नयाँ करार: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४: पङ्क्ति ४:
The new covenant first appears in the book of [[Jeremiah]] in the Old Testament. God [[Jehovah]] prophesied that He would make a new covenant. The One who established the new covenant is [[God in the Flesh (Incarnation)|God who came in the flesh]], whose name is Jesus. Jesus established the new covenant at the [[Passover]] Holy Supper which He kept with His disciples before His suffering on the cross. In the [[Gospel of John]], it is written as a “[[New Commandment|new command.]]”

नयाँ करारको शाब्दिक अर्थ '''‘नयाँ प्रतिज्ञा'''’ हो । ख्रीष्टियान धर्ममा यसले, [[येशू ख्रीष्ट]]ले मानव-जातिको मुक्तिको निम्ति गर्नुभएको नयाँ प्रतिज्ञालाई जनाउँछ । तर ठीक विपरीत, मोशाको समयमा स्थापित करारलाई चाहिँ [[पुरानो करार बाइबल|पुरानो करार]] भनिन्छ, जसको अर्थ हो, ‘लामो समय अघिदेखिको प्रतिज्ञा ।’ यस्तो अभिव्यक्तिबाट [[नयाँ करार]] र [[पुरानो करार]] भन्ने शब्द बनेको हो । नयाँ करार भन्ने शब्द सबैभन्दा सुरुमा देखा परेको चाहिँ यर्मियाको पुस्तकमा हो । यहोवा परमेश्वरले नयाँ करार स्थापना गर्नेछु भनेर अगमवाणी गर्नुभयो । अनि शरीरमा आउनुभएका परमेश्वर, येशूज्यूले नयाँ करार स्थापना गर्नुभयो । येशूज्यूले क्रूसमा कष्ट भोग्नुअघि आफ्ना चेलाहरूसँगै मान्नुभएको निस्तार-चाडको पवित्र भोजमा नयाँ करार स्थापना गर्नुभयो । यूहन्नाको सुसमाचारमा चाहिँ यसलाई ‘नयाँ आज्ञा’ भनेर लेखिएको छ ।
नयाँ करारको शाब्दिक अर्थ '''‘नयाँ प्रतिज्ञा'''’ हो । ख्रीष्टियान धर्ममा यसले, [[येशू ख्रीष्ट]]ले मानव-जातिको मुक्तिको निम्ति गर्नुभएको नयाँ प्रतिज्ञालाई जनाउँछ । तर ठीक विपरीत, मोशाको समयमा स्थापित करारलाई चाहिँ [[पुरानो करार बाइबल|पुरानो करार]] भनिन्छ, जसको अर्थ हो, ‘लामो समय अघिदेखिको प्रतिज्ञा ।’ यस्तो अभिव्यक्तिबाट [[नयाँ करार बाइबल|नयाँ करार]] र [[पुरानो करार]] भन्ने शब्द बनेको हो । नयाँ करार भन्ने शब्द सबैभन्दा सुरुमा देखा परेको चाहिँ [[यर्मिया (बाइबल)|यर्मिया]]को पुस्तकमा हो । [[यहोवा]] परमेश्वरले नयाँ करार स्थापना गर्नेछु भनेर अगमवाणी गर्नुभयो । अनि [[शरीरमा आउनुभएका परमेश्वर(देह धारण)|शरीरमा आउनुभएका परमेश्वर]], येशूज्यूले नयाँ करार स्थापना गर्नुभयो । येशूज्यूले क्रूसमा कष्ट भोग्नुअघि आफ्ना चेलाहरूसँगै मान्नुभएको निस्तार-चाडको पवित्र भोजमा नयाँ करार स्थापना गर्नुभयो । [[यूहन्नाको सुसमाचार]]मा चाहिँ यसलाई ‘[[नयाँ आज्ञा]]’ भनेर लेखिएको छ ।

== परमेश्वरले स्थापना गर्नुभएको नयाँ करार ==

पङ्क्ति ११: पङ्क्ति ११:
The prophet [[Jeremiah]] of the Old Testament prophesied that the LORD God would make the new covenant.

पुरानो करारको समयका यर्मिया अगमवक्ताले ‘परमप्रभु परमेश्वरले नयाँ करार स्थापना गर्नुहुनेछ’ भनेर अगमवाणी गरे ।
पुरानो करारको समयका [[यर्मिया (अगमवक्ता)|यर्मिया]] अगमवक्ताले ‘परमप्रभु परमेश्वरले नयाँ करार स्थापना गर्नुहुनेछ’ भनेर अगमवाणी गरे ।

{{quote5 |내용=परमप्रभु भन्नुहुन्छ, “ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु ।” . . . परमप्रभु भन्नुहुन्छ, “ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु, तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन् ।”|출처=[https://www.bible.com/bible/1483/JER.31.NNRV यर्मिया ३१:३१-३३] }}

पङ्क्ति १७: पङ्क्ति १७:
Since He said that He would make a new covenant, it is a prophecy about the New Testament times. [[God]] acknowledges those who have the new covenant written on their hearts, meaning, those who keep the new covenant, which is God’s law, as “My people” and promised to be their God.

परमेश्वरले “नयाँ करार बाँध्नेछु” भन्नुभएकोले योचाहिँ नयाँ करारको समयसम्बन्धी अगमवाणी हो । हृदयमा परमेश्वरको व्यवस्था, नयाँ करार लेखिएका मानिसहरू अर्थात् नयाँ करार पालन गर्ने मानिसहरूलाई परमेश्वरले “मेरा प्रजा” भनी स्वीकार्नुहुनेछ र उहाँचाहिँ तिनीहरूका परमेश्वर हुनुहुनेछ भनिएको छ ।
परमेश्वरले “नयाँ करार बाँध्नेछु” भन्नुभएकोले योचाहिँ नयाँ करारको समयसम्बन्धी अगमवाणी हो । हृदयमा परमेश्वरको व्यवस्था, नयाँ करार लेखिएका मानिसहरू अर्थात् नयाँ करार पालन गर्ने मानिसहरूलाई [[परमेश्वर]]ले “मेरा प्रजा” भनी स्वीकार्नुहुनेछ र उहाँचाहिँ तिनीहरूका परमेश्वर हुनुहुनेछ भनिएको छ ।

=== नयाँ करार स्थापना गर्नुभएका येशू ख्रीष्ट ===

पङ्क्ति ३२: पङ्क्ति ३२:
At the Holy Supper of the Passover, the day before His crucifixion, Jesus promised that the Passover bread would be His flesh to be torn on the cross and that the Passover wine would be His blood to be shed on the cross. Through the Passover, God let us remember the love of Christ who endured the pain of death to forgive us of our sins. So the apostles said that they proclaimed the Lord’s death whenever they kept [[The New Covenant Passover|the Passover of the new covenant]],<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=1+Corinthians+11%3A23-26&version=NIV|title=1 Corinthians 11:23–26|quote=}}</ref> and they called it the “will” of Christ.

येशूज्यूले आफ्नो रगतलाई सङ्केत गर्ने निस्तार-चाडको दाखमद्यलाई जनाएर नयाँ करार भन्नुभयो । योद्वारा, येशूज्यूले स्थापना गर्नुभएको नयाँ करारको केन्द्रीय सत्यता नै निस्तार-चाड हो भन्ने कुरा बुझ्न सकिन्छ । अनि उहाँले निस्तार-चाडलाई नयाँ करारको केन्द्रबिन्दु बनाउनुको कारणचाहिँ यो चाडमा ख्रीष्टको बलिदान र प्रेम समावेश छ । क्रूसमा टाँगिनुभन्दा अघिल्लो दिन अर्थात् निस्तार-चाडको पवित्र भोजमा येशूज्यूले निस्तार-चाडको रोटीलाई, क्रूसमा च्यातिने उहाँको देह, अनि निस्तार-चाडको दाखमद्यलाई चाहिँ क्रूसमा बग्ने उहाँको रगतको रूपमा प्रतिज्ञा गर्नुभयो । यसरी हामीलाई पाप-क्षमा दिलाउन मृत्युसम्मको कष्ट भोग्नुभएका ख्रीष्टको त्यो महान् प्रेम, परमेश्वरले हामीलाई निस्तार-चाडद्वारा सम्झना गर्ने गराउनुभयो । त्यसैले प्रेरितहरूले, “जहिले-जहिले हामी नयाँ करार निस्तार-चाड मान्छौं, हामी प्रभुको मृत्युको घोषणा गर्छौं” भन्दै यसलाई ख्रीष्टको ‘इच्छा’ भने ।
येशूज्यूले आफ्नो रगतलाई सङ्केत गर्ने निस्तार-चाडको दाखमद्यलाई जनाएर नयाँ करार भन्नुभयो । योद्वारा, येशूज्यूले स्थापना गर्नुभएको नयाँ करारको केन्द्रीय सत्यता नै निस्तार-चाड हो भन्ने कुरा बुझ्न सकिन्छ । अनि उहाँले निस्तार-चाडलाई नयाँ करारको केन्द्रबिन्दु बनाउनुको कारणचाहिँ यो चाडमा ख्रीष्टको बलिदान र प्रेम समावेश छ । क्रूसमा टाँगिनुभन्दा अघिल्लो दिन अर्थात् निस्तार-चाडको पवित्र भोजमा येशूज्यूले निस्तार-चाडको रोटीलाई, क्रूसमा च्यातिने उहाँको देह, अनि निस्तार-चाडको दाखमद्यलाई चाहिँ क्रूसमा बग्ने उहाँको रगतको रूपमा प्रतिज्ञा गर्नुभयो । यसरी हामीलाई पाप-क्षमा दिलाउन मृत्युसम्मको कष्ट भोग्नुभएका ख्रीष्टको त्यो महान् प्रेम, परमेश्वरले हामीलाई निस्तार-चाडद्वारा सम्झना गर्ने गराउनुभयो । त्यसैले प्रेरितहरूले, “जहिले-जहिले हामी [[नयाँ करार निस्तार-चाड]] मान्छौं, हामी प्रभुको मृत्युको घोषणा गर्छौं” भन्दै यसलाई ख्रीष्टको ‘इच्छा’ भने ।

{{quote5 |내용=यसैकारण उहाँ(ख्रीष्ट) नयाँ करारका मध्यस्थ हुनुहुन्छ, यस हेतुले कि बोलावट भएकाहरूले प्रतिज्ञा गरिएको अनन्त उत्तराधिकार प्राप्त गरून्, किनकि एक जनाको मृत्युको मोल भइसकेको छ, जसद्वारा पहिलो करारको समयमा भएका अपराधहरूबाट उद्धार पाइन्छ । किनकि जहाँ इच्छापत्रको प्रश्न छ त्यहाँ इच्छापत्र लेख्नेको मृत्यु भएको प्रमाणित हुनुपर्दछ । उसको मृत्यु भएपछि मात्र इच्छापत्र पक्का हुन्छ, किनकि इच्छापत्र दिने बाँचुञ्जेल त्यो पक्का ठहर्दैन ।|출처=[https://www.bible.com/bible/1483/HEB.9.NNRV हिब्रू ९:१५-१७] }}

पङ्क्ति ५०: पङ्क्ति ५०:
The new covenant is the reality of the old covenant, the [[Law of Moses]]. The old covenant was established as a copy and shadow of the new covenant that Christ would establish. Therefore, we can know the reality of the new covenant through the law of the old covenant.

नयाँ करार चाहिँ पुरानो करार, मोशाको व्यवस्थाको वास्तविकता हो । अनि पुरानो करारचाहिँ भविष्यमा ख्रीष्टले स्थापना गर्नुहुने नयाँ करारको नकल र छायाको रूपमा स्थापित करार हो । यसकारण पुरानो करारको व्यवस्थाद्वारा हामीले वास्तविकता रहेको नयाँ करारको बारेमा जान्न सक्छौं ।
नयाँ करार चाहिँ पुरानो करार, [[मोशाको व्यवस्था]]को वास्तविकता हो । अनि पुरानो करारचाहिँ भविष्यमा ख्रीष्टले स्थापना गर्नुहुने नयाँ करारको नकल र छायाको रूपमा स्थापित करार हो । यसकारण पुरानो करारको व्यवस्थाद्वारा हामीले वास्तविकता रहेको नयाँ करारको बारेमा जान्न सक्छौं ।

{{quote5 |내용=किनभने व्यवस्था अब आउने उत्तम कुराहरूको खास रूप होइन, तर तिनको छाया मात्र हो । यसकारण सालिन्दै नित्य  

पङ्क्ति ८४: पङ्क्ति ८४:
The old covenant was established by God on Mount Sinai through [[Moses]]<ref name="시내산">[https://www.biblegateway.com/passage/?search=Nehemiah+9%3A13-14&version=NIV Nehemiah 9:13–14] </ref><ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Exodus+20%3A1-17&version=NIV|title=Exodus 20:1–17|quote=}}</ref> and kept by the Israelites. The new covenant was established on Mount [[Zion]], where the feasts are celebrated. Zion is the present city of Jerusalem and its outskirts, but spiritually Zion is wherever the feasts of the new covenant are celebrated.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Isaiah+33%3A20-22&version=NIV|title=Isaiah 33:20–22|quote=}}</ref> Also, the new covenant is not only kept by the Israelites like the old covenant, but by many nations. Many prophets prophesied about this as follows:

परमेश्वरले सीनै पर्वतमा मोशाद्वारा स्थापना गर्नुभएको र इस्राएलीहरूले पालन गरेका करार पुरानो करार थियो । चाड मनाइने सियोन पर्वतमा स्थापित करारचाहिँ नयाँ करार थियो । सियोनले, यहूदाको यरूशलेम सहर र त्यसको वरपरको क्षेत्रलाई जनाउँछ भने आत्मिक सियोनले चाहिँ नयाँ करारका चाडहरू मनाइने मण्डलीलाई जनाउँछ । साथै नयाँ करारचाहिँ इस्राएलीहरूले मात्र होइन तर जाति-जातिहरूले मानिरहेका छन् । यस विषयमा अगमवक्ताहरूले गरेका अगमवाणी निम्नानुसार छ :
परमेश्वरले सीनै पर्वतमा [[मोशा]]द्वारा स्थापना गर्नुभएको र इस्राएलीहरूले पालन गरेका करार पुरानो करार थियो । चाड मनाइने सियोन पर्वतमा स्थापित करारचाहिँ नयाँ करार थियो । [[सियोन]]ले, यहूदाको यरूशलेम सहर र त्यसको वरपरको क्षेत्रलाई जनाउँछ भने आत्मिक सियोनले चाहिँ नयाँ करारका चाडहरू मनाइने मण्डलीलाई जनाउँछ । साथै नयाँ करारचाहिँ इस्राएलीहरूले मात्र होइन तर जाति-जातिहरूले मानिरहेका छन् । यस विषयमा अगमवक्ताहरूले गरेका अगमवाणी निम्नानुसार छ :

* '''यशैया'''
* '''यशैया'''
::In the '''last days''' the mountain of the LORD’s temple will be established as chief among the mountains; it will be raised above the hills, and '''all nations''' will stream to it. '''Many peoples''' will come and say, “Come, let us go up to the mountain of the LORD, to the house of the God of Jacob. He will teach us his ways, so that we may walk in his paths.” '''The law will go out from Zion''', the word of the LORD from Jerusalem. ([https://www.biblegateway.com/passage/?search=Isaiah+2%3A2-3&version=NIV Isaiah 2:2–3])

::'''पछिल्ला दिनमा''' परमप्रभुको मन्दिर बसालिएको पर्वत सबै पर्वतहरूभन्दा मुख्य रूपमा स्थापना हुनेछ । डाँडाहरूभन्दा माथि त्यो उच्च उठाइनेछ, र '''सबै जातिहरू''' त्यहाँ ओइरिएर आउनेछन् । '''धेरै मानिसहरू'''ले आएर भन्नेछन्, “आओ, हामी परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको बाटोमा हिँड्न सकौं ।” '''व्यवस्था सियोनबाट''' र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् । (यशैया २:२-३)
::'''पछिल्ला दिनमा''' परमप्रभुको मन्दिर बसालिएको पर्वत सबै पर्वतहरूभन्दा मुख्य रूपमा स्थापना हुनेछ । डाँडाहरूभन्दा माथि त्यो उच्च उठाइनेछ, र '''सबै जातिहरू''' त्यहाँ ओइरिएर आउनेछन् । '''धेरै मानिसहरू'''ले आएर भन्नेछन्, “आओ, हामी परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको बाटोमा हिँड्न सकौं ।” '''व्यवस्था सियोनबाट''' र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् । ([https://www.bible.com/bible/1483/ISA.2.NNRV यशैया २:२-३])
* '''मीका'''
* '''मीका'''
::In the '''last days''' the mountain of the LORD's temple will be established as chief among the mountains; it will be raised above the hills, and '''peoples''' will stream to it. Many nations will come and say, “Come, let us go up to the mountain of the LORD, to the house of the God of Jacob. He will teach us his ways, so that we may walk in his paths.” '''The law will go out from Zion''', the word of the LORD from Jerusalem. ([https://www.biblegateway.com/passage/?search=Micah+4%3A1-2&version=NIV Micah 4:1–2])

::'''पछिल्ला दिनहरू'''मा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र '''मानिसहरू''' त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” '''व्यवस्था सियोनबाट''' र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् । (मीका ४:१-२)
::'''पछिल्ला दिनहरू'''मा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र '''मानिसहरू''' त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” '''व्यवस्था सियोनबाट''' र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् । ([https://www.bible.com/bible/1483/MIC.4.NNRV मीका ४:१-२])

According to these prophecies, Jesus established the new covenant while keeping the feast of the Passover with His disciples.<ref name="새 언약">[https://www.biblegateway.com/passage/?search=Luke+22%3A15&OLWordSearchRange=beg&version=NIV Luke 22:15], [https://www.biblegateway.com/passage/?search=Luke+22%3A19-20&OLWordSearchRange=beg&version=NIV 19–20] </ref> Unlike the old covenant which was established on Mount Sinai with a majestic voice of God and the sound of trumpet in the midst of blazing fire, black cloud, darkness and storm,<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Exodus+24%3A12-18&version=NIV|title=Exodus 24:12–18|quote=}}</ref> the new covenant was established quietly in Mark’s upper room during the holy supper of the Passover. However, Apostle Paul said that the old covenant declared on Mount Sinai was spoken on earth, and that the new covenant declared in Mark’s upper room was spoken from heaven.<ref name="하늘">[https://www.biblegateway.com/passage/?search=Hebrews+12%3A25&version=NIV Hebrews 12:25] </ref>

पङ्क्ति १०१: पङ्क्ति १०१:
With the coming of Jesus, the [[Order of Priest|order of priests]], that is, the priesthood, was changed and the law was also changed.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Hebrews+7%3A12&version=NIV|title=Hebrews 7:12|quote=}}</ref> The subject of the renewed law, that is, the new covenant, is Jesus Christ. The words Jesus Himself taught and the decrees He kept as a lesson for us are important lessons that should be practiced by [[Christian|Christians]]. We should follow the examples of the apostles who were taught directly by Jesus.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=John+13%3A15&version=NIV|title=John 13:15|quote=}}</ref><ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Matthew+28%3A20&version=NIV|title=Matthew 28:20|quote=}}</ref><ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Philippians+4%3A9&version=NIV|title=Philippians 4:9|quote=}}</ref>

येशूज्यूको आगमनसँगै पूजाहारी पद अर्थात् पूजाहारीको दर्जा बद्लिँदा व्यवस्था पनि बद्लियो । नयाँ गरी बद्लिएको व्यवस्था अर्थात् नयाँ करारको केन्द्रबिन्दु नै येशू ख्रीष्ट हुनुहुन्छ । येशूज्यूले ३ वर्षसम्म प्रत्यक्ष दिनुभएका वचनहरू र उदाहरणको रूपमा पालन गर्नुभएका आज्ञाहरूचाहिँ ख्रीष्टियानले पालन गर्नैपर्ने महत्त्वपूर्ण शिक्षाहरू हुन् । अनि येशूज्यूबाट सीधै शिक्षा पाएका प्रेरितहरूको उदाहरणलाई हामीले पछ्याउनुपर्छ ।  
येशूज्यूको आगमनसँगै [[पूजाहारी पद]] अर्थात् पूजाहारीको दर्जा बद्लिँदा व्यवस्था पनि बद्लियो । नयाँ गरी बद्लिएको व्यवस्था अर्थात् नयाँ करारको केन्द्रबिन्दु नै येशू ख्रीष्ट हुनुहुन्छ । येशूज्यूले ३ वर्षसम्म प्रत्यक्ष दिनुभएका वचनहरू र उदाहरणको रूपमा पालन गर्नुभएका आज्ञाहरूचाहिँ [[ख्रीष्टियान]]ले पालन गर्नैपर्ने महत्त्वपूर्ण शिक्षाहरू हुन् । अनि येशूज्यूबाट सीधै शिक्षा पाएका प्रेरितहरूको उदाहरणलाई हामीले पछ्याउनुपर्छ ।  

=== बप्तिस्मा ===
=== बप्तिस्मा ===
[[Baptism]] is a practice of being immersed in water or soaking the body with water to put off the sinful body and be reborn into a new life and become a Christian.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Colossians+2%3A12&version=NIV|title=Colossians 2:12|quote=}}</ref><ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=1+Peter+3%3A21&version=NIV|title=1 Peter 3:21|quote= }}</ref> In the Old Testament times, the Israelites were [[Circumcision|circumcised]] as a sign of becoming God’s people.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Genesis+17%3A10-14&version=NIV|title=Genesis 17:10–14|quote= }}</ref> Circumcision in the Old Testament was completed through baptism in the New Testament.<ref>{{Cite web|url= https://www.biblegateway.com/passage/?search=Colossians+2%3A11-12&version=NIV|title=Colossians 2:11–12 |quote=}}</ref><br>Jesus baptized people,<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=John+3%3A22&version=NIV|title=John 3:22|quote=}}</ref> and He told His disciples to baptize all peoples.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Matthew+28%3A19&version=NIV|title=Matthew 28:19|quote=}}</ref> Apostle Peter, who was directly taught by Jesus, preached to people that they should be baptized and receive the forgiveness of sins,<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Acts+2%3A38&version=NIV|title=Acts 2:38|quote=}}</ref> and Apostle Paul said that a new life is given through baptism.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Romans+6%3A3-4&version=NIV|title=Romans 6:3–4|quote=}}</ref> Thus, baptism is a law of the new covenant that saints must follow in order to receive salvation in the New Testament times.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Mark+16%3A16&version=NIV|title=Mark 16:16|quote=}}</ref>

बप्तिस्मा भनेको शरीरलाई पानीमा डुबाएर अथवा पानीले भिजाएर, पापमय शरीरको खोल फुकाली नयाँ जीवनमा जन्मेर ख्रीष्टियान बन्ने धर्मविधि हो । पुरानो करारको समयमा, इस्राएलीहरूले आफू परमेश्वरको प्रजा हुँ भन्ने कुराको चिन्हस्वरूप खतना गर्थे । पुरानो करारको खतनाको नियम नयाँ करारको समयमा बप्तिस्माद्वारा पूरा भयो ।  
[[बप्तिस्मा]] भनेको शरीरलाई पानीमा डुबाएर अथवा पानीले भिजाएर, पापमय शरीरको खोल फुकाली नयाँ जीवनमा जन्मेर ख्रीष्टियान बन्ने धर्मविधि हो । पुरानो करारको समयमा, इस्राएलीहरूले आफू परमेश्वरको प्रजा हुँ भन्ने कुराको चिन्हस्वरूप [[खतना]] गर्थे । पुरानो करारको खतनाको नियम नयाँ करारको समयमा बप्तिस्माद्वारा पूरा भयो ।  

येशूज्यूले मानिसहरूलाई बप्तिस्मा दिनुभयो, र आफ्ना चेलाहरूलाई पनि, सबै जातिहरूलाई बप्तिस्मा दिन भन्नुभयो । येशूज्यूबाट सीधै शिक्षा पाएका प्रेरित पत्रुसले मानिसहरूलाई, बप्तिस्मा लिएर पाप-क्षमा पाउनुपर्छ भन्दै प्रचार गरे । अनि प्रेरित पावलले पनि बप्तिस्माद्वारा नयाँ जीवन पाउन सकिन्छ भने । यसरी बप्तिस्माचाहिँ नयाँ करारको समयका सन्तहरूले मुक्ति पाउनका लागि अनिवार्य पालन गर्नैपर्ने नयाँ करारको व्यवस्था हो ।

पङ्क्ति ११३: पङ्क्ति ११३:
In the Old Testament times, priests slaughtered lambs and shed their blood on the [[Sabbath]] day.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Numbers+28%3A9-10&version=NIV|title=Numbers 28:9–10|quote=}}</ref> In the New Testament times, Jesus appeared as the reality of the sacrificial lambs,<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=John+1%3A29&version=NIV|title=John 1:29|quote=}}</ref> and the system of the New Covenant Sabbath was changed to the way of [[Worship|worshiping]] in spirit and truth.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=John+4%3A24&version=NIV|title=John 4:24|quote=}}</ref><br>Instead of slaughtering lambs on the Sabbath, Jesus preached from the Scriptures, setting an example of worshiping in spirit and truth.

पुरानो करारको समयमा, पूजाहारीहरूले शबाथ-दिनमा थुमा काटेर त्यसको रगतको बलि चढाउँथे । तर नयाँ करारमा थुमाको वास्तविकताको रूपमा येशूज्यू आउनुभयो, र नयाँ करारको शबाथको विधिचाहिँ आत्मा र सत्यतामा आराधना गर्ने विधिमा बद्लियो ।  
पुरानो करारको समयमा, पूजाहारीहरूले [[शबाथ-दिन]]मा थुमा काटेर त्यसको रगतको बलि चढाउँथे । तर नयाँ करारमा थुमाको वास्तविकताको रूपमा येशूज्यू आउनुभयो, र नयाँ करारको शबाथको विधिचाहिँ आत्मा र सत्यतामा [[आराधना]] गर्ने विधिमा बद्लियो ।  

त्यस बेलादेखि शबाथमा थुमा बलि गरिनुको सट्टा, येशूज्यूले धर्मशास्त्रबाट प्रवचन दिनुहुँदै शबाथमा आत्मा र सत्यतामा आराधना गर्ने कुराको उदाहरण देखाउनुभयो ।

पङ्क्ति १२७: पङ्क्ति १२७:
Jesus promised the same blessings of the [[The Holy Spirit|Holy Spirit]] like the living water (the [[The Water of Life|water of life]]) while keeping the [[Feast of Tabernacles]].

येशूज्यूले छाप्रो-वासको चाड मान्नुहुँदै जिउँदो पानी(जीवनको पानी)जस्तो पवित्र आत्माको आशिष् दिने प्रतिज्ञा गर्नुभयो ।
येशूज्यूले [[छाप्रो-वासको चाड]] मान्नुहुँदै जिउँदो पानी([[जीवनको पानी]])जस्तो [[पवित्र आत्मा]]को आशिष् दिने प्रतिज्ञा गर्नुभयो ।

{{quote5 |내용=अब यहूदीहरूका छाप्रो-वासको चाड नजिकै थियो . . . अब चाडको पछिल्लो दिन, अर्थात् चाडको प्रमुख दिनमा, उभिएर येशूले उच्च स्वरमा यसो भन्नुभयो, “यदि कोही तिर्खायो भने त्यो मकहाँ आओस् र पिओस् । जसले ममाथि विश्वास गर्दछ, धर्मशास्त्रले भनेअनुसार ‘त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरू बगिनिस्कनेछन्’ ।” तर यो कुरो उहाँले पवित्र आत्माको विषयमा भन्नुभएको थियो, जुन पवित्र आत्मा उहाँमाथि विश्वास गर्नेहरूले प्राप्त गर्न लागेका थिए ।|출처=[https://www.bible.com/bible/1483/JHN.7.NNRV यूहन्ना ७:२, ३७-३९] }}

पङ्क्ति १४७: पङ्क्ति १४७:
[[Pentecost]] is the day when the Holy Spirit, which Jesus promised the saints before His [[ascension]], descended.<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Acts+1%3A4-9&version=NIV |title=Acts 1:4–9|quote= }}</ref> The Holy Spirit, which was poured out on the Day of Pentecost, became the driving force behind the gospel work of the early Church.

पेन्तिकोसको दिनचाहिँ येशूज्यूले आफू स्वर्गारोहण हुनुअघि सन्तहरूलाई प्रतिज्ञा गर्नुभएको पवित्र आत्मा झार्नुभएको दिन थियो । यो दिनमा झारिएको पवित्र आत्मा नै सुरुको मण्डलीको सुसमाचारको कार्यको प्रेरक शक्ति बन्यो ।
[[पेन्तिकोसको दिन]]चाहिँ येशूज्यूले आफू [[स्वर्गारोहण]] हुनुअघि सन्तहरूलाई प्रतिज्ञा गर्नुभएको पवित्र आत्मा झार्नुभएको दिन थियो । यो दिनमा झारिएको पवित्र आत्मा नै सुरुको मण्डलीको सुसमाचारको कार्यको प्रेरक शक्ति बन्यो ।

{{quote5 |내용=जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए । . . . अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारणबमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे । . . . तब जस-जसले उनको कुरा ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए, र त्यसै दिन प्राय: तीन हजार मानिसहरू तिनीहरूको संख्यामा थपिए ।|출처=[https://www.bible.com/bible/1483/ACT.2.NNRV प्रेरित २:१-४७] }}

पङ्क्ति १५३: पङ्क्ति १५३:
In the Old Testament, Pentecost was called the [[Feast of Weeks]], and it was a feast to commemorate the day Moses went up to Mount Sinai to receive the stone tablets of the Ten Commandments.<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+24%3A12-18&version=NIV |title=Exodus 24:12–18 |publisher= |quote= }}</ref> As Jesus poured down the Holy Spirit from heaven on this day, the Pentecost of the new covenant was completed.

पुरानो करारको समयमा पेन्तिकोसको दिनलाई साताहरूको चाड भनिन्थ्यो, र योचाहिँ मोशा दश आज्ञाको शिला-पाटी लिन सीनै पर्वतमा उक्लेका दिनलाई सम्झना गर्ने चाड थियो । यही दिनमा येशूज्यूले स्वर्गबाट पवित्र आत्मा खन्याइदिनुभएकोले नयाँ करारको पेन्तिकोसको चाड पूरा भयो ।
पुरानो करारको समयमा पेन्तिकोसको दिनलाई [[साताहरूको चाड]] भनिन्थ्यो, र योचाहिँ मोशा दश आज्ञाको शिला-पाटी लिन सीनै पर्वतमा उक्लेका दिनलाई सम्झना गर्ने चाड थियो । यही दिनमा येशूज्यूले स्वर्गबाट पवित्र आत्मा खन्याइदिनुभएकोले नयाँ करारको पेन्तिकोसको चाड पूरा भयो ।

== पुरानो करार र नयाँ करारबीच तुलना तालिका ==

पङ्क्ति १६२: पङ्क्ति १६२:
|'''सीनै पर्वत'''मा घोषणा<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Nehemiah+9%3A13-14&version=NIV|title=Nehemiah 9:13–14|quote= }}</ref>|| '''सियोन पर्वत'''मा घोषणा<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Micah+4%3A1-2&version=NIV|title=Micah 4:1–2|quote=}}</ref>

|-
|-
| पूजाहारी पद : '''हारूनको दर्जा'''|| Priesthood: '''Order of [[Melchizedek]]'''<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Hebrews+7%3A11-12&version=NIV|title=Hebrews 7:11–12|quote=}}</ref>पूजाहारी पद : '''मल्कीसेदेकको दर्जा'''
| पूजाहारी पद : '''हारूनको दर्जा'''|| Priesthood: '''Order of [[Melchizedek]]'''<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Hebrews+7%3A11-12&version=NIV|title=Hebrews 7:11–12|quote=}}</ref>पूजाहारी पद : '''[[मल्कीसेदेक]]को दर्जा'''
|-
|-
| '''पृथ्वी'''बाट आज्ञा गरिएको करार|| '''स्वर्ग'''बाट आज्ञा गरिएको करार<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Hebrews+12%3A25&version=NIV|title=Hebrews 12:25|quote=}}</ref>

पङ्क्ति १८९: पङ्क्ति १८९:
'''अखमिरी रोटीको चाड''' उपवास बसेर मनाइने कष्टको चाड<br>'''[[Day of Resurrection]]''' Jesus’ resurrection<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=1+Corinthians+15%3A20&version=NIV|title=1 Corinthians 15:20|quote=}}</ref>

'''पुनरुत्थानको दिन''' येशूज्यूको पुनरुत्थान<br>'''Pentecost''' Day of the Holy Spirit’s descent<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Acts+2%3A1-4&version=NIV|title=Acts 2:1–4|quote=}}</ref>
'''[[पुनरुत्थानको दिन]]''' येशूज्यूको पुनरुत्थान<br>'''Pentecost''' Day of the Holy Spirit’s descent<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Acts+2%3A1-4&version=NIV|title=Acts 2:1–4|quote=}}</ref>

'''पेन्तिकोसको दिन''' पवित्र आत्माको आगमन<br>'''Feast of Trumpets''' Prayer weeks

पङ्क्ति २०४: पङ्क्ति २०४:
In the [[Gospel of Luke]] 22, Jesus said that He was establishing the “new covenant,” and in the [[Gospel of John]] 13, Jesus said that He was giving a “new command.”

लूका अध्याय २२मा, येशूज्यूले ‘नयाँ करार’ स्थापना गर्नुभयो, र यूहन्ना अध्याय १३मा येशूज्यूले ‘नयाँ आज्ञा’ दिनुभयो भनेर लेखिएको छ ।
[[लूकाको सुसमाचार|लूका]] अध्याय २२मा, येशूज्यूले ‘नयाँ करार’ स्थापना गर्नुभयो, र [[यूहन्नाको सुसमाचार|यूहन्ना]] अध्याय १३मा येशूज्यूले ‘नयाँ आज्ञा’ दिनुभयो भनेर लेखिएको छ ।

{{quote5 |내용=“एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर । तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु,  

पङ्क्ति २१८: पङ्क्ति २१८:
[[Gospel]] means “good news.” In the New Testament, it means the [[Gospel of the Kingdom|gospel of the kingdom]] that Jesus preached for about three years after he was baptized until He died on the cross.<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Matthew+4%3A23&version=NIV|title=Matthew 4:23 |quote=}}</ref> This gospel is specifically the new covenant. Apostle Paul said that he was a “servant of the gospel” who preached the gospel, and he also said that he was a “minister of the new covenant.”<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Colossians+1%3A23&version=NIV|title=Colossians 1:23|quote=}}</ref><ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=2+Corinthians+3%3A6&version=NIV|title=2 Corinthians 3:6|quote=}}</ref> This is because [[Gospel and the New Covenant|the gospel and the new covenant]] have the same meaning. Baptism, the Sabbath, the Passover, and the [[The Feasts of God|seven feasts in three times]], which Jesus taught and kept, are the truths of the new covenant and the gospel that leads mankind to the kingdom of heaven.

शाब्दिक रूपमा सुसमाचार भनेको ‘शुभ समाचार’ हो । नयाँ करार बाइबलमा यसले, येशूज्यूले बप्तिस्मा लिनुभएर क्रूसमा मृत्यु भोग्नुअघि ३ वर्ष प्रचार गर्नुभएको राज्यको सुसमाचारलाई जनाउँछ । विस्तृत रूपमा भन्नुपर्दा, सुसमाचार भनेको नयाँ करार हो । प्रेरित पावलले आफूलाई सुसमाचार प्रचार गर्ने ‘सुसमाचारको सेवक’ पनि भनेका छन्, र ‘नयाँ करारका सेवक’ पनि भनेका छन् । कारण सुसमाचार र नयाँ करारको अर्थ एउटै हो । येशूज्यूले सिकाउनुभएको र पालन गर्नुभएको बप्तिस्मा, शबाथ-दिन, निस्तार-चाड लगायत ३ चरणका ७ वटा चाडहरू सबै नयाँ करारका सत्यताहरू हुनुका साथै यी नै मानव-जातिलाई स्वर्गतर्फ डोऱ्याउने सुसमाचार हुन् ।
शाब्दिक रूपमा [[सुसमाचार]] भनेको ‘शुभ समाचार’ हो । नयाँ करार बाइबलमा यसले, येशूज्यूले बप्तिस्मा लिनुभएर क्रूसमा मृत्यु भोग्नुअघि ३ वर्ष प्रचार गर्नुभएको [[राज्यको सुसमाचार]]लाई जनाउँछ । विस्तृत रूपमा भन्नुपर्दा, सुसमाचार भनेको नयाँ करार हो । प्रेरित पावलले आफूलाई सुसमाचार प्रचार गर्ने ‘सुसमाचारको सेवक’ पनि भनेका छन्, र ‘नयाँ करारका सेवक’ पनि भनेका छन् । कारण [[सुसमाचार र नयाँ करार]]को अर्थ एउटै हो । येशूज्यूले सिकाउनुभएको र पालन गर्नुभएको बप्तिस्मा, शबाथ-दिन, निस्तार-चाड लगायत [[परमेश्वरको चाड|३ चरणका ७ वटा चाडहरू]] सबै नयाँ करारका सत्यताहरू हुनुका साथै यी नै मानव-जातिलाई स्वर्गतर्फ डोऱ्याउने सुसमाचार हुन् ।

== सम्बन्धित भिडियो ==
== सम्बन्धित भिडियो ==
"https://churchofgod.wiki/ne/ne/नयाँ_करार" बाट अनुप्रेषित