मल्कीसेदेक: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति ४: | पङ्क्ति ४: | ||
|영어제목= Melchizedek, מֶלֶךְ־צֶדֶק | |영어제목= Melchizedek, מֶלֶךְ־צֶדֶק | ||
|अवधि=ई.पू. २०औँ शताब्दी|पेशा(विशेषता)=शालेमका राजा,<br> परमेश्वरका पूजाहारी|कार्य क्षेत्र=शालेम (सम्भवतः यरूशलेम)|मुख्य कार्य=रोटी र दाखमद्यद्वारा अब्राहामलाई आशिष् दिएका}} | |अवधि=ई.पू. २०औँ शताब्दी|पेशा(विशेषता)=शालेमका राजा,<br> परमेश्वरका पूजाहारी|कार्य क्षेत्र=शालेम (सम्भवतः यरूशलेम)|मुख्य कार्य=रोटी र दाखमद्यद्वारा अब्राहामलाई आशिष् दिएका}} | ||
'''मल्कीसेदेक''' (हिब्रू : מֶלֶךְ־צֶדֶק)<ref>{{Cite web |url=https://biblehub.com/hebrew/4442.htm |title=4442. Malki-tsedeq |website=Bible Hub |date= |author= |page= |quote= }}</ref> ई.पू. २०औँ शताब्दीतिर शालेमका राजा र परमेश्वरका पूजाहारी थिए । तिनले शासन गरेको शालेम सम्भवतः यरूशलेम थियो । भजनसंग्रह ७६:२मा, शालेमलाई [[यरूशलेम]]<ref>{{Cite web |title=भजनसंग्रह ७६:२ |url=https://www.bible.com/bible/1483/PSA.76.NNRV |quote=}}</ref>को पर्यायवाची शब्दको रूपमा उल्लेख गरिएको छ, र उत्पत्ति १४:१७मा चाहिँ “शावेको उपत्यका(राजाको उपत्यका)” भनिएको छ ।<ref>{{Cite web |title=उत्पत्ति १४:१७-१८ |url=https://www.bible.com/bible/1483/GEN.14.NNRV |quote=}}</ref> [[उत्पत्ति|उत्पत्तिको पुस्तक]]मा मल्कीसेदेक एक पटक मात्र देखा परेका छन् । [[बाइबल]]मा देखा परेका प्रथम पूजाहारी मल्कीसेदेकले विश्वासका पुर्खा [[अब्राहाम]]लाई रोटी र दाखमद्यद्वारा आशिष् दिए, अनि अब्राहामले चाहिँ तिनलाई दशांश दिए । अब्राहामको यस्तो कार्यले गर्दा, बाइबल अध्ययनमा मल्कीसेदेकको ठूलो महत्त्व | '''मल्कीसेदेक''' (हिब्रू : מֶלֶךְ־צֶדֶק)<ref>{{Cite web |url=https://biblehub.com/hebrew/4442.htm |title=4442. Malki-tsedeq |website=Bible Hub |date= |author= |page= |quote= }}</ref> ई.पू. २०औँ शताब्दीतिर शालेमका राजा र परमेश्वरका पूजाहारी थिए । तिनले शासन गरेको शालेम सम्भवतः यरूशलेम थियो । भजनसंग्रह ७६:२मा, शालेमलाई [[यरूशलेम]]<ref>{{Cite web |title=भजनसंग्रह ७६:२ |url=https://www.bible.com/bible/1483/PSA.76.NNRV |quote=}}</ref>को पर्यायवाची शब्दको रूपमा उल्लेख गरिएको छ, र उत्पत्ति १४:१७मा चाहिँ “शावेको उपत्यका(राजाको उपत्यका)” भनिएको छ ।<ref>{{Cite web |title=उत्पत्ति १४:१७-१८ |url=https://www.bible.com/bible/1483/GEN.14.NNRV |quote=}}</ref> [[उत्पत्ति|उत्पत्तिको पुस्तक]]मा मल्कीसेदेक एक पटक मात्र देखा परेका छन् । [[बाइबल]]मा देखा परेका प्रथम पूजाहारी मल्कीसेदेकले विश्वासका पुर्खा [[अब्राहाम]]लाई रोटी र दाखमद्यद्वारा आशिष् दिए, अनि अब्राहामले चाहिँ तिनलाई दशांश दिए । अब्राहामको यस्तो कार्यले गर्दा, बाइबल अध्ययनमा मल्कीसेदेकको ठूलो महत्त्व छ । पूजाहारी र राजा रहेका मल्कीसेदेकलाई नयाँ करार बाइबलको हिब्रू अध्याय ५-७मा, [[मसीह]]लाई जनाउने पात्रको रूपमा विस्तृत रूपले वर्णन गरिएको छ ।<ref>{{Cite web |title=मल्कीसेदेक बाइबलीय पात्र |url=https://www.britannica.com/biography/Melchizedek |website=Britannica |publisher= |quote=}}</ref> | ||
== मल्कीसेदेक को हुन् ? == | == मल्कीसेदेक को हुन् ? == | ||