क्रूस: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
|||
| (२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ५ अवतरण देखाइएन) | |||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
[[ | <!-- interlanguage:start -->[[ko:십자가]][[en:Cross]][[vi:Thập tự giá]][[es:La cruz]][[pt:A Cruz]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:십자가]][[en:Cross]][[vi:Thập tự giá]][[es:La cruz]][[pt:A Cruz]]<!-- interlanguage:end -->'''क्रूस'''चाहिँ अधिकांश ख्रीष्टियान मण्डलीहरूले ख्रीष्टियान धर्मको प्रतीकको रूपमा प्रयोग गर्ने प्रतिमा हो । यद्यपि [[क्रूसको कष्ट|ख्रीष्टको क्रूसीकरण]]पछि मात्र यो पहिलो चोटि देखा परेको भने होइन, तर प्राचीन समयदेखि नै गैर-ख्रीष्टियान धर्महरूले यसलाई धार्मिक वस्तुको रूपमा पुज्दैआएका थिए । ‘इराकको इतिहास(ancient Near East)’मा, मृत्युदण्डको साधनको रूपमा क्रूस आकारको फ्रेम प्रयोग गर्ने गरिन्थ्यो । [[शबाथ-दिन|शबाथ]]को अघिल्लो दिनमा परेको [[अखमिरी रोटीको चाड]]मा, मानव-जातिको पापको प्रायश्चितको निम्ति [[येशू ख्रीष्ट]] यरूशलेम बाहिर गलगथाको डाँडामा क्रूसमा टाँगिनुभयो । क्रूसचाहिँ येशूज्यूलाई मात्र होइन तर असंख्य सन्तहरूलाई मृत्युदण्ड दिने साधनको रूपमा प्रयोग गरिएकोले, सुरुको मण्डलीका सन्तहरूले क्रूसलाई आस्थाको प्रतीक मान्नु भनेको असम्भव कुरा थियो । बाइबल र ख्रीष्टियान धर्मको इतिहासमा हेर्ने हो भने सुरुको मण्डलीले आस्थाको प्रतीकको रूपमा क्रूस प्रयोग गरे भनेर कतै पनि लेखिएको छैन । चौथो शताब्दीतिर मण्डली धर्मनिरपेक्ष भएसँगै सत्यता परिवर्तन भयो, र गैर-ख्रीष्टियान धर्मको प्रतीक र मृत्युदण्डको साधनको रूपमा प्रयोग गरिँदैआएको क्रूसलाई मण्डलीमा खडा गरियो ।<ref>{{인용|url=https://www.britannica.com/topic/cross-religious-symbol|title=क्रूस|quote=|website=Britannica}}</ref> | ||
'''क्रूस'''चाहिँ अधिकांश ख्रीष्टियान मण्डलीहरूले ख्रीष्टियान धर्मको प्रतीकको रूपमा प्रयोग गर्ने प्रतिमा हो । यद्यपि [[क्रूसको कष्ट|ख्रीष्टको क्रूसीकरण]]पछि मात्र यो पहिलो चोटि देखा परेको भने होइन, तर प्राचीन समयदेखि नै गैर-ख्रीष्टियान धर्महरूले यसलाई धार्मिक वस्तुको रूपमा पुज्दैआएका थिए । ‘इराकको इतिहास(ancient Near East)’मा, मृत्युदण्डको साधनको रूपमा क्रूस आकारको फ्रेम प्रयोग गर्ने गरिन्थ्यो । [[शबाथ-दिन|शबाथ]]को अघिल्लो दिनमा परेको [[अखमिरी रोटीको चाड]]मा, मानव-जातिको पापको प्रायश्चितको निम्ति [[येशू ख्रीष्ट]] यरूशलेम बाहिर गलगथाको डाँडामा क्रूसमा टाँगिनुभयो । क्रूसचाहिँ येशूज्यूलाई मात्र होइन तर असंख्य सन्तहरूलाई मृत्युदण्ड दिने साधनको रूपमा प्रयोग गरिएकोले, सुरुको मण्डलीका सन्तहरूले क्रूसलाई आस्थाको प्रतीक मान्नु भनेको असम्भव कुरा थियो । बाइबल र ख्रीष्टियान धर्मको इतिहासमा हेर्ने हो भने सुरुको मण्डलीले आस्थाको प्रतीकको रूपमा क्रूस प्रयोग गरे भनेर कतै पनि लेखिएको छैन । चौथो शताब्दीतिर मण्डली धर्मनिरपेक्ष भएसँगै सत्यता परिवर्तन भयो, र गैर-ख्रीष्टियान धर्मको प्रतीक र मृत्युदण्डको साधनको रूपमा प्रयोग गरिँदैआएको क्रूसलाई मण्डलीमा खडा गरियो ।<ref>{{인용|url=https://www.britannica.com/topic/cross-religious-symbol|title=क्रूस|quote=|website=Britannica}}</ref> | |||
== क्रूसको उत्पत्ति र प्रयोग == | == क्रूसको उत्पत्ति र प्रयोग == | ||
| पङ्क्ति १५: | पङ्क्ति १४: | ||
क्रूसचाहिँ ई.पू. छैटौँ शताब्दीदेखि ई.सं. चौथो शताब्दीसम्म प्राचीन पश्चिममा अपराधीहरूलाई क्रूसमा टाँगेर मृत्युदण्ड दिन प्रयोग गरिएको फ्रेम थियो ।<ref>{{인용|url=https://www.worldhistory.org/crucifixion/|title=क्रूसीकरण|website=WORLD HISTORY ENCYCLOPEDIA|publisher=|date=|year=|author=|series=|isbn=|quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=क्रूस |url=https://www.biblestudytools.com/dictionaries/smiths-bible-dictionary/cross.html |website=Bible Study Tools |series= |publisher= |page= |isbn= |quote=}}</ref> भनिन्छ, क्रूसीकरणलाई आविष्कार गरेका मानिसहरूचाहिँ कार्थेजका फोनिसियालीहरू अथवा फारसीहरू थिए । यसले प्राचीन बेबिलोन (बेबिलोनिया), मिश्र, र अश्शूरका मानिसहरूमा पनि प्रभाव पारेको थियो । फारसमा क्रूसीकरणको बारेमा सिकेका अलेक्जेण्डर महान्ले ग्रीसमा समेत यो प्रथा फैलाए । अनि जब रोमीहरूले चाहिँ दोस्रो प्यूनिक युद्ध जिते तब तिनीहरूले कार्थेजको फोनिसियालीहरूबाट यसबारे सिके, र रोमी साम्राज्यमा प्रयोग गरे । पछि रोमी साम्राज्यले, अपराधीहरूलाई सबैभन्दा क्रूर र कठोर तरिकाले मृत्यु दण्ड दिन क्रूसीकरणलाई प्रयोग गऱ्यो । क्रूसीकरणचाहिँ प्रायः दोषी व्यक्तिलाई क्रूसमा बाँधेर वा झुण्ड्याएर दिइने मृत्युदण्ड थियो । रोमले यसलाई मुख्यतया जघन्य अपराध गरेका अपराधीहरू, देशद्रोहीहरू, र दासहरूलाई सजाय दिनलाई प्रयोग गऱ्यो । क्रूसीकरणचाहिँ सबैभन्दा क्रूर र अपमानजनक दण्ड थियो । रोमी वकील जुलियस पउलसद्वारा सङ्कलन गरिएको फौजदारी संहिताका अनुसार रोमको पालामा ३ किसिमका सजायलाई सबैभन्दा क्रूर सजाय मानिन्थ्यो, जसमध्येको पहिलोचाहिँ क्रूसीकरण थियो । रोमी राजनीतिज्ञ सिसेरोले क्रूसीकरणलाई “सबैभन्दा क्रूर र घृणित दण्ड” भनेर व्यक्त गरे, अनि यहूदी इतिहासकार जोसेफसले चाहिँ यसलाई “सबैभन्दा कठोर मृत्यु” भनेर व्यक्त गरे ।<ref>{{Cite web |date=December 2003 |title=क्रूसीकरणको इतिहास र प्याथोलोजी, चिकित्सा राष्ट्रिय पुस्तकालय |url=https://pubmed.ncbi.nlm.nih.gov/14750495/ |website=National Library of MedicinePub Med |quote=}}</ref> | क्रूसचाहिँ ई.पू. छैटौँ शताब्दीदेखि ई.सं. चौथो शताब्दीसम्म प्राचीन पश्चिममा अपराधीहरूलाई क्रूसमा टाँगेर मृत्युदण्ड दिन प्रयोग गरिएको फ्रेम थियो ।<ref>{{인용|url=https://www.worldhistory.org/crucifixion/|title=क्रूसीकरण|website=WORLD HISTORY ENCYCLOPEDIA|publisher=|date=|year=|author=|series=|isbn=|quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=क्रूस |url=https://www.biblestudytools.com/dictionaries/smiths-bible-dictionary/cross.html |website=Bible Study Tools |series= |publisher= |page= |isbn= |quote=}}</ref> भनिन्छ, क्रूसीकरणलाई आविष्कार गरेका मानिसहरूचाहिँ कार्थेजका फोनिसियालीहरू अथवा फारसीहरू थिए । यसले प्राचीन बेबिलोन (बेबिलोनिया), मिश्र, र अश्शूरका मानिसहरूमा पनि प्रभाव पारेको थियो । फारसमा क्रूसीकरणको बारेमा सिकेका अलेक्जेण्डर महान्ले ग्रीसमा समेत यो प्रथा फैलाए । अनि जब रोमीहरूले चाहिँ दोस्रो प्यूनिक युद्ध जिते तब तिनीहरूले कार्थेजको फोनिसियालीहरूबाट यसबारे सिके, र रोमी साम्राज्यमा प्रयोग गरे । पछि रोमी साम्राज्यले, अपराधीहरूलाई सबैभन्दा क्रूर र कठोर तरिकाले मृत्यु दण्ड दिन क्रूसीकरणलाई प्रयोग गऱ्यो । क्रूसीकरणचाहिँ प्रायः दोषी व्यक्तिलाई क्रूसमा बाँधेर वा झुण्ड्याएर दिइने मृत्युदण्ड थियो । रोमले यसलाई मुख्यतया जघन्य अपराध गरेका अपराधीहरू, देशद्रोहीहरू, र दासहरूलाई सजाय दिनलाई प्रयोग गऱ्यो । क्रूसीकरणचाहिँ सबैभन्दा क्रूर र अपमानजनक दण्ड थियो । रोमी वकील जुलियस पउलसद्वारा सङ्कलन गरिएको फौजदारी संहिताका अनुसार रोमको पालामा ३ किसिमका सजायलाई सबैभन्दा क्रूर सजाय मानिन्थ्यो, जसमध्येको पहिलोचाहिँ क्रूसीकरण थियो । रोमी राजनीतिज्ञ सिसेरोले क्रूसीकरणलाई “सबैभन्दा क्रूर र घृणित दण्ड” भनेर व्यक्त गरे, अनि यहूदी इतिहासकार जोसेफसले चाहिँ यसलाई “सबैभन्दा कठोर मृत्यु” भनेर व्यक्त गरे ।<ref>{{Cite web |date=December 2003 |title=क्रूसीकरणको इतिहास र प्याथोलोजी, चिकित्सा राष्ट्रिय पुस्तकालय |url=https://pubmed.ncbi.nlm.nih.gov/14750495/ |website=National Library of MedicinePub Med |quote=}}</ref> | ||
त्यो समयमा क्रूसीकरणका विभिन्न तरिकाहरू थिए । सामान्यतया दोषी मानिसलाई कोर्रा लगाइन्थ्यो, र त्यसलाई क्रूसको तेर्सो काठलाई सजाय स्थलसम्म घिसार्न लगाइन्थ्यो, जहाँ क्रूसको ठाडो भागचाहिँ जमिनमा पहिल्यै तय भइसकेको हुन्थ्यो । दोषीका दुवै हातलाई तन्काएर त्यसका दुवै नाडीमा बेसरी कीला ठोकी चरम पीडा दिइन्थ्यो । त्यसपछि क्रूसको तेर्सो काठलाई ठाडो काठसम्म माथि | त्यो समयमा क्रूसीकरणका विभिन्न तरिकाहरू थिए । सामान्यतया दोषी मानिसलाई कोर्रा लगाइन्थ्यो, र त्यसलाई क्रूसको तेर्सो काठलाई सजाय स्थलसम्म घिसार्न लगाइन्थ्यो, जहाँ क्रूसको ठाडो भागचाहिँ जमिनमा पहिल्यै तय भइसकेको हुन्थ्यो । दोषीका दुवै हातलाई तन्काएर त्यसका दुवै नाडीमा बेसरी कीला ठोकी चरम पीडा दिइन्थ्यो । त्यसपछि क्रूसको तेर्सो काठलाई ठाडो काठसम्म माथि उठाइन्थ्यो, जुनचाहिँ जमिनबाट लगभग ९ देखि १२ फिट (करीब ३ मिटर) जति हुन्थ्यो । त्यसपछि दोषीको गोडालाई बेसरी बाँधेर ठाडो काठमा कीलाले ठोकिन्थ्यो । विज्ञहरूका अनुसार क्रूसीकरणले शारीरिक रूपमा चरम र घातक पीडा निम्त्याउँछ । दोषीलाई ठाडो गरी झुण्ड्याउँदा त्यसका मांसपेशीहरूमा असर पर्छ, डायफ्रामले राम्ररी काम गर्न सक्दैन, जसले गर्दा रक्त सञ्चारमा समस्या, अङ्ग निष्क्रियता, श्वास-प्रश्वासमा अवरोध, झटका र अन्तिममा मृत्यु निम्त्याउन सक्छ ।<ref>{{Cite web |author= |date= |year= |title=क्रूसीकरण |url=https://www.britannica.com/topic/crucifixion-capital-punishment |website=Britannica |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>चिकित्सा प्रमाण, भाग ३, पुनरुत्थानबारे अनुसन्धान, मृत्युको कारण, ख्रीष्टको मामिला, पेज नं. १८१-१८२, Lee Strobel, Zondervan Publishing House, सन् १९९८</ref> | ||
== क्रूसका प्रकार == | == क्रूसका प्रकार == | ||
{{그림 |가톨릭백과사전 십자가의 종류.jpg |너비= 250px |정렬=오른쪽섬네일 |타이틀=क्रूसका प्रकार<ref><i>क्याथोलिक विश्वकोश</i>, खण्ड ४, The Encyclopedia Press, Inc, सन् १९१३, पेज ५३८</ref>}} | {{그림 |가톨릭백과사전 십자가의 종류.jpg |너비= 250px |정렬=오른쪽섬네일 |타이틀=क्रूसका प्रकार<ref><i>क्याथोलिक विश्वकोश</i>, खण्ड ४, The Encyclopedia Press, Inc, सन् १९१३, पेज ५३८</ref>}} | ||
युग र | युग र क्षेत्रको आधारमा विभिन्न आकारमा क्रूसहरू बनाइन्थ्यो । उदाहरणको लागि प्राचीन मिश्रमा प्रयोग गरिने अँख क्रूस, सेल्ट जातिको सूर्य देवता पुज्ने विधिबाट व्युत्पन्न भएको सेल्टिक क्रूस, पश्चिमी मण्डलीहरूमा प्रयोग गरिने ल्याटिन क्रूस, र दोस्रो विश्व युद्धको समयमा नाजीको चिन्हको रूपमा प्रयोग गरिएको स्वस्तिक क्रूस । क्याथोलिक मण्डलीमा विभिन्न प्रकारका क्रूसहरू छन् । क्याथोलिक विश्वकोशको कुनै एउटा पेजमा ४० वटा विभिन्न किसिमका क्रूसहरू देख्न सकिन्छ । गैर-ख्रीष्टियान धर्मको प्रभावविना यदि येशूज्यूको बलिदानलाई मात्र दर्शाउने हो भने पनि सबै मण्डलीहरूमा एकै किसिमको क्रूस हुनुपर्छ । मण्डलीभित्र धेरै किसिमका क्रूसहरू छन् भन्ने यथार्थताद्वारा क्रूसचाहिँ विभिन्न गैर-ख्रीष्टियान धर्महरूको प्रभावमा परेर बनाइएको चीज हो भन्ने कुरा जान्न सकिन्छ । | ||
== ख्रीष्टियान धर्ममा क्रूस भित्रियो == | == ख्रीष्टियान धर्ममा क्रूस भित्रियो == | ||
=== इतिहास === | === इतिहास === | ||
रोमी साम्राज्यका कन्स्टेन्टाइन पहिलोको पालादेखि ख्रीष्टियान मण्डलीहरूमा क्रूसलाई ख्रीष्टियान धर्मको प्रतीकको रूपमा प्रयोग गर्न थालिएको हो (ई.सं. ३०६-३३७सम्म) ।<ref name="십자가">क्रूस, Baker's Dictionary of Theology, Everett F. Harrison, Baker Book House, सन् १९६०, पेज १५२</ref> यसले, येशूज्यूपछि करीब ३०० वर्ष अर्थात् कन्स्टेन्टाइनको पालासम्म पनि मण्डलीमा क्रूस राखिएको थिएन भन्ने कुरालाई प्रमाणित गर्दछ । रोमीहरूले क्रूसीकरणचाहिँ सबैभन्दा जघन्य अपराधीहरूलाई मात्र मृत्युदण्ड दिइने साधन हो भन्ने खालको घृणाको भाव लिएका थिए । सुरु-सुरुका ख्रीष्टियानहरूका लागि, क्रूसचाहिँ नाम मात्र लिँदा पनि डरले काँप्ने साधन थियो । त्यसैले यसलाई सौन्दर्यीकरण गर्नु जोखिमको विषय थिएन ।<ref name="십자가" /> कारण क्रूसचाहिँ रोमी साम्राज्यले सुरुको मण्डलीका सन्तहरूलाई सताउने क्रममा ख्रीष्टियानहरूलाई मृत्युदण्ड दिनलाई प्रयोग गरेको साधन थियो । भनिन्छ, कि प्रेरित पत्रुस पनि क्रूसमा उँधोमुन्टो | रोमी साम्राज्यका कन्स्टेन्टाइन पहिलोको पालादेखि ख्रीष्टियान मण्डलीहरूमा क्रूसलाई ख्रीष्टियान धर्मको प्रतीकको रूपमा प्रयोग गर्न थालिएको हो (ई.सं. ३०६-३३७सम्म) ।<ref name="십자가">क्रूस, Baker's Dictionary of Theology, Everett F. Harrison, Baker Book House, सन् १९६०, पेज १५२</ref> यसले, येशूज्यूपछि करीब ३०० वर्ष अर्थात् कन्स्टेन्टाइनको पालासम्म पनि मण्डलीमा क्रूस राखिएको थिएन भन्ने कुरालाई प्रमाणित गर्दछ । रोमीहरूले क्रूसीकरणचाहिँ सबैभन्दा जघन्य अपराधीहरूलाई मात्र मृत्युदण्ड दिइने साधन हो भन्ने खालको घृणाको भाव लिएका थिए । सुरु-सुरुका ख्रीष्टियानहरूका लागि, क्रूसचाहिँ नाम मात्र लिँदा पनि डरले काँप्ने साधन थियो । त्यसैले यसलाई सौन्दर्यीकरण गर्नु जोखिमको विषय थिएन ।<ref name="십자가" /> कारण क्रूसचाहिँ रोमी साम्राज्यले सुरुको मण्डलीका सन्तहरूलाई सताउने क्रममा ख्रीष्टियानहरूलाई मृत्युदण्ड दिनलाई प्रयोग गरेको साधन थियो । भनिन्छ, कि प्रेरित पत्रुस पनि क्रूसमा उँधोमुन्टो झुण्डयाइएर शहीद भएका थिए ।<ref>{{Cite web |title=यूहन्ना २१:१८-१९ |url=https://www.bible.com/bible/1483/JHN.21.NNRV |quote=}}</ref><ref>पत्रुसलाई क्रूसमा उँधोमुन्टो टाँगियो, 1001 Days That Shaped the World, माइकल वुड, क्विन्टेसेन्स, अक्टोबर १३, पेज ८९</ref> अन्ततः कन्स्टेन्टाइनको पालामा आएपछि बल्ल क्रूसीकरण प्रथा रद्द गरियो । | ||
{{quote |तिनले(कन्स्टेन्टाइनले) क्रूसलाई विशेष श्रद्धाको दृष्टिले हेरे । . . . तिनले अदालतको सहयोगद्वारा रोमीहरूको बीचबाट क्रूसीकरणको प्रथालाई हटाए । |Nicene and Post-Nicene Fathers: दोस्रो शृङ्खला खण्ड २ सुकरात, सोजोमेनस : Church Histories, कोसिमो क्लासिक्स, सन् २००७, पेज २४५}} | {{quote |तिनले(कन्स्टेन्टाइनले) क्रूसलाई विशेष श्रद्धाको दृष्टिले हेरे । . . . तिनले अदालतको सहयोगद्वारा रोमीहरूको बीचबाट क्रूसीकरणको प्रथालाई हटाए । |Nicene and Post-Nicene Fathers: दोस्रो शृङ्खला खण्ड २ सुकरात, सोजोमेनस : Church Histories, कोसिमो क्लासिक्स, सन् २००७, पेज २४५}} | ||
| पङ्क्ति ३६: | पङ्क्ति ३५: | ||
संसारका अधिकांश मण्डलीका धुरीहरूमा र प्रवचन टेबिलमा क्रूस राखिएको हुन्छ । तर ख्रीष्टियान संसारमा क्रूस स्थापना गर्न हुने/नहुने विषयमा विवादहरू उठेका थिए भन्ने कुरा सन्तहरूलाई थाहा छैन । १६औँ शताब्दीमा धर्म-सुधारकहरूले क्रूसपूजाको चर्को आलोचना गर्दै, बाइबलका शिक्षाहरूमा आधारित विश्वास पुनर्स्थापनको लागि आग्रह गरे । १६औँ शताब्दीमा फ्रान्सेली धर्म-सुधारक जिन केल्विनले आफ्नो पुस्तक ‘Institutes of the Christian Religion’मा क्रूस पूजालाई निषेध गर्दै यसो भने, “परमेश्वरको मूर्ति बनाएको त, उहाँलाई पुज्नका लागि पो हो त ।” | संसारका अधिकांश मण्डलीका धुरीहरूमा र प्रवचन टेबिलमा क्रूस राखिएको हुन्छ । तर ख्रीष्टियान संसारमा क्रूस स्थापना गर्न हुने/नहुने विषयमा विवादहरू उठेका थिए भन्ने कुरा सन्तहरूलाई थाहा छैन । १६औँ शताब्दीमा धर्म-सुधारकहरूले क्रूसपूजाको चर्को आलोचना गर्दै, बाइबलका शिक्षाहरूमा आधारित विश्वास पुनर्स्थापनको लागि आग्रह गरे । १६औँ शताब्दीमा फ्रान्सेली धर्म-सुधारक जिन केल्विनले आफ्नो पुस्तक ‘Institutes of the Christian Religion’मा क्रूस पूजालाई निषेध गर्दै यसो भने, “परमेश्वरको मूर्ति बनाएको त, उहाँलाई पुज्नका लागि पो हो त ।” | ||
{{quote |७. साँचो सुसमाचार प्रचारद्वारा ख्रीष्ट हाम्रो आँखाअगि देखिनुहुन्छ र क्रूसमा टाँगिनु पनि हुन्छ (गला ३:१) । यदि यो सिद्धान्तलाई विश्वास र | {{quote |७. साँचो सुसमाचार प्रचारद्वारा ख्रीष्ट हाम्रो आँखाअगि देखिनुहुन्छ र क्रूसमा टाँगिनु पनि हुन्छ (गला ३:१) । यदि यो सिद्धान्तलाई विश्वास र ईमानदारिताका साथ प्रचार गरिएको भए काठ, ढुङ्गा, सुन र चाँदीका यत्तिका धेरै क्रूसहरूलाई मण्डलीमा खडा गरिन के जरुरत् पर्थ्यो र ? हामीलाई हाम्रा सरापबाट छुटाउन ख्रीष्ट स्वयम् काठमा झुण्डिनुभयो (गला ३:१३), अनि हाम्रा पापको लेखि उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो (१ पत्र २:२४), उहाँले आफ्नो रगतद्वारा हाम्रा पापहरू पखालिदिनुभयो अर्थात् पिता परमेश्वरसँग हामीलाई मिलन गराउनुभयो । मानिसहरूले काठ र ढुङ्गाका हजारौँ क्रूसहरूबाट भन्दा, यो एउटा सिद्धान्तबाट धेरै कुरा सिक्न सक्छन् ।}} | ||
{{quote |९. परमेश्वरलाई दृश्य रूपमा बनाउने बित्तिकै, उहाँको शक्ति तुरुन्तै त्यसमा पनि प्रवाह हुन्छ भनी मानिसहरू सोच्दछन् । मानिसहरू यति मूर्ख छन्, कि तिनीहरूले परमेश्वरलाई जहाँ पायो त्यहीँ बनाइहाल्छन्, र आत्मसन्तुष्टिका लागि त्यसैको पूजा गर्न थाल्छन् । तसर्थ मूर्तिलाई पुज्नु र परमेश्वरको मूर्तिलाई पुज्नुमा केही भिन्नता छैन ।|Institute of the Christian Religion, Vol 1, जीन केल्विन, ख्रीष्टियान क्लासिक्स इथेरियल पुस्तकालय, ग्रान्ड ऱ्यापिड्स, MI, सन् १८४५, पेज १०१-१०२}} | {{quote |९. परमेश्वरलाई दृश्य रूपमा बनाउने बित्तिकै, उहाँको शक्ति तुरुन्तै त्यसमा पनि प्रवाह हुन्छ भनी मानिसहरू सोच्दछन् । मानिसहरू यति मूर्ख छन्, कि तिनीहरूले परमेश्वरलाई जहाँ पायो त्यहीँ बनाइहाल्छन्, र आत्मसन्तुष्टिका लागि त्यसैको पूजा गर्न थाल्छन् । तसर्थ मूर्तिलाई पुज्नु र परमेश्वरको मूर्तिलाई पुज्नुमा केही भिन्नता छैन ।|Institute of the Christian Religion, Vol 1, जीन केल्विन, ख्रीष्टियान क्लासिक्स इथेरियल पुस्तकालय, ग्रान्ड ऱ्यापिड्स, MI, सन् १८४५, पेज १०१-१०२}} | ||
| पङ्क्ति ४५: | पङ्क्ति ४४: | ||
=== बाइबलको शिक्षा === | === बाइबलको शिक्षा === | ||
दश आज्ञामध्येको दोस्रो आज्ञामा कुनै पनि किसिमको मूर्ति नबनाउन र तिनीहरूको पूजा नगर्न | दश आज्ञामध्येको दोस्रो आज्ञामा कुनै पनि किसिमको मूर्ति नबनाउन र तिनीहरूको पूजा नगर्न स्पष्टसँग भनिएको छ ।<ref>{{Cite web |title=प्रस्थान २०:४-६ |url=https://www.bible.com/bible/1483/EXO.20.NNRV |quote=}}</ref> बाइबलमा कतै पनि, क्रूसको आकारको मूर्तिचाहिँ बनाउँदा हुन्छ भन्ने वचन छैन । त्यसैले परमेश्वरको सेवा गर्नको लागि क्रूसको प्रतिमालाई जतिसुकै पूजा गर्दै विश्वास गरे पनि मूर्ति बनाउने कुरा आफैमा परमेश्वरको आज्ञा उल्लङ्घन गर्ने कार्य हो । यसकारण परमेश्वरले उहाँलाई कुनै मूर्तिसँग तुलना नगर्नू भन्नुभयो । परमेश्वरको आराधना गर्ने सन्दर्भमा, हामीले कदापि धातुद्वारा कुनै वस्तु बनाएर त्यसको पूजा गर्नुहुँदैन । | ||
{{quote5 |내용= मसँगसँगै तिमीहरूले अरू देवताहरू नबनाउनू । तिमीहरूले चाँदीका देवताहरू, सुनका देवताहरू आफ्ना निम्ति नबनाउनू । |출처=[https://www.bible.com/bible/1483/EXO.20.NNRV प्रस्थान २०:२३]}} | {{quote5 |내용= मसँगसँगै तिमीहरूले अरू देवताहरू नबनाउनू । तिमीहरूले चाँदीका देवताहरू, सुनका देवताहरू आफ्ना निम्ति नबनाउनू । |출처=[https://www.bible.com/bible/1483/EXO.20.NNRV प्रस्थान २०:२३]}} | ||
| पङ्क्ति ५३: | पङ्क्ति ५२: | ||
=== क्रूसपूजाको अगमवाणी === | === क्रूसपूजाको अगमवाणी === | ||
बाइबलमा लेखिएको इस्राएलीहरूको इतिहासमा, वर्तमान मण्डलीहरूले क्रूसपूजा गर्नेछन् भन्ने कुरा अगमवाणी गरिएको थियो । ३,५०० वर्षअघि परमेश्वरको शक्तिद्वारा इस्राएलीहरू मिश्रबाट निस्केर कनानतिर लागे । लामो बाटो हिँड्नुपर्दा, तिनीहरूले परमेश्वर र [[मोशा]]को विरुद्धमा गनगन र गुनासो गरे ।<ref>{{Cite web |title=गन्ती २१:४-५ |url=https://www.bible.com/bible/1483/NUM.21.NNRV |quote=}}</ref> तब परमेश्वरको क्रोध तिनीहरूमाथि खनियो र उजाड-स्थानमा विषालु सर्पको टोकाइमा परेर तिनीहरूमध्ये धेरै जना मरे ।<ref>{{Cite web |title=गन्ती २१:६ |url=https://www.bible.com/bible/1483/NUM.21.NNRV |quote=}}</ref> त्यसपछि मोशाले मानिसहरूका निम्ति परमेश्वरलाई बिन्ती गरे<ref>{{Cite web |title=गन्ती २१:७ |url=https://www.bible.com/bible/1483/NUM.21.NNRV |quote=}}</ref> र उहाँले मोशालाई काँसाको सर्प बनाएर खामामा झुण्ड्याउन भन्नुभयो । परमेश्वरले भन्नुभयो, “सर्पले डसेकाहरूले त्यसलाई हेरेपछि तिनीहरू बाँच्नेछन् ।”<ref>{{Cite web |title=गन्ती २१:८-९ |url=https://www.bible.com/bible/1483/NUM.21.NNRV |quote=}}</ref> मोशाले परमेश्वरको वचनअनुसार गर्दा, खामामा झुण्ड्याइएको काँसाको सर्पलाई हेरेपछि इस्राएलीहरू बाँचे । वास्तवमा तिनीहरूलाई बचाएको चाहिँ “काँसाको सर्पलाई हेरेपछि बाँच्नेछन्” भन्ने परमेश्वरको वचनको शक्तिले थियो । काँसाको सर्प आफैमा एउटा भौतिक चीज मात्र थियो । त्यसमा मानिसहरूलाई बचाउने शक्ति थिएन । तर आफूले गलत आस्था लिन पुगेकाले तिनीहरूले हिजकिया राजाको समय अर्थात् करीब ८०० वर्षसम्म काँसाको सर्पलाई पुजे । दक्षिण यहूदाका धर्म सुधारक कहलिएका हिजकिया राजाले, मानिसहरूको मन-मस्तिष्कमा डेरा जमाएको काँसाको सर्पलाई टुक्रा-टुक्रा पारिदिए र त्यसलाई ‘नहूश्तान’(काँसाको टुक्रा) भने ।<ref>{{Cite web |title=२ राजा १८:३-४ |url=https://www.bible.com/bible/1483/2KI.18.NNRV |quote=}}</ref> पुरानो | बाइबलमा लेखिएको इस्राएलीहरूको इतिहासमा, वर्तमान मण्डलीहरूले क्रूसपूजा गर्नेछन् भन्ने कुरा अगमवाणी गरिएको थियो । ३,५०० वर्षअघि परमेश्वरको शक्तिद्वारा इस्राएलीहरू मिश्रबाट निस्केर कनानतिर लागे । लामो बाटो हिँड्नुपर्दा, तिनीहरूले परमेश्वर र [[मोशा]]को विरुद्धमा गनगन र गुनासो गरे ।<ref>{{Cite web |title=गन्ती २१:४-५ |url=https://www.bible.com/bible/1483/NUM.21.NNRV |quote=}}</ref> तब परमेश्वरको क्रोध तिनीहरूमाथि खनियो र उजाड-स्थानमा विषालु सर्पको टोकाइमा परेर तिनीहरूमध्ये धेरै जना मरे ।<ref>{{Cite web |title=गन्ती २१:६ |url=https://www.bible.com/bible/1483/NUM.21.NNRV |quote=}}</ref> त्यसपछि मोशाले मानिसहरूका निम्ति परमेश्वरलाई बिन्ती गरे<ref>{{Cite web |title=गन्ती २१:७ |url=https://www.bible.com/bible/1483/NUM.21.NNRV |quote=}}</ref> र उहाँले मोशालाई काँसाको सर्प बनाएर खामामा झुण्ड्याउन भन्नुभयो । परमेश्वरले भन्नुभयो, “सर्पले डसेकाहरूले त्यसलाई हेरेपछि तिनीहरू बाँच्नेछन् ।”<ref>{{Cite web |title=गन्ती २१:८-९ |url=https://www.bible.com/bible/1483/NUM.21.NNRV |quote=}}</ref> मोशाले परमेश्वरको वचनअनुसार गर्दा, खामामा झुण्ड्याइएको काँसाको सर्पलाई हेरेपछि इस्राएलीहरू बाँचे । वास्तवमा तिनीहरूलाई बचाएको चाहिँ “काँसाको सर्पलाई हेरेपछि बाँच्नेछन्” भन्ने परमेश्वरको वचनको शक्तिले थियो । काँसाको सर्प आफैमा एउटा भौतिक चीज मात्र थियो । त्यसमा मानिसहरूलाई बचाउने शक्ति थिएन । तर आफूले गलत आस्था लिन पुगेकाले तिनीहरूले हिजकिया राजाको समय अर्थात् करीब ८०० वर्षसम्म काँसाको सर्पलाई पुजे । दक्षिण यहूदाका धर्म सुधारक कहलिएका हिजकिया राजाले, मानिसहरूको मन-मस्तिष्कमा डेरा जमाएको काँसाको सर्पलाई टुक्रा-टुक्रा पारिदिए र त्यसलाई ‘नहूश्तान’(काँसाको टुक्रा) भने ।<ref>{{Cite web |title=२ राजा १८:३-४ |url=https://www.bible.com/bible/1483/2KI.18.NNRV |quote=}}</ref> पुरानो करारको समयमा घटेको काँसाको सर्पको घटनाचाहिँ नयाँ करारको समयमा येशूज्यूको क्रूसीकरण सम्बन्धी अगमवाणी हो । | ||
{{quote5|내용=“जसरी मोशाले उजाड-स्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसको पुत्र उचालिनुपर्छ, र जस-जसले उहाँमाथि विश्वास गर्छ, त्यसले अनन्त जीवन पाउँछ ।” |출처=[https://www.bible.com/bible/1483/JHN.3.NNRV यूहन्ना ३:१४-१५]}} | {{quote5|내용=“जसरी मोशाले उजाड-स्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसको पुत्र उचालिनुपर्छ, र जस-जसले उहाँमाथि विश्वास गर्छ, त्यसले अनन्त जीवन पाउँछ ।” |출처=[https://www.bible.com/bible/1483/JHN.3.NNRV यूहन्ना ३:१४-१५]}} | ||