परमेश्वरको छाप: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
{{그림 |최후의 만찬 유월절.jpg|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=अन्तिम भोजको रूपमा चिर-परिचित निस्तार-चाडको पवित्र भोज}} | {{그림 |최후의 만찬 유월절.jpg|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=अन्तिम भोजको रूपमा चिर-परिचित निस्तार-चाडको पवित्र भोज}} | ||
[[नयाँ करार बाइबल]]को [[प्रकाश]] अध्याय ७को अगमवाणीमा '''परमेश्वरको छाप'''बारे देख्न सकिन्छ । महासङ्ककष्ट आउनुअघि परमेश्वरका प्रजाको निधारमा मोहोर लगाइने कुरालाई [[यूहन्ना (प्रेरित)|प्रेरित यूहन्ना]]ले प्रकाशमा देखे । सजिलो गरी भन्नुपर्दा, परमेश्वरको मोहोर भनेकै [[परमेश्वर]]को छाप हो ।<ref>{{Cite web |url=https://www.dictionary.com/browse/seal |title= Seal|website=Dictionary.com |quote= }}</ref> जुनसुकै युगमा होस्, परमेश्वरबाट योग्य ठहरिएकाहरूलाई परमेश्वरले छाप लगाउनुहुन्छ । बाइबलमा प्रेरितको कार्यभारको छाप पनि छ<ref>{{Cite web |url=https://www. | [[नयाँ करार बाइबल]]को [[प्रकाश]] अध्याय ७को अगमवाणीमा '''परमेश्वरको छाप'''बारे देख्न सकिन्छ । महासङ्ककष्ट आउनुअघि परमेश्वरका प्रजाको निधारमा मोहोर लगाइने कुरालाई [[यूहन्ना (प्रेरित)|प्रेरित यूहन्ना]]ले प्रकाशमा देखे । सजिलो गरी भन्नुपर्दा, परमेश्वरको मोहोर भनेकै [[परमेश्वर]]को छाप हो ।<ref>{{Cite web |url=https://www.dictionary.com/browse/seal |title= Seal|website=Dictionary.com |quote= }}</ref> जुनसुकै युगमा होस्, परमेश्वरबाट योग्य ठहरिएकाहरूलाई परमेश्वरले छाप लगाउनुहुन्छ । बाइबलमा प्रेरितको कार्यभारको छाप पनि छ<ref>{{Cite web |title=१ कोरिन्थी ९:२ |url=https://www.bible.com/bible/1483/1CO.9.NNRV |quote=}}</ref> भने विश्वासद्वारा पाइने धार्मिकताको छाप पनि छ ।<ref>{{Cite web |title=रोमी ४:११ |url=https://www.bible.com/bible/1483/ROM.4.NNRV |quote=}}</ref> साथै परमेश्वरले आफ्ना प्रजामाथि आफ्नो छाप लाउनुहुन्छ, र हाम्रो हृदयमा बैनाको रूपमा [[पवित्र आत्मा]] दिनुहुन्छ ।<ref>{{Cite web |title=२ कोरिन्थी १:२२ |url=https://www.bible.com/bible/1483/2CO.1.NNRV |quote=}}</ref> तर प्रकाश ७:२मा भनिएको छापचाहिँ सन्तहरूलाई अन्तिम विपत्तिबाट पार गराउने उद्धारको चिन्ह अर्थात् [[नयाँ करार निस्तार-चाड|नयाँ करारको निस्तार-चाड]] हो । | ||
== परमेश्वरको छाप लगाउने कार्य == | == परमेश्वरको छाप लगाउने कार्य == | ||
| पङ्क्ति ८: | पङ्क्ति ८: | ||
{{quote5 |내용=यसपछि पृथ्वीमा वा समुद्रमा वा रूखमा बतास नचलोस् भनी चार स्वर्गदूतहरू पृथ्वीका चारै बतासलाई रोकेर पृथ्वीका चार कुनामा उभिरहेका मैले देखें । तब जीवित परमेश्वरको मोहोर साथमा लिई अर्को एक जना स्वर्गदूत पूर्वबाट उक्लेका मैले देखें । पृथ्वी र समुद्रलाई हानि पुऱ्याउने अख्तियार दिइराखेका चार स्वर्गदूतलाई यसो भनेर तिनले चर्को सोरले भने, “हामीले हाम्रा परमेश्वरका दासहरूका निधारमा मोहोर नलाउञ्जेल पृथ्वी, समुद्र वा रूखहरूलाई केही हानि नगर ।” |출처=[https://www.bible.com/bible/1483/REV.7.NNRV प्रकाश ७:१-३]}} | {{quote5 |내용=यसपछि पृथ्वीमा वा समुद्रमा वा रूखमा बतास नचलोस् भनी चार स्वर्गदूतहरू पृथ्वीका चारै बतासलाई रोकेर पृथ्वीका चार कुनामा उभिरहेका मैले देखें । तब जीवित परमेश्वरको मोहोर साथमा लिई अर्को एक जना स्वर्गदूत पूर्वबाट उक्लेका मैले देखें । पृथ्वी र समुद्रलाई हानि पुऱ्याउने अख्तियार दिइराखेका चार स्वर्गदूतलाई यसो भनेर तिनले चर्को सोरले भने, “हामीले हाम्रा परमेश्वरका दासहरूका निधारमा मोहोर नलाउञ्जेल पृथ्वी, समुद्र वा रूखहरूलाई केही हानि नगर ।” |출처=[https://www.bible.com/bible/1483/REV.7.NNRV प्रकाश ७:१-३]}} | ||
पृथ्वी र समुद्रलाई हानि पुऱ्याउने अख्तियार पाएका चार स्वर्गदूतले बतासलाई रोकिरहेका छन् । [[बाइबल]]मा बतासले युद्धलाई जनाउँछ ।<ref>{{Cite web |url=https://www. | पृथ्वी र समुद्रलाई हानि पुऱ्याउने अख्तियार पाएका चार स्वर्गदूतले बतासलाई रोकिरहेका छन् । [[बाइबल]]मा बतासले युद्धलाई जनाउँछ ।<ref>{{Cite web |title=यर्मिया ४:११-१९ |url=https://www.bible.com/bible/1483/JER.4.NNRV |quote=}}</ref> अनि चार स्वर्गदूतहरूले चारै कुनामा रोकेर राखेका बतासले चाहिँ सारा संसारमा हुने विश्वयुद्धलाई जनाउँछ । पृथ्वीको चार कुनाबाट चल्ने बतासलाई रोकेपछि, परमेश्वरले सन्तहरूको निधारमा छाप लगाउनुहुन्छ । अनि जब परमेश्वरको छाप लगाउने कार्य सकिन्छ, तब ती चार स्वर्गदूतहरूले रोकेर राखेका बतास छोडिनेछ र संसारमा महायुद्ध हुनेछ । विपत्ति आउनुअघि परमेश्वरले आफ्ना प्रजालाई बचाउन तिनीहरूमा छाप लगाउनुहुन्छ । | ||
=== कहिले ? === | === कहिले ? === | ||
| पङ्क्ति १५: | पङ्क्ति १५: | ||
{{quote5 |내용=जब उहाँले छैटौँ मोहोर तोड्नुभयो, तब मैले ठूलो भूकम्प गएको देखें । सूर्य भाङ्ग्राजस्तो कालो भयो, र पूर्णिमाको चन्द्रमा रगतजस्तै रातो भयो । अनि अञ्जीरको रूखलाई बतासले हल्लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्वीमा खसे । |출처=[https://www.bible.com/bible/1483/REV.6.NNRV प्रकाश ६:१२-१३]}} | {{quote5 |내용=जब उहाँले छैटौँ मोहोर तोड्नुभयो, तब मैले ठूलो भूकम्प गएको देखें । सूर्य भाङ्ग्राजस्तो कालो भयो, र पूर्णिमाको चन्द्रमा रगतजस्तै रातो भयो । अनि अञ्जीरको रूखलाई बतासले हल्लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्वीमा खसे । |출처=[https://www.bible.com/bible/1483/REV.6.NNRV प्रकाश ६:१२-१३]}} | ||
बाइबलमा अञ्जीरका फल र आकाशका ताराहरूले इस्राएलीहरूलाई जनाउँछ ।<ref>{{Cite web |url=https://www. | बाइबलमा अञ्जीरका फल र आकाशका ताराहरूले इस्राएलीहरूलाई जनाउँछ ।<ref>{{Cite web |title=उत्पत्ति १५:५ |url=https://www.bible.com/bible/1483/GEN.15.NNRV |quote=}}</ref><ref>{{Cite web |title=लूका १३:७ |url=https://www.bible.com/bible/1483/LUK.13.NNRV |quote=}}</ref> अञ्जीरको रूखलाई बतासले हल्लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्वीमा खसे भन्नाले विश्वयुद्धमा परेर धेरै यहूदीहरू मारिए भन्ने अर्थ हो । दोस्रो विश्वयुद्धको बेला जर्मन नाजीले यहूदीहरूलाई निम्न दर्जाका जातिको संज्ञा दिएर तिनीहरूलाई जबरजस्ती घेट्टो(बन्दी यहूदीहरूको आवासको लागि निर्मित असुविधाजनक गृह) र यातना शिविरहरूमा पठाए, अनि जातीय सफाइको नाममा लिङ्ग र उमेरको पर्वाह नगरी सबैलाई संहार गरे । यसरी १५ लाख जना बालबालिका सहित ६० लाखभन्दा बढी यहूदीहरू मारिए ।<ref>{{Cite web |url= https://encyclopedia.ushmm.org/content/en/article/documenting-numbers-of-victims-of-the-holocaust-and-nazi-persecution |title=DOCUMENTING NUMBERS OF VICTIMS OF THE HOLOCAUST AND NAZI PERSECUTION |website=Holocaust Encyclopedia |date= |year= |author= |page= |series= |isbn= |quote= }}</ref> | ||
स्वर्गदूतहरूले पृथ्वीका चार कुनाको बतासलाई छोडेपछि अर्थात् सन् १९४५मा दोस्रो विश्वयुद्ध समाप्त भएपछि परमेश्वरको छाप लगाउने कार्य सुरु हुन्छ भनेर प्रकाश अध्याय ७मा लेखिएको छ । | स्वर्गदूतहरूले पृथ्वीका चार कुनाको बतासलाई छोडेपछि अर्थात् सन् १९४५मा दोस्रो विश्वयुद्ध समाप्त भएपछि परमेश्वरको छाप लगाउने कार्य सुरु हुन्छ भनेर प्रकाश अध्याय ७मा लेखिएको छ । | ||
| पङ्क्ति २७: | पङ्क्ति २७: | ||
{{그림 |밧모-대한민국 화살표_en.PNG |너비= 400px |정렬=오른쪽섬네일 |타이틀=इस्राएलबाट पूर्वको पल्लो छेउमा अवस्थित गणतन्त्र कोरिया}} | {{그림 |밧모-대한민국 화살표_en.PNG |너비= 400px |정렬=오른쪽섬네일 |타이틀=इस्राएलबाट पूर्वको पल्लो छेउमा अवस्थित गणतन्त्र कोरिया}} | ||
== | == परमेश्वरको छाप, निस्तार-चाड == | ||
परमेश्वरका प्रजालाई अन्तिम विपत्तिबाट बचाउने चिन्ह नै परमेश्वरको छाप हो । साथै विपत्तिबाट बचाउने सत्यता [[निस्तार-चाड]] हो । निस्तारको अर्थ भनेकै विपत्ति पार हो । त्यसैले यसलाई हिब्रूमा ''फेसाह (''פֶּסַח'')'' र ग्रीकमा ''पास्का (πασχα)'' भनिन्छ । यी सबै शब्दले विपत्ति पार भन्ने अर्थ बुझाउँछ । निस्तार-चाडचाहिँ ३,५०० वर्षअघि स्थापना भएको समयदेखि नै विपत्ति पार गराउने उद्धारको चिन्ह बनेको छ । चार स्वर्गदूतले पृथ्वीको चार कुनामा बतासलाई रोकिरहेका बेला, सन्तहरूलाई त्यो निकट विपत्तिबाट बचाउन परमेश्वरले तिनीहरूका निधारमा छाप लगाउनुहुन्छ । यहाँ, छापले पनि निस्तार-चाडलाई जनाउँछ । | परमेश्वरका प्रजालाई अन्तिम विपत्तिबाट बचाउने चिन्ह नै परमेश्वरको छाप हो । साथै विपत्तिबाट बचाउने सत्यता [[निस्तार-चाड]] हो । निस्तारको अर्थ भनेकै विपत्ति पार हो । त्यसैले यसलाई हिब्रूमा ''फेसाह (''פֶּסַח'')'' र ग्रीकमा ''पास्का (πασχα)'' भनिन्छ । यी सबै शब्दले विपत्ति पार भन्ने अर्थ बुझाउँछ । निस्तार-चाडचाहिँ ३,५०० वर्षअघि स्थापना भएको समयदेखि नै विपत्ति पार गराउने उद्धारको चिन्ह बनेको छ । चार स्वर्गदूतले पृथ्वीको चार कुनामा बतासलाई रोकिरहेका बेला, सन्तहरूलाई त्यो निकट विपत्तिबाट बचाउन परमेश्वरले तिनीहरूका निधारमा छाप लगाउनुहुन्छ । यहाँ, छापले पनि निस्तार-चाडलाई जनाउँछ । | ||
| पङ्क्ति ३६: | पङ्क्ति ३६: | ||
{{quote5 |내용=“तिमीहरूको पाठो खोटरहित होस्– एक वर्षको पाठो । तिमीहरूले त्यो भेडा अथवा बाख्राबाट लिनू । त्यो तिमीहरूले त्यस महिनाको चौधौँ दिनसम्म राख्नू, र इस्राएलको समुदायका सबै मानिसहरूले यो बेलुकीपख मारून् । तब तिनीहरूले त्यसको रगत लिएर जुन-जुन घरमा त्यो खाइन्छ, त्यसको ढोकाको चौकोसका दुईपट्टिका खम्बाहरू र माथिल्लो भागमा लाऊन् । . . . यो परमप्रभुको निस्तार-चाड हो । त्यस रात म मिश्र भएर जानेछु, र मिश्रका मानिस र पशु दुवैका पहिले जन्मेका र बियाएकाहरूलाई मार्नेछु, र मिश्रका सबै देवताहरूका विरुद्धमा म इन्साफ गर्नेछु । म परमप्रभु हुँ । तिमीहरू बसेका घरहरूमा त्यो रगत तिमीहरूका निम्ति चिन्ह हुनेछ । जब म त्यो रगत देख्नेछु तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु, र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुनेछैन ।” - |출처=[https://www.bible.com/bible/1483/EXO.12.NNRV प्रस्थान १२:५-१३]}} | {{quote5 |내용=“तिमीहरूको पाठो खोटरहित होस्– एक वर्षको पाठो । तिमीहरूले त्यो भेडा अथवा बाख्राबाट लिनू । त्यो तिमीहरूले त्यस महिनाको चौधौँ दिनसम्म राख्नू, र इस्राएलको समुदायका सबै मानिसहरूले यो बेलुकीपख मारून् । तब तिनीहरूले त्यसको रगत लिएर जुन-जुन घरमा त्यो खाइन्छ, त्यसको ढोकाको चौकोसका दुईपट्टिका खम्बाहरू र माथिल्लो भागमा लाऊन् । . . . यो परमप्रभुको निस्तार-चाड हो । त्यस रात म मिश्र भएर जानेछु, र मिश्रका मानिस र पशु दुवैका पहिले जन्मेका र बियाएकाहरूलाई मार्नेछु, र मिश्रका सबै देवताहरूका विरुद्धमा म इन्साफ गर्नेछु । म परमप्रभु हुँ । तिमीहरू बसेका घरहरूमा त्यो रगत तिमीहरूका निम्ति चिन्ह हुनेछ । जब म त्यो रगत देख्नेछु तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु, र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुनेछैन ।” - |출처=[https://www.bible.com/bible/1483/EXO.12.NNRV प्रस्थान १२:५-१३]}} | ||
निस्तार-चाडको रातमा, फारोको जेठो छोरादेखि लिएर झ्यालखानमा हुने कैदीको जेठो छोरासम्म, मिश्रमा सबै पहिले जन्मेका र गाईबस्तुहरूका पहिले बियाएकासमेत सबै मारिए ।<ref>{{Cite web |url=https://www. | निस्तार-चाडको रातमा, फारोको जेठो छोरादेखि लिएर झ्यालखानमा हुने कैदीको जेठो छोरासम्म, मिश्रमा सबै पहिले जन्मेका र गाईबस्तुहरूका पहिले बियाएकासमेत सबै मारिए ।<ref>{{Cite web |title=प्रस्थान १२:२९-३० |url=https://www.bible.com/bible/1483/EXO.12.NNRV |quote=}}</ref> तर निस्तार-चाड मानेका इस्राएलीहरू भने विपत्तिबाट बचाइए र त्यसको भोलिपल्ट तिनीहरूले मिश्रबाट छुटकारा पाए । इस्राएलीभन्दा बाहिरका अन्यजातिहरू समेत निस्तार-चाडको थुमाको रगतद्वारा विपत्तिबाट बाँचे, र तिनीहरूले पनि इस्राएलीहरूसँगै मिश्रदेश छोडे ।<ref>{{Cite web |title=प्रस्थान १२:३७-३८ |url=https://www.bible.com/bible/1483/EXO.12.NNRV |quote=}}</ref> परमेश्वरको प्रतिज्ञाअनुसारै, निस्तार-चाडको थुमाको रगतचाहिँ विपत्ति पार गराउने चिन्ह बन्यो । | ||
=== हिजकिया राजाको समय === | === हिजकिया राजाको समय === | ||
[[File:Peter Paul Rubens 082.jpg|thumb|पिटर पल रुबेन्सद्वारा कोरिएको ''सनहेरीबको पराजय'' : स्वर्गदूतद्वारा एकै रातमा १,८५,००० जना अश्शूरी सेना मारिएका ]] | [[File:Peter Paul Rubens 082.jpg|thumb|पिटर पल रुबेन्सद्वारा कोरिएको ''सनहेरीबको पराजय'' : स्वर्गदूतद्वारा एकै रातमा १,८५,००० जना अश्शूरी सेना मारिएका ]] | ||
‘विपत्ति पार’ गराउने निस्तार-चाडको प्रतिज्ञा [[प्रस्थान]]को समयमा मात्र सीमित थिएन । प्रस्थानपछिको करीब ८०० वर्ष, अर्थात् हिजकियाको समयमा पनि निस्तार-चाड उत्तिकै प्रभावकारी रहेको देख्न सकिन्छ । हिजकिया दक्षिण यहूदाका १३औँ राजा थिए । एकीकृत राज्य इस्राएल जब उत्तर इस्राएल र दक्षिण यहूदामा विभाजित भयो, तब लामो समयसम्म निस्तार-चाड मनाइएन । तर हिजकिया सिंहासनमा बस्नेबित्तिकै,<ref>{{Cite web |url=https://www. | ‘विपत्ति पार’ गराउने निस्तार-चाडको प्रतिज्ञा [[प्रस्थान]]को समयमा मात्र सीमित थिएन । प्रस्थानपछिको करीब ८०० वर्ष, अर्थात् हिजकियाको समयमा पनि निस्तार-चाड उत्तिकै प्रभावकारी रहेको देख्न सकिन्छ । हिजकिया दक्षिण यहूदाका १३औँ राजा थिए । एकीकृत राज्य इस्राएल जब उत्तर इस्राएल र दक्षिण यहूदामा विभाजित भयो, तब लामो समयसम्म निस्तार-चाड मनाइएन । तर हिजकिया सिंहासनमा बस्नेबित्तिकै,<ref>{{Cite web |title=२ इतिहास २९:२-३ |url=https://www.bible.com/bible/1483/2CH.29.NNRV |quote=}}</ref> [[यशैया]] अगमवक्ताको सल्लाहअनुसार तिनले भत्किएको मन्दिरलाई मर्मत गरे र निस्तार-चाड मान्ने निर्णय गरे ।<ref>{{Cite web |title=२ इतिहास ३०:२ |url=https://www.bible.com/bible/1483/2CH.30.NNRV |quote=}}</ref> तिनले दक्षिण यहूदामा मात्र होइन तर उत्तर इस्राएलमा पनि समाचारवाहकहरू पठाए, र तिनीहरूलाई निस्तार-चाड मान्न आऊन् भनी निम्तो दिए । उत्तर इस्राएलका प्रथम राजा यारोबामले मूर्ति बनाएर मानिसहरूलाई त्यो पुज्न लगाएका समयदेखि उत्तर इस्राएलका मानिसहरूले २५० वर्षभन्दा बढी समयसम्म निस्तार-चाड मानेका थिएनन् ।<ref>{{Cite web |title=१ राजा १२:२५-२९ |url=https://www.bible.com/bible/1483/1KI.12.NNRV |quote=}}</ref> त्यसैले निस्तार-चाडको विषयमा अनभिज्ञ रहेका ती उत्तर इस्राएलीहरूले समाचारवाहकहरूको गिल्ला र हाँसो गरे ।<ref>{{Cite web |title=२ इतिहास ३०:१-१० |url=https://www.bible.com/bible/1483/2CH.30.NNRV |quote=}}</ref> तर समाचारवाहकहरूको कुरा नम्रतापूर्वक स्वीकारेका यहूदा र केही उत्तर इस्राएलका मानिसहरू भने निस्तार-चाड मान्नलाई यरूशलेममा भेला भए ।<ref>{{Cite web |title=२ इतिहास ३०:११-१२ |url=https://www.bible.com/bible/1483/2CH.30.NNRV |quote=}}</ref> | ||
त्यसको ३ वर्षपछि, अश्शूरी सेनाले उत्तर इस्राएलको राजधानी सामरियालाई घेरा हाले । अश्शूरचाहिँ, भूमध्यसागरको तट र एसिया माइनरको केही भाग कब्जा गरेको शक्तिशाली राज्य थियो । ३ वर्षसम्म घेरा हालेपछि [[सामरिया]] कब्जा गरियो, लाखौँ मानिसहरू मारिए र हजारौँ मानिसहरू कैदी बनाइए ।<ref>{{Cite web |url=https://www. | त्यसको ३ वर्षपछि, अश्शूरी सेनाले उत्तर इस्राएलको राजधानी सामरियालाई घेरा हाले । अश्शूरचाहिँ, भूमध्यसागरको तट र एसिया माइनरको केही भाग कब्जा गरेको शक्तिशाली राज्य थियो । ३ वर्षसम्म घेरा हालेपछि [[सामरिया]] कब्जा गरियो, लाखौँ मानिसहरू मारिए र हजारौँ मानिसहरू कैदी बनाइए ।<ref>{{Cite web |title=२ राजा १७:४-६ |url=https://www.bible.com/bible/1483/2KI.17.NNRV |quote=}}</ref> अनि ई.पू. ७२१तिर उत्तर इस्राएल पूर्ण रूपमा नष्ट भयो । उत्तर इस्राएल नष्ट हुनुको मूलभूत कारणचाहिँ त्यो देशले परमेश्वरको करारलाई उल्लङ्घन गरेकोले हो भनेर [[२ राजा|२ राजाको पुस्तक]]मा बताइएको छ । | ||
{{quote5 |내용=हिजकियाका शासनकालको चौथो वर्षमा, जो इस्राएलका राजा एलाहका छोरा होशियाको सातौँ वर्ष थियो, अश्शूरका राजा शलमनेशेरले सामरियामाथि आक्रमण गरे, र त्यसलाई घेरा हाले । तीन वर्षसम्म घेरा हालेपछि अश्शूरीहरूले त्यो कब्जा गरे । यसरी हिजकियाको छैटौँ वर्षमा, जो इस्राएलका राजा होशियाको नवौँ वर्ष थियो, सामरिया कब्जा गरियो । . . . यो यही कारण भएको थियो, कि तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरको वचन पालन गरेका थिएनन्, तर उहाँको करार, अर्थात् परमप्रभुका दास मोशाले तिनीहरूलाई दिएका सबै आज्ञालाई तिनीहरूले उल्लङ्घन गरेका थिए । तिनीहरूले न त आज्ञाहरूमा ध्यानै दिए, न ती पालन गरे । |출처=[https://www.bible.com/bible/1483/2KI.18.NNRV २ राजा १८:९-१२]}} | {{quote5 |내용=हिजकियाका शासनकालको चौथो वर्षमा, जो इस्राएलका राजा एलाहका छोरा होशियाको सातौँ वर्ष थियो, अश्शूरका राजा शलमनेशेरले सामरियामाथि आक्रमण गरे, र त्यसलाई घेरा हाले । तीन वर्षसम्म घेरा हालेपछि अश्शूरीहरूले त्यो कब्जा गरे । यसरी हिजकियाको छैटौँ वर्षमा, जो इस्राएलका राजा होशियाको नवौँ वर्ष थियो, सामरिया कब्जा गरियो । . . . यो यही कारण भएको थियो, कि तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरको वचन पालन गरेका थिएनन्, तर उहाँको करार, अर्थात् परमप्रभुका दास मोशाले तिनीहरूलाई दिएका सबै आज्ञालाई तिनीहरूले उल्लङ्घन गरेका थिए । तिनीहरूले न त आज्ञाहरूमा ध्यानै दिए, न ती पालन गरे । |출처=[https://www.bible.com/bible/1483/2KI.18.NNRV २ राजा १८:९-१२]}} | ||
[[File:Map of Assyria.png|thumb|300px|left|यहूदा देश वरिपरिको अश्शूरी क्षेत्र]] | [[File:Map of Assyria.png|thumb|300px|left|यहूदा देश वरिपरिको अश्शूरी क्षेत्र]] | ||
हिजकियाको १४औँ वर्षमा, अश्शूरका राजा सनहेरीबले आफ्ना सेनाको नेतृत्व गर्दै दक्षिण यहूदाका किल्ला भएका सहरहरू कब्जा गरे । घेराबन्दीचाहिँ राजधानी [[यरूशलेम]]सम्म थियो ।<ref>{{Cite web |url=https://www. | हिजकियाको १४औँ वर्षमा, अश्शूरका राजा सनहेरीबले आफ्ना सेनाको नेतृत्व गर्दै दक्षिण यहूदाका किल्ला भएका सहरहरू कब्जा गरे । घेराबन्दीचाहिँ राजधानी [[यरूशलेम]]सम्म थियो ।<ref>{{Cite web |title=२ राजा १८:१३-१७ |url=https://www.bible.com/bible/1483/2KI.18.NNRV |quote=}}</ref><ref>{{인용|url=https://warfarehistorynetwork.com/sennacherib-the-assyrian-kings-failed-second-siege-of-jerusalem/|title=Sennacherib: The Assyrian King’s Failed Second Siege of Jerusalem|website=वारफेयर हिस्ट्री नेटवर्क|publisher=|date=|quote=}}</ref> सनहेरीब र तिनका सेवकहरूले दक्षिण यहूदा र तिनीहरूका परमेश्वरको गिल्ला गरे ।<ref>{{Cite web |title=२ इतिहास ३२:१०-११ |url=https://www.bible.com/bible/1483/2CH.32.NNRV |quote=}}</ref> | ||
तब हिजकियाले परमेश्वरको इच्छा सोध्न आफ्ना एल्डरहरूलाई यशैया अगमवक्ताकहाँ पठाए । परमेश्वरले भन्नुभयो, “त्यो यस सहरभित्र पस्नेछैन, अथवा त्यसले एउटा काँड पनि यहाँ हान्नेछैन । त्यो ढाल लिएर यसको अगि आउनेछैन, अथवा यसको विरुद्धमा घेरा-मचान लाउनेछैन । त्यो आएकै बाटो भएर फर्किजानेछ ।”<ref>{{Cite web |url=https://www. | तब हिजकियाले परमेश्वरको इच्छा सोध्न आफ्ना एल्डरहरूलाई यशैया अगमवक्ताकहाँ पठाए । परमेश्वरले भन्नुभयो, “त्यो यस सहरभित्र पस्नेछैन, अथवा त्यसले एउटा काँड पनि यहाँ हान्नेछैन । त्यो ढाल लिएर यसको अगि आउनेछैन, अथवा यसको विरुद्धमा घेरा-मचान लाउनेछैन । त्यो आएकै बाटो भएर फर्किजानेछ ।”<ref>{{Cite web |title=२ राजा १९:३२-३३ |url=https://www.bible.com/bible/1483/2KI.19.NNRV |quote=}}</ref> परमेश्वरले भन्नुभएअनुसारै अश्शूरी सेना एकै रातमा नष्ट भए ।<br><br><br> | ||
{{quote5 |내용=“मेरो खातिर र मेरो दास दाऊदको खातिर म यस सहरलाई रक्षा गर्नेछु र बचाउनेछु ।” त्यस रात परमप्रभुका स्वर्गदूत निस्के, र तिनले अश्शूरको छाउनीमा एक लाख पचासी हजार मानिसहरूलाई मारे । जब भोलिपल्ट बिहानै मानिसहरू उठे, त्यहाँ सबै लाशहरू मात्र थिए । |출처=[https://www.bible.com/bible/1483/2KI.19.NNRV २ राजा १९:३४-३५]}} | {{quote5 |내용=“मेरो खातिर र मेरो दास दाऊदको खातिर म यस सहरलाई रक्षा गर्नेछु र बचाउनेछु ।” त्यस रात परमप्रभुका स्वर्गदूत निस्के, र तिनले अश्शूरको छाउनीमा एक लाख पचासी हजार मानिसहरूलाई मारे । जब भोलिपल्ट बिहानै मानिसहरू उठे, त्यहाँ सबै लाशहरू मात्र थिए । |출처=[https://www.bible.com/bible/1483/2KI.19.NNRV २ राजा १९:३४-३५]}} | ||
| पङ्क्ति ५६: | पङ्क्ति ५६: | ||
[[File:Agnus Dei Zurbarán.jpg|thumb|फ्रान्सिस्को डेइ जुर्बारान, ''परमेश्वरको थुमा'', सन् १६३५ - १६४०: ख्रीष्ट, निस्तारको थुमाको रूपमा बलिदान हुनुभयो । ]] | [[File:Agnus Dei Zurbarán.jpg|thumb|फ्रान्सिस्को डेइ जुर्बारान, ''परमेश्वरको थुमा'', सन् १६३५ - १६४०: ख्रीष्ट, निस्तारको थुमाको रूपमा बलिदान हुनुभयो । ]] | ||
पुरानो करारको समयमा इस्राएलीहरूले थुमाको मासु र रगतद्वारा निस्तार-चाड माने । यो तरिकाले निस्तार-चाड मनाइनुको उद्देश्यचाहिँ नयाँ करारको समयमा [[येशू ख्रीष्ट]]को देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यद्वारा सन्तहरूलाई नयाँ करार निस्तार-चाड मान्न लगाउनको निम्ति हो । पुरानो करारको समयमा<ref>{{Cite web |url=https://www. | पुरानो करारको समयमा इस्राएलीहरूले थुमाको मासु र रगतद्वारा निस्तार-चाड माने । यो तरिकाले निस्तार-चाड मनाइनुको उद्देश्यचाहिँ नयाँ करारको समयमा [[येशू ख्रीष्ट]]को देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यद्वारा सन्तहरूलाई नयाँ करार निस्तार-चाड मान्न लगाउनको निम्ति हो । पुरानो करारको समयमा<ref>{{Cite web |title=हिब्रू १०:१ |url=https://www.bible.com/bible/1483/HEB.10.NNRV |publisher= |quote=}}</ref> पशु बलिको वास्तविकताको रूपमा आउनुभएर आफ्ना प्रजाको मुक्तिको निम्ति क्रूसमा रगत बगाउनुभयो । | ||
{{quote5 |내용= हाम्रो निस्तारको थुमा, ख्रीष्टको बलिदान भइसकेको छ । |출처=[https://www.bible.com/bible/1483/1CO.5.NNRV १ कोरिन्थी ५:७]}} | {{quote5 |내용= हाम्रो निस्तारको थुमा, ख्रीष्टको बलिदान भइसकेको छ । |출처=[https://www.bible.com/bible/1483/1CO.5.NNRV १ कोरिन्थी ५:७]}} | ||
| पङ्क्ति ६६: | पङ्क्ति ६६: | ||
{{quote5 |내용= “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ, ...” अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” . . . यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा(दाखमद्य) लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”|출처=[https://www.bible.com/bible/1483/LUK.22.NNRV लूका २२:१५, १९-२०]}} | {{quote5 |내용= “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ, ...” अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” . . . यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा(दाखमद्य) लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”|출처=[https://www.bible.com/bible/1483/LUK.22.NNRV लूका २२:१५, १९-२०]}} | ||
पुरानो करारको समयमा इस्राएलीहरूले थुमाको मासु र रगतद्वारा निस्तार-चाड मानेजस्तै, नयाँ करारका सन्तहरूले पनि थुमाको वास्तविकता हुनुभएका येशूज्यूको देह र रगतद्वारा नयाँ करारको निस्तार-चाड मान्दछन् । क्रूसमा रगत बगाउनुभएका ख्रीष्टको प्रेमलाई हृदयमा खोपेर नयाँ करार निस्तार-चाड मानेका सन्तहरूले ख्रीष्टको रगतद्वारा पाप-क्षमा र अनन्त जीवनको आशिष् प्राप्त गर्छन् ।<ref>{{Cite web |title=मत्ती २६:२८ |url=https://www.bible.com/bible/1483/MAT.26.NNRV |quote=}}</ref><ref name="요 6장">{{Cite web |title=यूहन्ना ६:५४ |url=https://www.bible.com/bible/1483/JHN.6.NNRV |publisher= |quote=}}</ref> साथै छाया रहेको पुरानो करारको इतिहासमा देखाउनुभएजस्तै, यी अन्त्यका दिनहरूमा हामीले महासङ्कष्टबाट बच्ने आशिष् पाउनेछौं । प्रस्थानको समय र हिजकियाको समयमा जस्तै, निस्तार-चाडको रगतचाहिँ अन्त्यका दिनहरूमा परमेश्वरका प्रजालाई विपत्ति पार गराउने चिन्ह हुनेछ । त्यसैले प्रकाश ७मा उल्लेखित परमेश्वरको छापचाहिँ नयाँ करार निस्तार-चाडसम्बन्धी अगमवाणी हो । यूहन्नाको सुसमाचारमा लिखित येशूज्यूको वचनद्वारा पनि यो यथार्थतालाई निश्चित गर्न सकिन्छ । येशूज्यूले भन्नुभयो, “मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु ।”<ref>{{Cite web |title=यूहन्ना ६:५६ |url=https://www.bible.com/bible/1483/JHN.6.NNRV |publisher= |quote=}}</ref> योचाहिँ निस्तार-चाड मानेमा येशूज्यूसँग एउटै शरीर बन्न सकिन्छ भन्ने अर्थ हो । येशूज्यूले आफूलाई परमेश्वरको छाप प्राप्त व्यक्ति भन्नुभएको छ । | |||
पुरानो करारको समयमा इस्राएलीहरूले थुमाको मासु र रगतद्वारा निस्तार-चाड मानेजस्तै, नयाँ करारका सन्तहरूले पनि थुमाको वास्तविकता हुनुभएका येशूज्यूको देह र रगतद्वारा नयाँ करारको निस्तार-चाड मान्दछन् । क्रूसमा रगत बगाउनुभएका ख्रीष्टको प्रेमलाई हृदयमा खोपेर नयाँ करार निस्तार-चाड मानेका सन्तहरूले ख्रीष्टको रगतद्वारा पाप-क्षमा र अनन्त जीवनको आशिष् प्राप्त गर्छन् ।<ref>{{Cite web |url=https://www. | |||
{{quote5 |내용= “किनभने परमेश्वर पिताले उस(येशू)माथि आफ्नो छाप लगाउनुभएको छ ।” |출처=[https://www.bible.com/bible/1483/JHN.6.NNRV यूहन्ना ६:२७]}} | {{quote5 |내용= “किनभने परमेश्वर पिताले उस(येशू)माथि आफ्नो छाप लगाउनुभएको छ ।” |출처=[https://www.bible.com/bible/1483/JHN.6.NNRV यूहन्ना ६:२७]}} | ||
नयाँ करार निस्तार-चाड मानेर येशूज्यूसँग एउटै शरीर हुनेहरूले मात्र परमेश्वरको छाप प्राप्त गर्न सक्छन् । फेरि भन्नुपर्दा, नयाँ करार निस्तार-चाडचाहिँ परमेश्वरको छाप प्राप्त गर्न सकिने सत्यता हो । नयाँ करार निस्तार-चाडद्वारा परमेश्वरको छाप प्राप्त गर्ने सन्तहरू परमेश्वरका प्रजा बन्दछन्,<ref>{{Cite web |title=यर्मिया ३१:३१-३३ |url=https://www.bible.com/bible/1483/JER.31.NNRV |publisher= |quote=}}</ref> तिनीहरू परमेश्वरका हुन्<ref>{{Cite web |title=१ पत्रुस २:९ |url=https://www.bible.com/bible/1483/1PE.2.NNRV |publisher= |quote=}}</ref> र अन्तिम विपत्तिको दिनमा परमेश्वरले तिनीहरूलाई सुरक्षा प्रदान | |||
नयाँ करार निस्तार-चाड मानेर येशूज्यूसँग एउटै शरीर हुनेहरूले मात्र परमेश्वरको छाप प्राप्त गर्न सक्छन् । फेरि भन्नुपर्दा, नयाँ करार निस्तार-चाडचाहिँ परमेश्वरको छाप प्राप्त गर्न सकिने सत्यता हो । नयाँ करार निस्तार-चाडद्वारा परमेश्वरको छाप प्राप्त गर्ने सन्तहरू परमेश्वरका प्रजा बन्दछन्,<ref>{{Cite web |url=https://www. | |||
गर्नुहुनेछ ।<br> | गर्नुहुनेछ ।<br> | ||
{{quote5 |내용=तर अब हे याकूब, तिमीलाई रच्नुहुने, हे इस्राएल, तिमीलाई सृष्टि गर्नुहुने परमप्रभु भन्नुहुन्छ: “नडरा, किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु । मैले तँलाई तेरो नाउँ काढेर बोलाएको छु, तँ मेरै होस् । तँ पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु । तँ नदीहरूबाट भएर जाँदा तिनले तँलाई डुबाउनेछैनन् । तँ आगोबाट हिँडेर जाँदा डढ्नेछैनस् । त्यसको ज्वालाले तँलाई भस्म पार्नेछैन । किनभने म परमप्रभु, तेरा परमेश्वर हुँ, इस्राएलका परमपवित्र, तेरा उद्धारक ।” |출처=[https://www.bible.com/bible/1483/ISA.43.NNRV यशैया ४३:१-३] }} | {{quote5 |내용=तर अब हे याकूब, तिमीलाई रच्नुहुने, हे इस्राएल, तिमीलाई सृष्टि गर्नुहुने परमप्रभु भन्नुहुन्छ: “नडरा, किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु । मैले तँलाई तेरो नाउँ काढेर बोलाएको छु, तँ मेरै होस् । तँ पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु । तँ नदीहरूबाट भएर जाँदा तिनले तँलाई डुबाउनेछैनन् । तँ आगोबाट हिँडेर जाँदा डढ्नेछैनस् । त्यसको ज्वालाले तँलाई भस्म पार्नेछैन । किनभने म परमप्रभु, तेरा परमेश्वर हुँ, इस्राएलका परमपवित्र, तेरा उद्धारक ।” |출처=[https://www.bible.com/bible/1483/ISA.43.NNRV यशैया ४३:१-३] }} | ||
साथै निस्तार-चाडको पवित्र भोजचाहिँ पाप-क्षमा,<ref>{{Cite web |title=एफिसी १:७ |url=https://www.bible.com/bible/1483/EPH.1.NNRV |quote=}}</ref> उद्धार,<ref>{{Cite web |title=१ पत्रुस १:१८-१९ |url=https://www.bible.com/bible/1483/1PE.1.NNRV |quote=}}</ref> मेलमिलाप,<ref>{{Cite web |title=रोमी ३:२५ |url=https://www.bible.com/bible/1483/ROM.5.NNRV |quote=}}</ref> धार्मिकता,<ref>{{Cite web |title=रोमी ५:९ |url=https://www.bible.com/bible/1483/ROM.5.NNRV |quote=}}</ref> शान्ति<ref>{{Cite web |title=कलस्सी १:२० |url=https://www.bible.com/bible/1483/COL.1.NNRV |quote=}}</ref> र रगतद्वारा किनिने<ref>{{Cite web |title=प्रेरित २०:२८ |url=https://www.bible.com/bible/1483/ACT.20.NNRV |quote=}}</ref> जस्ता परमेश्वरका सबै प्रतिज्ञाहरू पूरा गर्ने छाप हो । | |||
प्रकाश अध्याय ७का अनुसार, अन्तिम महा-विपत्तिबाट बच्न सकिने एकमात्र तरिका भनेको परमेश्वरको छाप प्राप्त गर्नु हो । फेरि भन्नुपर्दा, नयाँ करारको समयमा ख्रीष्टको प्रेम र बलिदानलाई हृदयमा खोपेर निस्तार-चाडको रोटी र दाखमद्य खाने र पिउनेहरू नै, निधारमा परमेश्वरको छाप भएका र अन्तिम विपत्तिबाट बच्नेहरू हुन् । | प्रकाश अध्याय ७का अनुसार, अन्तिम महा-विपत्तिबाट बच्न सकिने एकमात्र तरिका भनेको परमेश्वरको छाप प्राप्त गर्नु हो । फेरि भन्नुपर्दा, नयाँ करारको समयमा ख्रीष्टको प्रेम र बलिदानलाई हृदयमा खोपेर निस्तार-चाडको रोटी र दाखमद्य खाने र पिउनेहरू नै, निधारमा परमेश्वरको छाप भएका र अन्तिम विपत्तिबाट बच्नेहरू हुन् । | ||
== परमेश्वरको छापसम्बन्धी पुरानो करारका अगमवाणीहरू == | == परमेश्वरको छापसम्बन्धी पुरानो करारका अगमवाणीहरू == | ||
परमेश्वरको छापसम्बन्धी अगमवाणीहरू प्रकाशको पुस्तकमा मात्र होइनकि पुरानो करारको [[इजकिएल (बाइबल)|इजकिएल]]को पुस्तकमा पनि लेखिएका छन् । | परमेश्वरको छापसम्बन्धी अगमवाणीहरू प्रकाशको पुस्तकमा मात्र होइनकि पुरानो करारको [[इजकिएल (बाइबल)|इजकिएल]]को पुस्तकमा पनि लेखिएका छन् । | ||
{{quote5 |내용= “यरूशलेम सहरका चारैतिर गएर त्यसमा गरिएका सबै घिनलाग्दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निदार-निदारमा एउटा चिन्ह लगा ।” मैले सुनिरहँदा उहाँले अरूहरूलाई चाहिँ भन्नुभयो, “तिमीहरूचाहिँ दया वा करुणा नगरी सहरभित्र त्यसको पछिपछि गएर मार । बूढा मानिस, तरुण-तरुणी, स्त्री र बालकहरू सबैलाई खतम पार, तर निधारमा त्यो चिन्ह भएको कसैलाई पनि नछोओ ।” |출처=[https://www.bible.com/bible/1483/EZK.9.NNRV इजकिएल ९:४-६]}} | {{quote5 |내용= “यरूशलेम सहरका चारैतिर गएर त्यसमा गरिएका सबै घिनलाग्दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निदार-निदारमा एउटा चिन्ह लगा ।” मैले सुनिरहँदा उहाँले अरूहरूलाई चाहिँ भन्नुभयो, “तिमीहरूचाहिँ दया वा करुणा नगरी सहरभित्र त्यसको पछिपछि गएर मार । बूढा मानिस, तरुण-तरुणी, स्त्री र बालकहरू सबैलाई खतम पार, तर निधारमा त्यो चिन्ह भएको कसैलाई पनि नछोओ ।” |출처=[https://www.bible.com/bible/1483/EZK.9.NNRV इजकिएल ९:४-६]}} | ||
मुखले परमेश्वरलाई विश्वास गर्छु भने तापनि उहाँको व्यवस्थालाई लत्याएर मूर्तिपूजा जस्तो घिनलाग्दो काम गरिरहेको देखेर, त्यसप्रति शोक र विलाप गर्नेहरूलाई परमेश्वरले अलग गर्नुहुने बारे इजकिएल अगमवक्ताले प्रकाश देखे । यसरी विलाप गर्नेहरूका निधारमा परमेश्वरले छाप लगाइरहनुभएको, र छाप नभएकाहरूलाई चाहिँ उहाँले नष्ट गरिरहनुभएको तिनले देखे । इजकिएलचाहिँ दक्षिण यहूदा विनाश हुने बेलाका अगमवक्ता थिए । अनि इजकिएलको पुस्तकचाहिँ यहूदा देश नियो-बेबिलोनियन साम्राज्य(बेबिलोन)द्वारा पूर्ण रूपमा नष्ट हुनु(ई.पू. ५८६)भन्दा ठीकअघि तिनै इजकिएललाई दिइएको परमेश्वरको प्रकाश हो । इजकिएलभन्दा थोरै अघिका योशियाह राजाको पालाका सपन्याह अगमवक्ताले पनि यहूदाको निकट विनाशबारे अगमवाणी गरेका थिए । तिनका अगमवाणीहरू पहिलो चरणमा, पुरानो करारमै घट्ने घटनासम्बन्धी भए तापनि वास्तविकतामा चाहिँ अन्तिम विपत्ति निकट हुँदा घट्ने घटनासम्बन्धी हुन् । त्यसैले सपन्याहको पुस्तकमा, यहूदा देश विनाश भएको समयको भन्दा अझ खराब अवस्था हुनेछ, यहाँसम्म कि आकाशका चराहरू र समुद्रका माछाहरूसमेत नष्ट हुने त्यस्तो ठूलो विपत्ति आउनेछ भनेर अगमवाणी गरिएको छ ।<ref>{{Cite web |title=सपन्याह १:३ |url=https://www.bible.com/bible/1483/ZEP.1.NNRV |publisher= |quote=}}</ref> इजकिएलको पुस्तक पनि त्यसरी नै लेखिएको छ । तसर्थ इजकिएल ९मा उल्लेखित विपत्तिहरूबाट बच्ने चिन्ह, अनि प्रकाश ७मा उल्लेखित परमेश्वरको छापचाहिँ एउटै विषयका अगमवाणी हुन् । विपत्तिबाट बच्ने चिन्ह प्राप्त गर्नेहरू नै, परमेश्वरको व्यवस्थालाई त्यागेर मूर्तिपूजा गर्ने मानिसहरूका घिनलाग्दा कामहरू देखेर त्यसप्रति शोक र विलाप गर्नेहरू हुन् । अन्तिम विपत्तिमा बचाइनेहरूचाहिँ परमेश्वरको आज्ञा पालन गर्नेहरू मात्र हुन् भनेर सपन्याहले भनेका छन् । | |||
मुखले परमेश्वरलाई विश्वास गर्छु भने तापनि उहाँको व्यवस्थालाई लत्याएर मूर्तिपूजा जस्तो घिनलाग्दो काम गरिरहेको देखेर, त्यसप्रति शोक र विलाप गर्नेहरूलाई परमेश्वरले अलग गर्नुहुने बारे इजकिएल अगमवक्ताले प्रकाश देखे । यसरी विलाप गर्नेहरूका निधारमा परमेश्वरले छाप लगाइरहनुभएको, र छाप नभएकाहरूलाई चाहिँ उहाँले नष्ट गरिरहनुभएको तिनले देखे । इजकिएलचाहिँ दक्षिण यहूदा विनाश हुने बेलाका अगमवक्ता थिए । अनि इजकिएलको पुस्तकचाहिँ यहूदा देश नियो-बेबिलोनियन साम्राज्य(बेबिलोन)द्वारा पूर्ण रूपमा नष्ट हुनु(ई.पू. ५८६)भन्दा ठीकअघि तिनै इजकिएललाई दिइएको परमेश्वरको प्रकाश हो । इजकिएलभन्दा थोरै अघिका योशियाह राजाको पालाका सपन्याह अगमवक्ताले पनि यहूदाको निकट विनाशबारे अगमवाणी गरेका थिए । तिनका अगमवाणीहरू पहिलो चरणमा, पुरानो करारमै घट्ने घटनासम्बन्धी भए तापनि वास्तविकतामा चाहिँ अन्तिम विपत्ति निकट हुँदा घट्ने घटनासम्बन्धी हुन् । त्यसैले सपन्याहको पुस्तकमा, यहूदा देश विनाश भएको समयको भन्दा अझ खराब अवस्था हुनेछ, यहाँसम्म कि आकाशका चराहरू र समुद्रका माछाहरूसमेत नष्ट हुने त्यस्तो ठूलो विपत्ति आउनेछ भनेर अगमवाणी गरिएको छ । इजकिएलको पुस्तक पनि त्यसरी नै लेखिएको छ । तसर्थ इजकिएल ९मा उल्लेखित विपत्तिहरूबाट बच्ने चिन्ह, अनि प्रकाश ७मा उल्लेखित परमेश्वरको छापचाहिँ एउटै विषयका अगमवाणी हुन् । विपत्तिबाट बच्ने चिन्ह प्राप्त गर्नेहरू नै, परमेश्वरको व्यवस्थालाई त्यागेर मूर्तिपूजा गर्ने मानिसहरूका घिनलाग्दा कामहरू देखेर त्यसप्रति शोक र विलाप गर्नेहरू हुन् । अन्तिम विपत्तिमा बचाइनेहरूचाहिँ परमेश्वरको आज्ञा पालन गर्नेहरू मात्र हुन् भनेर सपन्याहले भनेका छन् । | |||
{{quote5 |내용= ए शर्मलाग्दो जाति हो, तिमीहरू एकसाथ जम्मा होओ, एकसाथ जम्मा होओ, नियुक्त गरिएको समय आउन अघि नै, र भुसजस्तै त्यो दिन बितेर जान अघि, परमप्रभुको भयङ्कर रीस तिमीहरूमाथि आउन अघि, र परमप्रभुका क्रोधको दिन तिमीहरूमाथि आउन अघि नै । हे देशका दीन हो, तिमीहरू, जो उहाँको आज्ञापालन गर्छौ, परमप्रभुको खोजी गर । धार्मिकता खोज, नम्रता खोज, र परमप्रभुका रीसको दिनमा शायद तिमीहरूले शरण पाउनेछौ । |출처= [https://www.bible.com/bible/1483/ZEP.2.NNRV सपन्याह २:१-३]}} | {{quote5 |내용= ए शर्मलाग्दो जाति हो, तिमीहरू एकसाथ जम्मा होओ, एकसाथ जम्मा होओ, नियुक्त गरिएको समय आउन अघि नै, र भुसजस्तै त्यो दिन बितेर जान अघि, परमप्रभुको भयङ्कर रीस तिमीहरूमाथि आउन अघि, र परमप्रभुका क्रोधको दिन तिमीहरूमाथि आउन अघि नै । हे देशका दीन हो, तिमीहरू, जो उहाँको आज्ञापालन गर्छौ, परमप्रभुको खोजी गर । धार्मिकता खोज, नम्रता खोज, र परमप्रभुका रीसको दिनमा शायद तिमीहरूले शरण पाउनेछौ । |출처= [https://www.bible.com/bible/1483/ZEP.2.NNRV सपन्याह २:१-३]}} | ||
सपन्याहले, परमेश्वरको आज्ञा पालन गर्नेहरू विपत्तिबाट बचाइनेछन् भनेका छन्, इजकिएल ९मा चाहिँ निधारमा चिन्ह हुनेहरू भनिएको, र प्रकाश अध्याय ७मा चाहिँ निधारमा परमेश्वरको छाप भएकाहरू विपत्तिबाट बचाइनेछन् भनिएको छ ।<ref>{{Cite web |title=प्रकाश ७:२-३ |url=https://www.bible.com/bible/1483/REV.7.NNRV |publisher= |quote=}}</ref> विपत्तिबाट बच्ने एकमात्र चिन्ह भनेकै निस्तार-चाड हो । प्रस्थानको समयमा निस्तार-चाडको थुमाको रगत नै चिन्ह थियो, र त्यो चिन्ह भएका घरहरूबाट विनाशक स्वर्गदूत पार भएर गए । त्यसै गरी अन्तिम विपत्ति आउँदा, निस्तार-चाडको थुमाको वास्तविकता हुनुभएका ख्रीष्ट नै मुक्तिको चिन्ह अर्थात् परमेश्वरको छाप हुनुहुन्छ, र उहाँको रगत प्राप्त गरेकाहरू मात्र विपत्तिबाट पार हुनेछन् । परमेश्वरको आज्ञा रहेको नयाँ करार निस्तार-चाड नम्र मनद्वारा मान्नेहरूले परमेश्वरको छाप प्राप्त गर्न सक्छन् । | |||
== परमेश्वरको छाप ल्याइदिनुभएका आन साङ होङज्यू == | == परमेश्वरको छाप ल्याइदिनुभएका आन साङ होङज्यू == | ||
प्रकाश अध्याय ७मा उल्लेखित परमेश्वरको छाप लगाउने कार्य पूर्वबाट सुरु हुन्छ । योचाहिँ ई.सं. ३२५मा हराएको निस्तार-चाड, पूर्वी देश कोरियाबाट देखा पर्ने कुराको प्रकाश हो । निस्तार-चाड पुनर्स्थापना हुनेबारे यशैया अगमवक्ताले पनि अगमवाणी गरेका थिए ।<br>{{quote5 |내용=सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू– छिप्पिएको मद्य, असल-असल स्वादिष्ट थोकहरू, सबैभन्दा असल मद्यको भोज लाउनुहुनेछ । उहाँले यही पर्वतमा सारा मानिसहरूलाई ढाक्ने वस्त्र र सारा जातिलाई छोप्ने तन्ना हटाइदिनुहुनेछ । उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ । . . . त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, हामीले उहाँमाथि भरोसा गऱ्यौं र उहाँले नै हामीलाई बचाउनुभयो ।”|출처=[https://www.bible.com/bible/1483/ISA.25.NNRV यशैया २५:६-९]}} | |||
प्रकाश अध्याय ७मा उल्लेखित परमेश्वरको छाप लगाउने कार्य पूर्वबाट सुरु हुन्छ । योचाहिँ ई.सं. ३२५मा हराएको निस्तार-चाड, पूर्वी देश कोरियाबाट देखा पर्ने कुराको प्रकाश हो । निस्तार-चाड पुनर्स्थापना हुनेबारे यशैया अगमवक्ताले पनि अगमवाणी गरेका थिए ।<br> | |||
{{quote5 |내용=सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू– छिप्पिएको मद्य, असल-असल स्वादिष्ट थोकहरू, सबैभन्दा असल मद्यको भोज लाउनुहुनेछ । उहाँले यही पर्वतमा सारा मानिसहरूलाई ढाक्ने वस्त्र र सारा जातिलाई छोप्ने तन्ना हटाइदिनुहुनेछ । उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ । . . . त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, हामीले उहाँमाथि भरोसा गऱ्यौं र उहाँले नै हामीलाई बचाउनुभयो ।”|출처=[https://www.bible.com/bible/1483/ISA.25.NNRV यशैया २५:६-९]}} | |||
परमेश्वरले मृत्युलाई सदाको निम्ति निलिदिन, लामो समयदेखि गुप्त राखिएको छिप्पिएको मद्यको भोज तयार गर्नुभयो । बाइबलमा, मृत्युलाई सदाको निम्ति निलिदिने र अनन्त जीवनको प्रतिज्ञा भएको दाखमद्यचाहिँ नयाँ करारको निस्तार-चाडको दाखमद्य मात्र हो । यो अगमवाणीचाहिँ, प्रेरितहरूको युगदेखि लामो समयसम्म नमनाइएको नयाँ करार निस्तार-चाड परमेश्वरले फेरि ल्याउनुहुनेछ भन्ने अर्थ हो । परमेश्वरबाहेक अरू कसैले प्रकट गर्न नसक्ने यो नयाँ करार निस्तार-चाड पुनर्स्थापन गरिदिनुभएका व्यक्ति [[आन साङ होङ|आन साङ होङज्यू]] हुनुहुन्छ । प्रेरित यूहन्नाले प्रकाश देखेको पत्मोस टापूबाट पूर्वको पल्लो छेउमा अवस्थित देश गणतन्त्र कोरियामा ख्रीष्ट आन साङ होङज्यूको जन्म भयो । उहाँले ३० वर्ष पुग्नुभएको साल सन् १९४८मा बप्तिस्मा लिनुभएर नयाँ करार मुक्तिको सत्यता प्रचार गर्नुभयो । योचाहिँ सन् १९४५मा दोस्रो विश्वयुद्ध समाप्त भएपछि परमेश्वरको छाप लगाउने कार्य पूर्वबाट सुरु हुनेछ भन्ने अगमवाणीको पूर्णता थियो । यशैयाको पुस्तकको अगमवाणीलाई हेर्दा, जसले नयाँ करार निस्तार-चाड ल्याइदिनुहुन्छ, निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ भनिएको छ । | परमेश्वरले मृत्युलाई सदाको निम्ति निलिदिन, लामो समयदेखि गुप्त राखिएको छिप्पिएको मद्यको भोज तयार गर्नुभयो । बाइबलमा, मृत्युलाई सदाको निम्ति निलिदिने र अनन्त जीवनको प्रतिज्ञा भएको दाखमद्यचाहिँ नयाँ करारको निस्तार-चाडको दाखमद्य मात्र हो ।<ref name="요 6장"></ref><ref>{{Cite web |title=लूका २२:२० |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |quote=}}</ref> यो अगमवाणीचाहिँ, प्रेरितहरूको युगदेखि लामो समयसम्म नमनाइएको नयाँ करार निस्तार-चाड परमेश्वरले फेरि ल्याउनुहुनेछ भन्ने अर्थ हो । परमेश्वरबाहेक अरू कसैले प्रकट गर्न नसक्ने यो नयाँ करार निस्तार-चाड पुनर्स्थापन गरिदिनुभएका व्यक्ति [[आन साङ होङ|आन साङ होङज्यू]] हुनुहुन्छ । प्रेरित यूहन्नाले प्रकाश देखेको पत्मोस टापूबाट पूर्वको पल्लो छेउमा अवस्थित देश गणतन्त्र कोरियामा ख्रीष्ट आन साङ होङज्यूको जन्म भयो । उहाँले ३० वर्ष पुग्नुभएको साल सन् १९४८मा बप्तिस्मा लिनुभएर नयाँ करार मुक्तिको सत्यता प्रचार गर्नुभयो । योचाहिँ सन् १९४५मा दोस्रो विश्वयुद्ध समाप्त भएपछि परमेश्वरको छाप लगाउने कार्य पूर्वबाट सुरु हुनेछ भन्ने अगमवाणीको पूर्णता थियो ।<ref>{{Cite web |title=प्रकाश ७:१-३ |url=https://www.bible.com/bible/1483/REV.7.NNRV |quote=}}</ref> यशैयाको पुस्तकको अगमवाणीलाई हेर्दा, जसले नयाँ करार निस्तार-चाड ल्याइदिनुहुन्छ, निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ भनिएको छ । | ||
== यो पनि हेर्नुहोस् == | == यो पनि हेर्नुहोस् == | ||
| पङ्क्ति १३५: | पङ्क्ति ११०: | ||
== सम्बन्धित भिडियो == | == सम्बन्धित भिडियो == | ||
* '''विपत्ति पार गराउने निस्तार-चाड''' | * '''विपत्ति पार गराउने निस्तार-चाड''' | ||
<youtube> | <youtube>ETb9xAU2PQs</youtube> | ||
== '''सन्दर्भ''' '''सामग्री''' == | == '''सन्दर्भ''' '''सामग्री''' == | ||