परमेश्वरको छाप: संशोधनहरू बीचको भिन्नता
सा Text replacement - "दाऊदको सिंहासनको भविष्यवाणी" to "दाऊदको सिंहासनको अगमवाणी" |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
{{그림 |최후의 만찬 유월절.jpg|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=अन्तिम भोजको रूपमा चिर-परिचित निस्तार-चाडको पवित्र भोज}} | {{그림 |최후의 만찬 유월절.jpg|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=अन्तिम भोजको रूपमा चिर-परिचित निस्तार-चाडको पवित्र भोज}} | ||
[[नयाँ करार बाइबल]]को [[प्रकाश]] अध्याय ७को अगमवाणीमा '''परमेश्वरको छाप'''बारे देख्न सकिन्छ । महासङ्ककष्ट आउनुअघि परमेश्वरका प्रजाको निधारमा मोहोर लगाइने | [[नयाँ करार बाइबल]]को [[प्रकाश]] अध्याय ७को अगमवाणीमा '''परमेश्वरको छाप'''बारे देख्न सकिन्छ । महासङ्ककष्ट आउनुअघि परमेश्वरका प्रजाको निधारमा मोहोर लगाइने कुरा [[यूहन्ना (प्रेरित)|प्रेरित यूहन्ना]]ले प्रकाशमा देखे । सजिलो गरी भन्नुपर्दा, परमेश्वरको मोहोर भनेकै [[परमेश्वर]]को छाप हो ।<ref>{{Cite web |url=https://www.dictionary.com/browse/seal |title= Seal|website=Dictionary.com |quote= }}</ref> जुनसुकै युगमा होस्, परमेश्वरबाट योग्य ठहरिएकाहरूलाई परमेश्वरले छाप लगाउनुहुन्छ । बाइबलमा प्रेरितको कार्यभारको छाप पनि छ<ref>{{Cite web |title=१ कोरिन्थी ९:२ |url=https://www.bible.com/bible/1483/1CO.9.NNRV |quote=}}</ref> भने विश्वासद्वारा पाइने धार्मिकताको छाप पनि छ ।<ref>{{Cite web |title=रोमी ४:११ |url=https://www.bible.com/bible/1483/ROM.4.NNRV |quote=}}</ref> साथै परमेश्वरले आफ्ना प्रजामाथि आफ्नो छाप लाउनुहुन्छ, र हाम्रो हृदयमा बैनाको रूपमा [[पवित्र आत्मा]] दिनुहुन्छ ।<ref>{{Cite web |title=२ कोरिन्थी १:२२ |url=https://www.bible.com/bible/1483/2CO.1.NNRV |quote=}}</ref> तर प्रकाश ७:२मा भनिएको छापचाहिँ सन्तहरूलाई अन्तिम विपत्तिबाट पार गराउने उद्धारको चिन्ह अर्थात् [[नयाँ करार निस्तार-चाड|नयाँ करारको निस्तार-चाड]] हो । | ||
== परमेश्वरको छाप लगाउने कार्य == | == परमेश्वरको छाप लगाउने कार्य == | ||
[[File:The Four Angels Staying the Wind LACMA M.70.43.2.jpg|thumb |200px |''बतासलाई रोकेका चार स्वर्गदूतहरू'', अल्ब्रेच ड्यूरर, सन् १४९८]] | [[File:The Four Angels Staying the Wind LACMA M.70.43.2.jpg|thumb |200px |''बतासलाई रोकेका चार स्वर्गदूतहरू'', अल्ब्रेच ड्यूरर, सन् १४९८]] | ||
परमेश्वरको छाप लगाउने कार्यसम्बन्धी अगमवाणी प्रकाश ७मा लेखिएको छ । | परमेश्वरको छाप लगाउने कार्यसम्बन्धी अगमवाणी प्रकाश अध्याय ७मा लेखिएको छ । | ||
{{quote5 |내용=यसपछि पृथ्वीमा वा समुद्रमा वा रूखमा बतास नचलोस् भनी चार स्वर्गदूतहरू पृथ्वीका चारै बतासलाई रोकेर पृथ्वीका चार कुनामा उभिरहेका मैले देखें । तब जीवित परमेश्वरको मोहोर साथमा लिई अर्को एक जना स्वर्गदूत पूर्वबाट उक्लेका मैले देखें । पृथ्वी र समुद्रलाई हानि पुऱ्याउने अख्तियार दिइराखेका चार स्वर्गदूतलाई यसो भनेर तिनले चर्को सोरले भने, “हामीले हाम्रा परमेश्वरका दासहरूका निधारमा मोहोर नलाउञ्जेल पृथ्वी, समुद्र वा रूखहरूलाई केही हानि नगर ।” |출처=[https://www.bible.com/bible/1483/REV.7.NNRV प्रकाश ७:१-३]}} | {{quote5 |내용=यसपछि पृथ्वीमा वा समुद्रमा वा रूखमा बतास नचलोस् भनी चार स्वर्गदूतहरू पृथ्वीका चारै बतासलाई रोकेर पृथ्वीका चार कुनामा उभिरहेका मैले देखें । तब जीवित परमेश्वरको मोहोर साथमा लिई अर्को एक जना स्वर्गदूत पूर्वबाट उक्लेका मैले देखें । पृथ्वी र समुद्रलाई हानि पुऱ्याउने अख्तियार दिइराखेका चार स्वर्गदूतलाई यसो भनेर तिनले चर्को सोरले भने, “हामीले हाम्रा परमेश्वरका दासहरूका निधारमा मोहोर नलाउञ्जेल पृथ्वी, समुद्र वा रूखहरूलाई केही हानि नगर ।” |출처=[https://www.bible.com/bible/1483/REV.7.NNRV प्रकाश ७:१-३]}} | ||
| पङ्क्ति ११: | पङ्क्ति ११: | ||
=== कहिले ? === | === कहिले ? === | ||
इतिहासमा हेर्ने हो भने विश्वयुद्ध दुई पटक भएको छ । प्रकाश ७मा भनिएको स्वर्गदूतहरूले रोकिराखेका युद्धचाहिँ दोस्रो विश्वयुद्ध (सन् १९३९-१९४५) हो । यो कुरा प्रकाश ६ले प्रमाणित गरेको छ । | इतिहासमा हेर्ने हो भने विश्वयुद्ध दुई पटक भएको छ । प्रकाश ७मा भनिएको स्वर्गदूतहरूले रोकिराखेका युद्धचाहिँ दोस्रो विश्वयुद्ध (सन् १९३९-१९४५) हो । यो कुरा प्रकाश अध्याय ६ले प्रमाणित गरेको छ । | ||
{{quote5 |내용=जब उहाँले छैटौँ मोहोर तोड्नुभयो, तब मैले ठूलो भूकम्प गएको देखें । सूर्य भाङ्ग्राजस्तो कालो भयो, र पूर्णिमाको चन्द्रमा रगतजस्तै रातो भयो । अनि अञ्जीरको रूखलाई बतासले हल्लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्वीमा खसे । |출처=[https://www.bible.com/bible/1483/REV.6.NNRV प्रकाश ६:१२-१३]}} | {{quote5 |내용=जब उहाँले छैटौँ मोहोर तोड्नुभयो, तब मैले ठूलो भूकम्प गएको देखें । सूर्य भाङ्ग्राजस्तो कालो भयो, र पूर्णिमाको चन्द्रमा रगतजस्तै रातो भयो । अनि अञ्जीरको रूखलाई बतासले हल्लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्वीमा खसे । |출처=[https://www.bible.com/bible/1483/REV.6.NNRV प्रकाश ६:१२-१३]}} | ||
बाइबलमा | बाइबलमा अञ्जीरको फल र आकाशका ताराहरूले इस्राएलीहरूलाई जनाउँछ ।<ref>{{Cite web |title=उत्पत्ति १५:५ |url=https://www.bible.com/bible/1483/GEN.15.NNRV |quote=}}</ref><ref>{{Cite web |title=लूका १३:७ |url=https://www.bible.com/bible/1483/LUK.13.NNRV |quote=}}</ref> अञ्जीरको रूखलाई बतासले हल्लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्वीमा खसे भन्नाले विश्वयुद्धमा परेर धेरै यहूदीहरू मारिए भन्ने अर्थ हो । दोस्रो विश्वयुद्धको बेला जर्मन नाजीले यहूदीहरूलाई निम्न दर्जाका जातिको संज्ञा दिएर तिनीहरूलाई जबरजस्ती घेट्टो(बन्दी यहूदीहरूको आवासको लागि निर्मित असुविधाजनक गृह) र यातना शिविरहरूमा पठाए, अनि जातीय सफाइको नाममा उमेर र लिङ्गको पर्वाह नगरी सबैलाई संहार गरे । यसरी १५ लाख जना बालबालिका सहित ६० लाखभन्दा बढी यहूदीहरू मारिए ।<ref>{{Cite web |url= https://encyclopedia.ushmm.org/content/en/article/documenting-numbers-of-victims-of-the-holocaust-and-nazi-persecution |title=DOCUMENTING NUMBERS OF VICTIMS OF THE HOLOCAUST AND NAZI PERSECUTION |website=Holocaust Encyclopedia |date= |year= |author= |page= |series= |isbn= |quote= }}</ref> | ||
स्वर्गदूतहरूले पृथ्वीका चार कुनाको बतासलाई छोडेपछि अर्थात् सन् १९४५मा दोस्रो विश्वयुद्ध समाप्त भएपछि परमेश्वरको छाप लगाउने कार्य सुरु हुन्छ भनेर प्रकाश अध्याय ७मा लेखिएको छ । | स्वर्गदूतहरूले पृथ्वीका चार कुनाको बतासलाई छोडेपछि अर्थात् सन् १९४५मा दोस्रो विश्वयुद्ध समाप्त भएपछि परमेश्वरको छाप लगाउने कार्य सुरु हुन्छ भनेर प्रकाश अध्याय ७मा लेखिएको छ । | ||
| पङ्क्ति ६६: | पङ्क्ति ६६: | ||
{{quote5 |내용= “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ, ...” अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” . . . यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा(दाखमद्य) लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”|출처=[https://www.bible.com/bible/1483/LUK.22.NNRV लूका २२:१५, १९-२०]}} | {{quote5 |내용= “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ, ...” अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” . . . यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा(दाखमद्य) लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”|출처=[https://www.bible.com/bible/1483/LUK.22.NNRV लूका २२:१५, १९-२०]}} | ||
पुरानो करारको समयमा इस्राएलीहरूले थुमाको मासु र रगतद्वारा निस्तार-चाड मानेजस्तै, नयाँ करारका सन्तहरूले पनि थुमाको वास्तविकता हुनुभएका येशूज्यूको देह र रगतद्वारा नयाँ करारको निस्तार-चाड मान्दछन् । क्रूसमा रगत बगाउनुभएका ख्रीष्टको प्रेमलाई हृदयमा खोपेर नयाँ करार निस्तार-चाड मानेका सन्तहरूले ख्रीष्टको रगतद्वारा पाप-क्षमा र अनन्त जीवनको आशिष् प्राप्त गर्छन् ।<ref>{{Cite web |title=मत्ती २६:२८ |url=https://www.bible.com/bible/1483/MAT.26.NNRV |quote=}}</ref><ref name="요 6장">{{Cite web |title=यूहन्ना ६:५४ |url=https://www.bible.com/bible/1483/JHN.6.NNRV |publisher= |quote=}}</ref> साथै छाया रहेको पुरानो करारको इतिहासमा देखाउनुभएजस्तै, यी अन्त्यका दिनहरूमा हामीले महासङ्कष्टबाट बच्ने आशिष् पाउनेछौं । प्रस्थानको समय र हिजकियाको समयमा जस्तै, निस्तार-चाडको रगतचाहिँ अन्त्यका दिनहरूमा परमेश्वरका प्रजालाई विपत्ति पार गराउने चिन्ह हुनेछ । त्यसैले प्रकाश ७मा उल्लेखित परमेश्वरको छापचाहिँ नयाँ करार निस्तार-चाडसम्बन्धी अगमवाणी हो । यूहन्नाको सुसमाचारमा लिखित येशूज्यूको वचनद्वारा पनि यो यथार्थतालाई निश्चित गर्न सकिन्छ । येशूज्यूले भन्नुभयो, “मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु ।”<ref>{{Cite web |title=यूहन्ना ६:५६ |url=https://www.bible.com/bible/1483/JHN.6.NNRV |publisher= |quote=}}</ref> योचाहिँ निस्तार-चाड मानेमा येशूज्यूसँग एउटै शरीर बन्न सकिन्छ भन्ने अर्थ हो । येशूज्यूले आफूलाई परमेश्वरको छाप प्राप्त व्यक्ति भन्नुभएको छ । | पुरानो करारको समयमा इस्राएलीहरूले थुमाको मासु र रगतद्वारा निस्तार-चाड मानेजस्तै, नयाँ करारका सन्तहरूले पनि थुमाको वास्तविकता हुनुभएका येशूज्यूको देह र रगतद्वारा नयाँ करारको निस्तार-चाड मान्दछन् । क्रूसमा रगत बगाउनुभएका ख्रीष्टको प्रेमलाई हृदयमा खोपेर नयाँ करार निस्तार-चाड मानेका सन्तहरूले ख्रीष्टको रगतद्वारा पाप-क्षमा र अनन्त जीवनको आशिष् प्राप्त गर्छन् ।<ref>{{Cite web |title=मत्ती २६:२८ |url=https://www.bible.com/bible/1483/MAT.26.NNRV |quote=}}</ref><ref name="요 6장">{{Cite web |title=यूहन्ना ६:५४ |url=https://www.bible.com/bible/1483/JHN.6.NNRV |publisher= |quote=}}</ref> साथै छाया रहेको पुरानो करारको इतिहासमा देखाउनुभएजस्तै, यी अन्त्यका दिनहरूमा हामीले महासङ्कष्टबाट बच्ने आशिष् पाउनेछौं । प्रस्थानको समय र हिजकियाको समयमा जस्तै, निस्तार-चाडको रगतचाहिँ अन्त्यका दिनहरूमा परमेश्वरका प्रजालाई विपत्ति पार गराउने चिन्ह हुनेछ । त्यसैले प्रकाश अध्याय ७मा उल्लेखित परमेश्वरको छापचाहिँ नयाँ करार निस्तार-चाडसम्बन्धी अगमवाणी हो । यूहन्नाको सुसमाचारमा लिखित येशूज्यूको वचनद्वारा पनि यो यथार्थतालाई निश्चित गर्न सकिन्छ । येशूज्यूले भन्नुभयो, “मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु ।”<ref>{{Cite web |title=यूहन्ना ६:५६ |url=https://www.bible.com/bible/1483/JHN.6.NNRV |publisher= |quote=}}</ref> योचाहिँ निस्तार-चाड मानेमा येशूज्यूसँग एउटै शरीर बन्न सकिन्छ भन्ने अर्थ हो । येशूज्यूले आफूलाई परमेश्वरको छाप प्राप्त व्यक्ति भन्नुभएको छ । | ||
{{quote5 |내용= “किनभने परमेश्वर पिताले उस(येशू)माथि आफ्नो छाप लगाउनुभएको छ ।” |출처=[https://www.bible.com/bible/1483/JHN.6.NNRV यूहन्ना ६:२७]}} | {{quote5 |내용= “किनभने परमेश्वर पिताले उस(येशू)माथि आफ्नो छाप लगाउनुभएको छ ।” |출처=[https://www.bible.com/bible/1483/JHN.6.NNRV यूहन्ना ६:२७]}} | ||
| पङ्क्ति ७७: | पङ्क्ति ७७: | ||
साथै निस्तार-चाडको पवित्र भोजचाहिँ पाप-क्षमा,<ref>{{Cite web |title=एफिसी १:७ |url=https://www.bible.com/bible/1483/EPH.1.NNRV |quote=}}</ref> उद्धार,<ref>{{Cite web |title=१ पत्रुस १:१८-१९ |url=https://www.bible.com/bible/1483/1PE.1.NNRV |quote=}}</ref> मेलमिलाप,<ref>{{Cite web |title=रोमी ३:२५ |url=https://www.bible.com/bible/1483/ROM.5.NNRV |quote=}}</ref> धार्मिकता,<ref>{{Cite web |title=रोमी ५:९ |url=https://www.bible.com/bible/1483/ROM.5.NNRV |quote=}}</ref> शान्ति<ref>{{Cite web |title=कलस्सी १:२० |url=https://www.bible.com/bible/1483/COL.1.NNRV |quote=}}</ref> र रगतद्वारा किनिने<ref>{{Cite web |title=प्रेरित २०:२८ |url=https://www.bible.com/bible/1483/ACT.20.NNRV |quote=}}</ref> जस्ता परमेश्वरका सबै प्रतिज्ञाहरू पूरा गर्ने छाप हो । | साथै निस्तार-चाडको पवित्र भोजचाहिँ पाप-क्षमा,<ref>{{Cite web |title=एफिसी १:७ |url=https://www.bible.com/bible/1483/EPH.1.NNRV |quote=}}</ref> उद्धार,<ref>{{Cite web |title=१ पत्रुस १:१८-१९ |url=https://www.bible.com/bible/1483/1PE.1.NNRV |quote=}}</ref> मेलमिलाप,<ref>{{Cite web |title=रोमी ३:२५ |url=https://www.bible.com/bible/1483/ROM.5.NNRV |quote=}}</ref> धार्मिकता,<ref>{{Cite web |title=रोमी ५:९ |url=https://www.bible.com/bible/1483/ROM.5.NNRV |quote=}}</ref> शान्ति<ref>{{Cite web |title=कलस्सी १:२० |url=https://www.bible.com/bible/1483/COL.1.NNRV |quote=}}</ref> र रगतद्वारा किनिने<ref>{{Cite web |title=प्रेरित २०:२८ |url=https://www.bible.com/bible/1483/ACT.20.NNRV |quote=}}</ref> जस्ता परमेश्वरका सबै प्रतिज्ञाहरू पूरा गर्ने छाप हो । | ||
प्रकाश अध्याय ७का अनुसार, अन्तिम महा-विपत्तिबाट बच्न सकिने एकमात्र तरिका भनेको परमेश्वरको छाप प्राप्त गर्नु हो । फेरि भन्नुपर्दा, नयाँ करारको समयमा ख्रीष्टको प्रेम र बलिदानलाई हृदयमा खोपेर निस्तार-चाडको रोटी र दाखमद्य खाने र पिउनेहरू नै, निधारमा परमेश्वरको छाप भएका र अन्तिम विपत्तिबाट | प्रकाश अध्याय ७का अनुसार, अन्तिम महा-विपत्तिबाट बच्न सकिने एकमात्र तरिका भनेको परमेश्वरको छाप प्राप्त गर्नु हो । फेरि भन्नुपर्दा, नयाँ करारको समयमा ख्रीष्टको प्रेम र बलिदानलाई हृदयमा खोपेर निस्तार-चाडको रोटी र दाखमद्य खाने र पिउनेहरू नै, निधारमा परमेश्वरको छाप भएका र अन्तिम विपत्तिबाट बचाइनेहरू हुन् । | ||
== परमेश्वरको छापसम्बन्धी पुरानो करारका अगमवाणीहरू == | == परमेश्वरको छापसम्बन्धी पुरानो करारका अगमवाणीहरू == | ||
| पङ्क्ति ८४: | पङ्क्ति ८४: | ||
{{quote5 |내용= “यरूशलेम सहरका चारैतिर गएर त्यसमा गरिएका सबै घिनलाग्दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निदार-निदारमा एउटा चिन्ह लगा ।” मैले सुनिरहँदा उहाँले अरूहरूलाई चाहिँ भन्नुभयो, “तिमीहरूचाहिँ दया वा करुणा नगरी सहरभित्र त्यसको पछिपछि गएर मार । बूढा मानिस, तरुण-तरुणी, स्त्री र बालकहरू सबैलाई खतम पार, तर निधारमा त्यो चिन्ह भएको कसैलाई पनि नछोओ ।” |출처=[https://www.bible.com/bible/1483/EZK.9.NNRV इजकिएल ९:४-६]}} | {{quote5 |내용= “यरूशलेम सहरका चारैतिर गएर त्यसमा गरिएका सबै घिनलाग्दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निदार-निदारमा एउटा चिन्ह लगा ।” मैले सुनिरहँदा उहाँले अरूहरूलाई चाहिँ भन्नुभयो, “तिमीहरूचाहिँ दया वा करुणा नगरी सहरभित्र त्यसको पछिपछि गएर मार । बूढा मानिस, तरुण-तरुणी, स्त्री र बालकहरू सबैलाई खतम पार, तर निधारमा त्यो चिन्ह भएको कसैलाई पनि नछोओ ।” |출처=[https://www.bible.com/bible/1483/EZK.9.NNRV इजकिएल ९:४-६]}} | ||
मुखले परमेश्वरलाई विश्वास गर्छु भने तापनि उहाँको व्यवस्थालाई लत्याएर मूर्तिपूजा जस्तो घिनलाग्दो काम गरिरहेको देखेर, त्यसप्रति शोक र विलाप गर्नेहरूलाई परमेश्वरले अलग गर्नुहुने बारे इजकिएल अगमवक्ताले प्रकाश देखे । यसरी विलाप गर्नेहरूका निधारमा परमेश्वरले छाप लगाइरहनुभएको, र छाप नभएकाहरूलाई चाहिँ उहाँले नष्ट गरिरहनुभएको तिनले देखे । इजकिएलचाहिँ दक्षिण यहूदा विनाश हुने बेलाका अगमवक्ता थिए । अनि इजकिएलको पुस्तकचाहिँ यहूदा देश नियो-बेबिलोनियन साम्राज्य(बेबिलोन)द्वारा पूर्ण रूपमा नष्ट हुनु(ई.पू. ५८६)भन्दा ठीकअघि तिनै इजकिएललाई दिइएको परमेश्वरको प्रकाश | मुखले परमेश्वरलाई विश्वास गर्छु भने तापनि उहाँको व्यवस्थालाई लत्याएर मूर्तिपूजा जस्तो घिनलाग्दो काम गरिरहेको देखेर, त्यसप्रति शोक र विलाप गर्नेहरूलाई परमेश्वरले अलग गर्नुहुने बारे इजकिएल अगमवक्ताले प्रकाश देखे । यसरी विलाप गर्नेहरूका निधारमा परमेश्वरले छाप लगाइरहनुभएको, र छाप नभएकाहरूलाई चाहिँ उहाँले नष्ट गरिरहनुभएको दृश्य तिनले प्रकाशमा देखे । इजकिएलचाहिँ दक्षिण यहूदा विनाश हुने बेलाका अगमवक्ता थिए । अनि इजकिएलको पुस्तकचाहिँ यहूदा देश नियो-बेबिलोनियन साम्राज्य(बेबिलोन)द्वारा पूर्ण रूपमा नष्ट हुनु(ई.पू. ५८६)भन्दा ठीकअघि तिनै इजकिएललाई दिइएको परमेश्वरको प्रकाश थियो । इजकिएलभन्दा थोरै अघिका योशियाह राजाको पालाका सपन्याह अगमवक्ताले पनि यहूदाको निकट विनाशबारे अगमवाणी गरेका थिए । तिनका अगमवाणीहरू पहिलो चरणमा, पुरानो करारमै घट्ने घटनासम्बन्धी भए तापनि वास्तविकतामा चाहिँ अन्तिम विपत्ति निकट हुँदा घट्ने घटनासम्बन्धी हुन् । त्यसैले सपन्याहको पुस्तकमा, यहूदा देश विनाश भएको समयको भन्दा अझ खराब अवस्था हुनेछ, यहाँसम्म कि आकाशका चराहरू र समुद्रका माछाहरूसमेत नष्ट हुने त्यस्तो ठूलो विपत्ति आउनेछ भनेर अगमवाणी गरिएको छ ।<ref>{{Cite web |title=सपन्याह १:३ |url=https://www.bible.com/bible/1483/ZEP.1.NNRV |publisher= |quote=}}</ref> इजकिएलको पुस्तकमा पनि त्यसरी नै लेखिएको छ । तसर्थ इजकिएल अध्याय ९मा उल्लेखित विपत्तिहरूबाट बच्ने चिन्ह, अनि प्रकाश अध्याय ७मा उल्लेखित परमेश्वरको छापचाहिँ एउटै विषयका अगमवाणी हुन् । विपत्तिबाट बच्ने चिन्ह प्राप्त गर्नेहरू नै, परमेश्वरको व्यवस्थालाई त्यागेर मूर्तिपूजा गर्ने मानिसहरूका घिनलाग्दा कामहरू देखेर त्यसप्रति शोक र विलाप गर्नेहरू हुन् । अन्तिम विपत्तिबाट बचाइनेहरूचाहिँ परमेश्वरको आज्ञा पालन गर्नेहरू मात्र हुन् भनेर सपन्याहले भनेका छन् । | ||
{{quote5 |내용= ए शर्मलाग्दो जाति हो, तिमीहरू एकसाथ जम्मा होओ, एकसाथ जम्मा होओ, नियुक्त गरिएको समय आउन अघि नै, र भुसजस्तै त्यो दिन बितेर जान अघि, परमप्रभुको भयङ्कर रीस तिमीहरूमाथि आउन अघि, र परमप्रभुका क्रोधको दिन तिमीहरूमाथि आउन अघि नै । हे देशका दीन हो, तिमीहरू, जो उहाँको आज्ञापालन गर्छौ, परमप्रभुको खोजी गर । धार्मिकता खोज, नम्रता खोज, र परमप्रभुका रीसको दिनमा शायद तिमीहरूले शरण पाउनेछौ । |출처= [https://www.bible.com/bible/1483/ZEP.2.NNRV सपन्याह २:१-३]}} | {{quote5 |내용= ए शर्मलाग्दो जाति हो, तिमीहरू एकसाथ जम्मा होओ, एकसाथ जम्मा होओ, नियुक्त गरिएको समय आउन अघि नै, र भुसजस्तै त्यो दिन बितेर जान अघि, परमप्रभुको भयङ्कर रीस तिमीहरूमाथि आउन अघि, र परमप्रभुका क्रोधको दिन तिमीहरूमाथि आउन अघि नै । हे देशका दीन हो, तिमीहरू, जो उहाँको आज्ञापालन गर्छौ, परमप्रभुको खोजी गर । धार्मिकता खोज, नम्रता खोज, र परमप्रभुका रीसको दिनमा शायद तिमीहरूले शरण पाउनेछौ । |출처= [https://www.bible.com/bible/1483/ZEP.2.NNRV सपन्याह २:१-३]}} | ||
सपन्याहले, परमेश्वरको आज्ञा पालन गर्नेहरू विपत्तिबाट बचाइनेछन् भनेका छन्, इजकिएल ९मा चाहिँ निधारमा चिन्ह हुनेहरू भनिएको, र प्रकाश अध्याय ७मा चाहिँ निधारमा परमेश्वरको छाप भएकाहरू विपत्तिबाट बचाइनेछन् भनिएको छ ।<ref>{{Cite web |title=प्रकाश ७:२-३ |url=https://www.bible.com/bible/1483/REV.7.NNRV |publisher= |quote=}}</ref> | सपन्याहले, परमेश्वरको आज्ञा पालन गर्नेहरू विपत्तिबाट बचाइनेछन् भनेका छन्, इजकिएल अध्याय ९मा चाहिँ निधारमा चिन्ह हुनेहरू भनिएको, र प्रकाश अध्याय ७मा चाहिँ निधारमा परमेश्वरको छाप भएकाहरू विपत्तिबाट बचाइनेछन् भनिएको छ ।<ref>{{Cite web |title=प्रकाश ७:२-३ |url=https://www.bible.com/bible/1483/REV.7.NNRV |publisher= |quote=}}</ref> विपत्ति पार गराउने एकमात्र चिन्ह भनेकै निस्तार-चाड हो । प्रस्थानको समयमा निस्तार-चाडको थुमाको रगत नै चिन्ह थियो, र त्यो चिन्ह भएका घरहरूबाट विनाशक स्वर्गदूत पार भएर गए । त्यसै गरी अन्तिम विपत्ति आउँदा, निस्तार-चाडको थुमाको वास्तविकता हुनुभएका ख्रीष्ट नै मुक्तिको चिन्ह अर्थात् परमेश्वरको छाप हुनुहुन्छ, र उहाँको रगत प्राप्त गरेकाहरू मात्र विपत्तिबाट पार हुनेछन् । परमेश्वरको आज्ञा रहेको नयाँ करार निस्तार-चाड नम्र मनद्वारा मान्नेहरूले परमेश्वरको छाप प्राप्त गर्न सक्छन् । | ||
== परमेश्वरको छाप ल्याइदिनुभएका आन साङ होङज्यू == | == परमेश्वरको छाप ल्याइदिनुभएका आन साङ होङज्यू == | ||