स्त्रीको घुम्टोको नियम: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९१: पङ्क्ति ९१:
== घुम्टोको नियम मान्ने परमेश्वरको मण्डली ==
== घुम्टोको नियम मान्ने परमेश्वरको मण्डली ==
[[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]]ले बाइबलको शिक्षाअनुसार आराधना गर्दा, पुरुषहरूले आफ्नो शिर ढाक्दैनन् र स्त्रीहरूले चाहिँ शिरमा घुम्टो हाल्छन् । २,००० वर्षअघि येशू ख्रीष्टले प्रचार गर्नुभएको र प्रेरितहरूले पालन गरेका नयाँ करारको सत्यता पुनर्स्थापना भएको परमेश्वरको मण्डलीले सुरुको मण्डलीको विधिस्वरूप घुम्टोको नियम पालन गर्दछ ।<ref>{{인용|url=http://jmagazine.joins.com/monthly/view/318953|title=[विशेष जानकारी ● लुथरको ५०० वर्षको धर्म सुधार _परमेश्वरको मण्डली र बाइबलको सत्यता] तिनीहरू के विश्वास गर्छन् र के पालन गर्छन् ?|website=Monthly JoongAng|publisher=|date=November 17, 2017|author=|quote=}}</ref> स्त्रीको घुम्टोको नियमचाहिँ मानिसद्वारा होइन तर स्वयम् परमेश्वरद्वारा स्थापित र घोषित नियम हो भनेर यो मण्डलीले जोड दिँदछ ।<ref>गिम जु छल, करार र आज्ञा, ''मल्कीसेदेक प्रकाशन कम्पनी प्रा.लि.''</ref>  

{{quote|आफूले बाइबलको शिक्षा पालन गरेको कुरामा परमेश्वरको मण्डली विश्वस्त छ ।  तिनीहरू बाइबलको शिक्षाअनुसार पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्छन् र २,००० वर्षअघिको सुरुको परमेश्वरको मण्डलीले गरेजस्तै नयाँ करार निस्तार-चाड, शबाथ-दिन, घुम्टोको नियम लगायत ७ वटा चाडहरू सबै पालन गर्छन् ।| <big>''Monthly JoongAng''</big>, सन् २०१७ डिसेम्बर <ref>{{Cite web |url=https://jmagazine.joins.com/monthly/view/318952 |title= [विशेष लेख ● लुथरको ५०० वर्षको धर्म-सुधार - परमेश्वरको मण्डली र बाइबलको सत्यता] परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका २७ लाख जना सदस्यहरूको ‘भव्य गायन’,” |website=Monthly JoongAng |publisher=|date=November 17, 2017}}</ref>}}
{{quote|आफूले बाइबलको शिक्षा पालन गरेको कुरामा परमेश्वरको मण्डली विश्वस्त छ ।  तिनीहरू बाइबलको शिक्षाअनुसार पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्छन् र २,००० वर्षअघिको सुरुको परमेश्वरको मण्डलीले गरेजस्तै नयाँ करार निस्तार-चाड, शबाथ-दिन, घुम्टोको नियम लगायत ७ वटा चाडहरू सबै पालन गर्छन् ।| <big>''Monthly JoongAng''</big>, सन् २०१७ डिसेम्बर <ref>{{Cite web |url=https://jmagazine.joins.com/monthly/view/318952 |title= [विशेष लेख ● लुथरको ५०० वर्षको धर्म-सुधार - परमेश्वरको मण्डली र बाइबलको सत्यता] परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका २७ लाख जना सदस्यहरूको ‘भव्य गायन’ |website=Monthly JoongAng |publisher=|date=November 17, 2017}}</ref>}}
{{quote|– आराधना समयमा स्त्रीहरूले शिर ढाक्ने कुरा पनि के बाइबलको शिक्षा हो ? “मैले अघि नै उल्लेख गरेजस्तै हाम्रो विश्वासचाहिँ बाइबलमा आधारित छ । आराधना समयमा पुरुषहरूले आफ्नो शिर ढाक्नुहुँदैन तर स्त्रीहरूले चाहिँ शिरमा घुम्टो हाल्नुपर्छ भनेर बाइबलले सिकाउँदछ । सुरुको मण्डलीले पनि त्यसै गरेका थिए । १ कोरिन्थी ११मा घुम्टोको नियमबारे विस्तृत रूपमा लेखिएको छ । दुर्भाग्यवश २,००० वर्ष बितेर वर्तमान समय र युगसम्म आइपुग्दा पनि धेरै मण्डलीहरू यो सानो कुरामा समेत बाइबलको शिक्षाविपरीत जाने गर्दछन् । आराधना गर्दा स्त्रीहरूले आफ्नो शिर ढाक्दैनन्, अनि पुरुष पूजाहारीले चाहिँ आराधना समयमा आफ्नो शिर ढाक्ने गर्छन् । यदि प्रेरित पत्रुस, यूहन्ना र पावल यस वर्तमान युगमा आएर यो अवस्थालाई देखे भने तिनीहरूले “हाम्रो मण्डलीसँग दुरुस्त मिल्ने एकमात्र मण्डली नै परमेश्वरको मण्डली हो” भनेर पक्कै पनि भन्नेथिए । | <big>''Monthly Chosun''</big>, सन् २०२० मार्च <ref>{{Cite web |url=http://monthly.chosun.com/client/news/viw.asp?ctcd=E&nNewsNumb=202003100052 |title="[धार्मिक भ्रमण अन्तर्वार्ता] परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका महासचिव पास्टर गिम जु छल"] |website=Monthly Chosun |publisher= |date=March 2020 }}</ref>}}
{{quote|– आराधना समयमा स्त्रीहरूले शिर ढाक्ने कुरा पनि के बाइबलको शिक्षा हो ? “मैले अघि नै उल्लेख गरेजस्तै हाम्रो विश्वासचाहिँ बाइबलमा आधारित छ । आराधना समयमा पुरुषहरूले आफ्नो शिर ढाक्नुहुँदैन तर स्त्रीहरूले चाहिँ शिरमा घुम्टो हाल्नुपर्छ भनेर बाइबलले सिकाउँदछ । सुरुको मण्डलीले पनि त्यसै गरेका थिए । १ कोरिन्थी ११मा घुम्टोको नियमबारे विस्तृत रूपमा लेखिएको छ । दुर्भाग्यवश २,००० वर्ष बितेर वर्तमान समय र युगसम्म आइपुग्दा पनि धेरै मण्डलीहरू यो सानो कुरामा समेत बाइबलको शिक्षाविपरीत जाने गर्दछन् । आराधना गर्दा स्त्रीहरूले आफ्नो शिर ढाक्दैनन्, अनि पुरुष पूजाहारीले चाहिँ आराधना समयमा आफ्नो शिर ढाक्ने गर्छन् । यदि प्रेरित पत्रुस, यूहन्ना र पावल यस वर्तमान युगमा आएर यो अवस्थालाई देखे भने तिनीहरूले “हाम्रो मण्डलीसँग दुरुस्त मिल्ने एकमात्र मण्डली नै परमेश्वरको मण्डली हो” भनेर पक्कै पनि भन्नेथिए । | <big>''Monthly Chosun''</big>, सन् २०२० मार्च <ref>{{Cite web |url=http://monthly.chosun.com/client/news/viw.asp?ctcd=E&nNewsNumb=202003100052 |title=[धार्मिक भ्रमण अन्तर्वार्ता] परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका महासचिव पास्टर गिम जु छल |website=Monthly Chosun |publisher= |date=March 2020 }}</ref>}}
विश्वभरिका परमेश्वरको मण्डलीका पुरुष सन्तहरूले आफ्नो शिरमा केही हाल्दैनन् र स्त्री सन्तहरूले चाहिँ शिरमा घुम्टो हाल्छन् ।
विश्वभरिका परमेश्वरको मण्डलीका पुरुष सन्तहरूले आफ्नो शिरमा केही हाल्दैनन् र स्त्री सन्तहरूले चाहिँ शिरमा घुम्टो हाल्छन् ।