मोशा: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९८: पङ्क्ति ९८:
==== सुनको बाछाको मूर्तिलाई पुजेको घटना ====
==== सुनको बाछाको मूर्तिलाई पुजेको घटना ====
{{그림 |금송아지 우상 숭배2.jpg |너비= 300px |정렬=오른쪽섬네일 |타이틀=सुनको बाछाको मूर्तिलाई पुजेका इस्राएलीहरू}}
{{그림 |금송아지 우상 숭배2.jpg |너비= 300px |정렬=오른쪽섬네일 |타이틀=सुनको बाछाको मूर्तिलाई पुजेका इस्राएलीहरू}}
[[file:Mosesonmountsinai.jpg |thumb | px |<''सीनै पर्वतमा मोशा''>, दानिएले दा भोल्तेर्रा(Daniele da Volterra), सन् १५४५-१५५५]]मोशा ४० दिनसम्म सीनै पर्वतबाट नओर्लेकाले मानिसहरू हारूनकहाँ आए, र मोशालाई के भयो भन्ने कुरा थाहा नभएकोले अब तिनीहरूलाई डोऱ्याउनका लागि देवताहरू बनाउन लगाए । मानिसहरूले आफूसँग भएका सबै सुनका कुण्डल ल्याए र हारूनले त्यसलाई पगालेर त्यसबाट बाछा आकारको एउटा मूर्ति बनाए । तिनीहरूले बाछाकै सामु एउटा वेदी बनाए, र त्यस सुनको बाछालाई ‘उनीहरूलाई मिश्रबाट निकालेर ल्याउने देवता’को संज्ञा दिए । तिनीहरू त्यहाँ खानपान गर्नलाई बसे, अनि त्यसपछि मोजमा डुब्नलाई उठे । हारूनले यसो भनेर घोषणा गरे, “भोलि परमप्रभुको निम्ति एउटा चाड हुनेछ ।”<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+32%3A1-6&version=NIV |title=Exodus 32:1–6 |publisher= }}</ref>  
[[file:Mosesonmountsinai.jpg |thumb | px |<''सीनै पर्वतमा मोशा''>, दानिएले दा भोल्तेर्रा(Daniele da Volterra), सन् १५४५-१५५५]]मोशा ४० दिनसम्म सीनै पर्वतबाट नओर्लेकाले मानिसहरू हारूनकहाँ आए, र मोशालाई के भयो भन्ने कुरा थाहा नभएकोले अब तिनीहरूलाई डोऱ्याउनका लागि देवताहरू बनाउन लगाए । मानिसहरूले आफूसँग भएका सबै सुनका कुण्डल ल्याए र हारूनले त्यसलाई पगालेर त्यसबाट बाछा आकारको एउटा मूर्ति बनाए । तिनीहरूले बाछाकै सामु एउटा वेदी बनाए, र त्यस सुनको बाछालाई ‘उनीहरूलाई मिश्रबाट निकालेर ल्याउने देवता’को संज्ञा दिए । तिनीहरू त्यहाँ खानपान गर्नलाई बसे, अनि त्यसपछि मोजमा डुब्नलाई उठे । हारूनले यसो भनेर घोषणा गरे, “भोलि परमप्रभुको निम्ति एउटा चाड हुनेछ ।”<ref>{{Cite web |title=प्रस्थान ३२:१-६ |url=https://www.bible.com/bible/1483/EXO.32.NNRV |publisher=}}</ref>  


भ्रष्ट भएर [[मूर्ति|मूति]] पुजेका मानिसहरूदेखि परमेश्वर क्रोधित हुनुभयो र तिनीहरूलाई भस्म गर्नेछु भन्नुभयो । मोशाले परमेश्वरलाई त्यसो नगर्न बिन्ती गर्दा, परमेश्वरले तिनको साँचो मन देख्नुभएर कुनै विपत्ति झार्नुभएन ।<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Exodus+32%3A7-14&version=NIV|title=Exodus 32:7–14|date=}}</ref>
भ्रष्ट भएर [[मूर्ति|मूति]] पुजेका मानिसहरूदेखि परमेश्वर क्रोधित हुनुभयो र तिनीहरूलाई भस्म गर्नेछु भन्नुभयो । मोशाले परमेश्वरलाई त्यसो नगर्न बिन्ती गर्दा, परमेश्वरले तिनको साँचो मन देख्नुभएर कुनै विपत्ति झार्नुभएन ।<ref>{{Cite web |date= |title=प्रस्थान ३२:७-१४ |url=https://www.bible.com/bible/1483/EXO.32.NNRV}}</ref>


जब मोशा सीनै पर्वतबाट तल ओर्लिए, तब मानिसहरूले सुनको बाछा आकारको मूतिलाई पुजिरहेको तिनले देखे । मोशा रीसले चूर भए, र तिनले शिला-पाटीलाई पर्वतको फेदीमा फ्याँकेर फुटाइदिए । त्यसपछि जब तिनले परमेश्वरको पक्षमा भएका र नभएकाहरूलाई छुट्ट्याए तब लेवीका सन्तानहरू परमेश्वरको पक्षमा उभिए । अनि तिनै लेवी कुलका सन्तानहरूद्वारा मोशाले, सुनको बाछा पुज्नेहरूलाई दण्ड दिए । त्यस दिन ३,००० जना मानिसहरू मारिए ।<ref name="놋뱀사건">{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Exodus+32%3A15-28&version=NIV|title=Exodus 32:15–28|date=}}</ref>
जब मोशा सीनै पर्वतबाट तल ओर्लिए, तब मानिसहरूले सुनको बाछा आकारको मूतिलाई पुजिरहेको तिनले देखे । मोशा रीसले चूर भए, र तिनले शिला-पाटीलाई पर्वतको फेदीमा फ्याँकेर फुटाइदिए । त्यसपछि जब तिनले परमेश्वरको पक्षमा भएका र नभएकाहरूलाई छुट्ट्याए तब लेवीका सन्तानहरू परमेश्वरको पक्षमा उभिए । अनि तिनै लेवी कुलका सन्तानहरूद्वारा मोशाले, सुनको बाछा पुज्नेहरूलाई दण्ड दिए । त्यस दिन ३,००० जना मानिसहरू मारिए ।<ref name="놋뱀사건">{{Cite web |date= |title=प्रस्थान ३२:१५-२८ |url=https://www.bible.com/bible/1483/EXO.32.NNRV}}</ref>


==== दोस्रो पटक दश आज्ञाको शिला-पाटी प्राप्त गरेका ====
==== दोस्रो पटक दश आज्ञाको शिला-पाटी प्राप्त गरेका ====
मोशाले परमेश्वरकहाँ गएर इस्राएलीहरूको पापको निम्ति पश्चात्ताप गर्दै यसो भनेर क्षमा मागे, “तापनि तपाईंले तिनीहरूको पाप क्षमा गर्नुहुन्छ होला– हुन्न भनेता, तपाईंले लेख्नुभएको पुस्तकबाट मेरो नाउँनिशानै मेटिदिनुहोस् ।” तब परमेश्वरले जवाफ दिनुभयो, “जसले मेरो विरुद्धमा पाप गरेको छ, त्यसलाई नै म आफ्नो पुस्तकबाट मेटिदिनेछु ।”<ref name="모세 용서">{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+32%3A30-33&version=NIV |title=Exodus 32:30–33 |publisher= }}</ref>
मोशाले परमेश्वरकहाँ गएर इस्राएलीहरूको पापको निम्ति पश्चात्ताप गर्दै यसो भनेर क्षमा मागे, “तापनि तपाईंले तिनीहरूको पाप क्षमा गर्नुहुन्छ होला– हुन्न भनेता, तपाईंले लेख्नुभएको पुस्तकबाट मेरो नाउँनिशानै मेटिदिनुहोस् ।” तब परमेश्वरले जवाफ दिनुभयो, “जसले मेरो विरुद्धमा पाप गरेको छ, त्यसलाई नै म आफ्नो पुस्तकबाट मेटिदिनेछु ।”<ref name="모세 용서">{{Cite web |title=प्रस्थान ३२:३०-३३ |url=https://www.bible.com/bible/1483/EXO.32.NNRV |publisher=}}</ref>


मोशाले इस्राएलीहरूलाई परमेश्वरको आज्ञाअनुसार तिनीहरूका गहनाहरू फुकाल्न भने ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+33%3A5-6&version=NIV |title=Exodus 33:5–6 |publisher= |quote=}}</ref> अनि परमेश्वरले तिनलाई पहिलेकै जस्ता ढुङ्गाका दुई वटा पाटी काटेर सीनै पर्वतमा उक्लन भन्नुभयो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+34%3A1&version=NIV |title=Exodus 34:1 |publisher= |quote=}}</ref> यसरी मोशाले सबै कुरा पालन गरेकाले परमेश्वर सीनै पर्वतमा ओर्लनुभयो । अनि परमेश्वरले आफ्ना प्रजासित करार बाँध्ने कुरा बताउनुभयो । उहाँले तिनीहरूलाई यस्तो आज्ञा दिनुभयो: “कुनै देवता-देवीहरू नमान्नू, खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, सातौँ दिन [[शबाथ-दिन|शबाथ]] मान्नू, [[अखमिरी रोटीको चाड]] मान्नू, [[साताहरूको चाड]] मान्नू र [[छाप्रो-वासको चाड|अन्न भित्र्याउने चाड]] मान्नू ।”<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+34%3A18-22&version=NIV |title=Exodus 34:18–22 |publisher= |quote=}}</ref> मोशा त्यहाँ परमेश्वरसँग चालीस दिन र चालीस रात रहे । तिनले न त रोटी खाए न पानी पिए । पहिलो पटकको शिला-पाटीमा लेखिएको उही करारका वचन अर्थात् दश आज्ञा परमेश्वरले दोस्रो शिला-पाटीमा पनि लेखिदिनुभयो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+34%3A27-28&version=NIV |title=Exodus 34:27-28 |publisher= |quote=}}</ref> पवित्र पात्रोअनुसार सातौँ महिनाको १०औँ दिनमा मोशा दोस्रो पटकको दश आज्ञाका शिला-पाटीहरू लिएर सीनै पर्वतबाट ओर्लिए । यो दिन नै [[प्रायश्चितको दिन]]को उत्पत्ति बन्यो ।  
मोशाले इस्राएलीहरूलाई परमेश्वरको आज्ञाअनुसार तिनीहरूका गहनाहरू फुकाल्न भने ।<ref>{{Cite web |title=प्रस्थान ३३:५-६ |url=https://www.bible.com/bible/1483/EXO.33.NNRV |publisher= |quote=}}</ref> अनि परमेश्वरले तिनलाई पहिलेकै जस्ता ढुङ्गाका दुई वटा पाटी काटेर सीनै पर्वतमा उक्लन भन्नुभयो ।<ref>{{Cite web |title=प्रस्थान ३४:१ |url=https://www.bible.com/bible/1483/EXO.34.NNRV |publisher= |quote=}}</ref> यसरी मोशाले सबै कुरा पालन गरेकाले परमेश्वर सीनै पर्वतमा ओर्लनुभयो । अनि परमेश्वरले आफ्ना प्रजासित करार बाँध्ने कुरा बताउनुभयो । उहाँले तिनीहरूलाई यस्तो आज्ञा दिनुभयो: “कुनै देवता-देवीहरू नमान्नू, खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, सातौँ दिन [[शबाथ-दिन|शबाथ]] मान्नू, [[अखमिरी रोटीको चाड]] मान्नू, [[साताहरूको चाड]] मान्नू र [[छाप्रो-वासको चाड|अन्न भित्र्याउने चाड]] मान्नू ।”<ref>{{Cite web |title=प्रस्थान ३४:१८-२२ |url=https://www.bible.com/bible/1483/EXO.34.NNRV |publisher= |quote=}}</ref> मोशा त्यहाँ परमेश्वरसँग चालीस दिन र चालीस रात रहे । तिनले न त रोटी खाए न पानी पिए । पहिलो पटकको शिला-पाटीमा लेखिएको उही करारका वचन अर्थात् दश आज्ञा परमेश्वरले दोस्रो शिला-पाटीमा पनि लेखिदिनुभयो ।<ref>{{Cite web |title=प्रस्थान ३४:२७-२८ |url=https://www.bible.com/bible/1483/EXO.34.NNRV |publisher= |quote=}}</ref> पवित्र पात्रोअनुसार सातौँ महिनाको १०औँ दिनमा मोशा दोस्रो पटकको दश आज्ञाका शिला-पाटीहरू लिएर सीनै पर्वतबाट ओर्लिए । यो दिन नै [[प्रायश्चितको दिन]]को उत्पत्ति बन्यो ।  


==== कोरहको र तिनका दलहरूको विद्रोह ====
==== कोरहको र तिनका दलहरूको विद्रोह ====
पङ्क्ति ११५: पङ्क्ति ११५:
जब कोरह र तिनका दलहरू मोशा र हारूनको विरुद्धमा जम्मा भए तब परमेश्वरको महिमा प्रकट भयो । परमेश्वरले कोरह र तिनका दललाई एकै चोटि भस्म गर्न लाग्नुभएकोले उहाँले मोशा र हारूनलाई तिनीहरूका पालबाट पर हट्न भन्नुभयो । तिनीहरू त्यहाँबाट हट्नासाथ धरती फाट्यो । अनि धरतीले आफ्नो मुख बाएर उनीहरू र उनीहरूका घरानाहरू अर्थात् कोरहतर्फका सबै मानिसहरू र उनीहरूका मालताललाई समेत निलिहाल्यो । परमेश्वरकहाँबाट बर्सिएको आगोले २५० जना अगुवाहरूलाई भस्म गऱ्यो ।
जब कोरह र तिनका दलहरू मोशा र हारूनको विरुद्धमा जम्मा भए तब परमेश्वरको महिमा प्रकट भयो । परमेश्वरले कोरह र तिनका दललाई एकै चोटि भस्म गर्न लाग्नुभएकोले उहाँले मोशा र हारूनलाई तिनीहरूका पालबाट पर हट्न भन्नुभयो । तिनीहरू त्यहाँबाट हट्नासाथ धरती फाट्यो । अनि धरतीले आफ्नो मुख बाएर उनीहरू र उनीहरूका घरानाहरू अर्थात् कोरहतर्फका सबै मानिसहरू र उनीहरूका मालताललाई समेत निलिहाल्यो । परमेश्वरकहाँबाट बर्सिएको आगोले २५० जना अगुवाहरूलाई भस्म गऱ्यो ।


भोलिपल्ट इस्राएलीहरूका जम्मै समुदायले मोशा र हारूनका विरुद्धमा यसो भनेर गनगनाए, “तपाईंहरूले नै परमेश्वरका प्रजालाई मार्नुभएको हो ।” तब परमेश्वर क्रोधित हुनुभएर ती मानिसहरूमाथि पनि विपत्ति झारिदिनुभयो । त्यो विपत्तिमा १४,७०० जना मानिसहरू मारिए ।<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Numbers+16&version=NIV|title=Numbers 16|date=}}</ref>
भोलिपल्ट इस्राएलीहरूका जम्मै समुदायले मोशा र हारूनका विरुद्धमा यसो भनेर गनगनाए, “तपाईंहरूले नै परमेश्वरका प्रजालाई मार्नुभएको हो ।” तब परमेश्वर क्रोधित हुनुभएर ती मानिसहरूमाथि पनि विपत्ति झारिदिनुभयो । त्यो विपत्तिमा १४,७०० जना मानिसहरू मारिए ।<ref>{{Cite web |date= |title=गन्ती १६ |url=https://www.bible.com/bible/1483/NUM.16.NNRV}}</ref>


==== मोशाको गल्ती ====
==== मोशाको गल्ती ====
पङ्क्ति १२१: पङ्क्ति १२१:
इस्राएलीहरू कादेशमा बसिरहेका बेला त्यहाँ पिउने पानी थिएन । मानिसहरूले मोशा र हारूनसित यसो भन्दै गनगनाए, “मिश्रबाट किन हामीलाई यस खराब ठाउँमा ल्याउनुभयो ?” परमेश्वरले मोशा र हारूनलाई भन्नुभयो, “यो लहुरो लिएर समुदायलाई जम्मा गर । तिनीहरूका आँखाकै सामुन्ने यस चट्टानलाई हुकुम गर्‌ र चट्टानबाट पानी निस्कनेछ ।”
इस्राएलीहरू कादेशमा बसिरहेका बेला त्यहाँ पिउने पानी थिएन । मानिसहरूले मोशा र हारूनसित यसो भन्दै गनगनाए, “मिश्रबाट किन हामीलाई यस खराब ठाउँमा ल्याउनुभयो ?” परमेश्वरले मोशा र हारूनलाई भन्नुभयो, “यो लहुरो लिएर समुदायलाई जम्मा गर । तिनीहरूका आँखाकै सामुन्ने यस चट्टानलाई हुकुम गर्‌ र चट्टानबाट पानी निस्कनेछ ।”


अनि मोशा र हारूनले चट्टानको सामुन्ने मानिसहरूलाई जम्मा गरे र भने, “सुन, ए विद्रोही मानिस हो ! के यही चट्टानबाट '''हामी(मोशा र हारून) तिमीहरूका निम्ति पानी निकालिदिऔं''' ?” अनि मोशाले आफ्नो हात उठाएर दुई पल्ट आफ्नो लहुरोले चट्टानलाई हिर्काए । तब त्यहाँबाट प्रशस्त पानी फुटेर निस्क्यो, अनि समुदाय र तिनीहरूका गाईबस्तुले पिए । तर परमेश्वरले मोशा र हारूनलाई भन्नुभयो, “मैले तिनीहरूलाई दिने देशमा तिमीहरूले यस समुदायलाई पुऱ्याउन पाउनेछैनौ ।” त्यसको कारणचाहिँ परमेश्वरको शक्तिबाट भएको घटनाद्वारा तिनीहरूले आफ्नो महिमा गरे । अन्तत: मोशा र हारून कनानको भूमिमा प्रवेश गर्न सकेनन् ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Deuteronomy+32%3A52&version=NIV |title=Deuteronomy 32:52 |publisher= |quote=}}</ref>
अनि मोशा र हारूनले चट्टानको सामुन्ने मानिसहरूलाई जम्मा गरे र भने, “सुन, ए विद्रोही मानिस हो ! के यही चट्टानबाट '''हामी(मोशा र हारून) तिमीहरूका निम्ति पानी निकालिदिऔं''' ?” अनि मोशाले आफ्नो हात उठाएर दुई पल्ट आफ्नो लहुरोले चट्टानलाई हिर्काए । तब त्यहाँबाट प्रशस्त पानी फुटेर निस्क्यो, अनि समुदाय र तिनीहरूका गाईबस्तुले पिए । तर परमेश्वरले मोशा र हारूनलाई भन्नुभयो, “मैले तिनीहरूलाई दिने देशमा तिमीहरूले यस समुदायलाई पुऱ्याउन पाउनेछैनौ ।” त्यसको कारणचाहिँ परमेश्वरको शक्तिबाट भएको घटनाद्वारा तिनीहरूले आफ्नो महिमा गरे । अन्तत: मोशा र हारून कनानको भूमिमा प्रवेश गर्न सकेनन् ।<ref>{{Cite web |title=व्यवस्था ३२:५२ |url=https://www.bible.com/bible/1483/DEU.32.NNRV |publisher= |quote=}}</ref>


==== विषालु सर्प र काँसाको सर्प ====
==== विषालु सर्प र काँसाको सर्प ====
[[file:The Bible and its story.. (1908) (14586328100).jpg |thumb | px |परमेश्वरले मोशालाई एउटा काँसाको सर्प बनाएर त्यसलाई एउटा खामामा झुण्ड्याउन भन्नुभयो, र जसले त्यसलाई हेर्छ उसलाई ]]
[[file:The Bible and its story.. (1908) (14586328100).jpg |thumb | px |परमेश्वरले मोशालाई एउटा काँसाको सर्प बनाएर त्यसलाई एउटा खामामा झुण्ड्याउन भन्नुभयो, र जसले त्यसलाई हेर्छ उसलाई ]]
इस्राएलीहरू एदोम देशलाई फेरो मारेर जान भनी होर पर्वतबाट लाल समुद्रको बाटो भएर कनानतिर लागे, जुनचाहिँ सजिलो र छोटो बाटो थिएन । तब मानिसहरू साह्रै अधीर बने, र तिनीहरूले परमेश्वर र मोशाविरुद्ध गनगनाउन लागे ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Numbers+21%3A4-5&version=NIV |title=Numbers 21:4–5 |publisher= |quote=}}</ref> परमेश्वरले ती मानिसहरूका बीचमा विषालु सर्पहरू पठाइदिनुभयो, र सर्पले मानिसहरूलाई डसे, र तिनीहरूमध्ये धेरै जना मरे । अनि मोशाकहाँ आएर मानिसहरूले आफ्नो पाप स्वीकारे । उहाँले तिनीहरूबाट ती सर्पहरू हटाइदेऊन् भनी परमेश्वरसमक्ष प्रार्थना गर्न मोशालाई अनुरोध गरे । जब मोशाले मानिसहरूका निम्ति प्रार्थना गरे, तब परमेश्वरले तिनलाई काँसाको सर्पको एउटा प्रतिमा बनाएर त्यसलाई एउटा खामामा झुण्ड्याउन भन्नुभयो । अनि सर्पले डसेकाहरूले त्यसलाई हेरेपछि तिनीहरू बाँच्नेछन् भन्ने वचन दिनुभयो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Numbers+21%3A6-9&version=NIV |title=Numbers 21:6–9 |publisher= }}</ref> त्यो समयमा इस्राएलीहरूलाई बचाएको चाहिँ काँसाको सर्पले होइनकि “त्यसलाई(काँसाको सर्पलाई) हेरमा बाँच्नेछन्” भन्ने परमेश्वरको वचनले हो । तर पछि गएर मानिसहरूले काँसाको सर्पलाई नै पुज्न थाले ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=2+Kings+18%3A4&version=NIV |title=2 Kings 18:4 |publisher= |quote=}}</ref>
इस्राएलीहरू एदोम देशलाई फेरो मारेर जान भनी होर पर्वतबाट लाल समुद्रको बाटो भएर कनानतिर लागे, जुनचाहिँ सजिलो र छोटो बाटो थिएन । तब मानिसहरू साह्रै अधीर बने, र तिनीहरूले परमेश्वर र मोशाविरुद्ध गनगनाउन लागे ।<ref>{{Cite web |title=गन्ती २१:४-५ |url=https://www.bible.com/bible/1483/NUM.21.NNRV |publisher= |quote=}}</ref> परमेश्वरले ती मानिसहरूका बीचमा विषालु सर्पहरू पठाइदिनुभयो, र सर्पले मानिसहरूलाई डसे, र तिनीहरूमध्ये धेरै जना मरे । अनि मोशाकहाँ आएर मानिसहरूले आफ्नो पाप स्वीकारे । उहाँले तिनीहरूबाट ती सर्पहरू हटाइदेऊन् भनी परमेश्वरसमक्ष प्रार्थना गर्न मोशालाई अनुरोध गरे । जब मोशाले मानिसहरूका निम्ति प्रार्थना गरे, तब परमेश्वरले तिनलाई काँसाको सर्पको एउटा प्रतिमा बनाएर त्यसलाई एउटा खामामा झुण्ड्याउन भन्नुभयो । अनि सर्पले डसेकाहरूले त्यसलाई हेरेपछि तिनीहरू बाँच्नेछन् भन्ने वचन दिनुभयो ।<ref>{{Cite web |title=गन्ती २१:६-९ |url=https://www.bible.com/bible/1483/NUM.21.NNRV |publisher=}}</ref> त्यो समयमा इस्राएलीहरूलाई बचाएको चाहिँ काँसाको सर्पले होइनकि “त्यसलाई(काँसाको सर्पलाई) हेरमा बाँच्नेछन्” भन्ने परमेश्वरको वचनले हो । तर पछि गएर मानिसहरूले काँसाको सर्पलाई नै पुज्न थाले ।<ref>{{Cite web |title=२ राजा १८:४ |url=https://www.bible.com/bible/1483/2KI.18.NNRV |publisher= |quote=}}</ref>


==== मोशाले यहोशूलाई उत्तराधिकारी नियुक्त गरे ====
==== मोशाले यहोशूलाई उत्तराधिकारी नियुक्त गरे ====
<small>{{참고|‘यहोशू(पात्र)’|설명=}}</small>
<small>{{참고|‘यहोशू(पात्र)’|설명=}}</small>
परमेश्वरले मोशालाई बोलाउनुभएर, मोआबको मैदानबाट [[यरीहो]]को पारि भएको नेबो डाँडामा कनानको भूमि हेर्न लगाउनुभयो । साथै उहाँले मोशालाई, तिनी कनानको भूमिमा प्रवेश गर्न नपाईकनै नेबो डाँडामा निधन हुने कुरा बताउनुभयो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Deuteronomy+32%3A49-51&version=NIV |title=Deuteronomy 32:49–51 |publisher= }}</ref> उहाँले तिनलाई आफ्नो उत्तराधिकारीचाहिँ [[यहोशू (व्यक्ति)|यहोशू]]लाई नियुक्त गर्न पनि भन्नुभयो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Numbers+27%3A18-20&version=NIV |title=Numbers 27:18–20 |publisher= |quote=}}</ref> तब परमेश्वरको वचनअनुसार, मोशाले आफ्ना हात यहोशूमाथि राखेर तिनलाई आफ्नो उत्तराधिकारी नियुक्त गरे ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Numbers+27%3A22-23&version=NIV |title=Numbers 27:22–23 |publisher= |quote=}}</ref>
परमेश्वरले मोशालाई बोलाउनुभएर, मोआबको मैदानबाट [[यरीहो]]को पारि भएको नेबो डाँडामा कनानको भूमि हेर्न लगाउनुभयो । साथै उहाँले मोशालाई, तिनी कनानको भूमिमा प्रवेश गर्न नपाईकनै नेबो डाँडामा निधन हुने कुरा बताउनुभयो ।<ref>{{Cite web |title=व्यवस्था ३२:४९-५१ |url=https://www.bible.com/bible/1483/DEU.32.NNRV |publisher=}}</ref> उहाँले तिनलाई आफ्नो उत्तराधिकारीचाहिँ [[यहोशू (व्यक्ति)|यहोशू]]लाई नियुक्त गर्न पनि भन्नुभयो ।<ref>{{Cite web |title=गन्ती २७:१८-२० |url=https://www.bible.com/bible/1483/NUM.27.NNRV |publisher= |quote=}}</ref> तब परमेश्वरको वचनअनुसार, मोशाले आफ्ना हात यहोशूमाथि राखेर तिनलाई आफ्नो उत्तराधिकारी नियुक्त गरे ।<ref>{{Cite web |title=गन्ती २७:२२-२३ |url=https://www.bible.com/bible/1483/NUM.27.NNRV |publisher= |quote=}}</ref>


==== मोशाको अन्तिम उपदेश ====
==== मोशाको अन्तिम उपदेश ====
मिश्रदेश छोडेको ४० वर्षपछिको ११औँ महिनाको पहिलो दिनमा, मोशा र इस्राएलीहरू [[यर्दन नदी|यर्दन]]को पूर्वबाट मोआबको मैदानमा आइपुगे । त्यहाँ मोशाले इस्राएलीहरूलाई आफ्नो अन्तिम उपदेश दिए ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Deuteronomy+1%3A1&version=NIV |title=Deuteronomy 1:1 |publisher= |quote=}}</ref> साथै तिनले विगतको [[मरुभूमिको जीवन|उजाड-स्थानको ४० वर्ष]]लाई फर्केर हेरे । तिनले भने, “मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ ।” तिनले मानिसहरूलाई परमेश्वरको डर मान्न र उहाँको मार्गमा हिँड्न आग्रह गरे । किनभने अन्तमा तिनीहरूकै भलो होस् भनेर नै परमेश्वरले तिनीहरूलाई त्यस उजाड-स्थानको बाटो हिँडाउनुभएको थियो । अझ भन्नुपर्दा, तिनीहरूले जीवनभर पालन गर्नुपर्ने परमेश्वरका नियम र विधिबारे पनि तिनले विस्तृत रूपमा बताए । जस्तै, [[दश आज्ञा]], [[परमेश्वरको चाड|चाडहरू]], [[दशांश]] इत्यादि ।  
मिश्रदेश छोडेको ४० वर्षपछिको ११औँ महिनाको पहिलो दिनमा, मोशा र इस्राएलीहरू [[यर्दन नदी|यर्दन]]को पूर्वबाट मोआबको मैदानमा आइपुगे । त्यहाँ मोशाले इस्राएलीहरूलाई आफ्नो अन्तिम उपदेश दिए ।<ref>{{Cite web |title=व्यवस्था १:१ |url=https://www.bible.com/bible/1483/DEU.1.NNRV |publisher= |quote=}}</ref> साथै तिनले विगतको [[मरुभूमिको जीवन|उजाड-स्थानको ४० वर्ष]]लाई फर्केर हेरे । तिनले भने, “मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ ।” तिनले मानिसहरूलाई परमेश्वरको डर मान्न र उहाँको मार्गमा हिँड्न आग्रह गरे । किनभने अन्तमा तिनीहरूकै भलो होस् भनेर नै परमेश्वरले तिनीहरूलाई त्यस उजाड-स्थानको बाटो हिँडाउनुभएको थियो । अझ भन्नुपर्दा, तिनीहरूले जीवनभर पालन गर्नुपर्ने परमेश्वरका नियम र विधिबारे पनि तिनले विस्तृत रूपमा बताए । जस्तै, [[दश आज्ञा]], [[परमेश्वरको चाड|चाडहरू]], [[दशांश]] इत्यादि ।  


मोशाले बारम्बार मानिसहरूलाई शिक्षा दिए, कि परमेश्वरले चाहनुहुने कुरा भनेकै मानिसहरूले परमेश्वरलाई आफ्नो सारा हृदयले र प्राणले सेवा गरून् र उहाँको आज्ञा र विधि मानून्, जुनचाहिँ तिनीहरूकै हितका लागि हो ।
मोशाले बारम्बार मानिसहरूलाई शिक्षा दिए, कि परमेश्वरले चाहनुहुने कुरा भनेकै मानिसहरूले परमेश्वरलाई आफ्नो सारा हृदयले र प्राणले सेवा गरून् र उहाँको आज्ञा र विधि मानून्, जुनचाहिँ तिनीहरूकै हितका लागि हो ।
पङ्क्ति १३८: पङ्क्ति १३८:
{{quote5 |내용= यसैकारण अब हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट चाहनुभएका कुरा यी नै हुन्: तिमीहरूले आफ्ना परमप्रभु परमेश्वरको डर मान, उहाँका सबै मार्गमा हिँड, उहाँलाई प्रेम गर, आफ्नो सारा हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेश्वरको सेवा गर, र तिमीहरूका हितको लागि मैले आज तिमीहरूलाई आदेश गरेकापरमप्रभुका आज्ञा र विधिहरू मान । |출처= [https://www.bible.com/bible/1483/DEU.10.NNRV व्यवस्था १०:१२-१३]}}
{{quote5 |내용= यसैकारण अब हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट चाहनुभएका कुरा यी नै हुन्: तिमीहरूले आफ्ना परमप्रभु परमेश्वरको डर मान, उहाँका सबै मार्गमा हिँड, उहाँलाई प्रेम गर, आफ्नो सारा हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेश्वरको सेवा गर, र तिमीहरूका हितको लागि मैले आज तिमीहरूलाई आदेश गरेकापरमप्रभुका आज्ञा र विधिहरू मान । |출처= [https://www.bible.com/bible/1483/DEU.10.NNRV व्यवस्था १०:१२-१३]}}


परमेश्वरको आज्ञा मानेमा जहाँ गए पनि आशिष् पाउन सकिन्छ भनेर मोशाले बताए ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Deuteronomy+28%3A1-3&version=NIV |title=Deuteronomy 28:1–3 |publisher= }}</ref> मोशाले लेवीहरूलाई आफूले लेखेको व्यवस्थाको पुस्तक सुम्पिदिए र त्यसलाई गवाहीको रूपमा [[करारको सन्दूक]]को छेउमा राख्न भने ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Deuteronomy+31%3A24-26&version=NIV |title=Deuteronomy 31:24–26 |publisher= |quote=}}</ref>
परमेश्वरको आज्ञा मानेमा जहाँ गए पनि आशिष् पाउन सकिन्छ भनेर मोशाले बताए ।<ref>{{Cite web |title=व्यवस्था २८:१-३ |url=https://www.bible.com/bible/1483/DEU.28.NNRV |publisher=}}</ref> मोशाले लेवीहरूलाई आफूले लेखेको व्यवस्थाको पुस्तक सुम्पिदिए र त्यसलाई गवाहीको रूपमा [[करारको सन्दूक]]को छेउमा राख्न भने ।<ref>{{Cite web |title=व्यवस्था ३१:२४-२६ |url=https://www.bible.com/bible/1483/DEU.31.NNRV |publisher= |quote=}}</ref>
[[file:Mt. Nebo, Jordan (2007-05-822) (1331040864).jpg |thumb | 150px |मोशाको मृत्यु भएको र तिनलाई दफन गरिएको नेबो डाँडा]]
[[file:Mt. Nebo, Jordan (2007-05-822) (1331040864).jpg |thumb | 150px |मोशाको मृत्यु भएको र तिनलाई दफन गरिएको नेबो डाँडा]]


==== मोशाको मृत्यु ====
==== मोशाको मृत्यु ====
नेबो डाँडामा मोशाको मृत्यु भयो र त्यहीँ तिनलाई गाडियो । तिनको मृत्यु हुँदा तिनी १२० वर्षका थिए । तिनका आँखा कमजोर भएका थिएनन्, तिनको बल पनि घटेको थिएन । त्यस समयदेखि इस्राएलीहरूमा मोशाजस्तो कोही अगमवक्ता खडा भएको छैन, जसलाई परमप्रभुले मुखामुख चिन्नुहुन्थ्यो । इस्राएलीहरूले शोक र विलाप गर्दै मोशाको लागि तीस दिनसम्म विलाप गरे ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Deuteronomy+34%3A7-10&version=NIV |title=Deuteronomy 34:7–10 |publisher= |quote=}}</ref>
नेबो डाँडामा मोशाको मृत्यु भयो र त्यहीँ तिनलाई गाडियो । तिनको मृत्यु हुँदा तिनी १२० वर्षका थिए । तिनका आँखा कमजोर भएका थिएनन्, तिनको बल पनि घटेको थिएन । त्यस समयदेखि इस्राएलीहरूमा मोशाजस्तो कोही अगमवक्ता खडा भएको छैन, जसलाई परमप्रभुले मुखामुख चिन्नुहुन्थ्यो । इस्राएलीहरूले शोक र विलाप गर्दै मोशाको लागि तीस दिनसम्म विलाप गरे ।<ref>{{Cite web |title=व्यवस्था ३४:७-१० |url=https://www.bible.com/bible/1483/DEU.34.NNRV |publisher= |quote=}}</ref>


== मोशाको जीवनको सारांश ==
== मोशाको जीवनको सारांश ==
पङ्क्ति २०२: पङ्क्ति २०२:


== नयाँ करार बाइबलमा मोशा ==
== नयाँ करार बाइबलमा मोशा ==
पुरानो करार र नयाँ करारबीचमा छाया र वास्तविकताको सम्बन्ध छ ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Hebrews+8%3A5-6&version=NIV |title=Hebrews 8:5–6 |publisher= |quote=}}</ref> पुरानो करारको समयमा देखा परेका मोशाले नयाँ करारको समयमा [[येशू ख्रीष्ट|येशूज्यू]]लाई सङ्केत गर्दछन् ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Deuteronomy+18%3A17-18&version=NIV |title=Deuteronomy 18:17–18 |publisher= |quote=}}</ref> त्यसैले बाइबलमा येशूज्यलाई मोशाजस्तै अगमवक्ता भनिएको छ ।
पुरानो करार र नयाँ करारबीचमा छाया र वास्तविकताको सम्बन्ध छ ।<ref>{{Cite web |title=हिब्रू ८:५-६ |url=https://www.bible.com/bible/1483/HEB.8.NNRV |publisher= |quote=}}</ref> पुरानो करारको समयमा देखा परेका मोशाले नयाँ करारको समयमा [[येशू ख्रीष्ट|येशूज्यू]]लाई सङ्केत गर्दछन् ।<ref>{{Cite web |title=व्यवस्था १८:१७-१८ |url=https://www.bible.com/bible/1483/DEU.18.NNRV |publisher= |quote=}}</ref> त्यसैले बाइबलमा येशूज्यलाई मोशाजस्तै अगमवक्ता भनिएको छ ।


{{quote5 |내용= “र उहाँले तपाईंहरूका निम्ति अघिबाटै नियुक्त गर्नुभएको ख्रीष्ट, अर्थात् येशूलाई पठाइदिनुहुन्छ । मोशाले भनेका थिए, ‘परमप्रभु परमेश्वरले मलाई खड़ा गर्नुभएजस्तै तिमीहरूका दाजुभाइहरूका माझबाट एक जना अगमवक्ता तिमीहरूका निम्ति खड़ा गर्नुहुनेछ। उहाँले तिमीहरूलाई जे-जे भन्नुहुनेछ ती सबै कुरा तिमीहरूले सुन्नुपर्छ । . . .’  शमूएलदेखि लिएर त्यसपछिका सबै अगमवक्ताहरू जत्तिले बोलेका छन्, ती सबले यिनै दिनहरूको घोषणा गरेका छन् ।”|출처=[https://www.bible.com/bible/1483/ACT.3.NNRV प्रेरित ३:२०-२४]}}
{{quote5 |내용= “र उहाँले तपाईंहरूका निम्ति अघिबाटै नियुक्त गर्नुभएको ख्रीष्ट, अर्थात् येशूलाई पठाइदिनुहुन्छ । मोशाले भनेका थिए, ‘परमप्रभु परमेश्वरले मलाई खड़ा गर्नुभएजस्तै तिमीहरूका दाजुभाइहरूका माझबाट एक जना अगमवक्ता तिमीहरूका निम्ति खड़ा गर्नुहुनेछ। उहाँले तिमीहरूलाई जे-जे भन्नुहुनेछ ती सबै कुरा तिमीहरूले सुन्नुपर्छ । . . .’  शमूएलदेखि लिएर त्यसपछिका सबै अगमवक्ताहरू जत्तिले बोलेका छन्, ती सबले यिनै दिनहरूको घोषणा गरेका छन् ।”|출처=[https://www.bible.com/bible/1483/ACT.3.NNRV प्रेरित ३:२०-२४]}}
पङ्क्ति २१०: पङ्क्ति २१०:


== शिक्षा ==
== शिक्षा ==
परमेश्वरबाट बोलावट पाउनुअघि मोशा एक गोठालो थिए र तिनी बोल्नमा सिपालु थिएनन् ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+6%3A12&version=NIV |title=Exodus 6:12 |publisher= |quote=}}</ref> तर परमेश्वरबाट बोलावट पाएपछि, तिनी ६ लाख जना इस्राएलीहरूलाई डोऱ्याएर कनानमा डोऱ्याउने अगुवा बने । योद्वारा, '''परमेश्वरबाट बोलावट प्राप्त गर्नेहरूलाई, परमेश्वरले मिशन पूरा गर्ने शक्ति दिनुहुन्छ भन्ने यथार्थता''' पनि जान्न सकिन्छ । परमेश्वरले संसारका बुद्धिमान र शक्तिशाली मानिसहरूलाई होइन तर विनम्र हुने र शक्ति दिनुहुने परमेश्वरमा विश्वास गर्नेहरूलाई प्रयोग गर्नुहुन्छ ।
परमेश्वरबाट बोलावट पाउनुअघि मोशा एक गोठालो थिए र तिनी बोल्नमा सिपालु थिएनन् ।<ref>{{Cite web |title=प्रस्थान ६:१२ |url=https://www.bible.com/bible/1483/EXO.6.NNRV |publisher= |quote=}}</ref> तर परमेश्वरबाट बोलावट पाएपछि, तिनी ६ लाख जना इस्राएलीहरूलाई डोऱ्याएर कनानमा डोऱ्याउने अगुवा बने । योद्वारा, '''परमेश्वरबाट बोलावट प्राप्त गर्नेहरूलाई, परमेश्वरले मिशन पूरा गर्ने शक्ति दिनुहुन्छ भन्ने यथार्थता''' पनि जान्न सकिन्छ । परमेश्वरले संसारका बुद्धिमान र शक्तिशाली मानिसहरूलाई होइन तर विनम्र हुने र शक्ति दिनुहुने परमेश्वरमा विश्वास गर्नेहरूलाई प्रयोग गर्नुहुन्छ ।


[[नयाँ करार]] बाइबलको [[हिब्रू|हिब्रूको पुस्तक]]मा मोशालाई विश्वासका पुर्खा भनेर अभिव्यक्त गरिएको छ । मोशाचाहिँ मिश्री राजकुमारीका छोराको रूपमा हुर्किएका भए पनि तिनले मिश्रको सम्पत्ति, शक्ति र सम्मानलाई त्यागेर परमेश्वरका मानिसहरूसँग थिचोमिचोमा पर्न रोजे । किनभने तिनले संसारको  
[[नयाँ करार]] बाइबलको [[हिब्रू|हिब्रूको पुस्तक]]मा मोशालाई विश्वासका पुर्खा भनेर अभिव्यक्त गरिएको छ । मोशाचाहिँ मिश्री राजकुमारीका छोराको रूपमा हुर्किएका भए पनि तिनले मिश्रको सम्पत्ति, शक्ति र सम्मानलाई त्यागेर परमेश्वरका मानिसहरूसँग थिचोमिचोमा पर्न रोजे । किनभने तिनले संसारको  
पङ्क्ति २२०: पङ्क्ति २२०:
केवल परमेश्वरप्रतिको विश्वासद्वारा, शक्तिशाली फारोको सामना गरेका मोशाले, अन्ततः निस्तार-चाड मानेर तिनले, जेठो मर्ने विपत्ति र मिश्रको दासत्वबाट इस्राएलीहरूलाई छुटकारा दिलाए ।
केवल परमेश्वरप्रतिको विश्वासद्वारा, शक्तिशाली फारोको सामना गरेका मोशाले, अन्ततः निस्तार-चाड मानेर तिनले, जेठो मर्ने विपत्ति र मिश्रको दासत्वबाट इस्राएलीहरूलाई छुटकारा दिलाए ।


मिश्रबाट निस्केपछि, परमेश्वर र मानिसहरूबीच मध्यस्तकर्ता भएर मोशाले इस्राएलीहरूलाई परमेश्वरको इच्छा सुनाए र सबै इस्राएलीहरूको तर्फबाट परमेश्वरकहाँ गए । इस्राएलीहरूले कुनै गल्ती गर्दा तिनले परमेश्वरको सामु घोप्टो परेर तिनीहरूका पाप क्षमा गर्न आग्रह गरे ।<ref name="모세 용서" /><ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Exodus+34%3A8-9&version=NIV|title=Exodus 34:8–9|quote= }}</ref><ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Numbers+16%3A20-22&version=NIV|title=Numbers 16:20–22|quote=}}</ref> यसरी इस्राएलीहरूले गनगन र गुनासो गरे तापनि मोशाले तिनीहरूको हेरचाह गरे, र तिनीहरूलाई कनानमा डोऱ्याउन आफूलाई समर्पित गरे । बाइबलमा मोशालाई ‘पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्ति’<ref>{{Cite web |url= https://www.biblegateway.com/passage/?search=Numbers+12%3A3&version=NIV|title=Numbers 12:3|quote=}}</ref> र ‘परमेश्वरका सारा घरानामा दासको रूपमा विश्वस्त व्यक्ति’को रूपमा दर्शाइएको छ ।<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Hebrews+3%3A5&version=NIV|title=Hebrews 3:5|quote=}}</ref>
मिश्रबाट निस्केपछि, परमेश्वर र मानिसहरूबीच मध्यस्तकर्ता भएर मोशाले इस्राएलीहरूलाई परमेश्वरको इच्छा सुनाए र सबै इस्राएलीहरूको तर्फबाट परमेश्वरकहाँ गए । इस्राएलीहरूले कुनै गल्ती गर्दा तिनले परमेश्वरको सामु घोप्टो परेर तिनीहरूका पाप क्षमा गर्न आग्रह गरे ।<ref name="모세 용서" /><ref>{{Cite web |title=प्रस्थान ३४:८-९ |url=https://www.bible.com/bible/1483/EXO.34.NNRV |quote=}}</ref><ref>{{Cite web |title=गन्ती १६:२०-२२ |url=https://www.bible.com/bible/1483/NUM.16.NNRV |quote=}}</ref> यसरी इस्राएलीहरूले गनगन र गुनासो गरे तापनि मोशाले तिनीहरूको हेरचाह गरे, र तिनीहरूलाई कनानमा डोऱ्याउन आफूलाई समर्पित गरे । बाइबलमा मोशालाई ‘पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्ति’<ref>{{Cite web |title=गन्ती १२:३ |url=https://www.bible.com/bible/1483/NUM.12.NNRV |quote=}}</ref> र ‘परमेश्वरका सारा घरानामा दासको रूपमा विश्वस्त व्यक्ति’को रूपमा दर्शाइएको छ ।<ref>{{Cite web |title=हिब्रू ३:५ |url=https://www.bible.com/bible/1483/HEB.3.NNRV |quote=}}</ref>


परमेश्वरप्रतिको मोशाको विश्वास, स्वर्गीय इनामको आशा, र आफ्ना जातिप्रतिको प्रेमचाहिँ स्वर्गीय कनानको चाह गर्दै विश्वासको उजाड-स्थानमा हिँडिरहेका सन्तहरूका निम्ति असल उदाहरण हो ।
परमेश्वरप्रतिको मोशाको विश्वास, स्वर्गीय इनामको आशा, र आफ्ना जातिप्रतिको प्रेमचाहिँ स्वर्गीय कनानको चाह गर्दै विश्वासको उजाड-स्थानमा हिँडिरहेका सन्तहरूका निम्ति असल उदाहरण हो ।
"https://churchofgod.wiki/ne/ne/मोशा" बाट अनुप्रेषित