आन साङ होङ: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
{{그리스도
{{그리스도
| 이름 = आन साङ होङ
| 이름 = आन साङ होङ
| 그림 = {{그림|Ahnsahnghong_안상홍님.jpg|정렬=가운데|너비=300px|타이틀=सन् १९८४मा निस्तार-चाड मान्नुहुँदै आन साङ होङज्यू}}
| 그림 = {{그림|Ahnsahnghong_안상홍님.jpg|정렬=가운데|너비=300px|타이틀=सन् १९८४मा निस्तार-चाड मान्नुहुँदै आन साङ}} होङज्यू}}
|जन्म=सन् १९१८ जनवरी १३, गणतन्त्र कोरिया(दक्षिण कोरिया)को जल्लाबुग-दो, जाङसु-गुन|स्वर्गारोहण=सन् १९८५ फेब्रुअरी २५|बप्तिस्मा=सन् १९४८ डिसेम्बर १६, इन्छनको नाग्सम टापू|स्थापना=[[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज|परमेश्वरको मण्डली]]|मुख्य कार्य=नयाँ करार पुनर्स्थापना, माता परमेश्वरको विषयमा गवाही|उत्तराधिकारी=पास्टर गिम जु छल|वेबसाइट=[https://ahnsahnghong.com/ne/ ख्रीष्ट आन साङ होङ]}}

आन साङ होङज्यू (안상홍, 安商洪) बाइबलको अगमवाणीअनुसार सारा मानव-जातिलाई बचाउन गणतन्त्र कोरिया(दक्षिण कोरिया)मा आउनुभएका दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ । करीब २,००० वर्षअघि येशू ख्रीष्ट इस्राएलको बेथलेहेममा जन्मनुभयो र उहाँले बाइबलको अगमवाणीअनुसार सुसमाचारको कार्य गर्नुभयो । ख्रीष्टको विषयमा गवाही दिने एकमात्र पुस्तक नै बाइबल हो ।<ref>{{Cite web |title=यूहन्ना ५:३९ |url=https://www.bible.com/bible/1483/JHN.5.NNRV |publisher= |quote=}}</ref> शरीर धारण गरेर यो संसारमा दोस्रो पल्ट आउनुहुने ख्रीष्टको विषयमा बाइबलमा थुप्रै अगमवाणीहरू अभिलेख गरिएका छन् । जस्तै ‘राजा दाऊदको अगमवाणी’, ‘अञ्जीरको रूखको दृष्टान्त’ र ‘एलियाको मिशन ।’ यी सबै अगमवाणीहरू पूरा गर्नुभएका व्यक्ति नै आन साङ होङज्यू हुनुहुन्छ । २,००० वर्षअघि येशूज्यूले स्थापना गर्नुभएको सुरुको मण्डलीको मूल सत्यता नयाँ करारलाई उहाँले पूर्ण रूपमा पुनर्स्थापना गरिदिनुभएर परमेश्वरको मण्डली पुनर्निर्माण गर्नुभयो । अनि आफ्नो सुसमाचारको जीवनको अन्त्यमा उहाँले बाइबलको अन्तिम रहस्य हुनुभएकी माता परमेश्वरको बारेमा घोषणा गर्नुभयो ।<ref>{{Cite web |title=आन साङ होङज्यूको आगमन |url=https://watv.org/bible_word/the-coming-of-christ-ahnsahnghong/ |website=World Mission Society Church of God}}</ref>

"https://churchofgod.wiki/ne/ne/आन_साङ_होङ" बाट अनुप्रेषित