुस्तकहरूलाई कति दृढतापूर्वक श्रेय दिएका छौं भन्ने कुरा त हाम्रा गतिविधिहरूबाटै प्रष्ट छ । किनभने यत्तिका समय बितिसक्दा पनि यसमा भएका विषयवस्तुमा केही थप्ने, घटाउने वा बदल्ने कसैले आँट गरेको छैन । तर सबै यहूदीहरूले ती पुस्तकहरूमा ईश्वरीय सिद्धान्त छ भनी विश्वास गर्दै त्यसलाई सम्मान गर्ने, त्यसमा लीन भइरहने र परेको खण्डमा त्यसको निम्ति आफ्नो ज्यान दिन पनि तयार रहने कुरा स्वाभाविक हो । हाम्रा बन्दीहरूका लागि यो कुनै नयाँ कुरा होइन । तीमध्ये धेरै जना हर किसिमका धम्कीहरू सहँदै उत्पीडन र मृत्यु भोग्न समेत तयार भए, तर व्यवस्था र तिनमा लिखित विषयवस्तुको विरुद्धमा भने तिनीहरूले एक शब्द पनि बोलेनन् ।|फ्लेभियस जोसेफस, जोसेफसका पूर्ण कृति : यहूदीहरूका पुरातात्विक वस्तुहरू, एपिओनविरुद्ध यहूदीहरूको युद्ध इत्यादि, सन् १९२४, पेज नं. ४१९}}
हुन त पुरानो करार बाइबलका मूल लिपिहरू अहिले अस्तित्वमा त छैनन् तर त्यसका विषयवस्तुहरू पाण्डुलिपिद्वारा हस्तान्तरण भएका छन् । इस्राएलमा [[शास्त्री|शास्त्रीहरू]] थिए, जसले बाइबललाई प्रतिलिपि गर्ने र निरीक्षण गर्ने गर्थे । ती पाण्डुलिपि बनाउने प्रक्रिया एकदम विस्तृत थियो । शास्त्रीहरूले बाइबललाई प्रतिलिपि गर्दा, त्यसमा भएका विषयवस्तु फेरबदल नहुने गरी एक-एक अक्षरको गन्ती गर्दै मूल ग्रन्थलाई हिफाजत गर्थे ।{{quote |एपिओनविरुद्ध, पुस्तक १ <br> हामीले हाम्रै जातिका यी पुस्तकहरूलाई कति दृढतापूर्वक श्रेय दिएका छौं भन्ने कुरा त हाम्रा गतिविधिहरूबाटै प्रष्ट छ । किनभने यत्तिका समय बितिसक्दा पनि यसमा भएका विषयवस्तुमा केही थप्ने, घटाउने वा बदल्ने कसैले आँट गरेको छैन । तर सबै यहूदीहरूले ती पुस्तकहरूमा ईश्वरीय सिद्धान्त छ भनी विश्वास गर्दै त्यसलाई सम्मान गर्ने, त्यसमा लीन भइरहने र परेको खण्डमा त्यसको निम्ति आफ्नो ज्यान दिन पनि तयार रहने कुरा स्वाभाविक हो । हाम्रा बन्दीहरूका लागि यो कुनै नयाँ कुरा होइन । तीमध्ये धेरै जना हर किसिमका धम्कीहरू सहँदै उत्पीडन र मृत्यु भोग्न समेत तयार भए, तर व्यवस्था र तिनमा लिखित विषयवस्तुको विरुद्धमा भने तिनीहरूले एक शब्द पनि बोलेनन् ।|फ्लेभियस जोसेफस, जोसेफसका पूर्ण कृति : यहूदीहरूका पुरातात्विक वस्तुहरू, एपिओनविरुद्ध यहूदीहरूको युद्ध इत्यादि, सन् १९२४, पेज नं. ४१९}}
बाइबल लामो समयदेखि पाण्डुलिपिको रूपमा हस्तान्तरण हुँदैआएको भए पनि यसमा भएका विषयवस्तु एउटा पनि परिवर्तन भएको छैन भन्ने कुराचाहिँ ‘मृत सागरका मुट्ठा’बाट प्रष्टसँग जान्न सकिन्छ । ई.पू. १००मा लेखिएको मुट्ठो सन् १९४७मा मृत सागर नजिकैको [https://www.britannica.com/place/Qumran कुम्रान] गुफामा भेट्टिएको थियो, जसलाई मृत सागरको मुट्ठा अथवा कुम्रान गुफाको मुट्ठा पनि भनिन्छ । त्यस बेलाको सबैभन्दा पुरानो पाण्डुलिपिचाहिँ ई.सं. ९००तिरको मासोरेटिक पाण्डुलिपि हो । विद्वान्‌हरूले ती दुवै पाण्डुलिपिलाई दाँजेर हेर्दा, तिनमा करीब १,००० वर्षको समय भिन्नता भए तापनि छक्कै पर्ने गरी, तिनमा लेखिएका विषयवस्तु ठ्याक्कै मिलेका थिए ।<ref>Halley’s Bible Handbook, pg. 878–882, ''Zondervan'', 2000</ref>
बाइबल लामो समयदेखि पाण्डुलिपिको रूपमा हस्तान्तरण हुँदैआएको भए पनि यसमा भएका विषयवस्तु एउटा पनि परिवर्तन भएको छैन भन्ने कुराचाहिँ ‘मृत सागरका मुट्ठा’बाट प्रष्टसँग जान्न सकिन्छ । ई.पू. १००मा लेखिएको मुट्ठो सन् १९४७मा मृत सागर नजिकैको [https://www.britannica.com/place/Qumran कुम्रान] गुफामा भेट्टिएको थियो, जसलाई मृत सागरको मुट्ठा अथवा कुम्रान गुफाको मुट्ठा पनि भनिन्छ । त्यस बेलाको सबैभन्दा पुरानो पाण्डुलिपिचाहिँ ई.सं. ९००तिरको मासोरेटिक पाण्डुलिपि हो । विद्वान्‌हरूले ती दुवै पाण्डुलिपिलाई दाँजेर हेर्दा, तिनमा करीब १,००० वर्षको समय भिन्नता भए तापनि छक्कै पर्ने गरी, तिनमा लेखिएका विषयवस्तु ठ्याक्कै मिलेका थिए ।<ref>Halley’s Bible Handbook, पेज ८७८-८८२, Zondervan, सन् २०००</ref>


*'''नयाँ करार बाइबल'''
*'''नयाँ करार बाइबल'''
ई.पू. पहिलो शताब्दीतिर चेलाहरूले, येशूज्यूको जीवनी र शिक्षाहरूलाई संरक्षण गरेर अभिलेख गर्नुपर्ने आवश्यकतालाई महसुस गरे, जुन अहिले सुसमाचारका पुस्तकहरूको रूपमा रहेका छन् । साथै प्रेरित पावल लगायत अन्य अगुवाहरूले स्थानीय मण्डलीहरूको एक-एक गरी भ्रमण गर्न साद्दे नभएकोले त्यहाँका सन्तहरूको विश्वास हुर्काउन उनीहरूले पत्रहरू लेखेर पठाउँथे । ती पत्रहरू प्रायः सबै मण्डलीहरूमा साझा गरिन्थ्यो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=2+Peter+3%3A15-16&version=NIV |title=2 Peter 3:15–16 |publisher= |quote= }}</ref><ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Colossians+4%3A16&version=NIV |title=Colossians 4:16 |publisher= |quote= }}</ref><ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=1+Thessalonians+5%3A27&version=NIV |title=1 Thessalonians 5:27 |publisher= |quote= }}</ref><ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=2+Thessalonians+2%3A15&version=NIV |title=2 Thessalonians 2:15 |publisher= |quote= }}</ref> अनि त्यसपछि येशूज्यू र प्रेरितहरूको शिक्षालाई पछ्याउनको निम्ति ती स्थानीय मण्डलीहरूमा लामो समयसम्म पढिएका ती पत्रहरूले पछि गएर बाइबलको रूपमा मान्यता पाए ।
ई.पू. पहिलो शताब्दीतिर चेलाहरूले, येशूज्यूको जीवनी र शिक्षाहरूलाई संरक्षण गरेर अभिलेख गर्नुपर्ने आवश्यकतालाई महसुस गरे, जुन अहिले सुसमाचारका पुस्तकहरूको रूपमा रहेका छन् । साथै प्रेरित पावल लगायत अन्य अगुवाहरूले स्थानीय मण्डलीहरूको एक-एक गरी भ्रमण गर्न साद्दे नभएकोले त्यहाँका सन्तहरूको विश्वास हुर्काउन उनीहरूले पत्रहरू लेखेर पठाउँथे । ती पत्रहरू प्रायः सबै मण्डलीहरूमा साझा गरिन्थ्यो ।<ref>{{Cite web |title=२ पत्रुस ३:१५-१६ |url=https://www.bible.com/bible/1483/2PE.3.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=कलस्सी ४:१६ |url=https://www.bible.com/bible/1483/COL.4.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=१ थेसलोनिकी ५:२७ |url=https://www.bible.com/bible/1483/1TH.5.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=२ थेसलोनिकी २:१५ |url=https://www.bible.com/bible/1483/2TH.2.NNRV |publisher= |quote=}}</ref> अनि त्यसपछि येशूज्यू र प्रेरितहरूको शिक्षालाई पछ्याउनको निम्ति ती स्थानीय मण्डलीहरूमा लामो समयसम्म पढिएका ती पत्रहरूले पछि गएर बाइबलको रूपमा मान्यता पाए ।


== बाइबलको व्याख्यान ==
== बाइबलको व्याख्यान ==
पङ्क्ति ७७: पङ्क्ति ७५:
परमेश्वरले अगमवक्ताहरूलाई पवित्र आत्माको प्रेरणा दिनुभई बाइबल लेख्न प्रेरित गर्नुभयो ।<ref name="벧후1" />  
परमेश्वरले अगमवक्ताहरूलाई पवित्र आत्माको प्रेरणा दिनुभई बाइबल लेख्न प्रेरित गर्नुभयो ।<ref name="벧후1" />  


यसकारण बाइबल पढ्दा र व्याख्या गर्दा, उही पवित्र आत्माद्वारा प्रेरित भएका मानिसहरूले मात्र बाइबलमा अभिलिखित परमेश्वरको साँचो इच्छालाई महसुस गर्न सक्छन् ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=1+Corinthians+2%3A10&version=NIV |title=1 Corinthians 2:10 |publisher= |quote= }}</ref> पवित्र आत्माद्वारा प्रेरित हुने तरिका भनेकै नयाँ करारको सत्यता पालन गर्नु हो । नयाँ करारको सत्यताभित्र ख्रीष्टको रगतद्वारा शुद्धता धारण गरेमा<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Luke+22%3A7-20&version=NIV |title=Luke 22:7–20 |publisher= |quote= }}</ref> परमेश्वरको पवित्र आत्मा उनीहरूमा वास गर्नुहुन्छ ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=John+6%3A53-56&version=NIV |title=John 6:53–56 |publisher= |quote= }}</ref> जब परमेश्वरको पवित्र आत्मा उनीहरूमा वास गर्नुहुन्छ, तब उनीहरू पवित्र आत्माको बुद्धि र ज्ञानले परिपूर्ण हुन्छन्, र उनीहरूले बाइबलमा समाहित परमेश्वरका गहिरा-गहिरा रहस्यहरू जान्नेछन् ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Ephesians+1%3A7-9&version=NIV |title=Ephesians 1:7–9 |publisher= |quote= }}</ref>  
यसकारण बाइबल पढ्दा र व्याख्या गर्दा, उही पवित्र आत्माद्वारा प्रेरित भएका मानिसहरूले मात्र बाइबलमा अभिलिखित परमेश्वरको साँचो इच्छालाई महसुस गर्न सक्छन् ।<ref>{{Cite web |title=१ कोरिन्थी २:१० |url=https://www.bible.com/bible/1483/1CO.2.NNRV |publisher= |quote=}}</ref> पवित्र आत्माद्वारा प्रेरित हुने तरिका भनेकै नयाँ करारको सत्यता पालन गर्नु हो । नयाँ करारको सत्यताभित्र ख्रीष्टको रगतद्वारा शुद्धता धारण गरेमा<ref>{{Cite web |title=लूका २२:७-२० |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |publisher= |quote=}}</ref> परमेश्वरको पवित्र आत्मा उनीहरूमा वास गर्नुहुन्छ ।<ref>{{Cite web |title=यूहन्ना ६:५३-५६ |url=https://www.bible.com/bible/1483/JHN.6.NNRV |publisher= |quote=}}</ref> जब परमेश्वरको पवित्र आत्मा उनीहरूमा वास गर्नुहुन्छ, तब उनीहरू पवित्र आत्माको बुद्धि र ज्ञानले परिपूर्ण हुन्छन्, र उनीहरूले बाइबलमा समाहित परमेश्वरका गहिरा-गहिरा रहस्यहरू जान्नेछन् ।<ref>{{Cite web |title=एफिसी १:७-९ |url=https://www.bible.com/bible/1483/EPH.1.NNRV |publisher= |quote=}}</ref>  


तर प्रेरितहरूको युगपछि नयाँ करारको सत्यता लोप भयो । त्यसपछि, साँचो विश्वास लिएको र पवित्र आत्माको बुद्धि र ज्ञान पाएको मानिस एक जना पनि भएन ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Luke+18%3A8&version=NIV |title=Luke 18:8 |publisher= |quote= }}</ref> अर्थात् मानव-जातिको मुक्तिको निम्ति लेखिएको बाइबल पूर्ण रूपमा मोहोरबन्द भयो । यस्तो अवस्थामा, मानव-जातिलाई बाइबलको अर्थ सही तरिकाले जानकारी दिने व्यक्तिचाहिँ केवल [[दाऊदको मूल]] अर्थात् [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|दोस्रो आगमनका येशूज्यू]] हुनुहुन्छ भनेर बाइबलमा अगमवाणी गरिएको छ ।
तर प्रेरितहरूको युगपछि नयाँ करारको सत्यता लोप भयो । त्यसपछि, साँचो विश्वास लिएको र पवित्र आत्माको बुद्धि र ज्ञान पाएको मानिस एक जना पनि भएन ।<ref>{{Cite web |title=लूका १८:८ |url=https://www.bible.com/bible/1483/LUK.18.NNRV |publisher= |quote=}}</ref> अर्थात् मानव-जातिको मुक्तिको निम्ति लेखिएको बाइबल पूर्ण रूपमा मोहोरबन्द भयो । यस्तो अवस्थामा, मानव-जातिलाई बाइबलको अर्थ सही तरिकाले जानकारी दिने व्यक्तिचाहिँ केवल [[दाऊदको मूल]] अर्थात् [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|दोस्रो आगमनका येशूज्यू]] हुनुहुन्छ भनेर बाइबलमा अगमवाणी गरिएको छ ।


{{quote5 |내용= सिंहासनमा विराजमान हुनुहुनेको दाहिने बाहुलीमा भित्र र बाहिरपट्टि लेखिएको एउटा चर्मपत्रको मुट्ठो मैले देखें, जो सात वटा मोहोर लगाएर बन्द गरिएको थियो । अनि एउटा बलवान् स्वर्गदूतलाई ठूलो आवाजले यसो भनिरहेको मैले देखें, “यो मुट्ठो खोल्न र यसका मोहोरहरू तोड्न योग्य को छ ?” स्वर्गमा अथवा पृथ्वीमा वा पृथ्वीमुनि यो चर्मपत्रको मुट्ठो खोल्न वा त्यसभित्र हेर्न सक्ने कोही थिएन । कोही पनि त्यो चर्मपत्रको मुट्ठो खोल्ने अथवा त्यसभित्र हेर्ने योग्यको नपाइएको हुनाले म खूबै रोएँ । तब धर्म-गुरुहरूमध्ये एक जनाले मलाई भने, “नरोऊ !  हेर, यहूदाका कुलको सिंह, दाऊदको मूल यो मुट्ठो र यी सात वटा मोहोरहरू खोल्न विजयी हुनुभएको छ ।”|출처= [https://www.bible.com/bible/1483/REV.5.NNRV प्रकाश ५:१-५]}}
{{quote5 |내용= सिंहासनमा विराजमान हुनुहुनेको दाहिने बाहुलीमा भित्र र बाहिरपट्टि लेखिएको एउटा चर्मपत्रको मुट्ठो मैले देखें, जो सात वटा मोहोर लगाएर बन्द गरिएको थियो । अनि एउटा बलवान् स्वर्गदूतलाई ठूलो आवाजले यसो भनिरहेको मैले देखें, “यो मुट्ठो खोल्न र यसका मोहोरहरू तोड्न योग्य को छ ?” स्वर्गमा अथवा पृथ्वीमा वा पृथ्वीमुनि यो चर्मपत्रको मुट्ठो खोल्न वा त्यसभित्र हेर्न सक्ने कोही थिएन । कोही पनि त्यो चर्मपत्रको मुट्ठो खोल्ने अथवा त्यसभित्र हेर्ने योग्यको नपाइएको हुनाले म खूबै रोएँ । तब धर्म-गुरुहरूमध्ये एक जनाले मलाई भने, “नरोऊ !  हेर, यहूदाका कुलको सिंह, दाऊदको मूल यो मुट्ठो र यी सात वटा मोहोरहरू खोल्न विजयी हुनुभएको छ ।”|출처= [https://www.bible.com/bible/1483/REV.5.NNRV प्रकाश ५:१-५]}}


बाइबललाई सही तरिकाले व्याख्यान गरेर मानव-जातिलाई मुक्तिमा डोऱ्याउनुहुने व्यक्ति नै दोस्रो आगमनका येशूज्यू हुनुहुन्छ । हिजोआज धेरै मानिसहरूले दाऊदको मूललाई ग्रहण नै नगरी, र [[नयाँ करार]]को सत्यता पनि पालन नै नगरी बाइबलको अर्थ लगाइरहेका छन् । तर दाऊदको मूल बाहेकका व्यक्तिले बाइबललाई जथाभावी व्याख्या गर्नु भनेको आफैमाथि विनाश ल्याउने कार्य हो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=2+Peter+3%3A16&version=NIV |title=2 Peter 3:16 |publisher= |quote= }}</ref>
बाइबललाई सही तरिकाले व्याख्यान गरेर मानव-जातिलाई मुक्तिमा डोऱ्याउनुहुने व्यक्ति नै दोस्रो आगमनका येशूज्यू हुनुहुन्छ । हिजोआज धेरै मानिसहरूले दाऊदको मूललाई ग्रहण नै नगरी, र [[नयाँ करार]]को सत्यता पनि पालन नै नगरी बाइबलको अर्थ लगाइरहेका छन् । तर दाऊदको मूल बाहेकका व्यक्तिले बाइबललाई जथाभावी व्याख्या गर्नु भनेको आफैमाथि विनाश ल्याउने कार्य हो ।<ref>{{Cite web |title=२ पत्रुस ३:१६ |url=https://www.bible.com/bible/1483/2PE.3.NNRV |publisher= |quote=}}</ref>


नयाँ करारको सत्यता पालन गर्ने र ख्रीष्टको रगतद्वारा शुद्ध भएकाहरूले समेत बाइबलको वचनलाई जथाभावी व्याख्या गर्नुहुँदैन । हामीले बाइबल र मुक्तिदाताद्वारा सिकाइएको अनन्त जीवनको मार्गतिर ध्यानदृष्टि लगाउँदै उहाँको वचनलाई पछ्याउनुपर्छ ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=John+5%3A39&version=NIV |title=John 5:39 |publisher= |quote= }}</ref><ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=2+Timothy+3%3A15-17&version=NIV | title=2 Timothy 3:15–17 |publisher= |quote= }}</ref>
नयाँ करारको सत्यता पालन गर्ने र ख्रीष्टको रगतद्वारा शुद्ध भएकाहरूले समेत बाइबलको वचनलाई जथाभावी व्याख्या गर्नुहुँदैन । हामीले बाइबल र मुक्तिदाताद्वारा सिकाइएको अनन्त जीवनको मार्गतिर ध्यानदृष्टि लगाउँदै उहाँको वचनलाई पछ्याउनुपर्छ ।<ref>{{Cite web |title=यूहन्ना ५:३९ |url=https://www.bible.com/bible/1483/JHN.5.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=तिमोथी ३:१५-१७ |url=https://www.bible.com/bible/1483/2TI.3.NNRV |publisher= |quote=}}</ref>


== यो पनि हेर्नुहोस् ==
== यो पनि हेर्नुहोस् ==
"https://churchofgod.wiki/ne/ne/बाइबल" बाट अनुप्रेषित