उत्तर अमेरिकामा परमेश्वरको मण्डली: संशोधनहरू बीचको भिन्नता

सा Text replacement - "परमेश्वरको मण्डलीको विदेशी सन्त भ्रमण टोली" to "परमेश्वरको मण्डली विदेश भ्रमण टोली"
कुनै सम्पादन सारांश छैन
 
(२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ५ अवतरण देखाइएन)
पङ्क्ति १: पङ्क्ति १:
{{그림|미국-NY-뉴윈저-하나님의교회-201210.jpg|정렬 = 오른쪽섬네일|너비= 380px|타이틀= संयुक्त राज्य अमेरिकाको न्यू विन्ड्सर परमेश्वरको मण्डलीको दृश्य}}
<!-- interlanguage:start -->[[ko:북아메리카 하나님의 교회]][[en:The Church of God in North America]][[vi:Hội Thánh của Đức Chúa Trời Bắc Mỹ]][[es:Iglesia de Dios de Norteamérica]][[pt:Igreja de Deus na América do Norte]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:북아메리카 하나님의 교회]][[en:The Church of God in North America]][[vi:Hội Thánh của Đức Chúa Trời Bắc Mỹ]][[es:Iglesia de Dios de Norteamérica]][[pt:Igreja de Deus na América do Norte]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:북아메리카 하나님의 교회]][[en:The Church of God in North America]][[vi:Hội Thánh của Đức Chúa Trời Bắc Mỹ]][[es:Iglesia de Dios de Norteamérica]][[pt:Igreja de Deus na América do Norte]]<!-- interlanguage:end -->{{그림|미국-NY-뉴윈저-하나님의교회-201210.jpg|정렬 = 오른쪽섬네일|너비= 380px|타이틀= संयुक्त राज्य अमेरिकाको न्यू विन्ड्सर परमेश्वरको मण्डलीको दृश्य}}
सन् १९९०को दशकको अन्ततिर '''परमेश्वरको मण्डली'''ले '''उत्तर अमेरिका'''मा नयाँ करारको सुसमाचार प्रचार गर्न सुरु गऱ्यो । मण्डलीले उत्तर अमेरिकामा प्रचार गर्न सुरु गरेको पहिलो क्षेत्रचाहिँ क्यालिफोर्नियाको लस एन्जलस थियो । सत्यता ग्रहण गर्नेहरूको संख्या लगातार वृद्धि हुँदैगयो, र संयुक्त राज्य अमेरिकाका ५० वटा राज्यहरू सबैमा मण्डलीहरू स्थापना भइसकेका छन् । साथै क्यानाडाको अल्बर्टा, ब्रिटिस कोलम्बिया र ओन्टारियोमा पनि मण्डलीहरू स्थापना भइसकेका छन् । “आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नू” (मत्ती २२:३९) भन्ने बाइबलको शिक्षालाई पछ्याउँदै परमेश्वरको मण्डलीका सन्तहरूले विभिन्न तरिकाले परमेश्वरको प्रेमलाई कार्यान्वयन गरिरहेका छन् । उनीहरूले गरेका विभिन्न स्वयंसेवाको कदरस्वरूप उनीहरू कैयौँ पटक [https://presidentialserviceawards.gov/ राष्ट्रपतीय स्वयंसेवा अवार्ड]ले पुरस्कृत भएका छन् ।<ref>{{Cite web |author= |date= |year= |title=विश्वव्यापी परमेश्वरको मण्डलीलाई अवार्ड |url=https://watvaward.org/ne/ |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref>
सन् १९९०को दशकको अन्ततिर '''परमेश्वरको मण्डली'''ले '''उत्तर अमेरिका'''मा नयाँ करारको सुसमाचार प्रचार गर्न सुरु गऱ्यो । मण्डलीले उत्तर अमेरिकामा प्रचार गर्न सुरु गरेको पहिलो क्षेत्रचाहिँ क्यालिफोर्नियाको लस एन्जलस थियो । सत्यता ग्रहण गर्नेहरूको संख्या लगातार वृद्धि हुँदैगयो, र संयुक्त राज्य अमेरिकाका ५० वटा राज्यहरू सबैमा मण्डलीहरू स्थापना भइसकेका छन् । साथै क्यानाडाको अल्बर्टा, ब्रिटिस कोलम्बिया र ओन्टारियोमा पनि मण्डलीहरू स्थापना भइसकेका छन् । “आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नू” (मत्ती २२:३९) भन्ने बाइबलको शिक्षालाई पछ्याउँदै परमेश्वरको मण्डलीका सन्तहरूले विभिन्न तरिकाले परमेश्वरको प्रेमलाई कार्यान्वयन गरिरहेका छन् । उनीहरूले गरेका विभिन्न स्वयंसेवाको कदरस्वरूप उनीहरू कैयौँ पटक [https://presidentialserviceawards.gov/ राष्ट्रपतीय स्वयंसेवा अवार्ड]ले पुरस्कृत भएका छन् ।<ref>{{Cite web |author= |date= |year= |title=विश्वव्यापी परमेश्वरको मण्डलीलाई अवार्ड |url=https://watvaward.org/ne/ |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref>


== उत्तर अमेरिकी परमेश्वरको मण्डलीहरूको अवलोकन ==
== उत्तर अमेरिकी परमेश्वरको मण्डलीहरूको अवलोकन ==
{{그림 | 미국-NY-뉴욕-유월절-링컨센터-20140413.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= न्यूयोर्क क्षेत्रको परमेश्वरको मण्डलीका सन्तहरू न्यूयोर्कको लिङ्कन सेन्टरमा आयोजित निस्तार-चाडको पवित्र सभामा सहभागी भएका थिए ।}}
{{그림 | 미국-NY-뉴욕-유월절-링컨센터-20140413.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= न्यूयोर्क क्षेत्रको परमेश्वरको मण्डलीका सन्तहरू न्यूयोर्कको लिङ्कन सेन्टरमा आयोजित निस्तार-चाडको पवित्र सभामा सहभागी भए ।}}


[[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज|परमेश्वरको मण्डली]]ले विदेश मिसन सुरु गरेका पहिलो स्थानहरूमध्ये उत्तर अमेरिका पनि पर्दछ । सन् १९९७मा क्यालिफोर्नियाको लस एन्जलसमा सुसमाचार प्रचार गरिएर सन् २०००को दशकमा न्यूयोर्क, कनेक्टिकट, कोलोराडो र इलिनोइसम्म सुसमाचार फैलियो ।<ref>{{Cite web |author= |date= |year= |title=उत्तर अमेरिका |url=https://watv.org/ne/north-america/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> [[नयाँ करार निस्तार-चाड]], ३ चरणका ७ वटा चाडहरू, [[पिता परमेश्वर]] र [[माता परमेश्वर]] जस्ता [[बाइबल]]को सत्यताबाट धेरै जना प्रभावित भएकाले सन्तहरूको सङ्ख्या पनि तीव्र गतिमा वृद्धि भयो । उत्तरी ध्रूव नजिकैको अलास्का र प्रशान्त महासागरमा हावाइ लगायतका प्रत्येक प्रदेशहरूमा मण्डलीहरू स्थापना भएका छन् । यसबाहेक देशभरि नै हाउस चर्च र अफिस चर्चजस्ता स-साना आराधनालयहरू पनि छन् ।<ref>{{Cite web |author= |date=November 17, 2017 |year= |title=[विशेष रिपोर्ट- लुथरको धर्म सुधारको ५००औँ वार्षिकोत्सव - परमेश्वरको मण्डली र बाइबलको सत्यता] परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, २७ लाख जना सन्तहरूको बृहत् गायन |url=https://jmagazine.joins.com/monthly/view/318952 |website=Monthly JoongAng |series= |publisher= |page= |isbn= |quote=}}</ref> जातीय विवाद अझै पनि विद्यमान रहेको संयुक्त राज्य अमेरिकामा सन्तहरूले प्रेम, विचारशीलता र नम्रता जस्ता सद्गुणहरू पालन गर्छन् । [[माताको शिक्षा]]लाई पछ्याउँदै, उनीहरूले प्रेम नै सबैभन्दा ठूलो सद्गुण हो भन्ने कुरालाई महसुस गरी आपसमा प्रेम गर्दै असल उदाहरण देखाउँछन् । अमेरिकी सन्तहरूले कोलम्बिया र भेनेजुयला जस्ता दक्षिण अमेरिकाका धेरै देशहरूमा मण्डली स्थापना गर्नमा निर्णायक भूमिका खेले ।<ref>{{Cite web |author= |date= |year= |title=यरूशलेमबाट सुरु भएर संयुक्त राज्य अमेरिकाभरि फैलिएको प्रचार उत्सव |url=https://english.watv.org/news/content.asp?idx=903&page=4&searchString=jerusalem&menu=O |website=English WATV |series= |publisher= |page= |isbn= |quote=}}</ref> संयुक्त राज्य अमेरिकाको सीमावर्ती रहेको क्यानाडामा सुसमाचारको कार्य भइरहेको छ, अनि एड्मन्टन, भ्यानकुभर, टोरोन्टो र मोन्ट्रियलमा पनि नयाँ मण्डलीहरू स्थापना भएका छन् । कोरियाबाट सुरु भएको मण्डलीमा उत्तर अमेरिकाबाट धेरै मानिसहरू आएका दृश्य देख्न पाउनु अनपेक्षित कुरा थियो । सन् २००१मा पहिलो [[परमेश्वरको मण्डली विदेश भ्रमण टोली|विदेशी सन्त भ्रमण टोली]]बाट सुरु भएसँगै, [[नयाँ करार]] पुनर्स्थापना भएको ‘अगमवाणीको भूमि’ कोरियामा उत्तर अमेरिकाका सन्तहरूले क्रमिक रूपमा भ्रमण गरिरहेका छन् । भ्रमणको क्रममा उनीहरूले बाइबलको शिक्षा पाउँछन्, स्वर्गीय माताको प्रेम अनुभव गर्छन्, र परमेश्वरप्रतिको आफ्नो विश्वासलाई अझ दह्रिलो बनाउँछन् । भ्रमण टोलीका सहभागीहरू भन्छन्, “मैले केवल बाइबलीय ज्ञानको रूपमा मात्र लिएको परमेश्वरको प्रेम अहिले भने महसुस भएको छ । अब म यो प्रेमलाई व्यवहारमा लागू गर्नेछु, अनि परमेश्वरको अनुग्रह र आशिष्‌ मेरो परिवार, छिमेकी र चिनाजानामाझ पनि बाँड्नेछु ।”<ref>{{Cite web |author= |date= |year= |title=७४औँ विदेशी सन्तको भ्रमण टोली |url=https://watv.org/ne/74th-overseas-visiting-group/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> उत्तर अमेरिकाका सन्तहरूले सारा महादेशभरि नयाँ करारको सत्यता अर्थात् प्रेम बाँड्नको निम्ति विनाविश्राम [[सुसमाचार]]को कार्य गरिरहेका छन् । उनीहरू अनन्त जीवनको वरदान, साँचो स्वतन्त्रता प्रदान गर्नुहुने पिता परमेश्वर र माता परमेश्वरको गवाही दिन प्रयत्न गर्छन् ।
[[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज|परमेश्वरको मण्डली]]ले विदेश मिसन सुरु गरेका पहिलो स्थानहरूमध्ये उत्तर अमेरिका पनि पर्दछ । सन् १९९७मा क्यालिफोर्नियाको लस एन्जलसमा सुसमाचार प्रचार गरिएर सन् २०००को दशकमा न्यूयोर्क, कनेक्टिकट, कोलोराडो र इलिनोइसम्म सुसमाचार फैलियो ।<ref>{{Cite web |author= |date= |year= |title=उत्तर अमेरिका |url=https://watv.org/ne/north-america/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> [[नयाँ करार निस्तार-चाड]], ३ चरणका ७ वटा चाडहरू, [[पिता परमेश्वर]] र [[माता परमेश्वर]] जस्ता [[बाइबल]]को सत्यताबाट धेरै जना प्रभावित भएकाले सन्तहरूको सङ्ख्या पनि तीव्र गतिमा वृद्धि भयो । उत्तरी ध्रूव नजिकैको अलास्का र प्रशान्त महासागरमा हावाइ लगायतका प्रत्येक प्रदेशहरूमा मण्डलीहरू स्थापना भएका छन् । यसबाहेक देशभरि नै हाउस चर्च र अफिस चर्चजस्ता स-साना आराधनालयहरू पनि छन् ।<ref>{{Cite web |author= |date=November 17, 2017 |year= |title=[विशेष रिपोर्ट- लुथरको धर्म सुधारको ५००औँ वार्षिकोत्सव - परमेश्वरको मण्डली र बाइबलको सत्यता] परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, २७ लाख जना सन्तहरूको बृहत् गायन |url=https://jmagazine.joins.com/monthly/view/318952 |website=Monthly JoongAng |series= |publisher= |page= |isbn= |quote=}}</ref> जातीय विवाद अझै पनि विद्यमान रहेको संयुक्त राज्य अमेरिकामा सन्तहरूले प्रेम, विचारशीलता र नम्रता जस्ता सद्गुणहरू पालन गर्छन् । [[माताको शिक्षा]]लाई पछ्याउँदै, उनीहरूले प्रेम नै सबैभन्दा ठूलो सद्गुण हो भन्ने कुरालाई महसुस गरी आपसमा प्रेम गर्दै असल उदाहरण देखाउँछन् । अमेरिकी सन्तहरूले कोलम्बिया र भेनेजुयला जस्ता दक्षिण अमेरिकाका धेरै देशहरूमा मण्डली स्थापना गर्नमा निर्णायक भूमिका खेले ।<ref>{{Cite web |author= |date= |year= |title=यरूशलेमबाट सुरु भएर संयुक्त राज्य अमेरिकाभरि फैलिएको प्रचार उत्सव |url=https://english.watv.org/news/content.asp?idx=903&page=4&searchString=jerusalem&menu=O |website=English WATV |series= |publisher= |page= |isbn= |quote=}}</ref> संयुक्त राज्य अमेरिकाको सीमावर्ती रहेको क्यानाडामा सुसमाचारको कार्य भइरहेको छ, अनि एड्मन्टन, भ्यानकुभर, टोरोन्टो र मोन्ट्रियलमा पनि नयाँ मण्डलीहरू स्थापना भएका छन् । कोरियाबाट सुरु भएको मण्डलीमा उत्तर अमेरिकाबाट धेरै मानिसहरू आएका दृश्य देख्न पाउनु अनपेक्षित कुरा थियो । सन् २००१मा पहिलो [[परमेश्वरको मण्डली विदेश भ्रमण टोली|विदेश भ्रमण टोली]]बाट सुरु भएसँगै, [[नयाँ करार]] पुनर्स्थापना भएको ‘अगमवाणीको भूमि’ कोरियामा उत्तर अमेरिकाका सन्तहरूले क्रमिक रूपमा भ्रमण गरिरहेका छन् । भ्रमणको क्रममा उनीहरूले बाइबलको शिक्षा पाउँछन्, स्वर्गीय माताको प्रेम अनुभव गर्छन्, र परमेश्वरप्रतिको आफ्नो विश्वासलाई अझ दह्रिलो बनाउँछन् । भ्रमण टोलीका सहभागीहरू भन्छन्, “मैले केवल बाइबलीय ज्ञानको रूपमा मात्र लिएको परमेश्वरको प्रेम अहिले भने महसुस भएको छ । अब म यो प्रेमलाई व्यवहारमा लागू गर्नेछु, अनि परमेश्वरको अनुग्रह र आशिष्‌ मेरो परिवार, छिमेकी र चिनाजानामाझ पनि बाँड्नेछु ।”<ref>{{Cite web |author= |date= |year= |title=७४औँ विदेश भ्रमण टोली |url=https://watv.org/ne/74th-overseas-visiting-group/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> उत्तर अमेरिकाका सन्तहरूले सारा महादेशभरि नयाँ करारको सत्यता अर्थात् प्रेम बाँड्नको निम्ति विनाविश्राम [[सुसमाचार]]को कार्य गरिरहेका छन् । उनीहरू अनन्त जीवनको वरदान, साँचो स्वतन्त्रता प्रदान गर्नुहुने पिता परमेश्वर र माता परमेश्वरको गवाही दिन प्रयत्न गर्छन् ।


== वर्तमान अवस्था र गतिविधि ==
== वर्तमान अवस्था र गतिविधि ==
पङ्क्ति ११: पङ्क्ति ११:
{{그림 | 미국-TX-댈러스-전-세계-유월절사랑-생명사랑-795차-헌혈릴레이-20170514.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= संयुक्त राज्य अमेरिकाको ड्यालस परमेश्वरको मण्डलीद्वारा आयोजित निस्तार-चाडको प्रेम, जीवन बचाउने ७९५औँ विश्वव्यापी रक्तदान अभियान}}
{{그림 | 미국-TX-댈러스-전-세계-유월절사랑-생명사랑-795차-헌혈릴레이-20170514.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= संयुक्त राज्य अमेरिकाको ड्यालस परमेश्वरको मण्डलीद्वारा आयोजित निस्तार-चाडको प्रेम, जीवन बचाउने ७९५औँ विश्वव्यापी रक्तदान अभियान}}


उत्तर अमेरिकाभरिका परमेश्वरको मण्डलीहरूले माताको प्रेम र पारिवारिक मनद्वारा विभिन्न स्वयंसेवा गर्दै समुदायहरूलाई सहयोग गर्छन् । उनीहरूले नागरिकहरूलाई वातावरण संरक्षणको महत्त्वबारे जागृत गराउन सरसफाइ र क्याम्पेनहरूको आयोजना गर्छन्,<ref>{{Cite web |author= |date= |year= |title=वातावरण संरक्षण |url=https://watv.org/ne/environmental/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=May 10, 2021 |year= |title=स्वयंसेवकहरूद्वारा लास भेगासका स्थानीय पार्कहरूको सरसफाइ |url=https://news3lv.com/news/local/volunteers-clean-up-las-vegas-local-parks |website=3News |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=January 21, 2021 |year= |title=ज्याक्सनभिल मण्डलीका स्वयंसेवकहरूद्वारा नगरका पार्कहरूको सरसफाइ |url=https://www.news4jax.com/positively-jax/2021/01/21/jacksonville-church-volunteers-cleaning-up-city-parks-this-weekend/ |website=News 4 Jax |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=January 12, 2020 |year= |title=आल्भेर्नन पुलको रिलिटो नदी सरसफाइ गर्दै १४० जना स्वयंसेवकहरू |url=https://www.kgun9.com/news/local-news/140-volunteers-cleanup-rillito-river-at-the-alvernon-bridge |website=KGUN9 |series= |publisher= |page= |isbn= |quote=}}</ref>  अनि रगतको अभावलाई पूर्ति गरी मानव जीवन बचाउन [[निस्तार-चाडको प्रेम, जीवन बचाउने रक्तदान अभियान|निस्तार-चाडको प्रेम, जीवन बचाउने विश्वव्यापी रक्तदान अभियान]]को आयोजना गर्छन् ।<ref>{{Cite web |author= |date=June 20, 2021 |year= |title=‘निस्तार-चाड प्रेम, जीवन बचाउने विश्वव्यापी रक्तदान अभियान’ १,००० पटकभन्दा बढी आयोजित |url=https://watv.org/blood-donation-relay/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=August 6, 2018 |year= |title=यूटामा रगत अभाव हुँदा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा सहयोग यूटा रगत अभाव |url=https://www.deseret.com/2018/8/5/20650596/world-mission-society-church-of-god-responds-to-utah-blood-shortage#alicia-howard-left-center-helps-liza-collard-as-sage-tolotti-center-works-and-lewis-todd-elevates-his-arm-after-giving-blood-in-an-american-red-cross-bus-in-the-parking-lot-of-the-world-mission-society-church-of-god-in-salt-lake-city-on-sunday-aug-5-2018-the-church-hosted-a-blood-drive-to-combat-a-blood-shortage-in-utah-hospitals |website=Deseret News |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=April 16, 2018 |year= |title=बृहत् रक्तदानमा लेक वर्थ मण्डलीको सहभागिता |url=https://cbs12.com/news/local/lake-worth-church-takes-part-in-mega-blood-drive |website=CBS 12 NEWS |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=March 20, 2017 |year= |title=मण्डलीका सन्तहरू भन्छन्, “रक्तदान एकदमै महत्त्वपूर्ण छ ।” |url=http://www.fontanaheraldnews.com/news/donating-blood-is-very-important-church-members-say/article_caa5212c-0dc9-11e7-bee6-67da01dc1f93.html |website=Fontana Herald News |series= |publisher= |page= |isbn= |quote=}}</ref> तुफान, आँधी, बाढी जस्ता अप्रत्याशित प्रकोपहरू जाँदा सन्तहरूले क्षतिग्रस्त क्षेत्रहरूमा हतारका साथ गएर उद्धार र राहत कार्यमा समर्पित भई पीडितहरूलाई सहयोग गरे ।<ref>{{Cite web |author= |date= |year= |title=आकस्मिक उद्धार |url=https://watv.org/ne/emergency-relief/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=August 30, 2017 |year= |title=टेक्ससको ह्युस्टन मण्डलीद्वारा हार्वे आँधी राहत सहयोग |url=https://english.watv.org/social/content.asp?idx=49130&page=2 |website=English WATV |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=July 7, 2019 |year= |title=रिजक्रेस्टका भूकम्प पीडितहरूलाई SCV मण्डलीबाट सहयोग |url=https://signalscv.com/2019/07/scv-church-sends-help-to-earthquake-victims-in-ridgecrest/ |website=The Signal |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 17, 2013 |year= |title=वासिङटन पीडितहरूको हृदयलाई न्यानो पार्दै, विपत्ति राहत अभियान र सरसफाइ |url=http://www.courierpapers.com/article_b7085f78-6758-11e3-a7d5-001a4bcf887a.html |website=Courier Newspapers |series= |publisher= |page= |isbn= |quote=}}</ref> आइरिन आँधीका पीडित फ्राङ्क आलोसेभिक र उनका परिवारले, विपत्ति राहत स्वयंसेवाका लागि मण्डलीलाई प्रशंसा-पत्र पठाए । पत्रमा यस्तो लेखिएको थियो, “मैले आशा गुमाएको थिएँ, तर तपाईंहरूले त्यो आशा फर्काइदिनुभयो । विभिन्न पृष्ठभूमिका मानिसहरू दाजुभाइ-दिदीबहिनीको रूपमा एकसाथ कार्य गरिरहेको देख्न पाइन्छ भनेर मैले कल्पना पनि गरेको थिइनँ । तपाईंहरूले अरूको जीवनलाई उत्तम हुने गरी परिवर्तन गराउँदैहुनुहुन्छ भन्ने कुरा आफ्ना प्रियजनलाई थाहा दिनुहोस् ।”<ref>{{Cite web |author= |date=September 26, 2017 |year= |title=[परमेश्वरको मण्डली] ‘सबै कुरा गुमायौं भनेर सोच्दा ‘स्वर्गदूत’ हामीकहाँ आउनुभयो |url=https://www.donga.com/news/Culture/article/all/20170925/86514869/1 |website=Donga.com |series= |publisher= |page= |isbn= |quote=}}</ref>  
उत्तर अमेरिकाभरिका परमेश्वरको मण्डलीहरूले माताको प्रेम र पारिवारिक मनद्वारा विभिन्न स्वयंसेवा गर्दै समुदायहरूलाई सहयोग गर्छन् । उनीहरूले नागरिकहरूलाई वातावरण संरक्षणको महत्त्वबारे जागृत गराउन सरसफाइ र क्याम्पेनहरूको आयोजना गर्छन्,<ref>{{Cite web |author= |date= |year= |title=वातावरण संरक्षण |url=https://watv.org/ne/environmental/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=May 10, 2021 |year= |title=स्वयंसेवकहरूद्वारा लास भेगासका स्थानीय पार्कहरूको सरसफाइ |url=https://news3lv.com/news/local/volunteers-clean-up-las-vegas-local-parks |website=3News |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=January 21, 2021 |year= |title=ज्याक्सनभिल मण्डलीका स्वयंसेवकहरूद्वारा नगरका पार्कहरूको सरसफाइ |url=https://www.news4jax.com/positively-jax/2021/01/21/jacksonville-church-volunteers-cleaning-up-city-parks-this-weekend/ |website=News 4 Jax |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=January 12, 2020 |year= |title=आल्भेर्नन पुलको रिलिटो नदी सरसफाइ गर्दै १४० जना स्वयंसेवकहरू |url=https://www.kgun9.com/news/local-news/140-volunteers-cleanup-rillito-river-at-the-alvernon-bridge |website=KGUN9 |series= |publisher= |page= |isbn= |quote=}}</ref>  अनि रगतको अभावलाई पूर्ति गरी मानव जीवन बचाउन [[निस्तार-चाडको प्रेम, जीवन बचाउने रक्तदान अभियान|निस्तार-चाडको प्रेम, जीवन बचाउने विश्वव्यापी रक्तदान अभियान]]को आयोजना गर्छन् ।<ref>{{Cite web |author= |date=June 20, 2021 |year= |title=‘निस्तार-चाड प्रेम, जीवन बचाउने विश्वव्यापी रक्तदान अभियान’ १,००० पटकभन्दा बढी आयोजित |url=https://watv.org/blood-donation-relay/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=August 6, 2018 |year= |title=यूटामा रगत अभाव हुँदा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा सहयोग यूटा रगत अभाव |url=https://www.deseret.com/2018/8/5/20650596/world-mission-society-church-of-god-responds-to-utah-blood-shortage#alicia-howard-left-center-helps-liza-collard-as-sage-tolotti-center-works-and-lewis-todd-elevates-his-arm-after-giving-blood-in-an-american-red-cross-bus-in-the-parking-lot-of-the-world-mission-society-church-of-god-in-salt-lake-city-on-sunday-aug-5-2018-the-church-hosted-a-blood-drive-to-combat-a-blood-shortage-in-utah-hospitals |website=Deseret News |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=April 16, 2018 |year= |title=बृहत् रक्तदानमा लेक वर्थ मण्डलीको सहभागिता |url=https://cbs12.com/news/local/lake-worth-church-takes-part-in-mega-blood-drive |website=CBS 12 NEWS |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=March 20, 2017 |year= |title=मण्डलीका सन्तहरू भन्छन्, “रक्तदान एकदमै महत्त्वपूर्ण छ ।” |url=http://www.fontanaheraldnews.com/news/donating-blood-is-very-important-church-members-say/article_caa5212c-0dc9-11e7-bee6-67da01dc1f93.html |website=Fontana Herald News |series= |publisher= |page= |isbn= |quote=}}</ref> तुफान, आँधी, बाढी जस्ता अप्रत्याशित प्रकोपहरू जाँदा सन्तहरूले क्षतिग्रस्त क्षेत्रहरूमा हतारका साथ गएर उद्धार र राहत कार्यमा समर्पित भई पीडितहरूलाई सहयोग गरे ।<ref>{{Cite web |author= |date= |year= |title=आकस्मिक उद्धार |url=https://watv.org/ne/emergency-relief/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=August 30, 2017 |year= |title=टेक्ससको ह्युस्टन मण्डलीद्वारा हार्वे आँधी राहत सहयोग |url=https://english.watv.org/social/content.asp?idx=49130&page=2 |website=English WATV |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=July 7, 2019 |year= |title=रिजक्रेस्टका भूकम्प पीडितहरूलाई SCV मण्डलीबाट सहयोग |url=https://signalscv.com/2019/07/scv-church-sends-help-to-earthquake-victims-in-ridgecrest/ |website=The Signal |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 17, 2013 |year= |title=वासिङटन पीडितहरूको हृदयलाई न्यानो पार्दै, विपत्ति राहत अभियान र सरसफाइ |url=http://www.courierpapers.com/article_b7085f78-6758-11e3-a7d5-001a4bcf887a.html |website=Courier Newspapers |series= |publisher= |page= |isbn= |quote=}}</ref> आइरिन आँधीका पीडित फ्र्याङ्क आलोसेभिक र उनका परिवारले, विपत्ति राहत स्वयंसेवा गरिदिएकोमा मण्डलीलाई प्रशंसा-पत्र पठाए । पत्रमा यस्तो लेखिएको थियो, “मैले आशा गुमाएको थिएँ, तर तपाईंहरूले त्यो आशा फर्काइदिनुभयो । विभिन्न पृष्ठभूमिका मानिसहरू दाजुभाइ-दिदीबहिनीको रूपमा एकसाथ कार्य गरिरहेको देख्न पाइन्छ भनेर मैले कल्पना पनि गरेको थिइनँ । तपाईंहरूले अरूको जीवनलाई उत्तम हुने गरी परिवर्तन गराउँदैहुनुहुन्छ भन्ने कुरा आफ्ना प्रियजनलाई थाहा दिनुहोस् ।”<ref>{{Cite web |author= |date=September 26, 2017 |year= |title=[परमेश्वरको मण्डली] ‘सबै कुरा गुमायौं भनेर सोच्दा ‘स्वर्गदूत’ हामीकहाँ आउनुभयो |url=https://www.donga.com/news/Culture/article/all/20170925/86514869/1 |website=Donga.com |series= |publisher= |page= |isbn= |quote=}}</ref>  


यसबाहेक मण्डलीका सन्तहरूले विपन्न छिमेकीहरूको सहयोगार्थ घरबारविहीनहरूका लागि मोजा सङ्कलन र बाल अस्पतालका लागि कम्बल सङ्कलन कार्यक्रम राखेर सहयोग गरे । साथै मण्डलीले स्थानीय विद्यालयहरूलाई पुस्तक तथा शैक्षिक सामग्री वितरण, खेल मैदान निर्माण र साना विद्यार्थीहरूको सहयोगार्थ अन्य विभिन्न कदम चालेर शैक्षिक समर्थन स्वरूप स्वयंसेवालाई पनि नेतृत्व गर्दैआएको छ । उनीहरूले वृद्धाश्रममा बुज्रुगहरूलाई सहयोग गर्ने, हिमआँधीले ल्याएको हिउँलाई पन्छाउने, प्रहरी कार्यालय र अग्नि नियन्त्रण कार्यालयमा गएर उनीहरूको सेवाप्रति कृतज्ञता व्यक्त गर्ने जस्ता ठूला-साना स्वयंसेवाद्वारा छिमेकीहरूमाझ माताको प्रेम बाँड्ने कार्यलाई निरन्तरता दिन्छन् ।<ref>{{Cite web |author= |date= |year= |title=स्वयंसेवा |url=https://watv.org/ne/volunteer/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> क्यानाडाको एड्मन्टन परमेश्वरको मण्डलीले, परिवारबाट टाढा रहेर वर्षको अन्तिम समय एकलै बिताएका वृद्धाश्रमका ज्येष्ठ नागरिकहरूलाई भेटेर विभिन्न प्रस्तुतिहरूद्वारा उहाँहरूमाझ प्रेम र हाँसो साझा गरे ।<ref>{{Cite web |author= |date=January 20, 2013 |year= |title=नयाँ वर्षमा पनि न्यानो प्रेम बाँड्दै, |url=https://news.watv.org/over/content.asp?articleid=o20130120257 |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=प्रेमद्वारा बनेको सुन्दर सम्पर्क |url=https://news.watv.org/over/content.asp?articleid=o20121230414 |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref>
यसबाहेक मण्डलीका सन्तहरूले विपन्न छिमेकीहरूको सहयोगार्थ घरबारविहीनहरूका लागि मोजा सङ्कलन र बाल अस्पतालका लागि कम्बल सङ्कलन कार्यक्रम राखेर सहयोग गरे । साथै मण्डलीले स्थानीय विद्यालयहरूलाई पुस्तक तथा शैक्षिक सामग्री वितरण, खेल मैदान निर्माण र साना विद्यार्थीहरूको सहयोगार्थ अन्य विभिन्न कदम चालेर शैक्षिक समर्थन स्वरूप स्वयंसेवालाई पनि नेतृत्व गर्दैआएको छ । उनीहरूले वृद्धाश्रममा बुज्रुगहरूलाई सहयोग गर्ने, हिमआँधीले ल्याएको हिउँलाई पन्छाउने, प्रहरी कार्यालय र अग्नि नियन्त्रण कार्यालयमा गएर उनीहरूको सेवाप्रति कृतज्ञता व्यक्त गर्ने जस्ता ठूला-साना स्वयंसेवाद्वारा छिमेकीहरूमाझ माताको प्रेम बाँड्ने कार्यलाई निरन्तरता दिन्छन् ।<ref>{{Cite web |author= |date= |year= |title=स्वयंसेवा |url=https://watv.org/ne/volunteer/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> क्यानाडाको एड्मन्टन परमेश्वरको मण्डलीले, परिवारबाट टाढा रहेर वर्षको अन्तिम समय एकलै बिताएका वृद्धाश्रमका ज्येष्ठ नागरिकहरूलाई भेटेर विभिन्न प्रस्तुतिहरूद्वारा उहाँहरूमाझ प्रेम र हाँसो साझा गरे ।<ref>{{Cite web |author= |date=January 20, 2013 |year= |title=नयाँ वर्षमा पनि न्यानो प्रेम बाँड्दै, |url=https://news.watv.org/over/content.asp?articleid=o20130120257 |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=प्रेमद्वारा बनेको सुन्दर सम्पर्क |url=https://news.watv.org/over/content.asp?articleid=o20121230414 |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref>


साथै उज्ज्वल भविष्य निर्माणका लागि उनीहरूले गम्भीर सामाजिक समस्याहरू समाधान गर्न सहयोगमूलक कार्यहरू पनि गर्छन् । कोभिड-१९को सङ्क्रमण सबैभन्दा धेरै फैलिएको संयुक्त राज्य अमेरिकामा, परमेश्वरको मण्डलीले महामारीको समयमा चिकित्सा कर्मचारीहरूको सहयोगार्थ मास्क तथा आवश्यक किटहरू हस्तान्तरण गऱ्यो ।<ref>{{Cite web |author= |date=June 22, 2020 |year= |title=कोभिड १९लाई जित्न परमेश्वरको मण्डलीले संयुक्त राज्य अमेरिकाका क्षेत्रहरूमा आशा बाँड्दछ |url=http://www.ndnnews.co.kr/news/articleView.html?idxno=248171 |website=NDN News |series= |publisher= |page= |isbn= |quote=}}</ref> परिवारजनबीच घनिष्ठता र संवाद घट्न थालेको उक्त समयमा सन्तहरूले परिवारजनलाई आपसमा एकजुट गराउन ‘परिवार प्रशंसा दिवस’ भन्ने कार्यक्रमको आयोजना गरे ।<ref>{{Cite web |author= |date=March 17, 2019 |year= |title=इलिनोइको सिकागो मण्डलीमा परिवार प्रशंसा दिवस |url=https://watv.org/ne/family-appreciation-day-chicago/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> साथै अपराध रोकथामका उपायलाई व्यवहारमा लागू गर्न सकिनेबारे छलफल गर्न उनीहरूले प्रहरी अधिकारीहरूसँगको साझेदारीमा ASEZ ‘भावी लिडर फोरम’,<ref>{{Cite web |author= |date=April 28, 2019 |year= |title=भर्जिनियामा ASEZ भावी लिडर फोरम |url=https://watv.org/ne/asez-future-leader-forum/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> अनि दिगो विकास लक्ष्यहरूलाई दैनिक जीवनमा लागू गर्नमा नागरिकहरूलाई प्रोत्साहन दिन ‘विश्व शान्तिका लागि सहकारिता’ कन्सर्टको पनि आयोजना गरे ।<ref>{{Cite web |author= |date=August 11, 2019 |year= |title=पेरु, संयुक्त राज्य अमेरिका, मलेसिया र सिङ्गापुरमा कन्सर्टहरू |url=https://watv.org/ne/concerts-peru-us-malaysia-singapore/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=August 11, 2019 |year= |title=लिङ्कन सेन्टर एलिस टुली हलमा ASEZ कन्सर्ट |url=https://asez.org/asez_peace-concert_eng/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref>
साथै उज्ज्वल भविष्य निर्माणका लागि उनीहरूले गम्भीर सामाजिक समस्याहरू समाधान गर्न सहयोगमूलक कार्यहरू पनि गर्छन् । कोभिड-१९को सङ्क्रमण सबैभन्दा धेरै फैलिएको संयुक्त राज्य अमेरिकामा, परमेश्वरको मण्डलीले महामारीको समयमा चिकित्सा कर्मचारीहरूको सहयोगार्थ मास्क तथा आवश्यक किटहरू हस्तान्तरण गऱ्यो ।<ref>{{Cite web |author= |date=June 22, 2020 |year= |title=कोभिड १९लाई जित्न परमेश्वरको मण्डलीले संयुक्त राज्य अमेरिकाका क्षेत्रहरूमा आशा बाँड्दछ |url=http://www.ndnnews.co.kr/news/articleView.html?idxno=248171 |website=NDN News |series= |publisher= |page= |isbn= |quote=}}</ref> परिवारजनबीच घनिष्ठता र संवाद घट्दैगएको त्यो समयमा सन्तहरूले परिवारजनलाई आपसमा एकजुट गराउन ‘परिवार प्रशंसा दिवस’ भन्ने कार्यक्रमको आयोजना गरे ।<ref>{{Cite web |author= |date=March 17, 2019 |year= |title=इलिनोइको सिकागो मण्डलीमा परिवार प्रशंसा दिवस |url=https://watv.org/ne/family-appreciation-day-chicago/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> साथै अपराध रोकथामका उपायलाई व्यवहारमा लागू गर्न सकिनेबारे छलफल गर्न उनीहरूले प्रहरी अधिकारीहरूसँगको साझेदारीमा ASEZ ‘भावी लिडर फोरम’,<ref>{{Cite web |author= |date=April 28, 2019 |year= |title=भर्जिनियामा ASEZ भावी लिडर फोरम |url=https://watv.org/ne/asez-future-leader-forum/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> अनि दिगो विकास लक्ष्यहरूलाई दैनिक जीवनमा लागू गर्नमा नागरिकहरूलाई प्रोत्साहन दिन ‘विश्व शान्तिका लागि सहकारिता’ कन्सर्टको पनि आयोजना गरे ।<ref>{{Cite web |author= |date=August 11, 2019 |year= |title=पेरु, संयुक्त राज्य अमेरिका, मलेसिया र सिङ्गापुरमा कन्सर्टहरू |url=https://watv.org/ne/concerts-peru-us-malaysia-singapore/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=August 11, 2019 |year= |title=लिङ्कन सेन्टर एलिस टुली हलमा ASEZ कन्सर्ट |url=https://asez.org/asez_peace-concert_eng/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref>


== मिडिया रिपोर्ट र अवार्ड ==
== मिडिया रिपोर्ट र अवार्ड ==
{{그림 |미국대통령자원봉사상 3대정부.jpg |너비= 400px |정렬=오른쪽섬네일 |타이틀= संयुक्त राज्य अमेरिकाबाट राष्ट्रपतीय स्वयंसेवा अवार्ड}}
{{그림 |미국대통령자원봉사상 3대정부.jpg |너비= 400px |정렬=오른쪽섬네일 |타이틀= संयुक्त राज्य अमेरिकाबाट राष्ट्रपति स्वयंसेवा अवार्ड}}


उत्तर अमेरिकाको परमेश्वरको मण्डलीले समाजमा व्याप्त रहेको व्यक्तिवादलाई उखेलेर प्रेमद्वारा गरेका समाज सेवाका प्रयासहरू प्रेरणाको स्रोतको रूपमा सञ्चार-माध्यमहरूमा त्यसको चर्चा भइरहेको छ ।<ref>{{Cite web |author= |date=July 30, 2017 |year= |title=“परमेश्वरको मण्डलीको समर्पणले अमेरिकी समाजमा ठूलो परिवर्तन ल्याउँछ” ... ‘माताको प्रेमद्वारा’, वासिङ्टन डि.सि. |url=https://www.newshankuk.com/news/content.asp?fs=1&ss=3&news_idx=201707302209401385 |website=NewsHankuk |series= |publisher= |page= |isbn= |quote=}}</ref> खाँचोमा परेका छिमेकीहरूलाई सहयोग गरेको, जनचेतना जगाएको र समाज विकासमा सकारात्मक छाप छोडेको कदरस्वरूप परमेश्वरको मण्डलीले बाइडेन, ट्रम्प र ओबामा गरेर तीनै वटा सरकार<ref>{{Cite web |author= |date= |year= |title=विश्वव्यापी परमेश्वरको मण्डलीलाई अवार्ड |url=https://watvaward.org/ne/ |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref name=":0">{{Cite web |author= |date= |year= |title=राष्ट्रपतीय स्वयंसेवा स्वर्ण अवार्ड, जो बाइडेन, सन् २०२१ |url=https://watvaward.org/ne/award/1575 |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=राष्ट्रपतीय स्वयंसेवा स्वर्ण अवार्ड, डोनाल्ड ट्रम्प, सन् २०१९ |url=https://watvaward.org/ne/award/1396 |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=राष्ट्रपतीय स्वयंसेवा स्वर्ण अवार्ड, बाराक ओबामा, सन् २०१५ |url=https://watvaward.org/ne/award/841 |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref>बाट अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्ड ५० पटक जति प्राप्त गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अवार्ड र प्रशंसा-पत्रहरूमा “म अमेरिकी जनताको तर्फबाट, यहाँहरूले गर्नुभएको स्वयंसेवाप्रति आभार व्यक्त गर्दछु, र यस्तो कार्यलाई निरन्तरता दिनको लागि अनुरोध गर्दछु । यो देशले तपाईंहरूमाथि भरोसा गर्दछ” भन्दै सन्तहरूको प्रयत्नको उच्च प्रशंसा गर्नुभयो । स्थानीय सरकारहरूले पनि परमेश्वरको मण्डलीले गरेको मानव-सेवाप्रति कृतज्ञता र सम्मान व्यक्त गर्नको निम्ति केही घोषणा र सङ्कल्पहरू जारी गरेका थिए ।<ref>{{Cite web |author= |date= |year= |title=क्यालिफोर्निया विधान सभा, मान्यता पत्र |url=https://watvaward.org/ne/award/930 |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=काङ्ग्रेसको विशेष मान्यता पत्र |url=https://watvaward.org/ne/award/1413 |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=कदर पत्र, ग्रेट अमेरिकन क्लिन-अप, सन् २०१७ |url=https://watvaward.org/ne/award/929 |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=यूएस प्रतिनिधि सभा, काङ्ग्रेसबाट मान्यता पत्र |url=https://watvaward.org/ne/award/928 |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=संयुक्त राज्य अमेरिकाको आन्तरिक विभागबाट कदर पत्र |url=https://watvaward.org/ne/award/945 |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref>
उत्तर अमेरिकाको परमेश्वरको मण्डलीले समाजमा व्याप्त रहेको व्यक्तिवादलाई उखेलेर प्रेमद्वारा गरेका समाज सेवाका प्रयासहरू प्रेरणाको स्रोतको रूपमा सञ्चार-माध्यमहरूमा त्यसको चर्चा भइरहेको छ ।<ref>{{Cite web |author= |date=July 30, 2017 |year= |title=“परमेश्वरको मण्डलीको समर्पणले अमेरिकी समाजमा ठूलो परिवर्तन ल्याउँछ” ... ‘माताको प्रेमद्वारा’, वासिङ्टन डि.सि. |url=https://www.newshankuk.com/news/content.asp?fs=1&ss=3&news_idx=201707302209401385 |website=NewsHankuk |series= |publisher= |page= |isbn= |quote=}}</ref> खाँचोमा परेका छिमेकीहरूलाई सहयोग गरेको, जनचेतना जगाएको र समाज विकासमा सकारात्मक छाप छोडेको कदरस्वरूप परमेश्वरको मण्डलीले बाइडेन, ट्रम्प र ओबामा गरेर तीनै वटा सरकार<ref>{{Cite web |author= |date= |year= |title=विश्वव्यापी परमेश्वरको मण्डलीलाई अवार्ड |url=https://watvaward.org/ne/ |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref name=":0">{{Cite web |author= |date= |year= |title=राष्ट्रपति स्वयंसेवा स्वर्ण अवार्ड, जो बाइडेन, सन् २०२१ |url=https://watvaward.org/ne/award/1575 |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=राष्ट्रपतीय स्वयंसेवा स्वर्ण अवार्ड, डोनाल्ड ट्रम्प, सन् २०१९ |url=https://watvaward.org/ne/award/1396 |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=राष्ट्रपति स्वयंसेवा स्वर्ण अवार्ड, बाराक ओबामा, सन् २०१५ |url=https://watvaward.org/ne/award/841 |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref>बाट अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्ड ५० पटक जति प्राप्त गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अवार्ड र प्रशंसा-पत्रहरूमा “म अमेरिकी जनताको तर्फबाट, यहाँहरूले गर्नुभएको स्वयंसेवाप्रति आभार व्यक्त गर्दछु, र यस्तो कार्यलाई निरन्तरता दिनको लागि अनुरोध गर्दछु । यो देशले तपाईंहरूमाथि भरोसा गर्दछ” भन्दै सन्तहरूको प्रयत्नको उच्च प्रशंसा गर्नुभयो । स्थानीय सरकारहरूले पनि परमेश्वरको मण्डलीले गरेको मानव-सेवाप्रति कृतज्ञता र सम्मान व्यक्त गर्नको निम्ति केही घोषणा र सङ्कल्पहरू जारी गरेका थिए ।<ref>{{Cite web |author= |date= |year= |title=क्यालिफोर्निया विधान सभा, मान्यता पत्र |url=https://watvaward.org/ne/award/930 |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=काङ्ग्रेसको विशेष मान्यता पत्र |url=https://watvaward.org/ne/award/1413 |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=कदर पत्र, ग्रेट अमेरिकन क्लिन-अप, सन् २०१७ |url=https://watvaward.org/ne/award/929 |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=यूएस प्रतिनिधि सभा, काङ्ग्रेसबाट मान्यता पत्र |url=https://watvaward.org/ne/award/928 |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=संयुक्त राज्य अमेरिकाको आन्तरिक विभागबाट कदर पत्र |url=https://watvaward.org/ne/award/945 |website=WATV Award |series= |publisher= |page= |isbn= |quote=}}</ref>


== बाह्य कडीहरू ==
== बाह्य कडीहरू ==