सुसमाचार: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
|||
| पङ्क्ति २१: | पङ्क्ति २१: | ||
== सुसमाचार र नयाँ करार == | == सुसमाचार र नयाँ करार == | ||
येशूज्यूले सिकाउनुभएको र उदाहरण देखाउनुभएको सुसमाचार नै [[नयाँ करार]] हो ।<ref>{{Cite web |title=यूहन्ना १३:१५-१७ |url=https://www.bible.com/bible/1483/JHN.13.NNRV |publisher= |quote=}}</ref> [[पावल|प्रेरित पावल]]ले आफूलाई सुसमाचारका सेवक पनि भनेका छन् र नयाँ करारका सेवक भनेका छन् । योद्वारा तिनले सुसमाचार नै नयाँ करार हो भन्ने कुरालाई प्रष्ट्याएका छन् ।<ref>{{Cite web |title=कलस्सी १:२३ |url=https://www.bible.com/bible/1483/COL.1.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=२ कोरिन्थी ३:६ |url=https://www.bible.com/bible/1483/2CO.3.NNRV |publisher= |quote=}}</ref> परमेश्वरले नयाँ करार स्थापना गर्नुहुनेछ भन्ने पुरानो करार बाइबलको अगमवाणीअनुसार येशूज्यूले [[पुरानो करार बाइबल|पुरानो करार]]<ref>{{Cite web |title=यर्मिया ३१:३१-३३ |url=https://www.bible.com/bible/1483/JER.31.NNRV |publisher= |quote=}}</ref> अर्थात् पुरानो करारको व्यवस्थालाई, सिद्ध रहेको नयाँ करार<ref name="마 5장22">{{Cite web |title=मत्ती ५:१७ |url=https://www.bible.com/bible/1483/MAT.5.NNRV |publisher= |quote=}}</ref>मा परिवर्तन गर्नुभई, नयाँ करारका चाडहरू स्वयम्ले मानेर उदाहरण देखाउनुभयो । | येशूज्यूले सिकाउनुभएको र उदाहरण देखाउनुभएको सुसमाचार नै [[नयाँ करार]] हो ।<ref>{{Cite web |title=यूहन्ना १३:१५-१७ |url=https://www.bible.com/bible/1483/JHN.13.NNRV |publisher= |quote=}}</ref> [[पावल|प्रेरित पावल]]ले आफूलाई सुसमाचारका सेवक पनि भनेका छन् र नयाँ करारका सेवक भनेका छन् । योद्वारा तिनले सुसमाचार नै नयाँ करार हो भन्ने कुरालाई प्रष्ट्याएका छन् ।<ref>{{Cite web |title=कलस्सी १:२३ |url=https://www.bible.com/bible/1483/COL.1.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=२ कोरिन्थी ३:६ |url=https://www.bible.com/bible/1483/2CO.3.NNRV |publisher= |quote=}}</ref> परमेश्वरले नयाँ करार स्थापना गर्नुहुनेछ भन्ने पुरानो करार बाइबलको अगमवाणीअनुसार येशूज्यूले [[पुरानो करार बाइबल|पुरानो करार]]<ref>{{Cite web |title=यर्मिया ३१:३१-३३ |url=https://www.bible.com/bible/1483/JER.31.NNRV |publisher= |quote=}}</ref> अर्थात् पुरानो करारको व्यवस्थालाई, सिद्ध रहेको नयाँ करार<ref name="마 5장22">{{Cite web |title=मत्ती ५:१७ |url=https://www.bible.com/bible/1483/MAT.5.NNRV |publisher= |quote=}}</ref> मा परिवर्तन गर्नुभई, नयाँ करारका चाडहरू स्वयम्ले मानेर उदाहरण देखाउनुभयो । | ||
<small>{{참고|सुसमाचार र नयाँ करार|설명=}}</small> | <small>{{참고|सुसमाचार र नयाँ करार|설명=}}</small> | ||
*'''बप्तिस्मा''' | *'''बप्तिस्मा''' | ||
| पङ्क्ति ३६: | पङ्क्ति ३६: | ||
{{그림 |최후의 만찬 유월절.jpg|너비= 250px |정렬=오른쪽섬네일 |타이틀=आफ्ना चेलाहरूसँगै नयाँ करार निस्तार-चाड मान्नुहुँदै येशूज्यू}} | {{그림 |최후의 만찬 유월절.jpg|너비= 250px |정렬=오른쪽섬네일 |타이틀=आफ्ना चेलाहरूसँगै नयाँ करार निस्तार-चाड मान्नुहुँदै येशूज्यू}} | ||
{{quote5 |내용=उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ,” . . . अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।” |출처=[https://www.bible.com/bible/1483/LUK.22.NNRV लूका २२:१५-२०]}} | {{quote5 |내용=उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ,” . . . अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।” |출처=[https://www.bible.com/bible/1483/LUK.22.NNRV लूका २२:१५-२०]}} | ||
:येशूज्यूले [[क्रूसको कष्ट|क्रूसमा कष्ट भोग्नु]]अघि, मान्ने ठूलो इच्छा गर्नुभएको सत्यता नै निस्तार-चाड हो । यो दिन उहाँले आफ्ना चेलाहरूलाई रोटी र दाखमद्य दिनुहुँदै त्यसलाई, अनन्त जीवन दिलाउने आफ्नो देह र रगत भन्नुभयो ।<ref name=":42">{{Cite web |title=यूहन्ना ६:५४ |url=https://www.bible.com/bible/1483/JHN.6.NNRV |publisher= |quote=}}</ref> यसरी उहाँले नयाँ करार स्थापना गर्नुभयो । निस्तार-चाडको भोलिपल्ट, उहाँले क्रूसमा रगत बगाउनुभई राज्यको सुसमाचारका सबै सत्यताहरूलाई नयाँ करारद्वारा पूरा गर्नुभयो ।<ref>{{Cite web |title=यूहन्ना १९:३४ |url=https://www.bible.com/bible/1483/JHN.19.NNRV |publisher= |quote=}}</ref><ref name=":52">{{Cite web |title=हिब्रू ९:१५-१७ |url=https://www.bible.com/bible/1483/HEB.9.NNRV |publisher= |quote=}}</ref>पाप-क्षमा<ref name=":12">{{Cite web |title=मत्ती २६:१७-२८ |url=https://www.bible.com/bible/1483/MAT.26.NNRV |publisher= |quote=}}</ref> र अनन्त जीवनको प्रतिज्ञा समाविष्ट नयाँ करार निस्तार-चाड नै येशूज्यूले प्रचार गर्नुभएको राज्यको सुसमाचारको केन्द्रीय सत्यता हो । ३,५०० वर्षअघि इस्राएलीहरूले निस्तार-चाड मानेर, मिश्रको दासत्वबाट छुटकारा पाएका थिए ।<ref>{{Cite web |title=प्रस्थान १२:११-४२ |url=https://www.bible.com/bible/1483/EXO.12.NNRV |publisher= |quote=}}</ref> त्योजस्तै, येशूज्यूले नयाँ करार निस्तार-चाडद्वारा मानव-जातिलाई पाप-क्षमा र अनन्त जीवन दिनुभई, पाप र मृत्युको दासत्वबाट छुटकारा दिलाउनुभयो ।<ref name=":82" /> | :येशूज्यूले [[क्रूसको कष्ट|क्रूसमा कष्ट भोग्नु]]अघि, मान्ने ठूलो इच्छा गर्नुभएको सत्यता नै निस्तार-चाड हो । यो दिन उहाँले आफ्ना चेलाहरूलाई रोटी र दाखमद्य दिनुहुँदै त्यसलाई, अनन्त जीवन दिलाउने आफ्नो देह र रगत भन्नुभयो ।<ref name=":42">{{Cite web |title=यूहन्ना ६:५४ |url=https://www.bible.com/bible/1483/JHN.6.NNRV |publisher= |quote=}}</ref> यसरी उहाँले नयाँ करार स्थापना गर्नुभयो । निस्तार-चाडको भोलिपल्ट, उहाँले क्रूसमा रगत बगाउनुभई राज्यको सुसमाचारका सबै सत्यताहरूलाई नयाँ करारद्वारा पूरा गर्नुभयो ।<ref>{{Cite web |title=यूहन्ना १९:३४ |url=https://www.bible.com/bible/1483/JHN.19.NNRV |publisher= |quote=}}</ref><ref name=":52">{{Cite web |title=हिब्रू ९:१५-१७ |url=https://www.bible.com/bible/1483/HEB.9.NNRV |publisher= |quote=}}</ref> पाप-क्षमा<ref name=":12">{{Cite web |title=मत्ती २६:१७-२८ |url=https://www.bible.com/bible/1483/MAT.26.NNRV |publisher= |quote=}}</ref> र अनन्त जीवनको प्रतिज्ञा समाविष्ट नयाँ करार निस्तार-चाड नै येशूज्यूले प्रचार गर्नुभएको राज्यको सुसमाचारको केन्द्रीय सत्यता हो । ३,५०० वर्षअघि इस्राएलीहरूले निस्तार-चाड मानेर, मिश्रको दासत्वबाट छुटकारा पाएका थिए ।<ref>{{Cite web |title=प्रस्थान १२:११-४२ |url=https://www.bible.com/bible/1483/EXO.12.NNRV |publisher= |quote=}}</ref> त्योजस्तै, येशूज्यूले नयाँ करार निस्तार-चाडद्वारा मानव-जातिलाई पाप-क्षमा र अनन्त जीवन दिनुभई, पाप र मृत्युको दासत्वबाट छुटकारा दिलाउनुभयो ।<ref name=":82" /> | ||